🚭️👌❤️🇳🇵 वाउ दामी सुनेर कहिल्यै धित नमर्ने अमर कृतिहरु सबै उतिकै दमदार र मनै कट्टकै बनाउने छन ।यस्ता कृतिमा योगदान गर्नु हुने सम्पुर्ण अग्रज कला गला साहित्यका भणडार हरुप्रति 🇳🇵नमन🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रति 🙏सलाम🙏 (धन्यवाद म्युजिक नेपाल )🇳🇵 ❤️🤚🚭️
स्वर सम्राट श्री नारायण गाेपालजीकाे सम्मान स्वरुप वहाँले सुमधुर लयमा गाउनु भएका अति मीठो शब्द रचनाका गीतहरू सधैंब संझनाकाे लागि शेयर गरेकाे हुँ। जय नेपाल ।।ॐ।।
गुलाफको तरेलीमा शितको थोपा परेजस्तो टल्किने त्यो निधारमा पसीना सुकाइदिए जस्तो लाग्छ पात हम्की पीपलको बिसौनीमा जिन्दगीको पसीना राति फुल्ने फूल टिपी सिउरिदिए जस्तो लाग्छ कुनै रात बसेको त्यो पासमा ओतमुनि आकाशको छायामुनि धरतीको रातमुनि बसेको त्यो बासमा बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ कतै टाढा जाँदाखेरि संगै हिँड्यौँ जस्तो लाग्छ ।।
Everything is perfect: lyrics, voice and music. This is only possible when masters in every field worked together. That’s why songs/musics of Narayan Gopal and co are of hundreds of times more quality than modern western musics, where one person tries to do his or her best to master all fields.
तिमी जुन रहरले, ममा फुल्न आयौ। सबै सुख हराए, सधैँ चोट पायौ। म डुब्दो किनारा, कहाँ हास्न सक्नु। व्यर्थै तिमीले मेरो, हात समायौ। वैशालु ति तिम्रा रहरहरुमा, न मैले कहिले हरियाली कोरें। रक्ताम्य ति तिम्रा अधरहरुमा, न मैले कहिले खुशियाली पोतें। र सायद रिसायौ, तिमी भित्रभित्रै। न कि ति तिम्रा, खुलदुली सोधें। रुझे हुन ति तिम्रा, पलक र आँखा, मसँग कहिले ईशारा नबोल्दै। रुखे हुन ति तिम्रा, योवन र भाखा। मसँग कहिले, निस्वाश नखोल्दै। र सायद सराप्यौ, सधै वैशलाई। जो सुन्यतासंगै, बिलाए म जस्तै। तिमी जुन रहरले, ममा फुल्न आयौ। सबै सुख हराए, सधैँ चोट पायौ। शब्द: दिनेश अधिकारी संगीत: दिव्य खालिङ स्वर: नारायण गोपाल
You are the got gifted that's why you are the great for everyone to who listens your song and who is going for music industry they should think about music before they are going to sing
खुसि लाग्दैछ अाजकलका पिंढि जाे अनेक थरि अण्ठन बण्ठका गित सुन्ने अनि चिच्याउनु नै गित सम्झने युवा युवती हरु पनि पुन कालजयि गित खास गरि स्वर सम्राट श्रद्दय नेपाली गित संगितका सिखर पुरुश स्व. नारायण गाेपाल गुरुवाचार्य लगायतका सुमाधुर्य संगित र स्वराङ्कन गित हरु नै सुन्ने र गाउने गरेकाे देख्दा अझ सम्मान लाग्छ जतिबेला यी गित हरु सुन्छु ।
त्यो समय संगीत दुनियाँको स्वर्णिम काल थियो, मुटुको हरेक गहिराइमा छुने, यस्ता गीतहरू सधैँ धर्तीको हृदयमा अमर रहनेछन्
नारायण गोपाल जि को गित सुन्दा अर्कै सन्सार मा गयको जस्तो महसुस हुन्छ😢😢😢😢
तिम्रो जस्तो मुटु मेरो पनि ! - गित सुन्दा आँसु नै आउछ कति मीठो गित यस्तो गित आजकल कहाँ !!!
मनपराई दिनु भएको मा धन्यबाद ।
यति सुन्दर छन् यि गितहरु, निदाउने ओखती पिडा भुलाउने साथि सबै सबै बनिदिन्छन स्व.स. नारायण गोपालको स्वरमा सुसज्जीत गितहरु ।
सारै मन छुने नारायण दाईको गीतहरू भावुक नै बनाउछ ।हार्दिक श्रदाञ्जली अमर स्वर सम्राट ज्यु।
सुनसान रातको समय अनि नारायण गोपालका गितहरु सुन्दै सुत्नुको आनन्दै बेग्लै😪😪😪
धन्यवाद आमा मलाई नेपालमा जन्म दियौ र मैले नारायण गोपालको संगीत सुन्न पाए म मरूनजेल सुन्ने छुरा आउने सन्ततिलाई पनि प्रेरित गर्ने छु 🙏🙏 २०२२/०९/२६
जति सुन्यो उति सुनौ लाग्ने
स्व:स्वर शम्राट नारायन गोपाल💞💞🙏🙏
P
जति सुने पनि सुनु सुनु लाग्ने यी गित होइनन।यी त इस्वरका वाणी हुन।
बैँस गयो,बुढयौली पनि जानेछ,सुन्दै सुन्दै।
30 yrs pugi ra Narayan Gopal ko geet ko mahato buji ra Nepal ko❤❤❤❤
🚭️👌❤️🇳🇵 वाउ दामी सुनेर कहिल्यै धित नमर्ने अमर कृतिहरु सबै उतिकै दमदार र मनै कट्टकै बनाउने छन ।यस्ता कृतिमा योगदान गर्नु हुने सम्पुर्ण अग्रज कला गला साहित्यका भणडार हरुप्रति 🇳🇵नमन🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रति 🙏सलाम🙏 (धन्यवाद म्युजिक नेपाल )🇳🇵 ❤️🤚🚭️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
रुदैै सुन्दै यी शब्द। सलाम छ नेपाली सङ्गीत आकासका बदसाहा।
आज पनि सबै भन्दा अलग्गै कति सुनिरहुँ सुन्दै रहुँ सुन्दै रहुँ 🙏
👍
Dherai pahile Radio Nepal ma suneko....dherai ramro geet haru....
स्वर सम्राट श्री नारायण गाेपालजीकाे सम्मान स्वरुप वहाँले सुमधुर लयमा गाउनु भएका अति मीठो शब्द रचनाका गीतहरू सधैंब संझनाकाे लागि शेयर गरेकाे हुँ। जय नेपाल ।।ॐ।।
टटटडाढय
Jay Nepal
हार्दिक नमन स्वर सम्राट नारायण गोपाल प्रति !🎉🙏💐
Since 2009 everyday 🙂😕🤗
सायद अबको हजारौं वर्षपछि पनि यो गीतह गुन्जि रहने छ होला।❤ गीतहरु सुन्न्दा सुन्दै अदृस्य एक प्रकारको कसैको माया मा परेको कल्पना हुने।
लाजवाफ आवाज हार्दिक श्रद्दासुमन
शब्द अनि स्वर खै कसरी बयान गरम नेपाली शब्दकोषमा कुनै शब्द नै छैन । ❤❤
ईगित हरु सुने पछि दिन मा सुने दिनै भरि रात मा सुने पनि मन मा दुखाइ काे गाँठो परि रहन्छ ❤❤
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
jati sunepani wow kahile dhit namarne 😍😍😍
Jo sunyata sangai bilaye ma jastai. What a line. Evergreen song by Swor Samrath
सदा बहार , कालजयी गीतका गायक , स्वर सम्राट नारायण गोपाल ❤ सदा अजर अमर !
धन्यवाद ।
मन मर्ने गितहरु आज भोलि को त सुन्न पनि मन लाग्दैन पुरानोहरु मन लाग्छ मलाई
आदरणीय नारायण गोपाल लाई हार्दिक श्रद्धा सुमन।
अमर साधक स्वर्गीय स्वरसम्राट नारायण गोपाल प्रती हार्दिक श्रद्दासुमन।
😂 by❤😂😂🎉😢😢😂❤😢
😊😊😊😊😊
😊😊😊😊😊
😊😊😊😊😊
😊😊
Nice vocal sor samtat lt , Narayan gopal .hardik sradanjali 🙏🙏🙏
2024 And i am still hearing this masterpiece.
गुलाफको तरेलीमा शितको थोपा परेजस्तो
टल्किने त्यो निधारमा पसीना
सुकाइदिए जस्तो लाग्छ पात हम्की पीपलको
बिसौनीमा जिन्दगीको पसीना
राति फुल्ने फूल टिपी सिउरिदिए जस्तो लाग्छ
कुनै रात बसेको त्यो पासमा
ओतमुनि आकाशको छायामुनि धरतीको
रातमुनि बसेको त्यो बासमा
बिर्से बिर्से जस्तो लाग्छ
सम्झे सम्झे जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि
संगै हिँड्यौँ जस्तो लाग्छ ।।
Everything is perfect: lyrics, voice and music.
This is only possible when masters in every field worked together. That’s why songs/musics of Narayan Gopal and co are of hundreds of times more quality than modern western musics, where one person tries to do his or her best to master all fields.
His songs will remain evergreen.
Indeed
तिमी जुन रहरले, ममा फुल्न आयौ।
सबै सुख हराए, सधैँ चोट पायौ।
म डुब्दो किनारा, कहाँ हास्न सक्नु।
व्यर्थै तिमीले मेरो, हात समायौ।
वैशालु ति तिम्रा रहरहरुमा,
न मैले कहिले हरियाली कोरें।
रक्ताम्य ति तिम्रा अधरहरुमा,
न मैले कहिले खुशियाली पोतें।
र सायद रिसायौ, तिमी भित्रभित्रै।
न कि ति तिम्रा, खुलदुली सोधें।
रुझे हुन ति तिम्रा, पलक र आँखा,
मसँग कहिले ईशारा नबोल्दै।
रुखे हुन ति तिम्रा, योवन र भाखा।
मसँग कहिले, निस्वाश नखोल्दै।
र सायद सराप्यौ, सधै वैशलाई।
जो सुन्यतासंगै, बिलाए म जस्तै।
तिमी जुन रहरले, ममा फुल्न आयौ।
सबै सुख हराए, सधैँ चोट पायौ।
शब्द: दिनेश अधिकारी
संगीत: दिव्य खालिङ
स्वर: नारायण गोपाल
Wo Kati ramro
Mero mutu vittra rakheko eak mattra singer mero i dol narayan gopal sir miss u sir
नमन कलजयि गीतका रचनाकार र गायक
मन छुने अजर अमर गितहरू ।
Thanks a lot to them, who sure the Narayan Gopal is really the voice of king of Nepal.
Okhaldhunga
No need to question he is Sour Samrat
Purano githaru sunda kin ho kin sarai aand aaux malae❤❤
Sadhai sunne garxu...manlai shanti milxa..
यी आवाज जति सुनेपनी नथाक्ने कानहरु जति सुने उति रहुजस्तो लाक्छ।
नारायण गोपाल सदा अमर रहनेछन्
Nepali sangit ko pran narayan gopal ka git ma chh. Hardik sraddhanjali.
My best singer Narayan Gopal
नारायण गोपाल खैकसरि माहान गायक बन्नपुगे आजसम्म कुनै गीत ले समाज को जागरीलो कुरा गायको भेटे् को छैन सारा गीत हर निरासा झल्काउने मात्र छन।
Samaj le Tyai ruchaya ko xa kina ki samaj niras xa
भुल्न नसकिने यादगार गीतहरू
मनपराई दिनु भएको मा धन्यबाद ।
माहान गायक प्रती हार्दिक श्रध्दा सुमन र नमन छ ❤🌹❤️
कति राम्रो हजुर छ wow so lovely beautiful miss you so much 🙏🙏🙏🌹💖💗🧡💛🇳🇵🇳🇵🌹🌹
हामी संग नरहे पनि तपाई को माया मिठो गित शब्दहरु स्वर ऊति कै मिठो लाग्छ कहिले मेटेएर जाने छैन
मेरो मनमा बसेका गीत हरु
माता य
नारायन गोपाल
You are the got gifted that's why you are the great for everyone to who listens your song and who is going for music industry they should think about music before they are going to sing
only legend knows the true value of this songs collection.😍😍
Agreed
@@shakilajairoo370 ¹¹q
1
¹¹¹
XC
I still idolize Narayan Gopal Tarenja Subba
Good Grace.. May your soul be singing in heaven too, Sir. Namaskar.
Many many thanks
यस्तै अमर गायक जन्मलान् कि यो धर्तीमा?
Sleeping tablet. My daily dose. Never ever comparable. Narayan dai: A legendry Maestro....
YES
@@dilipshrestha a
Same here bro ditto
@@pritamchettri4966 if if n
स्वर सम्राट सधा मन मस्तिष्कमा😘😍😍
Samburai
Salam Narayan buba hajur miss you....❤❤❤❤❤
Wow Really old is gold.
Jati sunda ni aakha ko dil variyera aauchha,shradha suman ti shrasta harulai.
Narayan Gopal Prati Hardik Shraddhasuman❤❤❤
Wow sada bahar geet
Ma ta jindagi vari hajur ko geet sunerai basxu❤️❤️
Aansu jharxa swor sanrat narayan gopsl sir geet le he is always in our huart
जन्म दिनको शुभकामना 💗💕
मीठी संगीत छा 😇😇
यी गीतहरू जत्ती सुन्यो त्यति मीठो हजुर ❤❤❤
धन्यवाद ।
Only one solution of every problem
Songs of legend❤️🥰♥️
legend n maestro of nepali music never died .he always forever in every nepalese hearts !😘😘😘😘
Io
Always been a great fan of Narayan Gopal. Legend 🤣👏
King of singer nepali Narayan Gopal jiu 🙏🙏🙏🇳🇵
You are always in our hearts sir.. 😇😇
Your words are really appreciated..❤❤
This masterpiece is not a recommendation, you searched for it! 🔥❤️ (comment yes if you agree)
हार्दिक श्रद्धा सुमन स्वर सम्राट।
Yeti amaarxan e git haru Jo marer Gaye Pani sadabahar gunji rahanx yo git haru❤❤❤
महान गायक नारायण गोपाल नमन 🇳🇵🙏🧡🎸🎤
डाउनलोड गर्न मिल्नु पर्यो 🙏 🙏 🙏 बिन्ती छ
Sarai meto voice n song ko words haru......
Mero sir swor samrat Narayan gopal sirko pauma ❤❤❤❤
I saw every time while listening his songs with close eyes earphones on ears🙏🎵❣️
Yo git dislike garneharule nepali git sangit nasunepani hunxa
Yes your 100% right.
As other great Artists Naryan Gopal had drinking probelm.
100% true
खुसि लाग्दैछ अाजकलका पिंढि जाे अनेक थरि अण्ठन बण्ठका गित सुन्ने अनि चिच्याउनु नै गित सम्झने युवा युवती हरु पनि पुन कालजयि गित खास गरि स्वर सम्राट श्रद्दय नेपाली गित संगितका सिखर पुरुश स्व. नारायण गाेपाल गुरुवाचार्य लगायतका सुमाधुर्य संगित र स्वराङ्कन गित हरु नै सुन्ने र गाउने गरेकाे देख्दा अझ सम्मान लाग्छ जतिबेला यी गित हरु सुन्छु ।
My heartfelt respect to legend Shree NArayan. Gopal! No one. can be like legend. Ever green voice and songs !
गित एकलाे पन काे साथी ❤❤🙏🙏
Lovely songs narayan dai ko❤️❤️❤️
Ekanta thaunma baserw yo gana haru sunirw eklai Kati royako xu😢😢
Samjhana ma sadaa sadaa Mero payro Narayan gopal sir
मानिस को सरीर मात्र मर्छ तर सब्द हरू कहिले पनि मर्दैन
13th february 2022 at 23:04 pm
😥😥 #his voice made me tears....
So lovely lovely soung sir thankyou so much sir 🙏🙏🌹🌹
गीत र सङ्गीत आहा यो हो नि ।
Thanks
सदाबहार गीत ❤
Swar samrat narayan gopal jyu prati hardeek shraddha suman🙏🙏🙏
wow ❤ ❤ ❤ ❤ ❤ 🙏 🙏 🙏 🙏
Aaha kati mithoo geeet❤❤❤❤
यी सबै मेरो जीवन मा मेल खाने गीतहरु पर्छ
My best singer Narayan gopal
Amar Kaljay Sangit Sadhak Sarday Narayan Gopal Jiu Prati Hardik Sardanjali Sahitko Hardik Sarda Suman...
Super songs 🙏🙏🙏🙏🙏🙏♥️🇳🇵
👏👏🙏 Awesome 🎶🎶
My love song narayan gopal 💜💖💖💖💖💖💖💖💖💖💖👀🙏🙏🙏👀🙏🙏🙏🙏🙏
Those words and terrific piece of music can relief all the pain and generate powerful energy to move forward
Very good song 🙏 🙏🙏
Muy inspirador esta musica