हरिॐ 🙏🙏🙏गौतम बुद्ध अन्तर्राष्ट्रिय ध्यान केन्द्र लुम्बिनीमा जीवन बिज्ञान प्रतिष्ठानद्वारा आयोजित ७ दिने ऐतिहासिक( देशभरबाट करिब ६ हजार सहभागी) बिराट चक्र बिज्ञानमा सहभागी रहदाका शुरु देखि अन्तिम दिन सम्म का केही सम्झनाका पलहरु। हार्दिक आभार प्रकट गर्दछु श्रदेय गुरुदेवद्वय एल पी भानु शर्मा र रमेश नेपाल प्रति। हजुर हरुले सिकाउनु भएको जीवन रुपान्तरणको कलालाई सदैव आत्मसाथ गर्नेछु।
आहा कति रमाइलो 😊 २०८०/९/२३देखि २९ सम्मको चक्र बिज्ञान बुटवल मा गुरुदेवको सानिद्देमा बसेर कार्यक्रम गर्ने अवसर मिल्यो मलाइ पनि 😊😍 आफू भित्रैको खुसीलाई चिन्ने मौका पाय सारै भाग्यमानी ठानेकि छु आफुलाइ🤗 अरुलाई बदल्ने ले सबले हार खाए आफुलाइ बदल्नेले संसार बदल्दिए❤️💖सारै मिठो संगीत 😍मेरो जिवनको सबैभन्दा खुसी पल😊🤗मनै देखि सत् सत् नमन सदगुरुदेव👏🙏❤️💖❤️💖🌹💐
हामी कति भाग्यमानी छौ । परम श्रदेय गुरूदेवको छत्रछायामा जीवन बिताउन अनि यस्ता गित संगितबाट जिवनलाई आहा आहा बनाउन पाएका छौ । हामी सबैको जय होस् । हरी ॐ !🙏🙏🙏
हरि ॐ!🙏❤️साचै कति रमाईलो संगित हामी माझ अाईपुग्यो सुन्दै यति रमाईलो छकि ओहो बिरामि भएर सुतेको मान्छेलाई पनि मनै फुरुङ्ग पार्ने जगाउने संगित छ! हजुर अाहा अति सुन्दर मोहित बनाउने ।हरि ॐ🙏💃❤👌👏
चक्र विज्ञान कार्यक्रम २०८०पौष६-१२सम्म श्रध्देय द्वय रमेश गुरुदेव र भानु गुरुदेव मा प्रेमपूर्ण सादर प्रणाम 🙏अनि हार्दिक आभार ❤️🙏 हामी सबै कत्ति रमाईलो।❤️😊 वास्तवमै मेरो जीवनको सबभन्दा रमाईलो क्षणहरुमध्येको एक क्षण--आफूलाई बदल्नेले संसार बदल्दिए।कत्ति रमाईलो हो,कत्ति रमाईलो।🎵❤️😊💖 तथा सम्पुर्ण सहभागी मित्रहरूमा रमाईलो नमस्कार🙂❤️🙏🙏
Best in the universe... Life is celibration... All is best human being souls... Which looking gods and goddess love and gratitude(ahobhav)... Master mahan...students mahan from there master's blessings...
आहा कति सुन्दर गित धेरै मन परेयो मन मा खुशी नै खुशी छायो धेरै धेरै धन्यवाद यो गित को लय शब्द कार अनि सोर को धनी लाई मन देखी समान् छ
के
हामी कति भाग्यमानी ,गुरुदेबको सामीप्य अनि यती रमाइलो गीत सङीतमा सहभागी हुने मोउका पाउँदा हृदय गद गद भयेकोछ,हार्दिक नमन सद्गुरुदेब 🙏🙏🙏🙏
हो।सहि भन्नुभयो सदगुरुदेवको कृपाले हामी यति राम्रो सौभाग्य पायौं।❤️🙏
hari om ❤🎉❤
@@Sherni9797🎉❤
हरिॐ 🙏🙏🙏गौतम बुद्ध अन्तर्राष्ट्रिय ध्यान केन्द्र लुम्बिनीमा जीवन बिज्ञान प्रतिष्ठानद्वारा आयोजित ७ दिने ऐतिहासिक( देशभरबाट करिब ६ हजार सहभागी) बिराट चक्र बिज्ञानमा सहभागी रहदाका शुरु देखि अन्तिम दिन सम्म का केही सम्झनाका पलहरु। हार्दिक आभार प्रकट गर्दछु श्रदेय गुरुदेवद्वय एल पी भानु शर्मा र रमेश नेपाल प्रति। हजुर हरुले सिकाउनु भएको जीवन रुपान्तरणको कलालाई सदैव आत्मसाथ गर्नेछु।
@@Sherni9797😅😅
आहा कति रमाइलो 😊 २०८०/९/२३देखि २९ सम्मको चक्र बिज्ञान बुटवल मा गुरुदेवको सानिद्देमा बसेर कार्यक्रम गर्ने अवसर मिल्यो मलाइ पनि 😊😍 आफू भित्रैको खुसीलाई चिन्ने मौका पाय सारै भाग्यमानी ठानेकि छु आफुलाइ🤗 अरुलाई बदल्ने ले सबले हार खाए आफुलाइ बदल्नेले संसार बदल्दिए❤️💖सारै मिठो संगीत 😍मेरो जिवनको सबैभन्दा खुसी पल😊🤗मनै देखि सत् सत् नमन सदगुरुदेव👏🙏❤️💖❤️💖🌹💐
Aba kahile hunx butwal maa? Maile ta thana nai paen kaha contact garer kasari jana milx yo programme maa? Vandinus na plz
Aaba yo program butwal mah hudainw 2/3 yrs hjr yesto jeevan vigyan ko program linw Kathmandu,chabahil janu prxw@@ranjupudasainee2424
योगले सबैको रमाउने पिरपनि हराउने। गुरुजि हजुरलाइ सलामछ मेरिछोरि पनि अमेरिकामा जिबनबिञानछेँ
आहा कति रमाइलो हरि ऊँ तत्सत ❤❤❤🎉🎉🎉
हामी कति भाग्यमानी छौ । परम श्रदेय गुरूदेवको छत्रछायामा जीवन बिताउन अनि यस्ता गित संगितबाट जिवनलाई आहा आहा बनाउन पाएका छौ । हामी सबैको जय होस् । हरी ॐ !🙏🙏🙏
आहा कति रमाइलो जती सुनो जती हेरो त्यती रमाइलो ❤️🙏🙏❤️
हामी अत्यन्तै भाग्यमानी छौ 🙏 यति प्यारो शब्द , लय र संगितले भरिपूर्ण गित पाउँदा जय जय होस जस्ले रचना गर्नु भयो ❤️🙏
कति राम्रो लोक गीत सम्पुर्ण टीमलाइ हार्दिक बधाई तथा शुभकामना 🇳🇵🇳🇵🙏🙏
🙏🏻Om namonamaha guru dev hajur sampurnma 🙏🏻aaha kati ramailo ❤️💚❤️💚❤️💚❤️
कति रमाईलो 3
जति जियो जिन्दगानी उति रमाइलो ❤❤❤
जय गुरुदेव 💐🙏
आहा जिन्दगी पनि कति रमाइलो हाँसेरै जिउने❤❤
हरि ॐ!🙏❤️साचै कति रमाईलो संगित हामी माझ अाईपुग्यो सुन्दै यति रमाईलो छकि ओहो बिरामि भएर सुतेको मान्छेलाई पनि मनै फुरुङ्ग पार्ने जगाउने संगित छ! हजुर अाहा अति सुन्दर मोहित बनाउने ।हरि ॐ🙏💃❤👌👏
आहा कति रमाइलो गूरूदेब को सामीप्यमा हरि ओम गूरूदेब लगायत सम्पूर्ण साधक🙏🙏🙏 हरूमा
आहा कतीरमाईलो श्री गुरू देबकोसाथमा नाचनी हरु कतीभागेमानी जय हो,🌺🙏🌺
अहा कति मिठाे गित 👌👍️
जीवन विज्ञानका गीत सार्है राम्रो लाग्छ।
हामी पनि योग पछि यिनै गीतमा नाच्छौ।
जय गुरुदेव
आहा कति रमाइलो हरिॐ🙏🙏🙏🙏💐💐💐💐
अाहा कति रमाईलाे गुरूदेब 🙏🏵️🙏🌹🙏💐🙏🌺🙏🌺🙏🌺🙏💐🙏🌹🙏🏵️🙏🏵️🙏🌹🙏💐🙏🌺🙏🌺🙏🌺🙏🌺🙏💅❤️💅❤️💅❤️💅❤️💅❤️
Aaha katiy rmailalo ghana sunirhu jastoo
guru dabe namaskar🙏 yo geet la man lai nekki khusi banayo
Aaha Aha kati ramailo ani pyaro song dhanya xa guru dev hajur KO charan ma koti koti pranam🙏🙏
हाम्रो अावाजमा पनि यी संगित धुन बज्न सनाउन मन छ। त्यो साईत छिट्टै जुरादेऊ।
जय सरस्वतीमाता।अाहाँ कति रमाइलो । 😊🙏🙏🕉️💐💐💝
Dhane bata parm pita Lai yasu ko nauma❤❤❤
चक्र विज्ञान कार्यक्रम २०८०पौष६-१२सम्म
श्रध्देय द्वय रमेश गुरुदेव र भानु गुरुदेव मा प्रेमपूर्ण सादर प्रणाम 🙏अनि हार्दिक आभार ❤️🙏
हामी सबै कत्ति रमाईलो।❤️😊
वास्तवमै मेरो जीवनको सबभन्दा रमाईलो क्षणहरुमध्येको एक क्षण--आफूलाई बदल्नेले संसार बदल्दिए।कत्ति रमाईलो हो,कत्ति रमाईलो।🎵❤️😊💖
तथा सम्पुर्ण सहभागी मित्रहरूमा रमाईलो नमस्कार🙂❤️🙏🙏
हामी साह्रै भाग्यमानी छौं गुरुको यस्तो राम्रो मिठो गीत सुनेर रमाउन पाउँदा।
गुरुदेब मा सधैभरी भक्ती भाव पुर्ण हार्दिक हार्दिक नमन 🙏🙏
पल पल रमाइलो ।हर स्वास मा रमाइलो ।
आहा कत्ती रमाइलो गीत जति सुने पनि सुनिरहू जस्तो !!हरि ओम् 🙏🙏
आहा कति उभङ र उर्जाले सजिएको मि❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो र जति सुनेपनी सुनु सुनु लाग्ने र शब्द हरु कति सुन्दर छन् सबैलाई हरी ॐ
अति रमाइलो 🙏🙏🙏💃🏻💃🏻💃🏻
संगीत श्रवण गर्दा पनि मन नै आनन्दिन भयो प्रभु 🙏🙏👯♂️👯♂️👯♂️🧜♀️🧜♀️🧜♀️🧜♀️🧜♀️
jevan jiuna jane ramaailo cx hari om🙏🙏🙏
आहा कति प्याराे शब्द रस्वर ❤ ।
हरि ॐ गुरुदेव हजुर को सब्द अतिनै हिर्दय स्पर्श मन आनन्दी हुने 🙏🙏🌹🌹कोटि कोटि नमन 🙏🙏🌹🌹
Best in the universe...
Life is celibration...
All is best human being souls...
Which looking gods and goddess love and gratitude(ahobhav)...
Master mahan...students mahan from there master's blessings...
हरि ॐ ॐ नमो: शिबाय 🙏जय गित जय सङगित , आहा कती रमाइलो ।।
कति रमाइलो हो हामि पनि नजिकै भएत आउन हुन्थोनि सगइ रमाउन हुन्थोनि जति जियो उति रमाइलो🙏🙏🙏🙏🌷🌷🌷🌷
😲 आहा, आहा 🙏❤️
हरि ॐ गुरुजी प्रणाम 🌹🙏🌹 आहा कती रमाइलो ❤❤❤❤
हामी कति भाग्यमानी यस्तो मुक्ती शब्द सुन्न पाईयो गुरुहरुमा कोटि कोटि नमन
साहै रमाइलो
जिबन बिञानकोभजनमलाइ धेरै रामो।लागछ गजरुहजजरलाइ सलामछ
आहा कति रमाइलो
कति राम्रो भजन , कति राम्रो धुन ।।
प्रणाम गुरुदेवहरु।।
जय जय होस् हजुर।
आहा जति सुनो उति सुनौ लाग्ने सगिंत जय गुरुदेव ❤
आहा कत्ति रमाइलो धुन,शब्द र लय-🙏 हरिॐ! गुरुदेव !!
आहा कति रमाईलो जति सुन्य 😂🎉 त्यति रमाईलो ,🙏🙏 हरि ऊँ ❤❤
नमन गुरुदेव श्री चरणमा🙏🌷🙏
आहा हाँसौ हाँसौ भो कति रमाइलो ❤❤❤
❤❤कति रमाइलो !!
आहा कति रमाइलो 👏हरि ॐ🙏🙏
कति रमाइलो हो कति रमाइलो जति सुन्योउती रमाइलो 🙏🙏👌❤️
Radhe Radhe guru 🙏🙏 ;; kati midtho Rh ramro Lago guru 🙏🙏❤️❤️🌹🌹💕🎉🙏🙏 ;;
Aha Kati ramailo svar Pani ati mitho
हरीॐ गुरू जी मा प्रणाम 🙏 🙏 🙏 कति सुनीरहनु जस्तो लाग्छ 🌹🌹🌹🌹
कती कती -अति रमाईलो❤ गुरुमा नमन🙏🏼
माँ दिव्य गन्धाको प्रेम अहोभाव 🎉🎉🎉❤❤❤❤
गीतको शब्द सुन्दानै कत्ति रमाइलो।
गितको बोल,शब्द,स्वर सबै अहा कत्ती रमाईलो ❤
Kati ramailo 🙏🏼🙏🏼🙏🏼❤❤
हरिॐ आह्वा 🙏🙏👌👌
कति रमाइलो !
Kati ramailo hari om gurudev jay hos hajurko🙏❤️
रमाईलो हरि ॐ गुरुदेव❤❤
हरि ॐ गुरु देब ! हार्दिक नमन 🙏🙏
आहा कति रमाइलो अहिले नै लुम्बिनी नाचेको आभास भइरहेको छ
आहा कति रमाइलो🙏🙏🙏🙏💃💃💃💝💝💝💝💝🤗🤗🤗🤗🤗🤗
हामी सारै भाग्यमानी छौ यस्तो गुरुजि भेट्नु 🙏🙏🙏🙏🙏
Wow mesmerized song love its अहोभाव गुरुदेव 🙏🙏❤❤
Kati Ramailo Gurudeb Hajur lai Koti Koti Pranam 🙏🙏
अति राम्रो र हृदयस्पर्शि गित ❤❤❤
hari om 🙏🙏sachhikai dherai ramailo❤
Jati sunyo uti sunna man lagne kahilei dhit namrne kati ramailo aahovab gurudev🕉️🕉️🕉️
जति जियो जिन्दगानी उति रमाइलो
आहा कति राम्रो गित
Ati sundar नमस्ते ❤❤❤❤❤jeevan bigyan
हरि 🕉️ गुरु देब सत सत नमन 🕉️🌹🏵️🌸🏵️💐🌷💐🌷💐🌷💐
आहा कत्ती रमाइलो !
सम्पुर्णमा हरि ॐ !🙏🙏🙏
❤❤❤❤ हरि ॐ हरि ॐ हरि ॐ गुरुजी हरुमा हार्दिक नमन🙏🙏🙏
आह सुन्दैमा कति आनन्ददायी ।
आह कति रमइल
🏆🥇🏆अति सुंदर गीत संगीत कोटि-कोटि नमन गुरु जी कोटि-कोटि नमन 🇳🇵🪷🙏🙏🪷🇮🇳🎪 ओम शांति 🔱
अाहा कति मिठो सबद🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
वाशुरि धुन मात्र
हरि ॐ हरि ॐ हरि ॐ हरि ॐ हरि ॐ हरि ॐ हरि ॐ हरि ॐ हरि ॐ हरि ॐ
आहा !
हरि ओम गुरू देव.,..❤❤❤
Aaha kati ramailo hari Om gurudev🙏🙏
Gveen Vigyan li Very good happy hajur
हरि ॐ गुरु देब🙏🙏🌹🌷
आहा कति रमाइलो हो
हरि ॐमेरो जीवन पनि यस्तै रमाइलो भयकोछ
यौग साधना गरेर
hari om guru dev 🙏🏻🙏🏻🙏🏻🙏🏻
हरि ॐ❤❤🙏🙏
Katti ramailo ❤Hari 🕉
हरि ॐ गुरूदेव
आहा कति रमाइलो हो ❤️❤️❤️❤️
जय गुरुदेव