आहा कस्तो राम्रो गायक जनताको मन मनको गायक बिमल राज क्षेत्री लोक दोहोरी क्षेत्रमा अबिस्मरणिय नाम हो । उहाँको दोहोरी गीतहरु असाध्यै मन पर्छ । आज इन्द्रेणीकि सुमधुर स्वरकि धनी गायिका मनमाया सङ्ग असाध्यै रमाइलो दोहोरी जम्यो । जय इन्द्रेणी ।
अग्रज कलाकार बिमलराज क्षेत्री सर प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर युवराज सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉🎉🎉
आज त खुसीको सिमा नै रहेन आफ्नै जिल्लाका गित सङ्गीत का राजा दाजु बिमलराज क्षेत्री र आफ्नो गाउँ को प्यरो भाइ मनोज शर्मा लाई देख्न पाइयो भाइको साङ्गितिक यात्रा सफल होस शुभकामना ।इन्द्रेणी परिवार लाई सम्मान 🙏🙏🙏
Good evening everybody, Dherai gape ma aja Bimal Raj ko utkrista prastuti herna paiyo. Next episode pani hai. Manu bahini love you so much Jaya indreni
ABC इन्लेणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु इन्देणी परिवारलाई २०८० बर्ष काे सुभकामाना छ🎉 जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बिमलराज सर जय भगवान् 🎉
विमल दाई यो बल्लई भो भेट बोलको पुरै एल्बम लाई youtub मा राखेको भए दुई करोड लोक संगीत को प्रेमी श्रोता हरु को मन खुसी हुने थियो ,कृपया सम्भव भए काल झै यो गीत लाई अपलोड गर्नु हुन विनम्र अनुरोध छ ,,
नमस्ते🙏शुभकामना 🎉🎉🎉 सम्पुर्ण इन्द्रेणी टीमलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏
।। यस इन्द्रेणी प्रोग्राममा लोक प्रिय कलाकार बिमलराज क्षेत्री र मनमाया वाइवाको उत्कृष्ठ प्रस्तुति बाट म, मेरो परिवार र उपस्थित आफन्तजनहरुले लाइभ दोहरीको भरपूर मनोरंजन लियौं। इन्द्रेणी मार्फत ज्यादै अशक्त, असहायहरुमा सहयोग पूगोस भनि केहि सानो रकमको सहयोग चढाउने अवसर पनि मिल्यो, यहाँहरुले दिई रहनु भएको लोक कला संस्कृतिको उत्थान र सम्बर्धन प्रतिको योगदानका साथै अत्यन्तै दुखि पिडित प्रति गरिरहनु भएको निरन्तर सेवाभावका कारणले नै हामी आकर्षित छौं। यसका लागि कृष्ण कंडेलज्यु लगायत इन्द्रेणीका सम्पूर्ण सदस्यहरु प्रति हार्दिक नमन।। 🙏
लाेसंगितकाे छाहारि लाेकप्रियकार्यक्रम ईन्द्रेणिमा बरिष्टगायक बिमलराजक्षेत्रिकाे अागमनभयकाे रहेछ ईन्द्रेणिकि खम्बा मनमायाँवाइ र बिमलजिकाे प्रस्तुतिलाइ धन्नेबाद
बिमाल क्षेत्री र मनमाया लाई हिर्दय देखि सलामछ अतिनै राम्राे लाग्याे❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
दोहोरी होसत यस्तो सारै मार्मिक लाग्यो कति गहकिलो सब्दको प्रहार सुन्नै कति आनन्द मय अर्को प्रस्तुति पनि सुन्न पाइयोस प्रगतिशील पाइला नरोकिउन दुबैजनाको
आहा कस्तो राम्रो गायक जनताको मन मनको गायक बिमल राज क्षेत्री लोक दोहोरी क्षेत्रमा अबिस्मरणिय नाम हो । उहाँको दोहोरी गीतहरु असाध्यै मन पर्छ । आज इन्द्रेणीकि सुमधुर स्वरकि धनी गायिका मनमाया सङ्ग असाध्यै रमाइलो दोहोरी जम्यो । जय इन्द्रेणी ।
देश को कहना हुनुहुन्छ बिमल राज दाई ।
हिमाल सेतैछ बिमल दाइ को गित मन पराउने जति हाजिर हुम त यता🙏🙏❤️❤️🇳🇵🇳🇵ल
अतिनै मिठो गित आयको छ बिमलराज छेत्रीको आफ्नै युटुबमा!बिमल छेत्री र टिका छेत्रीको आवाजमा!!गितको बोल घर त पर हो !!
Ppp plop look elsewhere😊❤😂😊😊😊😊😊
😊
Ppp plop look elsewhere😊❤😂😊😊😊😊😊
😊
❤❤❤❤❤❤❤❤❤@@@qqlllllllllllllllllllllllllllllllllll@@@
La
मनु बहिनीको सबै दोहोरी रमाईलो लाग्छ । बिमल भाईको कुरै नगरौ । संपूर्ण नंम्बरी सर हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
गायनसैली धेरै मनपर्छ बिमलराज
ऊस्तै मनमाया
Dhrai ramro livedohori prastutiko lagi bimaldai Ani manmayadidi lagyat tapaiharu ko official team Lai congratulations 😢😮😮😮😅😅
आहाँ सारै मिठो लय सब्द मा दोहरी 👌लोकप्रिय गायक बिमल जी र स्वर की रानी मनमाया जी ❤❤जय इन्द्रेणी ❤❤जय कृष्ण दाइ 🙏🙏❤❤🙏🙏❤❤🙏🙏❤❤🙏🙏❤❤।
,
P
भर्खर भर्खरै ताते ताते गर्दै गरेका कलाकार देखि दात झरेका अनी कपाल फुलेका कलाकार हरु सबैलाई जाऊ जाऊ लाग्ने कार्यक्रम ईन्द्रेणीको जय जय होस ❤❤
धेरै समय पछि देख्न पाइयो बिमलराज क्षेत्रि दाइ धेरै रमाइलो दोहोरि
बिमल राज क्षेत्री र मनमाया बीचको धेरै धेरै राम्रो दाेहाेरी ।।
असाध्यै मन पर्ने कलाकार बिमल मनमाया काे प्रस्तुति अाहा कति रमाइलो
शब्द सङ्गै सुमधुर स्वर सुन्दा आनन्द आयो मन माया र बिमल ज्युलाई बधाई सङ्गै शुभकामाना।।
कृष्ण कँडेल ज्यूलाई विशेष धन्यबाद।।
Wow nice🙏🙏❤️❤️❤️❤️
@@saritakc2803❤
आहा आज फेरि बिमल राज छेत्री को प्रस्तुती फेरिपनी रमाईलो छ ।😢🎉आजको दोहोरी उस्जृस्ट छ अनि तेस्मा मनमाया वाईबा को पनि उस्तै प्रस्तुती छ।😅😮
बिमल जि का गित हरु सबै राम्रो छन ❤❤❤❤
अग्रज कलाकार बिमलराज क्षेत्री सर प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर युवराज सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉🎉🎉
अाहा असाध्यै धेरै धेरै रमाइलो छ जाेरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤😂😂😂😂🎉🎉🎉🎉🎉😂😂❤❤❤❤जय ईन्द्रेणी ❤❤❤❤❤❤❤❤
Aaja royel prabat ko hiro bimal raj khatry ko naulo prastuti dami x jay indreni sabaiko jay hosh ❤❤🎉🎉
🇳🇵🇳🇵🇳🇵बिमल राज छेत्री को गित धेरै सुनेको छु मैले पैला को अहिले लाइभ दोहोरी मा अझै उत्कृष्ट हुनुहुन्छ जय इन्देरिनी तिम 🇳🇵🇳🇵🇳🇵म कतार देखि हेर्दै छु
बिमल छेत्री अनि मनमया मेरो सबभन्दा मन पर्ने कलाकार 😍
वा वा दोहोरी भनेको यस्तो पो हो
आज त खुसीको सिमा नै रहेन आफ्नै जिल्लाका गित सङ्गीत का राजा दाजु बिमलराज क्षेत्री र आफ्नो गाउँ को प्यरो भाइ मनोज शर्मा लाई देख्न पाइयो भाइको साङ्गितिक यात्रा सफल होस शुभकामना ।इन्द्रेणी परिवार लाई सम्मान 🙏🙏🙏
अाहा कत्ति रमाइलाे जये ईन्द्रेणि
लोक दोहोरी का सम्राट बिमल राज छेत्री को दोहोरी धेरै पछि सुन्न पाइयो जय इन्द्रेणी परिबार
हिमाल सेतै छ गित् सुन्न मन थियो।।।।।
Good evening everybody,
Dherai gape ma aja Bimal Raj ko utkrista prastuti herna paiyo. Next episode pani hai. Manu bahini love you so much
Jaya indreni
अब छिट्टै इन्द्रेणी कार्यक्रममा बिष्णु खत्री लाई ल्याउनु पर्छ
Darsan namaste Krisna dai 🙏 por yo bela ma pani hjuko Dohori Program hernu aako thiye dherai khusi lageu dhannebat 🤗🙏
आहा अतिनै मार्मिक दोहरि सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏🌹❤️😘
ABC इन्लेणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु इन्देणी परिवारलाई २०८० बर्ष काे सुभकामाना छ🎉 जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बिमलराज सर जय भगवान् 🎉
बिमलराज क्षेत्री सर काे गित मलाई धेरै मनपर्छ सम्मान छ नयाँ बर्ष काे सुभकामाना छ 🎉जय भगवान् ❤😂😂🎉
धेरै पछी मनोज शर्मा को आवाज सुन्न पाइयो खुसी लाग्यो
सम्मान सबै मा रमाइलो लाग्यो
जय नेपाल ।🙏🙏💘🌷👍️💕👌
सारै मीठो सबैमा सम्झना !! नयाँ बर्ष २०८० को हार्दिक मंगलमय शुभकामना !!!
Good afternoon everyone,
Dherai din paxi Bimal Raj ko live herna paiyyo
Manu lai sweet ❤️ 😍
Jaya indreni
Nice रमाइलो लाग्दै छ मलाई डाँडा
मनमाया को स्वर बिग्रेर गय जस्तो छ सुधारने प्रयास गर है बहिनी बिमल भाइ शुभकामना
आज बिमल राज ईन्द्रेणी को नयाँ स्टुडियोमा रमाइलो दोहोरि 🎉
कडेल जि ! अझै पनि तकडा नै छन अनि अल्लि उमेर गय्का जस्तो लाई आमा-बाबा भनिहाल्नु हुन्छ, दाइ-दिदी भन्दा अफ्थ्यारो लाग्नुहुन्छ । राम्रो छ । शुभकामना ।
manmaya ko haso chai kati dami ho 😂😂❤
मनमाया बैनीvery good ❤🥰💕❤️🙏👍👍
Very glad to see my favourite singer Bimal Raj Chhetri.
Salamax indreni timelai ani Krishna sirlai pani 🎉🎉🎉🎉
💘❤️💗💕👄👄🙏अति राम्रो धेरै माया लामो सम्झना को साथ सम्पूर्ण लाई सम्म नमस्कार🙏👄👄💕💗❤️💘
जय इन्द्रेणी
लाइभ दाेहाेरि मध्य उत्कृष्ट लाइभ दाेहारि इन्र्देणि टिमलाई धेरै धेरै सम्मान 🙏🙏🙏🙏🙏🙏
धेरै रमाईलाे दाेहरि जय इन्द्रेणि परिवार
दमदार गायकको पर्स्तुती साह्रै रमाइलो!!!
Amazing indreni program
Wow kada❤❤❤
आहा आज त Bimal दाई को आगमन को दिन दर्शकको उपस्थिति पनि अति उत्साहित भएको रहेछ 🎉🎉🎉🎉🎉❤❤❤❤❤कृष्ण दाई लगायतका सम्पूर्ण टिमलाई माया र सम्मान 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
धेरै धेरै बधाई छ
Ramailo dohori
Aaja sarai man parni gaykako geet sunna paeyo dhanybata indreni ❤❤❤
Namaskar sabai indreni team lai 💕🙏🙏🙏🙏💕
Daharai ramro
jay indreni tim very good song
जय इन्द्रेणी 🙏🙏🙏🙏
राम्रो छ जय इन्दीणी❤😂
जय.इन्देणि
विमल दाई यो बल्लई भो भेट बोलको पुरै एल्बम लाई youtub मा राखेको भए दुई करोड लोक संगीत को प्रेमी श्रोता हरु को मन खुसी हुने थियो ,कृपया सम्भव भए काल झै यो गीत लाई अपलोड गर्नु हुन विनम्र अनुरोध छ ,,
बिमल दाइ काे अावाज सदाबहार 🙏🙏🙏
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping == REAL THERAPY:
❤❤❤❤❤
बिमालराज क्षेत्री चर्चित गायक
सलुट छ सम्पुर्ण मा 🙏🙏🙏🙏🙏🙏
अति मीठो गित
एकदम खुशी लाग्यो संगै collage पढेको प्यारो साथी बिमलराज छेत्री को यो इन्द्रेणी को कार्यक्रमको प्रस्तुति देख्दा।।
m
😅jeh7uukn my 3ee
@@asentertainment4282 A\a
@@asentertainment4282 111
~q
राम्रो गित
ATI ramro
V🎉 nice song dai
कृन शर रबि सर लाई सपोट गन जानुस
Beautiful songs and sweet voice Thank you everyone,
आहा 🙏🙏
मिठो दोहोरी
wau bimalraj damiiiiiii
❤❤❤❤❤
INDRENI IS A TRINITY: Service, Message, and healthy entertainment:
❤❤❤❤❤
Wow awesome song❤️❤️❤️❤️❤️❤️
Very nice song
दोहोरीको राजारानी //
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
धेरै पछि आज फेरि बिमल राज सुन पाइयो इन्दणी परिवार लाई धेरै धेरै धन्यबाद छ
नमस्ते🙏शुभकामना 🎉🎉🎉 सम्पुर्ण इन्द्रेणी टीमलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏
Ladened gayek bimal raj chetri
आसल दोहोरी
dhihoriko rani manu
सुमधुर
Congratulations👏👏
Derairamaro.manmayako.surilo.sor.sadaramara.xa
दिन भरिको थकाइ मेटाउने एक मात्रै कार्यक्रम इन्द्रेणी
।। यस इन्द्रेणी प्रोग्राममा लोक प्रिय कलाकार बिमलराज क्षेत्री र मनमाया वाइवाको उत्कृष्ठ प्रस्तुति बाट म, मेरो परिवार र उपस्थित आफन्तजनहरुले लाइभ दोहरीको भरपूर मनोरंजन लियौं। इन्द्रेणी मार्फत ज्यादै अशक्त, असहायहरुमा सहयोग पूगोस भनि केहि सानो रकमको सहयोग चढाउने अवसर पनि मिल्यो, यहाँहरुले दिई रहनु भएको लोक कला संस्कृतिको उत्थान र सम्बर्धन प्रतिको योगदानका साथै अत्यन्तै दुखि पिडित प्रति गरिरहनु भएको निरन्तर सेवाभावका कारणले नै हामी आकर्षित छौं। यसका लागि कृष्ण कंडेलज्यु लगायत इन्द्रेणीका सम्पूर्ण सदस्यहरु प्रति हार्दिक नमन।। 🙏
Nice❤❤❤❤
Nice Soon❤️❤️❤️❤️
Nice
Very nice
❣️❣️❤️❤️
😍😍😍😍😍😍😍😍
very good.