New Teej Song 2080 - Ujeli Juneli | Bhumika Giri & Sunita Budha Chhetri | Khem Century Ft. Pujan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 477

  • @BhumikaGiri
    @BhumikaGiri  ปีที่แล้ว +220

    खेम सेन्चुरी ज्यु को लय,नेत्र अर्याल ज्यु को शब्द,मेरो र सुनिता बुढा छेत्री को आवाजमा मेरो र पुजन घिमिरे को अभिनय सहित परदेश र घरदेश का साथी साथी बिच को सम्बादलाई तिज गितमा उतारेर लिएर आएका छौँ आशा छ बिगत का गितहरु जस्तै माया साथ सपोट दिनुहुने छ धन्यवाद ।🙏🏻🕉️🍀

    • @gireekacee7792
      @gireekacee7792 ปีที่แล้ว +13

      🍟

    • @bhaktamayarai4060
      @bhaktamayarai4060 ปีที่แล้ว

      Nmasdweycg❤❤❤❤❤❤❤

    • @binodoffcial95
      @binodoffcial95 ปีที่แล้ว +12

      Wow

    • @bikramthakuri8597
      @bikramthakuri8597 ปีที่แล้ว +4

      एक्दम राम्रो बनेको छ हामिले पैला पैला एस्तै तिज मा गीत मार्फत भलाकुसारी गर्दै नाच्दै गाउदै गरेको सुन्थेउ यो गीतले पैलाको झल्को दिलाएको छ धेरै धेरै शुभकामना होलटिम लाई

    • @lokenvlogs938k
      @lokenvlogs938k ปีที่แล้ว +5

      ❤❤

  • @shukshrestha4515
    @shukshrestha4515 ปีที่แล้ว +9

    तिज गित भनेको एस्तै हुनु पर्छ केटा मान्छे ले पनि तिज गित गाउछर तिज भने को केति हरु को हो

  • @princemagar8400
    @princemagar8400 ปีที่แล้ว +1

    १० लाख भन्दा बढी स्रोतको मन जित्न सफल भएछ भुमिका जि सफलताको शुभकामना है🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @ह्रिदयकोसाथिभगवान

    यो गित लेख्ने लाई 21 तोप को सलामी कुनै खोत छैन गित तर video मा अलि चित्त बेझेन म भाको भए 10 L.. invest गर्थे बाहिरको सिन बबाल राख्नु पर्ने
    anyway big congratulations all team 🎉💐💐💐💐💐💐

  • @ShobhaTripathi
    @ShobhaTripathi ปีที่แล้ว +2

    आहा जुनेली मन पर्यौ❤❤❤❤

  • @shreehsr-lg2mo
    @shreehsr-lg2mo ปีที่แล้ว +2

    ❤❤🥰🥰🥰🥰 nice कति रामरि हामरि भुमिका दिदी

  • @gopalbahadursingh-rl8fh
    @gopalbahadursingh-rl8fh 3 หลายเดือนก่อน +1

    बधाई छ❤❤❤

  • @durgapandey2864
    @durgapandey2864 ปีที่แล้ว +5

    बिदेसिलाई मनछुनि गित रैछ पियारि big congratulations सफलताको शुभकामना ल❤❤❤❤❤

  • @tekrajgurung6027
    @tekrajgurung6027 ปีที่แล้ว +5

    आहै उत्कृष्ट तिज गित आएको रहेछ आज हेरेर मजा लाग्यो,के गर्नु यस्तै छ यस्तो पो हो तिज भकेको जे होस भुमिका ज्यु को गित सधै दामी हुन्छ छिटो करोडौं कल्बमा पुगोस् शुभकामना ❤

  • @anitalimbu5090
    @anitalimbu5090 ปีที่แล้ว +1

    Sarai ramro Lago ❤

  • @SantoshLhome
    @SantoshLhome 3 หลายเดือนก่อน +1

    1000 choti herda ni aajhai Hern man lagxa 🎉2081 ma ni dami song ko waiting gardai xu🎉

  • @BinishaMagar-t9x
    @BinishaMagar-t9x ปีที่แล้ว +1

    Teei git vaneko yesto po honi badhaixa bhumika❤🎉

  • @RoyalHira-c9r
    @RoyalHira-c9r 3 หลายเดือนก่อน +1

    ❤❤❤wau तिजको गित भनेको यस्तो हुनुपर्छ

  • @nawarajupadhayay4997
    @nawarajupadhayay4997 ปีที่แล้ว +1

    Wahoo👌 best one

  • @chyangbalama4245
    @chyangbalama4245 ปีที่แล้ว +1

    badhai xa baini dami songs

  • @hombahadur7536
    @hombahadur7536 ปีที่แล้ว +2

    एकदम समय सान्दर्भिक तीज गीत बजारमा आएछ।।साथी साथिबिचको सुखदुःख को बार्तालाप लाई गीत मार्फत पस्किनुभएको छ।।त्यसैमा सुनिता को स्वर को त म प्रसम्सक हो।।निकै मीठो सवर दुबै जना चेलिको।।।बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।

  • @tilakrasaili4500
    @tilakrasaili4500 ปีที่แล้ว +6

    शब्दका भण्डार नेत्र अर्याल अनि सङ्गीत को भण्डार खेम सेन्चुरी आहा सधै कति छमछमी नाच्ने गित बनाउनु हुन्छ हरेक बर्ष यस्तै तिज गित सुन्न पाइयोस शुभकामना सम्पुर्ण टिमहरुलाई

  • @dpdulal5683
    @dpdulal5683 ปีที่แล้ว +3

    धेरै राम्रो लाग्यो।सफलता को सुभकामना

  • @NoboNam
    @NoboNam ปีที่แล้ว +1

    Kati ramro

  • @rubinoffical9315
    @rubinoffical9315 ปีที่แล้ว +3

    यो गीत सुनेपछी बल्ल तीज आय जस्तो लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    निकै राम्रो गीत अति मीठा सब्द अति दामी लय,स्वर अझै राम्रो अभीनय 🥰💐💐 अझै धेरै प्रगतीको शूभकामना Pujan Ghimire एक पल्ट सबैले हेरेर प्रतीक्रिया दिनु होला 💐💐🙏🙏🥰🥰

  • @vishalsharmavines1144
    @vishalsharmavines1144 ปีที่แล้ว +1

    Sampurna lai safalta ko suvakamana keep up the good work🎉🎉🎉🎉

  • @angurimedia6604
    @angurimedia6604 ปีที่แล้ว +2

    🎌🎌🗾 बिदेश हो❤❤

  • @madhugnawali9386
    @madhugnawali9386 ปีที่แล้ว +3

    आहा जहाँ भुमिका बैनी त्यहाँ तेसै रमाइलो तेसै माथी सुनिता बैनी आहा कति मिठो तिज गित हरेक तिज मा भुमिका बैनी हजुर को गित को प्रर्खाइमा बस्छु म सफलताको सुभकामना अनि नमस्ते

  • @sabinmagar2946
    @sabinmagar2946 3 หลายเดือนก่อน +1

    Ohhh, great songs ❤❤

  • @puspakunwar5239
    @puspakunwar5239 ปีที่แล้ว +1

    Akdom ramro geet

  • @sujangurung7261
    @sujangurung7261 ปีที่แล้ว +1

    Darjeeling bata yo tij ko Gana very nice 👌👌👌👌 ❤❤❤❤

  • @jankrana
    @jankrana ปีที่แล้ว +1

    Babaal lagyo❤

  • @NetraAryal
    @NetraAryal ปีที่แล้ว +28

    नमस्कार म नेत्र अर्याल । मेराे शब्द सिर्जना रहेकाे गीत ....जुनेली उजेली.... कस्ताे लाग्छ? हेरेर सुनेर प्रतिकृया दिनुहाेला है ।

    • @kamalrayamajhi3515
      @kamalrayamajhi3515 ปีที่แล้ว +2

      दादा काे नाम नै काफि छ
      नेपाली गित सङ्गीत काे पर्दा पछाडिको नदेखिएको नेत्र

  • @anilshrestha7165
    @anilshrestha7165 ปีที่แล้ว +4

    Congratulations👏👏Didi👏👏💥

  • @BhupendraBudhathoki
    @BhupendraBudhathoki ปีที่แล้ว +2

    Nice song ❤ teej ko subhakamana 🌹🌹❣️❣️

  • @rukukhatiwada7163
    @rukukhatiwada7163 ปีที่แล้ว +1

    Sarai man paryo herya herai xu bhumika❤

  • @kalagiri9881
    @kalagiri9881 ปีที่แล้ว +1

    Dhari ramro teej song

  • @HariSidhali
    @HariSidhali 4 หลายเดือนก่อน +2

    हरि थापा
    म हेटौडा बाट😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @gskhabar8758
    @gskhabar8758 ปีที่แล้ว +1

    aaha kati ramro gita samman xa sabai kalakara sathi haru lae

  • @krishnabk8824
    @krishnabk8824 ปีที่แล้ว +3

    यो गीत अहिले सम्म २.३ चोटी हेरि सके तर पनि धित नै मर्दैन त जे होस यो सालको तीजको गीत उत्कृष्ट छ भुमिका बहिनी लगायत सम्पुर्णमा सफलताको करोडौं करोडौं शुभकामना मेरो तर्फ बाट 👍️👍️👍️

  • @CHIMSEY59
    @CHIMSEY59 ปีที่แล้ว +2

    हाम्रो सल्यानी बुहारि❣️❣️😘😘

  • @amosnepal678
    @amosnepal678 ปีที่แล้ว +2

    उजेली जुनेलिलाई हेर्दै कमेन्ट गर्दै छु ।गित अति राम्रो लाग्यो सफलता को शुभकामना❤

  • @dhancmtc3367
    @dhancmtc3367 ปีที่แล้ว +3

    धेरै धेरै बधाई छ प्यारो अन्टि अझै पर्गती गर्दै जानू 🙏🙏🙏

  • @ArjuncenturyOfficial
    @ArjuncenturyOfficial ปีที่แล้ว +5

    आहा कती मीठो गीत सफलताको सुभकामना .🎉💙💜💐..!!!#bhumikagiri

  • @pukkughimire8129
    @pukkughimire8129 ปีที่แล้ว +3

    Namaskar ma es gitki model pujan ghimire (ujeli) aasa xa hajurharule yo gitlai maya gardinuhunexa milxa vane ek share pani gardinuhola dhannebadh 🙏yo mayako lagi

  • @DibyaMallaBam
    @DibyaMallaBam ปีที่แล้ว +1

    Congratulations dijju 🎉🎉🎉🎉❤❤❤

  • @kisangyawali8784
    @kisangyawali8784 ปีที่แล้ว +1

    Kati mitho somg

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 11 หลายเดือนก่อน

    Beautiful chori haru ko ramro dance great job 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @kanchhi630
    @kanchhi630 ปีที่แล้ว +3

    आहा कति मिठो गीत

  • @reulegiriraj
    @reulegiriraj ปีที่แล้ว +2

    भुमिका दि चमेली पो भको है अति राम्रो गित सम्पुर्ण लाई तिजको गित सफलताको शुभकामना है

  • @tamanmagar2503
    @tamanmagar2503 ปีที่แล้ว +5

    सुनिता बुढाको आवाज मा अचम्मको जादु छ कती आनन्द आउछ गीत सुन्दा पनी

  • @pujakcsony2125
    @pujakcsony2125 ปีที่แล้ว +1

    Aaha ❤❤

  • @premg.m9190
    @premg.m9190 ปีที่แล้ว +3

    Wow tik tok तिर सुनेर आएकाे मिठाे स्वर कि धनी @bhumika जि सुभकामना सम्पुर्ण दिदी बहिनी लाई हरितालिका तिज काे सुभकामना🙏❤️😍

  • @lavkushsharma8102
    @lavkushsharma8102 ปีที่แล้ว +1

    Wow soltini lagayat sabai lai badhai ,, yati mitho git,, nacham nachma 💃🕺🕺 laagne ❤❤

  • @taraprakasholi2043
    @taraprakasholi2043 ปีที่แล้ว +1

    शब्दको भाव सम्पूर्ण मानव जीवन् को यथार्थ परिवेश संगमेल खाएको छ् ।

  • @rambudhathoki7564
    @rambudhathoki7564 ปีที่แล้ว +2

    आहा जति सुन्यो सुनिरहु लाग्ने गित शुभकामना छ भुमिका भाउजू ।❤❤

  • @sitamalla2760
    @sitamalla2760 ปีที่แล้ว +1

    Wow sabda sabda le manai xune 👌👌❤❤

  • @Gopal_Bishowkarma
    @Gopal_Bishowkarma ปีที่แล้ว +2

    मलाई त सारै मन परो i love 😘 you new teej song ❤🎉🎉

  • @sujanthapa9002
    @sujanthapa9002 ปีที่แล้ว +1

    Ramro xa🎉

  • @NEPALIMATO
    @NEPALIMATO ปีที่แล้ว

    खासमा तीज गीत भनेको हुनु पर्ने यस्तै हो तर के गर्नु असारे गीत आउनु पर्ने बेलामा आयो र पो मार्यो ।

  • @janukashrestha8560
    @janukashrestha8560 ปีที่แล้ว

    Sarai ramro xa geet safalta ko subhakamana diju❤😘😘

  • @krishnaramtel1923
    @krishnaramtel1923 ปีที่แล้ว +10

    अहिले पुस्ता मा एक मात्रा छत्रछायामा राज गर्ने आदरणीय नेत्र अर्याल र खेम सेन्चुरी गीत सङ्गीतको राजाहरू हुनुहुन्छ राम्रो गीतको लागि शुभकामना 🎉🎉🎉🎉

  • @Sanjay-br1gi
    @Sanjay-br1gi ปีที่แล้ว

    आहा क्या राम्रो गित

  • @alshad7900
    @alshad7900 10 หลายเดือนก่อน

    आह यस्तो रामाईलो ❤❤❤❤❤❤

  • @tejoli6195
    @tejoli6195 ปีที่แล้ว +1

    तीज गीत भनेको यो हो
    तर अलि हतार गरे जस्तो लागो तीज आउन धेरै बाकी छ केइ छैन गीत करोड मा पुग्न सफल होस् सुभकामना भूमिका जी 🎉🎉🎉🎉

  • @shukshrestha4515
    @shukshrestha4515 ปีที่แล้ว +1

    Waaooo daaami tej get yasto hunu parx ..

  • @chandaaryal5231
    @chandaaryal5231 ปีที่แล้ว

    सारै राम्रो लाग्यो एस वर्ष को सुपर हीट हुनु पर्छ ल धेरै धेरै सफलता को शुभकाना 🙏👏💃🎶♥️

  • @RajKumar-oh5os
    @RajKumar-oh5os ปีที่แล้ว

    La dami Best of luck.

  • @lokenvlogs938k
    @lokenvlogs938k ปีที่แล้ว +1

    Can I post this video Tiktok reals ❤❤plz

  • @Aestheticxpretty
    @Aestheticxpretty 2 หลายเดือนก่อน +1

    Nice song ❤❤❤❤

  • @laxmipandey4858
    @laxmipandey4858 ปีที่แล้ว +1

    आहा राम्रो लाग्यो दि गित सम्पूर्ण टिमलाई बधाई सँगै नारिहरुको महान पर्व हरितालिका तिजको सम्पूर्ण नेपाली दिदिबहिनी हरुमा शुभकामना❤️❤️

  • @Lokeshmagar9112
    @Lokeshmagar9112 ปีที่แล้ว +1

    Dami teej geet

  • @rajendrakhadka176
    @rajendrakhadka176 ปีที่แล้ว +1

    nice and sweet teej song.

  • @Rekammagarvgl
    @Rekammagarvgl ปีที่แล้ว +2

    Wow ❤❤❤❤❤❤❤

  • @punkamal7566
    @punkamal7566 ปีที่แล้ว +1

    अती मिठो गीत सङ्गीत सँगै वैनी लगायत सम्पूर्ण काे जोरदार प्रस्तुती 🙏🏽🙏🏽🙏🏽

  • @obirambohora.pyuthan1418
    @obirambohora.pyuthan1418 ปีที่แล้ว

    सारै राम्रो तिज गित

  • @SantoshNepali-h6j
    @SantoshNepali-h6j ปีที่แล้ว

    राम्रो छ ❤❤ तिज गित

  • @krishnasaud4495
    @krishnasaud4495 ปีที่แล้ว +3

    यसपालि बेङ्गलोरमा धमाका मच्चाउने भयो जुनेली उजेली गित ले बधाई अनि सफलताको शुभकामना ❤️❤️🙏

  • @rameshghatani6065
    @rameshghatani6065 ปีที่แล้ว +1

    यसपालिको तिजमा उजेली जुनेली गितले धमका मच्चाउने भयो यति मिठो सृजना ल्याउनु भयकोमा बधाई र शुभकामना उजेली जुनेली टिम 💝💖💞

  • @pbnepal4111
    @pbnepal4111 ปีที่แล้ว +1

    म दिल बिक्रम शाही आहा कति मीठो गित हार्दिक बधाई मेरो प्रिय् दिदी सुनिता बुढा क्षेत्री भुमिका गिरि लगायत जुनेली टिम परिवारलाई करोड क्लब को कामना । हाल मलेसिया देखि

  • @siriyaclassicchannel
    @siriyaclassicchannel ปีที่แล้ว +1

    राम्रो

  • @lokenvlogs938k
    @lokenvlogs938k ปีที่แล้ว +1

    Wow nice teej song

  • @yamugautam932
    @yamugautam932 ปีที่แล้ว +2

    बिदेशी भुमि बाट हेर्नि यता भेटम है साउने सक्रान्ति को शुभकामना र आउदै गरेको हरितालिका तिज को शुभकामना ❤❤❤

  • @minasaru762
    @minasaru762 ปีที่แล้ว +1

    Aha kati ramro geet

  • @laxmisapkota2039
    @laxmisapkota2039 ปีที่แล้ว +1

    गीत संगीतका हस्तीहरुकाे लय शब्दमा गाईएकाे याे माैलिक तीज गीत कति मीठाे छ सलाम छ।

  • @sitagiri2549
    @sitagiri2549 ปีที่แล้ว +1

    Jati ramri DD teti mitho geet 😘😘😘

  • @birujajarkoti412
    @birujajarkoti412 ปีที่แล้ว +1

    Wowowow ati ramro very nice safltako subha kamuna

  • @hiraranamagarbarailiruby
    @hiraranamagarbarailiruby ปีที่แล้ว +2

    उत्कृष्ट गीत ❤️❤️❤️हरितालिका तीज को सुभकामना❤️❤️❤️🙏🙏

  • @rajbaniya2085
    @rajbaniya2085 ปีที่แล้ว

    Aaha congratulations ❤❤🎉

  • @skygirivlogs3801
    @skygirivlogs3801 ปีที่แล้ว +1

    Sachikai man lobhaune gana sarai man paryooo

  • @bishnuprasad3727
    @bishnuprasad3727 ปีที่แล้ว +1

    Wa super

  • @dhanabhandari9030
    @dhanabhandari9030 ปีที่แล้ว +3

    धेरै राम्रो छ ❤ सफलता को शुभकामना भुमिका अनि टिम लाइ🎉🎉

  • @jitendrakcofficial617
    @jitendrakcofficial617 ปีที่แล้ว +1

    Mitho sanggitama atinai man chhune sabda dherai mitho chha hai sis

  • @nirozvlogs
    @nirozvlogs ปีที่แล้ว +1

    दामी दामी ...

  • @AsOfficialtv8368
    @AsOfficialtv8368 ปีที่แล้ว +1

    शब्द संगीत उतिनै मीठो अनि स्वर को धनी हाम्री दिदि हरू झनै मिठो aaha ❤❤❤

  • @gangapoudel8911
    @gangapoudel8911 ปีที่แล้ว

    सरै मन पर्यो

  • @DibyaMallaBam
    @DibyaMallaBam ปีที่แล้ว +2

    म दिब्या मल्ल बम ❤ बेङ्गलोर बाट हेरिरहेकि छु सधैं ❤❤❤ गित धेरैको मन मा बसिसकेको छ❤❤❤

  • @kirankadayat6196
    @kirankadayat6196 ปีที่แล้ว +1

    कति राम्राे गित चलिरहेकाे गाउ सहर काे कथा धेरै धेरै बधाइ छ भुमिका बैनि 😘😘😘

  • @kamalchhetri2484
    @kamalchhetri2484 ปีที่แล้ว

    Ramrai geet racha

  • @bhupendrabk8089
    @bhupendrabk8089 ปีที่แล้ว +1

    मलाई पनि दुख नै छ❤❤सायद दुख नहुने मान्छे को होला र यो संसारमा यति राम्रो सिर्जना को लागि सम्पुर्ण टिम लाई सफलताको शुभ कामना

  • @bikrambohora1119
    @bikrambohora1119 ปีที่แล้ว +1

    लाै सारै राम्रो छ है बधाई एवम् शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤

  • @bishalbhusal897
    @bishalbhusal897 ปีที่แล้ว

    Aaha❤

  • @musicsansarnepal81
    @musicsansarnepal81 ปีที่แล้ว +31

    हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको सम्पूर्ण नारीहरुमा शुभकामना ❤ जय गीत संगति

    • @keshabbagale4479
      @keshabbagale4479 ปีที่แล้ว

      हजुरको म ठुलो फ्यान हो सर ktm आउँदा भेट्न मिल्छ

    • @bishnukhadkaofficialchanne7056
      @bishnukhadkaofficialchanne7056 ปีที่แล้ว

      हजुर जस्तो व्यक्ति हरेक ठाउँमा हुनुपर्छ 🙏🙏🙏🙏

    • @ramsabina5767
      @ramsabina5767 ปีที่แล้ว

      ​@@keshabbagale4479😊😊😊

  • @ShubasGiri
    @ShubasGiri ปีที่แล้ว

    मिठो तिज गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @parassomaimagar6713
    @parassomaimagar6713 ปีที่แล้ว +3

    Very nice teej song.🙏🙏🙏