Gaijatra 2079 || Manoj Gajurel || "राजापाक्ष र लाजपचेहरु" || Full Video || Day 1

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024
  • A BRAND WORTH PRODUCTION
    Gaijatra 2079 || Manoj Gajurel || "राजापाक्ष र लाजपचेहरु" || Full Video || Day 1
    Thanks:
    Gopal Maharjan
    Dilli Sharma
    Ujjwal Gajurel
    Junge Mausuph
    Artists:
    Manoj Gajurel
    Laxman Gamnage
    Chakra Dawadi
    Hikmat Mahara
    Ram Neupane
    Sanjeev Kumar Mainali
    Tikaram Acharya 'Jhyaple'
    Driver:
    Sahensh Shrestha
    Production Manager:
    Sanjeev Kumar Mainali
    Makeup:
    Binod Shrestha
    Sushma Shrestha
    Social Media:
    Pranjal Ghorasaine
    Camera:
    Hiten Napit
    Anikesh Singh
    Graphics:
    Sushil Shakya
    Visual Editor:
    Yubaraj Shrestha
    Script:
    Manoj Gajurel
    Suresh Kiran
    Prajwal Gajurel
    Executive Producer:
    Janak Poudyal
    Concept/Presentation:
    Manoj Gajurel
    GAJUREAL On Social Media:
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel
    © Brand Worth Pvt. Ltd. All Rights Reserved.

ความคิดเห็น • 535

  • @tulsiram6245
    @tulsiram6245 2 ปีที่แล้ว +163

    यि ६ जना यथार्थ लाजपचेका पात्रहरुलाइ चुनाबमा सोत्तर पार्ने काम सम्पुर्ण नेपालिको।।

    • @JibanYatra
      @JibanYatra 2 ปีที่แล้ว +2

      🙏

    • @kuldip100yearsago6
      @kuldip100yearsago6 2 ปีที่แล้ว +4

      यो ६ जना नालायक गद्दार हरु लाई यस पालिको चुनाब मा नेपाली जनताले पुर्ण रुपमा हराउनु पर्छ । अनि मात्र देश ले मुहार ............फेर्छ।

    • @mrshrek362
      @mrshrek362 2 ปีที่แล้ว +3

      @@kuldip100yearsago6 देशको मुहार फेरियो नफेरियोस् तर लाजपचेकाहरुको थोपडा विगारन पाए हुन्थ्यो

    • @victorpoudel4358
      @victorpoudel4358 2 ปีที่แล้ว +1

      Sahi ho. Hami Nepali vanauda haru Neta ka kando chuscham vane Nepal ka Neta haru Indian haruka Gu khanchan

  • @avijitkoirala6754
    @avijitkoirala6754 2 ปีที่แล้ว +102

    मनोज गजुरेल नेपाली कमेडी क्षेत्रका एउटा चम्किलो तारा हुन‌ उनको लेभलमा कोहि पनि पुग्नै सक्दैनन ।

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 2 ปีที่แล้ว +121

    जनताको चेतना जागोस । अति सुन्दर प्रस्तुतीकरण । गजुरेलजीलाई बधाई ।

    • @ashoknepali1990
      @ashoknepali1990 2 ปีที่แล้ว

      Ppp

    • @ashoknepali1990
      @ashoknepali1990 2 ปีที่แล้ว +2

      00

    • @ashoknepali1990
      @ashoknepali1990 2 ปีที่แล้ว

      Pl0

    • @victorpoudel4358
      @victorpoudel4358 2 ปีที่แล้ว

      Sahi ho. Hami Nepali vanauda haru Neta ka kando chuscham vane Nepal ka Neta haru Indian haruka Gu khanchan

    • @bhupatidahal7672
      @bhupatidahal7672 2 ปีที่แล้ว

      @@ashoknepali1990 क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 2 ปีที่แล้ว +28

    याे भिडियाे श्रिलण्का सम्म पुग्याेस... अत्यन्तै राम्रो छ। मज्जा अायाे।

    • @mrshrek362
      @mrshrek362 2 ปีที่แล้ว

      Yo video hit hunai parxa

  • @subashbasnet02
    @subashbasnet02 2 ปีที่แล้ว +13

    लाचपचेकाहरुकाे कान सम्म पुगाेस्, एकदमै राम्रो ब्याङ्ग सहितको प्रस्तुति बधाई छ गजुरेल सर!! जनताले पनि सन्देश लिन सक्नुपर्छ।।

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 ปีที่แล้ว +9

    हास्य व्यंग्य छेत्रका एक महान कलाकार आदरणीय मनोज गजुरेल दाजुलाई श्री पशुपतिनाथ ले सधै रक्षा गरून् हामी सबैको रक्षा गरून् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kbchauhan4261
    @kbchauhan4261 2 ปีที่แล้ว +12

    हस्याउलिमा यथार्थ कुरा लुकेको छ, हाँस्नुहोस् , भ्रष्टचार समाप्त गर्नुहोस् देश बचाउनुहोस् सत्यकुरा ल्याउनु भएकोमा गजुरेलजीलाई धेरै धेरै धन्यवाद राजपक्षजी .

  • @padamprasai3879
    @padamprasai3879 2 ปีที่แล้ว +1

    योदेशमा जनता ९०% भेडा छन के गर्नु प्रस्तुति धेरै उत्कृष्ट जय होस

  • @samtarjangbudhathoki2318
    @samtarjangbudhathoki2318 2 ปีที่แล้ว +7

    के पी वाली को mimicry सुबोध को हैन र गजुरेल मामा पछि सुबोध नै होला नेपाली राजनीति बुझ्ने र झटारो हान्ने जे होस अति राम्रो छ।शुभकामना सब्बै team लाई।

  • @ramacharya5120
    @ramacharya5120 2 ปีที่แล้ว +2

    अब्बल कलाकार मनाेज गजुरेल ।क्या ठ्याक्कै यथार्थता !!! लँकाका राजपक्षे, नेपालका लाजपचे ।।

  • @namrajacharya4077
    @namrajacharya4077 2 ปีที่แล้ว +62

    Related to our politican, best comedy and big message to our leader and people❤️❤️❤️

  • @birbirendra5138
    @birbirendra5138 2 ปีที่แล้ว +8

    बहुरुपी प्रतिभाका धनी मनोज गजुरेल जिको अनलाइन कलास 🤗🤗🤗🤗😀😀😀

  • @raijeebit5001
    @raijeebit5001 2 ปีที่แล้ว +3

    मेरो साह्रै मिल्ने श्रीलङ्कन साथीहरु छन् । भोलि म यो भिडियो देखाईहाल्छु।😁😁

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 ปีที่แล้ว

    आहा कति सुन्दर सन्देश छ। नेपाल डुबदैछ जति कराए पनि नेता लाई वास्ता छैन। भगवान न आइ नेपाल बन्दैन नेता नर्क जानछन यो हसाउनेमातरै हो ।गजुरेल को एकटिङ बहुत सुन्दर छ सबैलाई धन्यवाद छ।

  • @nepaligeet1
    @nepaligeet1 2 ปีที่แล้ว +4

    बहु आयामिक प्रतिभाका धनि मनोज गजुरेल / नेपालमा सायदै यति मर्मपर्शी प्रस्तुति कसैले दिएको छ / यिनका हरेक प्रस्तुतिहरु अत्यन्त गहिराई सम्म पुगेका हुन्छन र देश र जनताका समस्यालाइ उज्गार गरेका हुन्छन / जति बधाई दिए पनि पुग्दैन बधाई दिने शब्द नै छैनन् / लाख लाख धन्यबाद तथा शुभकामना मनोज जी !❤❤❤👌👌👌🙏🙏🙏!

  • @sudanaryal6735
    @sudanaryal6735 2 ปีที่แล้ว +8

    कमेडिको बादशाह भनेको मनोज गजुरेल नै हो
    😁😁

  • @JibanYatra
    @JibanYatra 2 ปีที่แล้ว +4

    कडा😀🤗🤩 गाईजात्रा मनोज गजुरेल सर अहिले काठमाण्डौ देखि हेर्दैछु

  • @pknphg8444
    @pknphg8444 2 ปีที่แล้ว +6

    दामी छ मनाेज गजुरेल कलाकाे खानी हाे

  • @elangsankar7168
    @elangsankar7168 2 ปีที่แล้ว

    देशमा अहिले भै रहेको कुरा सँग ठ्याकै मेल खान्छ। एक दम दुरुस्त कुराहरू भै रहेको छ। #pmunder40 #youthleadership #votetoyouth #votefotchange #jaydesh #nonotagain

  • @birbalsubba1897
    @birbalsubba1897 2 ปีที่แล้ว

    सारै चित्त बुझ्यो देश को यथार्थ विषय वस्तु लाई हास्य व्यंग्य बाट जनता लाई सजक गराउनु भएको मा धेरै धेरै धन्यवाद मनोज सर लाई

  • @deep.deep143
    @deep.deep143 2 ปีที่แล้ว +1

    मनोज ज्यु को प्रस्तुती जति हेरेपनी हेरि राख्न मन लाग्छ तर यी लाज पचेका हरुलाइ जति ब्यङ गरेर पनि सुधृदैनन यिनिहरुलाइ त अब लखेटेर मात्रै सान्ती मिल्छ🙄🙄

  • @p.m.mahatara3603
    @p.m.mahatara3603 2 ปีที่แล้ว +11

    मनोज गजुरेल..... The King Of Nepali Comedian❤️

  • @shyamprasaddhakal2264
    @shyamprasaddhakal2264 2 ปีที่แล้ว

    उत्कृष्ट व्यङ्ग्य । यति वास्तविक परिदृश्यमा आधारित व्यङ्ग्य ले पुन: तिनै लाज पचेका हरुको पछि पछि लाग्ने हरुले बुझ्दछ्न कि बुझ्दैनन ।

  • @SilichongOnline
    @SilichongOnline 2 ปีที่แล้ว +1

    बहुआवाजका धनी सुबोध गौतमलाई सधैं सलाम छ ।

  • @rupathapa7646
    @rupathapa7646 2 ปีที่แล้ว +1

    एकदम सान्दर्भिक अनि सत्य, तथ्यमा आधारित। यी नेताजीहरुलाई अब चुनावमा हराउन सकिएन हामी नेपाली सकियौँ।

  • @rameshlama4257
    @rameshlama4257 2 ปีที่แล้ว +8

    No comparison of Gajurel, so talented actor how he plots the concept.

  • @sanjayshrestha2
    @sanjayshrestha2 2 ปีที่แล้ว +29

    This man is legend , every character is so fit for him

  • @kamalthapa7148
    @kamalthapa7148 2 ปีที่แล้ว

    नेपालको घिन्लाग्दो राजनीति र देश को यतिबेला को यथार्थ अबस्था गाई जात्राको माध्यम बाट जनता सामु प्रस्फुटन गर्नु भयको मा गजुरेल सरलाई 🙏🙏🙏🙏 नेता ज्यु हरु यो गाइजात्रा हेरेर केहि सिक्नुस ।नत्र देश बाट लखेटिनु पर्ला नेपाली जनता चुप लागेर बस्ने छैनन हेक्का रहोस । जय नेपाल 🙏🙏❤️

  • @sundardhital4903
    @sundardhital4903 2 ปีที่แล้ว +7

    बाबाको पसिना र आमाको संस्कार त्यति कमजोर पनि छैन कसैले खुट्टा तान्दैमा हरेस खाने!!🙂🥀
    #शुभबिहानी ❤

  • @Yubrajkandel
    @Yubrajkandel 2 ปีที่แล้ว

    यसमा नेपालीको भावना बोलिएको छ। एकदमै सान्दर्भिक व्यडंग

  • @jhabilalgaire5775
    @jhabilalgaire5775 2 ปีที่แล้ว

    यो कार्यक्रमले,राष्ट्र डुबाउने घैंटेहरुको दिमाखमा केही परिवर्तन आउँछ कि, उत्कि्रष्ट्र प्रस्तुतिको लागि मनोज सरलाई धेरै धेरै शुभकामना

  • @kalebpremrai6611
    @kalebpremrai6611 2 ปีที่แล้ว

    अबो त हामी जन्ताले पनि बुज्नु पर्छ, र देश बचाउनु पर्छ, यस्ता देश डुबाउने नेताहरुलाइ भोट दिनुहुदैन। सबै पातीहरु देश डुबाउने खाल्का मात्रै छन। कोही देशको लागि असल गर्न चाहान्मे छौ भने निस्केर चुनाबमा खडा हौ हामी भोट दिन तयर छौं। अब त धरस्ने र काठमाडौं माहानगरको जन्ताबाट नेताचुन्न सिकाका छौं।

  • @bishwaacharya1184
    @bishwaacharya1184 2 ปีที่แล้ว

    अरबौँ नमस्ते छ मनोज गजुरेल सर।। 🙏🙏🙏

  • @krishnabahadurbohara5960
    @krishnabahadurbohara5960 2 ปีที่แล้ว +1

    मनोज सर हजुरले यी भ्रष्टाचारिहरुको यथार्थ जस्ताको तेस्तै पस्किनु भाछ।अब जनताले यी भ्रष्टाचारिलाई कहिले पनि न उठने गरि खाल्डोमा पुर्नु पर्छ।

  • @pramodgautam5019
    @pramodgautam5019 2 ปีที่แล้ว

    गजुरेल ज्यु तपाइपनी पोलिटिकल फिल्दडमा आउनु पर्ने भयो ।

  • @fullknowledge44
    @fullknowledge44 2 ปีที่แล้ว +19

    गाइजात्रा असाध्यै रमाइलो लाग्यो है
    म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😥!!❤️🙏

    • @abhishekthapa8120
      @abhishekthapa8120 2 ปีที่แล้ว

      Regular banaunuhos

    • @victorpoudel4358
      @victorpoudel4358 2 ปีที่แล้ว

      Sahi ho. Hami Nepali vanauda haru Neta ka kando chuscham vane Nepal ka Neta haru Indian haruka Gu khanchan

  • @rampaudel9636
    @rampaudel9636 2 ปีที่แล้ว +6

    अति सुन्दर प्रस्तुत गर्नुभएको छ l you are the best realistic comedy.

  • @MilanPanchakoti
    @MilanPanchakoti 2 ปีที่แล้ว +2

    यथार्थ मा आधारित छ यो गाई जात्रा

  • @deepakpaudel5613
    @deepakpaudel5613 2 ปีที่แล้ว

    अत्यन्तै राम्रो प्रस्तुति गजुरेल सर तर के गर्ने झोले कार्यकर्ता हरुले गर्दा साच्चै यी लाज पचेकाहरुले हर कुरा पचाइ सके यिनलाई थाहा छ जब सम्म जुठे झोले हरु आची दिए पनि खाउला झै गर्छन् तब सम्म यिनीहरु आफुले जति नै देश र जनता प्रती गद्दार गरे पनि बच्ने छौ भन्नी ।

  • @rishibasnet4907
    @rishibasnet4907 2 ปีที่แล้ว

    मनोज गजुरेल ज्यु , भलै हजुरले गाइजात्रे रुपमा भन्नु भयो। तर १०० प्रतिशत नेपालको बास्तविकता हो

  • @babunathdahal1282
    @babunathdahal1282 2 ปีที่แล้ว

    यो गजुरेल sir को शानदार प्रस्तुति।।बुद्ध नेता यही गर्छन्

  • @Btmguy2356
    @Btmguy2356 2 ปีที่แล้ว

    धेरै राम्रो प्रस्तुति । देश डुबाउन यति गरे पुग्यो ।
    कठै ! अबको चुनाब नि यिनिहरुले जिते 😓😓

  • @Diamondaagri
    @Diamondaagri ปีที่แล้ว

    केपि ओली र. डा.बाबुराम भट्टराई को यो आवाजः एदुमे सरको हो. 👌😍😍

  • @khemrajbasnet8347
    @khemrajbasnet8347 2 ปีที่แล้ว

    यस्तो चेतनाका सुजाब गजुरेलले , घमलाको हमलामा किरण केसी ,जितु नेपाल र शैलेन्द सिमखडालेपनि गाईजात्राको अबसरमा यती राम्रो भन्दापनि अझै आखा नखोल्नेहामी जनतानै भेडा हो ! अब आउने चुनाबमा बिचार गरेरमात्र भोट होलौ !!जय नेपाल

  • @aashishpandey2189
    @aashishpandey2189 2 ปีที่แล้ว +5

    एकदुमे लाई बधाई गजुरेल लाई धन्यवाद 🙏

  • @ranajasbir109
    @ranajasbir109 2 ปีที่แล้ว +10

    यक ब्यक्ति अनेक रुप सलाम मनोज सर

  • @sanjayrai4969
    @sanjayrai4969 2 ปีที่แล้ว

    उत्कृष्ट प्रस्तुती।चुनाव आउदैछ नेपाली जनताले सोच बिचार गरौ।

  • @Khabar_kunja
    @Khabar_kunja 2 ปีที่แล้ว

    वाह, मनाेज गजुरेलजी, तपाइँकाे जवाफै छैन, धेरै धेरै बधाइ

  • @samratdhakal9151
    @samratdhakal9151 2 ปีที่แล้ว

    सत्य वचन , हामी मासु चिउरामा बिक्नेलाई शिक्षा

  • @lokendrakhadka856
    @lokendrakhadka856 2 ปีที่แล้ว +3

    यो मेहन्तको लागिगाइ जात्रे सलाम्छ

  • @rameshpaudel5282
    @rameshpaudel5282 2 ปีที่แล้ว

    साह्रै राम्राे व्यङ्ग बाण । हास्य व्यङ्गकार मनाेज गजुरेल लगायतकाे टिमलाई धेरै धेरै बधाइ ।

  • @sushilsubba1190
    @sushilsubba1190 2 ปีที่แล้ว +4

    मनोज दाई अरब अरब्🙏❤️

  • @harihindu5
    @harihindu5 2 ปีที่แล้ว

    Commedy vanda pani ! Desh ko halat clear dakako cha! Aba kailey jagney ho hami sab Nepali ! ♥️ Jay Nepal Jay Gorakhali

  • @a2ttaz910
    @a2ttaz910 2 ปีที่แล้ว

    मनोज सरको प्रस्तुति दमादार । धन्यवाद हजुरलाई🙏🙏

  • @DhirajGaming732
    @DhirajGaming732 ปีที่แล้ว

    नेपाली नेताको वास्तविक चरीत्र देखिन्छ ।

  • @rameshtimsina8331
    @rameshtimsina8331 2 ปีที่แล้ว

    एदुम संग शुबोध गौतम को पनी रैछ voice 🫡🫡🫡🫡👏👏👏👏🙏🏻🙏🏻🙏🏻🙏🏻🤣🤣🤣🤣🤣

  • @bishnusubedi4440
    @bishnusubedi4440 2 ปีที่แล้ว

    धेरै राम्रो गाईजात्रा manoj जि

  • @DhirajGaming732
    @DhirajGaming732 2 ปีที่แล้ว

    अब नेपाली नेताज्युहरु समयमा सच्चिनु जरुरी देखिन्छ र नेपाललाई भ्रष्टाचार र कमिसन मुक्त समाज को निर्माण गर्नुपर्छ।

  • @purushottamneupane3949
    @purushottamneupane3949 2 ปีที่แล้ว +1

    Great Great Great Talent 👍👌
    मनोज सर लगायत टीम दामी दामि 😂 😂 फुल enjoyed 🎧
    Really entertainment ! 😂 😂

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 2 ปีที่แล้ว

    धेरै धेरै बधाई छ मनाेज सर!
    तर, "काग(इमानदार र मिहिनेती जनता) गराउँदै गर्छ, पिना(राज्यको भुमि, जलस्रोत, खनिज र ढुकुटी) सुक्दै(घाम रुपि राज नेता, उनका आफन्त र प्रशासन) गर्छ!"

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 2 ปีที่แล้ว

    केपि अनि बाबुरामको आवाज निकाल्ने सुबोध गौतम हहुन् जस्तो लाग्दैछ!😊🌺❤️

  • @premiumNiv
    @premiumNiv 2 ปีที่แล้ว

    मनोज को versatile एक्ट अनि content awesome । कत्ती talent हो kya

  • @NatureVsMen
    @NatureVsMen 2 ปีที่แล้ว +4

    शिधा कुरा प्रष्ट विचार 👍

  • @deependratharu7772
    @deependratharu7772 2 ปีที่แล้ว +7

    Great message to our leaders be aware👊👊

  • @RMC558
    @RMC558 2 ปีที่แล้ว +1

    Really good !!
    Very Intelligent person Manoj Gajureal !!!!
    Lets defeat old party leader & vote for New party !!!! Rabi Lamichane Party should be given a chance this time !!!

  • @thakurchudal8119
    @thakurchudal8119 2 ปีที่แล้ว

    अती सुन्दर भुमिका मनोज सर नमन छ हजुर लाइ

  • @Bir852
    @Bir852 2 ปีที่แล้ว

    यस्ता प्रस्तुतिहरुले नेपाली जनताको चेतनाको शून्य प्रतिशत नि वृद्धि नहुने ?? हाँसोमा लिने मात्र के,

  • @maheshbhandary4061
    @maheshbhandary4061 2 ปีที่แล้ว

    गजुरेल जी काे अभेध्य अमाेध उच्च बैशेसिक चरित्र कलाकारिता लाई अगनित बधाई।

  • @pravunarayansupremelord3729
    @pravunarayansupremelord3729 2 ปีที่แล้ว +2

    Incredible Manoj sir good message for youths 🙏🙏

  • @KarmaMagar
    @KarmaMagar 2 ปีที่แล้ว +28

    It's amazing show and it' s time to laugh together 🤣🤣🤣🤣🤣

    • @durgakarki1143
      @durgakarki1143 2 ปีที่แล้ว +1

      A comedy that makes laugh a standard comedy leaderharulai jati bhane Pani kehi hunewala xain

    • @KarmaMagar
      @KarmaMagar 2 ปีที่แล้ว

      @@durgakarki1143 you are right. 😪😪😪

    • @victorpoudel4358
      @victorpoudel4358 2 ปีที่แล้ว +1

      Sahi ho. Hami Nepali vanauda haru Neta ka kando chuscham vane Nepal ka Neta haru Indian haruka Gu khanchan

  • @AVI-bs2bv
    @AVI-bs2bv 2 ปีที่แล้ว +1

    Excellent acting and art skills of Sir. Manoj Gajural (Superstar comedian of Nepal), is so amazing and talented.

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 2 ปีที่แล้ว

    आइयो है हेर्न,गाइजात्रा २०७९

  • @asianboss3164
    @asianboss3164 2 ปีที่แล้ว +3

    King of nepali comedy ... Huge love and respect manoj sir 🙏🙏🙏

  • @tekbhandari7311
    @tekbhandari7311 2 ปีที่แล้ว +1

    कुकुरले बुझ्ला, यिनीहरुले भन्दा धेरै गर्ला,मनोज जी को प्रस्तुति उतकृष्ट ।

  • @amritgautam3357
    @amritgautam3357 2 ปีที่แล้ว +10

    Brilliant performance 🎭😍🥰🥰

  • @mkentertainment5224
    @mkentertainment5224 2 ปีที่แล้ว +1

    यति भन्दा पनि इनै नेताको पछि लाउनी लाई रिप मात्र भन्न सकिन्छ

  • @rijal5405
    @rijal5405 2 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ बधाई छ

  • @sanaman3459
    @sanaman3459 2 ปีที่แล้ว +6

    पर्खिरहेको थिए पुरा भिडियो बल्ल आयो आनन्द आयो।😑 अब अर्को रुप।🙄

  • @domasherpa6722
    @domasherpa6722 2 ปีที่แล้ว

    बधाई छ । एकदम सही सटायर गनु भयो ।

  • @gannubhai6727
    @gannubhai6727 2 ปีที่แล้ว +5

    जे दिन्छन् बुढाले कडै दिन्छ्न 😂
    धेरै पर्खाइमा थिए अब मज्जाले हेरिन्छ ।

  • @sagartamang4915
    @sagartamang4915 2 ปีที่แล้ว +1

    Great job sir ur great comedian.Right message for nepali people 👍😁 Thanks

  • @dvkarki5508
    @dvkarki5508 2 ปีที่แล้ว

    गजुरेल सर लाई बधाइ छ।

  • @gorkhaman3785
    @gorkhaman3785 2 ปีที่แล้ว

    ब्यॉग्य सम्राट मनोज गुजरेल

  • @balrajpradhan9881
    @balrajpradhan9881 2 ปีที่แล้ว

    MANOJ LE MATRAI THAME CHA GAI JATRA TA. SUPER.

  • @bishnupaudel7622
    @bishnupaudel7622 2 ปีที่แล้ว +14

    Multi talented comedian of nepal forever ♥

  • @kalyan3792
    @kalyan3792 2 ปีที่แล้ว +3

    केपी ओली, बाबुराम र झलनाथ को voice over चै सुबोधले गरेका हुन है।😃

  • @poojabartaula7392
    @poojabartaula7392 2 ปีที่แล้ว +2

    What a satire!!! I salute your acting and caricature! You are a legend, who lashes the crrupts and vampires! Keep it up legend!

  • @govindamagar2498
    @govindamagar2498 2 ปีที่แล้ว

    गजुरेलको गजुर अग्लिरहोस्✌️✌️✌️🙏🙏🙏🌹🌹🌹🌹👏👏👏👏👌👌👌👌👍👍👍👍

  • @suryasubedi9691
    @suryasubedi9691 2 ปีที่แล้ว

    येस्पलि 4 मङ्सिर मा गल्ति नगरौ है नेपाली जन्ता हो

  • @rajkumardotel132
    @rajkumardotel132 2 ปีที่แล้ว +1

    Thank you for best programme...

  • @KrishnaKumar-yc2db
    @KrishnaKumar-yc2db 2 ปีที่แล้ว +1

    Monoja Gujoral ko Komidi Lai SaLumxa Dami Gaijatra💐🙏👌👍🥰

  • @wangsusherpa2551
    @wangsusherpa2551 2 ปีที่แล้ว

    यी गजुरेलहरु बेश बदलेर जति ब्यांग्य गरे पनि वास्तभमा समर्थन चाहि मुख्य भ्रष्टचारीहरुलाई नै गर्छ……. यो चाही राम्रो पक्ष भएन..!!

  • @Jacobcr93
    @Jacobcr93 2 ปีที่แล้ว +8

    Damn, absolutely outstanding content sir…

  • @santoshlamichhane2405
    @santoshlamichhane2405 2 ปีที่แล้ว

    एक दम दामी यार

  • @ranjeetrana601
    @ranjeetrana601 2 ปีที่แล้ว +1

    Subodh Gautam ko caricature.... He nailed it..

  • @Govindakarki2029
    @Govindakarki2029 2 ปีที่แล้ว

    गुखानेहरुलाई जति भनेपनि दुई पैसाका दाँत देखाएर पचाउँछन ।

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs 2 ปีที่แล้ว +7

    Gajureal comedy always top notch.

  • @amarmagar5841
    @amarmagar5841 2 ปีที่แล้ว +2

    wow so amazing parfamans jay Nepal jay rastbad 🌺🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏⚘️💖

  • @rishibasnet4907
    @rishibasnet4907 2 ปีที่แล้ว

    देस डुबाउन ९० प्रतिशत सक्छेम छन हाम्रा नेता,, राजा पाक्क्ष जि अब १०० प्रतिशत सिकाइ दिनुहोला

  • @bgsoham5119
    @bgsoham5119 2 ปีที่แล้ว

    बबाल आगो आगो