मल बनाउन मद्दत गर्ने अचम्मको ब्याक्टेरियाको बारेमा जानकारी दिदै बिमल कुमार भट्टराई

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ส.ค. 2022
  • ► Follow us on Facebook : / recordkhabartv
    ► Follow us on TikTok : / recordkhabar
    ► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com
  • แนวปฏิบัติและการใช้ชีวิต

ความคิดเห็น • 243

  • @bhalakajimagar2609
    @bhalakajimagar2609 20 วันที่ผ่านมา

    जानकारीको लागि धेरै धन्याबाद सर । नेपालमा गाइबस्तहरु पाल्न छाडिसकेको अबस्थामा मलको अभाबमा यो बैकल्पिक उपाय हो । नेपाल सरकारको ध्यान जानु पर्छ । भाषणमा कृषि प्रधान देश भन्ने बजेट पनि छुट्याउने तर किसान कहाँसम्म नआईपुग्ने जस्ता समस्याको समधान हुन सक्छ ।🙏

  • @susmabhujuwar5900
    @susmabhujuwar5900 22 วันที่ผ่านมา +1

    Congratulion Sir

  • @madanmobile5980
    @madanmobile5980 ปีที่แล้ว +4

    नेपाल सरकारलाई त यस्ता कुरा थाहा हुने गर्दैन, बिहार यु पि जस्ता पिछडिएका प्रान्त हरुमा समेत याे प्रविधि अाजभन्दा धेरै पहिले नै छ, अब याे owdc नेपालमा सिन्डिकेटिङ हुन्छ , एकाधिकार काे सिकार बन्छ, हेर्दै जानुस्, यहि नै नेपाल सरकारकाे संस्कार हाे।

  • @premgurung5329
    @premgurung5329 ปีที่แล้ว +8

    मह्त्व पुर्ण छ यो कृषकहरुलाई

  • @gangathing1755
    @gangathing1755 ปีที่แล้ว +3

    धेरै खुसी लाग्यो सर जस्लाइ कृषि मन पर्छ उसलाई मुलुक को चिन्ता हुन्छ । जो अनवरत रुप मा देश बिकास मा लागिरहेका छन । तर राज्य ले अपहेलित गरिरहेको छ ।

    • @rajpradip4329
      @rajpradip4329 ปีที่แล้ว

      हाम्रो मुलुक सुहाउँदो व्यवस्था र नेताहरु कहिले जन्मने होला ?

  • @happykhemraj8026
    @happykhemraj8026 ปีที่แล้ว +5

    Ho sahi ho , maile ni dherai हेर्ने गरेको छु गाजियाबादको , sir ले सुरु गर्नु भएछ खुशी लाग्यो ,जोडन लीन जानुपर्ने छ 1 दिन🙏

  • @kailashshrestha1582
    @kailashshrestha1582 ปีที่แล้ว +2

    सरकारले यस्ता कुराहरुमा ध्यान कहाँ दिन्छ र पैसाकाे बिटाे कहाँ छ त्यता ध्यान दिन्छ।

  • @gangathing1755
    @gangathing1755 ปีที่แล้ว +2

    अनि मेरो प्यारो भाइ कृस्न ले सधै एस्तै ब्यक्तित्वहरु खोजेर आफ्नो कार्यमा अघि बडिरहेको देख्छु यो पनि देश बिकास मा टेवा हो ।

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว +2

    सारै महत्त्वपूर्ण भिडीयो यहाँहरूलाई सबैलाई मुरी मुरी धन्यबाद ।

  • @Sanjivani-9
    @Sanjivani-9 ปีที่แล้ว +1

    सरल र सहज भाबमा बुझाइदिनु भएकोमा बिमल सरलाई धन्यवाद।

  • @Sanjivani-9
    @Sanjivani-9 ปีที่แล้ว

    बिज्ञका साथै सहयोगि बिमल सरलाई प्रस्तुति मा ल्याउनु भएकोमा मिडिया तथा पत्रकार महोदयलाई समेत धन्यवाद भन्न चाहन्छु,आंउदा दिनहरूमा यस्तै प्रस्तुति हुनेछ भन्ने आशा राखेको छु।

  • @bhimsingrg7538
    @bhimsingrg7538 ปีที่แล้ว +1

    Krisak harulai Lavkari video Dhayabad 👍

  • @milankoirala5737
    @milankoirala5737 ปีที่แล้ว +2

    Good information

  • @user-th7pd6ly9b
    @user-th7pd6ly9b 2 หลายเดือนก่อน

    Thank you so much sir ❤

  • @user-xy9zq6bj8b
    @user-xy9zq6bj8b 5 หลายเดือนก่อน

    Dhanebad Krishna Budhathoki Sir Sathai bimal Bhattrai sir Lai Pani 🙏Salam x

  • @susmabhujuwar5900
    @susmabhujuwar5900 ปีที่แล้ว

    Thank you sir

  • @birbahadurmahat7722
    @birbahadurmahat7722 ปีที่แล้ว

    Thanks for good information .

  • @farsurampandey7664
    @farsurampandey7664 ปีที่แล้ว

    धन्यवाद सर

  • @Raml479
    @Raml479 ปีที่แล้ว +1

    Wow great 👍 thanks

  • @gurungkrish1868
    @gurungkrish1868 ปีที่แล้ว +1

    Many thanks Bimal sir about OWDC n many more..

  • @binodadhikari7652
    @binodadhikari7652 ปีที่แล้ว

    Very good information.

  • @gurungkanxa9381
    @gurungkanxa9381 ปีที่แล้ว

    अति उत्तम episode.👍️

  • @prahaladthapa7961
    @prahaladthapa7961 ปีที่แล้ว

    Thanks bhai

  • @bikashthapa6065
    @bikashthapa6065 ปีที่แล้ว +1

    Thank you sir!

  • @sureshbaima1100
    @sureshbaima1100 ปีที่แล้ว

    Thank you sir for important information.

  • @bipulchhetri9921
    @bipulchhetri9921 ปีที่แล้ว

    Good job

  • @LokBdr-xc5yw
    @LokBdr-xc5yw 9 หลายเดือนก่อน

    Thank you

  • @jayabudhathokj3736
    @jayabudhathokj3736 ปีที่แล้ว

    हजुर लाई धेर धेरै धन्यवाद ।

  • @srijanashiwakoti9629
    @srijanashiwakoti9629 ปีที่แล้ว +1

    thanks👍

  • @durgasubedi6937
    @durgasubedi6937 ปีที่แล้ว

    धन्यबाद सर राम्रो जान्कारी दिनु भयो

  • @bemghale2687
    @bemghale2687 ปีที่แล้ว

    Sarai ramro upaye kirsako lagi bardan ho dhannebad

  • @NabinBahadurShrestha
    @NabinBahadurShrestha ปีที่แล้ว

    Raamro Prastuti ko laagi dherai Dhanyabad..

  • @narayanlalshrestha6484
    @narayanlalshrestha6484 8 หลายเดือนก่อน

    Good Information. Please keep it up Sir.

  • @devideurali4956
    @devideurali4956 10 หลายเดือนก่อน +2

    हाम्राे देशका वैज्ञानिक नाम धारी मंत्रालयमा बसि जनताहरु ले तिरेकाे कर खाएर उडुस झै बसेका छन,यस्ता चिज काे शुत्र ल्यायर दिन सम्म सक्दैनन डाकाहरु।

  • @bishwashrestha8503
    @bishwashrestha8503 ปีที่แล้ว +1

    Good information.

  • @lalitrai4368
    @lalitrai4368 ปีที่แล้ว

    Congratulations Sir

  • @prembhattarai6642
    @prembhattarai6642 ปีที่แล้ว

    कृषि सम्बन्धि राम्रो ज्ञान प्रदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद बिमल सर

  • @dragonfruitnepal522
    @dragonfruitnepal522 ปีที่แล้ว

    Thanks to Bimal Kumar Bhattarai

  • @aryalagrofarmhouse8409
    @aryalagrofarmhouse8409 ปีที่แล้ว

    धन्यवाद भट्टराई सर।

  • @dxnmagarpurn9046
    @dxnmagarpurn9046 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद आदरणीय बिमल कुमार सर हजुर महत्वपूर्ण जानकारी को लागि हृदय देखि धन्यवाद आदरणीय सर हजुर 🙏🌹

  • @dhanabdraidi9504
    @dhanabdraidi9504 ปีที่แล้ว

    जानकारी मुलक सामाग्री देखाउनु भएकाे मा धनेयवाद

  • @madhavpoudel7049
    @madhavpoudel7049 ปีที่แล้ว +8

    गजब छ , बिमल सरबाट प्राप्त १ owdc को झोल मैले गत जेठदेखि घरमा निरन्तर multiply गरिरहेको छु , आफू प्रयोग गरिरहेको छु र कौसी करेसाप्रेमीहरुले पनि बेला बेलामा लग्ने गर्नुभएको छ | धन्यवाद छ सर !!

    • @binodgaire3180
      @binodgaire3180 ปีที่แล้ว

      Malai pani chahiyo sir kaha paauna sakinxa?

    • @bimalthapachhetri
      @bimalthapachhetri ปีที่แล้ว

      mali pani chayo sir

    • @user-nx2pd6qr6g
      @user-nx2pd6qr6g 6 หลายเดือนก่อน

      सर म दाङमा हाे सर तपाइले काहा पाउनुभयाे मलाइ पनिचाहियाे

    • @roshan9411893727
      @roshan9411893727 4 หลายเดือนก่อน

      Sir malai ni dinuhuncha ki ?

    • @user-tg2cy3hi8y
      @user-tg2cy3hi8y 3 หลายเดือนก่อน

      कहाहो सर तपाईको घर फ्होन नम्बर दिनुहोस न

  • @dirghanathdhungana6313
    @dirghanathdhungana6313 ปีที่แล้ว

    बधाई छ धन्यवाद बिमल सर thanks for providing very useful information

  • @Misti_K_Tamang
    @Misti_K_Tamang ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद सर।।।।।

  • @ramgurung8516
    @ramgurung8516 8 หลายเดือนก่อน

    Great technique for farmer. अति राम्रो। धन्यवाद❤👍️

  • @Kalibahadurphiyaklimbu170
    @Kalibahadurphiyaklimbu170 ปีที่แล้ว

    🍒🍒Namaskar bimal sir. ktm auda hajurka aune ra joran lane.dherai ramro jankari dinu vo dherai vanda dherai badhai xa hajurlai.🍒🍒

  • @devbahaduroli9339
    @devbahaduroli9339 ปีที่แล้ว

    यो धेरै राम्रो प्रबिधी छ सर धन्नेबाद

  • @bheshrajrai6504
    @bheshrajrai6504 11 หลายเดือนก่อน

    Good .....vlog..

  • @gitabartaula3999
    @gitabartaula3999 ปีที่แล้ว

    Ho sir hajur le vaneko kura shahi ho kinki maile pani thaha x talim ma suneko xu

  • @alakanep9717
    @alakanep9717 ปีที่แล้ว +2

    यो भारतबाट ल्याएर चितवन, उदयपुर मा केही किसानले प्रयोग गरेर फाइदा लिएको यूट्यूब बाट जानकारी पाएको थिए ।
    साथै भारतमा
    एउटा सानो डिब्बा करिब ५० ग्रामको
    भारू २०/-
    तर तहजै उपलब्ध भने हुदैन
    यो १ डिब्बा बाट २०० लिटर मदर कल्चर बनाएर प्रयोग गर्न सकिन्छ
    १ डिब्बा को लागि
    २०० लिटर पानी (प्लाष्टिकको ड्रम मा)
    २ केजी सख्खर
    घोलेर काठको डण्डीले दिनको २-४ पटक चलाउने भन्ने डा. कृष्ण चन्द्र को २/४ ओटा युटूब हेरेको थिए
    हाल गेष्ट सरले भन्नु भएको संग ९९.९९% मिल्छ

  • @dinarajrai6633
    @dinarajrai6633 ปีที่แล้ว

    Dherai dhanyabad bimal sir.yo gajiyabadko owdc ko barema dherai agadi dekhi herdai garehako tara upalbdha hunasakko thiana khusilagyo aba prapta hunebhayo.

  • @goingon8292
    @goingon8292 ปีที่แล้ว

    👏👏👏

  • @rimupun3484
    @rimupun3484 11 หลายเดือนก่อน

    Dherai khushi laagyo sirko live video herna paauda

  • @grai7129
    @grai7129 ปีที่แล้ว +1

    Ati raamro Nepal government le pani chaaso rakhnu paryo.

  • @beautifulnepal4533
    @beautifulnepal4533 ปีที่แล้ว +1

    सुन्तला को बिरुवा को लागि यो कत्तिको उपयुक्त छ

  • @arungurung4874
    @arungurung4874 ปีที่แล้ว +2

    सवै सवै आफ्ना आफन्तलाई हार्दिक नमस्कार !
    गाउँमा बसौं गाउँमै कमाउँ गरेर खाउँ गाउँमै रमाउँ। गाउँमै परिश्रम गरौं स्वस्थ्य वनौं।
    साथमा जानकारी गराउँन चाहन्छु। यो भिडियो हेरौं सुनौं र जानौं।
    -जय बुद्ध !
    -भवतु सव्व मङ्गल
    -अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा

  • @bhaktabahadurbhandari4525
    @bhaktabahadurbhandari4525 ปีที่แล้ว

    yo umer ma yesto jankari paye sirli heart bati dhanebad chha

  • @nabinrai3026
    @nabinrai3026 ปีที่แล้ว

    I m also coming best regard sir

  • @kbkamal7812
    @kbkamal7812 ปีที่แล้ว

    Thank you bimal sir, the W decomposer is working, hope this will change our mindset, once again thank you for your favour !!!

  • @manjuransariansari4090
    @manjuransariansari4090 ปีที่แล้ว

    👍👍👍👍

  • @TulsiramGyawali
    @TulsiramGyawali 2 หลายเดือนก่อน +1

    सर owdc कहा पाईन्छ बताई दिनु कौसि खेति अथवा घरको छतमा दुईसयलिटर डरमा रड राखेको भिडियो राख्नुस

  • @sangeetathapa9991
    @sangeetathapa9991 6 หลายเดือนก่อน

    Daju namaskar 🙏

  • @radhapaudel1683
    @radhapaudel1683 ปีที่แล้ว

    ♥️♥️🙏🙏♥️♥️

  • @dxnmagarpurn9046
    @dxnmagarpurn9046 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद आदरणीय सर हजुर लाई हाम्रो माज्मा महत्वपूर्ण भिडियो लियेर जानकारी दिनु भएको मा 🙇🏻🤲💐💖

  • @rohinijoshi749
    @rohinijoshi749 ปีที่แล้ว +1

    Thank u Bimalji yo plant ma rakhda extra pani milanupaircha

    • @bimalkumarbhattarai247
      @bimalkumarbhattarai247 ปีที่แล้ว +1

      आधा पानी र आधा यसको ताजा घोल ( ७ दिन देखि १५ दिनको ) मिसाएर ३/४ दिनको फरकमा छर्कने गर्नुहोस न फूलहरु र तरकारी हरुमा।

    • @nepalnepali1302
      @nepalnepali1302 2 หลายเดือนก่อน

      ​@@bimalkumarbhattarai247जोरन कसरी उपलब्ध हुन्छ सर ?

  • @allroundidia7849
    @allroundidia7849 ปีที่แล้ว +2

    यसको बीउ म खोज्दैछु सर म अाउछु सर लिन म बुढानिलकण्ठ बाट हो

    • @bimalkumarbhattarai247
      @bimalkumarbhattarai247 ปีที่แล้ว

      हुन्छ। आउनु भन्दा अघि फोन पाउ है हजुर।

    • @khimoli1482
      @khimoli1482 ปีที่แล้ว

      sir yo prabidhi ko mal malai pani aawasek xa phone number pau sir

    • @NCOTV94
      @NCOTV94 ปีที่แล้ว

      @@bimalkumarbhattarai247 सर म भर्मी कम्पोस्ट मल र यो ब्याक्टेरियाको प्रयोग बाट बनेको मल मध्ये कुन राम्रो हुन्छ?अथवा के यसबाट गोबर लाई पनि कुव्हाएर मल बनाउदा कस्तो हुन्छ ?

  • @anupchaudhari6229
    @anupchaudhari6229 ปีที่แล้ว

    नमसकार सर हमि सिरहा बासी हो हामी पनि यसको बिसय मा जान पाऐहुनथ्यो

  • @Nepali_Farming
    @Nepali_Farming 3 วันที่ผ่านมา

    विमल सर मलाई ओरिजनल DKC कल्चर चाहियो। के कति पर्न सक्ला? कृपया जानकारी दिनुहोला

  • @Kathachautari
    @Kathachautari ปีที่แล้ว +2

    बिराटनगरमा यी चिज कहाँ पाइन्छ?

  • @rimupun3484
    @rimupun3484 11 หลายเดือนก่อน

    Salaam sir hjrko naali belima maile pani maadhav sir kahaabata OWDC joran lina safal vaye ra ma yo vans pahilaa wdc prayog garne thiye ra pohar saal dekhi OWDC prayog gardai xu.khet baari kareshatira sabai thaau yesaiko prayog gardaixu .thank you sir.sir jastai laagyo sacchai bimal sir hunu hudo rahexa.

  • @shantbohara3077
    @shantbohara3077 ปีที่แล้ว

    नमस्ते आदरणिय बिमल सर! कृषक बर्गकोलागि आतेन्तै महत्व पुर्ण जानकारि र फ्री मा odmc प्रदान गर्दै आउनु भयेको मा हृदय देखि नै प्रशंसा गर्दछु ।

    • @tulobhai3941
      @tulobhai3941 หลายเดือนก่อน

      Yo morang tir paen xki paidaina sir

  • @dhanabdraidi9504
    @dhanabdraidi9504 ปีที่แล้ว

    kisan ko lage bardan xa

  • @pushkarkhadka3358
    @pushkarkhadka3358 ปีที่แล้ว +1

    सर नमस्कार यो त हामी किसानलाइ त सारै उपयोगी रहेछ म नवलपरासीमा कसरी उपलब्ध हुन्छ होला मलाइ एक लितर जोडन चाइयो सर !!

  • @balarampandey3272
    @balarampandey3272 3 หลายเดือนก่อน

    मैले नि आज बाट सुरु गरे

  • @sumusingh9424
    @sumusingh9424 ปีที่แล้ว

    Namaste 🙏 . Ma pani lina aauchhu. From lagankhel.

  • @user-jl2yh6ji1c
    @user-jl2yh6ji1c 2 หลายเดือนก่อน +1

    सर नमस्कार आति राम्रो जान्कारी पाइयो सम्पक न पाउनपाय आभारी हुनेथियो

  • @rajendrabahadurjoshi4712
    @rajendrabahadurjoshi4712 ปีที่แล้ว

    Darai Ramro
    Badhai Chha

  • @shirojshiroj5237
    @shirojshiroj5237 ปีที่แล้ว

    मैले त हाम्राे चितवन मा पाईन याे ब्याक्टेरिया

  • @shantarana2494
    @shantarana2494 ปีที่แล้ว

    esto mal banaune tarika gaou gaou ma aviyan chaunu vaye ma kisan haru ko valo hune thiyo dhanebad

    • @mitraacharya7345
      @mitraacharya7345 ปีที่แล้ว

      नमस्कार विमल सर !
      मलाई पनि चाहिएको थियोे सर ! फोन कति बजे गरे सरलाई अवस्य भेट्न सकिएला ?

  • @sumusingh9424
    @sumusingh9424 ปีที่แล้ว

    🙏namaste sir, liquid kasari prayog garne? Please . For flowers fruits n vegetables.

  • @jitgharti6620
    @jitgharti6620 ปีที่แล้ว +1

    धन्याबाद सर मैले पनि तपाईको जोरन दाङमा ल्याइएको छु दाङमा सम्पर्कमा आउनेलाई उपलब्ध गराउनेछ छु ।

    • @janakibasnet9662
      @janakibasnet9662 ปีที่แล้ว

      dang kun thauma ho sir malai chahiyeko cha contact kasari garne hola hjrlai...mah lamahi bata ho

  • @manbahadurbudhathoki4306
    @manbahadurbudhathoki4306 ปีที่แล้ว +1

    OWDC तपाईंकोमा पाईन्छ हजुर र कति मूल्य हाे १बटटाकाे

  • @karnakumarigurung6758
    @karnakumarigurung6758 ปีที่แล้ว

    यो कहाँ पाउन सकिन्छ पुरा ठेगाना बताइ दिनु पर्यो हामी झापाको किसानको लागि सहज हुने ठाउँ बताइ दिनु पर्यो।

  • @milanprajapati2868
    @milanprajapati2868 9 หลายเดือนก่อน

    Hajur malai pani alikati chahiyo

  • @dragonfruitnepal522
    @dragonfruitnepal522 ปีที่แล้ว

    मैले पनि प्राप्त गरिसके

  • @khemprasad1161
    @khemprasad1161 ปีที่แล้ว

    Krishna sir namaskar bhattarai sir ko no. Dina michha ra hajur ko program ma bimal sir aayera ramro gun gyan ko kura bhannu bho experiment garauna ta ke raixa

  • @padmashrestha1766
    @padmashrestha1766 ปีที่แล้ว

    Sir owdc bottle kineko Ahile jameko jasto dekhi yo, aba prayog garna milcha ki nai sallah pau

  • @shresthatek2102
    @shresthatek2102 5 หลายเดือนก่อน

    म धनुषाबाटहो यो OWDC
    कसरि काहाबाट किन्न सकिन्छ
    यो भन्दिनुसन सर

  • @mitrapasadghorsaine7498
    @mitrapasadghorsaine7498 ปีที่แล้ว

    म हजुरकोमा आउछु

  • @anjaanshrestha1899
    @anjaanshrestha1899 ปีที่แล้ว +1

    मलाइ पनि चाहियेको छ

  • @sandhyalimbu2235
    @sandhyalimbu2235 20 วันที่ผ่านมา

    Kasari samparga garne hajur

  • @binakafle6285
    @binakafle6285 ปีที่แล้ว

    नमस्कार सर हामी झापा बासि लेचै कांहां पाइन्छ जान्न पाए हुन्थ्यो

  • @ganeshkarki8392
    @ganeshkarki8392 ปีที่แล้ว +2

    सर म झापा बाट लिन अाउछु ल .....

  • @devlama9213
    @devlama9213 ปีที่แล้ว +2

    ल हामीलाई पनि उपलब्ध गराउनु पर्‍यो हजुर

  • @kumarlamgade1029
    @kumarlamgade1029 ปีที่แล้ว

    Owdc malai pani chayako thiyo sir

  • @user-xr2xv5jr7r
    @user-xr2xv5jr7r 6 หลายเดือนก่อน +1

    sir yo chahi malai pani aawasykta chha

  • @user-nx2pd6qr6g
    @user-nx2pd6qr6g 6 หลายเดือนก่อน

    sir ma dangbata ho malai pani owdc chahiyako x kaha pauna sakinx ta

  • @binusaaru5734
    @binusaaru5734 ปีที่แล้ว

    म अहिले बिदेशबाट हेरिरहेकी छु नेपाल आएपछि हजुर लाई सम्पर्क गर्नु है हजुर।

  • @durganandchaudhary592
    @durganandchaudhary592 5 หลายเดือนก่อน

    Online gardiye Hun thiyo sr.

  • @metaverse1347
    @metaverse1347 ปีที่แล้ว +3

    TH-cam channel chalaune le comment hernu parchha kin pardaina??? Ki video haldiyo sakyo???Yatra manchhe le kasari tyo chij kinne kaha kinne bhanera sodheka chhan tyasko kehi response garnu pardaina jhyakne???