अति नै सुन्दर,सधैँ सधैँ सम्झी रहन्छु,सधैँ सधैँ खुसी सुखी शान्ति आनन्दित हुने गरी रहनु पर्दछ होला गुरु हरु,जीवनकै उत्कृष्ट महान काम। जीवन भर रहन पाए हुन्थ्यो होला तपाईं हरु संगै सधैँ सधैँ।
हरी ॐ सतगुरुदेब 💐🙏हार्दीक नमन सत सत नमन अदभुत अम्रित पुर्ण बाणी का सब्द ले भरीयको योसंगित मेरैलागी बनेका हुन जस्तो गरी प्रतेक बेक्ती लाई जागरुक उर्जा जागेर भरपुरआन्नदआयो हार्दीकआभार धन्येबात प्रकट गर्दछु गुरुदेब 💐🌺🎈🌹🇳🇵🇳🇵🙏🙏
हरि ॐ! 🙏🙏मेरै लागि बनेको जस्तो लाग्छ। यो यति मीठो भाबको संगित छ।नि!जति सुन्दै नाच्यो उति उति अानन्दको भाब बड्दै जाने दिन प्रतिदिनको साधनामा रमाउने माध्यम हो!हरि ॐ!🙏🙏❤️❤️💃
आहा!कति मिठो गीत 😍हासौ,हासौ भो मलाई नाचौ नाचौ भो ,यौटा अर्को नयाँ जीवन बाचौ,बाचौ भो म त महसुस गरे खुब आनन्द आयो यो गीत सुन्न पाउने हामी सबैलाई बधाई 😍अनि हार्दिक नमन गुरु देब 💕🙏💕💝👌😛🤩😍😅
सफा स्वच्छ र सभ्य चन्द्रपुर
हाम्रो चन्द्रपुर राम्रो चन्द्रपुर
आहा कति सुन्दर भजन रचना गर्नुभएको गुरुदेव हजुर लाई कोटी कोटीनमनहरीॐ
my fabrat song❤
@sushilapokh😊😅😮😢🎉😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😮😮😮😮😢😮😅😅@@😅😅😅😅😅😅😅😊😊😊😊😊arel8692
अत्यन्तै राम्रो संगित,1 वर्ष पछि बल्ल थाहा पाए# धन्यवाद जीवन विज्ञान# विराट् चक्र लुम्बिनी
आहा कत्ति रमाइलो संगीत २ बर्स पछि सुन्न पाए
अति नै सुन्दर,सधैँ सधैँ सम्झी रहन्छु,सधैँ सधैँ खुसी सुखी शान्ति आनन्दित हुने गरी रहनु पर्दछ होला गुरु हरु,जीवनकै उत्कृष्ट महान काम।
जीवन भर रहन पाए हुन्थ्यो होला तपाईं हरु संगै सधैँ सधैँ।
हरी ॐ सतगुरुदेब 💐🙏हार्दीक नमन सत सत नमन अदभुत अम्रित पुर्ण बाणी का सब्द ले भरीयको योसंगित मेरैलागी बनेका हुन जस्तो गरी प्रतेक बेक्ती लाई जागरुक उर्जा जागेर भरपुरआन्नदआयो हार्दीकआभार धन्येबात प्रकट गर्दछु गुरुदेब 💐🌺🎈🌹🇳🇵🇳🇵🙏🙏
आहा! कति मिठो गीत गुरुदेवको सुन्दर रचना अनि उतिकै सुन्दर गायन, संगीत, अँग्रेजीमा रुपान्तरण साथै भिडिओ इफेक्ट्स् पनि !! 🥰
अत्यन्तै रसिलो नाच्ने गीत गुरुदेवको ।
@@anjudhital1281 aaqqqqqqqqqqqqqqqqqqqq
Nirantaranndee!
❤❤
and 😂😂
सारै राम्रो रचना मेरो उमेर समुहका लाइ मिल्ने
Aaja kasto mitho song
हरि ॐ! 🙏🙏मेरै लागि बनेको जस्तो लाग्छ। यो यति मीठो भाबको संगित छ।नि!जति सुन्दै नाच्यो उति उति अानन्दको भाब बड्दै जाने दिन प्रतिदिनको साधनामा रमाउने माध्यम हो!हरि ॐ!🙏🙏❤️❤️💃
आह ! मन छोयो हजुर 💓💓💓💓🤚🙏💪👍️धरान बाट हेर्दै
Aaha kati ramro 💖💖💖
जय गुरूदेव🙏🙏🙏🙏
सिर्जना र गायन मनोहर छ ।
हरि ॐ अति राम्रो गीत
सोमरस भन्ने शब्दको सट्टा राम रस भनेको भए अझै राम्रो हुन्थ्यो कि ?
Aaha kati ramailo aananda bho
त्यसैले त भन्निछ गुरुकी महिमा अपरम्पार!!! मैले त यो गितको मालालाई सुनिन !!!मात्र हेरिरहे 🙂🙂💙💚💛🧡
आहा कति मीठो गीत अनि कति मीठो सन्देश।
Hami haru yoga garchum yo geet ma❤❤❤
हरीॐ गुरू जी मा प्रणाम 🙏 🙏 🙏 कति राम्रो गित सारै राम्रो लाग्यो। 🌹 🌹 🌷 🌷
आहा सारै उर्जा मिल्ने ! हरि ॐ
सारै दामी
गीतका शब्दहरु संगितसंयाेजन एवम गाएन सबै टक्कमिलेकाे यतिमिठा्े मनछुने जीवन का भावसमेटिएकाे रसामृतपाे रहेछत जय गुरुदेव ।🙏🙏🙏🙏🙏
प्रभावकारी शब्द र संयोजन !
कति मिठाे गीत ,सुन्दा सुन्दै नाचाै,नाचाै लाग्ने ,शिशिर याेगी जी काे स्वर उस्तै मिठाे,हामीलाई ,बधाई तथा शुभकामना ,यति शुन्दर,सुन्न पाएकाेमा ।
अति मिठाे शब्द ॐ ॐ ॐ 🙏🙏🙏👍️👌👌
सारै दामि
आहा कति राम्रो ज्ञान 🙏
अाहा कति मिठाे रचना गुरूदेबकाे🙏🌹🙏💐🙏🏵️🙏🌺🙏💐🙏🌹🙏🏵️🙏🌹🙏🏵️🙏🌹🙏❤️💅❤️💅❤️💅❤️❤️💅❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सात दिने चक्र विज्ञानमा खुबै नाचियो यो गितमा
हरि ॐ गुरुदेव❤️❤️🙏🙏
कति मीठो अनि नयाँ उत्साह जगाउने गीत।❤️❤️
हजुरको चरण कमलमा कोटि कोटि प्रणाम गुरुबा🌹🌹❤️❤️🙏🙏
सत् सत् नमन🙏🙏
अाहा ! कति सुन्दर गीत आयो ! हामी भाग्यमानी रहेछौं। गुरुदेव प्रति सत् सत नमन् ।
धेरै धेरै राम्रो
Kati mitho geet🙏
आहा कति राम्रो गित
Jaya Shree Krishna Jaya siyaram Jaya Hanuman Jaya Radhesyam Jaya Shree Krishna Jaya siyaram 👏🌹🙏👏🌹🙏👏🌹🙏
आहा अति सुन्दर गीत 🙏💥💢🙏
Aati sundar hari om
आहा कति राम्रो गित हो मलाई त मनपर्छ
Kati ramro vajan
Aha owaa nice song owaaaaa
NIRANTARANNDEE! 💞 🙏
Aaha aananda bivor .
धेरै राम्रो गीत जय होस् गुरूदेव। ❤️
सुमधुरं समुत्प्रेरकञ्च...
आहा कति मिठो गीत तेती नै सुन्दर रचना गुरुदेबको
सुन्दामा नै कति उर्जाशिल महसुस हुन्छ । कति मिठो संगीत र सब्द
❤❤❤❤❤sabai song dami x. Jay ho. Jay ho.❤❤
wow impressed
Hasauhasauvo... Ra hasnasikaeu 108 ptk 1008ptk sunnagaunanachna sakne grne ki, Ramesh NEPAL gurug! 💞 🙏
आहा कति मीठो।❤❤
अाहा कति मीठो शब्द रचना ,स्वर उति नै मीठो 🙏🙏🙏
wow kati sundar bhajjan
गूरूदेब को सुन्दर रचना वाचन
यो गितले मेरो आघा रोग नै सन्चो भए जस्तो भो❤❤ जय गुरु
बहुत सुन्दर संगीत अनि गित
*आ ह कति राम्रो*
धेरै राम्रो छ यो गित म खुसिले नाचेको छु😊
कति मीठो गीत।हरि ॐ।उर्जावान धुन एबम स्वर।।
धेरै सुन्दर सङ्गीत नमन गुरूदेब
गुरुदेवकाे सुन्दर रचना क्या मिठाे गीत 🙏👌हरि ॐ 🙏♥️
😙😋
अति सुनदर ,,,
Atinai ramro song 🎵 hari om gurudev 🙏 🕉 🌹
आहा जतिपटक सुने पनि मन तृप्त नहुने यो गीत संगीतको रचनाकार संगीतकारज्यु प्रती हार्दिक नमन; आभार!
हाँसौं हाँसौं भो..... kati mitho💖💖💖
आहा उर्जाशील गीत संकलक गायक गायिका सबैलाई हिर्दय देखि नमन॥
उत्कृष्ट गित साह्रै राम्रो लाग्यो
आहा❤❤
हरि ॐ❤
सुंदर शब्दरचना सुमधुर आवाज। कति मिठो ? अहो भाव ! नमन !
🎉t. F😮😢😢p😮
कति राम्रो गीत 🙏❤️❤️❤️
❤😂🎉😢😮😅😊
😀😀😀अहा !!! नाचिरहन मन भयो !!!धन्य धन्य !!! गुरुवर!!!
Kati aanada aaux
धेरै राम्रो
आहा!कति मिठो गीत 😍हासौ,हासौ भो मलाई नाचौ नाचौ भो ,यौटा अर्को नयाँ जीवन बाचौ,बाचौ भो म त महसुस गरे खुब आनन्द आयो यो गीत सुन्न पाउने हामी सबैलाई बधाई 😍अनि हार्दिक नमन गुरु देब 💕🙏💕💝👌😛🤩😍😅
Wow 😅😍
😮ramro geet
हरि ॐ गुरुदेब प्रणाम गुरुजि अाति राम्रो सग गुरु 🙏🙏🙏👌👌😘😘😘😘
होनि त्योअर्को पाएपछि त अजयनै हुनेहो। जतिबाँचेपनित भैगोनि.!!
सुन्दर उपदेश मुलक गायन--जयजीव जय जीवन!!!
सुन्दर गीत गुरु देबको
Aaha kati mitho get
Kati mitho Sabda ra Sangit
यो गीतमा मलाई नाच्न सारै मन लाग्छ ।सारै राम्रो योग गीत ।
Middle of the night in UAE ❤... Enjoying alone ... Never felt Happy like this anywhere ❤️
आहा कति सुन्दर गीत💕💕
आहा कति राम्रो गीत जय गुरुदेव
Aaha Katie ramro song
हरि ॐ🙏
Om shanti baba sukriya baba dhanyabad baba 🙏♥️🤚🌺🌷.🙏. good morning baba .
असाध्यै मन छोयो ।
Aha kati Ramro song❤
❤️❤️❤️aati sunder
आहा......🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏
हरि ॐ 🙏🌹💐🌺गुरुदेव शुन्दर छ
Aaha
❤️❤️
आहा!💞💞🙏अति सुन्दर संगीत ❤❤❤
Wow. So nice n makes our maan Khali Khali. 🙏🙏
वास्तविक जीवन बुझ्न र जिवनलाइ जिवन्त दिने अत्यन्तै प्रभावकारी संदेश मुलक गित सबैले सुनौ, अन्तत गुरु लाई मेरो नमन।
आहा कति सुन्दर 👌👍❤❤
आहा कतिमिठो आन्दमय भजन
आहा ! कति मिठो सङ्गित अनि शब्द
आहा नाचिरहु जस्तो गीत धन्यवाद सत् गुरुदेव 🙏🙏
हरि ॐ हरि ॐ हरि ॐ गुरुदेव् प्रणाम् 🙏🕉️🌹
गूरूको सामीप्यमा अर्को संसार देखीन्छ