Shree Masto l अनि पूर्व जन्म घर हरिद्वार पुगेँ l with Sangita Niraula Epi 26

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 25

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 หลายเดือนก่อน

    Sangeeta, Good evening 🙏🇳🇵. I am very much happy as you are involving in spiritual circles where I am enjoying since 4.2 years back I am great follower of GURU JP Agrawal as well as Guru Bhanu Sharma and Guru Ramesh Nepal,🙏🇳🇵. Have a great time as well as blessings too 🙏.

  • @aanshubhujel
    @aanshubhujel 28 วันที่ผ่านมา

    TH-cam maa search garda bhetina sangita jee ko mantra

  • @ddshahi19
    @ddshahi19 2 หลายเดือนก่อน +1

    🕉️जय मष्टो🕉️

  • @narayangeywali9894
    @narayangeywali9894 2 หลายเดือนก่อน +1

    म्याडमलाई हार्दिक नमस्कार । अध्यामलाई सात्क्ष्यात्कार गर्नु भएकोमा हार्दिक बधाई पनि म्याडम । हजुरको आध्यात्मिक चिन्तन र साधनाको बाटो अझै फकारिलो होस ।

  • @KrishnaKarki-zc4iz
    @KrishnaKarki-zc4iz 2 หลายเดือนก่อน +1

    जय होस् 🙏🙏 निर्मलाजीको अनुभुति सुन्दा आन्नदआयो र मेरो आफ्नो अनुभूति सङ्ग मेलखाएको अनुभव भयो ।

  • @manjugautam7245
    @manjugautam7245 2 หลายเดือนก่อน +1

    साह्रै राम्रो अनुभव हरु सुन्न पाउँदा अतिनै खुसि लाग्य‍ो हामी पनि हजुर्को सत्संगमा अाउन पाउ हजुर

  • @Yoyoasian
    @Yoyoasian 2 หลายเดือนก่อน

    प्रणाम स्वामी जी धेरै आनन्द आउँछ मलाइ हजुरकाे श्री मस्टो कार्यक्रम हेर्न पाउँदा। अरुण स्वामी जी कोे जन्मदिनमा किचेन कोे तल सिँढी मा हजुर सँग पहिलो पटक कुरा गर्ने अवसर मिलेको थियो।अध्यात्म द्धारा नै या जुड्ने अवसर मिल्यो।thank you 🙏💕 vagwan shree rajneesh ❤ उनको मर्जी

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 2 หลายเดือนก่อน +2

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 หลายเดือนก่อน +1

    नमन गर्दछु।।।
    नेपाल राष्ट्रको जय जय होस्।

  • @prabinsubedi8902
    @prabinsubedi8902 2 หลายเดือนก่อน +1

    Amazing episode
    So simple yet so divine ❤❤❤

  • @devendrakhadka5145
    @devendrakhadka5145 2 หลายเดือนก่อน

    Jay Ho hajur prnam

  • @BimalThapa-e8t
    @BimalThapa-e8t 2 หลายเดือนก่อน

    नमन

  • @sgautam722
    @sgautam722 2 หลายเดือนก่อน +2

    बद्रीनाथ भग्वान को दर्शन गर्दा मैले पनि 2 पल्ट गरे 5 मिनेट को फरक मा बेग्लाबेग्लै रुप देखे म अच्मित भए भग्वान को रङ नै परिवर्तन भको देखे हो येस्तो हुदो रछ हजुर को कुरा सुन्दा

  • @rajuhumagain3540
    @rajuhumagain3540 2 หลายเดือนก่อน

    राणा सर ! पोडकास्ट सधै सुन्छु । एक पटक पित्री बोलाउने र पुर्व जन्मा बारे बताउने ब्याक्तित्व लाई आमन्त्रण गर्नु पर्यो अनि अथितीको सम्पर्क सुत्र समेत खाँचो पर्छ ।

  • @govinda4566
    @govinda4566 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @dipmalabudhathoki3173
    @dipmalabudhathoki3173 2 หลายเดือนก่อน +1

    Esto anuvab malai pani dherai hunxa pratakxya darsan dinu hunxa devi devta le🙏teivaera hajur ko programe naxutai herxu 💚yo programe nirantar chalirahos dherai kura bujhna painxa

  • @seemashah8546
    @seemashah8546 2 หลายเดือนก่อน +1

    jaye hos hajur anuvuti milna gayo ma sanga❤❤❤ma pani dherai vautariyeko thiye kaile kahi aafu paagal vaye jasto hunthyo hajurr ko yo interview le aaja ma clear vaye yo anuvuti ta adrishye shakti ko haami mathi kripaa rahexa vanera hijo aaja khushi xu jaye hos hajur

  • @AvignaJV
    @AvignaJV 2 หลายเดือนก่อน +1

    🙏🙏🙏

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 2 หลายเดือนก่อน +1

    दीब्य। हजुरका मन्त्रहरु कसरी सुन्न सकिन्छ?

  • @hiraratnaawale8893
    @hiraratnaawale8893 2 หลายเดือนก่อน +1

    Digital marketing le greediness badhauchha,bidhya,shakti ko level minus hunchha harauchha.

  • @saritapokharel7948
    @saritapokharel7948 2 หลายเดือนก่อน +1

    वहां सङ फेरि पनि अन्तरक्रिया गर्नुभए कस्तो राम्रो हुनेथियो

  • @rameshshrestha7280
    @rameshshrestha7280 หลายเดือนก่อน

    Do not be amazed it's only a state of mind nothing else😂😂😂😂

  • @rameshthapa1202
    @rameshthapa1202 2 หลายเดือนก่อน +2

    नागलोक , र त्यस सँग सम्बन्धि र कालसर्प दोषको कुराको कार्यक्रम बनाउनुपऱ्यो हजुर यस क्षेत्रमा ज्ञानको कमि पछि छ र कमाउधन्दा पनि बढ्दो छ त्यसैले

  • @seetabhandari6514
    @seetabhandari6514 2 หลายเดือนก่อน +2

    कलकत्ता कालीजीकाे दर्शन गर्न जाँदा त्याहाँ नेपाली पुजारी हुनुहुन्छ वहाँले सजिलै दर्शन गराउनु हुन्छ ।

  • @ddshahi19
    @ddshahi19 2 หลายเดือนก่อน +1

    🕉️जय मष्टो🕉️