रविको बयान बारे सुर्य थापाको व्याख्या, बयानका क्रममा आश्चर्य भएको टिप्पणी|Surya thapa| Rishi Dhamala

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 833

  • @nabinshrestha2027
    @nabinshrestha2027 2 หลายเดือนก่อน +165

    यो नाम मात्र ऋषि तर दानवी सोच भएको प्राणी कतिको पुर्बग्राही छ भन्ने कुरा यहि अन्तर्वाताबाट छार्लंग हुन्छ l

    • @KrishnaPunmagar-ev4bn
      @KrishnaPunmagar-ev4bn 2 หลายเดือนก่อน +15

      केही छैन जुन दिन श्रीलन्का बङ्गलादेशको अबस्था हुनेछ धमला अनि सिरोयिया यिनरुलाइ नि सिधै भुइमा थिचार्ने हो waitting for those days.....

    • @shankartiwari-fw7cf
      @shankartiwari-fw7cf 2 หลายเดือนก่อน +4

      Japan pathauni rw poisa khani kanda and इदर तिदर kanda ma jakam na dhamala lai

    • @LaxmanBohara-qk2dd
      @LaxmanBohara-qk2dd 2 หลายเดือนก่อน +4

      कति खुसी हुने रहेछ रबि फसेको भए यो रिसि जोक्कर

    • @srenee2585
      @srenee2585 2 หลายเดือนก่อน +4

      Rishi danala ko sampati chan bin hos chor 12 Bhai ko jhole esto patrakarita na nee chsnbin hunu parcha

    • @rajeshrijal756
      @rajeshrijal756 หลายเดือนก่อน

      Actually he human animal ho.

  • @purnakhatri584
    @purnakhatri584 2 หลายเดือนก่อน +107

    काजु धमला लाई रबी फसाउन पाइन्छ भनेर हतार गरेको छ काजु

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 หลายเดือนก่อน +155

    रबि वास्तवमा सहकारी प्रकरणमा दोषी देखेन सहकारी ठागेको आरोप लगाउने नेपाली कंग्रेस कान्तिपुर मिडिया धमाल लगाएत जिम्मा लिनुपर्छ ।

    • @gurungharka843
      @gurungharka843 2 หลายเดือนก่อน +2

      Sahakari ma rabi galat bhetiyena bhane sabse pahile yo joker dhamala lai manahani ko mudha halnu parchha rabi le

    • @balkrishnakandel9480
      @balkrishnakandel9480 2 หลายเดือนก่อน

      Rip dhamala chor

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 2 หลายเดือนก่อน +1

      भुक्चस हावा झुठ अब जेल तेरो बाउ रबि

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 2 หลายเดือนก่อน +154

    यो ऋषि धमला कालो कांग्रेसको निजी पत्रकार यसले कुनै न कुनै हालतमा रविलाई फसाउनुपर्छ भन्ने कुरामा स्पष्ट छ।

    • @TEKENDRASINGHTHAKURI-w2h
      @TEKENDRASINGHTHAKURI-w2h 2 หลายเดือนก่อน +7

      तर यी साला 12 हरुले रबि को निउज नबनाए सम्म यिनी हरुको पेट पालन गारोछ चोर हरु जाता पनि रबि कै फोटो हालेर खान पल्केकाहरु

    • @Hamrochannel-z2m
      @Hamrochannel-z2m 2 หลายเดือนก่อน +1

      गलती गरेको भए जेल कोच्नै पर्छ हामिजस्ताको कति पैसा डुबेको छ ! जसरी हुन्छ सहकारी को पैसा हामीहरुको फिर्ता हुनुपर्छ !!

    • @srenee2585
      @srenee2585 2 หลายเดือนก่อน

      ​@@Hamrochannel-z2mgalti gareko danala ke ho teseeko ma gayera paisa Liye huncha chor ekatira vageko Cha Ravi ko pachi lagaera dimag vaye danala lajet

    • @deepakpoon9679
      @deepakpoon9679 2 หลายเดือนก่อน

      Rabi lai fasauna patrakaar sanga kura gareko pani flash vaisakyo ni yo damala desh ko dhamira ho.

    • @lokbahadur6374
      @lokbahadur6374 2 หลายเดือนก่อน

      बाह्र भाइको तेस्रो भाइले कतै गगन थापाले हातमा चिट लियर हल्लाए जस्तो उत्तर खोजेको होला।

  • @sarojdarai
    @sarojdarai 2 หลายเดือนก่อน +21

    रबिको घोर बिरोधी केपि शेरेको झोले यो काजुमुखे सर्मिलाको पोइ नै हो ।नत्र हिजो तेत्रो मिडिया सिहदरवारमा आउदा यो काजुमुखे चाई कुन दुलामा लुकेको थियो।

  • @urmilasapkota2935
    @urmilasapkota2935 2 หลายเดือนก่อน +56

    याे फटाहा धमला लाई रबि काे मात्रै खाजि छ

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 2 หลายเดือนก่อน +21

    यो ऋषि धमला आफु चाही त्यो संसदीय समिति मा उपस्थित नहुने यो बिचरा रात भरी नसुतेको अध्यक्ष सुर्य थापा लाई किन हैरान गराएको होला ? रबी लाई फसाउन सकीन्छ भनेर होकी कया हो ?

  • @iloveMom-s4v
    @iloveMom-s4v 2 หลายเดือนก่อน +55

    एमालेको अबको सभावती सुर्य थापा हुन जरूरी छ।सत्यबादी कमरेड

    • @vijayakumarshahi1456
      @vijayakumarshahi1456 2 หลายเดือนก่อน +2

      Parrichaliit.

    • @iloveMom-s4v
      @iloveMom-s4v 2 หลายเดือนก่อน

      @@vijayakumarshahi1456 अनपढ नभुक

  • @krishnanepal7777
    @krishnanepal7777 2 หลายเดือนก่อน +16

    रिषिले के खोजेको हो ?
    निकै ठूलो पत्रुकार सम्झेको छ ?
    हेर्दै जाऊ /रबिको सबै कुरो सुनेर पनि
    हिरो बन्न खोज्नु ? रिषि त अनपढ बेकुब पो रहेछ / थापा सर लाई सलाम ओलिको ठाऊ लिन पर्यो

    • @DambatBista
      @DambatBista 2 หลายเดือนก่อน

      Yo bekub dhamalale Surya thapa batai Shahi uttar payo yo kangresko niji patrakar shirohiyako mailo vai

  • @sitalhumagain5445
    @sitalhumagain5445 2 หลายเดือนก่อน +58

    मासाला खाते फसाउने दाउ होइन धमला खाते रबि जेल पर्छ कि पर्दैन भन्ने छ खालास जाठा

  • @dhanbahadurtamang941
    @dhanbahadurtamang941 2 หลายเดือนก่อน +14

    यो मुला रबि सङ बोल्नु सक्दैन
    तेसैले रिप्प्टिङ्गमा जानू सक्दैन

  • @miss-zq9yp
    @miss-zq9yp 2 หลายเดือนก่อน +24

    यो ऋषि धमला किन यति साहै हात धोएर रबि माथि लगिपरेको होलान । सूर्य सर यसलाई तुरुन्तै ठिक पर्नु पर्यो ।

  • @KIRTIMANCm-jv5hd
    @KIRTIMANCm-jv5hd หลายเดือนก่อน +1

    माननीय श्री रबि ज्यू लाई जस्तै गरी अन्य भ्रष्टाचारी हरुलाई पनी समिति ले बयान लिनुपर्छ माननीय श्री सुर्य थापा सर ज्यू धन्यवाद

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q 2 หลายเดือนก่อน +23

    धमलाको मनैखीन्नभयो रबीको केहीप्रमाण नभेटपछी

  • @ManbahadurDC
    @ManbahadurDC 2 หลายเดือนก่อน +10

    यो कसरी पत्रकार भयो,कसरी भन्दै नभनेको प्रश्नहरु गरेको छ कति रबिको खेदो खनेको होला😢😢😢😢😢

  • @iloveMom-s4v
    @iloveMom-s4v 2 หลายเดือนก่อน +34

    सुर्य सरको माहान बिचार.रबी माहान नेता हो

    • @umeshrai9468
      @umeshrai9468 2 หลายเดือนก่อน

      १५ करोडको डिल यही हो। खड्ग वली र सुर्य थापाको गोजीमा😜

    • @iloveMom-s4v
      @iloveMom-s4v 2 หลายเดือนก่อน

      @@umeshrai9468 अनपढ नभुक झोले सोच बदल गवार

    • @iloveMom-s4v
      @iloveMom-s4v 2 หลายเดือนก่อน

      @@umeshrai9468 त जिबी राई सालो हो फटाहको सन्तान

    • @iloveMom-s4v
      @iloveMom-s4v 2 หลายเดือนก่อน

      @@umeshrai9468 त जि.बी राई चोरको सन्तान नभुक

    • @jash980
      @jash980 2 หลายเดือนก่อน

      Tyati praman vaye jel hal mug

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee 2 หลายเดือนก่อน +33

    के यिनिहरु संग हिम्मत छ ,बेकाम्मे जयबिर देउबा संग यक अर्बकाे सम्पति जाेडने श्रोत के हाे ।

  • @rajendragautam9481
    @rajendragautam9481 2 หลายเดือนก่อน +15

    हावा मा धेरै न उड धमाल,न राम्रो सङ्ग पछारेलास जमिन मा👊

  • @ramchandrapadal6565
    @ramchandrapadal6565 2 หลายเดือนก่อน +15

    सुर्य सर हजुरलाई तपाईं काे अध्यक्षता गर्ने अबसर छिटो प्राप्त हाेस ,।

  • @shambhuprasadbhattarai1598
    @shambhuprasadbhattarai1598 2 หลายเดือนก่อน +14

    रिशी धमलालाई पत्रकारलाई नै उल्टै सुर्य थापाको अन्तर्वार्ता @बिचमा 😂😂😂😂😂😂😂

  • @baukochhorabaukochhora9258
    @baukochhorabaukochhora9258 2 หลายเดือนก่อน +19

    मैले मेरि 81 बर्षकि आमाको कसम खाएर भन्छु यो झोले धमालालाई बाटोमा एक्लै भेटे भनी दात फुस्केनी गरि दिएर बरु सजाय भोग्ने छु! हुँदै नभएको कुरो खोताल्छ रबि को जाहाकी सुर्य जिले कसरी जबफ दिनु भएको छ! जबर्जस्ती हैकम फैलाउछ साला धमला! त झोलेको कति कान्ड आए बेइज्जती हेक्का छ? रबि गलत भए सजाय भोग्छत भनेकै छत

  • @rabinshahi7196
    @rabinshahi7196 2 หลายเดือนก่อน +3

    बिदेश पठाउछु भनेर पैसा ठगेको अडियो के भयो?

  • @BhimparsadNeupane
    @BhimparsadNeupane 2 หลายเดือนก่อน +17

    धमला भन्ने जन्तु कलौखाएर एकसाईटेड
    भएर बारम्बार रबिकाे खेदाे खन्दैछ किन?

  • @kajipariyar5065
    @kajipariyar5065 2 หลายเดือนก่อน +2

    यो धमला काजु ले कसरी हुन्छ रबि जि लाई सक्ने सिध्याउन खोजेको छ तरा गल्ती छैन भने कसैको केहि लाग्दैन सुर्य जि लाई सम्मान छ राम्रो कुरा गर्नु भो सत्य को जित हुन्छ जय नेपाल 🙏

  • @KhatriBhupraj
    @KhatriBhupraj หลายเดือนก่อน

    रामराे कुरा सुरे सर सलाम

  • @Tangoshrestha
    @Tangoshrestha 2 หลายเดือนก่อน +21

    यो साला कन्डम को मुख मा केबल रबि लाई कसरी सिद्द्याउने मात्र सोछ छ।

  • @rajbikramrc8458
    @rajbikramrc8458 หลายเดือนก่อน +1

    यी धमला पत्रकार हुने मान्छे नै होइनन् पत्रीका बेच्ने पत्रकार बन्दा यस्तै हुन्छ । मात्रै रबिको खेदो खन्ने , आग्रह पुर्बाग्रह मात्रैले गाजियको मन मस्तिष्क छ ।

  • @iloveMom-s4v
    @iloveMom-s4v 2 หลายเดือนก่อน +18

    बिना धितो ऋण दिने सहकारीलाई ब्याजको लोभमा कर्मचारी ला,ई कारबाही गर्नुपर्छ

  • @ishworchaulagai9427
    @ishworchaulagai9427 2 หลายเดือนก่อน +5

    रबिको सहकारी ठगि प्रकरणमा प्रमाण पुगेन भने बाख्रा लगायत कालो काङ्ग्रेस कोल्याप्स पार्न पर्छ।😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @jash980
      @jash980 2 หลายเดือนก่อน

      praman pugayko vaye sayad rabilai sidyaisakthiye

  • @khemneupane2023
    @khemneupane2023 2 หลายเดือนก่อน +2

    याे रिसि धमला भन्ने ब्यक्ति पनि पत्रकार बन्नु भनेकाे नेपालका लागि अभिसाफ हाे ।

  • @hamrajpaudelnetra6465
    @hamrajpaudelnetra6465 2 หลายเดือนก่อน +6

    धमला भनेको रवि बिरुद्दको 29:00 29:00 29:00 पूर्वाग्रही पात्र हो यसको न्यूज़ हेर्नु कुनै यथार्थ खुल्दैन। सूर्य थापाले किन आएनौ भन्ने प्रस्न तीन पटक सोध्दा उत्तर दिन आँट गरेन रवि सँग प्रश्न सोध्ने आँट र खुबी नै छैन।

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm หลายเดือนก่อน +1

    Jaye rabi

  • @laxmisapkota1348
    @laxmisapkota1348 2 หลายเดือนก่อน +6

    यो काजुलाई चाहिँ किन कार्वाही नगरेको अनि शर्मिला वाइबालाइ किन न्याय नगरेको होला?तेहि रबिलाइ मात्र सधै छाइबिन गरिरहने होकि के होला?

  • @gunjakarki2042
    @gunjakarki2042 หลายเดือนก่อน

    रबिले समितिलाई भनेको होइन गगानलाई भनेको हो

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 2 หลายเดือนก่อน +4

    सुर्य थापा ले किन नसोधेको धमला ले कसरी सम्पती कमायो भनेर।। रबि लाइ खेदो खनेको मा कान्तिपुर र धमला ले जनता सँग माग्न जरुरी र अरु भष्ट्राचारी को बारेमा किन बोल्दैनन् ।यि ठग हरु। धमलालाई थाहा छ। रवि निर्दोषी हो।

  • @mohanchand2417
    @mohanchand2417 หลายเดือนก่อน

    सुर्य र धमला दुबै पाखन्डि हुन

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 2 หลายเดือนก่อน +10

    रातभर सुतेको छैनन बिचरा। भाले बास्नु अघि यो धमला बासेर के को सास्ती देको होला। अलि फ्रेस भएर पछि सोधेको भएनी हुन्थोनी??निद्रा मा के के भन्छन बिचरा।

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee 2 หลายเดือนก่อน +23

    सायद हिजाे धमला जि उपस्िथि नहुनुको कारण काजु बढि सेवन हुन सक्छ।

    • @parbatikandel3198
      @parbatikandel3198 2 หลายเดือนก่อน

      Hijo uhako miting 12 vai sanga thiyo holaa aba rabilaai kasari thokne vaner tehi vayar janu vayan

  • @krishnashrees1863
    @krishnashrees1863 2 หลายเดือนก่อน +23

    आचार्य भैहाल्छ्नी जसरी पनि फसाउन खोज्ने फसाउन नसके पछि

  • @sukegurung11
    @sukegurung11 2 หลายเดือนก่อน +3

    Sure थापा काे महान् विचार

  • @lalitoli3730
    @lalitoli3730 2 หลายเดือนก่อน +2

    सुर्य थाापाको नैतिक जवाफ ।

  • @deorai5152
    @deorai5152 2 หลายเดือนก่อน +1

    याे ऋषि धमालाले पनि धेरै लामाे लेघ्राे तानेर बाेल्छ । नक्कल हाे । सूर्य थापाले रवि लामिछानेले बाेलेर रेकर्ड कामय गरेको ताेडे छ । त्यसको लागि साधुवाद छ । भविष्यमा पनि यस्तै यस्तै राष्ट्रलाई फाइदा हुने विषयमा हाेमिनु हाेला ।

  • @bhagawabhagawatipandey1427
    @bhagawabhagawatipandey1427 หลายเดือนก่อน

    राम्रो संग बोल्न आउदैन कि कसो यो धमला भन्ने ब्यक्तिलाई

  • @pusphashrestha7784
    @pusphashrestha7784 2 หลายเดือนก่อน +1

    सुर्य सर सहि हुनुन्छ

  • @premjagari4620
    @premjagari4620 2 หลายเดือนก่อน +9

    रबी सग बोल्न सक्दिन रीसीधमलाले के आउछ त 😮😮😮😮😮 रबी लाइ ग एर सोदन धमला ल

  • @sanobhai1669
    @sanobhai1669 หลายเดือนก่อน

    सदस्यतानै नलियकाे सहकारिबाट ऋण पाईन्छभने म पनि लिन्थेँ।

  • @lalivlogs5406
    @lalivlogs5406 หลายเดือนก่อน

    सहि कुरो गर्नु भएको छ सर हजुरले
    यति धेरै दायाँ बायाँ कुरो गर्ने मान्छे ले
    त्यति बेला रबि लामिछानेले कस्तो बयान दिन्छ भनेर सिहदरवार जानुपर्दैन रिपोटिङग गर्न यो कसतो खालको पत्रकारिता हो
    17:40 😊

  • @madhavgiri9386
    @madhavgiri9386 2 หลายเดือนก่อน +8

    अरुको।पनि।सोदन।झोले।किन।रबिको।मात्रै ।किन।सोदछस।

  • @devraj_poudel_
    @devraj_poudel_ 2 หลายเดือนก่อน +2

    धमलाकाे जारहैनत रवि समग्र जनताकाेचासाेकाे बिषयमा केभयाे भन्ने जाकारी लिनुकाे सट्टा अनाबश्यक प्रश्न साेधजुकाे कारण ठेदार जस्ताे कुरा गर्छ काजुबा ले

  • @rajghale4621
    @rajghale4621 หลายเดือนก่อน

    सुर्यथापा भन्नेमान्छे राष्टको चिन्ता भन्दा ए मालेको झोले रहेछ ा

  • @gunjakarki2042
    @gunjakarki2042 หลายเดือนก่อน

    सुरेथापा दाईले सहि कुरा गर्नु भएको छ यो काजु चाेर हो

  • @PremBastola-g6n
    @PremBastola-g6n หลายเดือนก่อน

    कान्तिपुर काे सन्चालक समात्ता धमला अाक्राेस थिस धमला रबि कुन यङ्गल ले फसाउन सकिन्छकि भनेर रिसिकाे च्याखे दाउ मान्नु पर्छ १० फेल रिसि नेताका तफुवा नम्ब १ हाे

  • @GaneshKarki12345
    @GaneshKarki12345 หลายเดือนก่อน

    धमला जोकर😮😅😢😢😅

  • @RamKhadka-l1i
    @RamKhadka-l1i 2 หลายเดือนก่อน +1

    Right Surya sir

  • @Rescue396
    @Rescue396 หลายเดือนก่อน

    Jay Rabi jay desh jay surya Thapa.

  • @hemantaghimire3559
    @hemantaghimire3559 หลายเดือนก่อน

    कुनै प्रमाण छैन रबी को फसाउन सकिन्छकी भन्ने नियतहो।धमला जि ।

  • @lgmsks-sb7ec
    @lgmsks-sb7ec 2 หลายเดือนก่อน

    सुर्य थापा बेस्ट लिडर

  • @gstiwari3886
    @gstiwari3886 หลายเดือนก่อน

    कुनै पनि कुन्जो खुस्काऊनु नपाए पछि धमलालाई कति अष्पष्ट भएको हो?

  • @ganeshbohara3278
    @ganeshbohara3278 หลายเดือนก่อน

    यो काजु रबि को बिरोधि हो।

  • @SabirthapaMagar
    @SabirthapaMagar 2 หลายเดือนก่อน +2

    सुर्य थापाजि योधमला फताहाले रबि लामिछाने लाई कुरा घुमाई फेराई फसाउन खोजिरहेको छ तपाईले निस्पक्ष भयर आनुसनधान गर्नु होला तपाई यउता देसहाकने महान नेताहो🎉🎉❤❤

  • @chetnarayan3025
    @chetnarayan3025 หลายเดือนก่อน

    य सुर्य थापा जिबि लाई समातेर लेउ न सरकारम छौ त

  • @krishnadoman5957
    @krishnadoman5957 หลายเดือนก่อน

    निर्दोष रवि फसाउनहरु को एक एक नाम लिस्ट तयार गरि तिनीहरु को हिसाब किताब लिने पक्का छ।

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw หลายเดือนก่อน

    अब ऋषि धमला रवि सही चोखो रहेछ भने त सगरमाथाको टुप्पो बाट खस्ने र उसको जीवनको ठूलो विफल हुने त होइन?

  • @jhalak24538
    @jhalak24538 2 หลายเดือนก่อน +1

    यस्ता पत्रकार र यस्ता नेता भएपछि त देश बन्नुपर्ने हो। किन बनेन, अजुब लागिरहेको छ भने।

  • @SomRana-zy6qz
    @SomRana-zy6qz 2 หลายเดือนก่อน +1

    यो शर्मिला वाइबाको नाठो

  • @KamalaleMagar-dk5wk
    @KamalaleMagar-dk5wk 2 หลายเดือนก่อน

    सुर्य थापाको कुरा राम्रो लग्यो

  • @tejkarki2029
    @tejkarki2029 หลายเดือนก่อน

    रिसि सल्ला रबि जि लाई फसाउन लागिपरेछ

  • @benusubedi4434
    @benusubedi4434 หลายเดือนก่อน

    जोक्कर लाई पहिलेनै जानकारी किन दिनु ?

  • @damodarpokhrel5941
    @damodarpokhrel5941 2 หลายเดือนก่อน

    कति राम्रो दवाफ दिएकोमा धन्यवाद छ साथि

  • @PadamPaudel-qe3fw
    @PadamPaudel-qe3fw หลายเดือนก่อน

    म कमेन्ट पढ्न अाकाे पढे पनि । याे अनपढ रिशिले सातपुस्तालाई पुग्ने गालि भेटेछ ।

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x หลายเดือนก่อน

    यो काजु कान्डको पनि छानबिन समिति गठन गराउनु पर्छ रबि सरको खालि खेदो खन्ने काम गरिरहनछ

  • @devitruchal162
    @devitruchal162 2 หลายเดือนก่อน +2

    छि छी धमलाकाे पत्रकारिता

  • @shyamsharma2448
    @shyamsharma2448 หลายเดือนก่อน

    गोरुको जस्तो पनि बुद्धि नभएको रहेछ धमला !

  • @Bashyal815
    @Bashyal815 หลายเดือนก่อน

    2084 मा रास्वपा लाई बहुमत का साथ सरकार मा पठाउ।।।।।।रुक हो रुक 84 मा को काभाग्ने हौ।

  • @ramkumarshrestha2596
    @ramkumarshrestha2596 2 หลายเดือนก่อน +1

    रबिलाछाने सहकारी ठग नथहरिय ऋषि धमला बौलाएर हिंदने दिन आउने छन र फेरि कान्तिपुर का मालिक सिर्होईयालाई अर्को मुद्दामा रबिलाई फसाउने योजनाबुन्न अहोरात खतिन लागि पर्ने छन ।

  • @kajimanlama7888
    @kajimanlama7888 2 หลายเดือนก่อน

    सुॠ थापाको ठाउमा त काजुलाई हुनु पर्ने रछ।

  • @kamalpaneru2319
    @kamalpaneru2319 2 หลายเดือนก่อน

    Surya Thapa very good man

  • @arjunsubedi4381
    @arjunsubedi4381 2 หลายเดือนก่อน +1

    यो काजु लाई पनि पत्रकार मान्नु पर्ने

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 2 หลายเดือนก่อน +1

    प्राभावशाली शब्द कति सस्तो!

  • @KamalBist-k2b
    @KamalBist-k2b 2 หลายเดือนก่อน +1

    Surya lai salam x

  • @kumarkoirala4565
    @kumarkoirala4565 2 หลายเดือนก่อน +1

    भन न सके सम्म रबी लाइ लाइ फसाउने नै कोशिस गर्छौ तपाइ ढुक्क हुनुस भन न । त्यती चाहिये को हो नमलो लाइ।

  • @SankhaSankha-t6r
    @SankhaSankha-t6r 2 หลายเดือนก่อน

    ऋषि धममाको रबि १ नम्बर दुश्मनी हो भन्ने कुरा जनतालाइ मज्जाले थाहा छ।

  • @rajujirel1800
    @rajujirel1800 หลายเดือนก่อน

    सुर्य थापा को कुरा मानसही नै छ यो काजु हमला किन कोट्याइ रहन्छ माइलो भाइको जात जनाको होला

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 2 หลายเดือนก่อน

    कस्तो फटाहा कुरा गर्छ चोर धमला ले।रवि ले धन्यवाद दिएका छन् समितिलाई।गगनको प्रुफ मागेको पो हो त।

  • @umadhanrai2639
    @umadhanrai2639 2 หลายเดือนก่อน +1

    यो दशा रबिले काटे भने गर्जन दोब्बर बड्नेछ । कि जङ्गे रेलमा, कि जङ्गे जेलमा ! !

  • @manmagar7403
    @manmagar7403 2 หลายเดือนก่อน +1

    आज चाहिँ सुर्यथापाको शालीन नम्र बोली लाई नमन तर यो जोक्कर गधा धमला चाहिँ अन्तशन्त गरेर जनतामा भ्रामक फैलाउन कोशिस गर्दैछ ।

  • @biswasgr143
    @biswasgr143 2 หลายเดือนก่อน

    यो धमाला भन्ने पत्रुकार रबिलाई स्पस्टिकरण लिएको मा खुशी हुदैछ र झनै दोशी बनाउन खोज्दैछ

  • @kulprasadgautam8155
    @kulprasadgautam8155 2 หลายเดือนก่อน

    सहि प्रस्न गर्नु भयो धमलालाइ सुर्य थापा ज्यूले

  • @milanbastola9375
    @milanbastola9375 2 หลายเดือนก่อน +1

    अरू कुनै काण्ड रहिन्छ यार नेपालमा😃😃

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 2 หลายเดือนก่อน +5

    Surat Thapa, you are absolutely right. You hate the right points. He is one of the stupid journalist in Nepal.

  • @UpretyKusum
    @UpretyKusum 2 หลายเดือนก่อน +2

    धमला जि तिम्रो नि सरमिला सँग को कान्ण बजार भरि आएको थियो त किन रबि रबि भन्दै पछि लाग्छौ धमला सक्दै त सक्दैनउ 😡

  • @parkaskw5691
    @parkaskw5691 2 หลายเดือนก่อน +1

    यो टपरे बाहुनको नाक भाच्नु पर्छ

  • @zxzxzx251
    @zxzxzx251 หลายเดือนก่อน

    Rabi चोर को बैंक खाता मा सहकारी बाट रकम गएको प्रमाण देखिएपछि के को छानबिन
    खुरुक्क जेल मा हाल

  • @saradregmi455
    @saradregmi455 2 หลายเดือนก่อน +1

    पत्रु कार ऋषी धमला

  • @LokandraSahih
    @LokandraSahih 2 หลายเดือนก่อน

    यो ऋषि धमला भन्ने मान्छे को हो र उसले सूर्य थापाजीले बोलेको कुरा राम्रो हो। रवि लामिछानेले गरेकै छैन भन्नुभएको छ।

  • @Sisokatwal
    @Sisokatwal 2 หลายเดือนก่อน

    धमला जि रबिको बिरोधी हैन तपाईं जति फटाहा रबि हैन फटाहा धमला

  • @sanjoldhanuke
    @sanjoldhanuke 2 หลายเดือนก่อน

    ऋषि धमलालाई रबिलामीछाने दाेसी देखियकाे भय खुसि हुनेथिय

  • @anmolsapkota9671
    @anmolsapkota9671 2 หลายเดือนก่อน

    राम कुराम्री झाक्रो , गगन धमला अनि काङ्ग्रेस को मुख मा गु पोत्ने भो रबि दाइ ले हार्दीक बधाई रबि दाई

  • @samsungtest6959
    @samsungtest6959 2 หลายเดือนก่อน

    स्पष्ट वक्ता सुर्य थापा जो यथार्थ कुरा बोल्नुहुन्छ ।

  • @harisharanlamichhane5900
    @harisharanlamichhane5900 2 หลายเดือนก่อน +1

    रबि सङ डरायेर आफू चाहिँ गयनछ बाहिर ठूलो कुरा गर्छकि goodfriday मनाउन गयछ ठमेल अनि झ्याप