अत्यन्त समय सान्दर्भिक अहिलेको परिस्थितिलाई नजिकबाट नियालेर निकै लामो समयदेखि हाँस्यव्यङ्गे क्षेत्रमा कलाकारिताको लामो अनुभव सहित आफ्नो जीवनको कार्य क्षेत्र बनाएर सधैं बफादार हाँस्यव्यङ्ग्य क्षेत्रको एक हुनहार विभिन्न विधामा अनुभव गरिसक्नुभएका जोगीदर पान पसलवाला २०८१ को गाइजात्रा अत्यन्त उत्कृष्ट रहेको छ। सधैँ यस्तै उत्कृष्ट गाइजात्रा हेर्न पाउँ भन्न चाहन्छ जोगीदर पान पसले बालाको जय होस् जय होस् जय होस्
बल्ल गाइजात्रा आयो जस्तो लाग्यो, हजुरको गाइजात्रा आएपछि , बचै देखी क्यासेट सिडि देखि आज मोबायलको युटुबमा पनि हेरन पाछम, सारै गरब लाग्छ सर, आजको दिनमा आउदा पनि हजुरको गाइजात्रा देख्न पाउदा , गाइजात्राको एक मात्र बाघ हजुर नै हो।।
5:03 अत्यन्त राम्राे प्रस्तुति शिवशंकर भाई, हाम्राे सुप्रभात टाेलका गाैरब, समसामयिक कुरामा दर्हाे ब्यङ्ग्य!!! सुप्रभात टाेल सुधार समितिका पूर्व अध्यक्ष धिरेन्द्र सिँह, र बर्तमान उपाध्यक्ष शिवराम कार्कीकाे प्रस्तुती समेत अत्यन्तै राम्राे छ । सबै कलाकारहरूकाे जाेडदार प्रस्तुतीले यसपालीकाे गाईजात्रे कार्यक्रम उत्कृष्ट छ । सबैलाई बधाई!!!
Jogindar Panwala, Very interesting and relevant Gaijatre, please continue to debunk the bad government and other corrupt public servant as well as many bad things in the societies.
How you easily Present our on voice thank you bro you are a legend good job and be careful politicians people we are planning for same gonna be protest against you are

अब हेरिन्छ मजाले गाईजात्रा ♥️🥀🌹
खायो सरकारले नेताहरु चोरै चोरले खायो देश बेचेर धेरै धेरै धन्यवाद छ हजुर अब हेरिन्छ गाइजात्रा
साच्चै यो देश ठग ठाग कम्पनिले चालाईराछ है।
सबै जना ले हेरौँ एकचोटी
हास्य कलाकार शिव शंकर दाई को गाईजात्रा।😂😂😂😂😂😂
Kada xa daiiii omgggggg 👍❤️👏👏👏
Dami xa 👌👍️♥️😘😘😘
Yakdamai Ramro chha Dhannabad bhaishab
बल्ल आएछ जोगिन्दर पानवाला को गाईजात्रा, एकदम राम्रो लाग्छ गाईजात्रा मलाई, अब कमल गाउले को पर्खाईमा💪💪💪💪💪
राम्रो गाईजात्रा । जाेगिन्दरकाे पान पसल ।
अब रमाइलो गाईजात्रा हेर्नीहो ❤❤
जोडदार प्रस्तुति अत्यधिक सफलता रहने बिश्वास भयो ।।
सत्य कुरा हजुर ठग ठाग कम्पनी ले देश खोक्रो बनाइसके ।
राम्रो छ गाई जात्रा 👏🌹😊
गाईजात्रा सहिछ धन्बाद
जोडदार
देशको हालत गाईजात्रा जस्तै छ 😢
गाई जात्रामध्यमा सबैभन्दा राम्रो जोगिन्दर पानवाला यो भनाइ रदुर्गा प्रसाईं को मुल उद्देश्य एकै रहेछ
बल्ल गाइजात्रा आयो जस्तो लाग्यो, हजुरको गाइजात्रा आएपछि , बचै देखी क्यासेट सिडि देखि आज मोबायलको युटुबमा पनि हेरन पाछम, सारै गरब लाग्छ सर, आजको दिनमा आउदा पनि हजुरको गाइजात्रा देख्न पाउदा , गाइजात्राको एक मात्र बाघ हजुर नै हो।।
राम्रो राम्रो ❤❤❤❤❤❤❤
जति भने पनि पँचाउने रहेछन ।
Outstanding performance 😢😢we are Nepal 🇳🇵🇳🇵😢😢
यसरी वेङ्गे हाने काे ३० वर्ष भैसकाे कुनै ले सुन्ने कान ला का छैनन् , न जनताले वुझ्न सके सधै लुटेका लुटै छन्,,।
गजप छ हजुर ❤
हजार पर्सेन्ट सत्य यतार्थ धुर्ब सत्य कुरो बोल्नु भयको माँ धन्यवाद 🙏 सर हजुर लाइ गाइजात्रा २०२४❤❤
राम्रो
Solid 😂😂😂😂😂😂लागो
Ramroooo chaaaaaaa
कडा प्रहार ♥️❣️
Khatra xa ❤️❤️❤️
उत्कृष्ट गाईजात्र सलाम छ शिब शंकर जी लाई
Sahi ho 🎉🎉🎉🎉🎉🎉🎉
Dami xa❤❤
कडा
Sarai man xoyo gaijatrale ❤❤ 😅
खै कस्को बिस्वास भयौ र बालेन र गोपि अब मात्र हो ❤
5:03 अत्यन्त राम्राे प्रस्तुति शिवशंकर भाई, हाम्राे सुप्रभात टाेलका गाैरब, समसामयिक कुरामा दर्हाे ब्यङ्ग्य!!! सुप्रभात टाेल सुधार समितिका पूर्व अध्यक्ष धिरेन्द्र सिँह, र बर्तमान उपाध्यक्ष शिवराम कार्कीकाे प्रस्तुती समेत अत्यन्तै राम्राे छ । सबै कलाकारहरूकाे जाेडदार प्रस्तुतीले यसपालीकाे गाईजात्रे कार्यक्रम उत्कृष्ट छ । सबैलाई बधाई!!!
Dami Dami 🎉🎉
Reality ma base xa 👌👌❤️❤️
Sarrai ramroo lagyo hajur😂😂
Jydeee ramro jayhos jogindar paanwaka
Dami ❤❤
मज्जाले हेरौँ 😂😂😂😂 सबै जना ले।
हाँसौ पेट मिची मिची।
Atee ramro
Ramroo xa hajur
धेरै कडा दिनुभयो
Gajjab Ko Satayer !
Hyde ramro
Ate ramro
Dami
Jogindar Panwala, Very interesting and relevant Gaijatre, please continue to debunk the bad government and other corrupt public servant as well as many bad things in the societies.
👍️👍️👍️👍️
Wow. Outstanding performance dada. 👏👏
Asto ramro kalakar lae nanan
Waaaau
ramro gaijatra
Akdm ramailo ra bastabik lgyo
🙏🗣️👏👏
Comedy Ramro xa ❤️❤️
Wow awesome comedy gaigatra ❤❤❤😂😂😂😮😊😊😊
जोडदार गाइ जात्रा
Eekdam ramailo lagyo
How you easily Present our on voice thank you bro you are a legend good job and be careful politicians people we are planning for same gonna be protest against you are
Atee ramroj
Gajjab chha Gaijatra
Congratulations sir 🎊
Very nice gaijattra ❤❤
सैलेन्द्र सिम्खडा र कमल गाउले को केही सब्द कपि छ ।तर पनि सबै हेरे रमाइलो छ।
atti nai ramailo lagyo herda
Jydee ramro jogindar vai
गुड
गज्जब छ
Deshko ra neta ko sahi gaijatra 🎉🎉
Jydeee ramro gaijatra
appreciate U
❤
दरो दिनु भयो।
Shiva Dai hahro tarai vasama pani nikanuna Dai gaigatra
wow
Kasto ramro gaijatra
जयहाेस
Good 🎉🌟✨👍
गज्जब😂😂😂
✊✊✊
JAI GREATER NEPAL.
Waaau nice
Shiv shankar vai lae naman
Ate ramro gaijatra
Jogindar paanwala shiva shankar rijal love u
🙏🙏🙏
थारा भाइ जोगिन्दर
यो जोगिन्दर थारा भाइ जोगिन्दर
❤❤
Right 👍
लामो समय पछी ह्जुर गाइजात्रा हेर्न पाइयो 🎉🎉🎉🎉🎉
जति घोछे पनि कहिले आउने भ्रष्टहरुको सदबुद्धि
Good🎉
Good
अब हेरिन्छ गाइजाजात्रा
Right
Very nice गाय जात्रा 😂