नेपालमा जसको राजनीति पावर र पहुँच वालाले पाउने हो अनुदान भनेको । यथार्थ केहो ? सहि भन्नुपर्छ दाजु । ताकी नयाँ योजना बनाउने दाजुभाइ पछुतो नहोस् भोलिको दिनहरु मा । त्यो हिसाबले इन्टर्भिउ दिनुहोला दाजु । यो दाजुले गफ बडि हानेको मात्रै हो । बाख्राले लामो समय पछि मात्र आम्दानी दिन्छ । म स्वयम आफैंले भोगेको कुरा हो । अहिले म खाडीमा छु । बाख्राबाट भन्दा खाडिमा राम्रो कमाई भैरहेको छ । कृपया यस्तो गफको पछि नलाग्नु होला !
इनि कर्मचारी थिए बाठा थिए र अनुदान पाए सोझो किसानले अनुदान पाउदैन न प्राविधि तर पनि दु:ख गरिराहुन्छ अनि हरेस खाएर दलालको हातमा पासपोर्ट थमाउछ यथार्थ यहि हो।
Khasi kukhura lai chahi Dana nun diyera khada mitho baliyo utpadan garau hau tyo gas matrai diyera chyau gundruk jasto utpadan nagarau voli gayera purai bikri mahila hai

सेम यसमाँ तगन गाराे छ मैले नि 50 वटा जति बनायर पालेकाे थिय हाल साउदि मा छु । अहिले परिवारले समालेका छन फम
म सल्यानी हाल मलेसिया देखि हेर्दै छु🙏🙏❤️❤️
इनि कर्मचारी थिए बाठा थिए र अनुदान पाए सोझो किसानले अनुदान पाउदैन न प्राविधि तर पनि दु:ख गरिराहुन्छ अनि हरेस खाएर दलालको हातमा पासपोर्ट थमाउछ यथार्थ यहि हो।
Ho
मेराे घर तनहु भिमाद हाल साउदि देखि हेदै छु ।।।
Ramro x dai
Good job
wow good job....🙏🙏🙏
Good👍🇳🇵
good job sir
❤️❤️❤️❤️❤️❤️
Hajurko farm ma kam dinuhunxa
🙏🙏❤️❤️🇳🇵🇳🇵👍️
Khasi kukhura lai chahi Dana nun diyera khada mitho baliyo utpadan garau hau tyo gas matrai diyera chyau gundruk jasto utpadan nagarau voli gayera purai bikri mahila hai
🥵🥵🥵🥵🥵🥵
Guff bhadi hunucha you tube ma