बिरुवालाई चाहिने मुख्य खाद्य तत्वहरु के के हुन ? किसानले जान्नै पर्ने कुरा ।
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ย. 2024
- यो भिडियो मा मैले टमाटर को बिरुवा लाई चाहिने मुख्य खाद्य तत्वहरु के के हुन भनेर बताएको छु । साथै मुख्य खाद्य तत्वहरुको काम के हो ? तिनिहरु को कमि भए के कस्तो लक्षण देखा पर्छ ? र मुख्य खाद्य तत्वहरु को कमिलाई पुर्ती गर्ने मलखाद के के छन भनेर बताएको छु । यो भिडियो किसानका लागि महत्वपूर्ण छ ।
Good job
अाजको भिडियोले धेरै जानकारि पाएधन्यबात
धेरै राम्रो
Dherai ramro janakari dinu vayo sir derai dhanebat,
Dherai ramro jankari dinu vayo sir.🙏🙏tq so much 🙏🙏
राम्रो सुजाब दिनु भो सर
Thanks for your information
Clearly bujhaune manxe balla vetiyo.thank you.
Sir khoje ko jasto video balla herna paye dherai khusi Xu sir ajai jankari mulak video chaiyo hajur.
Dherai dherai dhanyebad
राम्रो
Very informative to Farmers. Thank you very much!
Yooh use garni matra ko barema kei vandinu hola
हजुर को भेडियो हेरे तर मैले त्यस्मा लागेको कालो पात भएको छ त्यो कालो कसरिलाग्छ होला है❤
अहिले सम्म धेरैको भिडियो हेरियो तर हजुरको जस्तो छर्लङ्ग पार्नी भिडियो कसैले बनाको भेटिन !!! जानकारी का लागि धन्यवाद छ 🙏🙏
Very good
बिरुवा को पात सबै कोपृयो सर क गर्नु पर्छ पिलिज भन्दिनु पर्यो🙏🙏🙏🙏🙏🙏
Good information content no ple.
Keep posting video broo 💚💚
युरिया छोडेर घरेलु उपाय बताउनन सर युरियालाइ बाइ बाइ गर्नुपर्छ कम्पोस्ट मल हाइ हाइ गर्नुपर्छ
Ramro xa
समए बताउनु कति दिनमा राख्ने?
Kati matra ma k dine generaly
❤️❤️❤️
निकेल थापियको छ नयाँ
धेरै धेरै किसान हरुले जानाकारि लिनै पर्ने र गर्नै पर्ने किसानको लागि गुरुपलान खोजि गर्नै पर्ने,
गोल्भिंडा को काटेको पात हागा लाई तेहि छोड्नेको बाहिर हताउने हजुर
बाहिर हटाउनु पर्छ
Kun nam ko tamato ramro phal lagxa
अभिलाष,सेमिनिज
Daile interview dida dida aafai TH-camr hunu vayexa
Great work
Cauliflower seeds ani mall khad haruko barema banaunu na dai video
Ok.
Dear brother,
Please think for Nepal and Nepali. We have to continue the organic and sustainable farming. Stop poisoning your Soil and soul.
Do not increase the dependency to foreigners.
give up the chemical fertilise.
हामी जैविक खेती मा पनि काम गर्दै जानेछौ । जैबिक खेतिको बिकल्प छदै छैन यद्यपि आजको अबस्थामा तुरुन्तै केमिकल फर्टिलाईजर लाई किसानको प्रयास बाट मात्रै गिभ गर्न कसरी सकियला र... ?
सुझाव को लागि धन्यवाद ।