४ बर्से बच्चा छोडीश्रीमती घरैबाट गायब|श्रीमतीको चिट्ठी पढेर श्रीमान भाबुक|Dhan Bhadur Ghising|Ganga

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • ४ बर्से बच्चा छोडीश्रीमती घरैबाट गायब|श्रीमतीको चिट्ठी पढेर श्रीमान भाबुक|Dhan Bhadur Ghising|Ganga
    Host:Ganga lama
    Guest: Dhan Bahadur Ghising
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #dhan_bahadur_ghising #missing_wife #asali_yonjan_missing #latest_news #latest_video #viral_video #viral

ความคิดเห็น • 121

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 หลายเดือนก่อน +32

    ज्वाइँ को कुरा कति मज्जाले बुझेको ❤❤❤
    एकदमै राम्रो जेठान ❤❤❤❤❤

  • @aashishgurung6390
    @aashishgurung6390 7 หลายเดือนก่อน +48

    मान्छे भएर जन्मिसके पछि सहिलाई सहि र गलत लाई गलत भन्नू पर्छ, सम्मान छ मेरो जेठान दाजु !!

  • @mayalimbu970
    @mayalimbu970 7 หลายเดือนก่อน +55

    अशल र ज्वाकाे मर्म बुझ्ने जेठान दाइलाइ धन्यवाद 🙏🙏

    • @sumanh7030
      @sumanh7030 7 หลายเดือนก่อน +1

      ❤❤❤❤❤

    • @Razz933
      @Razz933 7 หลายเดือนก่อน

      Sabai ko jethan yestai hunu vako ramro

  • @dkr4640
    @dkr4640 7 หลายเดือนก่อน +12

    सबैको माइती यस्तो भैदिए कत्ति राम्रो हुन्थ्यो होला ,माइती लाई सलाम छ 🙏❤️

  • @reshampurja6996
    @reshampurja6996 7 หลายเดือนก่อน +6

    श्रीमान छोडेर भाग्ने महिलालाई क्रपझ्याप पारी कठघरामा खडा गरि कडा कानुनी कार्वाही हुनुपर्छ ।पीडितले न्याय पाउनु पर्छ ।

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w 7 หลายเดือนก่อน +18

    हुदा सस्तो नहुदा कस्तो
    मान्छे को जीवन
    नारि भनेको पुतलि जस्तै**जोड ले समाते नि टुट्ने,बिस्तारै समाते उड्ने😢

    • @sundardsblog
      @sundardsblog 7 หลายเดือนก่อน +1

      Sathma Huda sathma chhu bhanne anubhuti dilaunu parchha ,Huda Matlab bhaena gae pachhi khoji hunchha chhori manchhe jivan.

    • @rajugurung9240
      @rajugurung9240 7 หลายเดือนก่อน

      Hor temi lai ta sab thaha raixa ta hai

  • @jyotiadhikari1480
    @jyotiadhikari1480 7 หลายเดือนก่อน +14

    होइन आज कल आइमाई लाई किन यौटै पोइले पुग्दैन होला🤔🤔?? नखर मौली खुरुक्क घर आउ आफ्नो बच्चा अनि बुडोलाइ माया गरेर बस 😮😮

  • @kumaryonzan3670
    @kumaryonzan3670 7 หลายเดือนก่อน +2

    हेर कति राम्रो सोच भएको दाई 🙏❤️

  • @mahendrakarki9468
    @mahendrakarki9468 7 หลายเดือนก่อน +6

    हाम्रो समजा कता गहिरहेको छ? किन दिन प्रती दिन यस्ता घट्ना घटि रहेकाछन ? यी सबैको मुल कारण तपाईं हामी हौ श्रीमान श्रीमती मति भनेको एक रथको दुई पाङ्रा हो सके सम्म मिलेर बसौ सकिँदैन भने कानुनी बाटो अप्नाउ कि घर परिवार लाई तनाब दिनु बिचरा भाइ हरु😢😢

  • @ramrai7511
    @ramrai7511 7 หลายเดือนก่อน +4

    यो जेठान ज्वाइँ मिल्ने साथी रैछन 👌

  • @kabitarai5695
    @kabitarai5695 7 หลายเดือนก่อน +1

    पहिलो कुरा आफ्नो परिवार लाई मन नपर्ने कुरा नचलाकै राम्रो हो गल्ती हुन्छ मान्छे बाट सुधार हुने समय नि दिनु पर्छ

  • @bigjetchainsulama2993
    @bigjetchainsulama2993 7 หลายเดือนก่อน +1

    3 pariwarko feri sundar ani ramro milan hos yehi chahanxu😥 God bless you❤

  • @purangt1121
    @purangt1121 7 หลายเดือนก่อน

    Jthan.dai.hos.yasto.ramro.vawnako.sabaiko.yastai.vaya.kati.ramro.ghar.hunthyo.hola🙏🙏🙏👍👍👍

  • @Razz933
    @Razz933 7 หลายเดือนก่อน

    100%right kura garnu vyo dai hjr le

  • @jeevangrg7236
    @jeevangrg7236 7 หลายเดือนก่อน +1

    Dai hos ta yesto dai lai salaam xa

  • @Razz933
    @Razz933 7 หลายเดือนก่อน

    Next video waiting ma xu ganga sister
    Sake samma vetyo vane bacha ko lagi milnu parxa

  • @chhakulalgurung723
    @chhakulalgurung723 7 หลายเดือนก่อน +3

    भो अब नस्विकार्नु भाई,तिमिबाट उ खुशीहुन नसकेर बाटो लागेकिलाई जानदिनुपर्छ।बरु अब नयाँ जीवन शुरु गर्नु।

  • @susmitagurung2451
    @susmitagurung2451 7 หลายเดือนก่อน +2

    ❤❤❤❤Bichara kati sojo rahxa ni buda ta

  • @bharatbahadur392
    @bharatbahadur392 7 หลายเดือนก่อน +5

    एक्काईसौ शताब्दीमा धेरै भन्दा धेरै नामर्द पुरुषहरुको जन्म भएछ जस्तो लाग्न थाल्यो अचेल त! श्रीमान हुँदाहुदै अर्कैको अोछ्यानमा रमाउन खोज्नेलाई पनि जसले पनि सजिलै स्वीकार्छु मात्रै भनेको पाईन्छ हैट् ,खुट्टाभए जुत्ता रोजेरै जत्तिपनि पाईन्छ हो चरित्रहीन महिलाको पनि किन यति धेरै मरिहत्ते??

    • @satyamantamang
      @satyamantamang 7 หลายเดือนก่อน

      100% sahi kura garnu vyo

  • @MEGA12300
    @MEGA12300 7 หลายเดือนก่อน +1

    मेरो पनि दुई बर्षको छोरा छोडेर बिदेश गाको ६ बर्ष पछी आएर डिबोस गरे हाल छोरा म मात्र छु येस्तै हो पापी संसार

  • @chemzongsanu
    @chemzongsanu 7 หลายเดือนก่อน +21

    बुढा मन नपर्नु बुढा फेरिन त्यो उस्को बिचार तर ती निर्दोष छोराको के दोष कम्तिमा छोराको त ख्याल राख्नु पर्छ नि

    • @devigrg1828
      @devigrg1828 7 หลายเดือนก่อน +4

      बुडा मन नपर्नु भनेको त बिहे किन गर्नु बच्चा जन्माउन सम्म मन पर्ने अइले अरु राम्रो देखेर बुडा मन नपर्नु बुडि मन नपर्नु कहाँ येस्तो पनि हुन्छर? बरु अत्याचार गरेको भये कानुनी रुपले छुट्टीनु

    • @chemzongsanu
      @chemzongsanu 7 หลายเดือนก่อน +1

      @@devigrg1828 त्यो उस्को जिन्दगी उस्को मर्जी हो अरुलाई टाउको दुखाउनु जरुरी छैन

    • @harikalagurung8059
      @harikalagurung8059 7 หลายเดือนก่อน

      ​@@devigrg1828sahi ho hajur le vannu vako

    • @yubrajrai4097
      @yubrajrai4097 7 หลายเดือนก่อน +1

      भालुको कुरा भालुको जस्तै

    • @estherisaai5835
      @estherisaai5835 7 หลายเดือนก่อน

      ​@@yubrajrai4097😂😂😂

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 7 หลายเดือนก่อน

    यस्तो राम्रो अनुहार र सोच भै को श्री मान हुदा हुदै अर्को संग जाने बहिनी तिम्लाई पाप लाग्ला है दाई पनि उस्तै राम्रो ज्वाई को साथ दिने

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 7 หลายเดือนก่อน

    चेली नै फटाहा रैछ!! यस्तो राम्रो बुढा माइती हुँदाहुँदै पनि अरूको कुरा सुनेर हिड्ने परिवार छोड्ने चेली नै दोषी हो!! आएर डिभोर्स दिएर गए हुन्छ बस्नु मन नभए बच्चाको माया नभए...😏🥺

  • @krishnalamawaiba8394
    @krishnalamawaiba8394 3 หลายเดือนก่อน

    Yastai ho,dukha paunu lekhe pachhi😂😂😂

  • @kaushila-gharti.magar9n
    @kaushila-gharti.magar9n 7 หลายเดือนก่อน

    सारै दुःख लाग्यो यो भिडियो हेरेर 😢😢😢

  • @dilunepali1048
    @dilunepali1048 7 หลายเดือนก่อน

    ❤❤❤

  • @amiramirsingh6591
    @amiramirsingh6591 7 หลายเดือนก่อน +1

    आइमाई सही हो छोरा मान्छे के भ को भन्छौ हैन यही भएर भको हो

  • @shikarlama2778
    @shikarlama2778 7 หลายเดือนก่อน

    Yo mero baini ho koi kasaile dekhema najiko prahari chaukima samparka gari dinuhola🙏🙏🙏🙏🙏

  • @punyaghimire7960
    @punyaghimire7960 7 หลายเดือนก่อน

    धेरै राम्रो सोचाइ भाइहरुको ।

  • @stitchesbymamta
    @stitchesbymamta 7 หลายเดือนก่อน

    🙏🙏🙏

  • @suryatamang9326
    @suryatamang9326 7 หลายเดือนก่อน

    👍👍🙏🥰

  • @barshagurung2489
    @barshagurung2489 7 หลายเดือนก่อน

    यो केटा हेर्दा मात्र सोझो हो, यस्तैले त होनि भित्र भित्रै स्वास्नीलाई तनाव दिने

  • @HarimayaTamang-fd6dk
    @HarimayaTamang-fd6dk 7 หลายเดือนก่อน

    😢😢😢😢😢😢

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 7 หลายเดือนก่อน

    मोबाइलमा नै संसार छ सामाजिक संजालको कमाल छेउमा बसेकोले के गरिरहेको छ के थाहा पाउन सकिन्न,श्रीमानले केही गरेको होइन स्पष्ट छ लग्यो टिकटकेले

  • @kulsubba4617
    @kulsubba4617 7 หลายเดือนก่อน +1

    Maiti sahi bicharko raixa bainie le yesto gareko jaha bhayeni milera basnu Bahini.

  • @shantithapa2075
    @shantithapa2075 7 หลายเดือนก่อน

    Bichara keta sojho rahex patta lagai dinuhos mam

  • @mukeshmagar8326
    @mukeshmagar8326 7 หลายเดือนก่อน

    यस्तो राम्रो जेठान काहा पाउँछ होला 🙏🙏🙏🙏

  • @amritamalla2552
    @amritamalla2552 7 หลายเดือนก่อน

    🥺🥺🥺

  • @premprakash-wj2ko
    @premprakash-wj2ko 7 หลายเดือนก่อน

    TH-cam haru question ni sodhna aaudaina. 😮😮😮

  • @kansiklkl3859
    @kansiklkl3859 7 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭बिचार।भाइ

  • @user-ws3qt7pj1j
    @user-ws3qt7pj1j 7 หลายเดือนก่อน +1

    Hoina mero sathi asali po rahexa pahila school sanggai padeko ba ta soji thien ahile k bako ta😢😢

    • @nthaker5877
      @nthaker5877 7 หลายเดือนก่อน

      Maile pani chinxa ho yo keti lai ta

  • @user-cs2zb4jz9h
    @user-cs2zb4jz9h 7 หลายเดือนก่อน

    😢😢😢😢😢😢😢😢😢

  • @tseringdorjee3651
    @tseringdorjee3651 7 หลายเดือนก่อน

    Valuharu yestai Ho

    • @MayaTamang-ky5qo
      @MayaTamang-ky5qo 7 หลายเดือนก่อน

      1 number ko ho hjr Didi bhaini ni ustai ho hjr

  • @SmSm-ki8vq
    @SmSm-ki8vq 7 หลายเดือนก่อน +2

    कति बुझ्ने जुवाइ जेठान

  • @pushpagr5530
    @pushpagr5530 7 หลายเดือนก่อน

    अाजभोलि अपराध बिकृतिका घटना त फेसन नै भयो , दोसिलाई अनुसन्धान गरि कानुनि सजाय गनुहोला, नेपालि समाज भाडियो, जताततै देशैभरि दुखदका घटना मात्र भएका छन

  • @mayatamang2080
    @mayatamang2080 7 หลายเดือนก่อน

    कसम म त जिबन मा येस्ती कहिले गर्दिन र गर्न पनी नपरोस् आफ्नो बच्चा बिना म बाच्न सक्दैन मेरो जन्म दिने आमा बा भन्दा पनि प्यारो लाग्छ मेरो बच्चा मलाई कसैको नि वास्ता छैन बरु मेरो बच्चा को धेरै माया लाग्छ मुख ले जति नै कराए पनी अरुको माया लाग्दैन बरु बच्चा को लाग्छ बढी माया

  • @chandabasnet3333
    @chandabasnet3333 7 หลายเดือนก่อน

    Kasto kasto aaimai hunxan yrr hait budo huda poni kasari keta pauxan hau mo single mom le tw payeko xain tara molai kasaiko bswash lagdain🤔🤔😳😳

  • @user-rm5db1bg7w
    @user-rm5db1bg7w 4 หลายเดือนก่อน

    Juwaiko galtinai xaina vane feri juwai kin fasne Hun Ra 😢😢😢

  • @HappyCheeseBoard-vd6mv
    @HappyCheeseBoard-vd6mv 7 หลายเดือนก่อน

    Bicra vai😢

  • @Om73823
    @Om73823 7 หลายเดือนก่อน

    Bichara ..yo babu
    Faisala garaidinu

  • @Razz933
    @Razz933 7 หลายเดือนก่อน

    Kina yesto hunxa Manxe ko life ma

  • @YMAGAR
    @YMAGAR 7 หลายเดือนก่อน

    बैनी नै खराब भएर बिचरा ज्वैलाई लिएर खोजीमा हिड्दै छन बच्चाको लागि त्यागि ज्वाई सहनशीलताको भारीले पनि बिगार्छन

  • @ExcitedBobsleigh-ee9ig
    @ExcitedBobsleigh-ee9ig 7 หลายเดือนก่อน

    जनजातिमा अशिक्षा र छिट्टै अरुको बिश्वास अनि देखासिकिमा पर्दा यस्तै यस्तै घटना बढी घटने देखिन्छ, दाजुभाइ दिदीबहिनी सचेत हाैं है !!!

  • @Savya-magar
    @Savya-magar 7 หลายเดือนก่อน

    Jethan sab ta aghori baba ko jastai voice xa ta😂😂

  • @Jhagupokhrel
    @Jhagupokhrel 7 หลายเดือนก่อน

    .thikxa manparengare pahila keherera basyat ABA ayera manparen tyoxoro Lai po dukh bhayot pahilai gakobhayet bhaihalthiyonita hamipani sake dailopani dekhe

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 7 หลายเดือนก่อน

    दाजु पनि बुझकी जवाई पनि बुझकी रहेछ, दुःख पाउनु टाढा जानु पर्दैन भनेको यो आईमाईले देखाई हाल्यो

  • @bhupumagarbhupumagar1683
    @bhupumagarbhupumagar1683 7 หลายเดือนก่อน +2

    जाठिको पिसापफेर्ने कात्नुु पर्छ

    • @user-ih7te6ln9w
      @user-ih7te6ln9w 7 หลายเดือนก่อน +1

      लग्ने पुरुष को नि तुरि काट्ने 😂बराबर।

  • @narayankarki615
    @narayankarki615 7 หลายเดือนก่อน

    आज काल को आईमाई मान्छे के सारो जोबनी आयको क्या😊😊

  • @user-rm5db1bg7w
    @user-rm5db1bg7w 4 หลายเดือนก่อน

    Hoina k k para ho bihe garne Bela chai garne ani feri buda man napare arkai ferne budi man napare arkai ferne k ho kasailai kehi farakai 😢😢😢😢 pardaina

  • @krishnagrg776
    @krishnagrg776 7 หลายเดือนก่อน

    हैट के सारों बिगरेको हो आजकल हाम्रो नेपालमा
    गंगा सिस को मा आको छौ nyey पाउने छ भाई

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 7 หลายเดือนก่อน

    Esto kurama 2 jana sangai rakhera kura gare matra bastabik kura kholxa jasto lagxa,,,,.?

  • @kumarlama5442
    @kumarlama5442 7 หลายเดือนก่อน +1

    धेरै बुझ्ने जेठन

  • @user-ug8oi2fb7d
    @user-ug8oi2fb7d 7 หลายเดือนก่อน

    Bichara

  • @amiramirsingh6591
    @amiramirsingh6591 7 หลายเดือนก่อน

    7, 8बर्ष बसेको मान्छे कसरी चित्त बुझ्दैन यार यसरी बुडो फेर्दै हिन्नु भन्दा बरु सिलाएर राख बरु तलै गर्दा बौलको होला नत्र कुरा k हो

  • @manitashrestha8147
    @manitashrestha8147 7 หลายเดือนก่อน +1

    Aphnai bahini gatilo navay paxi k garnu bichara juwai ko soport gari rahanu vako xa jethan le buddi pani ali pugen bahini ko tehi vayera hola

  • @kritabashyal6552
    @kritabashyal6552 7 หลายเดือนก่อน

    SABAI KURA GARNU LIFE MA . TARAAA LOVE MARRIGE KAHELE NI NA GARNU DAJU BHAI HAROO. MEROBSALLAH SUJHAV SABAI DAJU BHAI HARO LAI HUMBLE REQUEST;;,,,

  • @ottoturkmayapun7636
    @ottoturkmayapun7636 7 หลายเดือนก่อน

    🤦🏻‍♀️

  • @dawasherpa6050
    @dawasherpa6050 7 หลายเดือนก่อน

    Afule janma deko bacha maya garera bihe gareko buda lai ya afno budi lai xodera arulai kasari maya garna sakxa hola uff

  • @user-pm1of6os2r
    @user-pm1of6os2r 7 หลายเดือนก่อน

    Sano bachako lagi vayeni farkera aau voliko dinma timile paxutaunu parx

  • @SugamGurung9718
    @SugamGurung9718 7 หลายเดือนก่อน

    Hat

  • @Vmcn12
    @Vmcn12 7 หลายเดือนก่อน

    माहान माईति

  • @CHYANGBAjimba-pz9fg
    @CHYANGBAjimba-pz9fg 7 หลายเดือนก่อน

    Sochdai nasocheko gadna bayo tw 😢😢😢

  • @user-mi1bg7dm8r
    @user-mi1bg7dm8r 7 หลายเดือนก่อน

    Garna garyo mobile TikTok social media Le pahila pahila yesto kehi kura sunu parne thiyena Bacha ko aama vandaina arkako budi vandai na arkako Buda vandaina k jamana aayo hola k huna lagyo hola npl ma

  • @user-pc2re4jn4o
    @user-pc2re4jn4o 7 หลายเดือนก่อน

    Hoina poila nai gako ho natra Yasari 2Moina gyappp hunxa ta... Bichara bachha 4baraha Ko xoderww janxaa ta. .. ..hamley aakha aagadii dekhya xa..... Tyo kta ra kti liee samatt nuuu paryo kada vanda kada... Karbai hunuxa paryo 😡

  • @user-uz5sx5ww9u
    @user-uz5sx5ww9u 7 หลายเดือนก่อน

    Ahile aarmai Lai K bha hhau ram xiya nakchari

  • @meenathapa-dj3jb
    @meenathapa-dj3jb 7 หลายเดือนก่อน

    आजभोलि को आइमाइ छोराछोरिछोड्नु कसरि सक्छ

  • @gummagar6172
    @gummagar6172 7 หลายเดือนก่อน

    बिक्रीतर्फ समाज।

  • @bishnuregmi1223
    @bishnuregmi1223 7 หลายเดือนก่อน

    हैन नेपालमा मात्र यस्तो दिन पर्ति दिन यस्तो हुन्छ मलाई लाग्छ नेपाल मा कानुन बलियो बनाउन जरुरछ

  • @Aaushma743
    @Aaushma743 7 หลายเดือนก่อน

    kk hunx yeti ramro budo huda hudai kin janu pareko hola😢

    • @MayaTamang-ky5qo
      @MayaTamang-ky5qo 7 หลายเดือนก่อน

      Budale dhama din nasakeko ra usako Didi Pani pahile yasatai bayar market ma hall bayar drivros vayo Didi chahi ko buda bidesh yasko Nepal kur yati ma Farka hjr😂😂 keto sojo xa

  • @user-ck1dc9ug1z
    @user-ck1dc9ug1z 7 หลายเดือนก่อน

    ganga sis ko nbr milxa vane malai dinu na

  • @user-sy8ow1kt8b
    @user-sy8ow1kt8b 7 หลายเดือนก่อน +1

    Testa radi kam xaina dai xodekai ramro testa aaimailai

  • @sonubade8780
    @sonubade8780 7 หลายเดือนก่อน +1

    यो दाइ चै पनि खासै गतिलो होइन

    • @user-cn2fk6wl3l
      @user-cn2fk6wl3l 7 หลายเดือนก่อน

      To chai ko ho ni buda budi ko bichma volna aune manxe chineko xa toile manxe chinera matrai vol 😡😡😡😡😡😡

    • @JotiMoktan
      @JotiMoktan 7 หลายเดือนก่อน +1

      Dai gatilo xa xaina kasari thaha vayo timile timi ko honi😡😡😡😡😡😡

    • @SitaMoktan-uj8lr
      @SitaMoktan-uj8lr 7 หลายเดือนก่อน

      bichma volna aune timi koho🤫🤫🤫🤫🤫🤫🤫

    • @user-nu4te8qe7x
      @user-nu4te8qe7x 7 หลายเดือนก่อน

      Dai lai chinxa tyoile

    • @shikarlama2778
      @shikarlama2778 7 หลายเดือนก่อน

      Kina harayko banxey khojnu galti hori sis

  • @kkesang806
    @kkesang806 7 หลายเดือนก่อน

    Room cleening and Carry children is not only women job..

  • @utra840
    @utra840 7 หลายเดือนก่อน

    Tik tok vandani bigo kharab xa manxe bigrine app

  • @sherpaoshi1546
    @sherpaoshi1546 7 หลายเดือนก่อน

    Baishale mattiyeko mahila yestai hunxa

  • @user-ze8vg7ei1i
    @user-ze8vg7ei1i 7 หลายเดือนก่อน

    😂😂😂😂

  • @Bikasvlogssindhuli
    @Bikasvlogssindhuli 7 หลายเดือนก่อน

    manxe jyanko kami aruko sukhama ramaune aafule dhukha garna naakhojne gamandi hune mukhle bhaneko hunai parne jatti kheranai paisa Chahine aruko pida mahasus garna nasakne yastai hunxan sirmatiharu 😂😂😂

  • @shantilama2681
    @shantilama2681 7 หลายเดือนก่อน

    Bichara nani le kati aama khojxa hola k vako aajkalko aaimai haru

  • @binodgurung8459
    @binodgurung8459 4 หลายเดือนก่อน

    Arkole logera dhutapare ko budi farkera aau vanxas mula

  • @SHINCHAN5677
    @SHINCHAN5677 7 หลายเดือนก่อน

    Bichara budo sojo raixa

  • @MayaRai-ci9nx
    @MayaRai-ci9nx 7 หลายเดือนก่อน

    Mutu mathi dunga rakhi hasnu parya x 😢😢

  • @sundarkhatri373
    @sundarkhatri373 7 หลายเดือนก่อน

    टिकटक र पब्जी ग्याम ले धेरै को घर बिगारो हौ

  • @unknowngaming8913
    @unknowngaming8913 7 หลายเดือนก่อน

    Mory huntyo k vako xi bacha ko maya pani nalgni

  • @mayapradhan8371
    @mayapradhan8371 7 หลายเดือนก่อน

    Buda ramro sojoraxa teasi la faidha hutako

  • @tseringyz2086
    @tseringyz2086 7 หลายเดือนก่อน +1

    Tik tok ley bigareo nepal ma Sabai zana lai

  • @shantithapa2075
    @shantithapa2075 7 หลายเดือนก่อน

    Bichara keta sojho rahex patta lagai dinuhos mam