Exclusive बिहे गर्छु भन्दै फसाउने दलाल सङ चौकिमै पर्यो लफडा|मिलाउछु भन्दै बोलाउने श्रीमतीनै भागिन|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • Host:Ganga lama
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

ความคิดเห็น • 851

  • @sunitasyangbotamang293
    @sunitasyangbotamang293 2 ปีที่แล้ว +79

    Good Ganga Mem
    Mo firts like ra Cmnt ma
    Hjr ko Kaam Prati Salute xa

  • @Delje960
    @Delje960 2 ปีที่แล้ว +111

    सारै राम्रो काम गंगा बहिनी
    अझै उत्तरोत्तर उन्नति प्रगतिको शुभकामना छ.

    • @kanchhitamang1764
      @kanchhitamang1764 2 ปีที่แล้ว

      गगँ बहिनी यो मान्छे लाई गलाफुट्ने गरिहनुना

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 ปีที่แล้ว +78

    गङ्गा बहिनी जस्तो पत्रकार हुनु प्रच देसाइ भर

    • @mamtadewan9150
      @mamtadewan9150 2 ปีที่แล้ว

      गति छाडाको दवाई छैन है

  • @rajankanxo6894
    @rajankanxo6894 2 ปีที่แล้ว +50

    येस्तो दलाल लाई छोड्न हुन है भोलि को दिन मा हाम्रो चेलीबेटी नि शुरछित रहदैनन😢😢😢

  • @baniyanarayan156
    @baniyanarayan156 2 ปีที่แล้ว +78

    गँगा दिदी हजुरको महानकार्यकाे हृदयदेखि सम्मान छ,नाम गँगा भए झै काम पनि गँगा जस्तै पवित्र गर्नुभएको छ,सधैंभरि यस्तै कार्य गर्दै जानुहाेस शुभकामना 🙏🙏

  • @bikkythapa3839
    @bikkythapa3839 2 ปีที่แล้ว +28

    यस्ता चोर हरु लाई आगो लगाउनै पर्छ यस्ता कुकूर धेरै छ नेपाल मा सत्ते तत्य पत्ता लगाइ यस्तो सजाए दिनु पर्छ कि अरु यस्ता चोर हरु को जन्म नहोस नेपाल सरकार को कानुन ले होइन जनताको कानुन ले आगो लगाउनु पर्छ

    • @palpabutwal
      @palpabutwal ปีที่แล้ว

      यस्ता फथाहा लाई घेक्रो थ्याक लगाएर समाइ तु तिराउनु पर्छ

  • @jitmaya3605
    @jitmaya3605 2 ปีที่แล้ว +19

    यो मान्छे दलाल नै हो रहेछ ...
    छोड्नु हुदैना कानुन मा घिसारेर लेउनु पर्छ ।।।

  • @bishallama1699
    @bishallama1699 2 ปีที่แล้ว +8

    सबै भन्दा पहिला त गङा मेम लाई धेरै धेरै धन्यवाद तपाईं जस्तो पत्रकारको अति आओसेक छ नेपालमा कसम भनेको🙏🙏🙏🙏

  • @sbthapa9189
    @sbthapa9189 2 ปีที่แล้ว +11

    धेरै रामरो ब‌ईनी,यो मान्छे फटा हो येसलाई कसरी कानून प्रकिया मा लिने गर्नु परछ‌अ

  • @krishnaghimire1653
    @krishnaghimire1653 2 ปีที่แล้ว +8

    गङ्गा मेमको काम धेरै लाग्छ !!!! यसरी नै अगाडी बडदै जानू होला

  • @lalmanithapa299
    @lalmanithapa299 2 ปีที่แล้ว +35

    नेपाल सरकार के हेरि राकोछ यस्तो लाई झिकायर तुरुन्त कारबाही गर्नु पर्दैनन् यो मान्छे फताह रहेछ हाम्रो देश मा कानुन छैन भन्या

  • @minapradhan6874
    @minapradhan6874 6 วันที่ผ่านมา

    यस्तो ठग लाई कडा कारवाही गर्नूस् गंगा मेम हजुर लाई जनता को सपोर्ट छ।

  • @basantalama7076
    @basantalama7076 2 ปีที่แล้ว +11

    Waoo...Ganga madam grand salute.....

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 ปีที่แล้ว +38

    गङ्गा जि यस्ता दलाल हरुलाई नाङ्गेझार बनाएर मात्रै छोड्नु है।।बिगतका दिनमा पनि दलाल हरुलाई ठेगान लगाउनु भएको नजिर छ। दलाल साला ठूलो कुरो गर्छस ???

    • @JpnNpl
      @JpnNpl 2 ปีที่แล้ว +2

      Yo dalallai npl bolayara marnu par6 yaga tholo kura gardai 7s

  • @rgr15222
    @rgr15222 2 ปีที่แล้ว +30

    Ganga sis, you are doing great job for victims. God bless you!

  • @chemzongsanu
    @chemzongsanu 2 ปีที่แล้ว +61

    यो चोर फटालाई कानुनी कठघरामा उभ्याउनै पर्छ जो चोर उस्को ठुलो सोर मुला थुक्क तेरो जिन्दगी।

    • @supersenterem3591
      @supersenterem3591 2 ปีที่แล้ว +2

      Yes thik vannu vo budi..!!

    • @arjunpariyar9470
      @arjunpariyar9470 2 ปีที่แล้ว +1

      पैसा र पुति जोगाएर राख्नु.. अरु लाइ दोष नदिनु होला..

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 ปีที่แล้ว

      @@arjunpariyar9470 lol.bhai

  • @chandrakumarilawati555
    @chandrakumarilawati555 2 ปีที่แล้ว +15

    यो फटाहालाई कारबाहि हुनै पर्छ।

  • @chandrathulungrai860
    @chandrathulungrai860 2 ปีที่แล้ว +47

    ठिक पार्नु परो यो डाकालाई

  • @mannmagar1951
    @mannmagar1951 2 ปีที่แล้ว +12

    जाठाँ दलाली लाई दुई टुक्रा हुनेगरी काटेर लडाउनु पर्ने।

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 2 ปีที่แล้ว +36

    याे केटा सरासर ठगि नियत कै हुनुपर्छ किन कि येदि यि चेलि सँग उस्काे नाजायज सम्बन्ध छैन भने कुनै पनि परस्त्रि दाइ पराइ केटाे ले तेति सजिलै त त भनेर बाेल्न सक्दैन

    • @arunarai5798
      @arunarai5798 2 ปีที่แล้ว

      9u

    • @kumarigurung3233
      @kumarigurung3233 2 ปีที่แล้ว

      Rin leya paxi khuruka tirnu parxa ni yo kata kata kati boleko ho gabha

  • @limbubhai4690
    @limbubhai4690 2 ปีที่แล้ว +4

    गंगा सिस्टरको पत्रकारिता गर्ने काम 100%सहि छ

  • @hindukhurai9354
    @hindukhurai9354 2 ปีที่แล้ว +18

    Ganga sis is very brave journalist 🙏😍❤️!uchit naye paunuparxha dd lai dosilai ni karbahi garnuparxha!

  • @sitaale8141
    @sitaale8141 2 ปีที่แล้ว +4

    यो चोर लाई तुरुन्तै नेपाल झिकाएर कडा भन्दा कडा कार्बाही गर्नु पर्छ यस्तो चोर फटाहालाइ यसै छोड्न मिल्दैन

  • @Neeshani-n8v
    @Neeshani-n8v 2 ปีที่แล้ว +24

    जो चोर उस्कै ठुलो स्वर बज्या लाई अनुहार हेर्दै चोर जस्तो छ दरो दनक दिनु पर्ने 🙄🙄🙄🙄

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 2 ปีที่แล้ว +4

    हाव गँगा नाना यस्ता ठग दलालहरूलाई पानी मुनि गएपनि नछोडनुहोला good job 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rameshthapa7169
    @rameshthapa7169 2 ปีที่แล้ว +5

    त्यस्ता ठग देखि साबधान हुनुहोस नेपालमा यस्ता बिग विगी ठग हरु धेरै छन अब एउटै विकल्प छ मीडिया संग नै मात्र सम्भव छ त्यो पैसा निकाल्ने बाटो।

  • @user-pd2vj8jg3m
    @user-pd2vj8jg3m 2 ปีที่แล้ว +8

    यस्तो अपराधि दलाललाई पुलिसले हत्कडि लगायर रडले हानेपछि सबै साचो कुराहरू बोल्न थाल्छ नत्र यस्तो खुङ्कार दलाल रहेछ कडा कारबाही होस

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 2 ปีที่แล้ว +3

    जो चोर उसैको ठूलो स्वर।यस्तो ठग,फटाहाको मीठो झुँटो कुरामा फस्ने महिलाको पनि दोष त छदैंछ।यसरी कसैको फुस्लाहटमा फस्नु हिजोअाजको महिलाको धेरै कम्जोरी अनि दु:खद कुरा हो।

  • @narayanprasadbasnet5143
    @narayanprasadbasnet5143 2 ปีที่แล้ว +9

    एस्ले पहिली भने जति कुरा सबै रेकर्ड राख्नु पर्थियो निकै च्याठिएको मान्छे रहिछ एस्लाई छिटो र कारबाही गर्नु पर्छ

  • @sarthak3kff545
    @sarthak3kff545 2 ปีที่แล้ว +5

    🙏धेरै राम्रो काम गर्नु भएको छ माइडाम यो ठगेर खानी चोरनि लाई त बाङगर सङगर झर्नु पर्छ अरुको पैसा ठगेर खाको छ ठुलो ठुलो कुरा गर्छ साल चोर कालो मुसु लगाएर रोडमा निकाल्नु पर्छ जुन चोर उसै को ठुलो सोर भनेको यहीँ हो यो चोर लाई जेल हाल्नु पर्छ है माइडाम

  • @user-bn8rh3ee8o
    @user-bn8rh3ee8o 2 ปีที่แล้ว +8

    रिस उठ्ने मन मिल्दा बुढा र बुडी भन्दै दुनिया कल गर्ने अनि मन न मिले पछि मीडिया मा आउने थुइक्क यस्ता अर्काको बुढा र अर्काको बुढी ले घरमा भको बूढीलाई बुढालाई धोका दिँदा काे परिणाम हो यस्ता धर्तीको बोझ हरु😡😡😡

  • @geetadhamala8630
    @geetadhamala8630 2 ปีที่แล้ว +1

    यो मान्छे जिता रछ बोलेरै सबै लाई जित्छु भन्ने खाल को र छ है

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 2 ปีที่แล้ว +25

    ए भाई यो मिडिया हो धेरै नबोल्नु कति दिनु पर्ने हो नकराई कन कुरा मिलाउनु देश्को चोउथो अङ्ग समेत लागे पछि अलि बिचार गर्नु।

  • @himagaha8996
    @himagaha8996 2 ปีที่แล้ว +5

    पैसा लगेको भनिराको छ अब छिटो कानुन मा जानुस तेस खाते को घर खेत बाट भय पनि असुल गर्नु पर्छ र यस्ता दलाल देखि साबधान

  • @bedprakashlimbu9583
    @bedprakashlimbu9583 2 ปีที่แล้ว +3

    ए भाईहाे मिहेनत गरेर खाउना किना दुनियालाई ठगदै हिन्छाै।

  • @bouchagurung7650
    @bouchagurung7650 2 ปีที่แล้ว +10

    टेरिमा बजिया जो चोर उस्कै ठुलो सोर ! पैसा तिर्न धेरै बर्ष लाग्छ भन्ने जस्तो कुरा गर्छ । तेसो भय जैल जान तयार भए हुन्छ ।

  • @indraprashad4305
    @indraprashad4305 2 ปีที่แล้ว

    गंगा दिदिको सत्कर्म को सम्मान गर्छु मनदेखी

  • @hgyohj3228
    @hgyohj3228 2 ปีที่แล้ว +5

    चोर दलाल कृष्ण घर्ति र वुरि लाई जाहा देखेनि समायर जेल हाल्ने हो

  • @elizalama6097
    @elizalama6097 2 ปีที่แล้ว +1

    यस्तो नालायक नामर्थ कमिना ठक गदार हरुलाई खोजि खोजी यस्तै गरी समाजमा देखाउनु पर्छ , पीडितहरुको लागी धेरै राम्रो काम गर्नु भएकोछ Ganga बहिनी लाई धन्यवाद 👏

  • @lawangchakpay8290
    @lawangchakpay8290 2 ปีที่แล้ว +3

    Thank you for helping ganga sister good job and god bless you dose people never get happy life

  • @harireule4467
    @harireule4467 2 ปีที่แล้ว +6

    मान्छे त पागल रहिछ त पहिले अस्विकार गरेको थियो पछि फेरि स्विकार गर्छ ! यस्तालाइ हदैसम्मको कार्बाहि गर्नु पर्छ !!

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 2 ปีที่แล้ว +5

    थुक्क ठग दलाल। ससंमान खुरुखुरु पैस फिर्ता गर। पैसा फिर्ता पाए पछी यो दलालको दुबै हात काटनु पर्छ नत्र अरुलाइ पनि ठगन सक्छ।🙂

  • @aaratikarki5261
    @aaratikarki5261 2 ปีที่แล้ว +11

    Great job Ganga sis

  • @sangitalimbu7248
    @sangitalimbu7248 2 ปีที่แล้ว +1

    Ganga ma'am ko kam lai jati sarahana gare pani kam hunxa. Brilliant,smart, ashai ko pida bujne ra kharab tattwo lai datera samana garne ra karbai ko daira ma lyaune ganga ma'am lai hats off vanxu. Asto apradhi lai xodnu hudaina. 3 crore janta tapai ko sath ma xan

  • @chandiprasadkandel7213
    @chandiprasadkandel7213 2 ปีที่แล้ว +2

    लास्टै दलाल खाते पो रहेछ यो मान्छे
    यस्ता ददाले पैसात के मान्छे बेच्न बेर गर्दायन् साबदान रहनु

  • @dadomasherpa1533
    @dadomasherpa1533 2 ปีที่แล้ว +8

    खाते बाहुन लाई के हिसाब ले पैसा देको हो।म त खाते बाहुन सङ्ग कुनै बेबहार गर्दिन।

  • @bhuvanghimire5922
    @bhuvanghimire5922 2 ปีที่แล้ว +2

    अर्कालाई ललाई फकाई गरेर पैसा खाने अनि लिएकाे पैसा भन्न नसक्ने ? भाते अझ मिडियालाई कानूनी कार्बाहि गर्छु भन्ने ? अपराधि ,खाते ।

  • @chandrasen1189
    @chandrasen1189 ปีที่แล้ว +2

    लाज मर्दो काम गरेको देखिन्छ याे जसको स्वर उही चोर रहेछन् याे पक्का ठग हो मीडिया अको पूरा विश्व लाई देखियौ है

  • @pratigyakhadka2398
    @pratigyakhadka2398 2 ปีที่แล้ว +2

    हाम्रा चेली हरु ले पनि।किन एस्तो बिकृती बिहे गर्छु भन्दै मा पैसा दिनुहुन्छ एस्ता ठग हरु को त न सिङ पकर्नु

  • @himaangel3632
    @himaangel3632 2 ปีที่แล้ว +7

    कस्तो घटिया रहेछ छोरी मान्छेको पैसा खाएर ठूला कुरा उसैको नकचरो यस्लाई सजाय दिनैपर्छ

  • @narrai2222
    @narrai2222 2 ปีที่แล้ว +3

    Ganga mem jatti beauty hunu hunxa kam pani ustai ramro xa…great job salute xa

  • @narayanprasadbasnet5143
    @narayanprasadbasnet5143 2 ปีที่แล้ว +7

    यो खात्ते दलाल लाई लात्तै लात्ताले मुख भत्किने गरि हान्नु पर्छ छिटो भन्दा छिटो उपस्थिति गराएर एस्को चाक तेल झर्ने गरि हान्नु पर्छ

  • @Anticorr318
    @Anticorr318 2 ปีที่แล้ว +6

    You’re great 👍 Ganga jee,

  • @krishnanewgeneration9384
    @krishnanewgeneration9384 2 ปีที่แล้ว +4

    यो चोर को घर जग्गा त होलानी अब तै समात नु पर्छ यसले पैसा छिटो दिने कुरा गरेकै छैन यसको अझै भित्री पात्र खोज्नु पर्छ

  • @shantirai7825
    @shantirai7825 4 หลายเดือนก่อน

    गङग मेम जस्तो पत्राकार मलाई मन्पर्छ

  • @aaroshitamang355
    @aaroshitamang355 2 ปีที่แล้ว +14

    छोरी मान्छे ले कुनै कदम उठाउनु अगि 100 पटक सोच्ने गर्नु नत्र पछि पछुतो गर्नु बहेक केही रहदैन ।😟😟

  • @mkartgallery816
    @mkartgallery816 2 ปีที่แล้ว +2

    यस्ता गु हरुले सधैं यस्तो गर्छन यिनि हरु लाई छोड्नु हुदैन

  • @sunitabhattarai4308
    @sunitabhattarai4308 2 ปีที่แล้ว +9

    great job sister🙏👍️

  • @kamalapyakurel9244
    @kamalapyakurel9244 2 ปีที่แล้ว +5

    Good job Ganga sister

  • @rajagurung5506
    @rajagurung5506 2 ปีที่แล้ว +4

    Great job Ganga jee.

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d 2 ปีที่แล้ว +3

    काठमाडौँ मा महल बनाउदै चिल्ला गाडि चड्ने प्रया ठग हरुनै हुन बिचरा ऋण लागेको व्यक्ति थाहा हुन्छ ।।कस्तो पिडा हुन्छ ।।।भनेर ठग दलाल हरु बाट सचेत बनौ सकभर होसियार हुनु।।।

  • @anjukarki5710
    @anjukarki5710 2 ปีที่แล้ว +2

    Hamro desh ra jantalai ganga sisko khacho xa good luck sis❤️❤️

  • @ambarbista481
    @ambarbista481 2 ปีที่แล้ว

    गंङ्गा वैनी जस्तो पत्रका नेपालमा धेरै चाहिन्छ धेरै हुनु पर्छ गंगा वैनी एथार्थ बुझेर दोसिलाइ कानुनी कार्वाही गर्नु होला

  • @MYLIFE-ft1tt
    @MYLIFE-ft1tt 2 ปีที่แล้ว +1

    Good job Ganga sis yesto thag haru lai parda faas garnu parxa

  • @kalpanabavadiya7665
    @kalpanabavadiya7665 2 ปีที่แล้ว +11

    Good job ganga sis 💪💪🙏

  • @rachanakhati1823
    @rachanakhati1823 2 ปีที่แล้ว +4

    🙏🙏🙏🙏ganga ji hajurta parbatiko abatar manchhu ma jaba parchha mahakali banidinu hunchha dukhiko sathi hajur🙏🙏🙏🙏

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 2 ปีที่แล้ว +1

    very good Ganga lama ji

  • @yogendrapariyar2333
    @yogendrapariyar2333 2 ปีที่แล้ว +17

    फटाहा दलालहरु घिचुकमा दिएर थुचुक्क बसाउनु पर्ने ।

  • @nabinjack2133
    @nabinjack2133 2 ปีที่แล้ว +3

    Good job gang miss you are very helpful and your work is beautiful

  • @shambhukarki9998
    @shambhukarki9998 2 ปีที่แล้ว +1

    यो चोर ठग नै रैछ,यसको जसरी पनि कृरी पार्नु उत्तम हुने बुझियो!

  • @chinmagar1691
    @chinmagar1691 2 ปีที่แล้ว +4

    यो मुला लाइ कथालो समाउनु पर्ने

  • @rameshprasad4676
    @rameshprasad4676 2 ปีที่แล้ว

    गगा जि ले धेरै राम्रो काम गर्नु भएको छ यसरी नै राम्रो काम गर्दै जान्नु होस दिदि

  • @chitrakalathapamagar7907
    @chitrakalathapamagar7907 2 ปีที่แล้ว

    गंगा बैनि लाई आसिरबात र सुभ कामना ईमान्दार भयर काम गर्नु भाको छ गरदै जानु होला सुभ कामना छ मेरो

  • @manitamang7207
    @manitamang7207 2 ปีที่แล้ว +3

    Good job 👏 ganga jee

  • @yubarajlama6581
    @yubarajlama6581 2 ปีที่แล้ว +5

    यो आइमाइ पनि ठिक छैन रहिछे अनि बिहे गर्छु डेनमार्क लान्छु भने पछि पैसो चाँहि किन दिनु पर्यो? ठिक्क परेछ लोभले लाभ लाभले बिलाप!!

  • @Anjali30304
    @Anjali30304 2 ปีที่แล้ว +2

    जुन चोर उसैको ठूलो स्वार कस्तो भिखारी डाका रहेछ ।लौ गङा म्याम यस्ता डाका लाई हजुरले ठिक पार्नु हुन्छ

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 ปีที่แล้ว +7

    आज भोली मान्छे हरू कसरी कसरी बस्छन्
    कसरी कसरी फस्छन्।
    के-के बहाना मा बस्छन्,सँगै हीड्दा डुल्दा के के क़सम कुरा गरेका हुन्छन्।
    जब मीडीया मा आऊँछन् अनी सबै कुरा ओकले र म राम्रो त न राम्रो गर्दै झगड़ गर्छन्।
    पैसा लीएकै रैछ भन्ने त पक्का भयो अब पैसा तीर्न पर्छ।
    त्यै हो।

    • @chabirana7495
      @chabirana7495 2 ปีที่แล้ว

      Dui Tai austai hun .paisa jasar ni asul garnu parxa..

  • @user-lr4vr3wz9b
    @user-lr4vr3wz9b 13 วันที่ผ่านมา

    सलमा छ मेराे गँगा बैनि लाई

  • @rameshprasad4676
    @rameshprasad4676 2 ปีที่แล้ว +1

    हेर्दा नै चोर जस्तो खाते रछ साले यस्ता दलाल लाई मिडियामा ल्याएर बेइज्जत गर्नु पर्छ गगा जि ले धेरै राम्रो काम गर्नु भएको छ समान छ गगा जि लाई

  • @bhawanilama4303
    @bhawanilama4303 2 ปีที่แล้ว +2

    Poisako lagi arkako filings sang khelne yasta haru lai kada vanda kada karbahi hoss .. sabai poisa pani firta gari pau...u r great ganga sis.👍👍👍🙏🙏🙏🥰🥰🥰

  • @subashgrg2007
    @subashgrg2007 2 ปีที่แล้ว +1

    यस्तो खातेदेखी जोगिनुपर्छ पत्रकार जि यस्तो दलाललाई ठेगाना लगाउनपर्यो ।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 ปีที่แล้ว +7

    यो नाटक गर्दै छ। येस्लाइ एक दुई डन्डा हाने पछि ठिक मा आउँछ। यो चोर नै हो

  • @user-rk6vd7iz3m
    @user-rk6vd7iz3m 3 หลายเดือนก่อน

    गङ्गा बैनि सारै राम्रो मान्छे हो

  • @nirmalagurung2411
    @nirmalagurung2411 2 ปีที่แล้ว +3

    yasta thag Haru ko pataa saf hunxa badai xa Ganga baini ❤

  • @binodgurung8459
    @binodgurung8459 2 ปีที่แล้ว +2

    Your doing great job Ganga nana I appreciate

  • @bijanbariinfotainment6492
    @bijanbariinfotainment6492 2 ปีที่แล้ว +5

    बोलेको समय background music नहालेकै राम्रो। गंगा सापकोटाले के भन्न खोजिरहेकी छिन् बुझ्नै गाह्रो भो।। डिस्टर्ब भो म्युजिकले।।

  • @erkinggaming1772
    @erkinggaming1772 2 ปีที่แล้ว +1

    बाहुनको ठुलो लादो पाएपछि बाहुनले स्वाद नि पायो पैसा नि खायो ठिक पर्यो यस्तै गर्नु पर्छ

  • @pungkhulemaila9546
    @pungkhulemaila9546 2 ปีที่แล้ว +3

    बाहुनले बिताउछन है😂😂😂

  • @lilarajtumbapo6217
    @lilarajtumbapo6217 2 ปีที่แล้ว

    गंगा तामाङ बैनिको कार्य अति मन पर्यो है।

  • @sharankumarrai8186
    @sharankumarrai8186 ปีที่แล้ว

    Good ganga mem hajur le garnu vayako kaam partii jai Nepal xa

  • @sumansingh2605
    @sumansingh2605 2 ปีที่แล้ว

    Ganga madam is great patrakar

  • @rdofficial608
    @rdofficial608 2 ปีที่แล้ว +2

    Great job ganga sister

  • @sonamlama6299
    @sonamlama6299 2 ปีที่แล้ว +2

    Good job Di 😘 iam proud of you ❤️
    Better police sanga lanu di asto aamchai lai.

  • @deeparaee9587
    @deeparaee9587 2 ปีที่แล้ว +2

    Thanks ganga sis😇💚💚

  • @ramitpremi6618
    @ramitpremi6618 2 ปีที่แล้ว

    Wow himat xa hamro ganga madam g sanga nepal ma sabai bhanda himat wala madam ho ganga g salut xa

  • @bhupendrashahi1671
    @bhupendrashahi1671 2 ปีที่แล้ว +3

    आइमाई पनि तेस्तै हो पोइ लाइ डिभोस दियर अर्कालाइ फसाउन खोज्ने लाइ

  • @gajenyakha2370
    @gajenyakha2370 2 ปีที่แล้ว +1

    great job ganga sister good tv all timess lai

  • @Srizuuu
    @Srizuuu 2 ปีที่แล้ว +3

    यो खाते जुन ठाउमा भएनी छिटो झिक्नु परो सिस , यो मान्छे चोर हो यस्को बोल्नी सैली ले थाहा भैसको थूक्क पसु

  • @radhikagiri6647
    @radhikagiri6647 2 ปีที่แล้ว

    Ganga sis jasto patrakar hamo nepal 🇳🇵 ma hunu hunchha ab chahi ke hi hunchha. Salam chha bhahini.

  • @barshabanjade6199
    @barshabanjade6199 2 ปีที่แล้ว +1

    धेरै राम्रो काम गर्नुभयो