नेपालका सम्पुर्ण जिल्लाको चर्चा एकै ठाउमा भएको भिडियो र हास्य कलाकार कमल गाउलेको यो महान प्रतिभालाई सम्मान गर्दै सबैले like & Share गरेर साथ दिनु होला ।
धेरै राम्रो, कमल गाउले दाइ एउटा बहुप्रतिभाशाली कलाकार हो, उहाको म जहिले पनि प्रसंसक हु म, दाइ अझै प्रगती उन्नतिको कामना गर्दछु जहिले पनि जहाँ पनि, miss u kamal dai
जसरी सिङ्गो देशको नाम नेपाल छ त्यसै गरि एकै ठाउमा समेटेर नपुगेका नचिनेका हरेक ठाउँ हरु देखाउदै चिनाउनु भएकोमा अत्यन्तै खुसी लाग्यो रमाइलो लाग्यो प्यारो लाग्यो। यो दृश्य देखाउने हजुर हरु सबैलाई एकमुष्ट धन्यवाद दिन चाहन्छु।
कमल गाउँले दाइ नमस्ते सारै राम्रो तरिकाले बयान गर्नुभयो तपाइको,मेरो,हाम्रो अनि हामी सबैको नेपालको बारेमा खुसी लाग्यो अब यसबर्षको गाइजात्राको पर्खाइमा बसेको छु म त
Wow you are the best man kamal dai congratulations sachikai kati dhyarai ramro xa yestai testai aru kosili lidai garnu hola best of luck for future kamal Dai....
यस्तो देश कै बारेमा दिमाग खियायर कमल दाइ ले यस्तो मीठो बाचन गर्दा नि 1 लाख मात्रै भिउ किन साथी हो अझै सेयर गरौ सके जति मनै छुने देश भरिको ग्यान लिन कै लागि भयनी सुनुस अनि कुन प्रदेश मा कुन ठाउँ पर्छ था पाउनुस ताइन तुइको गित त 1 करोड भिउ पुगाउने तपाईं हामी नै हैनौ र बधाई छ दाइ
Yo ho ni ta asli nepal aamako xora wahawah dai sarai man xoyo hjrko barnanle aafno desko muhar eutai maalaama dekhai dinu vayo hjrlai dherai dherai dhannyabad xa jay nepal
नेपालका सम्पुर्ण जिल्लाको चर्चा एकै ठाउमा भएको भिडियो र हास्य कलाकार कमल गाउलेको यो महान प्रतिभालाई सम्मान गर्दै सबैले like & Share गरेर साथ दिनु होला ।
A-one Television होत है
कमल गांऊले हाम्रो परिबारको तर्फबाट मुरि का मुरि धन्यबाद छ।।।
अबसे गर्छै नि
@@GreaterNepalTV subscribe garnuna laa
@@baglungkalikafilms4919 subscribe garnuna la
आहा कति राम्रो सङ आफ्नो देशको बारेमा पस्कनु भयो
धनयवाद भाई ।
ढिलो आयो कडा आयो, हजुरलाई शुभकामना छ !
धेरै धेरै धन्यवाद हजुर
धेरै राम्रो, कमल गाउले दाइ एउटा बहुप्रतिभाशाली कलाकार हो, उहाको म जहिले पनि प्रसंसक हु म, दाइ अझै प्रगती उन्नतिको कामना गर्दछु जहिले पनि जहाँ पनि, miss u kamal dai
जहिले पनि मेरो मन मुटुमा बस्ने भाई कृष्ण रेउलेलाई मेरो पनि सम्झना तथा अथाह माया छ । म पनि तिम्रो प्रसंसक हु ।
Indooooo europian attankabad gantantra nepal mission sikkim
गजब काे घर बसी बसी देश भ्रमण। धन्यवाद छ यहाँ लाई।
देशको माया र जिल्ला सम्झने तरिका उत्कृष्ट लाग्यो!!!
देशको मायाले सम्झने उतेकृष्ट साेच राम्रो छ।
Indooooo europian attankabad gantantra nepal mission sikkim freeeee tibbat
सलाम छ कमल गाउले लाई मेरो तर्फबाट जय होस तपाईं को
अति राम्रो शुन्द्रर देश नेपाल कमल गाउलेलाईनि नमस्कार
धेरै राम्रो भिडियो कमल गाउले जि को कला लाई सम्मान🙏 व्यक्त गर्दछौँ
Love from chitwan
Derai ramro xa dang ko san kamla gaule dai
आहा मेरो दाईको देश प्रतिको माया असाध्यै राम्रो छ, यो च्यानलबाट तपाईंका हांस्यव्यङ्ग्य गतिविधिहरु आईरहुन शुभकामना छ।।🌹🌹
सार्है मीठो लाग्यो कमल दाइले यो हाम्रो देशको बारेमा गर्नु भएको बयान सुनेर
Thank you for providing Social Studies subject matter to us. We expect more from you Kamal Gaule sir
🤔👌👌👌👌धेरै राम्रो छ कमल दाई हजुर को यो 77 जिल्ला सात प्रर्देश को बयान
अहिले सम्म कुरि बसेका हरु।।।।यता 👇️👇️👍️
होर
धेरै मन पर्यो गाउले दाइ । नेपाल को बारे मा यसरी बुज्न पाउँदा ।हजुर एकदम महान
सार्है राम्रो छ है गाउँले दाजु..अघि बड्दै जानु होला
Thanku
यो हो नि त देश भक्ति कमल दाइ गित , अर्को पनि कहिले आउछ पर्खाइ माछु
जसरी सिङ्गो देशको नाम नेपाल छ त्यसै गरि एकै ठाउमा समेटेर नपुगेका नचिनेका हरेक ठाउँ हरु देखाउदै चिनाउनु भएकोमा अत्यन्तै खुसी लाग्यो रमाइलो लाग्यो प्यारो लाग्यो। यो दृश्य देखाउने हजुर हरु सबैलाई एकमुष्ट धन्यवाद दिन चाहन्छु।
उच्च सम्मान छ कमल दाइ
आहा कति राम्रो प्रस्तुति यति राम्रो हाम्रो देश नेताले खतम पारे चुसेर
कमल गाउँले दाइ नमस्ते
सारै राम्रो तरिकाले बयान गर्नुभयो तपाइको,मेरो,हाम्रो अनि हामी सबैको नेपालको बारेमा खुसी लाग्यो अब यसबर्षको गाइजात्राको पर्खाइमा बसेको छु म त
Khatra lagayo sir
आहा कति रमाइलो मेरो देश । धन्यवाद हजुर लाई।
Hamro dangali kamal daii Kati ramro sang hamro desh ko bayan garidinu vayo
आहा कति राम्रो बणन गर्नु भयो #दाई सलाम छ तपाईलाई
श्रावण १५ को व्यग्र प्रतीक्षा मा छु कमल गाउँले दाजुलाई मेरो सम्मान अनि नमस्कार🙏🙏💓
धन्यवाद हजुर
KAMAL GAULY HAMROO PERY DAI NAMASKAR MANBATAI TARA KANCHANPUR KO NII KURA GARNUPARY HJRLY
wow dherai ramro गाउले दाजु 🙏🙏🙏
Khatra
आहा कति राम्रो
वा वा कमल गाउले मेरै दाङ को गाउले बधाईछ
हाम्रो द्ङ्ली कमल गाऊले को गाईजात्रा सधै नई यस्तै राम्रो हुन्छ
धेरै नई शुसि लागेयो हाम्रो नेपाल को सात परदेश कै राम्रो बयान गरनु भाको मा
हो नी मित्र , हाम्रो दांग हाम्रो सान
@@dangerdangali8216 💔
naramro
वा कति राम्ररी भनेको
कमल गाउले हाम्रो दांग को सान हुनु हुन्छ ,
वा धेरै राम्रो
कमल गाउँले दाई हजुरले यसरी प्रत्येक जिल्लाको बर्णन गर्दै कति रमाइलो लाग्यो कुरै नगरम हाम्रो देश यस्तो जहाँ विश्व ले बर्णन गर्छ हाम्रो देश नेपाल लाई।
राम्रो छ मेरो कुनै बेलाको मादल बजाउने जोडी
Thanku sathi
राम्रो छ दाजु
Wow wow atinai ramro cha video
धेरै राम्रो जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🌺
अति राम्रो छ
जय नेपाल जय नेपाल जय कमल गाउँले। तपाईं जस्तो युवा नेता हुन जरुरी छ।❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
अति राम्रो छ कमल दाइ हामी हेर्न को लागि पर्तिक्छया मा छउ
आयो आयो दामी आयो 👌👌👌👌👌
आहा कति राम्रो सलाम❤❤❤
very nice kamal gaule dada😍❤️🌷🥀🎁🆚🌺🇳🇵🇳🇵👌👌👌👌
धेरे राम्रो प्रस्तुति!!👍👍
नमस्कार हजुर खुशी लाग्यो
दादा
आहा कति राम्रो देशभक्ति
धेरै राम्रो छ्👌👌🙏🙏🙏
एक दमै राम्रो छ रचना
यस्तो राम्रो यो कार्यक्रम को लागि 🙏🙏
आहा सार्है राम्रो
आहा नि कति राम्रो संघ मिलाउनु भको धेरै राम्रो
प्रसंशा योग्य छ मीत सर
आहा कति राम्रो शब्द दादा हजुर
भउत रामृाे गाउले दाइ धन्नेबाद छ तपाईं लाई
Wow kati ramro...kamal dai ko gaijatra ko waiting maa xu aba
धन्यवाद हजुर । यसपालीको गाइजात्रा अलि फरक र तितो सत्य समावेश भएको हुनेछ ।
Wow you are the best man kamal dai congratulations sachikai kati dhyarai ramro xa yestai testai aru kosili lidai garnu hola best of luck for future kamal Dai....
लाेकसेवा पढ्नेका लागि महत्त्वपूर्ण छ है कमले दाजु😂
wow kamal sir gujab al the best for new Gaijatra episode
आहा दामी
Ramro लागयो
Wow very good
Waoo ati nae mitho bhaka ma sabai jilla haru lai sameter prastut granu vayeko. Yo gaijatra 1dmai ramro xa. Thank you sir
यस्तो देश कै बारेमा दिमाग खियायर कमल दाइ ले यस्तो मीठो बाचन गर्दा नि 1 लाख मात्रै भिउ किन साथी हो अझै सेयर गरौ सके जति मनै छुने देश भरिको ग्यान लिन कै लागि भयनी सुनुस अनि कुन प्रदेश मा कुन ठाउँ पर्छ था पाउनुस ताइन तुइको गित त 1 करोड भिउ पुगाउने तपाईं हामी नै हैनौ र बधाई छ दाइ
तपाई जस्तै अरुको मन काहा हुन्छन र
Your right 👍👏👏❣️❣️❤️🙏 samman xa hajurlai Jai Nepal
❤❤❤
धेरै राम्राे साेच र मिठाे बाेलि छ
कमल दाइ हजुर जस्ताे हास्य कलाकार तै पनि एथार्थ जिवनमा मेल खाने ल कमल दाइ हजुरलाई लाखाै लाख धन्नेबाद र सफलताकाे शुभकामना हजेरलाई ।
धन्याबाद
Sarai ramro lago kamal gaule dai....aghi badhdai janu hai kamal gaule dai....
धेरै धेरै बधाई छ हजुर लाई
Waw kati ramro
Yeti ramro sanga le vannu vayo man choyo ❤❤❤❤
तपाईको यो कुरा सुनेर दिल खुश भयो
वाउ
स्यर पनि गरे है हजुर।।।।धन्यवाद हाल दुबै।।
Very. Nice
आहा कति मीठो बाचन ❤️👌
Bahutai ramaro laagyo gaaule daaji. Best of luck for your upcoming video.
आहा कत्ति राम्रो सोङ्ग
राम्रो छ दाई
दामि छ हजुर
great laagyo hajur
wow xupop waht amazing kamal gaule really like u
Ma chai rukum passim hai dai ekdam nice lagyo
साचिकै यो भिडियो मन पराउने जति एता हाजिर हुम त
यो हो नि देश पर्तिको सच्चा माया
राम्रो प्रस्तुति
दामी हरामी 😍😍😍
म पनि आए है कमल गाउँले संगै नेपालका ७७ जिल्ला घुम्न
धन्यवाद हजुर आउनुहोस् संग संगै घुमउला ।
म सदा साथमा छु साथमा रहने छु@@kamalgaule3454
Tpai ko prativha nisabdh xa Salam xa hjr Lai
Jai nepal
wow wow दामि छ है
ramro xa ati nai ramro xa guru
Daju you are great....dherai ramro lagyo...hajur ko yo new concept...number one
धन्यवाद हजुर । आगामी दिनमा पनि माया र साथको अपेक्षा राख्दछु ।
Yo ho ni ta asli nepal aamako xora wahawah dai sarai man xoyo hjrko barnanle aafno desko muhar eutai maalaama dekhai dinu vayo hjrlai dherai dherai dhannyabad xa jay nepal
Wow uncle so nice malae deraii man pryo hajur को yo video dekh da dherii kushi vho
Wow what a songs
सबै को मन छोयो
आहा।। गजब लाग्यो