श्रीमती र छोरालाई बिचल्ली बनाएर फरार जोडीलाई सिमामा समात्न सफल, प्रेमीकाको पेटमा ३ महिनाको बच्चा !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ส.ค. 2021
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 1.6K

  • @khirbahadurthapamagar5854
    @khirbahadurthapamagar5854 3 ปีที่แล้ว +66

    किशोर सर, सारै अचम्मको अन्तर्वार्ता भयो । अब पेट बोकाउने मान्छेलाई समाउन सहयोग गर्नु पर्छ है ।

  • @kailashbhojpure4121
    @kailashbhojpure4121 3 ปีที่แล้ว +111

    किशोर दाइको काम र सभ्य शालीन व्यबहारले अहिले निकै नै चर्चा पाइरहेको छ यस्ता राम्रा कामको लागि म सल्युट गर्न चाहन्छु! तर हजुर पनि होसियारका साथ कदम चाल्नु होला यहाँ मान्छे हजारौं राम्रा काम बिर्सेर एउटा नराम्रोको पर्खाइमा बसिरहेका हुन्छन्🙏🙏🙏

    • @raibantawa1647
      @raibantawa1647 3 ปีที่แล้ว +6

      सही कुरा गर्नुभयो हजुर यहाँ मान्छेहरू कसरी खुट्टा तानौ भनेर पर्खाईमा हुन्छ है किशोर दाजु

    • @suryakumarirai9503
      @suryakumarirai9503 3 ปีที่แล้ว +4

      Good sir thik paro👍️👍️👍️👍️

  • @ramachaulagain676
    @ramachaulagain676 3 ปีที่แล้ว +29

    कति राम्रो बिचार छ किसोर जि को।म्स्लाई यक्दम मन पर्यो किसोर जिको बोल्ने प्रस्तुती।

  • @hombahadurranamagar8930
    @hombahadurranamagar8930 3 ปีที่แล้ว +13

    अहिलेको समयमा अति लोकप्रिया हुनुन्छ किशोर सर, हजुरको शालिन प्रश्न अनुसान्धन अति राम्रो छ,

    • @jamunarai1983
      @jamunarai1983 2 ปีที่แล้ว

      Didi dai matra bolita aauxa tow

  • @sumitrabhattarai1518
    @sumitrabhattarai1518 3 ปีที่แล้ว +54

    किशोर दाइ को फन्दामा परेपछि उमकन गाह्रो छ good job daju

  • @tarathapa2397
    @tarathapa2397 3 ปีที่แล้ว +27

    लब नि कति सङ्ग पर्छ र हो लाज सरम छैन ।बोल्दै जादा माया बसिहाल्छ नि रे त्यसो भए त सबै सङ्ग लभ गर्दै हिने हुन्छ । कडा भन्दा कडा सजाय हुनुपर्छ किशोर दादा !

  • @Pabi_Rai
    @Pabi_Rai 3 ปีที่แล้ว +15

    किसोर दा तपाईंको काम प्रति आभारी छु😍🙏

  • @heerapandey1601
    @heerapandey1601 3 ปีที่แล้ว +4

    किशोर भाइ एक दम राम्रो तरिकाले ले साेध्नु हुन्छ समान गरेर कसैलाई अपमान नगरि मिल्ने तरिकाले धेरै प्रत्रकार हरुकाे हेरे हजुरकाे यस्तै राम्रो काम ले सफलता चुमाेस♥️🙏🙏🙏🙏

  • @raibantawa1647
    @raibantawa1647 3 ปีที่แล้ว +21

    अस्ती त खुबै थर्काउदै थियो त जेठीबुढीलाई आज त के हो मेरो पछ्यमा बोल्ने मान्छे छैन रे कठै जिन्दगी.... बैनि तिमी त खत्रै रहेछौ एउटाको गर्व बोकेर अर्काको श्रीमानलाई फसाउन खोज्ने

  • @susilasilwal7962
    @susilasilwal7962 3 ปีที่แล้ว +76

    आजको Epidode मा किशोर सर नै आश्चर्य अलमल पर्नु भयो !

    • @manugiri6181
      @manugiri6181 3 ปีที่แล้ว +1

      के अचम्म अचम्मको कुरा सुन्न पर्छ यो कान ले

    • @jacikarai
      @jacikarai 3 ปีที่แล้ว +1

      kasto.kura garnu hunxa.aafai le aafailai bichili. banayo. kin jani. jani. ho

    • @shantasubedi1735
      @shantasubedi1735 2 ปีที่แล้ว

      @@manugiri6181 q

    • @subashthapa871
      @subashthapa871 2 ปีที่แล้ว

      No NOK

  • @tejbdradhikari3247
    @tejbdradhikari3247 3 ปีที่แล้ว +7

    I like Kishor s voice and questioning is clear.

  • @krishnathapa880
    @krishnathapa880 3 ปีที่แล้ว +6

    I appreciate on your journalism Kishore Ji..you is only one journalist who never greedy for promotion your channel as well as your journalism is so sharp and dependable on fact and sound knowledge on your profession...Thanks
    I always watch your episode from 🇺🇸 ...

  • @riturai1089
    @riturai1089 3 ปีที่แล้ว +76

    बुडि हुदा हुदै अर्को बिहे गर्ने र अर्का को बुडा सङ्ग सौता जाने आईमाई लाई कहिले भलो नहोस्

    • @susmatamang292
      @susmatamang292 3 ปีที่แล้ว +1

      Sahi kuro ho

    • @arjunpariyar1198
      @arjunpariyar1198 3 ปีที่แล้ว

      पाल्नु सक्ने ले 4 आोटा बिबाह गर्दा पनि हुन्छ

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 3 ปีที่แล้ว +2

      @@arjunpariyar1198 Pet Ma Arka Ko Bacha Chha

    • @arjunpariyar1198
      @arjunpariyar1198 3 ปีที่แล้ว +1

      @@rajdhaniktm1152 मिलाएर राख्नु पर्छ उसको पनि जिन्दगी हो

    • @nayaransunar852
      @nayaransunar852 3 ปีที่แล้ว

      गुद hjr

  • @PunamLimbuStory
    @PunamLimbuStory 3 ปีที่แล้ว +39

    आभारि छु दादा हजुर प्रति अनि सलाम छ कार्यसफलताको शुभकामना

  • @chandradhungana51
    @chandradhungana51 3 ปีที่แล้ว +3

    किशोर सरकाे प्रश्न साेध्ने तरिका चि धेरै राम्रो लाग्छ मलाई मात्रै हाे कि अरुलाई मन पर्ने हाेला

  • @atutprem3153
    @atutprem3153 2 ปีที่แล้ว +8

    सुरु मा केटि रोको देखेर मेरो पनि आँखा रसायो लास्ट मा त कथाले अर्कै मोड लिएको अबस्था 🤣🤣🤣🤣

  • @indratmg6418
    @indratmg6418 3 ปีที่แล้ว +21

    सहि question गर्नु भयो किशोर सरले अचम्म लाग्यो कुरा सुनेर😄😄

  • @netrasharma3090
    @netrasharma3090 3 ปีที่แล้ว +49

    प्रविधि र नेटकाे विकसित रुप अनि आधुनिक समाजकाे सभ्यता र समृद्धि । यहि हाे।

    • @kajirai5892
      @kajirai5892 3 ปีที่แล้ว +3

      @Netra Sharma, don't blame the technology blame few bad people. You know that technology has million advantage than just few disadvantage.

    • @bimalaparajuli9817
      @bimalaparajuli9817 3 ปีที่แล้ว

      यो केटिको गलत नियत रहेर रहेछ

    • @anurai9569
      @anurai9569 3 ปีที่แล้ว

      salam x dada hazur le ramro kam garnu vayo

    • @djfykshh7185
      @djfykshh7185 3 ปีที่แล้ว

      👎👎👎👎👎👊👊👊👊👊👎👎👎👎👎👊👊👊👊👊👊👊👊👎👎👎👎

  • @mahadevbhatta4181
    @mahadevbhatta4181 3 ปีที่แล้ว +1

    हैट नेपाल मा के सारो भाको हो हाम्रो समाज कता तीर जादैछ Guys धन्यवाद छ कीसोर दाईको काम लाई सलुट छ है

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 ปีที่แล้ว +2

    किशोर सर यो बैनीलाई जसरी हुन्छ न्याय चाहिँ दिलाउनु पर्छ है। भोलि यो बैनी न्यायको ढोका ढकढक्याउन अदालत पुगिन भने जसरी पनि अदालतले न्याय दिलाएरै छोड्छ।

  • @sonamsherpa6029
    @sonamsherpa6029 3 ปีที่แล้ว +10

    किशोर जिको प्रस्न सोध्ने तरिका एकदमै राम्रो लाग्छ

  • @balajipunmagar5177
    @balajipunmagar5177 3 ปีที่แล้ว +39

    किशोर सर को हर कामलाई सलुत गर्छु मत म्याग्दी जिल्ला हाल बहराइन बात हेरि रहन्छु ॥ धन्यवाद वाद किशोर र💜💜💜💜💜💜💜

  • @tharkapun6679
    @tharkapun6679 3 ปีที่แล้ว +2

    किशोर दाईकाे बाेल्ने शैली एकदम राम्रो छ हाल सिङ्गापुर बाट

  • @kabitarai8655
    @kabitarai8655 3 ปีที่แล้ว +16

    कस्तो अचम्म यो बहिनी हेर्दा लाटि तर चालू तर पनि किशोर जि यो बहिनी लाई पनि न्याय दिलाइदिनु होला धन्यवाद !

    • @menulama6756
      @menulama6756 2 ปีที่แล้ว

      सिदा होईन रे अरु कै पेट बोकेको छ 😀😀😀😀

  • @kamalroka7340
    @kamalroka7340 3 ปีที่แล้ว +27

    किशोर जिउ लाई धन्यवाद

    • @All1988
      @All1988 3 ปีที่แล้ว

      Kamal roka namastey
      please please mero channel lai pani maya gari subscribe garidinush na hai 😍😍

  • @sofiyamagar4320
    @sofiyamagar4320 3 ปีที่แล้ว +26

    यो आईमाई नै खतम रहेछ पृथ्वी को भार

    • @tararai6962
      @tararai6962 3 ปีที่แล้ว

      Yesko agadiko intrvew herda sunda yesto ris uthne ch valuni

  • @wecnepal3125
    @wecnepal3125 3 ปีที่แล้ว

    पत्रकार किशोर श्रेष्ठ को उत्कृष्ट पत्रकारिता प्रस्तुती।जीवनमा नदेखेको घटना !सुझाव दिने शब्द भेट्न् मुश्किल।केटी पेटमा बच्चा बोकेर प्रेमी भेट्न आउने।केटा १५ दिन राखेर माइतीमा जिम्मा दिन जाने!बालुवा को घर!कस्तो अचम्म! दुबैजना नटवरलालको चेलाहरु रहेछ्न।झुठ माथी महाझुठ!

  • @najarsapkota
    @najarsapkota 3 ปีที่แล้ว +4

    यो मान्छे चोटा खान गाको झोल पर्यो।तर के कस्तो प्रेम हो येस्तो अचम्म छ।माया अर्को सङ पेट अर्का को बोक्ने।तर यो दिदी लाई नि न्याय दिनु पर्छ पेट कोबच्चा को लागि पनि

  • @riturasaili2759
    @riturasaili2759 3 ปีที่แล้ว +67

    किशोर सर ले मान्छे हराको सुचना मज्जा ले भन्नू हुन्छ शोर पनि राम्रो

    • @alishachhetri673
      @alishachhetri673 2 ปีที่แล้ว +1

      @@Nirmalarai1911n Carry on siso 😃😃

    • @premacharya2707
      @premacharya2707 2 ปีที่แล้ว +1

      @@alishachhetri673 llllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllĺlĺ

  • @kusummagar9444
    @kusummagar9444 3 ปีที่แล้ว +21

    छि झि यस्तो अाइमाइ लाई साथ होइन लात हानेर जाउ लिम्बू दाइ पहिलेकै बुडि सित

    • @ambikachaulagai4926
      @ambikachaulagai4926 3 ปีที่แล้ว

      Right sis 🤣🤣

    • @jyotimaharjan6195
      @jyotimaharjan6195 3 ปีที่แล้ว

      Sahi bhanu bhayo....2jaanlai sangai rakhera jhapad lagaunu parne...sala tyo kt ni tistai raherx

    • @MayaCheng24
      @MayaCheng24 2 ปีที่แล้ว

      Dui janai ustai ho. Yo ketilai yattikai chhodna milchha?

  • @simapayangu4208
    @simapayangu4208 3 ปีที่แล้ว +3

    पत्रकार होस त किशोर जस्तो होस,,किशोर बाबू को सभ्य र सालिन व्याबहार लाई मेरो हृदय बाट स्यालुट गर्दछु,,keep it up kishor baabu,,🙏🙏🙏💕💕💕🙏🙏

  • @kabitathakuri3262
    @kabitathakuri3262 3 ปีที่แล้ว +21

    म त किसोर दाइ को भिडियो खोजी खोजि हेर्ने गरेको छु ❣️❣️❣️❣️

    • @purnasunam8109
      @purnasunam8109 2 ปีที่แล้ว +1

      उम के म पनि

    • @momkoekloxoro6211
      @momkoekloxoro6211 2 ปีที่แล้ว +1

      Ma pani

    • @bhimsinghbaral5524
      @bhimsinghbaral5524 2 ปีที่แล้ว

      Yo bhalu ho

    • @subihangrai9323
      @subihangrai9323 2 ปีที่แล้ว

      Baubiya lai dinu paxa arkako sriman thaha payera aaune nakkali thukka.. tero swartha lagi gati xodis

    • @unme2614
      @unme2614 2 ปีที่แล้ว

      @@purnasunam8109 The no

  • @indralimbu1936
    @indralimbu1936 3 ปีที่แล้ว +11

    यस्तो कुराले म रुम कि हासुम भएँ । ए बाबा जो पायो त्यहि सँग सुत्ने बानी रहेछ

  • @bhuwangurung5596
    @bhuwangurung5596 3 ปีที่แล้ว +9

    Salute vai kishor, ur da great media. ❤️🇫🇷🇪🇺

  • @sushmalama3632
    @sushmalama3632 3 ปีที่แล้ว +1

    TH-cam ma aruko vedio herdina kishor sir ko vedio chahi xani xani herne gareko xu uhako question garne ra dukhi pidit sanga nyayako lagi bolne tarika really great 👍🏻 xa

  • @aditeesubba7895
    @aditeesubba7895 3 ปีที่แล้ว +4

    Kishore Sir.. I like the all the questions you asked.. Tapaiko question Ek Dum to the point huncha very good reporting.. Loads of love from India 🌷.

    • @pabitrarai1168
      @pabitrarai1168 2 ปีที่แล้ว +1

      :-!

    • @ganagabhadaur2353
      @ganagabhadaur2353 2 ปีที่แล้ว

      । घरमा स्वास्नि रानतान भइभइ अर्को महिला लाइ स्वास्नि स्विकार्ने पुरुष लाइ सखत कारबाही हुनुपर्छ नत्र दोस्रो लाइ तताउन पाइन्न

  • @kalpanakhadka218
    @kalpanakhadka218 3 ปีที่แล้ว +16

    किसोर दाई को काम प्रति उच सम्मन छ🥰र यो अर्का को बुडा संग आउने आमाई र घर मा बुडी छोरा हुदा अर्को संग लाग्ने यो 2जना लाई नै कारबाही गर्नु पर्छ नेपाल मा कानुन कमजोरी भएर दिन दिनै एस्तो घटना हुदैछ

  • @jujusunam
    @jujusunam 3 ปีที่แล้ว +11

    किसोर जि को पत्रकारिता अनि प्रस्न गर्ने तरिका ठिक छ । अरु जस्तो बथान मा गएर माइक तेर्स्याउने काम पटकै नगर्नु होला आफुलाइ हलुङो नबनाउनु होला ।

  • @ashoklama759
    @ashoklama759 2 ปีที่แล้ว

    छि छि छि छि किशोर दाई के हो एस्तो घटना किन पूर्व मा मात्र घट्छ
    त्यो केटा नेपाल काे होकी कताको हो पाता लगाउनु पर्छ र त्यो दिदी लाई नयाँ दिलाई दिनुहोस god please you किशोर दाई

  • @sunilthapa7554
    @sunilthapa7554 3 ปีที่แล้ว +1

    जे भय पोईल जानेहरुले गर्दा नि युटुवर पत्रकार जिउहरुले कन्टेनहरु चाहि पाहिरहनु भाको छ बधाई छ

  • @tseringdolmalama762
    @tseringdolmalama762 3 ปีที่แล้ว +11

    Thank you Kishor Shrestha for your kind deeds.👍👏🙏

  • @chabrajrai7016
    @chabrajrai7016 3 ปีที่แล้ว +9

    किसोर सरलाइ सलाम छ यति चाडो भेट्न सफल भयकोमा यो जोडिलाइ आबो जेठी श्रीमतिलाइ पनि सगै राखेर इन्टरभिउ लिनु होला किसोर सर

  • @yogenkulung
    @yogenkulung 3 ปีที่แล้ว +2

    हामिले हेर्दा जति सहज्ता छ । तर यो जोडि को कथा साच्चिकै फिल्मि कथा भन्दा कम छैन । बाकि जीवन सफल रहोस

  • @numarai9803
    @numarai9803 3 ปีที่แล้ว +2

    Great journalist 🙏❤️👍

  • @kishoranjan.7524
    @kishoranjan.7524 3 ปีที่แล้ว +7

    हैट ! सुरु सुरु मा त साच्चै माया हो की जस्तो लागेको थियोे बिच मा त कहानी अर्कै पो रहेछ । मन एउटा सग तन अर्कै सग ।

  • @nawadipkhadka4498
    @nawadipkhadka4498 3 ปีที่แล้ว +3

    Thank you kishor sir good job

  • @riyanadhimal5116
    @riyanadhimal5116 3 ปีที่แล้ว +2

    Kishor sir hajurko prasna sodhne sailiii ekdamai ramro lagxa ,,,🙏🙏

  • @pusparai2335
    @pusparai2335 3 ปีที่แล้ว +4

    Jai prem Kishor sir 🙏❤️

  • @tankashahi4148
    @tankashahi4148 3 ปีที่แล้ว +5

    पेट अरुकाे बाेक्ने 15 दिन सुताउने मान्छे सँग अधिकार खाेज्ने याे कसति दिमाग बिगरेकि आइमाइ जस्ले पेट बाेकायाे उसै सँग अधिकार खाेज ???

  • @riturai1089
    @riturai1089 3 ปีที่แล้ว +14

    छि छि यो फोहरि आईमाई रैछ यो कताको जिलि कताको गाठि लहै किसोर सर

  • @triptidhital6118
    @triptidhital6118 2 ปีที่แล้ว

    Excellent question kishor sir ko .thanks sir .

  • @durgamaya6599
    @durgamaya6599 3 ปีที่แล้ว

    Thank you patrakar vai lai

  • @susmalimbu8622
    @susmalimbu8622 3 ปีที่แล้ว +7

    Good job 👏 kiswor sir 🙏🙏

  • @deepagurung5657
    @deepagurung5657 3 ปีที่แล้ว +4

    किशोर सर अब जेठी बुढी लाई पनि मिडिया ल्याउनुस है🙏🙏

  • @pretty4529
    @pretty4529 2 ปีที่แล้ว +1

    Good reporting watching from USA 🇺🇸

  • @memosalimbu9988
    @memosalimbu9988 3 ปีที่แล้ว +1

    किशोर भाई तपाईको मन साँचिकै असल रहेछ।

  • @sabitab.k6473
    @sabitab.k6473 3 ปีที่แล้ว +9

    खुस्के खुस्के अब नेपालका मान्छे सबै खुस्के

  • @khusbugurung1817
    @khusbugurung1817 3 ปีที่แล้ว +28

    हैट किशोर भाई के हो-के हो?? टाउको दुख्यो कुरा सुन्दा नै उफ…………………!!!
    लहरा तान्दा…………… के-के तान्यो के-के तान्यो…… के-के आयो हाउ 😠😠😠😠
    कस्तो कस्तो मान्छेहरू हाउ…………🤭🤭🤭🤭🤭🤭🤭
    भाई खोई के-के गरीदिनु हुन्छ होई……… यो आईमाईहरू पनि के-के गर्छन😓😓😓😓
    हेरयो माया लाग्दो छ…… तर केहो केहो…?.

  • @ansu__7541
    @ansu__7541 3 ปีที่แล้ว +13

    पस्सिम मा सन्तोष🤔
    पुर्ब मा किशोर🤔
    जिन्दावाद🤔🤔🤔🤔
    काम गर्ने कालू मकै खाने भालु🤔🤔

    • @pubgmobile-eg5cw
      @pubgmobile-eg5cw 3 ปีที่แล้ว +1

      😀😀😀😀Fasew kanxa maya gareko varma 😀😀😀😀😀

  • @dhanakc2650
    @dhanakc2650 3 ปีที่แล้ว +1

    किशोर सरले सहि कुरा गर्नुभयो।आइमाइको शत्रु आइमाइ

  • @amit4306
    @amit4306 3 ปีที่แล้ว +3

    Kisor dada Hjurko yo kam Malay dhery man parx dhery dhery dhanybadh dada🤗🤗

  • @khadgaRai
    @khadgaRai 3 ปีที่แล้ว +5

    हैट कुरा सुन्दा पनि अचम्म लाग्यो हौ....

  • @manishapun123
    @manishapun123 3 ปีที่แล้ว

    पत्रकारलाइ नै अलमल पार्दियो हरे सिब😍😍

  • @yubarajghimire7068
    @yubarajghimire7068 3 ปีที่แล้ว +1

    किशोर जी को सोध्ने शैली चाहिँ सारै नै मन पर्यो ।

  • @xopanatimro7468
    @xopanatimro7468 3 ปีที่แล้ว +23

    नहुन दुबै बाट गल्ती भएको छ । यो दिदी लाई पनि न्याय दिलाई दिनु पर्छ ।

    • @indratmg6418
      @indratmg6418 3 ปีที่แล้ว +13

      के न्याय दिलाइदिनु नि अर्काको भुडि बोकेर अर्काको बुढालाइ फसाउदैछ यसलाई त भाटापो हान्नु पर्ने

    • @phudikisherpa8537
      @phudikisherpa8537 3 ปีที่แล้ว +1

      Neyaa hoina vata a hanu prxa sala valulae xora ssni x त vnykae rxaa khojy pxhi milcha ysrii grna gatk vy pchi. Jha aux asri

    • @phudikisherpa8537
      @phudikisherpa8537 3 ปีที่แล้ว

      @@indratmg6418 yesto grma ssni हुँदा hudae अरूले akha lgunylae astae हो milny tik x

    • @PunamLimbuStory
      @PunamLimbuStory 3 ปีที่แล้ว +5

      पेट बोक्दै अर्का सङ आउने लाई न्याए होइन सिरु पाते खुकुरी चै तेर्साउनु पर्छ

    • @reeyaanaaleembz7680
      @reeyaanaaleembz7680 3 ปีที่แล้ว

      K ko nyay arkako buda msthi janelai jel halnuparx

  • @kalpanakhadka218
    @kalpanakhadka218 3 ปีที่แล้ว +54

    यहि सुन्न र देख्न्न मलाई कोरोना ले न लगेको र छ थुक 😆😆तेरो जिन्दगी 😁😁

    • @sompun3602
      @sompun3602 3 ปีที่แล้ว +1

      😀😀😀😀😂🤣😁bro...😀

    • @amit4306
      @amit4306 3 ปีที่แล้ว +1

      😁😁

    • @bidyashree3588
      @bidyashree3588 3 ปีที่แล้ว +1

      Same to you🤣🤣

    • @sonilimbu2675
      @sonilimbu2675 3 ปีที่แล้ว +1

      🤣🤣🤣🤣🤣🤣🤣

    • @indiradhakal9419
      @indiradhakal9419 3 ปีที่แล้ว +1

      😄😄😄😄😄😄

  • @rajibpokhrel3432
    @rajibpokhrel3432 2 ปีที่แล้ว

    धेरै सोझी र सत्यवादी मृदुभाषी युवती।यिनको हृदय एकदम सफा छ।यिनलाई ढाँट,छल,कपट आदि थाहा छैन।यिनलाई अन्यायमा पर्न नदिनुहोस् किशोर भाइ।

  • @shiromanibhattarai4364
    @shiromanibhattarai4364 2 ปีที่แล้ว

    किशोर दाइको काम र सभ्य शालीन व्यबहारले अहिले निकै नै चर्चा पाइरहेको छ यस्ता राम्रा कामको लागि म सल्युट गर्न चाहन्छु!

    • @devbahadur2585
      @devbahadur2585 2 ปีที่แล้ว

      यो चेली ले पनी न्याए पाऊनु पर्छ

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 3 ปีที่แล้ว +4

    यो दिदी लाई न्याय दिलाइ दिनु परो सर्# गल्ती यो दाम्ना को छ् सबै कुरा झुठो बोलेको रैछ मुला को साग

  • @munarai2938
    @munarai2938 3 ปีที่แล้ว +4

    सहि भन्नु भयो पत्रकार भाइ ले

  • @rabink.bhujel.848
    @rabink.bhujel.848 3 ปีที่แล้ว +2

    हाम्रो नेपाल सुन्दर शान्त नेपाल 🙏 जय गोरखा 🙏 जय गोरखा सर प 🙏

  • @kumaristha3249
    @kumaristha3249 3 ปีที่แล้ว +1

    किसोर दाइ धेरै धन्देबात

  • @user-nk1ff5vc7p
    @user-nk1ff5vc7p 3 ปีที่แล้ว +22

    हैट के हुन लाग्यो किसोर जि हाम्रो नेपाल मा

    • @rajnepal4397
      @rajnepal4397 3 ปีที่แล้ว

      खै के खै के हजुर खाडीमा कति गारो छ👋😎😁😍

    • @Imramoo48654
      @Imramoo48654 3 ปีที่แล้ว

      Lau ksto kura garxa yo muiya ley bichara kisor dai lai k tha

    • @magarkendra5637
      @magarkendra5637 3 ปีที่แล้ว

      😀😃😄😁

  • @rajeshrai8555
    @rajeshrai8555 3 ปีที่แล้ว +5

    God job Kishor vhai

  • @harisiwa7510
    @harisiwa7510 3 ปีที่แล้ว

    Ajkal kishor sir ko kam quastion garne tarika dheri ramro bhako cha slam cha sir

  • @pujarai-jhapa9395
    @pujarai-jhapa9395 3 ปีที่แล้ว +4

    Good job kisor dai 👍👍

  • @sujanrai3545
    @sujanrai3545 3 ปีที่แล้ว +18

    अचम्म को माया गरेछ इ नानी ले

  • @Nsp933
    @Nsp933 3 ปีที่แล้ว +11

    नेपालमा श्रीमान र श्रीमती काे कमि छैन् विग्रनेकाे सङ्ख्या ।के जवना अायाे।बिहे भएर माया बस्याे भन्न लाज नपचेकाे गधा ।अब मिलेर अघिल्लो श्रीमती लाई साथ दिनु उहाँ एक अविवाहित हाेईन्छ उहाँ लाई न्याय दिनु जिन्दगी वर्वाद भयाे।

  • @dambarsingh6740
    @dambarsingh6740 3 ปีที่แล้ว

    होइन हो किसोर सर तपाइको यो भिडियाे सारै अच्चम्म खाल्को लाग्यो यो त काहानी कथा बुज्न धेरै गारो खाल्कोपो रहेछ त

  • @susmarai358
    @susmarai358 3 ปีที่แล้ว +3

    मलाई त याे इन्टरयुउ हेरेर हाँसाे पाे लाग्याे 🤣🤣🤣🤣भगवान् कस्ताे कस्ताे मान्छेहरु हुन्छन्

    • @raisudha3285
      @raisudha3285 2 ปีที่แล้ว

      🤣🤣🤣🤣😂😂😇😇😇

  • @harishrestha4132
    @harishrestha4132 3 ปีที่แล้ว +6

    हैन केपारा हाे माया गर्ने यउटालाइ पेट बाेक्ने अर्काे काे काकाडभिट्टा कटायर छाेड्दिनु याे भालु केटिलाई दाईलाई केकार छुईपासाे लागाे

  • @benurai5576
    @benurai5576 3 ปีที่แล้ว +1

    एकदम राम्रो काम किसोर सर।।

  • @developmentthapa
    @developmentthapa 3 ปีที่แล้ว

    Aalu jasto lagyo ho yo 2 janko kura sunda ta salute xa kishor sir lai

  • @prabeshshrestha8
    @prabeshshrestha8 3 ปีที่แล้ว +9

    Kishor vai ko kam parte Salam xa

    • @satrosato3109
      @satrosato3109 2 ปีที่แล้ว

      kishor vai ko kam parte Salam xa

  • @kamalroka7340
    @kamalroka7340 3 ปีที่แล้ว +4

    राम्रो भयो भईसि किन्दा पारी उपार पहिले छोच्नु परनेहो बिदेश गएको भन्दैमा घरको बुडिलाई बिरसिने है पुरूसले र महिला ले पनि बूढो बिदेश छ भन्दै मा कहिले पनि अरूसन्गा हिडनु हुदैन दुबैले बुज्नुपरने कुरो हो

  • @sayabbong6697
    @sayabbong6697 3 ปีที่แล้ว

    Kisor sir ajhai ramro kam gardai janu hola best of luck sir 🙏🙏

  • @ritathamsuhang3976
    @ritathamsuhang3976 3 ปีที่แล้ว

    Kishor sir ko parastuti ra bolne saili dekhi liyer interview sarai man parxa sab janatalai pani

  • @khemrai8317
    @khemrai8317 3 ปีที่แล้ว +6

    good job kishor sir

  • @anitaghising4677
    @anitaghising4677 3 ปีที่แล้ว +19

    जन्मे देखी को पहिलो चोटि देख्दै छु यस्तो घटान

  • @yogibk5919
    @yogibk5919 3 ปีที่แล้ว

    Kisor bai thank you
    Also try to help her please

  • @kafiabudhathoki3531
    @kafiabudhathoki3531 2 ปีที่แล้ว

    किसाेर जि काे काम धेरै धेरै शब्बे छ अरुदिन पनि राम्राे दिन थपियकाे देखिरन मन छ

  • @magarlafatej2313
    @magarlafatej2313 3 ปีที่แล้ว +3

    एसो कुरा बुझ्दा दाजै ले खाडिमा जमेको पानी फाल्न खोजेजस्तो लाग्यो हैट

  • @ayanrai2494
    @ayanrai2494 3 ปีที่แล้ว +13

    Kishor sir your salute good work 🙏🏻🙏🏻

  • @mayatamang701
    @mayatamang701 3 ปีที่แล้ว

    Thank you parkra g

  • @naredrg8474
    @naredrg8474 3 ปีที่แล้ว

    Kishor jee hjurko question ekdam shai xa

  • @legendyt5629
    @legendyt5629 3 ปีที่แล้ว +3

    Solute for you patrkar jiyu 🙏👍👍

  • @indiraghimire2716
    @indiraghimire2716 3 ปีที่แล้ว +5

    हे प्रभु के के सुन्नु पर्छ जीन्दगीमा !!

    • @nandraj1618
      @nandraj1618 2 ปีที่แล้ว

      थुक्क पतुरकार

  • @pashupatisunar7284
    @pashupatisunar7284 3 ปีที่แล้ว

    किसाेर सरकाे बाेलने सहेली सारै राम्रो छ 🌹घरमा श्रीमती बच्चा हुदाहुदै बाहिर सम्बन्ध बनाउदा भरजिन कन्यकेटी मीलेकाे भए घरमा श्रीमती बच्चालाई रुनु पर्ने थियन के अलपत्र हुने थियनन गल्ती केताकाे छ अब मिलेर बसेकाे राम्रो

  • @rajushrestha9486
    @rajushrestha9486 3 ปีที่แล้ว

    Kishor sir ko kam Ra bolilai Salam garxuma good job sir good job

  • @khantikhanti3220
    @khantikhanti3220 3 ปีที่แล้ว +11

    कस्तो अचम्म को घटना हो यो के गरेर मिलाउने किसोर जि हिहिहि