ठगहरू लाई आसिकाले रोक्ने ?? हावा ??? सरकारको पैसाले बनाउने ?? जनतालाई पैसा तिर्न लगाउने?? ठग त नगर पालिका देखियो ?? यिनीहरू ठगहरू पनि तरिका पुर्यायर ठग्ने नाटक गरिरहेको छ । लगाउने ???
पैसा लिन बन्द गर्योरे कता भन्दा झोलुङ्गे पुलमा बसपार्क र मन्दिर यरियामा हावा हामी।के रैछ त भन्दै हामी ढुल्यौ घुम्यौ तर चीनेको डन अनि कलाकार अनि जल्ले थर्काउछ पार्टीका झोलेहरुलाइ तेल्लाइ मात्रै फ्री रैछ बाकि हामिजस्ता सर्बसाधारण गरिबलाई चै जता पनि तेस्तै।हावा।
भने पछि मिडिया र यो मान्छेले मिलेर भिडियो बनाएछ साथीहरू आशिका तामाङले रु २० रुपैयाँ न तिर्नु भनेको पुल मा फेरी पैसा लिनु थाले छन् अब फेरी जानुपर्छ आशिका तामाङ दिदी
टेन्डर ४५/५० लाखमा परेको छ भने त्यो पैसा जजस्ले तिर्नुपर्दैन भन्छन् भने उहाँहरूले त्यो पैसा कति बर्षको हुन्छ त्यो समयमा तिरेर नामको लागि फ्री गराई दिए काओ होला ? भनेर भन्दा कसो होला हगी ! टेन्डर भन्ने बित्तिकै सोंचौन हौ यो पनि, साथै सौचालय त फ्री हुँदैन र छैन अनि .....
खोइ के हो के कसैलाई पैसा लिने कसैलाई नलिने??? अनि झोलोङ्गे पुल बनाउनु भन्दा पहिले अरु बाटोहरु बाट हिन्थे अरे खोइ हाम्रो गाउँ मा पनि पहिले पुल नहुदा हामी अर्को बाटो बाट हिंड्थ्यो अहिले पुल बन्यो पुल बाटै हिड्छ्म कसैले पैसा लिदैन त।
Ho Ashika Bahinilay gareko kura 1000% thik ho, bepari don ko kura ta Paisa uthaueni nai sidhanta huncha ni, tara government ko jaggama pool banayera 20 rs uthauenu mildaina, loot kancha loot
याेे पुल नेपाल सरकार ले बनाहाे कि बेक्ति ले बना काे पुल हाेर सरकार ले बनाकाे पुल मा जान अाउन पनि पैसा लाग्छ र हाे कस्ताे देश र नेपाल सरकार हाेर याे त सरा सर भष्टाचरि भयाे त जनता लुट्गे बाटाे हाेर
sabai ma kar khoi ta sarkar timi haru herara bas kam nagar....aba hami garchau chadai aaudai cha tyo time neta haru bhaga bhag garnay...dashain ra tihar pachi ...mero planing ko hisab ma nepal 5-10yrs vitra dherai ramro huncha.....hami nepali sabai nepali banako saman matra use garnu hola....k chai paudaina nepal ma branded vanda dherai ramro saman haru paucha ...nepal is not a country only its a heaven also....main nepal india visa system lagaunu parcha...
आहा दशैमा धपक्कै बल्यो काठमाण्डौ,बालेनले राजधानीको काचुलीनै फेरे_Balen Shah || Ktm Newsth-cam.com/video/i3jYZTOkfdg/w-d-xo.html
नेपाली चेली Ashika Tamang लाई सलाम👏👏
जनताको करले बनाएर जनतालाई नि ठग्छ
सरकारी पुल्मा पैसा लिनै मिल्दैन
Salute cha aashika jyu Lai ❤❤❤❤❤ u much ❤❤❤
👍👍🙏 पैसा लिन बन्द गर्नु पर्छ
जनताएक बनौसचेत चाहीदैन गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद ❤❤❤❤❤❤जय नेपाल युबालाइ राजालाइ साथछ ❤❤❤❤❤
ashika tamang 10000% sahi xin yo jhole haru lai lakhetnu parxa
ठगहरू लाई आसिकाले रोक्ने ?? हावा ??? सरकारको पैसाले बनाउने ?? जनतालाई पैसा तिर्न लगाउने?? ठग त नगर पालिका देखियो ??
यिनीहरू ठगहरू पनि तरिका पुर्यायर ठग्ने नाटक गरिरहेको छ ।
लगाउने ???
त्यो एक दिन करयर टेर्छ kp ले सबै केपिको झोले ले।
देशमा प्रहरि ,सेना, कर्मचारि र कानुनले चलाउन छाड्दिउ ।सबै संगठनलाइ निष्क्रिय गर्दिदा हुन्छ।यसको प्रतिस्थापन कुन्डले ,मुन्डले ,गुन्डाले गरौं।
Waiba don ko new look khatra xa yar 👍🤟
पैसा लिन बन्द गर्योरे कता भन्दा झोलुङ्गे पुलमा बसपार्क र मन्दिर यरियामा हावा हामी।के रैछ त भन्दै हामी ढुल्यौ घुम्यौ तर चीनेको डन अनि कलाकार अनि जल्ले थर्काउछ पार्टीका झोलेहरुलाइ तेल्लाइ मात्रै फ्री रैछ बाकि हामिजस्ता सर्बसाधारण गरिबलाई चै जता पनि तेस्तै।हावा।
भने पछि मिडिया र यो मान्छेले मिलेर भिडियो बनाएछ साथीहरू आशिका तामाङले रु २० रुपैयाँ न तिर्नु भनेको पुल मा फेरी पैसा लिनु थाले छन् अब फेरी जानुपर्छ आशिका तामाङ दिदी
Jy aashika tamang jy balen jy harka jy gretar nepal 🇳🇵 ♥ ❤ 👌 ✨
👍️👍️👍️👍️👍️👍️👍️😍😍😍😍😍😎😎good nice great job...♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏
सदुपयोग हुने भने मान्छेले जता नी सहयोग गर्छ
पुल तर्दा पैसा लाग्ने गाडि माेटर साईकल पार्किङ्ग मा पैसा लिने यी सबै पार्टिका झाेले हरु हुन्
होईना हौ यो पुल सरकारले बनाकोहोकी निजी ले बनाको हो? नीजी हो भने पैसा लिने सरकारले बनाको हो भने पैसालिनु भयना।
यमुनरे ठिकलागेन।। भाइ 2० रुपैयाकेाचपल लाउन नशकनेले तेापुलमा नहिडनु तपाइकाे भनाई ठिकलागेन
वाइबा डन ले बीस रुपैयाँको पुलमा पैसा उठाउनेलाई थर्काउनू पर्यो।
nepal kahile bandaina aba sakyo desh
वाईबा डन जिन्दाबाद 👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
झुटो बोलेको किन डन भनेर नलिएको अन्नेले लिएको उनकै सामु बोलेका छन् डन पैसा उठाउनेमा सार्थक होर? पुलको पैसा थोरै भए पनि लिनु गलत छ लुट हो।
यो ठाँउ मा कोहि नजाउन कस्ले कहाँ बाट लिन्छ हामी पनि हेरौं
पैसा लिन बन्द गर्नै पर्छ 🙏🇳🇵🇳🇵🇳🇵
kohethauma warepare garne pulxaina kohe thaumamanoranjan ko lagepul baneko Xa N. Sarkarlai dhaneybat🎉
नयाँ नेपाल , जय नेपाल 🇳🇵
अनि मुझी चिनेको मान्छेलाई नलिने नचिको मान्छे संग मात्र लिने थोप्रा फुटाउथे सरकारी पुलमा किन पैसा उठाउनु ।😡😡
टेन्डर ४५/५० लाखमा परेको छ भने त्यो पैसा जजस्ले तिर्नुपर्दैन भन्छन् भने उहाँहरूले त्यो पैसा कति बर्षको हुन्छ त्यो समयमा तिरेर नामको लागि फ्री गराई दिए काओ होला ? भनेर भन्दा कसो होला हगी ! टेन्डर भन्ने बित्तिकै सोंचौन हौ यो पनि, साथै सौचालय त फ्री हुँदैन र छैन अनि .....
देशभरि कति पुल छ सबैठाउ पैसा तिर्दै हिड्ने हाे भने के हाेला जनताकाे अबश्था,
Good job 👍
पैसा लिनु हुन्न थियाे,नेपाली जन्ता तिरेकाे पैसा कहाँ जान्छ,
यो जग्गा कस्को परो । सरकारी वा जन्ता को हैनर । सर्बजनिक ठाऊमा पुल बनाएर पैसा वसुल न काहा सम्म को जायज़ होला ।
गुट दाजु
पर्यटक भनेको कहाँको को हो बकवास कुराहरू पर्यटक भनेको बिदेशी नागरीकलाई मात्र भन्छौ देश भित्रका नागरिकहरुलाई होइनौ
good job आशिक जि👍️👍️❤️❤️
Kun thau ho yo vandinuna plz
पैसा उठाउन पाइदैन
भ्रष्ट नै भ्रष्ट ले चलाएको देशमा जताततै लुट कै धन्दा......यस्को अन्त गर्न आशिका जस्ता अरु 2/4 जना हुनुपर्छ ।
सरकारले वनाको खर्च किन रेखदेखको ५ रु लिनु पर्ने !
jaya desh jaya balen
Good job
अर्को हिड्ने बाटो बैकल्पिक बनाएर , मनोरन्जनको लागि अर्को पुल बनाएर पर्यटक भित्र्याउन पाइन्छ ।।
अनेक बाहानमा जनता ठगि खाने गणतन्त्र का अासेपासे भुषतिक्रे कामगरेर खाउ तर गरिब ठग्नु अपराध हाे 😢😢😢
Salute 🫡 Aashika Tamang baini lai
सपोर्ट गर्नुस् है साथीहरु 🙏🥰❤🎉
काम गरेर खाने हाे कामगरेर पैसा कमाने हाे गरिब जनता संग लुटेर लिने हैन
यो पुल ब्यक्तिगत हो र पैसा लियको?
❤❤❤
launa yasto manxe lai karbai garnu paryo paisa line kam nagarum ashika ddle gareko ramro ho❤❤❤
Board S😅and hoina. Nagar Palikako Letter cha ki chaina. Yo pool ke ko laagi ho?
हामी नेपाली किन पैसा त तिरी तिरी झोलेझ पूल त र तरने
सरकारी पुल या तेन्दर हाले पछि केको सदुययोग हुन्छ वास्तवमा लुट नैं हो खै कहिले बुझने
यो पुलमा भोलिका दिनमा दुर्घटना भयो भने दुर्घटनाको जिम्मेवारी २० रूपैया वाला ले लिन्छ त
Asika dd feri janu paro kgate haru le poisa linu thale xa kp ko jhole haru le
खोइ के हो के कसैलाई पैसा लिने कसैलाई नलिने??? अनि झोलोङ्गे पुल बनाउनु भन्दा पहिले अरु बाटोहरु बाट हिन्थे अरे खोइ हाम्रो गाउँ मा पनि पहिले पुल नहुदा हामी अर्को बाटो बाट हिंड्थ्यो अहिले पुल बन्यो पुल बाटै हिड्छ्म कसैले पैसा लिदैन त।
Manoranjan ko lagi ho vane sishako pull banaunu paryo
Ho Ashika Bahinilay gareko kura 1000% thik ho, bepari don ko kura ta Paisa uthaueni nai sidhanta huncha ni, tara government ko jaggama pool banayera 20 rs uthauenu mildaina, loot kancha loot
Waiba bhai aruko kurasune ho bhare bharela
Tax kar Lina sowbhabik desh bikashko Lagi ho .tara so tax paisa kaha gayo wa kaha paryok bhayo bhanne bisayema khoji garna jaruri chha . Hawama Andolan garna hudaina bastabikta herou sahikam garou .
Jantako kar bata banako full ho aslai business ko rupma kasaile nalida hunxa paisa line haru thagiko casema jail halnu parxa
वाईबा डन भनेको मान्छे ले राम्रो कुरा गर्नुभयो ठिकै लाग्यो मलाई त हजुर हरुलाई कस्तो लाग्यो कमेन्ट गरेर भन्दिनु होला धन्यवाद नमस्कार
ए लुट बेक्त्तीगत लगानीमा बनेको हो भने पैसा लिने हो यो त सरकार को लगानीमा बनेको पुलमा किन पैसा लिने हो त ,!!
साँगाको शिव मन्दिर त धोती को अनुहार जस्ताे देखि न्छ।कतै धोती लेनै बनाएको होय
यो फलाम झुन्ड्झ्यार बोल्ने कोहो हर्कत हेर्दा मानव को जस्तो छैन 😊
याेे पुल नेपाल सरकार ले बनाहाे कि बेक्ति ले बना काे पुल हाेर सरकार ले बनाकाे पुल मा जान अाउन पनि पैसा लाग्छ र हाे कस्ताे देश र नेपाल सरकार हाेर याे त सरा सर भष्टाचरि भयाे त जनता लुट्गे बाटाे हाेर
pahila chai dekhenau vai
थोरै धेरै भन्ने कुरै भएन किन तिर्ने पैसा फेरि यो को आयो पैसा तिर्नुपर्छ भान्ने।
Yo bridge private hoki government ko ho?
आसिकाले मात्र भनेर हुदैन वाइबा दख्नुकाे डाल जता गयाे उतै मिल्ने नामर्द
Oiba dai good
Good
Avoid this suspension bridge everyone 😡than see
Chineko lai naline nachinekolai line yo tarika chai vyena
पाइला पाइलामा लुटिने हामी
सरकारी बजेठ म बनाको पुलम पैस उठाउनु भनेको लूट तन्द्र हो गलत काम हो
1० रूपे र पाच रूपेकाे कुरानगरैा🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
आशिका तामाङ्ग जस्तै सबै तिरबाट निकल्नु प्रदछ।
के यो चोरहरुले ठ्का लिंएर आफै पैसा लगानी गरेर बनाएको पुल हो येो
Sarkar la lagani garna Ani kar sarkar la uthauna ho ki bakti Lai dena ho?
Janata ko karle vaneko pul janata sanghai paisa line kin yo jhole harulai thegan ma lyaunu paryo
Vale done kata gayu ho
Bro..
कसैलाई लिने कसैलाई नलिने यो तरिक ठिक होइन
त्यो पुल को 20 रुपैयाँ उठाउने कस्तो खालको रहेछन् हामी पनि हेर्नु परेको छ कुनै बेला छड्के गर्नु छ
Aba KP OLI, DEUBA, PRACHANDA sanga laakh maagnuparxa yo pool ma aayo vane
यो झोलुङ्गे पुल अतिआवस्यक होकि पैसाको लागि बनाको?
Aasika jelile shahi karnubhayo
Karibkolagi lagi rambrohoni
भने पछी अझै पनि शुल्क लिने गर्दै रैछ छड्के हानी राख्नुपर्छ
PUL AAWAT JAWAT HO.NEPAL SARKARI KO YOJANA MA BEKO HO . NO BHADHA JO BHADHA LIN CHH TES KO HAT KAT .
कलकते काइयो केस मेरो बांग्ङयो टेबुल मा आइना छ..
नाटकै भयो
एमाले को चुनाब खर्च टेन्डर लगाएर पैसा उठाएको हो।
Good sister
कुन ठाउँ मा पुल तरेको पैसा गाग्छ लुटी खाने भाडो बनाउन बनाएको🇳🇵🇳🇵
हामिले पनि तिरेर गएका थियौ,,बिस रु लिएको थियो,, छ जना गएका थियौ ,अब राम्रो भएछ ।।हरि ॐ।
Kina pakrau garne,chor haruko milijuli khane bato
ठीक, लुट धन्दा बन्द गर !
sabai ma kar khoi ta sarkar timi haru herara bas kam nagar....aba hami garchau chadai aaudai cha tyo time neta haru bhaga bhag garnay...dashain ra tihar pachi ...mero planing ko hisab ma nepal 5-10yrs vitra dherai ramro huncha.....hami nepali sabai nepali banako saman matra use garnu hola....k chai paudaina nepal ma branded vanda dherai ramro saman haru paucha ...nepal is not a country only its a heaven also....main nepal india visa system lagaunu parcha...
Aashika nani yasta aviyanta kati kati astaya na astaunu hola ai.
अनुहार हेर्दा नि डन जस्तै रैछ