सिन्दुर हाल्दै गर्दा बेहुलाले लाखौ दाइजो मागे भन्दै प्रहरीले च्याप्पै समात्यो, अमेरिकी बेहुला |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ต.ค. 2024
  • सिन्दुर हाल्दै गर्दा बेहुलाले लाखौ दाइजो मागेपछि प्रहरीले च्याप्पै समात्यो, अमेरिकी बेहुलाले यस्तो। Latest News Update Today.

ความคิดเห็น • 404

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 ปีที่แล้ว +79

    जे जे भनेपनि दाईजो कै कुराबाट गडबड भएकाे हुनसक्छ ।

  • @ranjuchhangchha6995
    @ranjuchhangchha6995 ปีที่แล้ว +124

    बिहे मन्डपमा नै दाइजो माग्छन् भने भोलिको दिनमा जे पनि गर्न सक्छन् यो परिवारले जे गर्‍यो ठिकै गर्‍यो बेहुली पक्षले

  • @amarlama8362
    @amarlama8362 ปีที่แล้ว +13

    धोति हरुको दाइजोले जिबान बरबाद हुनछ

  • @qatarshaniya3590
    @qatarshaniya3590 ปีที่แล้ว +40

    दाइजो माग्ने नामर्द बुडी पाल्नु नसक्ने हरु लाई दाइजो दीनु हुदैन दाइजो माग्ने लाई डन्डा राम धुलाइ ठाेक्नु पर्छ हामी नेपाली हो भारतिय हाेइन भिडियाे त बनाकाे हाेला पुलिस केस गर्नु भरतिय हुन इदुबै जना झुठाे बाेलि रहेकाेछन इनेरु बिना दहेज बिहे गर्नु मान्दैनन दहेज मागेकैहाे पुलीस केस गर्नु अमेरिका बसेकाे तर दिमाग भने उहीँ दहेज मागने भारतिय बिचार नबदलिएकाे

  • @kajigajmer4154
    @kajigajmer4154 ปีที่แล้ว +10

    यी बैनी को अभिनयकला सहि च्ग है राम्रो लाग्यो

  • @kirankadayat6196
    @kirankadayat6196 ปีที่แล้ว +49

    यिनि हरु यकदमै झुटबाेलि राछन् भाेजराज सर यिनिहरुलाइ कपि जेल काेच्नु प्रछ

  • @HomGuragian
    @HomGuragian 9 หลายเดือนก่อน +9

    धोतीको जात जतिनै धनी शिक्छित भयेपनी दाईजो प्रथा हटदैन

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 ปีที่แล้ว +53

    यी बहिनिको सबै कुरा सुन्दा सबै झुट बोले जस्तो लाग्यो ।

    • @sangitadhital7324
      @sangitadhital7324 ปีที่แล้ว +1

      पुरै झुठो बोल्दै छन यिनी हरु❤

  • @thamanpokhrel3446
    @thamanpokhrel3446 8 หลายเดือนก่อน +3

    पैसासङ्ग बिहेकिन हुन्छ!केटाकेटी को जिबन बिताउन होइन र ।।।

  • @Humapun706
    @Humapun706 7 หลายเดือนก่อน +5

    दाइजोमागरेहोला, ठिकै भनिछ

  • @premghimire9107
    @premghimire9107 ปีที่แล้ว +14

    दाइजोकै कारण हो

  • @Gmaangurung2024
    @Gmaangurung2024 27 วันที่ผ่านมา +4

    नेत भन्दा काम नरहिछ यो बाइनी दाल म कुस काल हे❤❤❤

  • @KuberParajuli-g7i
    @KuberParajuli-g7i 6 หลายเดือนก่อน +5

    दाइजो माग्ने चलन राम्रो होइन।यस्को अन्ते हुनु जरुरी छ।

  • @jesumwaibatamang8878
    @jesumwaibatamang8878 ปีที่แล้ว +3

    ड्याङ्ग कि ड्याङ्ग हान्ने होर? कानुन छ पुलिस बोलाएर पठाइदिने नि ।कानुन हातमा लिनु बेहुली पक्षको गल्ती छ ।।।

  • @baburamwagle3872
    @baburamwagle3872 ปีที่แล้ว +38

    दाइजो माग्ने हरु अपराधी र अलछिना हुन।थु थु थु घिन लाग्यो।

    • @genji5504
      @genji5504 ปีที่แล้ว +3

      दाइजाे माग्नु अपराध हो भने डिबाेर्र्स पछि husband को आधा सम्पति घिच्नु चाई के हो 😊

    • @sujanasubedi2300
      @sujanasubedi2300 8 หลายเดือนก่อน

      biha garesake paxi arko budi fare lauxan ta sampati na khojnu 😂😂😂

  • @KamalaGiri-r8t
    @KamalaGiri-r8t 23 วันที่ผ่านมา +2

    एउटै कुरा दाेर्याइ छे

  • @bhupendrarajgiri-ov6jn
    @bhupendrarajgiri-ov6jn ปีที่แล้ว +7

    याे आईमाई धेरै चलाख छ। यदि बिबाह भएकाे भए दाईदाे कारण यसैले मार्ने रहिछ।

  • @deenanathacharya2743
    @deenanathacharya2743 7 หลายเดือนก่อน +2

    पहिला दाईजो माग्ने दुहुला पक्षले पछि आफ्नोे गल्ती हुने देखेर दाईजो मागेको होइन भन्ने किन ? हप्ता दिन अगाडिदेखि टर्चर दिएको भए किन जन्ती लिएर आएको त ? गल्ती दुवैको हुन सक्छ ।

  • @endhungel8940
    @endhungel8940 ปีที่แล้ว +22

    केटा पक्ष नबुझ्नु किनकी गल्तिलाइ लुकाउछन, केटि पक्ष सत्य बुझ्नु

  • @geetakharal1167
    @geetakharal1167 ปีที่แล้ว +15

    केटि तिर पनि बुझ्नु भोजराज भाइ , , एकतर्फि मात्र सुनेर हुदैन , , दुबै तिरका भेला पार्नुस , , ।।

  • @sakalrai288
    @sakalrai288 ปีที่แล้ว +13

    दाइजो माग्ने बेहुलाको पच्छे गल्तिछ ।।।

  • @dhankumarthapamagar8426
    @dhankumarthapamagar8426 ปีที่แล้ว +7

    पैसा मागेन भनेर पत्याउन सकिंदैन, तराईवासी को बिहेमा।

  • @shovagaha8250
    @shovagaha8250 8 หลายเดือนก่อน +3

    बिचरा बाेल्न पनि अकमक छ

  • @Aayuzeh96inlove
    @Aayuzeh96inlove ปีที่แล้ว +18

    हुनु त दाइजो को कारन ले नै हुन सक्छ तेतिकै बिहेको दिन मा बबाल हुदैन

  • @ayusmarai6872
    @ayusmarai6872 ปีที่แล้ว +10

    बुडिलेनि बुडाले पाल्छ र खाउला भनेर सोच्ने अनि बुडालेनि बुडिको दाइजोमा मोज गर्ने भनेको हुतिहारा र व्यजति हुन

  • @sitaghale9850
    @sitaghale9850 ปีที่แล้ว +12

    दाईजो नमागेको भए किन झगडा हुन्थ्यो त्यहि दाईजोले गर्दा हो झुट बोल्दैछ।

  • @Ok-nx1js
    @Ok-nx1js 8 หลายเดือนก่อน +2

    Sahe hooo

  • @HemaPun-xy9tv
    @HemaPun-xy9tv 7 หลายเดือนก่อน +2

    Keti tira ko manxe lai pani lina paryo patrakar jiu

    • @dhanatamrakar7968
      @dhanatamrakar7968 23 วันที่ผ่านมา

      Ho kati pakxakolai ni interview linu hos

  • @indrabkc3559
    @indrabkc3559 ปีที่แล้ว +3

    दाइजो नमागेकोभए बिबाह कसरी भट्क्यो

  • @tikarammulicha6976
    @tikarammulicha6976 ปีที่แล้ว +5

    वयान जे हाेेस, मधेशी मुलकाे समुदायमा दुलाहपक्षकाे नखरा नै बढि हुने सत्य हाे । बयान बनावटि हाे ।सत्य दहेज नै हाे ।

  • @OmSitaula-i7w
    @OmSitaula-i7w 7 หลายเดือนก่อน +2

    Daijo maagekai bujhinxa, iniharulai kadaa kaarbahi garnu parxa.

  • @motilalpun5880
    @motilalpun5880 ปีที่แล้ว +14

    दुलहा दुलही लाई ल्याउनु पर्यो।

  • @gamingfreefirearjeet5837
    @gamingfreefirearjeet5837 ปีที่แล้ว +5

    दाइजो माग्नेलाई कुटेरै खेदाउन पर्छ 😂

  • @kalimaya54
    @kalimaya54 ปีที่แล้ว +2

    केटी पछ्रेको अन्तर्बार्ता पनि लिनु पर्योनि

  • @roseritanepal729
    @roseritanepal729 ปีที่แล้ว +2

    सरकार यो केटीको कलालाई ओस्कार अवार्ड सम्म पुर्याउनु पर्यो पक्कै ल्याउछिन अवार्ड 😂😂

  • @shyamthami1517
    @shyamthami1517 ปีที่แล้ว +17

    कमाउन नसक्ने हुतिहारा नामर्दले मात्र हाे दाईजाे माग्ने

  • @baburamwagle3872
    @baburamwagle3872 ปีที่แล้ว +2

    conversation hune belaa hoina ,यो झुठो कुरा हो जस्तो लाग्यो।

  • @samyograna3159
    @samyograna3159 ปีที่แล้ว +15

    हामीलाई सुँगुरको मासु अनि रक्सी भयो भने पुग्छ .दाइजो चैं हाम्रो खाता मा लेखेको छैन 😅

  • @mohanshrestha8417
    @mohanshrestha8417 8 หลายเดือนก่อน +1

    योलेडीज्को एक्सन् हेर्दा दाइजोकै कारण् हुनसक्छ कीनकी इनी धेरै बाठीहुन खोज्दोरैछ

  • @pyarigurung1753
    @pyarigurung1753 ปีที่แล้ว +12

    याे धाेतिनि धेरै बाेलि रहेछ।

  • @sangitadhital7324
    @sangitadhital7324 ปีที่แล้ว +6

    यिनी हरु पुरै झुठो बोल्दै छन है।🎉

  • @Gmaangurung2024
    @Gmaangurung2024 27 วันที่ผ่านมา +1

    बेउली तिराको कुरा नि सुनाम यो केटी धेरै बोल्दो रहिछ

  • @bhupendrarajgiri-ov6jn
    @bhupendrarajgiri-ov6jn ปีที่แล้ว +1

    याे आइमाईले बाेलेकाे भाब बुझ्दा सयमा सय झुट्टा बबाेलिरहेकि छ। आज सम्म मेदिसे समुदायमा दाईदाे नलि बिबाह गरेकाे कतै रेकट छ। नाटक नगर कसैले पत्याउदैन। यस्ताे अभिनए गरेकाे धन्यबाद।

  • @krishnachapagain8697
    @krishnachapagain8697 ปีที่แล้ว +2

    एकतर्फी कुराले यथार्थ बुझ्न गार्हो भो, पुलिस इन्भेस्टीगेसन पछि को भिडियो राख्नु होला

  • @lilarajdhungana5439
    @lilarajdhungana5439 ปีที่แล้ว +20

    विबाह मण्डप मा दाइजो नै मागेको हो भने जिन्दगी भर जेलमा राख्नु पर्छ कुत्ता लाई। थुक्क गुईँठे

  • @TGR_Aayush-don
    @TGR_Aayush-don 8 หลายเดือนก่อน +2

    100%Daijo ko karan hunuprx

  • @mayarai9701
    @mayarai9701 ปีที่แล้ว +6

    पत्रकार सर हजुर
    बेहुला , बेहुली लाई सोध्नुस्

  • @Arpanghartimagar424
    @Arpanghartimagar424 ปีที่แล้ว +8

    दाइजो प्रथा को कारण ले हो ।

  • @Humapun706
    @Humapun706 7 หลายเดือนก่อน

    बिहेगरेकोभय बिचरिअरकोघटनाहुनेथियो, दाइजोको कारनमारथियोहोला, ठिकै गरिन्छ न,

  • @nepalisushma
    @nepalisushma ปีที่แล้ว +6

    Tehi vayar aaphno हैसीयत हेरे र बिहे तय गर्नु पर्छ चाहे love hos ya magi, xori dida or lida!☺️☺️☺️☺️

  • @bimalagurung1880
    @bimalagurung1880 9 หลายเดือนก่อน +1

    त्यहा के कुरा भाको थियो दुवै दुलाहा र दुलहीलाई संगै राखेर कुरा गर्नु पर्छ भोज राज भाई अनि बल्ल छर्लङ्ग थाहा हुन्छ

  • @AlKuwait-l3u
    @AlKuwait-l3u 7 หลายเดือนก่อน +1

    100%ketik galtixa bujanuna

  • @ShaktiBhandari-w1w
    @ShaktiBhandari-w1w หลายเดือนก่อน +1

    कुकुर सुकुर भनेर के होइन यसले ठग्या हो दाइजोगै कारणले हो। झुट बोलिराछी

  • @SrijanaBashyal-m4m
    @SrijanaBashyal-m4m 8 หลายเดือนก่อน +1

    kura bujanu parx😢😢😢😢😢

  • @dhanbahadursubba5996
    @dhanbahadursubba5996 8 หลายเดือนก่อน +2

    बरमाला लगाउन त्यार हुने बेहुलीले केटा मन परेन भनेर मण्डपमा बबाल गर्ला त? लेनदेनकाे गंभिर मामला भाकाे हाेला

  • @ChandraLauti
    @ChandraLauti หลายเดือนก่อน +1

    बेहुलिलाई आरोप लगाको र दाइजो मागेको हो।

  • @SankarGR.10.30
    @SankarGR.10.30 ปีที่แล้ว +3

    दाईजो त माग्नु नै पर्छ है जसले जेभने नी आज भोलि केटी हरुको भर छनैं यति भोलि भागेर गए पनि आफ्नै सम्पत्ति लिएर जाउस आज भोलि त नेपाल मा धेरै यस्तै काण्ड चलिरहेको छ केटा ले सही गरेछ 🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @roseritanepal729
      @roseritanepal729 ปีที่แล้ว

      कुरो चित्त बुझ्यो😂👍️

    • @sujanasubedi2300
      @sujanasubedi2300 8 หลายเดือนก่อน

      Ani kata la arko bhia garo ra sauta halo vane chai kta lai katnu parxa 😂😂

  • @AaismaRai-c3o
    @AaismaRai-c3o 4 หลายเดือนก่อน +1

    Yo nice chalk rahexa daijo magnelai sajaye pawunu parxa ❤❤❤bhoj raj❤sir yesta lai xotnu hunna❤❤

  • @kaushalghimire4341
    @kaushalghimire4341 ปีที่แล้ว +3

    जसरि लिए पनि पैसा त लिएको रछत सुन त केटा पाटिले पो किनेर लेराउछत केटि सग पैसा लिन्छन त्यो दएज नभए के त

  • @JuntaraMgrni123
    @JuntaraMgrni123 ปีที่แล้ว +3

    कति मीठो कहानी को लयमा भन्या हुन हैट 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @pembalama4273
    @pembalama4273 ปีที่แล้ว +1

    बिहेमा कसरि जन्ती ५ जना मात्र जन्ती हुन्छ यस्ले सरासर झुठ बोलिराको छ यार।

  • @pembalama4273
    @pembalama4273 ปีที่แล้ว +1

    यस्को बोल्ने हेर्दा यो आईमाईले पुरा झुट बोली रा छ,कहिले मन्डपमा बसेको भन्छ कहिले,मन्चमा मात्र बसेको भन्छ,यिनिहरुले दाइजो मागेकै हुनपर्छ यस्मा।

  • @bhavimukhia7401
    @bhavimukhia7401 9 หลายเดือนก่อน

    Yo baini kura dherai banayo- ke bhayo sidha nabhanera over reason ra background description dinchha

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 ปีที่แล้ว +1

    याे नानीकाे भनाइ अली सस्पेन्ड छ ।हाम्राे समाजमा वेहला पक्ष हावि हुन्छ ।सायद वेहुला पक्ष वा वेहुली पक्षवाट कहि न कहि कमजाे,ि छ ।सायद दाइजाे मागेकाे पनि हुन सक्छ ।

  • @hemantlamichane3948
    @hemantlamichane3948 27 วันที่ผ่านมา

    केटी पक्ष ले केटा मन परेको छैन भने मन्डप मा किन बस्ने बेकार को लफडा जे होस् मिलेर जानु नै राम्रो होलान् हे भगवान् पशुपति नाथ रक्षा गरुन् ॐ शान्ति ॐ ॐ शान्ति ॐ शान्ति ॐ

  • @binodshrestha2738
    @binodshrestha2738 ปีที่แล้ว +6

    जोई चाइ अमेरिकन green cad वाला चाइने दाइजो दिन हैसिएत छैन भन्ने! दाइजो बिना त हामी जस्तो साधारण ले मात्र हो बिहेगर्ने तर हामी जस्तोलाइ कसैले छोरी दिन्नन मान्छे गन्दैनन

  • @nandkishoryadav6304
    @nandkishoryadav6304 8 หลายเดือนก่อน +1

    यिनका जात पात के हाे प्रष्ट भएन पत्रकार जु, जे भएनि दुलहा दुलही लाई एउटै ठाम मा राखेर साेध्दा सबै कुरा प्रष्टिन्छ भाइ। केटी अलि वढी चलाख छेे , कुरा घुमाईरहेकि छिन।

  • @heramera5391
    @heramera5391 ปีที่แล้ว +1

    इनिहरु मधेसि जस्तो छ मधेसी ले दाइजो मागछ र इनिहरु दाइजो को यकदम लालचि हुनछ र मरनि बेला समम पनि दाइजो मागि राखछ बेलाइमा बुधि पुरिउनु भए छ नतृ इनि हरुले मारि दिने थिय

  • @kusbaghale1129
    @kusbaghale1129 8 หลายเดือนก่อน

    धोती को एहि चाल हुन्छ

  • @shovagaha8250
    @shovagaha8250 8 หลายเดือนก่อน +4

    दुखले स्वर्ग बस्नु भन्दा सुखले नर्क बस्नै बेश

  • @jesthamalthakur2472
    @jesthamalthakur2472 ปีที่แล้ว +2

    पत्रकार ले स्त्य लाई छोपने काम न गर्नु बहिनी को भनाई मा सत्यता छन हामी एती त पकै बुझिसके बेहुली नई गल्त छन

  • @shantarai6363
    @shantarai6363 ปีที่แล้ว +1

    मान्छेलाई जती सम्पत्ति भए पनि लोभ चाहिँ कति हो?

  • @shovagaha8250
    @shovagaha8250 8 หลายเดือนก่อน

    केटी पक्षकाे पनि बाेली सुन्नु पर्छ।

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 25 วันที่ผ่านมา

    सिदै दाइजो नमागेपनि केटाको तर्फबाट किनेको गहनाको बिलअनुसाको मूल्य त माग्यौं।

  • @bishamdhimal7269
    @bishamdhimal7269 ปีที่แล้ว +1

    दाइजो माग्नेलाई कडा कारबाही गर्नु पर्छ । दाइजो माग्ने र दिने दुबै अपराधी हाे ।

  • @monikaghimire5350
    @monikaghimire5350 21 วันที่ผ่านมา

    एस्को सबै आफ्नो भाइ जोगाउ बचाउको अभिनय हो एस्तो को घर मा नगै बुडि कन्या बसेको राम्रो

  • @SiddharthaShrestha-l6b
    @SiddharthaShrestha-l6b 8 หลายเดือนก่อน +1

    😊

  • @nawarajhayu5727
    @nawarajhayu5727 ปีที่แล้ว +10

    दाईजाे ,, प्रथा ,, अन्ते गरौ
    सरकार

  • @gitamagar3685
    @gitamagar3685 ปีที่แล้ว +4

    यो दिदिको रियाक्सन देख्दा ज सोजो लाग्यो 😆😆😆

  • @Mizuno713
    @Mizuno713 22 วันที่ผ่านมา

    बिजोक रमाइलो भएछ 😅

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 25 วันที่ผ่านมา

    अहिलेको मोडेल जमनामा केटा केटी हेरा हेरा हेर, राजि खुसी बिना बिवाहाँ गर्नु गलत थियो।

  • @shashilataraipk9135
    @shashilataraipk9135 ปีที่แล้ว +1

    Good decision taken by the bride and her family..

  • @ruptamu6335
    @ruptamu6335 ปีที่แล้ว +2

    पत्रकार ज्यु एकतर्फिको बयान मात्रै किन? पिडक र पीडित दुईथरिको बयान लिनुसन कि किनिसक्यो बेहुला पछ्ले?

  • @rasanashakya4427
    @rasanashakya4427 ปีที่แล้ว

    केटी पक्षको पनि interview देखाउनु नै।

  • @chumanchaudhary947
    @chumanchaudhary947 8 หลายเดือนก่อน

    रारीको राज छः नेपालमा पुरुषको असतत्वो मत्तिमा मिलेकोछ

  • @sulochanakhatiwada8364
    @sulochanakhatiwada8364 7 หลายเดือนก่อน

    यो गफ मात्र हो कहि केटी पक्ष कहि गहना बनाउन केटा पक्ष लाई पैसा दिन्छ्न

  • @SaraswatiSubedi-l6g
    @SaraswatiSubedi-l6g 8 หลายเดือนก่อน +4

    yo बहिनिले सबै कुरा सत्य बोलिरहेकि छिन । यहाँ केटी पछेमात्र स्पोर्ट्स नगर्नु होला दुबै पछे को कुरा बुज्नु जरुरी छ ।

  • @nitaraut3710
    @nitaraut3710 8 หลายเดือนก่อน +1

    omg

  • @sitakumarirai6180
    @sitakumarirai6180 8 หลายเดือนก่อน +1

    Thika paro abo to din gayo sabai ko ghar Ma chhori pani chha chhora pani daijo magne lai testai garnu parchha

  • @Mizuno713
    @Mizuno713 22 วันที่ผ่านมา

    ग्रीन कार्ड होल्डर भनेको त स्थायि बसोबास इजाजत भएको बुझ्नु पर्छ , नागरिक हैन 😂😂 पत्रकारिता गर्न लाई

  • @GaganMagar-si9dh
    @GaganMagar-si9dh 21 วันที่ผ่านมา

    झुठो बोल्दा जिब्रो लत्पतिन्छ भन्थे हो रैछ एकापसमा माला लगाइदिसकेको अवस्था छ मण्डप होइन रे

  • @pushpaadhikaripushpa5803
    @pushpaadhikaripushpa5803 8 หลายเดือนก่อน

    Daijo pratha lai rock lagaunu praxa sarkarle

  • @Animelover-sq3fj
    @Animelover-sq3fj ปีที่แล้ว

    दाईजो नपाए बुहारीलाई आगो लगाउँने अप्राधीहरु कुर गर्न कति जानेको ?

  • @BabinSubedi-en8di
    @BabinSubedi-en8di 9 หลายเดือนก่อน

    Madhesha haru. Ma yestai hunxa

  • @kedarbhattrai8066
    @kedarbhattrai8066 8 หลายเดือนก่อน

    याेकेटि निकै बाठि रैछ दाईजाेकुरा चलेकाे थिएनभने किन सिदुर लाउन राेकियाे

  • @dhanthapa1495
    @dhanthapa1495 ปีที่แล้ว

    यो भिखारि परिबार हो यसलाई ठिक गरेछन माईति पक्ष लेदाईजो को भिखारि छि

  • @tamangpmsindhuli
    @tamangpmsindhuli ปีที่แล้ว +6

    काही नभाको जात्रा हाडी गाउँ म

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 25 วันที่ผ่านมา

    कुन देशको मान्छे हो ? आफ्नो चलन गर्नै पर्ने, तर केटी पच्छेको चलन चाहिँ गर्नु नपर्ने।

  • @kalarai7194
    @kalarai7194 ปีที่แล้ว

    कुरो बाङ्गियो जुन पैसा लिएको हो त्यो दाइजो नै हुन पर्छ नभए गरगहना किन्नु बेहुली पक्ष आफैले किन्नु सक्दैन थियो र? आखिर बेहुली आफैले लगाउने हो मन परेको रोजेर किनी हाल्थ्यो नी

  • @JitendraNepali-c2z
    @JitendraNepali-c2z 9 หลายเดือนก่อน

    Bhoj raja bhai sano kuar ma najanus din dhukji ko selama lagak bhai Timor beijat kati buako xa