श्रीमान विदेशमा, श्रीमती बच्चाहरु बिचल्ली बनाएर फरार । आर्मीसँग दिनमा नै ५० चोटी कूराकानीको ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 229

  • @jayantibasnet3142
    @jayantibasnet3142 ปีที่แล้ว +9

    धेरै राम्रो प्रश्न गर्नुभयो किसाेर भाइ याे आर्मिलाई पनि अनुसन्धानमा ल्याउनुपर्छ।याे आर्मीले घुमाएर बाेल्दैछ।

  • @sarurai8634
    @sarurai8634 ปีที่แล้ว +48

    अरुको घरबार बिगार्ने लठुवा हरु र अरुको बुडा संग जाने नकचरी लाई कारबाही हुनु पर्छ।

    • @induthapa6278
      @induthapa6278 ปีที่แล้ว +2

      Army ra police khogi khogi phone garni ae aimai kharab ho😡😡

    • @sarurai8634
      @sarurai8634 ปีที่แล้ว

      @@induthapa6278 जी कुरा सही हो। तर तेस्ता लठुवा आर्मी र पुलिस संग जानी जानी संगत पनि गर्नु भएन नि।

    • @induthapa6278
      @induthapa6278 ปีที่แล้ว

      Sabai army police lathuwa hudainan, xori manxe sadhai satarka hunuparxa,afu sai line ma hinnuparxa 🙏

    • @marivicgonzaga4589
      @marivicgonzaga4589 ปีที่แล้ว

      किन गाको होला??यसो अनुमान गर्नु त?कि पोइ नपाएर हो??

  • @pushpagr5530
    @pushpagr5530 ปีที่แล้ว +12

    नेपाली समाजको अपराध बिकृतिको फेशनले देश दुनिया मा शुद्व तनाव बनायो ,श्रमँनाक अवस्था, अनुसन्धान गरि दोषिलाई कठोर सजाय होस

  • @lukinofficial
    @lukinofficial ปีที่แล้ว +3

    रुमदिने मान्छेहरुलाई पनि कडा भन्ढा कडा कार्बाही गर्नु पर्छ Action Linus 👍👍🙏🙏

  • @cheyongmagarofficial
    @cheyongmagarofficial ปีที่แล้ว +5

    आर्मी नि सार्मि त्यो मुला लाई पनि मिडिया मा लेउनुस किशोर सर

  • @lindagurung7112
    @lindagurung7112 ปีที่แล้ว +15

    आर्मी लाई पनि मिडियामा लेउनु परेयाे किशाेर सर

  • @saraswotipaija8596
    @saraswotipaija8596 ปีที่แล้ว +3

    किसर।सर। हजुर।ले। धेरै। राम्रो।काम। गर्न।भयको।छ। खुसी।लाक्छ।

  • @nepalmongolianheart1899
    @nepalmongolianheart1899 ปีที่แล้ว +20

    पुलिस,ड्राइभर,आर्मि देखेपछि र्याल कार्ने नकचरि बेश्या आईमाई हरु धेरै छन अनि ती नालायक रक्षक हरु नै भक्षक आखै चिम्लेर अरुकाे घरबार भताभुङ्ग बनाइदिन्छन

    • @kumarrana4131
      @kumarrana4131 ปีที่แล้ว +1

      एकदम सहि हो 👍👍👍

    • @sirjanapariyar2562
      @sirjanapariyar2562 ปีที่แล้ว +1

      Moloii ta kasaiko msg aueda dar lagxa jhan police army ta dekhey dar lagxa

  • @raimanimk1250
    @raimanimk1250 ปีที่แล้ว +10

    आर्मि अब गयो life damage 50 चोटि कल कसैको‌ घरबार बिगर्ना भAन ।।।।

  • @kabitarai5695
    @kabitarai5695 ปีที่แล้ว +26

    धेरै राम्रो प्रश्न गर्नु भएको छ किसोर सर पुन भेटाको पनि हेर्नु पाउ 🙏

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 ปีที่แล้ว +2

    अर्मिले लगेर ब्याण्ड बाजा बजायो,,अब दुबै लाई कार्वाही होस

  • @ritbahadursomaimagar300
    @ritbahadursomaimagar300 ปีที่แล้ว +2

    Sir hjr ko Kam lai salam xa

  • @basantmagar9207
    @basantmagar9207 ปีที่แล้ว +10

    सरकार लाई सेवा दिने होइन आर्मी प्रहरीले अर्काका बुढी लाई पो सेवा दिने रैछ

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 ปีที่แล้ว

      honi lol.

    • @kumarrana4131
      @kumarrana4131 ปีที่แล้ว

      जहाँ पनि त्यही देखिन्छ अहिले सम्म।

  • @tejadhikari2197
    @tejadhikari2197 ปีที่แล้ว +2

    मेरो सुन्दर देश नेपालमा अनेक सुनिन्छ/देखिन्छ राम राम राम....

  • @debendrasunar1073
    @debendrasunar1073 ปีที่แล้ว +4

    त्यो आर्मीलाई पनि मिडियामा लिउनु परो दाई

  • @buddhigrg5244
    @buddhigrg5244 ปีที่แล้ว +4

    कार्वाही गर्नु पर्छ त्यो साला आर्मीलाइ😡😡😡सारै छाडा हुन्छन् यस्ताहरु

  • @kathmandu6455
    @kathmandu6455 ปีที่แล้ว +4

    आर्मी प्रहरी को केटा या केटिलाइ कहिले बिश्वास नगर्नु यति सम्म बिश्वासघाती हुन्छ्की साल बापती

  • @ratnapanday4335
    @ratnapanday4335 ปีที่แล้ว +8

    टिक टक को फेसबुक को भर मा हिड्ने आईमई ले कुकुर ले नपाउने दुख पाउछ आफ्नो जिन्दगी मजाक होइन त छोरा छोरी को आमा लाई केही दिनको मजा को लागि मात्र लान्छन

  • @jineyajb1304
    @jineyajb1304 ปีที่แล้ว +11

    Kishore sir's work is always great.

  • @arjunneupane2100
    @arjunneupane2100 ปีที่แล้ว +1

    आर्मिलाइ राम्रो तरिकाले सोधपुछ गर्नु पर्छ ।

  • @gurungprakash749
    @gurungprakash749 ปีที่แล้ว +1

    Good job kishor sir 👍

  • @nemalama9930
    @nemalama9930 ปีที่แล้ว +1

    यो मुला आर्मीकै काम हो किशोर सार

  • @suskalarai4699
    @suskalarai4699 ปีที่แล้ว +3

    Aabo nepal aremiko jagir gayo

  • @thamikishor7218
    @thamikishor7218 ปีที่แล้ว +10

    महिला लाई उखुमै भएपछि छोराछोरी परिवार सबै भाडमा गए पछिको कुरा सोच्दैन्न तेसैले त सिङ्ग हुने र ढिङ्ग हुनेको भर हुदैन भन्थे बुढापाकाले हो रहेछ।

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 ปีที่แล้ว +2

    गाराे छ अहिले हाम्रो सुन्दर नेपाल मा

  • @prataprai5278
    @prataprai5278 ปีที่แล้ว +2

    Next भिडियो सर

  • @falcon2039
    @falcon2039 ปีที่แล้ว

    यो आर्मीलाई घाेक्रेठ्याक लगाएर मिडियामा ल्याउनु पर्याे।

  • @unknown-em8gh
    @unknown-em8gh ปีที่แล้ว +5

    त्यो aaarmy लाई नि साथ मा rakhera intarve lina पर्यो sir

  • @apsarakoirala8687
    @apsarakoirala8687 ปีที่แล้ว

    त्यो आर्मी लाई नि mediya मा ल्याउनु पर्छ ।त्यो खातेको नि हात हुन सक्छ ।

  • @bikrambhattarai7690
    @bikrambhattarai7690 ปีที่แล้ว +2

    येस्ता समाचार हरु सदै हेर्दा सुन्दा त बिदेस मा न बसेर नेपाल मै खेत वारि जोतेर खानु राम्रो जस्तो लाग्छ धेरै जसो पुरुस हरु पीडित हुनु मा 80% नेपाल सरकार को दोस छ चोर हरुले नेपाल मा रोजगार सिर्जना गरे त धेरै रोकिन्थ्यो नि

  • @shipmgr20
    @shipmgr20 ปีที่แล้ว

    किसोर सर यो आर्मिलाई पनि मिदियामा ल्याउनु परेउ है नेपाल आर्मी भनेर छोडनु हुदैन है।

  • @prataprai5278
    @prataprai5278 ปีที่แล้ว +2

    🤣😂🤣last सम्म हेर्दा त सबै पूलिस आर्मी नै परेछ

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 ปีที่แล้ว +3

    नेपालमा अधिकांश पुर्वतिरकै मान्छेहरु बिग्रेका हुन्छन क्या हो अचम्मै 🤦‍♂️
    कयौं युवायुवती त्यहीँ काँचो मासुले बिग्रेका हुन 😀

    • @kumarrana4131
      @kumarrana4131 ปีที่แล้ว

      🤣🤣🤣🤣😂😂😂👆

  • @sanukunwar2281
    @sanukunwar2281 ปีที่แล้ว +1

    Yasta भेडाहरु लाई कानुनि कार्बाहि हुनु पर्छ

  • @aashishgurung6390
    @aashishgurung6390 ปีที่แล้ว +5

    आर्मीको बारेमा प्रहरीलाई भनेर खासै कुनै उपलब्धि होला जस्तो चाहिँ लाग्दैन मलाई //

  • @arjunkc3413
    @arjunkc3413 ปีที่แล้ว

    Kisor sir great question thank U

  • @sita3324
    @sita3324 ปีที่แล้ว

    Darai ramro kura garnu vayo bahai aarko kura yo aarmi lai pni ausanda garnuhola🙏🙏🙏🙏🙏

  • @SyamunaOnlineVlogs
    @SyamunaOnlineVlogs ปีที่แล้ว +2

    🙏 @किसोर_श्रेष्ठ हजुरले अत्यन्त मार्मिक ढंगबाट कार्यक्रम प्रस्तुत गर्नुहुन्छ,पत्रकारमा हुनुपर्ने गुण,स्वभाव र विपक्षीलाई सोधिने प्रश्नहरू गहकिलो हुन्छ,त्यही भएर हजुरले प्रस्तुत गर्नुभएको भिडियोहरू देश-बिदेशबाट सबैले हेर्ने गर्दछन,यस्तै गरि अगाडि बड्नुहोस तपाईं लगायत @Yuwa_Man_Nepal को पुरा टिमलाई हाम्रो साथ हौसला सधैं रहनेछ,धन्यवाद 🕉️🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Pro-Aashish
    @Pro-Aashish ปีที่แล้ว +2

    आर्मी पुलिस ले अर्काको बुडी भ्याउने भो 😆😆😃😃😃

  • @Babitabiswokarma
    @Babitabiswokarma ปีที่แล้ว

    गाराे छ

  • @Suhana12436
    @Suhana12436 ปีที่แล้ว +1

    Bichara kiswar vai

  • @ratnapanday4335
    @ratnapanday4335 ปีที่แล้ว +1

    तेहि आर्मी ले लगेकोछ १००%

  • @sarojsah4994
    @sarojsah4994 ปีที่แล้ว +1

    Dhanybaad patrakar kishor Shrestha sir yo kesh pani chadai milos? Kishor sir tiyo dheray patak call ma bolne manxe lai midia ma leuna pro ke vanxa tiyo manxe le?

  • @anilrajbanshi8361
    @anilrajbanshi8361 ปีที่แล้ว +1

    Great work kishor vai

  • @bhagawati12364
    @bhagawati12364 ปีที่แล้ว +28

    टिकटक मा फेसबुक मा चिनेको भरमा भोलिका दिनमा के कस्तो समस्या आइपर्ला भन्ने नसोची कति सम्म अन्धो भयर हिड्छौ हो दिदी बहिनी हो

    • @narbdrthapa2543
      @narbdrthapa2543 ปีที่แล้ว +1

      सहि हाे

    • @marivicgonzaga4589
      @marivicgonzaga4589 ปีที่แล้ว

      यी गुहु खाने आइमाई परे पछि जिन्दगी नै बर्बाद हुने रहेछ।। भगवती जि महिलामा किन यस्तो भाको होला?कि यौन सम्पर्क राख्न नपाएर हो र?? sorry है यसरी quistion गर्दै गर्दा ??

    • @manikumar1793
      @manikumar1793 ปีที่แล้ว

      चिलायो पछि एस्तै हो

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 ปีที่แล้ว +1

    यो पश्चिमतिरको मान्छेहरु धेरै नै फटहा हुन्छ।
    यहि मधेसे साउदले नै यो आईमाईलाई भगाएको हुनु पर्छ।

    • @dikshantfastfood1991
      @dikshantfastfood1991 ปีที่แล้ว

      She may have married with madheses bahun chhetri dalit.Generally most Newar magar tamang rai sherpa limbu etc women or girls get more satisfaction by only the ......of madheses bahun chhetri dalit because their .....are like an ass.it proves the data of their hybridisation.

    • @ratnapanday4335
      @ratnapanday4335 ปีที่แล้ว

      साउद भने को मदेसे धोती होर बिदेस मा पनि धोती ले सके नेपाली आईमई

  • @meromaya0008
    @meromaya0008 ปีที่แล้ว +1

    आर्मी सँग धेरै कुराहरु भयाे भन्दैमा
    उसैसँग गएको भन्न मिल्दैन नी हौ
    अन्तै गएको पनि हुन सक्छिन् नी
    🤔

  • @rameshrawal2602
    @rameshrawal2602 ปีที่แล้ว +6

    *नेपाल सरकारी सेवामा कार्यरत जति पनि आर्मी पुलिस ससत्र छन उनिहरुको छवि राम्रो छैन प्रयाय अरुको बुढी भगाउने पुरानो चलन छ र आफ्नो घरमा बुढी हुदा-हुँदै अर्कि सौता भित्राउनमा पनि ठूलो योगदान हुने गर्छ पक्कै पनि ती पुलिस आर्मीमा एकजबा संघ गयको हुनुपर्छ* 🤨🤨

  • @C23106
    @C23106 ปีที่แล้ว

    Love paryooo vagee k.6iii news panii wakka lagyooo Malai ta

  • @tulsalimbu1483
    @tulsalimbu1483 ปีที่แล้ว

    Great job bahai laee 🙏🙏🙏

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +1

    बन्दुकेले लौरो लुकायछ😍

    • @kumarrana4131
      @kumarrana4131 ปีที่แล้ว

      बन्दुकेले लौरो लुकाएको होइन होला लाफा, लौरोले घोचेको होला पो 😜😜😜

  • @sabipoudel9409
    @sabipoudel9409 ปีที่แล้ว +1

    ma ta sadhai kisor sirko fan ho hai🙏🙏🙏

  • @bishnushrestha8522
    @bishnushrestha8522 ปีที่แล้ว

    साउद को जागिर चट।किशोर भाइ इटहरी क्याम्प मा उजुरी दिउ।

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 ปีที่แล้ว +1

    यिनीहरु मिलेर मारे जस्तो छ। पुलीस र आर्मी को छवि राम्रो छैन नेपालमा।

  • @tulasabista8688
    @tulasabista8688 ปีที่แล้ว

    यस्तो अार्मि हरुलाई चाहिँ 2/4 सबक सिकाउनै पर्छ,,यस्तै यस्तै ले गर्दा समाज मा बिग्रिति ल्याउछ।अब सात नम्बर गड को सिराहा मा रहेको ऐउटा लाई पनि यसरी नै लेउनु छ।

  • @sumitiwari6043
    @sumitiwari6043 ปีที่แล้ว +6

    Kishor dada is great worker person ❤

  • @minbbaral2853
    @minbbaral2853 ปีที่แล้ว

    यो डाका army लाई छोड्नु हुदैन येस्लाइ जागिर बाट्नै निकाल्दी नु पर्छ

  • @sapana2597
    @sapana2597 ปีที่แล้ว +4

    गर्नु गर्यो यो टिकटक ले पनि ? बुढा ले बिदेश बाट ठुलो मोबाइल पठाइ दिन्छ्न छोरा छोरि र बुढि को अनुहार हेर्न लाइ नेपाल मा बुढि हरु जति अर्कै को अनुहार र नाच गान हेर्छ्न किन गर्छौ हो दिदि बहिनि हो यस्तो बच्चा हरु को बोजोग बनाएर उफ्फ

    • @dipanlovehira5215
      @dipanlovehira5215 ปีที่แล้ว

      गल्बन्दी च्यातियो तिम्ले तानेर
      रबिको गाडी फुट्यो गठबन्धन ले हानेर
      फुर्बा तामाङ्ग फस्यो माया लाएर
      भाबाना जेल पस्यो फुर्बा को पोइसा खाएर !!
      मैले चोरेको हैन ढाटेको हैन 2000दियो खाए
      काङ्ग्रेस ले दियो भने खान्छु भेलु बाजेको भनाइ

  • @sanjalimbu9539
    @sanjalimbu9539 ปีที่แล้ว +2

    11month agadiko भिडियो हेर्दा हेर्दै नया भिडियो पो आएछ!! दुख लाग्छ समाजमा नराम्रो घटनाहरु दिन दिनै समाचार आउदा!😴🙏

  • @rahulghising1599
    @rahulghising1599 ปีที่แล้ว

    एसरी फरार हुनेमहिला हरुले
    केचै खोज्दरैछ

  • @Ashokthulu
    @Ashokthulu ปีที่แล้ว

    नेपालीको आर्मी पुलिस राश्टको सेवा गर्ने होकि अर्काको श्रीमती बिगार्ने हो?

  • @ritabista2144
    @ritabista2144 ปีที่แล้ว +1

    बिदेस गयो बुडा अर्काको बुडि लिएर घुमेका छ्न भरिसक एउटै रुम लिएर बसेका छ्न एता नेपाल मा बुडि अर्काको बुडा सङग भागेका छ्न्🤔फरक चाहिँ एति छ बिदेश मा जे जे गरेपनी कसैले देख्दैन मिडिया आउदैन तर नेपाल मा चाहिँ सबैले थाहा पाउछ्न्😆😆मैले त आखाले देखेको हजुर

  • @अभागि
    @अभागि ปีที่แล้ว

    हेर है आर्मी पुलिसअरु जुनै पनि केटाहरु बिदेशी का जोई हरुसित दिनमा पचास चोटि कल गरेर समय खेर फाल्नु र आफ्नो ईजत फाल्नु भन्दा घरका बुढिलाई टाईम देउ डन्ठेहरु

  • @apsarakoirala8687
    @apsarakoirala8687 ปีที่แล้ว

    आर्मी र पुलिस हरु फटा हुन्छ्न ।

  • @Pardeshigopu
    @Pardeshigopu ปีที่แล้ว +1

    Hoina Nepal ma afulaay janmako bacha haru ko maya pani na lageko omg

  • @unknown-vw3wl
    @unknown-vw3wl ปีที่แล้ว +1

    फेसबुक थियो बिग्रिने तह अब यो टिकटक भन्ने यन्त्र ले फेरि उग्र रूप लिन थाल्यो एसो रमाइलो पो गर्ने होत च्यट गर्ने सम्बन्ध मा बस्ने भाग्ने के भाको भाको

  • @Deepa2043
    @Deepa2043 ปีที่แล้ว

    अरूको हेर्दा हेर्दै आफ्नै गाउँ छरछिमेक मा घटना घट्यो 😔😔

  • @arjunshrestha5653
    @arjunshrestha5653 ปีที่แล้ว +1

    त्यो गफ गर्ने कुन पल्टनको रहेछ यो पनि सुन्न पाउ न कुन भाते रहेछ

  • @navodit1983
    @navodit1983 8 หลายเดือนก่อน

    Yesta bhalu haru ko ragragi chha jata pani bidesh hos ya sodesh

  • @urulaksamba3981
    @urulaksamba3981 ปีที่แล้ว

    Kishor 💐🙏

  • @maltigurung7260
    @maltigurung7260 ปีที่แล้ว

    Good work Kishor bhai 👍

  • @sanuale460
    @sanuale460 ปีที่แล้ว

    2nd part pni rakhnu la kishor sir k riixa nakhar mauli ko khabar 😊😊

  • @tulshathapa5703
    @tulshathapa5703 ปีที่แล้ว +2

    यस्तो मात्र किन हुन्छ हामो देशमा बच्चा भको नारि हराउने

  • @B2ksingh
    @B2ksingh ปีที่แล้ว +1

    Aru vanda ni headline chai sahii xa

  • @mrkisor8530
    @mrkisor8530 ปีที่แล้ว

    भालुलाइ जस्ले भेट्दा पनि चिक्दा हुन्छ कानुन लक्क्दैन।

  • @tamanggangstar1764
    @tamanggangstar1764 ปีที่แล้ว

    Easta mahila haru lai sajay dine bebastha garnu pareu kisor dai dherai ko ghar bar bigriyo hamro samazma

  • @growingupwithmohik304
    @growingupwithmohik304 ปีที่แล้ว +1

    Sadhai dai ko video herne aaja afnai manxe harako news herda dukha lagirako xa.. tatah tapai jaha vayea pani plz samparka ma aaunu hola.. chori haru ko bijog vako xa..

  • @ganeshlama4291
    @ganeshlama4291 ปีที่แล้ว

    Sabai vandh pahile Nepal ma kanuna derai strong banunu pareuoo

  • @khimnepalee1984
    @khimnepalee1984 ปีที่แล้ว

    आइमाई नै खरब जस्तो लाग्छ मलाई किन आर्मी र पुलिस लाई मात्रै खोज्नी कस्तो पागल रहिछ !!!!

  • @मायारुम्बातामाङ
    @मायारुम्बातामाङ ปีที่แล้ว +4

    कस्तो खालको हुन्च हो यो आईमाई हरु अचम्म लाग्छ घरमा बुडा छोरा छोरी हुँदा हुँदै पनि पछि दुख पाए पछि अनि बल्ल था पाउछस नि🤔🤔🤔

  • @samratmagar9073
    @samratmagar9073 ปีที่แล้ว +1

    मिडियालाई काम पाको छ नि

  • @goodnewsnepal3261
    @goodnewsnepal3261 ปีที่แล้ว +3

    कुरा अट्कियर गर्छ साला यहि हो 55 पटक कुरा गर्ने अनि भगाउने पनि

  • @bishnugautam1392
    @bishnugautam1392 ปีที่แล้ว +2

    जे गर्नु टिकटकले गर्छ

  • @ramkajithapa2250
    @ramkajithapa2250 ปีที่แล้ว

    Je hos media ko fursad xaina

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 3 หลายเดือนก่อน

    बोल्दै मा त्यही मान्छे सङग गएयो होला भनेर सङखा गर्न पनी मिल्दैन कतइ गएको हुन पनी सक्छ

  • @prashnrai1819
    @prashnrai1819 ปีที่แล้ว

    नेपाल को ऐमिहरुको धै पुति चेलुछ अनि पोव्ल जन्च

  • @tankasilwal7742
    @tankasilwal7742 ปีที่แล้ว

    याे अार्मी लाई तुरुन्त पक्राउ गरेपछि सबै थाहा हुने रहेछ

  • @deepaknath4303
    @deepaknath4303 ปีที่แล้ว

    यसतो धोकेबाज महिला हरु लाई जतिसक्दो छिटो पक्राउ गरी अनुसन्धान को दायरामा ल्याउनु पर्छ र ति अबोध बालबालिकी को पाप लाग्छ

  • @partappradhan9115
    @partappradhan9115 ปีที่แล้ว +1

    छिटै भेटियाेस

  • @laxmilamichhane2550
    @laxmilamichhane2550 ปีที่แล้ว

    J bhayo, atyantai naramro bhayo,

  • @kedarbahadurkatwal2473
    @kedarbahadurkatwal2473 ปีที่แล้ว

    तातोपानीफान पनि कत्तिदुखहै😅

  • @basantimabo5996
    @basantimabo5996 ปีที่แล้ว +3

    18 बर्ष मुनिकाे र बिहे गरेर बच्चा 1,2 जना भएर नि पैला जाने महिला ले नेपाल मा राज गरिराछन र युटुब लाई एकढम फाईढा ढि राछ☺️😏😏😏

    • @nams1796
      @nams1796 ปีที่แล้ว +1

      Yes 👍

  • @sankarboss9414
    @sankarboss9414 ปีที่แล้ว +1

    यो काप्छे परेको र बेला बेला थादो हुने चिज ले गर्छ जे गरे पनि

    • @kumarrana4131
      @kumarrana4131 ปีที่แล้ว

      😂😂😂😂😂😂👍👍👍

  • @sanjunepal7159
    @sanjunepal7159 ปีที่แล้ว

    यस्को फोटो छ म सग तर क्स्मेन्ट मा हाल्न नमिलने रछ

  • @दिपकरानामगर
    @दिपकरानामगर ปีที่แล้ว +1

    Namber jati Army र police को training center links मा रैछ लु कसम परेड खेलदै होला हौ 😂

  • @ritumagar7108
    @ritumagar7108 ปีที่แล้ว

    Nepal armiko var xain

  • @ganeshsunar9547
    @ganeshsunar9547 ปีที่แล้ว

    100% यहि बोका ले लगेको हुनपर्छ । यो बोकाको बुडिलाइ पनि अरुले 50 चोटि फोन गर्छन् बल्ल थाहा पाउछ ।

  • @sanjunepal7159
    @sanjunepal7159 ปีที่แล้ว

    इटहरि बस्ने नेपाली आइमाइहरु प्राय तेस्तै हुन्छ्न कि के हो भोज्पुर पाहाड बताउनेहरु जाल्पा श्रेस्ठ भन्ने आइमाइले पनि 4 जना सग बिहे गरेर सबैको समपती लियर फरार भाकी छ

  • @rajurai1983
    @rajurai1983 ปีที่แล้ว +1

    पुति चिलाए पछि खपि नसहनु हुदो रैछ केहो बैगुन मुला घुसार्नुनि कन्डम लगाएर लाडो ठन्किने हरुले साबुन लगाएर हल्लाउनुनि किन अर्काको घरबार बिचल्ली पार्नु कित भिडियो कल गरेर हेराहेर गरेर हल्लाउनु😀😀😀

  • @bhimkami9068
    @bhimkami9068 ปีที่แล้ว +1

    नेपाल हो सर नेपाली 😂😂🤣🤣🤣🤣