Indra Sarobar Khulekhani and Bheda Farm || नेपालकै ठूलो कृतिम ताल || राजा बिरेन्द्रको सम्झना दिने||
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- Trip to Kulekhani Indrasarovar and Bheda Firm Chitlang.
Check our other vlogs
Hetauda city, Sahid Park and Forestry
► • Hetauda Vlog || Makwan...
Arun Valley, Tumlingtar, Khadbari
► • संखुवासभा, खाँदबारी र ...
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...
हाम्रो देश भौगोलिक सुन्दरताले भरीभराउ त छ्दैछ त्यसमा पनि तपाईंको बोल्ने शैली र शब्दहरु धेरै राम्रो लाग्छ सचिन सर । मैले अरु पनि Vlog हरु धेरै हेरेको छु तर तपाईंको शैली कुनै वरिष्ठ रेडियोकर्मीको भन्दा कम छैन ।
Your rights
You are right
@@sujantamang4094 yes
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
राम्रो ठाउँ रहेछ घर बसि रमणीय ठाउँ घुमाउनु भेएकोमा धन्यवाद पुर्बी ब्लुस फेरि पनि हेर्न पाउ है सर
नेपाल मा येति रमणीय ठाँउ छ है मनै आनन्द गराउने . tq
ज्यादै राम्रो दृश्याङ्कन ल्याउनु भयो, पर्यटन को प्रबर्द्धन गर्न यस्ता vlogs हरुको ज्यादै आबस्यकता छ।इन्द्रसरोबर भनेर धेरै पटक सुने पनि यो काहा पर्छ, कुन जलविद्युत आयोजनाको बाध ले बनेको हो कि प्राकृतिक हो अहिले सम्म थाहा पाईएको रहेनछ।कृतिम तरिका बाट निर्माण भएको भए पनि निकै सुन्दर लाग्यो, यस वरिपरिका प्राकृतिक दृस्य र यो ताललाई जोडेर हेर्दा लाग्छ यो एक प्रकृतिले दिएको सुन्दर उपहार हो।धेरै धेरै धन्यवाद यस्तो मनमोहक दृश्य देखाएर घुम्न जाउ जाउ लाग्ने मन जगाईदिनु भयो।
Wow 👌❣️🥰
मलाई सबैभन्दा बढी मनपर्ने ठाउँ र म धेरै खुशी हुने कुलेखानी ❣️❣️❣️
वर्षमा दुईपटक सधैं पुग्छु
धन्यवाद तपाइँलाई 🙏🙏✌️❣️❣️
Thanks for loving place 🤩😍
मेरो जन्म भुमी मकानपुर जिल्ला मा रहेको इन्द्रसरोवर कुलेखानी को याे सुन्दर दृश्य लाई कर्म भूमी मलेशिया बाट हेर्दैछु बिशेष गरी सर हरुलाई धेरैधेरै धन्यवाद यति राम्रो भिडियो TH-cam uploadगर्नु भएकोमा साँच्चै नै सुन्दर छ ठाँउ
धेरै धेरै राम्रो लाग्यो जानकारी
अति सुन्दर !!
अद्भुत आकर्षक
जान चाहनेको लागि महत्त्वपूर्ण जानकारी
जान चाहेर पनि जान नसक्ने को लागि आफैंले गएको जस्तो अनुभव हुने!!!
धेरै धेरै धन्यवाद सचिन सर!!!
वौ क्या दाम्मी रैछ मैले मिस गरेको ठाउ अब चाइ पक्कै पनि जाने छु Video को लागि धेरै धेरै धन्नेबाद हजुर हरु लाई 👌🙏👌👍️👍️
सबैभन्दा धेरै राम्रो स्पष्ट बोल्दा बोल्दै र बाटो बाटो मा जानकारी दिने मात्र तपाईंको हो। मैले तपाईंको भिडियोहरु धेरै डाउनलोड गरेर मेमरिमा हालेर हेरेको छु। देखाएको छु। धेरै जानकारी मुलुक छ सर। धन्यवाद ! अरुले पनि हाल्छ्न देखाउछ्न तर सबै जानकारी दिदैनन।
Wow....! बिहानीको BreakFast संगै सचिन भाईको मनै लोभ्याउने मनोरम दृष्यहरु हेरिन्दैछ ।
सचिन न्यौपाने भाइ हजुरको प्रस्तुती हरु एकदमै राम्रा छन। अझै यस्ता सुन्दर सुन्दर भिडियोहरु गर्दै जानुहोला हामी हेर्दै जानेछौ। हकुर कहाँकाह गएर दुख गरेर भिडियो बनाउनुहुन्छ हामी घरैमा बसेर मनोरञ्जन गर्छौ। धन्यवाद छ हजुरलाई।
बिमला मोक्तान
लन्डन हिथ्रो।
भिडियो हेर्दा पनि आफै पुगे जस्तो अनुभती हुन्छ हजुरको भिडियो हेर्दा। धन्यवाद सचिन सर🙏
हरेक भिडियोमा कमेन्ट नहोला तर ७५ साल देखि अनबरत भिडियो हेर्नेक्रम जारी छ। धेरै मन पर्यो कारण नयाँ खोज साथै ऐतिहासिक,धार्मिक र सास्कृतिक प्रती रुचि राख्ने मान्छे भएकोले।निरन्तर हेर्नू पाउ सर।झापा हाल क्यालिफोर्निया , अमेरिका।
महिलेत सुनेको मात्र थिए तर आज प्रतकक्षे देख्न पाउँदा सरै खुसी लाग्यो दाई हजुर लाई धान्ने बाद छ
सचिन जि तपाईं को यो भिडियो हेरिरहदा म स्वयं पनि त्यही ठाउँमा घुमिरहेको आभास भइरहेको छ, अरु साथीहरुलाई पनि यस्तै भएको हुनुपर्छ। राम्रो ठाउँहरू को राम्रो भिडियो को लागि धन्यवाद।
"पहिला देश अनि विदेश"🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाल साच्चै प्रकृतीक सुन्दरताले भरिएको देश हो । धन्याबाद सचिन सर
धेरै राम्रो छ रमाइलो पनि लाग्यौ
सारै राम्रो मोहित लाग्ने ठाउँ सारै मन पर्यो सचिन सर ❤❤ फेरि पनि अर्को भिडियो हेर्ने आसा राख्दै छु
त्यहाँ काे View अति राम्रो हाेस या ठिकै ।तर सचिन सरले feelings मा Enjoy लिनु हुन्छ ।मज्जा लाग्छ ।
सचिन सर,हजुरको सम्पूर्ण भिडियोले साच्चिकै मनलाई उमङ्ग,खुसि दिने गर्छ।😗
मैले चै upload भयेको 9 मिनेटमा नै हेरेको।
सारै नै मन लोभ्याउने रमणीय ठाउ रहेछ
Thanks you so much sir tapaile hamilai yesari Afnai desko barema bivinnna isthal khoji khoji dekhaidinu vakoma .
नेपालको नम्बर एक Vlogger TH-cam Channel .🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄💪💪✌👌👍😍😍😍😍😊☺😉👊✊👏👏👏😄😃😀🙌🙌🙌🙌🙏🙏🙏🙏❤❤❤❤❤❤
दिन भरिको थकान नि मेटियो हजुरको भिडियो सग सगैको मिठो बोलीको प्रस्तुतिकरणको त म फिदा नै भइसके सचिन सर
यो ठाऊँ त झनै रमाईलो रहेछ राम्रो लाग्यो धन्यवाद
नेपालको पुरै ईती हास देख्न पाईयो
धन्ने बाद हजुर लाई
नमस्कार सर् सारै राम्रो दृश्यहरु भिडियो फुटेजका साथ दर्शाउनु भयो हामीपनि एकपटक पर्यटकको रुपमा घुम्ने फिर्ने मन भएकाले अवस्य आगामी दिनहरुमा अझै कतिपय हामीले नदेखेे नजानेका महत्वपूर्ण विषेश ठाउँहरु भिडियो फुटेज बनाएर दर्शाउनुहुन आग्रह ब्यक्त गर्दछु धन्यवाद जय नेपाल
भेडा फार्म पो एकदमै मनमोहक लाग्यो! मकवानपुर जिल्लामा धेरै घुम्न लायक ठाउँहरु रहेछ!
सारै सुन्दर रैछ कुलेखानी ..धादिङ हाल मलेशिया बाट हेर्दै छु..भेडीफारम झन सुन्दर ठाउँमा रैछ
सारै राम्रो ठाँउ रहेछ जे होस हेर्ना मेज्जा आयो मलेसियाबाट हेर्दैछु हजुरलाई धन्यवाद
हाम्राे हेटाैडाकाे विशेष ठाउँहरु समेट्नु भएकाेमा यहाँकाे सवै टिमलाइ हार्दिक नमन ।।
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
इन्द्र्सरोबर को ड्रोन बाट पुरा हेर्न पाए अझ राम्रो हुने थियो तर भिडियो अति सुन्दर राम्रो छ हाल दोहा कतार बाट wacth गर्द छु ।
खेती पाती को निकै आधुनिक ढ्ङ्न्ले गरिने प्र्यास देखियो। tq भिडियो लागि।
हजुरको हरेक भिडियोले म आफै घुमेको जस्तो आभास गराउँछ 😍🙏
सचिनजिको भिडिओ, आफ्नो बिचार र बोल्नेसैली गजबलाग्छ । तपाईंलाई धन्यवाद ।
आजको भिडियो कति रमाइलो हुने हो पर्खेर बस्ने साथीहरु सबैलाई नमस्कार छ
Des bechne hru pani ghantako pyaro Raja
प्रस्तुति एकदम राम्रो लाग्यो ! Keep loving
Wonderful Video....Bheda Farm stunning views......
एस्ता सुन्दर ठाउहरुको प्रचार प्रसार अनि प्रबर्द्धन गर्न निकै जरुरी छ!अरु भिडियोहरुमा भन्दा PURVI BLUSमा झनै राम्रोसङ्ग बुझ्न पाईयो इन्द्रसरोब तालको बारेमा😍😍PURVI BLUS लाई धेरै~धेरै धन्यवाद अनि माया💞🙏🙏
सचि सर हजुर को भिडियो सारै लोभ लाग्दो
छ
youtube मार्फद देश भरको दृश्य हेर्नू पाउँदा सारै खुशी लाग्छ
म हाल मलेसिया नेपाल घर सोलुखुम्बु जुभिङ्ग
अब हजुर सोलुखुम्बु को सगरमाथा को छेउसम्म आउनु होला
धेरै मोनोरन्जान मिल्नेछ
मोटर त खरिखोला माथी सम्म मत्र जान्छ
तेसपछी पैदल यत्रा गर्नु पार्छ
खाना बस्नु चै अलिक माहाङ्गी छ
बिस्वामा सुन्दर ठाउममध्ये नेपाल मात्र हो जस्तो लाग्छ मालाइ !!
सचिन न्यौपाने सर लगायत पुर्बी ब्लुज टिमलाई धेरै धन्यवादका साथै हजुरहरुको यात्रा सफल रहुन।अनि यसरी नै हाम्रो देशको हरेक सुन्दर ठाँउहरु लाई भिडियो मार्फत देखाउदै गर्नु होला।
Dherai ramro lagyo yak patak ghumna janai parne thau rahex
भिडियो हेरेर अति आनन्द महसुस गरेँ म पश्चिम को भए पनि पूर्व घुम्न गएको जस्तो लाग्यो।
Wow very beautiful dammi xa bhai dhanybad
#Waoooo क्या राम्रो हो
जानकारी को लागि र मनमोहक रमाइलो सिन ।
gajjab ko scene rahexa ! wao....
Cloud lai himal dekhexa majja le re 2:03😆😆😆😆👏👏
अतिनै मनमोहक दृश्य प्रतक्षे देख्न नपाएनि युटुवमा देखाईदिनुभो सचिन जि यहाँ लाई धेरै धेरै धन्याबाद।
नेपाल अत्यन्तै पर्यटन को लागि प्रसिद्ध छ l ❤️🇳🇵
Yo dada ta aaja pani testai rahexa ta dai thankx you 15 years pahine ma gako the ajhai pani ramrari yad xa yo dada ko harek thau ajhai jan man theo but yesto baddo aabadi ma yo dada pani xaina hola yaha pani gar nainghar hola jasto lagtheo but ajhai testai sundar rahexa khusilagyo ....
अत्यन्तै रमणिय र सुन्दर ठाउँ,
PURVI BLUES तपाईंको सबै भिडियो राम्रा छन, भौगोलिक सुन्दरताले भरीभराउ त छ्दैछ त्यसमा पनि तपाईंको बोल्ने शैली र शब्दहरु धेरै राम्रो लाग्छ, aajhai ramro ramro thauko video banudai garnu ahile samma ko sabai video ramro cha ra gyan gun ko pani , aafai nai gayeko cha jasto anubhuti huncha yato video herera ....
उत्कृष्ट vidio मलाई त धेरै मन पर्यो
Kati sunder mitho drisya thanku babuharulai
तपाईंको सबै भिडियो राम्रा छन दाइ
aek dam sundar vidio
Wow so naic viwush wow yatiy ramro thawu paniy hamrei deshma xa tara hamiy lai niy thaxoina
हैट्... लु हेरौ त ईन्द्र सरोबर!!
शचिनशर हजुरकाेसाेच अतिरामराेछ धनयबाद हजुरलाइ ।
मनै प्रफुल्ल बनाउने तपाईको भिडियो।। यसको सधै निरन्तरताको कामना ।। अझै सक्दो प्रबर्द्धन गर्दै जानुहोला ।।
Sachin bhai tapai le afno chenal ko madhyam batta Nepal🇳🇵ka ramro Parayatak sthal Dekhaonu bhayo dherai dhanne baad thank you bay bay (TB gurung india)
हामी सबै को मन जितेको राम्रो ठाउँ भएको जिल्ला मकवानपुर
भिडियो अति राम्रो छ धन्यवाद
कति शुन्दर आहा गजब राम्रो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🌹😍😍😍
Vlog aati नै राम्रो xa अझै राम्रो ठाउँ को क्षित्तो vdo banaunas
wowwww so beautiful.....our country 👌👌👌💞💞💞💞💞💞💞🍁🍁🍁🍁🍁🍁
Dhai ramro lagoo dai aafni thau ko vedio hearda thank you for uploading vedio
मनोहर मनमोहक दृश्य देख्न पाईयो बाबु धन्यबाद, मैले Subscribe गरेको छु ।
Sarai ramro lagyo sunder thau
Dami lagyo ब्रो ।
wow sachai ramailo tahu tq Sachin jiu hjr lai nepal afai nai sujarlen ho sorga jastai xa mero nepal tq hjr lai
सुन्दर दृष्टान्त विडियो
Ati sunder drihsya herna payyo dhanyabad xa sachin bhai lai
गोरखा को पालुग्टार ,दौडीएर राजा हुने पुरानो इतिहास को ठाउँ नजिकैबाट
आहा!! सुन्दर मोनमोहक ठाउँमा धन्यवाद संचिन न्यौपाने ब्रो भिडियो को निम्ति जे होस् संचिन ब्रो ले भोक लागे पनि धर्य गर्ने शक्ति चाहिँ रहेछ✌😎
जय नेपाल सुन्दर नेपाल सुन्दर मातृभुमी,,🌾🌾🌴🌴🍀🍀💙💙💙💙
चित्लाङ धेरै पुरानो एतिहासिक गाउँ ,असोक सम्राटले बनायेको,स्तम्ब छ अझै पनि छ
सुन्दर प्रस्तुति भाई
कुलेखानिकाे भिडियाे हेर्न पाईयाे खुशि लाग्याे ।
एक दम मन पर्ने भिडियो बनाउनु हुन्छ हजुर ले ।
धेरै रामरो लगयो धन्यवाद
धेरै राम्रो ठाउ।
Kati Sundar nepal manai lobhaune drisya.. lovely
म मुम्बई बाट हेरदै छु करिब करिब म सबै भिडयो हेर्छु
बिदेश मा भएर होला आफ्नु देशको बारेमा हेरन राम्रो लाग्छ
Nepal is realy heavan place💞💞 I always following this videos by the purvi channel.✊✊🌹🌹🌹🌹
Hello i am from hetauda so im watching from malesiya 😍😍 thanks purvi Blues for this nice vedio lots of loves from Hetauda ❤❤❤❤
wow so beautiful place.👌👌
सचिन सर लाई कुनै शब्द छैन बयान गर्नलाई सलुट छ हजुरलाई
So beautiful place thanks Sachin sir for beautiful vedeo.
सचिन सर नमस्कार , म तपाईको नियमित दर्शक ।भिडियोको लागि हार्दिक धन्यवाद् ।
Liked very much. Please keep it up with more of such videos
सारै रमाइलो राम्रो छ मेरो देश
Very nice 👍😊 video.iam always watching your all video s getting good information.
Video herer ramailo lagyo☺😍☺
Dherai knowledge milyo beautiful
Ahaa !! kati ramailo thaau,,, asha xa xittai nai paxim tirko manoram thau yasai gari herna paine xa.. shubhakamana hajurko yo kamko lagi..
I love my birthplace 😍 indrasarover😘
Nice video bhai haru ko kaam dekher khushi lagyo. Great job keep it up