भैँसी पाल्दा ७० बर्षका किसानलाई दिनमै ३ हजार भन्दा बढीको घाटा ! सरकारले किन हेरेन ? │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल :
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #kaski

ความคิดเห็น • 31

  • @tukrai6559
    @tukrai6559 7 หลายเดือนก่อน +6

    नेपालको bastabik किसानको पीडा सबैको autai छ उहाँ auta पात्र हुनुहुन्छ prayas गर्नुहोला akdin सफल हुन्छ

  • @nabrajale4750
    @nabrajale4750 7 หลายเดือนก่อน +8

    सही हो कुरा नेपाल को बास्तवीक किसान को पिडा ऐही हो

    • @chgfhfjhg5720
      @chgfhfjhg5720 6 หลายเดือนก่อน

      Sahi ho maely pane gai palyko xu maro pane halt thi ho aanudhan shi kisanly didhinan ma pane rinma dhubyxu

  • @user-cj9zi8kz8x
    @user-cj9zi8kz8x หลายเดือนก่อน

    Dukhat 😢😢 God bless you chacha

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 5 หลายเดือนก่อน +2

    पार्टनरिमा पाल्दा डुबेको । आफै पहिले भनिसके बा ले दिनभरी तास खेलेर एकछिन आएर ब्यबसाय हुदैन भनेर। एकै पटक ठुलो लगानी गर्दा घाटामा गएको।अन्यथा हाम्रो छरछिमेकिले २ वटा भैंसी पालेर पनि आफ्नो घर राम्रो चलाएका छन।

  • @user-kv9qb1my2b
    @user-kv9qb1my2b 4 วันที่ผ่านมา

    उन्नत जातको भैंसी छैन् र तरिका नपुराई हुदैन। राज्यले नहेर्ने मुख्य कारण पाल्दा वा बेच्दा?

  • @gomagurung8415
    @gomagurung8415 7 หลายเดือนก่อน +3

    हामी ले हेर्दा हामिले देख्दा राम्रो नै देख्छु दिनरात मेहनत गरेको नै देख्छु भित्र पिडा त उनिहरुलाइ नै थाहा छ होला

  • @ShobhaSapkota-zy8ep
    @ShobhaSapkota-zy8ep 7 หลายเดือนก่อน +2

    चार पुस्ता कमाउनका लागि नेपाल मा राजनिति गर्नुपर्छ 😢😢😢😢😢😢😢😢

    • @user-ff1wn4hw8q
      @user-ff1wn4hw8q 7 หลายเดือนก่อน

      Sahi kuro sir
      Kati sipalo

  • @biplovepoudel70
    @biplovepoudel70 7 หลายเดือนก่อน +2

    अनुदान दिनलाइ सरकारले हामी किसानलाइ पत्ताउदैन। त्यसैले घर खेत देखाएर दिने हो तर नहुने किसानको मर्का कस्ले बुझ्ने??? तर यति भनिरहदा मेहनत गर्छु भन्नेले चाही भैंसी ब्यबसायबाट घाटा छैन म पनि यहि पेसाको भएर भनेको तर केही कुरा हुन्छन त्यसको लागी चाही तालिमको नै आवश्यक हुन्छ।

  • @CNYoutubeTV
    @CNYoutubeTV 7 หลายเดือนก่อน +4

    गाडी किनेर घर खेत गएको देखेको थिए अब भैसी पालेर घर खेत जाने भयो

  • @kishorkarki5718
    @kishorkarki5718 7 หลายเดือนก่อน +1

    Sahi ho yo babako kura

  • @kulsubba4617
    @kulsubba4617 7 หลายเดือนก่อน +1

    Yesta leader haru lai aba bistarai janata le chindai lageko xa yeni haru ko samajma kunai ganti aaudaina.

  • @lokdhimal184
    @lokdhimal184 6 หลายเดือนก่อน

    Ba ko kuro purai suniyo dukha chha bikat thauma yo farm chaldaina yo purba yojanaa galat chha yo peshaama faidaa nikalna dherai garo chha satya kuro ujagar gardine kiran sir lai dherai dherai dhandebad ❤

  • @bandhananurag3577
    @bandhananurag3577 7 หลายเดือนก่อน +1

    यो देशमा केही गर्न नसकिने रैछ सबै चोर छन नेताहरु

  • @purnamagar8641
    @purnamagar8641 7 หลายเดือนก่อน

    Bichara buba yatiko umerma pani kati mehenat garnu bhako 🙏❤️❤️

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 7 หลายเดือนก่อน +3

    नक्कली किसान बनेर नेताले नै खान्छन् अनुदान जति

  • @chhabilal618
    @chhabilal618 7 หลายเดือนก่อน +2

    Haresh nkhanush yadin abaseya pura hunxa

  • @ShyamGurung-jk8mu
    @ShyamGurung-jk8mu 7 หลายเดือนก่อน

    किसानले कहिलै पाउदैन अनुदान ! जसको मान्छे छ उसैले पाउने हो

  • @Ramesh-v8q7o
    @Ramesh-v8q7o 7 หลายเดือนก่อน +2

    उनन्त जातको पाल्नु पर्यो बा

  • @MeghRaj-me8bi
    @MeghRaj-me8bi 7 หลายเดือนก่อน

    नाई पसुपालन किन हाेत पाटनर मागरेकाे कुनै पनि बेबसाय पाटनरमा चलन गाराे हुनछ

  • @faktanglungrock6951
    @faktanglungrock6951 7 หลายเดือนก่อน

    Good job ❤

  • @aadiprai8079
    @aadiprai8079 2 หลายเดือนก่อน

    Kasari bho?? hami lai ta ghata chhaina ta.

  • @user-cj9zi8kz8x
    @user-cj9zi8kz8x หลายเดือนก่อน

    Bhaisi bhechne vhieo vhane number dinu sir

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 7 หลายเดือนก่อน +1

    आतीन हुँदैन

  • @tekbahadur7602
    @tekbahadur7602 7 หลายเดือนก่อน

    Oh my god

  • @MeghRaj-me8bi
    @MeghRaj-me8bi 7 หลายเดือนก่อน

    दैनिक 3 हजार घाटा अरे दैनिक आामदानि पनित हाेलानि

  • @N24lb
    @N24lb 6 หลายเดือนก่อน

    त्यत्रो करोडौं लगानी गर्न सक्ने पैसा हुनेवाला मान्छेले के मा लगनी गर्ने कति गर्ने कसरी गर्ने भन्ने एउटा सामान्य ज्ञान् त हुनुपर्यो नि.. करोड पति हरुलाइ घाटै गएनी खासै फरक पर्दैन।।

  • @riksonghome3419
    @riksonghome3419 7 หลายเดือนก่อน

    khattam partner mahango lagaani anudaan ko aashaa ani garnu agaadi chahiney purbaadhaar ghaas kheti ko kami le gardaa dubeko ho kunai bebashaye garnu xa vaney partnership maa kahilai garnu hudaina aafanai daju vaai kina nahos

  • @user-ff1wn4hw8q
    @user-ff1wn4hw8q 7 หลายเดือนก่อน

    10 15 ota bhaisi palera karod ko rin are jhut poni Kati Bolna sakeko nudan Pai halyo astinai 20 25 lakh