YOGMAYA (योगमाया) Documentry untold story 2018

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 มี.ค. 2018
  • YOGMAYA (योगमाया) Documentry untold story 2018
  • บันเทิง

ความคิดเห็น • 61

  • @milankarki6916
    @milankarki6916 ปีที่แล้ว +1

    आहा..!!!
    कति मेहनत रैछ योगमाया मा...
    खुसी पनि लाग्यो अनि त्यो भन्दा धेरै अचम्म

  • @tirthrajgiri1223
    @tirthrajgiri1223 5 ปีที่แล้ว +19

    एउटा लेखन को लागि कति संघर्ष गर्नु पर्छ भनि संदेश दीनु भयछ दिदि राम्रो लाग्यो

  • @AcharyaKamalji
    @AcharyaKamalji 5 ปีที่แล้ว +7

    हामी नेपाली यस्तै अनेकन थाहा नभएका कथा हरुदेखी अनभिज्ञ छौं | त्यस्ता कथाहरुको निब्र प्रतीक्षा गरिरहेछु | आशा छ यस्ता इतिहासलाई अबका युवा वर्गले बुझेर अघि बढ्नु पर्छ | नलुकोस इतिहास इतिहास लुकाइयो भने हामी जस्ता युवा गुमराहमा पर्छौं |

  • @deepakbasyal161
    @deepakbasyal161 6 ปีที่แล้ว +12

    राम्रो डकुमेन्टरी ।
    यत्तिको अनुसन्धान गरेर लेखेको किताब पक्कै पनि किनेर पढिनेछ।
    लेखक अनि टिमलाइ हार्दिक शुभकामना।

  • @mohanbhandari120
    @mohanbhandari120 2 ปีที่แล้ว +2

    Didi hajurlai yo mihenet ko Salam xa .dami xa historical documentary ko bare

  • @shivasharma2609
    @shivasharma2609 2 ปีที่แล้ว +7

    योगमाया
    "कविता "
    योगमाया
    ````````````````````
    नारीरत्न प्रभा विशेष युगकी हुन् योगमाया तिनी ।
    साच्चै दिव्य तपस्विनी मृदुमयी वीरङ्गना योगिनी ।
    प्रज्ञा धर्म र योगको विजयले ज्योतिर्मयी चाँदनी ।
    मायाकी प्रतिमूर्ति विम्ब तपकी सत्मार्गकी मानिनी।१।
    पर्दा बाल विवाहका कहरमा छायाँ उँडेको मन ।
    टाढा दुर्जन देशमा बिरसिलो एकान्तको जीवन ।
    छाड्दा जन्मथलो विदिर्ण मनले ओस्याइलो रातमा।
    आँखामा जलका अभद्र तमसा ज्वालामुखी आँतमा।२।
    वाणी ऋष्टि सरी परेर दिलमा नाता पराई भए ।
    बाबाका घरका हजार सपना सन्तापले खुम्चिए ।
    घातै घात परी अनेक छलले ज्यूँदै जलेको हियो ।
    ऐय्या !भन्न सकेन त्रस्त मनले हिक्का छुटेको थियो ।३।
    आशा माइतको रहेन मनमा माता पिताको पनि ।
    वर्षाको पहिरो सरी मनभयो गल्दै गयो जीवनी ।
    छातीमाथि शिला धरी अकटिलो बाटो लिई दूरको।
    वैलेको अपमानका कहरले रक्षार्थमा नूरको ।४।
    बैसाखी परदेशका डगरमा जे जे बनेको थियो ।
    ताते गर्न नपाउँदै तर त्यही प्रारब्धले भाँचियो।
    टेक्ने ठाउँ बुझेर जन्म घरमा सम्झेर आफ्नोपना।
    तीतो त्यो इतिहासका दकस छन् फर्किन् लिई भावना ।५।
    नाना तिर्थ घुमी मुमुक्षु जन झैँ फर्केर आई घर ।
    गङ्गाका तटमा शिलासन गरी पैह्रेर श्वेताम्बर।
    बस्थिन् मास पुरै कठोर विधिले मौनी निराहार भै।
    मान्छेमा सतचेतना अभयको दीक्षादि फैलाउँदै ।६।
    छैनन् जात कुजात यो अवनिमा बुझ्नू सबै ध्यानले।
    चिर्नै पर्दछ यत्नले तम सबै आलोकले ज्ञानले ।
    त्यागिन् क्रोध र लोभ योग, तपले सङ्कल्प बढ्दै गयो ।
    यौटा दीपक ज्ञानको चहकिलो सल्केर बल्दै थियो ।७।
    चाहन्थिन सब वैधवेय, विधवा कोही नहुन् बाहेक ।
    भन्थिन् मानस पुत्र भेद नरहोस् सन्तानमा औरस ।
    सिङ्गो राष्ट्र पवित्र होस् शुभ रहोस् बाटो लिई कानुनी ।
    ज्ञानी भद्र बनुन् सबै जनहरू आचारले सद्गुणी ।८।
    कोही दीनदुखी क्षुधा र भयले कोही कतै रोगले ।
    साहूका ऋण भुक्तमान छलले कोही कतै शोकले ।
    मान्छे दास हुदैन निर्धन हुँदै चुत्थो र नीचो किन ?
    लागिन् भेद विभेद सैह्य नहुँदा आलोक फैलाउन।९।
    सत्ताले मदमस्त कान्तिपुरमा बस्थे खुनी शासक ।
    आशा पूर्ण टुट्यो सुधार जगको देखिन् सबै बाधक।
    पापीका सब पापका घट घडा छिट्टै टुटोस् लौ भनी।
    झुल्को घाम परेर सत्य पथको नौलो बनोस आँगनी ।१०।
    अर्पिन् देह लगेर त्यो अरुणमा आषाढको प्रातमा ।
    जाग्दो ज्योति सरी चिराग मनमा, धेरै थिए साथमा ।
    गर्ज्यो मेघ धडाम्म तेज गतिको आँधी हुरी बौरियो ।
    टाढा सम्म पवित्रता अरुणको सद्भावना फैलियो ।११।

  • @jogmayatamang431
    @jogmayatamang431 3 ปีที่แล้ว +1

    Good hami jasto paxiko pidile thapauna payo hjr haruko timlai dhanyaba🙏🙏🙏🙏

  • @kreetsha7455
    @kreetsha7455 4 ปีที่แล้ว +6

    Really heart touching 😢😢😢

  • @spshah2384
    @spshah2384 4 ปีที่แล้ว +4

    Thanks for this documentary
    Yogamaya Nobel is about a great women warrior against Rana regime and social blindness

  • @rashmisapkota2876
    @rashmisapkota2876 5 ปีที่แล้ว +5

    I am here after reading yogmaya..really a untouched nobel

  • @GangaRam-ri4gn
    @GangaRam-ri4gn 5 ปีที่แล้ว +2

    यति धेरै सङस गरेर लेख्नु भएको रैछ दिदी ले ।

  • @trijungbasnet5339
    @trijungbasnet5339 4 ปีที่แล้ว +1

    सारै राम्रो खोज सबै योगमाया सम्बन्धि सबै जानकार कहाँ पुग्नु भएको रहेछ।

  • @localtouristofnepal
    @localtouristofnepal 6 ปีที่แล้ว +6

    सारै राम्रो सारै खुसी लाग्यो योगमाया को बारेमा हामिले केही सुनेका थियनौ म त्यो ठाँउ नजिकै खोटाङ को सिमानाको मान्छे धेरै धेरै धन्यवाद निलम कार्की नेहारिका दिदी हजुर प्रती हार्दिक आभार प्रकट गर्दछु।

  • @shankartamang373
    @shankartamang373 5 ปีที่แล้ว +4

    wow... aja yesta nalekheyeka yetehas haru lekhaunu par x
    salute to writers....

  • @stevaoffical6374
    @stevaoffical6374 3 ปีที่แล้ว +3

    thank you mam i am reading yogmaya novel now days in grade 10

  • @yugdeepluitel5716
    @yugdeepluitel5716 4 ปีที่แล้ว +4

    It is a history and well documented. Thanks

  • @ishanyadav3937
    @ishanyadav3937 ปีที่แล้ว +1

    thank you

  • @shivabahaduradhikari853
    @shivabahaduradhikari853 4 ปีที่แล้ว +3

    योगमाया को दबाबले चन्द्र समसेर ले बि स १९७७ सति प्रथाको अन्त्य भयो भन्ने इतिहासमा छ खै के भन्नू?कति सत्य !

  • @Thapasuuu
    @Thapasuuu 3 ปีที่แล้ว +1

    ए नाथ यो स्थलमा मलाइ पुराइ देउ मलाइ पुराइ देउ मलाइ उहाको जन्म इस्थल को माटो सिरमा लगाउनु छ नाथ कोइ सहयोग गर्नुहोस यो स्थल पुगनलाइ मलाइ मलाइ बर्स बित्यो यो स्थल पुग्ने मन भएको

  • @Hihihihih8
    @Hihihihih8 3 ปีที่แล้ว +3

    Great historic novel great documentry

  • @subadrasubedi3827
    @subadrasubedi3827 6 ปีที่แล้ว +4

    So so struggle full of life a solute for u yogmaya n all your followers

  • @kamalapaudyal-neupane5812
    @kamalapaudyal-neupane5812 5 ปีที่แล้ว +4

    Wow !! really touch my heart .I like the novel !!

  • @bimalchhetri129
    @bimalchhetri129 2 หลายเดือนก่อน

    Thank you❤

  • @maheshghimire9764
    @maheshghimire9764 3 ปีที่แล้ว +1

    Thanku for support all of you😍

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 5 ปีที่แล้ว +2

    धेरैले समय अगाडि याेगमाया, षडान्द काे सानाे अंश लेख पढेकाे थिए। तर पढेकाे कथा अर्थात याेगमायाकाे लेखियकाे कथा र याे कथा बिल्कुलै फरक पाए।। ।।

  • @ShivarajChapagain-nn4tr
    @ShivarajChapagain-nn4tr ปีที่แล้ว

    Gaya mata dee

  • @roshaniyadav8788
    @roshaniyadav8788 2 ปีที่แล้ว +2

    interview her daughter (if alive) or her daughter's daughter

  • @dhirendraking1703
    @dhirendraking1703 3 ปีที่แล้ว +1

    very nice

  • @jojuthapa7344
    @jojuthapa7344 2 ปีที่แล้ว +1

    🙏🙏🙏✌️❤️❤️

  • @jayashrestha2570
    @jayashrestha2570 4 ปีที่แล้ว +3

    Voli grade 10 ma Yogmaya ji ko barema padaunu x tesaile herdai xu yeuta untold story.

  • @chakrarawal132
    @chakrarawal132 4 ปีที่แล้ว +2

    Great

  • @kanwaryogmayaa2805
    @kanwaryogmayaa2805 4 ปีที่แล้ว +1

    Jai ho if u have any physical problems pls see yogmayaa TH-cam and Facebook

  • @KashishMom
    @KashishMom 4 ปีที่แล้ว +1

    Di ko voice pni atti ramro

  • @keyarsingh2327
    @keyarsingh2327 5 ปีที่แล้ว +5

    Yogmaya bachan garnu paryo achaut ghimire bulbul g le.

  • @Highlights_123media
    @Highlights_123media 3 ปีที่แล้ว +1

    Nice

  • @zalan9478
    @zalan9478 ปีที่แล้ว

    Does anyone know about her spritual ways?

  • @BhojpurDabali
    @BhojpurDabali 8 หลายเดือนก่อน

    ७ बर्षमा बिहे भएर नौ बर्षमा बिधवा भएको भनेको झुटो रहेछ ।

  • @bimalakarki7276
    @bimalakarki7276 5 ปีที่แล้ว

    बहुत रामो खोजि दिज्यू

  • @devisilwal1852
    @devisilwal1852 2 ปีที่แล้ว

    Heart touching

  • @bharatkhatri9901
    @bharatkhatri9901 3 ปีที่แล้ว +1

    😍😍😍😍

  • @karanlimbu191
    @karanlimbu191 5 ปีที่แล้ว +2

    Yog maya book pani padiyo

  • @pratapasmi2858
    @pratapasmi2858 4 ปีที่แล้ว +1

    Maile kura bujina plz anyone else can you explain to me?

  • @khukuri4330
    @khukuri4330 5 ปีที่แล้ว +3

    cameraman lai kutum na hau k saro hallako

  • @aayanlimbu4638
    @aayanlimbu4638 3 ปีที่แล้ว

    Film banaunu ni yrsko barema tara nepali director khali chada film matra bauncha

  • @hembhattarai3347
    @hembhattarai3347 3 ปีที่แล้ว

    Uxd

  • @saugatofficial9632
    @saugatofficial9632 5 ปีที่แล้ว +1

    के हो जल समादी र अग्निदाहा. भनेको
    बुझाइदिये
    आभारी हुनेछु

    • @tarashreesmagar9312
      @tarashreesmagar9312 5 ปีที่แล้ว

      jalsamadi vaneko pani ma hamm falerw deha tagh garne ani aagnivdaha vaneko chai aafaile aafalai jalaune ani jyan samarpan garne ho hju

    • @rupkalacharikot
      @rupkalacharikot 2 ปีที่แล้ว

      jalsamaadhi vaneko paani ma aafno jiban tyaag garnu ho ra aggni samaadhi vaneko aggni ma praan tyaag garnu ho hai

  • @rajivdahal7774
    @rajivdahal7774 5 ปีที่แล้ว

    yatroo kharcha gare pachi ta aalik ramroo camera men raknu ni hou

  • @dillirajpaneru6998
    @dillirajpaneru6998 5 ปีที่แล้ว +1

    Yogmaya vaneko kohun kin inko barema upneyas lekhiyo kehi inko barema information pauna

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว +3

      dilliraj Paneru, हेलो मूर्ख, योगमाया भनेको धेरैले थाहा नपाएको महान महिला हुन। लगभग एक सय बर्ष पहिले वहाँ मात्र एक उच्च चेतनाले भरिएकी महान क्रान्तिकारी महिला हुनु-हुन्थ्यो।

    • @cent5062
      @cent5062 5 ปีที่แล้ว +4

      @@BigBrain-sx4pm information pauna bhanayra sodhayko chha kina murkha naam dinu bhayako?...nilima karki laI safalata mili sakyako chha upanayas bata...

  • @hembhattarai3347
    @hembhattarai3347 3 ปีที่แล้ว

    Rur

  • @hembhattarai3347
    @hembhattarai3347 3 ปีที่แล้ว

    Dhd

  • @hembhattarai3347
    @hembhattarai3347 3 ปีที่แล้ว

    Ydd

  • @hembhattarai3347
    @hembhattarai3347 3 ปีที่แล้ว

    Eye rjj

  • @AlishaBadeShrestha
    @AlishaBadeShrestha ปีที่แล้ว

    Hi! I am looking to connect with you regarding this video and it’s usage to further this history. Please let me know if I can call or email.