प्रचण्डले अब राजा बाेक्छन् । प्रचण्डका दाउ तीनवटा ||Prachanda||Raja

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024

ความคิดเห็น • 107

  • @TankaBahadurThapa-ei6ho
    @TankaBahadurThapa-ei6ho 3 หลายเดือนก่อน +24

    अहिले सम्मको राजनीतिक अस्थिरताले यो देखाउछ कि नेपालमा राजसस्था सहितको प्रजातन्त्र आवश्यकता छ 🇳🇵🇳🇵

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 3 หลายเดือนก่อน +21

    यदि प्रचण्डले राजा बोक्छन र हिन्दुराज्य को लागि अघि बढछन भने प्रचण्ड लाई सम्पुर्ण नेपाली जन्ताको साथ सहयोग मिल्छ तिन्करोड नेपाली नै हिन्दुराज्य को पछमाछन यी दुइचार टाउके नेपाल को धर्म संस्कृति को बिरोधी छन नत्र यो हिन्दुराज्य चाहने हरुको बहुमत छ यो कुरा प्रचण्डले बुजेका छन साच्चिकै प्रचण्ड यस्तो चाहन्छन भने प्रचण्डले देश्को नेतृत्व गर्न फेरि राजाले र जन्ताले समर्थन दिन्छन तर कस्ता मान्छे राख्ने मन्त्री मन्डल्मा त्यो कुरा प्रचण्डले बुज्नु पर्छ सहि ब्यक्ति हरुलाइ राजाको साथमा अघि बढे प्रचण्ड भने सम्पुर्ण नेपाली हरुको समर्थन पाउँछन्

    • @keshavpdadhikari8742
      @keshavpdadhikari8742 3 หลายเดือนก่อน

      Prachanda fail hundai hundai janda kunai din mudda mamila ma harna sakchhan!

  • @RudharaBadhur
    @RudharaBadhur 3 หลายเดือนก่อน +26

    प्रचण्डले राजा लाई सत्ता बुझाउँदा राम्रो हुन्छ।

  • @muktisharma6067
    @muktisharma6067 3 หลายเดือนก่อน +11

    अब राजा सग मिल्ले मात्र बिकल्प बाकी रहयो।

  • @ramnarayanpradhananga1988
    @ramnarayanpradhananga1988 3 หลายเดือนก่อน +5

    प्रधानमन्त्री प्रचण्डले ओली र देउवालाई सत्ता दिनु भन्दा राजा ज्ञानेन्द्र लाई बुझाउनु पर्छ!

  • @indrabikramshrestha1007
    @indrabikramshrestha1007 3 หลายเดือนก่อน +19

    अब प्रचण्ड ले विकल्पमा राजा र सेना लाइ एक ठाउँमा ल्याएर आफू प्रधानमन्त्री रविलाइ गृह मन्त्री दिएर यि छसय एक राजा र राजकुमार हरुको सम्पत्ति जफत गरेर जेल हाल्नु पर्छ।

    • @tikaram4525
      @tikaram4525 3 หลายเดือนก่อน

      Ek dam ek da sahi bhannu bho

    • @RambahadurBist-gu3nb
      @RambahadurBist-gu3nb 3 หลายเดือนก่อน

      कटु सत्य

  • @rikeshmahat5821
    @rikeshmahat5821 3 หลายเดือนก่อน +3

    प्रचण्ड सँगै गणतन्त्र समाप्त हुदैछ भन्ने पुष्टी हुन्छ

  • @PremPariyar-yo7kt
    @PremPariyar-yo7kt 3 หลายเดือนก่อน +5

    अब परचनड ले राज ससथा लयाउने कोसिस गरदा उचित हुनछ चोर हरुलाई जेल हालनै परछ

    • @ishworshrish6846
      @ishworshrish6846 3 หลายเดือนก่อน

      prachanda le aba raja lai pani dokha dinxan

  • @sanushrestha4958
    @sanushrestha4958 3 หลายเดือนก่อน +4

    राजा आउ देस बचाउ

  • @ViletMahara
    @ViletMahara 3 หลายเดือนก่อน +2

    🎉रजालाइ दिनुपर परचड😊😊

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 3 หลายเดือนก่อน +3

    तपाईंको बिश्लेशन 100% लाग्यो सर 🙏

  • @YoubarajThapa-x5w
    @YoubarajThapa-x5w 3 หลายเดือนก่อน +2

    प्रचण्ड ज़ि राजा ल्यायर यि भ्रस्टलाई ज़ेल हालौ रवि गृहमन्त्री प्रचण्ड पर्धान मन्त्री र बारें उपप्रधान तथा पुर्बधार बिकासमन्त्री बनाओऔ

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 หลายเดือนก่อน +3

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @KaleDai-g7q
    @KaleDai-g7q 3 หลายเดือนก่อน +1

    राजा भए प्रचण्ड प्रधानमन्त्री हुने अवस्था पनि आधार छ।

  • @DilliRam-r4r
    @DilliRam-r4r 3 หลายเดือนก่อน +1

    अलपत्र परेकाले र कतै स्थान नपाएकोले मात्र राजासँग मिल्ने हो र!!

  • @Vovolove-b9s
    @Vovolove-b9s 3 หลายเดือนก่อน +1

    सहि भन्नुभयो प्रचण्ड बाघ थिएनन् र छैनन्् उनी स्याल हुन्

  • @haribhattarai8063
    @haribhattarai8063 3 หลายเดือนก่อน +3

    यो संविधान बाहिर पनि
    जानसक्छ नि प्रचण्डको
    कदम । संविधान बाहिर गएको छैन राजनीति यसअघि ?

  • @bholajha6212
    @bholajha6212 3 หลายเดือนก่อน +1

    प्रधान मन्त्री ज्युले यदि राजा ल्याउ भयो भन्ने सबै भन्दा पहिले फासिमा को चढ छ?

  • @drgdrg5491
    @drgdrg5491 3 หลายเดือนก่อน +2

    यो कुन् चाही मुजी राजाबादी लाई ल्यायको हो ?

  • @shambhukumarsingh9542
    @shambhukumarsingh9542 3 หลายเดือนก่อน +2

    We need King back in our Nepal

  • @kpdahal4118
    @kpdahal4118 3 หลายเดือนก่อน +7

    जय होस
    एदी गरेमा
    सबैको हाई हाई हुने
    थिय
    प्रचण्ड

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 หลายเดือนก่อน +2

    राजनीहो पत्रकार भाई,
    कुरो र कुलो जस्तै राजनिती जता पनी लाग्न सक्छ ।
    हावा चलेको आँखाले नदेखिएपनी चली रहेझैँ कस्को दिमागमा के खेली रहेको हुन्छ अनुमान गर्न गार्होपर्छ ।

  • @narayanrai1056
    @narayanrai1056 3 หลายเดือนก่อน +1

    बोक्छ बोक्छ मरेको सुँगुर नि बोक्छ मरेकागाईगोरुनि बोक्छ अझै कुकुर पनि छोडदैनन,म बाँचुन्जेल यस्तै भैरन्छ भन्छ

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 หลายเดือนก่อน +4

    नेपाल र नेपालीको लागि उपयुत्त नै राजसंथा हो ॥ यो नेपालको पहिचान नि हो ॥ यो गणतन्त्र मा काग्रेस एमाले नै झन बढि राजा भए ॥ यो ब्यवस्था फेल भइसक्यो अब राजा आउनै पर्छ ॥

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 หลายเดือนก่อน

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो, बुझ्नै गाह्रो भयो अबत्, ?

  • @romrajsharma3339
    @romrajsharma3339 3 หลายเดือนก่อน

    प्रचण्डले राजा बोक्छन भने ९५% नेपाली जनताको समर्थन रहने कुरा हेक्का रहोस्! धर्म निरपेक्षता अहिले गन्हाएको होईन, गन्हाएको धर्म निरपेक्षता लादिएको मात्र थियो! Secularism र धर्मनिरपेक्षतालाई पर्यायवाची ठान्नु मूर्खता मात्र हो! हामी religion वादी हुंदै होईनौं! धर्मको हाम्रो परिभाषा अनुसार सबै भन्दा धेरै कट्टर धर्म Marxism हो! अनि धर्मनिरपेक्षता हामीलाई सिकाउने को हैसियत के? एउटा सिस्नो जस्तो बिरुवाले त आफ्नो पोल्ने ऱ्धर्म छोड्दैन र त्यसबाट निरपेक्ष रहन सक्दैन भने हामीलाई पशु, बोटबिरूवा जत्तिको पनि विवेक हीन ठानेर धर्मनिरपेऱ्क्ष बनाउने प्रयास त दुस्साहस मात्र हो! यसको अन्त्य हुनै पर्छ! न भए न देश न धर्म बांकी केही रहंदैन!

  • @premghimire9107
    @premghimire9107 3 หลายเดือนก่อน

    कम्युनिष्ट बिग्रिएपछि हुने नै राजाबादी हो

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl 2 หลายเดือนก่อน

    प्रचन्डले राजा ल्याउन पहल नगरे पाकेको केराको बोक्रा ताछे जस्तो उन्को पाटि हुन जान्छ यो यथार्त हो

  • @birauta17
    @birauta17 3 หลายเดือนก่อน

    यस्तै भाराभुरे पार्टी ले गर्दा देश बिग्रेको हो

  • @Mohanilaal
    @Mohanilaal 3 หลายเดือนก่อน +3

    नेपालका राजनीतिक दलहरुको असफलता प्रमाणिात , अन्ततः राजसस्था नै अपरिहार्य ।

  • @mallok3425
    @mallok3425 3 หลายเดือนก่อน +1

    विद्याले राजा बोक्छिन र प्रचण्डले पनि संभावना छ।

  • @ramsharanpathak252
    @ramsharanpathak252 3 หลายเดือนก่อน +1

    ए दाजु कसरी बोक्छन । कस्ता कस्ता शक्ति केन्द्रले बोक्न नसकेको राजा यि बबुराले बोक्न सक्छन ? पत्यार लागेन

  • @durgalimbu6513
    @durgalimbu6513 3 หลายเดือนก่อน +2

    किचार अत्ति सान्दरबिकछ

  • @gobindashrestha7493
    @gobindashrestha7493 3 หลายเดือนก่อน +1

    अब सहकारी पचाउंछन् ठूला २ पार्टीले केको तिर्ने हेरीराख

  • @gunarajpulami8200
    @gunarajpulami8200 3 หลายเดือนก่อน +1

    सिधा कुरा जनताले बुझेका छन काङ्गेस र एमाले काे भ्रष्ट जाेगाउन याे खेल गरियो

  • @gobindashrestha7493
    @gobindashrestha7493 3 หลายเดือนก่อน +1

    पत्याउंछन् , जनता लाटा छैनन् , सजिलो र अप्ठ्यारो कस्तो थियो त्यो सबैलाई थाहा छ ,अहीले खोल्न लाग्दा नै कस्तो रूप लियो देखिएन र ?

  • @khadanandapandey4777
    @khadanandapandey4777 3 หลายเดือนก่อน

    बाध्यता भो अब राजाबोक्ने त

  • @amarsingsaudsaud3048
    @amarsingsaudsaud3048 3 หลายเดือนก่อน

    यो खाते एमाले को भतुवा हो

  • @premghimire9107
    @premghimire9107 3 หลายเดือนก่อน

    खेल खेल्न पाउदैनन्

  • @quickphoto6319
    @quickphoto6319 3 หลายเดือนก่อน

    Aba Des ma dui dal matra hunu parchha cangrash ra camunist Raja sahit Nirbachit pradhan mantri bhayo bhane des le Nikash pauchha.

  • @Kulbahadurkc143
    @Kulbahadurkc143 3 หลายเดือนก่อน

    Prachanda le rajsastha boke vane yak chamathkar ho.

  • @madhavxtr1589
    @madhavxtr1589 3 หลายเดือนก่อน

    धुनि मत ब।ट सरक।र थ।मन सक्छ
    प्रचन्ड एम सिसि त धुनिमत ब।ट प।स
    भयो सरक।र किन बहुत लिन सकिदैंन
    य।त बोट ह।ल प।टी अध्यक्षत। को अधि
    क।र बदर गर बेकति सोतनतरत। मौलिकता हक ल।गु हुनुपर्छ

  • @BharatChand-cp3mj
    @BharatChand-cp3mj 3 หลายเดือนก่อน

    Right ghaete syal nae ho....

  • @ichhyaofficial2511
    @ichhyaofficial2511 2 หลายเดือนก่อน

    Yo pani cor ho kp ra shereko jhole

  • @SitaMalla-nv6ob
    @SitaMalla-nv6ob 3 หลายเดือนก่อน

    Luxmi Nagar 4 Butwal Lumbini 😅😅😅😅😅😅❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉!!!!!!

  • @nirmalgautam6110
    @nirmalgautam6110 3 หลายเดือนก่อน

    Prachanda le mukul lai giroha ko panjama jana dinu hudaina.prachanda le jasto sukai nirnaya pani Lina saknu parxa.

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 3 หลายเดือนก่อน

    Kinaki congress sarkarmaa chainaa .
    30 din bhitrama congress Lai manayara ,congress ko Biswas ko mat liyera sarkar jogauna Pani sakchan.

  • @gobindashrestha7493
    @gobindashrestha7493 3 หลายเดือนก่อน +1

    पाठक जीका कुरा पनि खुईली सकेका छन् ,

  • @durgpaud2735
    @durgpaud2735 3 หลายเดือนก่อน

    बिस्लेसन ठिक लागेन

  • @fulmati-w5q
    @fulmati-w5q 3 หลายเดือนก่อน +1

    Mareko bau aaunu jastaiho raja aaunu

  • @ramdhungel4848
    @ramdhungel4848 3 หลายเดือนก่อน

    Prachanda sanga yahi ek bikalpa chha upayukta bikalpa yahi ho pani

  • @anilpakhrin4154
    @anilpakhrin4154 2 หลายเดือนก่อน

    Khub bujhixas taile

  • @ishworkarki5573
    @ishworkarki5573 2 หลายเดือนก่อน

    Yo khel khelna banayeko abdhi ho Tara bhastchari lae karbahi garne kura chahi bakamfuse kura ho

  • @Bishnumenu
    @Bishnumenu 3 หลายเดือนก่อน +1

    Abo antima Raja lai lyaune kam garnu parchha.

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 หลายเดือนก่อน

    PRACHANDA LE JE GARCHA THICK GARCHA....🎉🎉

  • @nepalipeter8391
    @nepalipeter8391 3 หลายเดือนก่อน

    This interview is Waste of time gatilo manxe lyaunu parx ni

  • @Nanìram.k.c
    @Nanìram.k.c 3 หลายเดือนก่อน

    If Mr peachandya did so nepalies peoples will said ti him he is most dadhyears in the world.but I never blime he will. Do such.

  • @axlrose4644
    @axlrose4644 3 หลายเดือนก่อน

    About Ravi jee & Balen jee, ma bhannu parda mayor Balen way is more better than Ravi jee

  • @axlrose4644
    @axlrose4644 3 หลายเดือนก่อน

    Ravi jee le k garnu, jaba ki oli jee KO giri bandu case parliament bhatai pass vo. And sabai le milera nai vo even ravi jee KO Pani Saath theyo, so yesari bhujum ki Ravi ko inside face & outside face.

  • @DambarSingh-fx4gu
    @DambarSingh-fx4gu 3 หลายเดือนก่อน

    Aba parchad sir le Desh lai Rajako Haat ma didinuparxa

  • @navarajkarki2233
    @navarajkarki2233 3 หลายเดือนก่อน

    Kbdijilrajanarayte
    😊

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so 2 หลายเดือนก่อน

    Raja shahitko samyabaďi shasanko Aawasyak xa nepalma

  • @pharshurambhattarai8607
    @pharshurambhattarai8607 3 หลายเดือนก่อน

    कांग्रेसएकपटक फेरि ३६-७४काे दिसातिर जानपनि सक्छ पदकाेलागि याेपनि असंभवछैनहै!

  • @milankarki7416
    @milankarki7416 3 หลายเดือนก่อน +1

    Jaya rajsasta🇳🇵🕉️

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 3 หลายเดือนก่อน

    Shyal tesma pani ghaite !
    Shyal le thula thula dubai party khayi dina sakchhan?

  • @khirkhadka301
    @khirkhadka301 3 หลายเดือนก่อน

    Abako parchandeko pati ra bhabiseko lagee raja liyaunu vaneko ahileko lagee parchandeko lagee derai ramro samay xha natra 84 ma mahabadi ko name nisana pani rahadaina

  • @roshansunar4364
    @roshansunar4364 3 หลายเดือนก่อน

    Raja bokera k garnu,baru Raja kai bui chada 😂,Bichara raja Ajhai pani panchayat kai siddhant ma xan 🤣! Budhi sudhi xaina gyane kakako 😂!

  • @ambukafle2136
    @ambukafle2136 3 หลายเดือนก่อน +1

    Prachanda le sata raja lai bujauda yakdam thik huncha

  • @tikaram4525
    @tikaram4525 3 หลายเดือนก่อน

    Raja raja raja raja raja shree 5 ko sarkhar nai kho jeko desh le natra desh narahane esthiti ma jala

  • @binodshrestha2553
    @binodshrestha2553 3 หลายเดือนก่อน

    यिनिहरुले गरिखादैन जनताकाे नासाे राजालाई बुझाए हुन्छ

  • @navarajkarki2233
    @navarajkarki2233 3 หลายเดือนก่อน

    Eneharulaejilrajalaenarayteaafup

  • @bishnubhujel1044
    @bishnubhujel1044 3 หลายเดือนก่อน

    bilkul bilkul

  • @jeetkumarmoktan2548
    @jeetkumarmoktan2548 3 หลายเดือนก่อน

    फटाहा खाते

  • @binodshrestha2553
    @binodshrestha2553 3 หลายเดือนก่อน

    जाे आएनि देश लुटिखान मात्र आउदाे रहेछ बरु राजा नै ठिक

  • @pramodprajapati562
    @pramodprajapati562 3 หลายเดือนก่อน

    Nango nache 1000 dawa.All partis.

  • @GanashShrestha-ne2eu
    @GanashShrestha-ne2eu 3 หลายเดือนก่อน

    Yo natak vanda raja lai deu

  • @harishrestha5285
    @harishrestha5285 3 หลายเดือนก่อน

    Raja sanga mile ramro.

  • @sameerlama5440
    @sameerlama5440 3 หลายเดือนก่อน

    एमालेले भनेर हुदैननी एबाले भन्नू पर्याे नी !

  • @kalyanpandey7646
    @kalyanpandey7646 3 หลายเดือนก่อน +1

    Great Thought Keep it up

  • @dewarshiaashram
    @dewarshiaashram 2 หลายเดือนก่อน

    योझत्तु रद्द

  • @RameshNiroula-nm8zf
    @RameshNiroula-nm8zf 3 หลายเดือนก่อน

    Right

  • @KaleshuTharu-xn1eb
    @KaleshuTharu-xn1eb 2 หลายเดือนก่อน

    No😊😊

  • @IshworiPrasad-t2n
    @IshworiPrasad-t2n 2 หลายเดือนก่อน

    Pagal

  • @gopalbasnet9075
    @gopalbasnet9075 3 หลายเดือนก่อน

    राजा ल्याउनैपर्छ अनी मजा हुन्छ

  • @HariNarayan-j6b
    @HariNarayan-j6b 2 หลายเดือนก่อน

    😮

  • @Biswas-bf8nm
    @Biswas-bf8nm 2 หลายเดือนก่อน

    ❤❤❤❤

  • @haripoudel1119
    @haripoudel1119 3 หลายเดือนก่อน

    सबै अब पत्तासाफ जय वालेन्

  • @birmagar7965
    @birmagar7965 3 หลายเดือนก่อน +1

    sahi ho

  • @Bishnumenu
    @Bishnumenu 3 หลายเดือนก่อน

    Pardhan mantri le abo bikalpa bhanekai kkanun ko parkiya anusar janu parchha.Kinaki chor jasto madhya Ratma chor harule samikaran garne karan kina??? tteianusar byabahar hunu parchha bhanda duimad chhaiana.

  • @srproductionpresents9350
    @srproductionpresents9350 3 หลายเดือนก่อน

    Boke hane raamro. Natra sakeye hun x buda. Kam xiina

  • @premprasadbhattarai7964
    @premprasadbhattarai7964 3 หลายเดือนก่อน

    पाठकजीको हावादारी विचार । घाइते स्याल ?

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro 3 หลายเดือนก่อน

    Raaja lyaune bittikai prachanda haru sabai jail janxan yesaile raaja parchande raaja lyaudai lyaudaina yaaha tin carod jananta uthnu parxa raaja lyauna.

  • @YoubarajThapa-x5w
    @YoubarajThapa-x5w 3 หลายเดือนก่อน

    राजा प्रचण्ड रहि रबालेन मिलेह अब देस बाट यि भ्रस्टलाई लखेटौ

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 3 หลายเดือนก่อน

    धेरै राम्रो

  • @BinitaDhakal-ts1wz
    @BinitaDhakal-ts1wz 3 หลายเดือนก่อน

    Aaba raja sanga milnu Ani Durga sanga milera aagadi badnu parxa parchada mantri anj aagadi badnu parxa

  • @padamkaucha4513
    @padamkaucha4513 3 หลายเดือนก่อน

    aba balen harka gopi ekjut hunu paryo dhilo nagaram yehi janta ko chahana ho ini desh bechuwa haru lai fasi ko sajaya hune kanoon banau

  • @nirmaladhakal4690
    @nirmaladhakal4690 3 หลายเดือนก่อน

    Ghukhan raja bokne

  • @rammaharjan7540
    @rammaharjan7540 3 หลายเดือนก่อน

    84 Aauna dinu ani hunxa rsp ko power