Jeri New Teej Song Didi Bhai दिदि भाई २ Babita Baniya/ Rajkumar Baniya/Bijaya Baniya.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    Gorkha Chautari Music Presents!
    Song: Didi Bhai 2
    Vocal:Babita Baniya /Rajkumar Baniya/Bijaya Baniya
    Lyrics: Babita Baniya
    Music: Babita Baniya
    Production/Distribution: Gorkha Chautari Music Pvt.Ltd
    Cast: Sunil Lamichhane/Babita Baniya
    Cameraman:Basu Baral
    Editor:Adhinayak Man Serchan
    Direction: Sunil Lamichhane
    Boogie Woogie Grand Finale - Ko Bane Boogie Woogie Title Winner
    CcrTube
    Recommended for you
    New
    8:52
    बेहुला बनाउछु भन्थी बहुला बनाएर गइ ..............LOVE STORY CLIPS
    Love YOU KaLi
    359K views
    15:18
    सउदीमा ४५ लाख तिरेर मृत्युको मुखबाट फर्केर आए प्रेम राई | Prem Rai's story
    Canada Nepal
    82K views
    New
    10:29
    आफ्नो हिरो भेट्दा अशोक दर्जी दङ्ग
    TANKA BUDATHOKI
    565K views
    Jire Khursani's Comedy Teej Song 2075 | Aama - Santosh KC, Radhika Hamal & Shiva hari Paudel
    Music Nepal
    1.2M views
    पूजाको शर्माको झोलाभित्र भेटिए यस्ता चिजहरु l ग्यांगफाईटर देखि नायिका सम्मको यात्रा l Pooja Sharma l
    NeP TV Network
    Recommended for you
    New
    Boogie Woogie | Full FINAL EPISODE | OFFICIAL VIDEO | AP1 HD TELEVISION | GRAND FINALE
    Boogie Woogie Nepal
    145K views
    New
    Jhilama Phulu...|| Sugandha || Ashok Darji || Ft. Smile Dhimal (Bhuikatahare ) || 2075/2018
    Yuwa Man Nepal
    425K views
    New
    गर्लफ्रेण्डसंग गर्याछु-केटीले सबै कपडा उतार्दा के बाँकी रहन्छ? Bishal Rayamajhi | Wow Nepal
    Wow Nepal
    33K views
    New
    ४० लाख डुबाएकी अमृताले रवी लामिछानेको कारण पाईन नया जिवन - Amrita Dhakal | Rabi Lamichhane
    Canada Nepal
    347K views
    टंक बुढाथोकीका दाई मिडियामा आएर जङ्गिए, पैसा खायो भन्ने लाई दिए जवाफ - Tikaram | Ashok Darji
    Canada Nepal
    312K views
    kabita nepali | बुगीवुगी बिजेता कविता घरमा पुगेर के भनिन ? Interview || boogie woogie winner
    Bisalchautari Tv
    97K views
    New
    दलित र किसानका पक्षमा बोल्दा जसको गर्धन रेटेर टाउको लिलाममा राखियो - POWER NEWS
    News24 Nepal
    Recommended for you
    New
    AR अशोक दर्जी टंक बुढाथोकी एकै साथ गीत गाउदै
    TANKA BUDATHOKI
    211K views
    Calender || The Cartoonz Crew / Sundar VKT Official Music Video 2017
    The Cartoonz Crew
    9.4M views
    #Typicalteej#babitajeri #teejsong
    © Gorkha Chautari Music Pvt. Ltd.
    / sunil.lamichhane.520

ความคิดเห็น • 637

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 20 วันที่ผ่านมา +3

    पुराना गित नै राम्रो छ

  • @sunitakafle2999
    @sunitakafle2999 ปีที่แล้ว +14

    जेरि दिदिलाइ सलाम छ तिजकाे गित यस्तै हुनु पर्छ खुसि लाग्यो ,यस्तै यस्तै गित गाउनु भयो भने लाखौं जनताले साथ दिनेछन

  • @BasundharaTimsina-i5y
    @BasundharaTimsina-i5y 14 ชั่วโมงที่ผ่านมา

    आहा ! सार्है सार्है भाइ वहिनी , वधाई छ यस्ता मार्मिक गित आउन जरुरी छ वजार मा

  • @badhaixahajurlairabisirdah6384
    @badhaixahajurlairabisirdah6384 6 ปีที่แล้ว +4

    बधाई छ जेरि दिजुलाई तीज गीत भनेको यस्तो पो हुनुपर्छ

  • @TakebhadurTake
    @TakebhadurTake 4 วันที่ผ่านมา

    sarai ramro geet ani video

  • @himatimalsina3083
    @himatimalsina3083 วันที่ผ่านมา

    चेतना मुलुक गीतको लागि धेरै धेरै धन्यवाद साथै तिजको नाममा डिस्को मा रक्सीको तालमा छाडानाच देखाउने ले राम्रो सग हेरुन।

  • @HarikalaAdhikari-q5u
    @HarikalaAdhikari-q5u 11 วันที่ผ่านมา

    कती राम्रो गित छ। साचो कुरा हालिकी छिन। सबै नेता बालेन साह जसतै हुनुपर्छ भने कुरा राम्रो लागेयो।🙏

  • @mohanbista3477
    @mohanbista3477 6 ปีที่แล้ว +12

    wow सुपर हिट तिज गित सुबकामना छ जेरी जि तिज को

  • @user-iy7ft1qj7w
    @user-iy7ft1qj7w 24 วันที่ผ่านมา +1

    तिजको गित भनेक१ जेरि बहिनिले गायेको जस्तो हुनु पर्छ

  • @kamalchapagain1
    @kamalchapagain1 6 ปีที่แล้ว +11

    आहा कति मर्मिक गित यो पो होत असली तिज गित त सफलताको सुभकामना जेरि दिदि

  • @sitasubedi8348
    @sitasubedi8348 27 วันที่ผ่านมา +1

    मनै छाेयाे दामि घटित घटनामा अाधारित मनै रुवायाे।❤❤❤❤❤❤

  • @domasherpa2387
    @domasherpa2387 6 ปีที่แล้ว +11

    बधाई तथा शुभकामना 💐💐💐🙏🙏🙏कति मन छुने तीज गीत बबिता बहिनीलाई हृदयदेखि सम्मान गर्दछु,सम्पूर्ण नेपाली दिदी बहिनीहरूलाई तीजको शभकामना 🙏💖

  • @gokarnakunwar6751
    @gokarnakunwar6751 6 ปีที่แล้ว +3

    वा वा बल्ल एउटा तिजको गित आएछ। तिजको गित भनेको त यस्तो पो हुनुपर्छ।

  • @minapandey2865
    @minapandey2865 15 วันที่ผ่านมา

    Samaya sandarvik geet aamako sarai ramro lagyo

  • @ashokkc2324
    @ashokkc2324 6 ปีที่แล้ว +2

    तिज को गित भनेको एतिको हुनु पर्यो बधाइ तथा सुभकामना जेरि लाइ

  • @user-cc4yl9br7d
    @user-cc4yl9br7d หลายเดือนก่อน +2

    राम्रो छ बधाई

  • @girirajdasaudii5540
    @girirajdasaudii5540 15 วันที่ผ่านมา

    अति सुन्दर गीत गुडलक

  • @haribasnet705
    @haribasnet705 6 ปีที่แล้ว +4

    नाम जेरि जेरि भन्दा पनि गुलियो र मीठो छ यो तिज गित आधुनिक जमानामा आधुनिक पाराको गित भन्दा कयौं गुना राम्रो छ यो तिज गित l जेरि लाई सफलताको शुभकामना

  • @bishnukc6257
    @bishnukc6257 6 ปีที่แล้ว +2

    तीजको गीत भनेको त यस्तो हुनु पर्छ हाम्रो गाँउ घर गोर्खा तीरा यस्तै भाखा हुन्छ तीज गीतको। धेरै धेरै धन्यबाद जेरी दीदी।

  • @shreeadhikari9853
    @shreeadhikari9853 6 ปีที่แล้ว +35

    यो हो नि त बल्ल वास्तविक तिज गित।। जेरि भान्जी राम्रो छ गित।।। एउटा कुरा भन्न मन लाग्यो सुरेश रमन अधिकारी सग एउटा गित गाउन पर्यो।।

  • @tekbahadurmagar8078
    @tekbahadurmagar8078 6 ปีที่แล้ว +15

    पछिल्लो समयमा आयका तीज को नाम का गीत लाई यो गीत ले दर्हो झतारो दियको सम्झनु पर्छ।राम्रो छ जेरी दिदी गीत।

  • @ishwariacharayay1219
    @ishwariacharayay1219 6 ปีที่แล้ว +8

    आहा जेरि दिदि सारै मर्मस्पर्शी तिज गीत गाउँ समाजमा घटना लाई समाबेश गरि ल्यानु भएको मा धेरै धेरै धन्यवाद ।

  • @youbrajbhi6634
    @youbrajbhi6634 6 ปีที่แล้ว +6

    सबै चेलीबेटी लाई तिज को शुभकामना
    दामी छ गित

  • @sitamalla2760
    @sitamalla2760 6 ปีที่แล้ว +9

    तीज को गीत र भिडियो भनेको त एस्तो पो हुन पर्छ त

  • @devsagar5242
    @devsagar5242 23 วันที่ผ่านมา

    यो बिबादले भिडियोलाई झन फाईदा हुने छ
    चोर भ्रट हरुको लागि रामरो झटारो धेरै रामरो गित यश गितलाई सकदो सेर गरन अनरोध गरछु❤❤❤❤❤

  • @nisharijal8008
    @nisharijal8008 3 ปีที่แล้ว

    Wow

  • @msm4948
    @msm4948 6 ปีที่แล้ว +5

    दामि छ

  • @logoutjanardankarki2645
    @logoutjanardankarki2645 6 ปีที่แล้ว +1

    साह्रै राम्रो र यथार्थपर्क गित,धेरै पछि तिजको गित सुनेर आनान्द आयो,हाम्रो सस्कार सस्कृती जगेर्ना गर्ने यस्ता गितलाई सधै सम्मान छ।।धन्यवाद जेरि

  • @sagarpandey3422
    @sagarpandey3422 6 ปีที่แล้ว +6

    अति सुन्दर यो हो नि असली तीज गीत शुभकामना जेरि ज्यु लाई

  • @shankarchhetri4480
    @shankarchhetri4480 6 ปีที่แล้ว +7

    आहा सलाम छ जिरी,मानु पर्छ तपाईंलाइ

  • @gopalmarasini4947
    @gopalmarasini4947 4 ปีที่แล้ว +3

    Very nice song

  • @sunitathapa2719
    @sunitathapa2719 6 ปีที่แล้ว +1

    Wow osm song didi

  • @sarojpoudel9068
    @sarojpoudel9068 23 วันที่ผ่านมา

    वास्तविक तिज गित यस्तो पो हुनुपर्छ। गित सृजना गर्ने गाउने दिदिलाइ सम्मान छ। यति राम्रो गित हटाउन खोज्ने देशद्रोहि हरुलाइ समाजबाट वहिस्कार गर्नुपर्छ।

  • @sangamkhadka167
    @sangamkhadka167 6 ปีที่แล้ว +1

    Teej teej bastabma teej k ho yo geet heryra bujha ratyulika gayk gaieka ly sachai aasu nai aayo yo geet sunda. Tq babita ji sadhai yastai geet matrai nikalnu best of luck.

  • @karki5304
    @karki5304 14 วันที่ผ่านมา

    यस्ता यस्ती पो गाउनु छि छि छि अहिलेका गित कत्ती छाडा गति छाडा बिस्तारा ले पोल्नी पोको रे छि

  • @TBKc-u8m
    @TBKc-u8m 13 วันที่ผ่านมา

    This is verry good teej geet i she from gulmi gjamir jay nepal

  • @saritadhakal148
    @saritadhakal148 5 ปีที่แล้ว +3

    Aati ramro aela samma ko nai maramik teej song x

  • @debendrakhatri8765
    @debendrakhatri8765 6 ปีที่แล้ว +9

    धेरै राम्रो मर्म स्पर्सि गीत छ जेरी जी अझ अघि बढ्नुहोस ,

  • @sagardhakal7376
    @sagardhakal7376 6 ปีที่แล้ว +5

    यो पो हो त तिजको गित भनेको त

  • @bishnumayabaniya975
    @bishnumayabaniya975 4 ปีที่แล้ว +2

    यस्तो पो हो नी तीज गीत !!!!
    सारै मन पर्यो !!!

  • @gurmachhanmagarsindhulinep4780
    @gurmachhanmagarsindhulinep4780 6 ปีที่แล้ว +4

    वाउ अति मार्मिक छ तीज गीत 💞💞💕💞💕💞💕💞💕💞💕💞💕💞💕💞💕

  • @smarakshrestha4030
    @smarakshrestha4030 6 ปีที่แล้ว

    Yo ho ni teej geet. 👍👍👍jerry di avinaya pani utkrishta

  • @mukundarijal3094
    @mukundarijal3094 6 ปีที่แล้ว +1

    मलाई अहिलेसम्मकै राम्रो लागेको तीज गीत बबिता दिदि सारै राम्रो छ सफलताको अग्रिम शुभकामना

  • @bigsam4843
    @bigsam4843 3 ปีที่แล้ว

    Nice teej

  • @IndraSubedi-hp7jw
    @IndraSubedi-hp7jw 11 วันที่ผ่านมา

    तीज गीत दामी , असल ,नामि ;
    अलिअफि कमि त हुन्छ जेमा नि !

  • @devibharati6129
    @devibharati6129 4 ปีที่แล้ว +2

    Nice song

  • @harttouch6630
    @harttouch6630 6 ปีที่แล้ว +1

    तिजको गित भनेको त यो होनि ।जेरि सिसलाई सफलता को धेरै धेरै शुभकामना छ।

  • @rajkumartakuri8948
    @rajkumartakuri8948 6 ปีที่แล้ว +4

    Yo honi teej git bhaneko malai dherai man parne jeri sis 🌹🌹🌹🌹

  • @sindhukharel9932
    @sindhukharel9932 3 ปีที่แล้ว

    Veri Veri nice

  • @saburasi
    @saburasi 6 ปีที่แล้ว +23

    तिज गित होस त एस्तो 🌹🌹🌹💕💕💕 सफलता को सुभकामना जेरि दिदि

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht poudel
      Basanht poudel
      Basanht poudel
      Basanht poudel
      Basanht poudel

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht poudel
      Basanht poudel
      Basanht poudel
      Basanht poudel
      Basanht poudel

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +2

      Public Bhavya Bhavya reserve name Mahindra Bolero

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Kya le rahe America Ja Nahin raha hai Pareshan

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Mummy Kanyakumari Kanyakumari

  • @nareshbc4137
    @nareshbc4137 6 ปีที่แล้ว +3

    गित धेरै मर्म इसपर्सि छ।।।दाजु हजुर ले नै निर्देशन गर्नुभको रहेछ।।। तेइमथी राज्कुमार दाइको आवाज र जेरि दिदिको सुमधुर आवाज।।।।भिजेल नि निक्कै मार्मिक छ।।बधाई छ ।।सबै टिम्लाइ।।।

  • @kanchhigrg7201
    @kanchhigrg7201 6 ปีที่แล้ว +1

    Deyrai ramro xa jeri didi

  • @dipakgiri5323
    @dipakgiri5323 6 ปีที่แล้ว +1

    सायद एस्ता मौलिकता भएका गितहरु एकादेशका कथा जस्तै भै सके धेरै पछि देख्न र सुन्न पाइयो धन्यवाद छ जेरि दिदी तपाईंलाइ 🌹🌹

  • @bishnukunwar877
    @bishnukunwar877 6 ปีที่แล้ว +1

    Nic song babita baniya

  • @manjuregmi3680
    @manjuregmi3680 23 วันที่ผ่านมา

    राम्रो लाई राम्रो भन्न डराउनु हुदैन म्याम धेरै राम्रो छ तिज गित बधाई छ हजुरलाई ❤❤❤

  • @sahadevbista4223
    @sahadevbista4223 6 ปีที่แล้ว +2

    अाहा मन नै छोयो दिदी येस्तो पो हो त तिजगित 🌹

  • @bishnup.panthi8774
    @bishnup.panthi8774 6 ปีที่แล้ว +1

    धेरै बर्ष पछि एस्तो गित सुन्न पाइयो अभिनय नि बेजोड रहेछ । धन्यवाद टक्र्याउदै तपाइको जिबनको उचाइ बढ्दै जाओस् हार्दिक मंगलमय शुभकामना।

  • @trishnakhatri3150
    @trishnakhatri3150 6 ปีที่แล้ว +1

    तिज गीत भनेको यस्तो हुनु पर्छ अति मन पर्यो 😂😂😂😂😂

  • @indirasigdel4343
    @indirasigdel4343 6 ปีที่แล้ว +2

    राम्रो छ दिदी।

  • @GayatriThapa-r6c
    @GayatriThapa-r6c 20 วันที่ผ่านมา

    धेरै धेरै राम्राे जेरी बहिनी तिज काे सुभकामना ।❤️❤️🙏🙏👌👌

  • @tamangkhagendra1496
    @tamangkhagendra1496 6 ปีที่แล้ว +1

    साह्रै मन छुने तिज गित सफलताकाे अग्रिम शुभकामना बबिता बानिया जेरी सिस

  • @tikapandit3084
    @tikapandit3084 28 วันที่ผ่านมา

    Nice

  • @rekharijal7842
    @rekharijal7842 10 วันที่ผ่านมา

    ❤👌👌👌👌👌

  • @sudipkhatritvkhatri9700
    @sudipkhatritvkhatri9700 4 ปีที่แล้ว

    Nic

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 22 วันที่ผ่านมา

    धेरै राम्रो तिज गित जेरी बैनि सफलता काे कामना सम्पुर्ण तिम लाई

  • @nawarajmarhattaa9427
    @nawarajmarhattaa9427 2 ปีที่แล้ว

    Shari mitho ra mouli xa

  • @dineshkarki14
    @dineshkarki14 6 ปีที่แล้ว +8

    धेरै धेरै राम्रो अति राम्रो मन पर्यो यस्तो पो हो त तिजको गित

  • @user-rx1uw3gv3d
    @user-rx1uw3gv3d หลายเดือนก่อน

    मनै छोयो जेरि दिदिको गितले सलाम छ ❤❤❤❤

  • @sarswatibasyal1259
    @sarswatibasyal1259 6 ปีที่แล้ว +1

    sari ramro song

  • @thakurregmi2632
    @thakurregmi2632 6 ปีที่แล้ว +3

    Ati marmik ra maulik pani j hos yasto songlai sabaile maya dinu parxara jogauna aawasek xa yo jonita teej bises geet

  • @user-hc3tb8rv4m
    @user-hc3tb8rv4m 20 วันที่ผ่านมา

    🙏🏻🙏🏻💯❣️❣️

  • @sushilasubedi4289
    @sushilasubedi4289 6 ปีที่แล้ว

    Very nic

  • @mr.naraharitiwari5168
    @mr.naraharitiwari5168 6 ปีที่แล้ว +6

    समय सान्दर्भिक गीत छ शब्द पनि सारै राम्रो लाग्यो साङ्गितिक सफलताको शुभकामना ।

  • @subashsubedi2504
    @subashsubedi2504 6 ปีที่แล้ว

    धेरै मार्मिक गित गाउनुभयाे जिरी दिदिले अागामि दिनहरूमा पनि यस्तै गित सुनाउनुहुनेछ २०७५सालको तिजकाे शुभकामना

  • @bishnupaudel1669
    @bishnupaudel1669 2 ปีที่แล้ว

    😃😃nice

  • @binoddhungana2943
    @binoddhungana2943 6 ปีที่แล้ว +1

    really teej git vanako yesteo hunuparxa best of luck

    • @qunin_2
      @qunin_2 5 ปีที่แล้ว

      हैन जेरी जी बाबा आमा नभएनी माइत त जानै पर्छ गीत राम्रो छ धन्यबाद

  • @DkRai-zk2cm
    @DkRai-zk2cm 5 ปีที่แล้ว +1

    Wow..dami jeri sister ko teej geetle man xoyo.

  • @user-uz5fi2ef8b
    @user-uz5fi2ef8b 17 วันที่ผ่านมา

    आहा राम्रो छ तिज गित सोनिका श्रेष्ठ को आवाज ❤❤❤

  • @mbimala
    @mbimala 6 ปีที่แล้ว +3

    How could you write such a heart touching song -Jeri Mam? You made me cry. We should learn to give/take respect/support from all. You are really great and i loved your lyrics.

  • @gyanendrabahadurkhatri973
    @gyanendrabahadurkhatri973 4 ปีที่แล้ว +1

    सारै सम्झन लाइक गित गाउनु भयो दिदी भाइ को माया ।मेरो त आसुनै आयो यो होनि तिज गित।

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 6 ปีที่แล้ว +4

    विशेषत: दोहोरी गायनको क्षेत्रमा अदभुत तार्किक क्षमता प्रस्तुत गर्न सक्ने थोरै कलाकार हरु मध्धे पर्छिन बबिता बानिया (जेरी)।उनको तार्किक क्षमता को मुक्त कन्थ ले प्रसम्सा गर्नु पर्दछ लोकसङ्गितका पारखी हरुले।प्रस्तुत तीज गीत मा पनि उनले मौलिक लोकशब्दहरुका माध्यम बात सन्देश दिन सफल भयेकी छ।लोकगायिका बहिनी जेरि तपाईलाई लोकगायनको क्षेत्रमा अत्याधिक सफलता मिलोस मेरो शुभकामना!!

  • @shivarajpandey7257
    @shivarajpandey7257 6 ปีที่แล้ว +8

    बधाई जेरी दिदी लाई सरै राम्रो गित छ

  • @LaxmiBHATTARAI-bq5qg
    @LaxmiBHATTARAI-bq5qg 18 วันที่ผ่านมา

    जय बालेन सर❤❤❤❤सलुटछ ❤दिदी हजुरलाई❤🙏🙏🙏👌👌👌👍👍👍

  • @AshaKhatri-q7n
    @AshaKhatri-q7n 28 วันที่ผ่านมา

    Sarai man xhhoyo yo git le 😢😢😢❤❤❤

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 3 ปีที่แล้ว

    good song jeri

  • @puspachapai2814
    @puspachapai2814 2 ปีที่แล้ว

    आहा कति मीठो मनै छुने तीज गीत ले मनै रुवायो योपो होनी ठेस तिज गीत शुभकामना सम्पुर्ण टीम लाई ❤️🙏🏼 प्रथमतः गाऊने भाई बैनी लाई बधाई छ

  • @bheshmagar679
    @bheshmagar679 4 ปีที่แล้ว +2

    Ramrox

  • @ronron8284
    @ronron8284 4 ปีที่แล้ว

    Really nice dd like

  • @nobelmahara6454
    @nobelmahara6454 4 ปีที่แล้ว +1

    100% sahi xa fi

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +20

    अाहा जेरि दिदि माैलिकता समेटेकाे गित रहेछ धेरै राम्रो 💘💕💕💕

    • @binodpaudel9270
      @binodpaudel9270 6 ปีที่แล้ว +2

      vagwati dd hajur na pugyeko thah kun hola ra khai jata gayeni hajurkai commen dekhna painchha

    • @anishkarki5791
      @anishkarki5791 6 ปีที่แล้ว +1

      @@binodpaudel9270 k

    • @laxmichhetri7464
      @laxmichhetri7464 6 ปีที่แล้ว

      Bhagawati bhagawati paudel hollo

    • @santoshghimire4369
      @santoshghimire4369 5 ปีที่แล้ว

      Nepali

  • @ganeshbhandari3596
    @ganeshbhandari3596 3 ปีที่แล้ว

    Very very nice song didi

  • @tarathapa4240
    @tarathapa4240 4 ปีที่แล้ว

    All the best sis jery

  • @user-ie1vm7gl7t
    @user-ie1vm7gl7t 25 วันที่ผ่านมา

    ❤❤❤

  • @thebluemoon8961
    @thebluemoon8961 6 ปีที่แล้ว +4

    यस्तो पाे तिज गित दामि छ ।दिदी हजुर काे कला काे सर्देह सम्मान ।

  • @kamalabhandari930
    @kamalabhandari930 6 ปีที่แล้ว

    मीठो तीज गीत यस्तै मौलिकता बोकेको तीजको गीत सुन्न पनि कति आनंद लाग्छ । धन्यवाद जेरि सिस । सफलता मिलोस ।

  • @sindhukharel269
    @sindhukharel269 4 ปีที่แล้ว

    Ver good

  • @sarmilashrestha9978
    @sarmilashrestha9978 4 ปีที่แล้ว

    Very nice

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 6 ปีที่แล้ว +1

    Wow kasto ramro teej geet

  • @hemrajbaral1925
    @hemrajbaral1925 6 ปีที่แล้ว

    Mera dd bahini vayata kati maya garnethiya dd bahini xanan kk garnu

  • @sitakhadka7618
    @sitakhadka7618 หลายเดือนก่อน

    सहि कुरा