कमल गाउलेको २३ औं गाईजात्रा काण्ड काण्डको देश II Kamal Gaule | Gaijatra 2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • नमस्कार, म हास्य व्यंग्य कलाकार कमल गाउले
    बिगत २३औ वर्ष देखी यो क्षेत्रमा काम गर्दै आएकोछु र हजुरहरुको मायालाई आत्मसाथ गर्दै तपाईंहरु माझ आफ्नै युट्युब च्यानल (Kamal Gaule) मार्फत जोडीएको छु ।
    अब यो वर्ष २०८० को गाइजात्रा र अन्य थुप्प्रै हास्यव्यंग्य कोशेलीहरु यही मेरो (Kamal Gaule) च्यानल मार्फत लिएर आउने छु । तपाईको माया र साथको अपेक्षा गर्दछु ।
    सबैले SUBSCRIBE गरेर सँगै आउने BELl ICON मा CLICK गरेर जोडीनु होला, धन्यवाद ।
    जय हास्यव्यंग्य

ความคิดเห็น • 886

  • @miphone1959
    @miphone1959 ปีที่แล้ว +11

    कति जानेको ब्याङे हान्न सारै चित्तबुझ्दो गाईजात्रा 👍️👍️👍️👍️👍️👍️👍️👍️👈️

  • @yamprasadpoudel9772
    @yamprasadpoudel9772 11 หลายเดือนก่อน +12

    सहि कुरा उठाउनु भएको छ धन्यबाद सर🙏

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 11 หลายเดือนก่อน +25

    देशका अनगिन्ती बेथिति, विसंगति तथा बिकृतिहरू लगायतका यथार्थ अवस्था र परिवेश असाध्यै सटिक र सान्दर्भिक तरिकाले उतारिएकाे याे गहन सन्देशमूलक गाईजात्रे भिडियोकाे लागि बहुप्रतिभाशाली कलाकार कमल गाउँलेलाई हार्दिक नमन्, सम्मान तथा धेरै धेरै शुभकामना ।

  • @rameshwormagar7837
    @rameshwormagar7837 11 หลายเดือนก่อน +5

    देश काे यथार्थ कुरा गर्नु भएको मा धेरै धेरै शुभकामना कमल गाउँले सर

  • @dangibimal139
    @dangibimal139 ปีที่แล้ว +18

    सार्है रमाईलो अनि यथार्थपरक ॥

  • @user-qp5sv9kt2d
    @user-qp5sv9kt2d ปีที่แล้ว +5

    दामि छ गाईजात्रा

  • @biveshpaudel3985
    @biveshpaudel3985 ปีที่แล้ว +1

    Aaba aarko sal maa aajaya ramro hai yeeo pani ramro xa tara aarko chotti aajaya ramro🎉❤❤

  • @yashodakattel7552
    @yashodakattel7552 ปีที่แล้ว +3

    धेरै राम्रो हरि गाँउले काे गाई तात्रा सुन्न लायक छ ।

  • @sanitarai9104
    @sanitarai9104 ปีที่แล้ว +56

    कमल गाउँलेको गाइजात्रा सुन्न र हेर्न सारै आनन्द लाग्छ गाई जात्रा टिम हरु सबै लाई मुरी मुरी धन्यवाद टक्र्याउन चाहान्छौं 🎉

  • @mamabhanjaentertainment
    @mamabhanjaentertainment ปีที่แล้ว +1

    कमल गाउले दाइको गाइ जात्रा हेरेपछी को आनन्ध अरु चिज हेरेर सुनेर कहा आउँछ गजब छ दाइ तपाइँ बाचुन्जेल निकाल्दै जानु म सुन्दै अनि हेर्दै जाने छु यसै गरि देश लुट्ने र निर्य देश चलाउने हरु लाइ सटायर हान्दै जानु होला राम्रो लाघ्यो बधाई छ

  • @sundardhital4903
    @sundardhital4903 ปีที่แล้ว +46

    कस्तो राम्रो गाईजात्रा महोत्सव निकाल्नु भएको रहेछ सारै मेहनत गर्नुभएको रहेछ कमल गाउँले 😊😊

    • @birthapa3670
      @birthapa3670 11 หลายเดือนก่อน

      🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😅

    • @birthapa3670
      @birthapa3670 11 หลายเดือนก่อน

      😅🎉❤❤

  • @krishanbahadurthapa
    @krishanbahadurthapa 4 หลายเดือนก่อน +7

    देश मा भएका अनगिन्ती बेतिथि हरु लाई महत्त्व दिनु भएकोमा धन्यबाद ज्ञापन गर्दछौँ आउने दिनमा पनि यस्तै भरस्ट नेता भनाउँदा नेताहरु को उजागर गर्नु पर्दछ भन्दै देश को सच्चा सपुत उमेद्वार लाई सलाम छ

  • @YadavNathYogiOfficial
    @YadavNathYogiOfficial ปีที่แล้ว +78

    २०८०को उत्कृष्ट गाई जात्रा यो जात्रा निरन्तर चलिरहोस धेरै धेरै बधाई तथा शुभकामना कमल गाउँले दाइ।

  • @KiranGiri-lj9cs
    @KiranGiri-lj9cs ปีที่แล้ว +1

    गाउले त गाउले कमल गाउले जस्तो हुनुपर्छ आफुनि मिल्ने सबै गाउले हरुलाइ मिलाउने छवि भयका कमल गाउले सर लाई मेरो तर्फ देखि मुरिमुरी धन्नेबाद छ।

  • @user-cg1fp9bl4q
    @user-cg1fp9bl4q 4 หลายเดือนก่อน +2

    धेरै रामो भाषण गरनु भयो सर तपाईले भरसट नेता को लागी मरुगी बाचु भने भयो छ

  • @khagendraprasadacharya8949
    @khagendraprasadacharya8949 ปีที่แล้ว +5

    देशको यथार्थ अवस्था गजबको प्रस्तुति

  • @sunilsubedi577
    @sunilsubedi577 ปีที่แล้ว +26

    कमल गाउँले दाइ लाई धेरै धेरै धन्यवाद , यकदम राम्राे छ, दाजु गाईजात्रा २०८० सालकाे💐💐💐💐💐🙏🙏🙏🙏

    • @bhabanasubedi483
      @bhabanasubedi483 11 หลายเดือนก่อน

      😊

    • @NirakhaGautam
      @NirakhaGautam 4 หลายเดือนก่อน

      Ppp​@@bhabanasubedi483

    • @EaknathLuitle
      @EaknathLuitle 3 หลายเดือนก่อน

      😊😊​@@bhabanasubedi483

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +136

    गाडी दुर्घटना भए ड्राइभर पिट्छौ
    बिरामी तलमाथि भए डाक्टर पिट्छौ
    देश बर्बाद पार्न लागे भने नेता किन पिट्दैनौ 🤔

    • @gangaramoli1580
      @gangaramoli1580 ปีที่แล้ว +3

      हजुरले यति राम्रो कमेन्ट लेख्नु भएको मा हजुर लाई धेरै धेरै धन्यवाद छ हजुर ❤️👍🙏

    • @santoshtamang9034
      @santoshtamang9034 ปีที่แล้ว +3

      Neta sanga weapon ra paaltu kutta(policeharu) xan...teivayera ho

    • @bibekneupane2492
      @bibekneupane2492 ปีที่แล้ว +1

      Good line

    • @user-ns9dv9xy2r
      @user-ns9dv9xy2r 2 หลายเดือนก่อน

      Miss u

    • @user-ns9dv9xy2r
      @user-ns9dv9xy2r 2 หลายเดือนก่อน

      Miss u

  • @prasadpuri1065
    @prasadpuri1065 ปีที่แล้ว +11

    कमल गाउलेकाे गाईजात्रा अति उत्तम लाग्छ। कमल गाउले ज्युलाई मंगलमय शुभकामना।

  • @kesharoliofficial8314
    @kesharoliofficial8314 ปีที่แล้ว +13

    लौ बधाई छ कमल दाई कमल गाउँले भन्ने बित्तिकै हाम्रो दाङको सानै फरक छ सफलताको शुभकामना सबै टिमलाई

  • @sanrabahathur2021
    @sanrabahathur2021 13 วันที่ผ่านมา +1

    🙏 वा कति राम्रो गाईजात्रा धेरै धेरै धन्य बात हजुर लाई

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 ปีที่แล้ว +1

    धेरै राम्रो र सुन्दर बजेट सुनाउनु हुने गाईजात्रा का अर्थ मन्त्री ज्यु लाई पाथि पाथि अनि केजि केजि ग्राम ग्राम धरान बाद

  • @anuragthakuri9570
    @anuragthakuri9570 ปีที่แล้ว +2

    hjr गाई जात्रा ले सधै कै जस्तै गरेर यो चोटि पनि देश को बुद्यमान स्थिति लाई झल्काइयको छ सारै राम्रो लायो दाइ 🙏🇳🇵

  • @umaadhikari4108
    @umaadhikari4108 ปีที่แล้ว +2

    साह्रै उत्कृष्ट लाग्यो
    नेपाली सबैलाई बधाई छ ।

  • @birkhaswar3472
    @birkhaswar3472 3 หลายเดือนก่อน +3

    गाई जात्रा समिति लाई धेरे धेरे धनय वाद छ

  • @psaroj2007
    @psaroj2007 ปีที่แล้ว +2

    आर्थिक वर्षको बजेट भाषण सुन्दा त मन कस्तो नरमाईलो लाग्यो, हालको अवस्थाको ऐना स्वरूप शब्दमा रूपान्तरण भएर होला । 😢

  • @prembhatta967
    @prembhatta967 11 หลายเดือนก่อน +1

    कमल गाउले जि बधाई छ सत्य तत्थे समाजमा ल्याउने कामका लागि सलुट

  • @PlayboyDanger
    @PlayboyDanger ปีที่แล้ว +6

    धेरै राम्रो समय सान्दर्भिक गाईजात्रा अहिले दुबई🇦🇪 देखि हेर्दैछु

  • @dalregmi275
    @dalregmi275 ปีที่แล้ว +1

    चित्त बुझदो गाई जात्र रैहिछ साहारै मन पर्यो कमल गाँउलेको।

  • @user-tv2ts3ly4b
    @user-tv2ts3ly4b 4 หลายเดือนก่อน +3

    कमल जि को गाई ज्यात्रा निकै राम्रो तर भनेर के नै हुन्छ र ❤❤❤❤❤❤🎉🎉🎉

  • @rameshkhadgi6442
    @rameshkhadgi6442 ปีที่แล้ว +5

    ❤ वा , वा ,वा ,😂 कमल गाउले 🎉😢 तपाईंको बोलिनी सुनौ सुनौ जस्तो लागछ ❤

  • @ramuraibhojpur1534
    @ramuraibhojpur1534 ปีที่แล้ว +1

    Kamal daiko gaijatra nikai utkrist ani damdar hunx.bigat 10/12 barsh dekhi niyamit herne ra sunne gardaxu.👍️👍️❤️❤️

  • @laxmanneupane4594
    @laxmanneupane4594 ปีที่แล้ว +3

    धेरै राम्रो छ तर के गर्नु जति भने नि नेतालाई सिधै माथि पुराउनु परो यसको ब्याबस्था खै

  • @Kiran.Sharma12
    @Kiran.Sharma12 ปีที่แล้ว +3

    Keep this spirit always high Kamal uncle. Hajur ko gai jaatra sunerai thulo vaiyo...
    Dangali ko maya. ❤

  • @depakdhungana1882
    @depakdhungana1882 ปีที่แล้ว +12

    कमल दाईलाई धन्यवाद यो बर्ष को गाईजात्रा लेराउनु भयको मा हाल साउदी अरब ❤❤❤❤

  • @tarabasnet298
    @tarabasnet298 ปีที่แล้ว +2

    कमल गाउँले लाई धन्यवाद छ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 11 หลายเดือนก่อน +1

    कमलल गाउँलेलाई धन्यवाद नेपालमा मिल्दो छ।

  • @basantbhusal9993
    @basantbhusal9993 ปีที่แล้ว +9

    हाम्रो दाङ को सान कमल गाउँले सर को गाईजात्रा सारै राम्रो छ 😍♥️♥️🙏

  • @user-nu9lt9fb4r
    @user-nu9lt9fb4r ปีที่แล้ว +16

    कँमल् गाँउले काे याे बास्तबिकता जस्तै गाईजात्रा ब्यँँङ्गे निँरँन्तर् सप्फल्ता पाईरहाेस् ❤❤🎉🎉

  • @jagannathdhungana9931
    @jagannathdhungana9931 ปีที่แล้ว

    उत्कृष्ट लाग्याे , प्रस्ताेता गाउँलेे कुसंस्कार तथा राजनीतिक विकृतिको चाेटिलाे व्यङ्ग्यद्वारा बलपूर्वक प्रहार गर्ने
    उत्कृष्ट कलाकार हुनु राम्राे हाे शुभकामना

  • @premkhatriofficial
    @premkhatriofficial ปีที่แล้ว +40

    धेरै दिनको पर्खाई पछि 2080 सालको नयाँ गाईजात्रा हेर्ने मौका मिल्यो 🙏 सारै उत्कृष्ट लाग्यो
    हार्दिक बधाई छ ❤️

    • @HemRaj-fk7my
      @HemRaj-fk7my ปีที่แล้ว +2

      Khi faida xain 😂😂😂😂😂😂😂😂 chunab ma jitne kp sere rachande nai hun 😂😂😂😂😂😂😂😂😂😂

  • @madhusharma4872
    @madhusharma4872 ปีที่แล้ว +1

    धेरै राम्रो छ कमल गाउँले दाईको यो गाइजात्रा

  • @ShivrajBudha-zd7nb
    @ShivrajBudha-zd7nb ปีที่แล้ว +2

    कमल गाउले जिन्दाबाद

  • @user-hs4qk6xi9t
    @user-hs4qk6xi9t ปีที่แล้ว +5

    धेरै धेरै शुभकामना कमल गाउँले दाजू 🙏

  • @ajabbohara3463
    @ajabbohara3463 ปีที่แล้ว +10

    एकदमै समयसान्दर्भिक निकाल्नु भयेको मा #kamal gaule लाई धेरै धेरै बधाई छ।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora ปีที่แล้ว +19

    अति नै उत्कृष्ट गाइजात्रा सफलता को अगृम शुभकामना छ कमल दाजु लाइ❤❤❤❤❤❤❤❤

  • @laligurashtravel
    @laligurashtravel ปีที่แล้ว +4

    एकदमै चित्त बुझ्दो गाई जात्रा हेर्न सुन्न पाईयो।
    सलाम छ कमल गाउँले ज्यू 🙏🙏🙏🙏🙏🙏🌹🌹🤗🤗🤗🤗🤗

  • @PlayboyDanger
    @PlayboyDanger ปีที่แล้ว +1

    बब्बाल गाईजात्रा अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @DevrajNepali-rz7pn
    @DevrajNepali-rz7pn ปีที่แล้ว +2

    धेरै पछी कमल गाउलेको गाईजात्रा सुन्न र देख्न पाइयो❤
    Goodluck.

  • @anmolbohara7069
    @anmolbohara7069 ปีที่แล้ว +17

    म ६ बर्षको हुदादेखी सुन्न थालेको कमल गाउँलेको गाइजात्रा हाल २० बर्ष पुगेँ ।
    कमल गाउँलेको यो अमूल्य प्रतिभालाई हृदयदेखि सम्मान । ❤❤❤❤

  • @ramprasadadhikari2223
    @ramprasadadhikari2223 ปีที่แล้ว

    धेरै राम्रो हजुरको प्रस्तुति

  • @sagarpaudel5321
    @sagarpaudel5321 ปีที่แล้ว +39

    यथार्थ परक गाइजात्रा सफलताको शुभकामना गाउले दाजु 🎉

  • @user-eu7of3uh3y
    @user-eu7of3uh3y 11 หลายเดือนก่อน +5

    बधाई छ कमल गाउँले लाई धृत नेतले कान खोलेर सून

  • @Ronaldo18486
    @Ronaldo18486 ปีที่แล้ว

    भुईमान्छेको बोली।कमल गाउँलेजिलाई हार्दिक धन्यवाद

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal ปีที่แล้ว +2

    आहा आहा बधाई छ पृय सर लप यु सदाबहार उत्कृष्ट ❤❤❤🎉🎉🎉🎉

  • @DineshRai992
    @DineshRai992 ปีที่แล้ว +3

    पर्खाईमा थिए म , कमल गाउलेको गाईजात्रे झट्टारो नेपालेको गोरुजात्रे नेता हरुलाई

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 ปีที่แล้ว +2

    सार्है राम्रो गाइजात्रा आयो त ।🙏🙏❤️❤️🌷🌷🤗🤗🤗

  • @user-yo5dg7wv4s
    @user-yo5dg7wv4s ปีที่แล้ว +1

    समय सान्दर्भिक गाईजात्रा प्रस्तुत गर्नु भाकोमा
    कमल गाउले दाईलाई धेरै धेरै धन्यवाद ।।।।
    म तपाईको big fan दाजु 😮😮😮😮

  • @KrishnaReule
    @KrishnaReule ปีที่แล้ว +2

    आदरणीय मेरो दाजु कमल गाउँले दाजुको निरन्तरता २३ औं गाइजात्रा प्रस्तुती। सबैले माया गरिदिनुस है। यथार्थ देशको घटना क्रमहरु ब्यङ्यात्मक हिसाबले सुचित गर्नु भएको छ। बधाई अनि शुभकामना दाजु कमल गाउँले ज्युकाई।

  • @yamroka39
    @yamroka39 ปีที่แล้ว +1

    यो गाईजात्राले देशका नेतालाई गतिलो झापट दियको छ धन्नेबाद कमल गाउले जि ।

  • @awaliie
    @awaliie ปีที่แล้ว +10

    यथार्थ परक गाइजत्र गाइजात्रा । सफलताको अग्रिम शुभकमना मेरो मातीवासी आदरणीय गाउले दाजू🙏🙏🙏

  • @binodpratel5582
    @binodpratel5582 ปีที่แล้ว +1

    राम्रो प्रस्तुति कमल गाउले जी

  • @dpmanojshresthadance3074
    @dpmanojshresthadance3074 ปีที่แล้ว +1

    la babal vaxa😊😊😊❤❤❤

  • @bharatoli5009
    @bharatoli5009 ปีที่แล้ว +8

    देशमा भएको यथार्थमा आधारित छ।धेरै धेरै धन्यवाद कमल गाउले दाज्यु।।Best of luck

  • @gangaramoli1580
    @gangaramoli1580 ปีที่แล้ว +2

    हजुर नमस्कार 🙏 के छ हालखबर सर 👍🙏
    एकदमै महत्वपूर्ण जानकारी दिनुभयो सर 👍🙏
    एकदमै महत्वपूर्ण जनचेतना मुलक सन्देश छ हजुर ❤️👍🙏🙏

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 ปีที่แล้ว +9

    अति सान्दर्भिक मर्मस्पर्शी नेपाली पन धेरै धन्यवाद कमल गाउँले दाजुलाई ❤️❤️😍😍🙏🙏🇳🇵🇳🇵

  • @hirasinghrana8584
    @hirasinghrana8584 ปีที่แล้ว +19

    निकै मन पर्यो । धेरै धेरै बधाई कमल दाई।

  • @alishalimbu8823
    @alishalimbu8823 ปีที่แล้ว +1

    अत्तिनै राम्रो concep 2080 को गाइजात्रा कमल गाउले सिर को सबै team लाई सुभकामना

  • @prembhatta967
    @prembhatta967 ปีที่แล้ว +1

    कमलगाउले यथार्थ छ बधाई छ

  • @manojchaudhary2783
    @manojchaudhary2783 ปีที่แล้ว +1

    सबैभन्दा धेरै नै मन पर्ने गाईजात्रा कमल गाउले दाईकाे बधाई तथा शुभकामना .

  • @bobbykumar2165
    @bobbykumar2165 ปีที่แล้ว +2

    बिल्कुल बिल्कुल यसै गर्नुहोला अर्थमन्त्री ज्यु 😂😂 धेरै धेरै कडा प्रहार गाउले सरको🙏🔥🇳🇵

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot ปีที่แล้ว +22

    अहिले सम्मको उत्कृष्ट २०८० को सुपर गाई जात्रा धेरै धेरै धन्यवाद छ कमल गाउँले जी 💕

  • @janakdhungana7392
    @janakdhungana7392 ปีที่แล้ว +3

    यथार्थपरक र दमदार प्रहसन प्रस्तुति। कमल गाउँले जि यसलाई हरेक बर्ष निरन्तरता दिनुहाेला।

  • @tamuyam9526
    @tamuyam9526 ปีที่แล้ว +2

    धेरै उत्कृष्ट गाइजात्रे नातक्लाइ सम्मान छ कमल गाउले लाई ।

  • @sudarshansapkota5978
    @sudarshansapkota5978 ปีที่แล้ว +9

    एकदमै समयसान्दभिरक निकाल्नु भएकोमा कमल गाउले दाइ धेरै धेरै बधाई छ❤❤❤

  • @rabindrashah5318
    @rabindrashah5318 ปีที่แล้ว +1

    लाइसेन्स को कुरा मा चाहिँ 100% सहमत छु कमल सर जति भने पनि राडी का छोरा हरु ले खान छोड्दैनन

  • @sarwan2043
    @sarwan2043 ปีที่แล้ว +11

    ४२ घण्टा कुर्न पर्ने है दाजी ।
    अग्रीम सफलताको शुभकामना ।

  • @gopalbhadurbelbase8703
    @gopalbhadurbelbase8703 ปีที่แล้ว

    मेरो गाउको सान कमल गाउले फरक किसिम को गाई जातरा बनेछ धेरै राम्रो छ 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tikendraprasadbhatta3980
    @tikendraprasadbhatta3980 ปีที่แล้ว +14

    अति नै राम्रो❤❤❤

  • @dangGhorahi619
    @dangGhorahi619 ปีที่แล้ว +2

    ❤❤❤❤🎉🎉🎉😊😊😊 दाईको आवाजमा जादु छ

  • @sudhashahkhan3691
    @sudhashahkhan3691 ปีที่แล้ว +1

    साह्रै राम्रो।जनताको मर्म स्पस्ट छ।

  • @gulmidigam1160
    @gulmidigam1160 ปีที่แล้ว +1

    सलाम छ कमल गाउले दाइ लाइ❤❤❤

  • @user-bb8pd3en2i
    @user-bb8pd3en2i ปีที่แล้ว +26

    २०८० सालको गाईजात्रा को सम्पूर्ण दर्शकहरु सम्पूर्ण नेपालीहरुमा शुभकामना ...जय नेपाल..🇳🇵🇳🇵

  • @SET50483
    @SET50483 ปีที่แล้ว +4

    कमल दाइलाइ सलाम छ ,यथार्थ घटनामा गाइजात्रा ल्याउनु भएकोमा

  • @gangathapa823
    @gangathapa823 ปีที่แล้ว +1

    कमल गाउँले सर, हजुरले कति परिश्रम मिहिनेत , कठिन अथक प्रयास ले यो गाई जात्रा निकाल्नु भयो हृदय देखि नमन, ओ नेताहरु एकचोटि हेरि यसो ठन्डाराम दिमाग ले सोच्न आग्रह गर्दछु।😮

  • @srikrishnamahat8355
    @srikrishnamahat8355 ปีที่แล้ว +1

    कमल गाउले को जए होस।।।

  • @narendrabist3927
    @narendrabist3927 ปีที่แล้ว +2

    देश को वास्तविकता झल्किने गाइजात्रा को लागि बधाई छ कमल दाईलाई

  • @harisubedi3427
    @harisubedi3427 ปีที่แล้ว +1

    यो बर्ष भने विशेष रहेछ , धन्यबाद गाउंले दाइ ,

  • @debendrabasnet3095
    @debendrabasnet3095 ปีที่แล้ว +22

    हाम्रो कमल गाउले दाइलाइ माया गर्ने र गाई जात्रा हेर्ने हरु याता हाजिर गरमत साथि हरु

  • @Bikramsinghdhamiofficial
    @Bikramsinghdhamiofficial ปีที่แล้ว +1

    मैले सधैं हेर्ने गर्छु तपाईंहरू नि❤❤ कमल गाउले को फ्यान यताहाजिर हुम त🎉🎉🎉🎉🎉

  • @prakritipun6297
    @prakritipun6297 11 หลายเดือนก่อน +1

    उत्कृष्ट प्रतुती कमल गाउले सर

  • @dhirendrarawal5702
    @dhirendrarawal5702 ปีที่แล้ว +2

    सुनौ सुनौ लाग्ने गाईजात्रा जसले देशको वर्तमान समस्यालाई व्यङ्ग्यात्मक प्रस्तुत गरेका छन्
    🙏जय हो कमल sir को❤

  • @kamalacharya7772
    @kamalacharya7772 ปีที่แล้ว +9

    ❤❤❤धेरै राम्रो गाईजात्रा 2080सालको सुभकामना कमल गाउँले सरलाई❤❤❤

  • @dayaramsharma6195
    @dayaramsharma6195 ปีที่แล้ว +1

    Yo sal ko khas ramro china gule je

  • @madankunwar8160
    @madankunwar8160 ปีที่แล้ว +4

    हजूरको खुविलाई हजारौ पटक सलाम छ कमल गाउँले सर🙏🙏🙏

  • @padambahadur912
    @padambahadur912 ปีที่แล้ว +1

    दामी मलेसिया बाट हेर्दै ।❤❤❤❤🎉🎉🎉

  • @madhupant3303
    @madhupant3303 ปีที่แล้ว

    akdamai MN parne Kamal gaule ko gaijattra❣️❣️❣️❣️🌹git, sangit le shunma,sugandha thapidiyako Chha. wow......❤❤

  • @limbuvlogs5895
    @limbuvlogs5895 ปีที่แล้ว +1

    उत्कृष्ट गाइजात्रा कमल दादा।

  • @deviacharya5148
    @deviacharya5148 ปีที่แล้ว +1

    राम्रो छ है कमल गाऊँले जी

  • @razanrazkoirala
    @razanrazkoirala ปีที่แล้ว +2

    काजुको चर्चा परिचर्चा संगै दमदार व्यंग्य सहित यथार्थ कुरो समेटिएको गाईजात्रा आयो...😮👌👍️!!
    कमल गाउले जि लाई सुभ कामना एवम् तपाई हामी सबैलाई बधाई ....👍️🙋®|||