तपाईको विश्लेषण एकदमै सैद्दान्तिक छ । वास्तवमा नेपालको अर्थतन्त्र आयातमा आधारित छ । याहाँका भ्रष्ट नेता र कर्मचारीहरुले उद्योगहरु ध्वस्तै पारे । आयात र निर्यात झन्डै बराबर भएको अवस्थामा चही आफ्नो देश को मुद्राको मूल्य कम गर्दा फाइदा हुन्छ, तर नेपालले त किनेरै खानु पर्छ, त्यसैले आफ्नो मुद्रा बलियो हुदाँ मात्र नेपालको जीवनस्तर उच्च हुन सक्छ
bisho ghatana ko praya video haru ya ta newspaper ko article padeko hunxa ya indian youtuber ko video lae nepali ma aanubad gareko hunxa proof chahiyo vane msg me j vaye ni balaram sir lay ramrae kaam garirakhnu vako xa bt fact chae tehi ho no hate🙏
संभवत टंक दाहाल सरकाे याे मुद्र सम्बन्धि जानकारी एकदमै सरल र प्रभावकारी लाग्याे । सायदै याे देशकाे आफुलाई अर्थविद भन्नू हुनेहरूले समेत यति सरलढंगबाट एक देशकाे मुद्रास्फीतिकाे अवस्था के कसरी गरिन्दाे रहेछ Fixed and Floating र त्यसकाे फाइदा र बेफाइदाबारे चित्त बुझाईदिनुभयाे त्यसको लागि धेरै धेरै धन्यवाद । यदि नेपालकाे राष्ट्रवादीहरूले चाहे जस्तो नेपाल र भारतीय मुद्रा विनियम दर बराबर भएको भए अहिलेसम्म ४.१६ गुना बढी हुने थियोे भारतीय यस्तो अवस्थामा नेपाल राष्ट्र भारतीय बजारले तहसनहस गरिसकथ्याे भन्ने तथ्य सार्वभौम नेपालीहरूकाे मन मस्तिष्कमा पसिसक्याे। कुनै देशकाे मुद्रा अमुल्यण हुँदैमा त्याे देश गरिब हुँदैन भन्ने उदाहरण तपाईले अहिलेकाे विश्व शक्तिशाली राष्ट्र बन्ने हाेडमा हुने चीनकाे YEN र अौद्याेगिक राष्ट्रिय जापनकाे YUAN काे राम्रोसँगले व्याख्या गरिदिनु भयाे। अब रह्यो कुरा नेपालमा पनि चिन र जापान जाे एशियाली राष्ट्रहरू हुन यी दुई राष्ट्रबाट उद्योगिककरण गर्ने र कतार जस्तो खाडी राष्ट्र जसकाे आफ्नो जनसंख्या ३-४ लाखकाे हाराहारिमा छ त FIFA काे १०० वर्षको इतिहासमा WORLD CUP -2022 Winter मा उत्कृष्ट ढंगबाट सम्पन्न गर्न सफल भए। नेपालमा पनि बुद्धिजीवी , माहबिर पुन , डाक्टर रूइत सुनक , भगवान काेइराला , कृषि विज्ञ मदन राई जस्तो व्यक्तिहरूलाई सरकारले पुर्णरूपमा देश विकास गर्ने र चिन , जापान जस्तो मित्र राष्ट्रहरूकाे सहयोगमा कलकारखाना स्थापना गरि व्यापार प्रबद्धन गरेमा नेपाल किन विकसित हुन्न र ? नेपाली मुद्रा अहिलेकै अवस्थामा भएपनि फरक नपर्ने रहेछ त जापान र चिनकाे मुद्राकाे विनिमय दर सरह।
तपाईले राख भएको यो अर्थनैतिक बिचार वा ज्ञान अति नै राम्रो लाग्यो र सरकार होस वा देशका उच्च पदमा रहेका ब्याक्तिहरूले आफ्नो राष्ट्रलाई के गर्दा फाईदा वा नागरिकहरू लाभयान हुन्छ त्यसको अनुसरण गर्नु नै उचित हो l
यो कुरा धेरै राम्रो खबर दिनु भयो बधाइ छ अब यो छोडेर नेपाल मा अमरिकेन आर्मी आउन थाल्यो यो भरस्त चारी नेता ले mcc पास गरे र अब थाउ थाउमा क्याम बन्दै छ खै नेपाली जनता बोले को खै अब सन्जाल बाट दबाब दिन पर्यो अर्को भिदीयो देस को लागि ल्याउ जुन नेता ले देस युक्रेन बनाउदै छ य नेपाली हो खै अब थुलो आन्दोलन गर्नु पर्यो क्या ?
I like so much this video किनभने मुद्रा ठुलो सानो को बारेमा जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद सर अब नेपालले उद्योग स्थापना गरेर उत्पादन बढाउनेतर्फ लाग्दा राम्रो।
म धरानमा बस्दछु बि.पि हस्पिटल दक्षिण एसिया को ठुलो हस्पिटल भन्छ म यश सहर भित्र छु सामाजिक क्षेत्रमा क्रियासिल पनि छु तर तपाईंको भिडियो बाम्बार हेरेपछि मात्रै थाहा भयो क कस्ले भ्रष्टाचार गर्दोरहेछ तपाईंको भिडियो अत्यन्तै चेतनामूलक र ज्ञानबर्दक छ टंक सर यस्तो भिडियो हरिरहन पाईयोस यहालाई हार्दिक बधाई छ।
सुन्दर एव अनुकरणीय जानकारी को लागी हृदय देखी नै धन्यवाद छ। हाम्रो देश आयत मुखी छ निर्यात एक दम कम छ । युवा हरु विदेश जान बाध्य छ । रेमिटेन्स मा यो देश चलिरहेको छ । मुद्रा को स्थीती बलियो भयो भने बिदेश जाने कम हुन्छ र स्वदेश मा नै आफ्नै परिवार संग काम गरेर बस्न सकिन्छ। देश मा उत्पादन बढ्छ यसरी मुद्रा लाई बलियो बनाउदा राम्रो । महँगी पनी कम हुन्छ।
अहिले त अब नेपाल सरकार ले र हामी सबै नेपालीहरुले बुझ्नुपर्ने कुरा हो । नेपाली ब्यापार बढाउने, धेरै भन्दा धेरै सामानहरु आफ्नै देशमा उत्पादन गरि अर्को छिमेकी देशमा निर्यात गर्ने । आफ्नो देश र जनताहरुले आफ्नै देश को सामानाहरु प्रयोगमा ल्याउने ।
Ic 100 = 160 in law Ic 100 = 166 in trade Ic & Nc barabar gare nepal lai faida xa....kinaki nepal ko export 0.1% matrai xa But import 99.99% within the india and nepal trade....
यस्ता कुरा बुझन मन मलाई पनी थियो तर केही मात्रामा प्रस्ट आज यो देखेर भयो । धन्यवाद सर ! अब आगामी संस्करणमा विवीध विषयमा ज्ञानवर्धक खोजीनीती गरी सम्प्रेषण गर्नुहोला ।
Yaha le espasta rup ma explain garidinu bhayo tes ko lai Tanka sir lai thank you. Ex 13:5313:5313:5313:5313:53 change rate sambandha ke confusion th 13:5313:53 iyo
नेपाली क्रेन्सी सङ्ग सबै देश को करेंसी बराबर हुनु पर्छ कीन कि हाम्रो देश ले कोई समान निरियात गर्दैन र आयात मात्र गर्छ र नेपाली क्रेन्सी सानो भए को कारण ले नै नेपाली जनता महङ्गो समान किन्दा मर्का मा परेका छन.
राजनितिक खेल भन्दा पनि ...देशको लागि त राम्रै नेम रछ सर पैसाको रेट यति राख्नुमा ॥ छेमेकि देश सग ॥ यकदम महत्व पुर्ण भिडियो बनाउनु भयो हजुरले ॥ भाग २ पनि छिट्टै बनाउनु है सर सानू नोट र ठुलो नोटको बारेमा🙏
Bharu is pegged with Gold/ Bullion. Same goes for US dollars but US stopped keeping Bullion. Now that bharu going International will further devalue neru, this is where fixed rate helps.
nijgad airport ko barema sir full video banai dinu hola nepal ko laagi ramro ho ki batawar binas garne ho or shreelanka jasto aarthi bhar jhelna nasakera nepal nai dharap maa parne ho
This is the reason why we need India more than India needs us. Haami aawesh maa aayera India lai gaali garchhau, India chahidaina hamilai, border close gar bhanchhau... but the truth is Nepal economy is so much dependent on India. This is why India does have the upper hand. But if we think rationally, we realize that If India is removed from the equation, our currency will probably be NPR 400+ per US dollar and inflation will kill us. India’s progress helps our currency. Similarly India’s fall also affects us.
@@applycationnokia2184 hahaha. Maile bhaneko kura maa Maile bhandai na bhaneko kura jodera mero statement ko arkai artha banayi dinu bhayechha, Wow! Tapai ko kura kasto bhayo bhannu parda, kasaile “Bhuvan KC le sahrai ramro acting garnu hunchha” bhanda kheri, “Ye bhanesi hamro Rajesh hamaal dai le ramro acting garnu hunna?” bhanera nihu khoje jastai kuro bhayo. But accept it or not; For now, it is what it is. That’s why we need change, we need great leaders with vision, we need to become self sustaining, we need experts who guide the country/economy, better planning and execution and so on.
Tanka ji tapai bahira rahera pani Nepal ra Nepali haruko lagi tapai ko gougdan ra vumika yakdamai thulo chan ra atulaniya chan hajur lai derai 2 dhanyabat 🙏
explanation राम्राे लग्याे तर 10:42 मा भारतले आफ्नाे रुपैया डलरमा pegged गरेकाे छ...तर india ले डलरसँग flexible exchange rate राखेकाे छ भन्ने कुरा अापसमा बाझिए जस्ताे लाग्याे।
Thank you 🙏 so much daii hajur ko vdo ekdam important xa 😀 extra kura haru sikna milxa dherai dherai dhaneya badhxa hajur Lai hamy hajur ko support ma xum sadhai ❤
तपाईको विश्लेषण एकदमै सैद्दान्तिक छ । वास्तवमा नेपालको अर्थतन्त्र आयातमा आधारित छ । याहाँका भ्रष्ट नेता र कर्मचारीहरुले उद्योगहरु ध्वस्तै पारे । आयात र निर्यात झन्डै बराबर भएको अवस्थामा चही आफ्नो देश को मुद्राको मूल्य कम गर्दा फाइदा हुन्छ, तर नेपालले त किनेरै खानु पर्छ, त्यसैले आफ्नो मुद्रा बलियो हुदाँ मात्र नेपालको जीवनस्तर उच्च हुन सक्छ
बिश्व घट्नाको बिकल्प रुपमा हेर्छु टङ्कजिको भिडियोहरु।निकै खोजमूलक, समसामहिक ज्ञानबर्धक छन हार्दिक धन्यवाद।
Bisaa ghatna is far better
bisho ghatana ko praya video haru ya ta newspaper ko article padeko hunxa ya indian youtuber ko video lae nepali ma aanubad gareko hunxa proof chahiyo vane msg me j vaye ni balaram sir lay ramrae kaam garirakhnu vako xa bt fact chae tehi ho no hate🙏
टंक सर, नेपालीहरुलाई सचेत बनाउन तपाईंको अतुलनिय अमुल्य योगदान छ । म र म जस्ताको उच्च सम्मान छ ।
धेरै नै बुझ्ने मौका पायँ, यस्को लागि धेरै धेरै धन्यवाद।
संभवत टंक दाहाल सरकाे याे मुद्र सम्बन्धि जानकारी एकदमै सरल र प्रभावकारी लाग्याे । सायदै याे देशकाे आफुलाई अर्थविद भन्नू हुनेहरूले समेत यति सरलढंगबाट एक देशकाे मुद्रास्फीतिकाे अवस्था के कसरी गरिन्दाे रहेछ Fixed and Floating र त्यसकाे फाइदा र बेफाइदाबारे चित्त बुझाईदिनुभयाे त्यसको लागि धेरै धेरै धन्यवाद । यदि नेपालकाे राष्ट्रवादीहरूले चाहे जस्तो नेपाल र भारतीय मुद्रा विनियम दर बराबर भएको भए अहिलेसम्म ४.१६ गुना बढी हुने थियोे भारतीय यस्तो अवस्थामा नेपाल राष्ट्र भारतीय बजारले तहसनहस गरिसकथ्याे भन्ने तथ्य सार्वभौम नेपालीहरूकाे मन मस्तिष्कमा पसिसक्याे। कुनै देशकाे मुद्रा अमुल्यण हुँदैमा त्याे देश गरिब हुँदैन भन्ने उदाहरण तपाईले अहिलेकाे विश्व शक्तिशाली राष्ट्र बन्ने हाेडमा हुने चीनकाे YEN र अौद्याेगिक राष्ट्रिय जापनकाे YUAN काे राम्रोसँगले व्याख्या गरिदिनु भयाे। अब रह्यो कुरा नेपालमा पनि चिन र जापान जाे एशियाली राष्ट्रहरू हुन यी दुई राष्ट्रबाट उद्योगिककरण गर्ने र कतार जस्तो खाडी राष्ट्र जसकाे आफ्नो जनसंख्या ३-४ लाखकाे हाराहारिमा छ त FIFA काे १०० वर्षको इतिहासमा WORLD CUP -2022 Winter मा उत्कृष्ट ढंगबाट सम्पन्न गर्न सफल भए। नेपालमा पनि बुद्धिजीवी , माहबिर पुन , डाक्टर रूइत सुनक , भगवान काेइराला , कृषि विज्ञ मदन राई जस्तो व्यक्तिहरूलाई सरकारले पुर्णरूपमा देश विकास गर्ने र चिन , जापान जस्तो मित्र राष्ट्रहरूकाे सहयोगमा कलकारखाना स्थापना गरि व्यापार प्रबद्धन गरेमा नेपाल किन विकसित हुन्न र ? नेपाली मुद्रा अहिलेकै अवस्थामा भएपनि फरक नपर्ने रहेछ त जापान र चिनकाे मुद्राकाे विनिमय दर सरह।
यो विषयमा यहाँभन्दा राम्रो र बुझ्नेगरी जानकारी अरू कहीँ पाइँदैन । धेरै धन्यवाद !
तपाईले राख भएको यो अर्थनैतिक बिचार वा ज्ञान अति नै राम्रो लाग्यो र सरकार होस वा देशका उच्च पदमा रहेका ब्याक्तिहरूले आफ्नो राष्ट्रलाई के गर्दा फाईदा वा नागरिकहरू लाभयान हुन्छ त्यसको अनुसरण गर्नु नै उचित हो l
अति लाभदायक भिडिओ लाग्यो
यो कुरा धेरै राम्रो खबर दिनु भयो बधाइ छ अब यो छोडेर नेपाल मा अमरिकेन आर्मी आउन थाल्यो यो भरस्त चारी नेता ले mcc पास गरे र अब थाउ थाउमा क्याम बन्दै छ खै नेपाली जनता बोले को खै अब सन्जाल बाट दबाब दिन पर्यो अर्को भिदीयो देस को लागि ल्याउ जुन नेता ले देस युक्रेन बनाउदै छ य नेपाली हो खै अब थुलो आन्दोलन गर्नु पर्यो क्या ?
एकदमै राम्रो लाग्यो नयाँ, जान्न चाहेको विषय बुझ्न पाएँ
आहा कस्ताे मिठाे भिडीयाे,धन्यवाद छ पत्रकार महाेदय सलाम छ,यस्ताे मिठाे भिडीयाे हृर्न पाउँदा खुसी लाग्याे,
धेरै महत्वपुर्ण जानाकारि दिनुभयो तेस्को लागि धन्यबाद हजुरलाई
तपाईका विश्लेषण महत्वपूर्ण छन !!
I like so much this video किनभने मुद्रा ठुलो सानो को बारेमा जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद सर अब नेपालले उद्योग स्थापना गरेर उत्पादन बढाउनेतर्फ लाग्दा राम्रो।
I am wating Tanka Sir's good information Vidioes.....
अहिलेसम्मकै राम्रो भिडियो लाग्यो good sir जय गोर्खा
यो भिडियो एक दम मनपर्यो। धन्यवाद ।
धन्यबाद महत्वपुर्ण कुरा जानकारि गराउनु भएकोमा
धेरै महत्वपूर्ण बिषय जानकारी गराउनु भयो
बर्सौ देखिको जिज्ञासा आज पर्स्ट भयो 👍 धन्यवाद तपाईलाई 🙏🙏
मुरी मुरी धन्यवाद सत्य तथ्य जानकारीका लागि!
म धरानमा बस्दछु बि.पि हस्पिटल दक्षिण एसिया को ठुलो हस्पिटल भन्छ म यश सहर भित्र छु सामाजिक क्षेत्रमा क्रियासिल पनि छु तर तपाईंको भिडियो बाम्बार हेरेपछि मात्रै थाहा भयो क कस्ले भ्रष्टाचार गर्दोरहेछ तपाईंको भिडियो अत्यन्तै चेतनामूलक र ज्ञानबर्दक छ टंक सर यस्तो भिडियो हरिरहन पाईयोस यहालाई हार्दिक बधाई छ।
Tanka sir ,thanks.I am learning about Nepal 's economy.
सुन्दर एव अनुकरणीय जानकारी को लागी हृदय देखी नै धन्यवाद छ। हाम्रो देश आयत मुखी छ निर्यात एक दम कम छ । युवा हरु विदेश जान बाध्य छ । रेमिटेन्स मा यो देश चलिरहेको छ । मुद्रा को स्थीती बलियो भयो भने बिदेश जाने कम हुन्छ र स्वदेश मा नै आफ्नै परिवार संग काम गरेर बस्न सकिन्छ। देश मा उत्पादन बढ्छ यसरी मुद्रा लाई बलियो बनाउदा राम्रो । महँगी पनी कम हुन्छ।
अहिले त अब नेपाल सरकार ले र हामी सबै नेपालीहरुले बुझ्नुपर्ने कुरा हो । नेपाली ब्यापार बढाउने, धेरै भन्दा धेरै सामानहरु आफ्नै देशमा उत्पादन गरि अर्को छिमेकी देशमा निर्यात गर्ने । आफ्नो देश र जनताहरुले आफ्नै देश को सामानाहरु प्रयोगमा ल्याउने ।
अति नै सान्दर्भिक र उपयोगी भिडियो तयार पार्नुभएको रहेछ धेरै धेरै धन्यवाद सर
Thank you @Tanka dahal sir,
टंक सर को भिडियो हरु बाट धेरै कुरा बारे वास्तविक बुझ्न र सिक्न पाइएको छ।
Ic 100 = 160 in law
Ic 100 = 166 in trade
Ic & Nc barabar gare nepal lai faida xa....kinaki nepal ko export 0.1% matrai xa
But import 99.99% within the india and nepal trade....
उदाहरण सहित सरल भाषामा भन्ने शैलीको कारणले भिडियो हेरेर नबुझ्ने कोहि पनि हुन्नन होला।
नियमित यस्तै भिडियो आइरहोस।
धन्यवाद!
धेरै राम्रो कुरा धन्यवाद भाइ
तपाईँकाे विश्लेषण एकदमै सैधान्तीक राम्राे लाग्छ दाइ धन्यवाद🙏
यस्ता कुरा बुझन मन मलाई पनी थियो तर केही मात्रामा प्रस्ट आज यो देखेर भयो । धन्यवाद सर ! अब आगामी संस्करणमा विवीध विषयमा ज्ञानवर्धक खोजीनीती गरी सम्प्रेषण गर्नुहोला ।
Hjr le dinu vayko jankariko lagi dherai dhera dhanywaad
धन्यवाद ज्ञान 💯📖📚📝बाडेको मा
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
नेपाल जस्तो देशमा fix value हुनु ठिक हो भन्ने लाग्यो बन्धु । हजुरलाई धन्यवाद ।
सही कुरा हो
टङक सर धेरै राम्रो चाख लाग्दो बिषय उठान गर्नु भयो।धेरै खुशि लाग्यो।
धेरै राम्रो कुरा बुझ्न पाइयो धन्यवाद टंक sir ❤
प्रस्ट जानकारी दिनुभएकोमा यहाँको उत्तराेत्तर प्रगतिको कामना।
Good informative video Tanka sir
Yaha le espasta rup ma explain garidinu bhayo tes ko lai Tanka sir lai thank you. Ex 13:53 13:53 13:53 13:53 13:53 change rate sambandha ke confusion th 13:53 13:53 iyo
राजा नै सत्ते हो राजा बाहेक अरू सबै माया हो राजा आउ देस र हिंदु बचाउ❤❤❤
Excellent video sir, plz at least one video per day
Sarai mitho gari suniraw jasto bujne gari samjhaidinu bho hajurlai tesko laagi muri muri dhanyabaad ❤️❤️❤️👌👌👌👍👍👍🙏🙏🙏
राम्राे छ जय नेपाल
Tanka sirlai danyabat maile dherai kura bujhne moika paye
महतपुर्ण जानकारी दिएको मा धेरै धेरै धन्यवाद
नेपालले सबै किसिमको उत्पादन बृहतरूपमा बढाएर निर्यात बडाउनु अपरिहार्य छ ।
Ramro information...pls bring more detailed info about these kind of topics...
राम्रो सूचना दिनु भयो
Ekdam ramro vedio. Positive comment nagari basna sakina. Bistarai sabai vedio herdai chu. Eti sammako quality and informative vedio maile pake thiyena. Keep it up Tanka sir
Mudra ko bisyma jankari dinu vyekoma dherai dherai dhnyabad good jankarai....
Thank u hjrlai mero manma vayako question haru bujhaidinu vayakoma
Tq sir ekdam janai maanlako kura share garnu vakom❤❤❤
नेपाली क्रेन्सी सङ्ग सबै देश को करेंसी बराबर हुनु पर्छ कीन कि हाम्रो देश ले कोई समान निरियात गर्दैन र आयात मात्र गर्छ र नेपाली क्रेन्सी सानो भए को कारण ले नै नेपाली जनता महङ्गो समान किन्दा मर्का मा परेका छन.
जे छ सही छ हामीलाई भरुको काम छोइन ।हाम्रोइ देशको पोइसा चलाउनेहो।
राजनितिक खेल भन्दा पनि ...देशको लागि त राम्रै नेम रछ सर पैसाको रेट यति राख्नुमा ॥ छेमेकि देश सग ॥ यकदम महत्व पुर्ण भिडियो बनाउनु भयो हजुरले ॥ भाग २ पनि छिट्टै बनाउनु है सर सानू नोट र ठुलो नोटको बारेमा🙏
याे भिडियो देश र जनता कै लागि सन्देश मुलक हाे
dhanyawaad yo video ko laagi hauralaai mero yesto prakaarko gyanko parkhaimaa thiya paaye . pheri ni dhanyawaad
सर्व प्रथम यहाँलाई 🙏 हजुरको समाचार सुन्दा आनन्द आउँछु।
Dherai ramro tapai ko video dherai interest knowledge bhako hunxa sabai Nepali le hernuparxa
Thank you so much dai for information
Tanka daju, you are the source of versatile knowledge.
नेपाली जनता लाई आर्थिक राजनैतिक रुपले सचेत वनाउने देभक्त युवा टंम दहाल लाई ह्रिदय दखिनै नमन।
Bharu is pegged with Gold/ Bullion. Same goes for US dollars but US stopped keeping Bullion.
Now that bharu going International will further devalue neru, this is where fixed rate helps.
Good knowledge of foreign currency exchange rate
संसारकै ठूलो भए राम्रो र संसारमै चले राम्रो
Jankari ko lagi dhannya bad sir
thanks for good knowledge Sir.
Thank you for extra knowledge
Good information sir 🎉🙏arthasaatra Maag ko niyem ko yaad aayo
nijgad airport ko barema sir full video banai dinu hola nepal ko laagi ramro ho ki batawar binas garne ho or shreelanka jasto aarthi bhar jhelna nasakera nepal nai dharap maa parne ho
This is the reason why we need India more than India needs us. Haami aawesh maa aayera India lai gaali garchhau, India chahidaina hamilai, border close gar bhanchhau... but the truth is Nepal economy is so much dependent on India. This is why India does have the upper hand.
But if we think rationally, we realize that If India is removed from the equation, our currency will probably be NPR 400+ per US dollar and inflation will kill us.
India’s progress helps our currency. Similarly India’s fall also affects us.
Totally true. I appreciate what you said.
If india isolated from nepal, it becomes fish without water. India is a weak country.
Padhelekheka path murkha bhanxan estolai! Tyaso bhae bholi inrs ra $ barabar bhayo bhane nrs pani badhihalxa bhanera uttaano tang laera sute bhaihalyoni hawa kura garxa!!!
@@piyushshrivastav3939 lauda agree
@@applycationnokia2184 hahaha. Maile bhaneko kura maa Maile bhandai na bhaneko kura jodera mero statement ko arkai artha banayi dinu bhayechha, Wow!
Tapai ko kura kasto bhayo bhannu parda, kasaile “Bhuvan KC le sahrai ramro acting garnu hunchha” bhanda kheri, “Ye bhanesi hamro Rajesh hamaal dai le ramro acting garnu hunna?” bhanera nihu khoje jastai kuro bhayo.
But accept it or not; For now, it is what it is. That’s why we need change, we need great leaders with vision, we need to become self sustaining, we need experts who guide the country/economy, better planning and execution and so on.
Thank you sir, We need more people like you in our Nepal economy fields
Many thanks Tanka Dahal ji for this very useful information. Your presentation has cleared many of my queries.
कुरो ठिकै हो
जान्कारिको लागि धन्यवाद
धेरै राम्रो जानकारी दिनुभयो धन्यवाद छ
Tesyo vaya us dollar baddai gaya vane America laai ghata hunxa ki faida sir..? Nabujeko kura
You taught a good topic. Thank you.
Dherai dherai dhanyabad sir ekdam sajilo sanga bujna payeko ma ajhai yestai yestai video ko apekshya gardaxu❤😊
😊😊Ati Ramro Bishlesan Garnu Bhayo Sirji
गुड ❤❤नेपाली जय नेपाल पशुपतिनाथ मुक्तिनाथ पुकारछ छ
Tanka ji tapai bahira rahera pani Nepal ra Nepali haruko lagi tapai ko gougdan ra vumika yakdamai thulo chan ra atulaniya chan hajur lai derai 2 dhanyabat 🙏
explanation राम्राे लग्याे तर 10:42 मा भारतले आफ्नाे रुपैया डलरमा pegged गरेकाे छ...तर india ले डलरसँग flexible exchange rate राखेकाे छ भन्ने कुरा अापसमा बाझिए जस्ताे लाग्याे।
sir पईशा को बारे मलाई ज्ञियान थियन अब धेरै बुझन पाये thank you sir 👍️👍️👍️👍️
सहि लाग्यो !!!
Gajhab daju
Tapaile jasto saral ani prasta koile bujauna sakdaina. Ekdam ramro.
पैसा अवमूल्यन हुना साथ मजदुर को शोषण हुन्छ।
धन्यवाद सर ,यो बिसय जान्न खोजिरहेको थिए बुझ्न पाए बुझाउन सक्छु कोसैले प्रश्न गरे भने❤❤❤❤❤
what a great information, thanku sir ❤️🇳🇵🙏
Thank you 🙏 so much daii hajur ko vdo ekdam important xa 😀 extra kura haru sikna milxa dherai dherai dhaneya badhxa hajur Lai hamy hajur ko support ma xum sadhai ❤
मैले पनि राम्रैसँग बुझेँ तपाईंलाई धेरै धेरै धन्यवाद । अब म पनि यो विषयमा सोच्नेछु ।
Jankariko lagi tapailai dherai dherai dhannebad dina chahanchhu God bless you sir ♥
यस्तै अर्थ तन्त्रमा आधारित ज्ञान वर्धक जानकारी मुलक् video अझै हेर्न पाईयोस् धन्यवाद्🙏
Good information
मुद्रा कति काट्न पाउनुपर्ने केको आधारमा काट्ने कृपया अर्को भिडियो मा लगाइदिनु होला
सस्तो हुन्छ भारु र नेरु एउटै दाम मा हुँदा।अन्य देश बाट अन्य सामान आउँदैन ।
Thank you very good.