हामीले कस्ता विषय उठान गरिदिए हुने थियो जस्तो लाग्छ ? क्रिपया तपाईसँग पनि कुनै विषय छ या प्रमाणहरु पठाउन चाहनुहुन्छ भने हाम्रो ईमेल ठेगाना nepalesetimes@gmail.com मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
हावा नआई रुखको पात पक्कै हल्लिन्न त्यसैले गर्दा जो कसैका पनि राज्यको कानुन विरुद्धको उजुरीहरुलाई राज्यले कडाईका साथ राज्यले अनुसन्धान गर्नु पर्दछ।दोषी ठहरिए हदै सम्मको कार्वाही गरियोस निर्दोष ठरिए उन्मुत्ती दिईयोस- पुर्वेली आवाज !
केपी ओलीको नागरिकता पनि छानबिन गर्नुपर्छ केपी ओलीले दुई तीनटा नागरिकता बोके जस्तो लागो यो कुरा सुन्दा ता कम्बोडिया काण्ड पनि सही हो जस्तो लाग्यो। फरक फरक नामबाट आएको नागरिकता छ भनेपछि कम्बोडिया को ३२ खर्ब पनि फेर होइन जस्तो लाग्यो
युवराज सफल कतागयाे यतापनि मुद्दा हाल्नु पर्याे सर्बोच्च अदालतमा मुद्दा हाल्नु पर्याे प्रधानमन्त्री सासंद र नेकपा एमालेको अध्यक्ष पद तथा अनागरिक बनाउन पर्याे ।
सिधै 2 ओटा नागारिकता देखियो , यो के पि को चाल बाजि हो , कम्बोडिया टेलिकम र कम्बोडिया सरकारको साइतमा 4 जनाको कागजी साईनमा 3 जना शेयर सदस्य तथा टेलिकम CEO हरूको साईन पुर्णा रूपमा मिल्छ, भने ,यो भन्दा ठूलो प्रमाण कसलाई ले चाहियो बन्धनहरू...
केपी ओलीले भ्रष्टाचार गरेको लुगाको पैसा अलगअलग नागरिकता मार्फत जम्मा गरेको छ। केपी ओली दुई तीनटा नागरिकता बोकेको छ। केपी ओली गिरफ्तार गरेर छानबिन गर्नुपर्छ।
येसतो कुरा मीडिया मा आउना बित्तीकै कानूनी छानबीन हुनू परने हो. तर के गरने - कर्मचारी, प्रहरी, न्यायाधीश बिक्री भयेको देशमा सोझा लाई जेल अनी भ्रष्ट लाई पद. जागो हैं नेपाली जनता जागो होईनं भने आफनै देशमा गुलाम रं आफनै घरमा चोर हुनू परला.
केपि ओलि यो देश को फताहा हो नि र आज फटयांग्रो जश्तो उफेको छ सकिने बेला को कृयाकलाप देखाइ रहेको छ किनकी जो आज दुर्गा प्रसाईं सत्य साबित बोल्नु भयेको छ !अब प्रतेक घर घरमा दुर्गा प्रसाईं आज हुनुहुन्छ !
अबा केटी ओली भनेर अर्काे नागरिक्ता बनाउँदा हुन्छ ठुला बाढा हाे कानुनले छुँना सक्ने हाेईना कानुन नै उनिहरुकाे हातमा हुन्छ केपि बा हाेईना केपि डाका चै भन्नू पर्ल ।
हामीले कस्ता विषय उठान गरिदिए हुने थियो जस्तो लाग्छ ? क्रिपया तपाईसँग पनि कुनै विषय छ या प्रमाणहरु पठाउन चाहनुहुन्छ भने हाम्रो ईमेल ठेगाना nepalesetimes@gmail.com मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
थुन्नीपालो आउला है विचार गरौँ बेलैमा ।
how did u get that voter ID ?
Ghanta jasto fake video nabana
Yestai
@@sonicbouy election commission ko website ma herna milxa.
अनुसन्धान हुनुपर्छ सत्य तथ्य सार्वजनिक होस्
कारवाहि हुनु परछ
कम्बाेडियामा वलिकाे लगानी भयकाे र नागरिकताकाे बारेमापनी संसदिय समिति गठनगरेर दुबै बिषयमा छानबिन हुनुपर्छ ।
नमस्ते सत्य तथ्य के हो छानबिन गरी दोषीलाई लाई कार्बाही होस !!
जे गरे पनि हुने रैछ ।this is power
कारबाई हुनै पर्छ
सम्पत्तिको विवरण सार्वजानिक गर्नु पर्यो र नागरिकता पनि चेक गर्नुस्, छिट्टै
कृतिप्रसाद ओलीलाई छानपिन गर्नुपर्छ।
अोलिकोमात्र होईन प्रतेक्नेताको नागरिक्ता दुइटा तिन्टा सबै कासाथ्मा होला।
हावा नआई रुखको पात पक्कै हल्लिन्न त्यसैले गर्दा जो कसैका पनि राज्यको कानुन विरुद्धको उजुरीहरुलाई राज्यले कडाईका साथ राज्यले अनुसन्धान गर्नु पर्दछ।दोषी ठहरिए हदै सम्मको कार्वाही गरियोस निर्दोष ठरिए उन्मुत्ती दिईयोस- पुर्वेली आवाज !
हौ यो साचो हो भने त यस बारेमा छानबिन हुनु पर्छ मलाईत संका १००% लाग्यो है ल है साथी हो
100%छानबिन हुनुपर्छ।जहाँ गएपनी बसाइँसराइ गरेपनी जे गरेपनी नागरिकता नम्बर एउटै हुन्छ।
केपी ओली को दुईटा नागरिकता बनाएको छ। सर्वोच्च अदालतले छानबिन गरियोस्।
सहि विश्लेषण 👍️👍️
के पि ओलि को नागरिकता पनि छानबीन गर्नु पर्छ
ओली डांका लाई कारबाही हुनुपर्छ
काण्डहरुको टावर ढल्नु पर्छः
- ८७ अरब सहकारी ठग कान्ड?
- गिरिबन्धु काण्ड !
- ११ रोपनी जग्गा दान काण्ड !
- भुटानी शरणार्थी काण्ड !
- ७० करोड काण्ड !
- ३३ किलो सुन काण्ड !
- ललिता निवास काण्ड !
- वाइडबडी काण्ड !
- यति ओम्नी काण्ड !
- अरुण थर्ड काण्ड !
- पानी ट्यांकी काण्ड !
- भ्युटावर काण्ड !
- सांसद अपहरण काण्ड !
- महाकाली सन्धि !
- टेरामक्स काण्ड !
- बाँसबारी काण्ड !
-पसुपति टिकापुर जग्गा?
- टीकापुर जग्गा काण्ड !
- बालमन्दिर जग्गा काण्ड !
- नेपाल स्काउट जग्गा काण्ड !
- एनसीएल काण्ड !
- कैलाससिजी
धनराजराज र रिसि कान्ड सहकारी कान्ड-
अरू कान्ड नभनम किताब बन्छ- छन भने थपैा?
रबि कान्ड देबरबाबुकेा प्रतिसोध नै हो भन्नेकुरा सार एमाले केा धेाती झरेा र सारा हामि चेतनशील नेपालिहरुले बुझिसकेका छन।
लठेब्रो र मारवाडिको मुन्सी गिरिबन्दुका सन्तानले मात्र हो नबुझेको, अब ८४ हेर तिमिहरुको हालत के हुन्छ?
नभए जनताले दुख पाऊछ रमिता हेर बस-हामिलाई मतलब छैन है बा देस बने देश फिरैाला, रमैाला नबने- फरकै पर्दैन।
सररर यति भनम- रबि राजनितिकका देास्रेा प्रचन्ड बाबुराम हुन जेल रहे पनि नरहे पनि हाले पनि नेता हुन।
गुड लक रबि-
जानकारी गराउँनु भएकोमा धन्यवाद छ।तर छान बिन गर्नुपर्ने आवश्यकता छ छ।
अब केपी अोलिको पनि नागरिकता छानबिन हुनुपर्छ ।
कानुन सबैलाई लागू हुनुपर्छ।
अब राष्ट्रिय परिचयपत्र को बिबरण हेर्नु पर्यो
अनुसन्धान त हुनु पर्यो नि जो भए पनि
प्रधानमन्त्रीको पद दुरुपयोग गरेकोमा हद भन्दा हद कारबाही होस।
नागरिकता, सहि , नम्बर सबै फरक भएपछि छानबिन गर्नुपर्यो
यो कस्तो अचम्मको कुरा देस्को प्रधानमन्त्री को ३/३ नागरिक्ता प्रमाणपत्र यो कति सम्म सांचो!
यति धेरै कृतेलाई नेता मानेर पछिपछि लाग्नेहरुआत्मागलानी हुदैन की के हो।
राजिनाम दिनु र हतगडि लगाएर जेल चलान गर्नु पर्छ जनता , यो कुरा सत्य हो भने
यस्ताको हातमा देश कसरी बन्छ? कृते प्रसाद ओली भनेको ठिकै रहेछ।
अनुसन्धान जरुरी छ।
राजनीतिक परिवर्तन र जनचेतनाका लागि सही विचार सम्प्रेषण
यसको छानबिन हुनै पर्छ किन कि कानुन सानोलाइ मात्रै लगाउन पाइदैन कानुन सबैलाइ समान हुनु पर्छ!
केपी ओलीको नागरिकता पनि छानबिन गर्नुपर्छ केपी ओलीले दुई तीनटा नागरिकता बोके जस्तो लागो यो कुरा सुन्दा ता कम्बोडिया काण्ड पनि सही हो जस्तो लाग्यो। फरक फरक नामबाट आएको नागरिकता छ भनेपछि कम्बोडिया को ३२ खर्ब पनि फेर होइन जस्तो लाग्यो
यस्ता कृते नै गरेको हो भने प्रधान मन्त्रि पदमा के पी ओली १ मिनट पनि पदमा बस्न अधिकार छैन।
आरोप लागेपछी अनुसन्धान हुनुपर्छ ।
ओली को दुईवटा नागरीकता छ की भन्ने प्रशस्त शंका छ तेशैले गहीरो छानवीन हुनै पर्छ।
मन्त्री भनाउदोले जे गरेनी हुने? अब जनता जागौं कार्बाही गर्नुपर्छ।
Janta masu rw raksi ma bikxa k vannu
ल हेर्नुस् अब किर्ते प्रसाद ओलिको नागरिकता
को प्रधानमन्त्री केपी ओलीले दुईटा राख्नु पाउने अरूले त नपाउने अरुले जे ल्याउने केपीलाई पनि कारवाही हुनैपर्छ यो
युवराज सफल कतागयाे यतापनि मुद्दा हाल्नु पर्याे सर्बोच्च अदालतमा मुद्दा हाल्नु पर्याे प्रधानमन्त्री सासंद र नेकपा एमालेको अध्यक्ष पद तथा अनागरिक बनाउन पर्याे ।
👍👍👍👍👍👍👌
Thanks for your information Tekman Shakya Ji.
काइतेको किर्ते गर्ने धन्दा चलिरहेको छ।
जे गर्दा नि हुन्छ पावर र पोउच हुने ले
सिधै 2 ओटा नागारिकता देखियो , यो के पि को चाल बाजि हो , कम्बोडिया टेलिकम र कम्बोडिया सरकारको साइतमा 4 जनाको कागजी साईनमा 3 जना शेयर सदस्य तथा टेलिकम CEO हरूको साईन पुर्णा रूपमा मिल्छ, भने ,यो भन्दा ठूलो प्रमाण कसलाई ले चाहियो बन्धनहरू...
great खोज पत्रकारिता
हार्दिक श्रद्धाञ्जली
रबि लाई देश नागरिक पक्राउ गर्ने खडका प्रसाद ओली र केपी शर्मा ओली भन्ने मा कारबाही किन हुदैन
किर्ते प्रसाद ओलि तेसै भनेका होइनन भन्नेहरुले😂
पहीलो नागरीकता नेपली कागजमा हुनुपर्छ, केपी को यस्तो नागरिकता गोजीभरी छ। प्रतीलीपी नागरोकता चै खै?
त्रुन्त कार्रवाई गर्नु पर्छ केपी डाका लाई
Cib म्न्यायलए सरकार सबै वोलिको कम्पनि पो रहेछ ।
ओलिको किर्ते नागरिकता रहेछ भन्ने कुरा स्पष्ट बुझियो अब ओलिको नागरिकताको बारेमा छानबिन गर्नु आवश्यक छ।
केपी ओली भ्रस्ट चारी हुन सक्छ
कारबाहि गरी पदबाट राजिनामा दिनुपर्छ । नेपाली नागरीकता नभयको मान्छे कसरी प्रधान्मन्त्री बन्यो देसको।
अनुसन्धान भएको राम्रो
अरुलाइ कार्बाही ओलिलाइ सम्मान रे हो हेर त ओली को हर्कत
भ्रस्ट हरुकाे सम्रक्क्षेक गरीरहेकाे की्र्ते ओली हाे
केपी ओलीको दुई तीनटा नागरिकता छ जस्तो लाग्यो।
अब केपि ओलि पनि जेल जान्छ।
केपी ओली को नागरिकता 2 3वटा हुनु पर्छ
केपि माथी छानबिन हुनैपर्छ
सानालाई ऐन ठुलालाई चैन नेपालमा भएकै यहि छ त
केपी ओलीले भ्रष्टाचार गरेको लुगाको पैसा अलगअलग नागरिकता मार्फत जम्मा गरेको छ। केपी ओली दुई तीनटा नागरिकता बोकेको छ। केपी ओली गिरफ्तार गरेर छानबिन गर्नुपर्छ।
लाज नभाकालाइ जति भनेनि ललाग्दो रैछ
KP oli भनेको don हो । उ भन्न्दा माथी यो देश मा अरु कोई छैन भन्ने परस्त भयो। हामी जस्तो kp को जनता भयेर गारो छ यो देश मा बस्न।।😢😢😢
अब चाडै छानबिन गर्नुपर्ने भो
जानकारी गराएकोमा धन्यवाद ! योभनाइबाट पुष्ठि हुन्छ कि खड्ग प्रसाद ओलि किर्ते प्रसाद ओलि हुन ।
धन्यवाद पत्रकार ज्य सत्य तथ्य वहीर ल्याइदिएको मा😅
नागरिकता मै गड बड छ्भनेत पक्कै खोजी हुनु पर्लानी नेपालका मुख्य साशकको
देश सक्नेलाई कसले कारबाही गर्ने सबै कानुन केपी शर्मा ओलीले बनाएका छन् सबै उसहिको इशारामा चल्ने हो।
Great of all times. Salute to both of them.
प्रस्तुती मा अलि स्पिड बढी भयो भाई। निस्पक्ष समाचार बनाएकोमा मुरि मुरि धन्यबाद। Keep up the good work.
येसतो कुरा मीडिया मा आउना बित्तीकै कानूनी छानबीन हुनू परने हो.
तर के गरने - कर्मचारी, प्रहरी, न्यायाधीश बिक्री भयेको देशमा सोझा लाई जेल अनी भ्रष्ट लाई पद.
जागो हैं नेपाली जनता जागो होईनं भने आफनै देशमा गुलाम रं आफनै घरमा चोर हुनू परला.
good job
दुर्गाको भनाइ सहि हुन सक्छ केपि कृते हो
Good
केपी ओलीका दुईटा तीनटा नागरिकता छन् छानबिन होस्।
कारबाही हुनै पर्छ।
Finger print चेक गरे सत्य तथ्य के हो थाहा होला ा
Kp ओलीको पनि दुइटा नागरिकता रछ त
पाताकसेर अनुसन्धान गर्नु पर्छ
जेल
रबीको पाप लागेको हो
Nice Reporting Bhai, first time visiting your site. All the best🎉🎉🎉
छानबिन हुनुपर्छ
केपि ओलि यो देश को फताहा हो नि र आज फटयांग्रो जश्तो उफेको छ सकिने बेला को कृयाकलाप देखाइ रहेको छ किनकी जो आज दुर्गा प्रसाईं सत्य साबित बोल्नु भयेको छ !अब प्रतेक घर घरमा दुर्गा प्रसाईं आज हुनुहुन्छ !
अब केही हुन्छ कि वक बक कराउने फ्युरोलाई जिल्ला परेको छ होला है यतिबेला
किर्ते प्रसाद ओलि
मन्त्रीले जे गर्दा नि हुन्छ । कस्तो थाहा छैन अझैसम्म
अबा केटी ओली भनेर अर्काे नागरिक्ता बनाउँदा हुन्छ ठुला बाढा हाे कानुनले छुँना सक्ने हाेईना कानुन नै उनिहरुकाे हातमा हुन्छ केपि बा हाेईना केपि डाका चै भन्नू पर्ल ।
रबि जस्तै के पि बा लाई पनि मामाघर्को सम्मान गरौ।
छान बिन हुनु परो
Omg what ...great reporting
हाेला हाेला
केपी ओलीका दुईवटा नागरिकता हुनुपर्छ नेपालका
सायद दुइवटा नागरिकक्ता हुन सक्छ
पाप धुरिबाट कराउँछ आफु अपराधी छन भने सबैलाई अपराधी नै बनाउँन खोज्छन सहि रहेछ
नागरिकता मा छोटकरीमा नाम हुदैन।
युवराज सफल भनि बोहुला खाई 🙄🙄🙄🙄
Good patrakar