दशैं नजिकिदै गर्दा डिला बि.क. र प्रेम अर्यालले गाए भावुक दोहोरी ।। ०९.०६.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 336

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +173

    डिला बि.क लाई माया गर्ने जति यता 🙏
    इन्द्रेणी हेरेर बस्नु भएका सम्पुर्ण दर्शकलाई
    बिजय दशमी हार्दिक मंगलमय शुभकामना 🙏

    • @लछुमानसुनार-फ4म
      @लछुमानसुनार-फ4म 5 ปีที่แล้ว +2

      सम्पुर्ण ईन्द्रेणी तिम लाई हार्दिक नमन छ डिला love you मोति 😍😘😘😆😆😆😆😍😍😘

    • @harimayadeo2402
      @harimayadeo2402 5 ปีที่แล้ว +1

      TV TVt

    • @purnadarai391
      @purnadarai391 5 ปีที่แล้ว +3

      Dila bk lastai man parcha😍😍💘✋

    • @lalucheetri4728
      @lalucheetri4728 5 ปีที่แล้ว +1

      Shantiko Khojima ...hjr lai ni sohi shubhaka mana

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 5 ปีที่แล้ว +1

      Dila b k banii ko git sunerei man ati khusi hunxa jahile git gay pani man xune sabdha hunxa dhaney badh areyal cai lai

  • @krishnapun235
    @krishnapun235 5 ปีที่แล้ว +23

    दिला दिदी
    🌹🔴टिका होस निधारमा 🙆
    🌾जमरा होस कानमा 👂
    🌞सुख होस परिवारमा 👪
    ✋✋शान्ती होस दशैंमा 💖💖
    ✔ पुरा होस तपाई को मनोकामना
    येही छ हजुरलाई वडा दशैं को हार्दिक मंगलमय
    शुभकामना🙏🙏
    #HAPPY_DASHAIN_MIXX_EU
    Indari samaj

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +26

    डीलाको दोहोरी धेरैमा सुन्न पाइयो......🙏
    आउदै गरेको दशैको सबैमा अग्रिम शुभकामना छ

  • @Sushilathapamagar8494
    @Sushilathapamagar8494 5 ปีที่แล้ว +24

    अब दोहोरी हेर्न सुरु गरियो
    आज मलाई मन पर्ने गायक , गायका आउनु भाको रहिछ ।।।

    • @sagarchand2834
      @sagarchand2834 5 ปีที่แล้ว

      Sushila Thapa Magar sis accept me on fb

    • @miksenlimbu5371
      @miksenlimbu5371 5 ปีที่แล้ว

      Pustaka khadka ra nabin khadka lai bolaunu paryo Didi... 😍😍😍sunn maa sugand hune thiyo

  • @dipeshrijal4885
    @dipeshrijal4885 5 ปีที่แล้ว +55

    म जस्तै विदेशी भुमिमा बसेर दशैंलाई सम्झीने जति यता

    • @indrabasnet7141
      @indrabasnet7141 5 ปีที่แล้ว +1

      Mani Rijal मो छु हजुर

    • @anjuanju6073
      @anjuanju6073 5 ปีที่แล้ว

      पर्देसीको सझनुसिबाय अरु केछर मैले पनि धैरे मिस गरेकिछु।

  • @sanunanu4875
    @sanunanu4875 5 ปีที่แล้ว +53

    ईन्र्देणी ऌाई मायाँ गरि नियमित हेर्नु हुने हजुर को को हुनु हुन्छ नि ✋✋
    डिऌा बि.क प्रेम अयार्ल को मार्मिक सब्द मा मिठो रमाईऌो दोहोरी गित बधाई छ दशै को शुभ कामना

  • @ratnakhatri6991
    @ratnakhatri6991 5 ปีที่แล้ว +1

    ईन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्ण दर्सक सोर्ता लगाएत सम्पूर्ण देश बिदेश मा रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनी हरु मा मेरो तर्फबाट अाउदै गरेको बिजय दशमी मंगल मय शुभकामना दिन चाहान्छु । धन्यवाद यो गित गाउनु हुने कलाकार हरुलाई 😂यो गित सुनेर अाखा नरसाउने कम्ती नै होलान् । म हाल युएई बाट

  • @anishadawadi
    @anishadawadi 5 ปีที่แล้ว +2

    दिला दिदी को दोहोरी धेरै मा सुन्न पैयो खुसी लग्यो मलाई त अनि हजुर हरुलाई नि✋✋✋अनि जेरि दिदी लाई नि सम्झना छ है
    साथै नजिकिदै गरेको बिजय दसमिको शुभकामना देस बिदेश मा रहनु हुने सम्पुर्ण मा Happy bijaya dasami ✋✋✋😍😍😍😍😍

  • @purubaskota8826
    @purubaskota8826 5 ปีที่แล้ว +10

    धेरै पछि देख्न पाइयो इन्द्रेणी मा डिलालाई खुसी लागो सारै राम्रो जय इन्द्रेणी जय गीत संगीत।

  • @surajadhikari3565
    @surajadhikari3565 5 ปีที่แล้ว +2

    निलो जाकेट लाउने भाई हो कि दाईको नृत्य एकदम मन पर्यो .... कस्तो हल्का dance .... Acting र dance को combination एकदम मिलेको छ । डिला को दोहोरि त अझ चिज गुरुङ सँग भिडाउनु भाको भए दामी हुन्थ्यो । but प्रेम सँग पनि दामी जमेको छ ....

  • @minapariyarbaglung9178
    @minapariyarbaglung9178 5 ปีที่แล้ว +1

    दोहोरीका रानी हरु सबैलाई एकै ठाउँमा देख्दा साह्रै खुसी लाग्यो ।। बिजयी दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।।।।

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 ปีที่แล้ว +4

    सरल ब्यावहार भद्र सैलिका दुबै जना दिला दिदी प्रेम दाजु सारै मन पर्छ
    इन्द्रेणीको जय होस

  • @sunilrana5581
    @sunilrana5581 5 ปีที่แล้ว +15

    ल आज त हाम्रि सुर्खेति चेलि डिला बैनि को दोहोरी सुन्न पाइने भयो घर सुर्खेत हाल बाहराइन देखि

  • @its_sabbu
    @its_sabbu 5 ปีที่แล้ว +72

    डिला दि को र प्रेम दा को फ्यान कोको हुनुहुन्छ
    Indreni नछुटाइ हेर्नी कोको हुनुहुन्छ
    साथी बनम है🙏✋✋✋❤️❤️❤️❤️❤️

  • @ayushathapa9928
    @ayushathapa9928 5 ปีที่แล้ว +3

    ईन्द्रेनि ले कहिले हसाउ छ कहिले रुवाउ छ त कहिले भावुक बनाउछ 😰मार्मिक शब्द हरु धेरै राम्रो लाग्यो👌👌👌

  • @shushilregmi6836
    @shushilregmi6836 5 ปีที่แล้ว +3

    दशै आयो प्रदेशि को मन कटक्कै हुन्छ 😢😢 miss garya xu npl lai 😢😊

  • @sabitripariyar9432
    @sabitripariyar9432 5 ปีที่แล้ว

    सम्पुर्ण इन्द्रेणी परिवार लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी , आमा बाबा सम्पुर्ण देश बिदेश मा रहनु हुने सबैमा बिजया दशमिको अग्रिम सुभकामना म प्रदेशी चेली कतार बाट सावित्री परियार ( सानू) को तर्फबाट , धेरै रमाइलो लाग्छ इन्द्रेणी को कार्यक्रम हेर्न पाउँदा फुर्सद पाउदा हेर्ने गरेको छु साथै नेपाल मै भयको महसुस हुन्छ धन्यवाद कृष्ण दाइ हजुर हरुले यो मीठो सुख दुख मिसाउने माध्यम भको छ हामी प्रदेशी हरुलाइ अझै सफलताको कामना सम्पुर्ण इन्द्रेणी टिमलाइ

  • @sagardhakal2839
    @sagardhakal2839 5 ปีที่แล้ว +79

    रवि लामिछाने दाई लाई ईन्द्रेणीमा हेर्न मन पराऊने को को छौ? हाज़िर हौ त😍🤚🏻❤

    • @indrabasnet7141
      @indrabasnet7141 5 ปีที่แล้ว +1

      SA GA AR लौन बोलाउन

    • @sabinakc2500
      @sabinakc2500 5 ปีที่แล้ว

      छिटो बोलाउनु न

    • @indrabasnet7141
      @indrabasnet7141 5 ปีที่แล้ว +1

      क्रिष्ण सर मैलै धेरै बोलाको कीन आउन भ्याउनु भयको छैन भन्नुहुन्छ अब रमेश प्रशाई लाई बोलाउन आग्रह गर्नु भयको छ हामी धैर्यता गरौ चाडै देख्न पाउने छौ।।।

    • @reshampaudel9767
      @reshampaudel9767 5 ปีที่แล้ว

      Ma pni intajar ma xu ke garnu hajur

  • @SumanGhale23
    @SumanGhale23 5 ปีที่แล้ว +13

    10 नम्बर कमेन्ट गर्न पाको छु 😘जय लोक संगीत्✊

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 ปีที่แล้ว +3

    डिला बहिनिको पनि शव्द प्रहार दामी लाग्छ ।

    • @kirankc5520
      @kirankc5520 5 ปีที่แล้ว

      दुबैको शालिन छ।

  • @madankhadka8228
    @madankhadka8228 5 ปีที่แล้ว +2

    सर्वप्रथम्🙏🇳🇵🌷 त्यहा उपस्थित सबै जनालाई।गीत एकदम राम्रो लाग्यो। डिला बहिनी र प्रेम सर लाई धन्यवाद तथा सफल्ताको शुभकामना ।जय होस इन्द्रेणी को।

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 ปีที่แล้ว +17

    पसुपती शर्मा लक्ष्मी नेउपाने पुर्सुतम भन्दारी प्रजापति पराजुली कुशल बेलबासे जमुना सनमको नि समय मिलायर पालो आउस प्रतीक्षा छ है मेरो

  • @l.b.lamichhanemagar
    @l.b.lamichhanemagar 5 ปีที่แล้ว

    डिला बिक लाई मन पराउने जति यता ✌️✌️✋
    &happy dasain all of u

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +9

    छ्त्र साही को नाच कस कस लाई मन पर्यो यता हाजिर गरम मित्रहरू

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 ปีที่แล้ว +2

    आहा डिला बि.क र जेरि आज कति बिउटी देखेको इन्द्रेणी मा धेरै पछि डिला बि.क को गित सुन्न पायो अब जेरि को गित सुन्न बाकी बधाइ छ गाउने नाच्ने त्यहा उपस्थित सम्पुर्ण मा

  • @shyamrajthapa5894
    @shyamrajthapa5894 5 ปีที่แล้ว +2

    कर्णालीको लोक संस्कृतिको गहना डिला दिदि धेरै धेरै सम्झना😍😍

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 ปีที่แล้ว +3

    आहा इन्देनी को प्रोग्राम म दर्सक भरिभराउ देखेर खुसी लाग्छ।अर्गानिक बाजागाजा गित सहित आयो है दसै विशेष जय इन्देनी😍😍😍 प्रेम vs डिला

  • @haribishwokarm9214
    @haribishwokarm9214 5 ปีที่แล้ว +1

    डिला दीजुलाईमन पराउने कोको हुनुहुनछ
    बिजय दशमीको शुभकामना स्मपुणी इन्द्रेणी टिमलाई सबै यो कारेक्रम हेरे र बसने लाई

  • @ramjalikhammagar5753
    @ramjalikhammagar5753 5 ปีที่แล้ว

    आज नौलो नौलो नाचेको देख्दैछु जे होस रमाइलो लाग्दैछ हेरेर भए पनि।

  • @sp7084
    @sp7084 5 ปีที่แล้ว +1

    Aaundai gareko dashain ko sabai indreni pariwar lai hardik mangalmaya subha kamana..

  • @shibabhattarai740
    @shibabhattarai740 5 ปีที่แล้ว

    प्रवास माँ बसेर इन्द्रेनी हेरेर रमाऊदै क्या दामी अति रमाईलो

  • @wanemkanxa1588
    @wanemkanxa1588 5 ปีที่แล้ว +1

    आजको दोहोरी अति राम्रो अति मार्मिक दोहोरी भाका शब्द टुक्का अति राम्रो मिलेको रमैलो लाग्यो बधाई छ डिला बिक र प्रेम अर्याल लाई सथै इन्द्रेणी युनिट कलाकारमा संगितिक अभिबादन

  • @anishadawadi
    @anishadawadi 5 ปีที่แล้ว +5

    इन्द्रेणी परिवरमा पनि बिजय दसमी को शुभकामना छ

  • @sabitatamang4179
    @sabitatamang4179 5 ปีที่แล้ว

    प्रेम दाजु इन्द्रेणिको कलाकार हुने रे ल खुशिको कुरा।

  • @सुजनमगर-ल6प
    @सुजनमगर-ल6प 5 ปีที่แล้ว

    सम्पूर्ण इन्द्रेणी तिम,विशेष गरि खिमा सोल्तिना र सम्पूर्ण देशबिदेशमा छरिएर बस्नुहुने दर्शकलाई बदादसैको लाखौं लाई शुभकामना तथा हार्दिक बधाई

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 ปีที่แล้ว +11

    हाम्रो सुर्खेतका कृष्ण कडेल अनि डिला बि क लाई माया गर्ने जति यता

    • @chaukote
      @chaukote 5 ปีที่แล้ว

      अब त धादिङ कि बनिसकिन डिला

    • @tikaramrijal7182
      @tikaramrijal7182 5 ปีที่แล้ว

      @@chaukote धादिङ होर

  • @umamagar5834
    @umamagar5834 5 ปีที่แล้ว +1

    सलाम छ सम्पुर्ण इन्द्रेणी टिम लाई अब को १/२ दिन ता सारै मजा आउने भयो डिला सङ्ग सङ्गै बबिता बानियाँ (जेरि ) आए छ मजा आउने भयो हेर्नू भन्दा पैला कमेन्ट् ठोक्दै हेर्दै गरिन्छ

  • @kapilkhadka3252
    @kapilkhadka3252 5 ปีที่แล้ว +21

    प्रेम र डिला को फ्यान हाजिर हौ त ✋✋✋✋✋

  • @tapendradhami4363
    @tapendradhami4363 5 ปีที่แล้ว

    नमस्कार म इंडिया बाट
    दसैँको सुभ कामना दिनु भयो
    Sem to you

  • @pathibharamusic7127
    @pathibharamusic7127 4 ปีที่แล้ว

    यो दसैमा मन मायाको बिहे होस दसै रमाईलो सग बुडो लेर माईति गयको हेर्न पाउ ।

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 5 ปีที่แล้ว +1

    डिला जि को दोहोरि धेरै मन पर्छ धेरै राम्रो छ

  • @udaykc9441
    @udaykc9441 5 ปีที่แล้ว +3

    ABC इन्द्रेणी कार्यक्रममा डिला बि :क र प्रेम अर्यालको बबाल दोहोरी मन पराउनुहुने जतिले यहाँ हाजिर हुने कति हुनुहुन्छ ,त,!

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +9

    प्रेम र डिला को दोहोरी अति मिठो छ आउदै गरेको बिजया दसमि को सम्पुर्ण इन्द्रणि परिवार र दर्सक लाई मेरो हर्दिक मगलमय सुभ कामना छ्

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 5 ปีที่แล้ว +1

    डिला बैनि को सबै गीत सारै मार्मिक हुन्छन

  • @bhimthapamagar5151
    @bhimthapamagar5151 5 ปีที่แล้ว

    धेरै समय पाछी डिला बि.क सिस्को दोहोरी हेर्न पायो खुशी लाग्यो । अनि टीका पुन को दोहोरी हेर्न मन लाग्यो कृष्ण दाई

  • @napaal2235
    @napaal2235 5 ปีที่แล้ว +1

    सुमधुर अावाज मिठाे छ गित
    सबैलाई नमस्कार छ म अहिले मलेसिया बाट हेरिरहेको छु

  • @كملانمحمد
    @كملانمحمد 5 ปีที่แล้ว +2

    हजुर हरु सबै मा पनि बडा दसैईको शुभकामना

  • @kubirsunar2198
    @kubirsunar2198 5 ปีที่แล้ว +6

    सबैजनालाई नमन् छ ।जय इन्द्रेणी भारत देखी हेर्दै छु

  • @khemrajbastakoti7255
    @khemrajbastakoti7255 5 ปีที่แล้ว

    किसन दाजु रबि लामिछा र कुलमा घिसिङ लाई पनि ईन्द्रणीमा हेरने अति मन छ यो कहिले पुरा होला 🌹🌹🌹

  • @pabankhadka3845
    @pabankhadka3845 5 ปีที่แล้ว +4

    इन्द्रेणी समाज मन पराउने कति छौ त हामी ।

  • @abisekoli4452
    @abisekoli4452 5 ปีที่แล้ว +3

    धेरै राम्रो छ असाध्यै मन पर्ने कारेक्रम इन्द्रेणी😍😍😍

  • @sherbahadur786
    @sherbahadur786 5 ปีที่แล้ว

    साह्रै राम्रो छ प्रस्तुति डिला दिदिको मन पर्यो ।

  • @rimthapa8530
    @rimthapa8530 5 ปีที่แล้ว +4

    प्रेम अर्याल ले पनि राम्रो गाउनु हुन्छ अझै सुमन थापा शीत गाउनु भयेको गेट मा बेलि जाइ कति रामो थियो

  • @ranchamling7509
    @ranchamling7509 5 ปีที่แล้ว

    अति राम्रो कृष्ण सर धोहोरीको राजारानीको दर्शन पाइयो त्यस मा पनि दिला जि को धोहोरी 😚😚😚😚😚😚😚😚

  • @apiloli4990
    @apiloli4990 5 ปีที่แล้ว

    नमस्कार सबै लाई र मलाई मन परने डिला लाई हाे राम्रो छ

  • @rameshgotame9513
    @rameshgotame9513 5 ปีที่แล้ว

    दिला बहिनी लाई देख्न पाईयो खुसी लाग्यो

  • @poudelsudip312
    @poudelsudip312 5 ปีที่แล้ว +1

    जेरि लाई देख्न पाईयाे 😀😀😀❤️❤️❤️

  • @ganeshgurung7561
    @ganeshgurung7561 5 ปีที่แล้ว +1

    दोहोरी कति छिटो सकियो पत्तो पाएन । यति धेरै रमाइयो ।
    बरु, भुमिका बयकले छोरा पाइन कि छोरी 😆😆

  • @rambahadursaud5342
    @rambahadursaud5342 5 ปีที่แล้ว +3

    धरै दिन पछि इन्द्रेणीमा जेरि दिदी ।।happy😆😁😆😁

  • @nandalaltimilsina679
    @nandalaltimilsina679 5 ปีที่แล้ว +5

    इन्द्रेणी मन पराउने जति
    👇यता लाईक गर्नूहोस

  • @kapilkhadka3252
    @kapilkhadka3252 5 ปีที่แล้ว +23

    पक्कै पनि यसपछी जेरि र चिज कुमार को दोहोरी होला हैन त ।

  • @amarchetri7429
    @amarchetri7429 5 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो छ डिल बहिनी को दोहोरो

  • @nandakhulal4431
    @nandakhulal4431 5 ปีที่แล้ว

    इन्द्रेणी नहेरी निन्द्रा नआउने जति हाजिर यता

  • @rembahadur7376
    @rembahadur7376 5 ปีที่แล้ว +2

    बाफरे बा यो महङिको बेला कत्रो दिमान्द गरेको दिलाले good songs

  • @nirmalspmagar9169
    @nirmalspmagar9169 5 ปีที่แล้ว +1

    लोकदोहोरी मन पराउने जति हाजिर हुनु है।।

  • @baktibostola5654
    @baktibostola5654 5 ปีที่แล้ว

    ठोलो ठोलो जरो हो दोहोरिको गित गित गाउउदा इन्देाणि मा सारै राम्रो छ म हेरि राकाोछु दाजु दिदी भाइ बहिनी हरु लाई दसैइको शुभकामनाछ सबै लाइ

  • @dineshgurung1236
    @dineshgurung1236 5 ปีที่แล้ว

    मार्मिक दोहोरी , बिशेश त घर देशी र परदेशिहरुको यस्तै कहानी ,I love to Dila ,

  • @udaykc9441
    @udaykc9441 5 ปีที่แล้ว +1

    ABC च्यानल इन्द्रेणी कार्यक्रममा दोहोरी लगायत अरु सम्पुर्ण गतिविधि नियमितता हेर्न मन पराउने ब्याक्तित्व हो म,!!👌❤️💞💝👏👍️

  • @fashionraja9371
    @fashionraja9371 5 ปีที่แล้ว +3

    मलाई पनि रमाईलो लाग्यो पर्देशमा भए पनि गाऊघर तिरै छु जस्तो लागेको छ

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 ปีที่แล้ว

    दसैं आयो हामी नेपाली हरु हरु को मन मा ओमंग छायो।

  • @laxmiraj808
    @laxmiraj808 5 ปีที่แล้ว +2

    सुदूरपश्चिमको दार्चुलाबाट सम्पूर्ण ईन्द्रेणी टीम लगायत गायक गायीकाहरूलाई सलाम छ

  • @prembk8357
    @prembk8357 5 ปีที่แล้ว +1

    Dila.baini.ko.ramro.xa.voice.nice dohori

  • @aashikagautam649
    @aashikagautam649 5 ปีที่แล้ว +2

    फुल को रसैलाइ रातो चुरा ल्याइदिन्छु दसैं लाई न भन है अरु कसाइलाइ धेरै मन पर्ने भाका धन्यवाद इन्द्रेणी टिम लाई।

  • @kanxa881
    @kanxa881 5 ปีที่แล้ว +4

    रविन लामिछाने सँग सुन्न मन छ फेरि दसैं बिशेष

  • @tarathapa3330
    @tarathapa3330 5 ปีที่แล้ว +11

    Today first
    Jerry dd ko khatra dohori sunna pam arko episode ma

  • @tilakchand4181
    @tilakchand4181 5 ปีที่แล้ว +1

    ईन्द्रेणि लाई दशैको मेरो शुभकामना छ दोहोरि पनि राम्रो छ है किस्णाजि

  • @pradipkhadka2961
    @pradipkhadka2961 5 ปีที่แล้ว

    दमदार प्रस्तुति दुबै जना लाइ शुभकामना

  • @tarapgaire6402
    @tarapgaire6402 5 ปีที่แล้ว

    दामी छ दोहोरी डिला को इन्देणी मा

  • @rggaming4625
    @rggaming4625 5 ปีที่แล้ว +2

    कस्ताे मिठाे बुडा बुडी काे पारिवारिक कथाबेथा काे दाेहाेरी सुन्न पाईयाे 👍️👌

  • @balathapa5870
    @balathapa5870 5 ปีที่แล้ว

    राम्रो दिहोरी सुन्दा मन खुसी भो ।

  • @ganeshbhujel5302
    @ganeshbhujel5302 5 ปีที่แล้ว +4

    डिला बि, क को दोहोरी ऐकदम मार्मिक हुन्छ तेसैले त मलाइ धेरै मन पर्छ मलाइ दोहोरि गाईकामा मन पर्ने मा डिला नै हो कुनै पनि गित मा छाडा पन छैन

  • @sanulama7657
    @sanulama7657 5 ปีที่แล้ว +2

    सारै राम्रो लाग्यो मनछाेयाे

  • @jasminegurung8284
    @jasminegurung8284 5 ปีที่แล้ว

    sachainai relly vako jastai gari bhannu vako good dila dd prem dadalai ma indreni temlai samjidai chhu sadai inrantartanai chaldai jawos mero bijaa dashamiko subhakamana!! sabaijanalai

  • @rajuanmol1604
    @rajuanmol1604 5 ปีที่แล้ว

    म पनि हेर्दै छ
    याे का्र्यकर्म

  • @umakantalamichhane9106
    @umakantalamichhane9106 5 ปีที่แล้ว +1

    आइमाईको जातलाई जति जे दीय नि थोरै हुन्छ!

  • @sisirdhakal3241
    @sisirdhakal3241 5 ปีที่แล้ว

    मेरो जीवन मा मेल खान्छ धन्यवाद छ साथी हरुलाई

  • @gopalkhatri7013
    @gopalkhatri7013 5 ปีที่แล้ว

    डिला दिदी हजुर दाेहाेरि गाउना जमनेकाे हाे

  • @miksenlimbu5371
    @miksenlimbu5371 5 ปีที่แล้ว

    Dai nabin khadka ra pustaka khadka lai ni Bolaunu vako VA darai khusi hune thiya... 😍😍😍

  • @pokharelbishnu5628
    @pokharelbishnu5628 4 ปีที่แล้ว +1

    दाइ तपाई ले सिकाये सरि जिन्दगी जिउने मन छ ।म बिर्सु कशोरी 🌸💮🏵️🌹🥀🥀🌴 इन्द्रेणी अनि आमा ,उन्को छोरी अनि छोरि को बाबा म ani...m...मेरो भोलि को इन्द्रेनिले देखाउने बाटो ........................😂😂😂🤣बुबा को सम्झना शुभ रात्री 😀😀😀😀😀 भोलि को मेलो छ रोधिले मार्यो बाह्र पो बजेछ राती को सुत्छुउउउउउउउउउउउउउउउउउउउउउउउ

  • @dineshrao7689
    @dineshrao7689 5 ปีที่แล้ว

    डिला दिदी को दोहोरी बबाल छ

  • @amarchetri7429
    @amarchetri7429 5 ปีที่แล้ว +3

    pem ra dilaa बहिनी ko दोहोरी dashai ko yaat

  • @preetipretty4546
    @preetipretty4546 5 ปีที่แล้ว +3

    Dilo aayo kada aayo
    👌👌👌👌👌👌👌👌

  • @rajusigdel6004
    @rajusigdel6004 5 ปีที่แล้ว +1

    Kusal balbasa lai launa paro la indari team

  • @manoharjoshi4608
    @manoharjoshi4608 5 ปีที่แล้ว

    Dila bk ra chhatra sahi ko dohori herna man xa indreni ma

  • @mekhbudathoki3312
    @mekhbudathoki3312 5 ปีที่แล้ว

    मलाई मन पर्ने गाइका दिला बैनी

  • @लछुमानसुनार-फ4म
    @लछुमानसुनार-फ4म 5 ปีที่แล้ว +1

    आहा कति राम्रो दोहोरी बरै😘😍😍😘😘😍😍😂😂😂😍😘😘

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 5 ปีที่แล้ว +1

    मलाई त मनपर्यो

  • @dayalugiri5929
    @dayalugiri5929 5 ปีที่แล้ว

    dila bk pni dami dohori gaune manxe malai sarai man parxa😋😋😍😍

  • @akgamers6657
    @akgamers6657 5 ปีที่แล้ว +1

    इन्द्रेणी परिवार लाई बिजय दशमीको शुभकामना

  • @princelamsal2678
    @princelamsal2678 5 ปีที่แล้ว +2

    सारै राम्रो धोहोरी मेरो हिर्दय देखुन सम्मान