झाक्रीको झोक: हाम्रो योगदानको अबमुल्यन नगरियोस..। - Hot Seat - 2078 - 04 - 14

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ต.ค. 2024
  • For more, visit imagechannel.co...​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel

ความคิดเห็น • 1.9K

  • @bishnupaudel5607
    @bishnupaudel5607 3 ปีที่แล้ว +39

    पत्रकार ज्यु तपाईंलाई धन्यवाद आज सहि प्रस्न सोधनु भयो !

  • @RamBk-r6c
    @RamBk-r6c 2 หลายเดือนก่อน +1

    पत्रकारिता भनेको यही हो। धन्यवाद जगदीश सर

  • @pandeypandey1842
    @pandeypandey1842 3 ปีที่แล้ว +66

    सलुट जगदीश सर !! राम्रो प्रश्न को लागि !!!

  • @Pmhari1730
    @Pmhari1730 3 ปีที่แล้ว +20

    This man got something.
    This is what called “journalism “

  • @parshurampant34
    @parshurampant34 3 ปีที่แล้ว +29

    जगदीश जि धेरै धेरै धन्यवाद । आज को हजुरको आजको अन्तर्वार्ता मा झाकृनी मेडम को कुनै प्रश्न को उत्तर बराबर आयेन र उनी धेरै कुरामा परै भाग्न खोजेको देखियो ।र अब आउदो चुनाव सम्म यिनिहरुका सबै सेखी झर्ने प्राय कन्फरम भएको छ।

  • @ngrg5747
    @ngrg5747 3 ปีที่แล้ว +10

    Very strong journalism... Jagadish Sir

  • @ramchandralamsal9800
    @ramchandralamsal9800 3 ปีที่แล้ว +43

    You are great sir.to asking for your honesty questions..

  • @dillirajawasthi5774
    @dillirajawasthi5774 3 ปีที่แล้ว +15

    झाक्री तिम्रो प्रत्येक कुरा राम्रा छन् भनी सहमति जनाउनलाई पत्रकार कुनै पार्टिको का झोले हुदैनन् ।

  • @9833180050
    @9833180050 3 ปีที่แล้ว +49

    हजुरका अन्तिम २/४शब्द्ले ठूलो स्थान पाएको छ मेरो मनमा ,भित्री कुरा खोतल्न उत्तेजित कुरा पनि राखिदिनु पर्छ ,यहि एक पत्रकारको धर्म हो

  • @rajaramrokka2107
    @rajaramrokka2107 3 ปีที่แล้ว +33

    राम कुमारी झाक्री को पनि हावा फुस्क्यो
    धन्यवाद जगदिस जि तपाईंको जस्तो आट अरुले पनि गर्न सिकोस

  • @rohitacharya3292
    @rohitacharya3292 3 ปีที่แล้ว +173

    धेरै राम्रो तरिका ले प्रस्तुत हुनु भयो पत्रकार ।धेरै धेरै धन्यवाद 🙏🙏पत्रकार को फ्यान भए म चाहि☺️

    • @tulalimbu2081
      @tulalimbu2081 3 ปีที่แล้ว +3

      Yo patrakarko fan hoena yo patrakarle powerma navako neta tatha bektilai alik heper hochyayer questions sodxa.kp oli.lai sodda ra arulai soddako interview haru hernos...

    • @sbchannel2534
      @sbchannel2534 3 ปีที่แล้ว

      म त जगदीश सरको पहिले देखि नै फ्यान हो

    • @binoodrai4783
      @binoodrai4783 3 ปีที่แล้ว +2

      @@tulalimbu2081 😃🤣🤣🤣🤣 सवाल को सहि जबाफ दिन नसक्ने मिडिया मा आए किन बक्वास छि। माकुने को हनुमान अस्ति सम्म रुदै हिन्दै थियो

    • @tulalimbu2081
      @tulalimbu2081 3 ปีที่แล้ว +1

      Malai chai man pardaina kina ki yesle manxe herer question sodne garxa.

    • @devrajkhanal7182
      @devrajkhanal7182 3 ปีที่แล้ว +1

      Tula limbu के पत्रकारले उस्क वाहि वाही गर्दिनु पर्ने आलोचना टीका टिप्पणी कमि कमजोरी औल्याउँदै गर्दा त्यस्ता प्रश्न लाई तार्किक ढंगले जवाफ दिएर समाधान दिन सक्नु पर्ने नेता को गुण भित्र पर्दैन ।

  • @bipindc8846
    @bipindc8846 3 ปีที่แล้ว +2

    गतिलो झापट भेटाइस आज झाक्रीले धन्यबाद जगदिश सर

  • @mangeshmore98
    @mangeshmore98 3 ปีที่แล้ว +74

    जगदीश जस्तो पत्रकार हुनु परछ यकदैम साहासि र सत्य बोलने वा वा वा तालि पत्रकार जि

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 2 หลายเดือนก่อน +1

    बनझाक्रीको घमण्डको कारण केपी बा ले भित्तामा पुर्याउनु भएको कुरा चुनाव हरुवाले ठुलो कुरा गर्ने,तिम्रो हैसियत के छ माकुनेको पुच्छर नै होस्।🤔पत्रकार जगदीश सर तपाईंको प्रश्न साह्रै जायज छ !!🙏🇳🇵

  • @lhoktetamangglhan3032
    @lhoktetamangglhan3032 3 ปีที่แล้ว +78

    Good job jagdish ji
    राम कुमारी को हावा खुस्काई दिनु भएकोमा

  • @gyanishdahal5244
    @gyanishdahal5244 3 ปีที่แล้ว +17

    Kharel ji is cultured journalist.....he is truely amazing....ramro lagthyo aaja dekhi ta jhan gazzab lagyo....salute you brother ❤️🇳🇵🙏

  • @princeprisco2069
    @princeprisco2069 3 ปีที่แล้ว +18

    I really appreciate your questioning style.
    Love it👍👌😍

  • @AshokAshok-ry3kk
    @AshokAshok-ry3kk ปีที่แล้ว +1

    धन्यबाद खरेल सर झाक्रि लाई धाेति लगाईदसनु भाे ।

  • @bijayasubedivictor6396
    @bijayasubedivictor6396 3 ปีที่แล้ว +36

    Wa wao jagdish sir you are great how great is your questioning way I am becoming fan of your ability ❤️🙏🙏

  • @regmibishal5849
    @regmibishal5849 3 ปีที่แล้ว +29

    जग्दिस सर ले मुख भरिने गरि question garnu vo salute sir

  • @PrabinMgrOfficial2022
    @PrabinMgrOfficial2022 3 ปีที่แล้ว +8

    जगदिश सरको प्रस्न सोड्ने सैली नै दमदार लाग्छ। युवा पुस्ता को आस लाग्दो लिडर बोलीको पक्का अडिक सम्मान छ।

  • @samirghale7279
    @samirghale7279 3 ปีที่แล้ว +7

    हाहाहा घरझाँक्री लाई बनझाँक्री बनाएर पठाई दियो जगदिश सर ले ! धन्यवाद सर ! त्यही भएर मलाई यो हटसिट अतिनै मन पर्छ ! मैले हरेक episode हेर्ने गर्छु ! 👌🙏🙏🙏🙏🙏🙏🙏

  • @kesharbista1145
    @kesharbista1145 3 ปีที่แล้ว +4

    Thanku जगदिस सर झाक्री को झाको झार्नु भएको मा।।

  • @subashbaral4240
    @subashbaral4240 3 ปีที่แล้ว +9

    जगदीश जि लाई धन्यवाद राम्रो लाग्यो पानी पानी भई यो आईमाई। यसको को मुख मात्रै हो हैसियत नभयो लाजै छैन यसलाई

  • @Rainbow.skating
    @Rainbow.skating 3 ปีที่แล้ว +46

    यस्ता नेताले के देश बनाउला यस्तालाइ हाम्रो पुस्ताले के भनेर बुझनु तलब पचाउने देशको जन्ताको पसिना मात्र खाने हो।तपाई जस्ता मान्छे नेता बन्नु पर्ने तर के गर्नु खरो प्रस्नको लागि सलाम छ।

  • @dhiranrai1019
    @dhiranrai1019 2 ปีที่แล้ว +1

    You are great Journalist Jagdish ji👏

  • @rajrai7457
    @rajrai7457 3 ปีที่แล้ว +91

    आज चाहिँ धामीझाँक्रीको चाक देखि धुवा निस्केकै हो!

    • @yubrajbc5353
      @yubrajbc5353 3 ปีที่แล้ว

      हजुर ले देखेको होर सर

    • @karenwong8632
      @karenwong8632 3 ปีที่แล้ว

      True

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 2 ปีที่แล้ว +3

    रामकुमारी झाँक्री जस्ता युवा पुस्ताका कलंक नेत्री भनाउदाबाट देश र जनताले केही आषा भरोषा राख्न धिक्कार छ !!!! यस्तालाई पनि नेता मानदिनु पर्ने हामी नेपालीहरुले ?

  • @rameshxettri637
    @rameshxettri637 3 ปีที่แล้ว +5

    पत्रकार को पत्रकारिता माथी सलाम गर्छु ।

  • @Delje960
    @Delje960 3 ปีที่แล้ว +7

    जगदीश जस्तो पत्रकार नेपालमा सबै पत्रकारहरु हुनु पर्यो. उच्च सम्मान छ हजुर लाई 🙏

  • @bibekghimire1063
    @bibekghimire1063 3 ปีที่แล้ว +48

    What a presentation 🍀
    It's not about interview, it's the accurate voice of every nepali.
    Keep going , we are with you.

  • @RS-iu8pr
    @RS-iu8pr 2 ปีที่แล้ว

    yo jhakri aba jindagi ma arko choti yo show ma aaune himmat gardaina... great interview!!!

  • @ramapanthi1267
    @ramapanthi1267 3 ปีที่แล้ว +14

    देशकाे मायाँ गर्ने र अनुसासन भएकालाई मात्र बाेलाउनु जगदिस जी

  • @shankerbogati8306
    @shankerbogati8306 3 ปีที่แล้ว +5

    धेरै राम्रो प्रश्न गर्नु भाे जगदीश जि

  • @sagaracharya3796
    @sagaracharya3796 3 ปีที่แล้ว +27

    Such a good interviewer ❤

  • @runjithunter4262
    @runjithunter4262 3 ปีที่แล้ว +2

    जगदिश खरेल वाह! तपाईको पत्रकारिता लाई तपाईको बौद्धिक क्षमता प्रति साच्चिकै हृदय बाट सलाम🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️

  • @Joey-bk8bx
    @Joey-bk8bx 3 ปีที่แล้ว +31

    m proud of u jagdish sir!! Always done a great job as i expected. Keep it up

    • @nepalikancha5401
      @nepalikancha5401 3 ปีที่แล้ว

      Chatu kar ho yo

    • @ashoktamang2586
      @ashoktamang2586 3 ปีที่แล้ว

      झाक्री नि काे‌ गैरजिम्मेवारि जबाफ सुनेर अचम्म लाग्छ ।

    • @truespeaker8534
      @truespeaker8534 2 ปีที่แล้ว

      Shekhar koirala ko interview mann parera aru video hereko ta
      Yo chudel lai pani bolako raicha thukka
      Yesto jhakri lai bolaunu sato ta baru sadak ko beggar lai bolaunu ni

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky 6 หลายเดือนก่อน

    आज सम्मकै उत्कृष्ट प्रस्तुती भाड हरू लाई यस्तै सजाय दिनुपर्छ। धन्यबाद

  • @devrajkhanal7182
    @devrajkhanal7182 3 ปีที่แล้ว +121

    पत्रकार महोदय यस्ता ल्याकत नै केही नभएका दुई कौडीको मूल्य नभएको ब्यक्तिलाई कार्यक्रम ल्याएर आफ्नो बौद्धिक स्तर अबमुल्यन नगर्नुहोस् ।

    • @haribansharanamagar6790
      @haribansharanamagar6790 3 ปีที่แล้ว +2

      Arkalai chor aula dekhaune timro. Aukat k. Hola. Kunni

    • @devrajkhanal7182
      @devrajkhanal7182 3 ปีที่แล้ว +2

      जिम्मेवार ब्यक्तिले अन्तरबार्ता दिने शैली यहि हुन्छ।आलोचना टीका टिप्पणी बिरोध को तर्कपुर्ण जवाफ दिएर त्यस्को समाधान पनि गर्न सकिन्छ।

    • @sushantaregmi804
      @sushantaregmi804 3 ปีที่แล้ว +2

      Sir inverview dina tareka yehi ho

    • @sushantaregmi804
      @sushantaregmi804 3 ปีที่แล้ว +1

      Bholna saila yehi ho jhakari la

    • @bahadursarki4655
      @bahadursarki4655 3 ปีที่แล้ว

      yo jhyakne patrakar ko ke lyakat xa ra?

  • @indirakatuwal8940
    @indirakatuwal8940 2 ปีที่แล้ว

    कति राम्रो प्रस्न गर्नु भयो पत्रकार ज्यु सलुट

  • @nonotagain_2022
    @nonotagain_2022 3 ปีที่แล้ว +20

    झाँक्रीको झाको झार्नु भो त दाई👏👏👏

  • @nirmalneupane2957
    @nirmalneupane2957 2 ปีที่แล้ว

    Great interview 👌 👌

  • @dineshpc3141
    @dineshpc3141 3 ปีที่แล้ว +63

    थुइक्क यस्ता ढुङ्गा हानेको योग्यताका भरमा भयका नेता यस्तै हुदा रहेछन

  • @SitaChidi-r4w
    @SitaChidi-r4w 10 หลายเดือนก่อน

    धन्यवाद पत्रकार जयु

  • @RamanRegmi.
    @RamanRegmi. 3 ปีที่แล้ว +10

    Solute to Jagdidsh jee 👏👏
    Very intelligent journalist.

  • @prakashchhetri5595
    @prakashchhetri5595 3 ปีที่แล้ว +2

    छुद्र,अनुशासनहिन, छाडा, नैतिकताहिन, अभद्र अस्वभाविक चरीत्र देखाएर राजनीतिमा महत्त्वपूर्ण भुमिका निभाएको भन्न समेत दुस्साहस गर्न सक्ने नेतृ। उहाँसग चर्को आवाज, अमर्यादित भासण र कुतर्क बाहेक न- भिजन छ न-जिम्मेवारीपन छ, जबर्जस्त प्रश्नले प्रहार गर्नुभयो जगदीश सर।

  • @chandrathapa2412
    @chandrathapa2412 3 ปีที่แล้ว +18

    झाक्रीले पत्रकारको प्रस्न बुझ्दैन भने यस्तालाई नेता बनाउने कस्तो पार्टी हो I अबको चुनाब पनि टिकट पाउने छैन र समानुपातिकमा पनि स्थान दिन हुदैन I

  • @pariskritacharya9718
    @pariskritacharya9718 3 ปีที่แล้ว

    Excellent ....patrakarkarita jagdish sir

  • @kirandeepofficial5900
    @kirandeepofficial5900 3 ปีที่แล้ว +19

    झाक्री नेता ज्युको हैसियत आज प्रस्ट भयो छी छी छी नेताको तर्क स्यालुट छ जगदीश सर

    • @nepalikancha5401
      @nepalikancha5401 3 ปีที่แล้ว

      K vo sahi netri ho jhakri kasto ramro ans des neta le hoina janta le pani ho neta ledarship ma neta dekhi karmachari dekhi janta imandai ta chainx des banawna

  • @tankakhadka9332
    @tankakhadka9332 3 ปีที่แล้ว +3

    सलाम छ जगदिस सर🙏🙏
    यो झाक्रीको बौदिक क्षमता छि छि
    यस्ता नालायक मत्यार माकुनेको भरिया😡😡

  • @rameshsunar8159
    @rameshsunar8159 3 ปีที่แล้ว +10

    100% right your question jagdish sir विवेक प्रयोग गर्नु भएको छ! त _के आफ्नै पार्टी को सरकार ढालेर विपक्ष पार्टीको गोटि बन्नु सहि हो ।

  • @civilengineeringtips7895
    @civilengineeringtips7895 3 ปีที่แล้ว

    salute chha patrakar mahoday

  • @melinapandey3761
    @melinapandey3761 3 ปีที่แล้ว +11

    Wow! What a question i am excited once interview with parchanda what is his road map as he promised where is nepal now .

  • @Olimanohar
    @Olimanohar 3 ปีที่แล้ว +1

    जगदीश सर उत्कृष्ट प्रस्न बोलेरै जित्नेलाई यसरी हो थिच्ने प्रस्नलेनै....well done

  • @lamsaltukraj5458
    @lamsaltukraj5458 3 ปีที่แล้ว +50

    यस्ता लाई त युवा नेता भन्न पनि लाज लाग्छ

  • @Jones1128
    @Jones1128 3 ปีที่แล้ว

    नेपालकाे पत्रकारहरु र युटबेहरु देशकाे लागि दुर्भाग्य हाे।

  • @youbarajbudhathoki9560
    @youbarajbudhathoki9560 3 ปีที่แล้ว +32

    झाक्रीको नेपाली राजनितीमा काम छैन।यस्ता नेताबाट युवा पुस्ताले के आस गर्ने

    • @samirghale7279
      @samirghale7279 3 ปีที่แล้ว +1

      दोस्रो युवा पुस्ताको हैसियत पनि देखियो हजुर ! यस्ता पनि युवा नेता रे थुइक्क लाज लागेर आउँछ

  • @narayandhungana7091
    @narayandhungana7091 3 ปีที่แล้ว +9

    I like your questioning style, it's a reality but we have to wait for kumari's ferformance on upcoming days......

  • @DineshTimilsinaOfficial
    @DineshTimilsinaOfficial 3 ปีที่แล้ว +4

    जगदीश जी, साच्चै अब्बल पत्रकार हुनुहुन्छ हजुर । Appreciated 🙏🤟🏻❤️

  • @ranjanshrestha8545
    @ranjanshrestha8545 3 ปีที่แล้ว

    Good jadish sir sahi kura vannu vaio

  • @dhanmagar8553
    @dhanmagar8553 3 ปีที่แล้ว +38

    मचाहिँ जगदीश जी को प्रश्न सोध्ने शैलीको फ्यान नै भए।

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 3 ปีที่แล้ว +2

    जगदीश सर लाई प्रश्नको उठाउनु भएको मा धन्यबाद 🙏🙏🙏

  • @साहित्यप्यासीमन
    @साहित्यप्यासीमन 3 ปีที่แล้ว +5

    जगदीश सर म तपाईंको प्यान भएँ आजबाट तपाईंको अन्तर्वार्ता हेर्न कहिल्यै छोड्दिन !!

  • @MaheshKumar-li8kn
    @MaheshKumar-li8kn 3 ปีที่แล้ว

    Aaha saro chhitta bujyo thank u patrakaar jyu

  • @gyanishdahal5244
    @gyanishdahal5244 3 ปีที่แล้ว +3

    Kharel ji u r truely journalist and conscious citizen ....

  • @rameshwarthapaliya416
    @rameshwarthapaliya416 3 ปีที่แล้ว

    वा क्याम मज्जाको जवाफ दिनुभो झाक्रीलाई जगदिश सर

  • @dawa2001
    @dawa2001 3 ปีที่แล้ว +4

    Great questions jagdish sir Salute to you

  • @bishwasbaniya8451
    @bishwasbaniya8451 3 ปีที่แล้ว

    Lovely interview jadish sir

  • @binodsunar3704
    @binodsunar3704 3 ปีที่แล้ว +4

    Jagdish sir you're great so intrview thank you so much

  • @laxmanmagrati2157
    @laxmanmagrati2157 3 ปีที่แล้ว

    Wow wow sr पत्रकार भनेको हजुर जस्तो हुन पर्छ

  • @dineshgharti8098
    @dineshgharti8098 3 ปีที่แล้ว +3

    You are great journalist in nepal.we are respect to you.

  • @narayanprasadgautam1833
    @narayanprasadgautam1833 3 ปีที่แล้ว

    Patrakarlai dhanyabad

  • @umabadal3305
    @umabadal3305 3 ปีที่แล้ว +37

    पागल, मन्त्री नपाएर मानसिक सन्तुलन पुरै गुमाइ सकिछन यिनले ।

    • @M_prai
      @M_prai 3 ปีที่แล้ว

      enko kura sunera saram lagyo thait

  • @rajbaraily9371
    @rajbaraily9371 3 ปีที่แล้ว

    Very good question jagdish ji sapai jana patrakar haru la neta lai ho yestai question garnu parx good jab sir

  • @nepsulav
    @nepsulav 3 ปีที่แล้ว +48

    हैन यस्ता मान्छेको इंटरभिउ किन लिनु हुन्छ जगदीश जी? हैसत राख्दैनन क्या इनिहरु "HOT SEAT"मा बस्न।

    • @nemkarki2836
      @nemkarki2836 3 ปีที่แล้ว +1

      Eni haru party ka bhadwa hun....
      Eni bata k apekchha garne .....
      Nepali people le............

    • @padamandnamita
      @padamandnamita 3 ปีที่แล้ว

      Esta lai nai ho esto progame ma liyera aauni ani jagadish le sodheko jastai garera sodhera eni haruko dadh khuskauni garera janatako samu pardafas garni tarika nai esari nai ho

  • @RS-iu8pr
    @RS-iu8pr 2 ปีที่แล้ว

    Journalism ko lagi salam cha mero... ekdum ramro lagyo tapaile question garne tarika.. yesto manche harulai esari nai sodhnu parcha...

  • @bindashthapa7078
    @bindashthapa7078 3 ปีที่แล้ว +27

    फेरि कुनले हल्ला चलायो राम कुमारी झाक्री र सावित्री सुवेदी दिदी बैनी हुन भनेर ।

  • @wanderinghemal7620
    @wanderinghemal7620 3 ปีที่แล้ว +1

    Good question asked by journalists.

  • @bishnukc7883
    @bishnukc7883 3 ปีที่แล้ว +32

    यो झाक्री को काम भनेको अनावश्यक बोल्ने बेरोजगार नेपालको रोजगार सिस्सिलामा सम्सद पद मात्रै खाने देखिन्छ।

  • @ashokbista5875
    @ashokbista5875 2 ปีที่แล้ว +1

    Jagdish Sir you are really Great Big salute🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @khamkc7047
    @khamkc7047 3 ปีที่แล้ว +19

    Thanks Jagdish you spoke the words of whole nation except these culprits, blind supporters and porters of political, criminal gangs.

  • @lokrajbhatta3717
    @lokrajbhatta3717 3 ปีที่แล้ว +2

    झाँक्री जी तँलाई जस्ताे नेता याे देशलाई चाहिदैन । दुर्भाग्य तपाईंलाई जिताएर जनताले हारे ।

  • @rambista3253
    @rambista3253 3 ปีที่แล้ว +8

    Well done Jagadishji.

  • @babaop5224
    @babaop5224 3 หลายเดือนก่อน +1

    यो इन्टरभ्यु हेरेर लाग्यो , यस्ता त युवा नेता छन् , यस्ता रामकुमारी झाक्री तिम्रो बोल्ने शैली बाट थाहा भयो को तिमीले धङ्ग्रो बजाउन बाहेक केही गर्न सक्दैनौं

  • @dharmakumal5956
    @dharmakumal5956 3 ปีที่แล้ว +29

    इतिहासले राम्रै मुल्यांकन गर्ने छ आफ्नो घर जलाएर खरानी घसेर हिड्नेलाइ यस्ता बुद्दी हुनेबाट देश बिकास को के आस , इतिहासको कालो धब्बा, question ठिक पत्रकार ज्यु धन्यवाद

    • @dambardhakal5797
      @dambardhakal5797 3 ปีที่แล้ว +2

      बाइफाले आईमाई अस्ति येस्ले नै सेर बहादुर र kp लाई कुलङ्हार भनेकी थि आज शेरबहादुर कै खुट्टा ढोग्न गकि छे अनुहार मा पनि जम्मै ऐमालेको पाप निस्के जस्तो छ

    • @rajendrasharma6641
      @rajendrasharma6641 3 ปีที่แล้ว

      यी आफ्नो घर जलाएर शत्रुको घरमा वास माग्ने प्रवृत्ति की पक्षधर हुन। यस्तालाई माननीय भन्नुपर्ने हाम्रो विवशता ?

  • @narayanbista9405
    @narayanbista9405 3 ปีที่แล้ว +1

    जगदिश जि प्रश्न गर्नकै लागि प्रश्न नगर्नाेस न तपाईं निवर्तमान प्रधानमन्त्री केपि वलि संग लिएकाे अन्तरर्वाता पनि हेरेकाे त्यसैले तपाईं यसरी प्रश्न गर्ने हिक्मत केपि देउवालाई राख्न सक्नु हुन्छ। उहाहरूलाई यसरी उभाउने ल्याकत छ तपाईं संग

  • @jiwanbastola4287
    @jiwanbastola4287 3 ปีที่แล้ว +41

    नालायक नेता ले जन्मायेका यी युबा नेता भनौदा हरु पनि नालायक नै लाग्छ मलाइ चै।

  • @dillikami6345
    @dillikami6345 3 ปีที่แล้ว +1

    झाक्री को कुरा सुन्दा इतहका नेता हरु को गरिखाने तालमेल छैन सलुट छ जगदीश सर

  • @amritkarki8493
    @amritkarki8493 3 ปีที่แล้ว +8

    राजनितीमा सबै भन्दा बिग्रेकी आईमाई लाज सरम पचेकी ,,चरित्र हिन आइमाइलाइ सासद बनाएर गल्ती हामी आफैले गरियो,,यस्लाइ देखेर लाजले पनि सरम घिन मानेर मुख छोपेर हिड्छ

  • @ramdattjoshi7402
    @ramdattjoshi7402 3 ปีที่แล้ว +1

    Brilliant jagdish sir

  • @santosharma5044
    @santosharma5044 3 ปีที่แล้ว +3

    Salute Jagdish sir, jhakri lai pani tahalaune lagat rakhnu hunxa sir..yesta lai yesari tahalaunu parxa..!!!

  • @govindaneupane5303
    @govindaneupane5303 7 หลายเดือนก่อน

    भरिया दाइकाे बरू धेरै याेगदा छ के इनिहरूकाे याेगदानले देसलाइ के दियाे

  • @kalibahadur
    @kalibahadur 3 ปีที่แล้ว +4

    😁😁😁😁झाक्री दीदी आज सही पात्र को फेला परी छिन एउटा जवाब सही दीना सकीनीन केही सिक्छीन की अब धन्यवाद जगदीश सर

  • @chitrapariyar8184
    @chitrapariyar8184 3 ปีที่แล้ว

    Patrakar ji hjrlai dherai thank you ram kumari jhakri dherai bathi hunuhudo raixa tara kaj batho hunxa go khanxa pado lato hunxa aama ko dood khanxa patrakar ji thank you i am very happy.

  • @narayanoli495
    @narayanoli495 3 ปีที่แล้ว +32

    यो झक्रेनीको तर्क गर्न सक्ने क्षमता चाहिँ पटक्कै रहेन्छ !

    • @narenpande2194
      @narenpande2194 3 ปีที่แล้ว +1

      Jhakri haude Pura Pura aswikar gracxu re wa

    • @narayannewar4676
      @narayannewar4676 3 ปีที่แล้ว +2

      Bahun haru le kasaile pani mann paraudaina tha xa

    • @Letscommunicatewithyoutube
      @Letscommunicatewithyoutube 3 ปีที่แล้ว +1

      Exactly
      Question yekatira
      Answer yekatira

    • @kdrama_special4794
      @kdrama_special4794 3 ปีที่แล้ว

      गोबर भरियको दिमाकमा के हुन्छ। तनि

  • @sharmilasharma7586
    @sharmilasharma7586 8 หลายเดือนก่อน

    One of my favorite journalist Mr Jagdish kharel ❤❤

  • @pmk0389
    @pmk0389 3 ปีที่แล้ว +32

    सब यिनीहरु गफाडी हरु मात्र हुन् थुक्क झाक्री, जनताकै कर बाट पालिएका हरु ठुला सोर गर्छन,😬😁

  • @pa-onenepal
    @pa-onenepal 2 ปีที่แล้ว

    प्रत्रकार लाई धन्यवाद! झाक्री जी स्टन्ट म्यान हुन यिनको भिजन मिसन केहि छैन र आफैलाई देश बनाउने कुरामा भरोसा छैन भन्ने प्रमानित गरिन।

  • @bibekkarki6330
    @bibekkarki6330 3 ปีที่แล้ว +5

    WOW जगदिश सर लाई खरो प्रस्तुतिको लागि सलाम

  • @mausamithapa1185
    @mausamithapa1185 3 ปีที่แล้ว

    पत्रकार भनेको यो लेभलको हुनुपर्छ।सलाम छसर