dear kalyan official(डियर कल्याणको आधिकारिक यूट्युब च्यानल)SARITA LAMA PART-2/DEC 17,2020/MERO KATHA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024
  • डियर कल्याणको यो Dear Kalyan Official आधिकारिक यूट्युब च्यानल हो । यो बाहेक बाकी च्यानलहरु गैरकानूनी रुपमा अनुमतिबिना कपि गरेर अपलोड गरिएका कथाहरु हुन । त्यसैले हरेक हप्ता नया नया कथाहरु सुन्नका लागि यही च्यानललाई सब्सक्राईब गर्न हामी अनुरोध गर्दछौ ।
    र,
    यो कार्यक्रममा कथा पठाउनको लागि निम्न माध्यमहरु प्रयोग गर्न सकिन्छ। जुन एकदमै सजिलो छ ।
    १. डियर कल्याणको इमेल dearkalyan.merokatha@gmail.com मा सिधै इमेल पठाउनुहोस । (इमेल PDF मा पठाउनु होला )
    २. डियर कल्याणको FACE BOOK ID, 1.Dear kalyan (kalyan gautam) र 2. Kalyan Gautam मा सीधै म्यासेज पठाउनुहोस ।
    ३.म्यासेन्जर, भाइबर, ह्वाट्सअप, ईमो मार्फत (9293499649 USA )मा फोन मा कल गर्नुहोस । फोन उठेन भने म्यसेज टाइप गरेर छोडनुहोस । हामी तपाइलाई सम्पर्क गरिहाल्छौ । र , ढुक्क रहनुहोस । तपाईका हरेक सूचनाहरु गोप्य रहनेछन । ( याद गर्नुहोस यो (dear kalyan official ) बाहेक डियर कल्याणको अर्को YOU TUBE CHANNEL छैन )

ความคิดเห็น • 534

  • @sabitabhandari2067
    @sabitabhandari2067 3 ปีที่แล้ว +51

    सुन्दा त आँसु रोकिएन झन भोग्नेलाई कति पीडा भयो होला 😔 सार्है मार्मिक कथा। सरिता अनि सुलोचना दुबै महान छन् । दुई बिचको सम्बन्ध कहिले नबिग्रोस ।

  • @शिमाभुजेल
    @शिमाभुजेल ปีที่แล้ว +3

    राम्रो छ कथा मैले 2 टैई कथा सुने राम्रो छ

  • @kritilimboo2761
    @kritilimboo2761 3 ปีที่แล้ว +30

    वास्तविक कथा हो मैले धेरै पटक सुनेको छु सरिता दि तपाईं साची महान जस्तो लाक्छ्💌💌💌💌

  • @resmarai1267
    @resmarai1267 3 ปีที่แล้ว +78

    सुलोचना देखि यो कथाको आज तेस्रो कथा सम्म सुनि रहदा कुनै सब्द नै भेटिन के cmts गर्ने भनेर बस दुबै दिदि बहिनी हरुको यो सम्बन्ध सधै अटल अनि अमर रहोस🙏जय नारी🙏

  • @diptachamlingrai7895
    @diptachamlingrai7895 3 ปีที่แล้ว +63

    जति सुन्दा दु:ख लाग्छ,त्योभन्दा पीडा भोग्नेलाई हुन्छ...यो प्रवेश पात्रको सोच जस्तो हामी कसैको नहोस।

  • @surendrabc5725
    @surendrabc5725 3 ปีที่แล้ว +29

    अति मन छोयो दुबै नारी प्रति सम्मान छ्🙏🙏डियर कल्याण दादा लाई हार्दिक सम्मान छ् ❤️

  • @ShaktiChand
    @ShaktiChand 3 ปีที่แล้ว +3

    म पनि डियरकल्याण धेरै पहिले देखि सुन्दै आयको छु युटुब न हुदा किताब नै किनेर पढ्ने गर्थे कुनै दिन मेरो आफ्नो कथा पनि हजुरको मुख बाट वाचन गराउने अठोट बोकेको छु । तर यो के टि को दुइटै भाग सुने तर धेरै नै गल्ती अन्याय गरेको पाय यो सबै उसको नेगेटिभ पोइन्ट यो कमेन्टमा अटाउन पनि सक्दैन तर सुलोचना दिदी धेरै महान अनि बिशाल हृदय भाको नारी हो रैछ यस्ता दुबै जना न लायक हरु सँग फेरि सम्बन्ध कायम राख्नु भयो 🙏

  • @pushpashrestha2314
    @pushpashrestha2314 9 หลายเดือนก่อน +1

    नारी साच्चै नै महान हुन्छ्न भन्थे हो रहेछ दुबै जना महान नारी हरु लाई मेरो नमन छ।🙏🙏🙏🙏🙏🙏🙏

  • @Santosh-mb3is
    @Santosh-mb3is 3 ปีที่แล้ว +56

    दुबै जना राम्रो सोच भयको नेपाली मन को चेली धन्यवाद छ हजुर हरु दुबै लाई।

  • @bibekbudhathoki9435
    @bibekbudhathoki9435 3 ปีที่แล้ว +17

    सुलोचना को पहिलो देखि हजुर्को यो तेस्रो सम्म सुने यक्दमै मन छोयर आयो र खुसी पनि लाग्यो हजुरहरुजस्तै दरिलो मन भयको महिला चेलिलाइ मेरो सलाम✊✊ छ दुबै दिदिहरुलाइ।
    जय नारी✋✋✋✊✊✊

  • @suprinshabhandari66
    @suprinshabhandari66 10 หลายเดือนก่อน +1

    Dubai nsri prati salut chha

  • @pabitraxetri6624
    @pabitraxetri6624 3 ปีที่แล้ว +27

    दुबै नारि लाई सम्मान छ

  • @mohan5728
    @mohan5728 3 ปีที่แล้ว +10

    पूर्वीय समाजमा हुर्केको नेपाली चेलिलाई सम्मान छ

  • @RamPrasad-sh6ie
    @RamPrasad-sh6ie ปีที่แล้ว +4

    पहिला सुलोचना दिदी को कथा सुन्दा उहाँ को माया लाग्यो तर पछी सरिता को कथा सुन्दा सरिता को माया झन् बढी लाग्यो महान नारी सरिता 🙏🙏 राजु पुरुष को नाममा कलङ्क हो पापी हो

    • @SaruRai-s3z
      @SaruRai-s3z 3 หลายเดือนก่อน

      Sulochana sisko Katha vetauna sakina😢😢

  • @karnalionlinetvnepal8055
    @karnalionlinetvnepal8055 3 ปีที่แล้ว +16

    कति महान हुनुहुन्छ है सरिता दिदी हजुर को कथा ले मनै छोयो 😭😭love you dee 💝
    love you Dear kalya sir 💝💝

  • @sujitamalla2324
    @sujitamalla2324 3 ปีที่แล้ว +5

    दुइटा केटी को जिन्दगी मा खेलबाड गरेको त्यो उफ राजु कति नराम्रो त्यो केटा तर दुइटै बैनिहरुलै सलाम छ मेरो नजर मा दुइटै बैनिलै आफ्नो आफ्नो वैवाहित जिन्दगी राम्रो सङ बिताउनु बैनिहरु धेरै बलियो बैनिहरु सुलोचना र सरिता ले जे गरे धेरै राम्रो गर्नु भयो 🙏🙏🙏🙏🙏🙏😘😘😘😘

  • @kishorgurung6499
    @kishorgurung6499 3 หลายเดือนก่อน +1

    एकदमै मार्मिक तर वास्तविक कथा ।सलाम छ २चेलि हरुलाइ। कथा काल्पनिक हो कि भनेर नोट गरिरहे तर तेहा उल्लिखित सालका मौसम एकदम सहि रहेछ ।यहा ३ जनाको जिवन बर्बाद भन्नुभयो नि त्यो चाहि म मान्दिन । यहा कुनै समय २ जना नारिको जीवन चाहि बर्बाद भाकै हो । कथा अनुसार राजु पात्रको नामै अवास्तविक माया पनि झुट नै रहेछ भन्नि प्रमाणित भाको छ नि ।

  • @mongolofficial83
    @mongolofficial83 3 ปีที่แล้ว +24

    सार्है मन छोयो सरिताजि को कथा सुन्दा 😍😍

  • @prayashxettri6447
    @prayashxettri6447 3 ปีที่แล้ว +3

    अहिले सम्म मैले धेरै सुने Dear kalyan
    सुनेको मन्धे सरिता जि को पनि
    Part1र part2 दुबै सुने सुन्धा दु:ख लाग्यो मलाई पनि😔😔😔
    गल्ती सरिता को पनि देखिन्छ यस्मा यति छिटो केटा मानिस लाई बिस्वास गर्नु हुन्न थियो तेस्माथि आफू भन्दा ठूलो उमेर को केटो
    साथै राजु को त धेरै ठूलो गल्ती छ यस्मा
    यौटा सुख मा बसिरहेको केटि मान्छे लाई यस्तो काम गरेको छ
    जे होस हजुर हरुको बाकी को जीवन सुखमय होस 🙏🙏धन्यवाद 🙏🙏
    💞पर्देसी प्रयास छेत्री 💞

  • @BindraDura
    @BindraDura 17 วันที่ผ่านมา

    मैले आज सम्मा धेरै डियर कल्याण कथा सुनेको छु।राम्रो त सबै कथाहरू थिए । धेरै कथाहरू सुनेर म धेरै रोएको पनि छु😢😢।तर आज म सरिता र सुलोचन दुबैको कथा सुनेर झन धेरै रोएको छु 😢🥹🥹😢जे भए पनि एक अर्कासँगको पिडा बुझ्नु भयो।र दिदी बहिनीको नाता सम्बन्ध सधै राम्रो रहोस् ।🫂🫂दुबै जान माहान् नारी👏👏❤️❤️

  • @rameshkc9048
    @rameshkc9048 3 ปีที่แล้ว +4

    दुवै जनाको कथा राम्रो लाग्यो दोष कसैको होइन मायाको हो

  • @ramjitchaudhary1403
    @ramjitchaudhary1403 3 ปีที่แล้ว +1

    कथाले अति नै मन छाेयाे।

  • @chaudharyarts7036
    @chaudharyarts7036 3 ปีที่แล้ว +6

    👭👭👭सुलाेचना दिदी र सरिता दिदिकाे कथा सुन्दा सुन्दै किन हाे समय बितेकाे पत्तै पायन यक अर्काकाे नारिकाे मन बुझने महान नारि हुनुहुन्छ,,,,,👍️👍️👍️👍️

  • @ShayamgadhalShayamgadhal
    @ShayamgadhalShayamgadhal 3 หลายเดือนก่อน

    Hajur ko dhukha snyara dhukha layo 🌹🌹🌹❣️❣️

  • @sumetamagarsumetamagar
    @sumetamagarsumetamagar 6 หลายเดือนก่อน

    यो कथा कति धेरै राम्रो छ। मैले तिन चार चोटी सुने यही कथा।

  • @OppoOpp-oh7ng
    @OppoOpp-oh7ng 7 หลายเดือนก่อน

    कथा अत्यन्तै मार्मिक लाग्यो धेरै मन छोयो सो मैले सुन्न्न थालेको लग्भग 15 बर्ष जति भयो मैले पहिले image fm 97.9 mrz मा सुन्थे

  • @pragatigurung1286
    @pragatigurung1286 3 ปีที่แล้ว +4

    Dear kalyan म सानै देखि सुन्ने गर्थे सायद 20 वर्ष भयो होला मैले यो program Sunna लागेको dear kalyan लाई एकदमै धन्यवाद भन्न चाहन्छु मानिसको जीवन मा घटेको सत्य घटना हरुलाई जस्तको तस्तै प्रस्तुत gardinu हुन्छ त्यसको लागि मनै देखि आभार ब्यक्त गर्न चाहन्छु।यसले गर्दा कति धेरै मानिसको जीवनमा यी दुःख का धोका का कथा हरु प्रेरणा का रूप मा स्थापित भएका छन्।मान्छेको जिवनमा कति अप्ठ्यारा परिस्थिति हरू आउँछन् तर हरेस खान हुँदैन भनेर यस्तै सत्य कथा हरुबाट हौसला मिल्दछ ।

  • @sunilbudha3992
    @sunilbudha3992 2 ปีที่แล้ว

    Kati ramro sunda Daya lagyo maile tinai katha sune

  • @sanutamang6311
    @sanutamang6311 3 ปีที่แล้ว +11

    हजुर को कथा सुनेर मेरो मन थाम्न सकेन हजुर पिज दिदी मेरो मन को कथा सुनेको जस्तै भयो हजुर

  • @dipamagar4669
    @dipamagar4669 ปีที่แล้ว

    Sarita didi hjrlae akchoti vetna mn x malae maele aaj suneko yo katha ❤❤❤

  • @sanumaya6268
    @sanumaya6268 3 ปีที่แล้ว +18

    केटाहरुको डाट्ने बानिले कति जनाको जिन्दगी बर्बाद हुन्छ किन नसोचेको होला😥😥 यो त एउटा उदाहरण मात्र हो

    • @tankamagar7503
      @tankamagar7503 3 ปีที่แล้ว +2

      कसैलाइ मिथो बोलेर सम्द गाश्नु भदा तितो तर सते बोलेर छुतिनु बुदिमानि हो

  • @mayatamang6488
    @mayatamang6488 2 ปีที่แล้ว +2

    Ati derai ramro katha

  • @risanrai386
    @risanrai386 3 ปีที่แล้ว +2

    The best and most beautiful things in this world cannot be seen or even heard but must be felt with the heart that is love dear my sis Sarita huge respect for your loving style. सरिता दिदी धेरै इमानदारी हुनुहुन्छ त्यही इमानलाई साक्षी राखेर लाएको पृत कहाँ चाहादैमा या नचाहादैमा भुल्न र छोड्न सकिन्थ्यो र, जसकारण बिबाहित भइसकेको थाहा पाई सकेपछी पनि मायाको चङ्गुलमा फसिरहनु भयो । मायापृतको उत्तरार्धमा राजु दाईले आफ्नो परिवार रोजे पछि एक्लै जिउने सङ्कल्प गर्नु भयो त्यति धेरै माया गरेको मान्छेलाई छोड्नु पर्दाको पीडा र बेचैन स्वयम् भोग्ने मान्छेलाई मात्रै थाहा हुन्छ, तापाईको मायाालाइ म एकदमै सम्मान ​गर्छु ।बिबाहित भएको थाहा भइसके पछिको मायालाई बैध त भन्न नसकिएला तर पनि तपाईको हकमा बैध मान्न सकिन्छ तापानी तपाईलाई पछि आएर आत्माग्लानी भएर हो कि किन हो सुलोचना दिदी सङ्ग सम्पर्कमा आउनु भयो माफ माग्नु भयो सम्बन्ध प्रगाढ बनाउनु भयो यसैमा तपाईको चरीत्र सुन्दर थियो भनेर प्रमाणित हुन्छ at the same time सुलोचना दिदी तपाईको त्यस समयको पीडालाई नजरअन्दाज गर्यो भने सम्पुर्ण महिला प्रती नै अन्याय होला । आफ्नो मन मुटुमा भएको श्रीमान जो अर्को श्रीमती ल्याउन तम्तयार हुदा त्यस श्रीमतीको मनमा कति गहिरो पीडा र चोट पर्छ तरपनी परिवार टुक्रिनु दिनु भएन तपाईंको यहि महानतालाई शब्दमा बर्णन गर्न सकिन्न र कालान्तरमा तपाईहरु मेरो पृय दिदीहरुको जीवन एकदमै उज्यालोमय छ, उमंग छ खुशी हुनुहुन्छ यो खुशी विशेष गरि तपाईंहरुको प्रगाढ सम्बन्ध कहिले पनि डगमगाएर नजाओस । तपाईहरुलाई भएको घात प्रती राजु दाईको तर्फ देखि फेरि म क्षमा माग्न चाहान्छु।।

  • @santoshdarnal7440
    @santoshdarnal7440 3 ปีที่แล้ว

    धेरै मन पर्यो सारै मन छाेयाे मेराे मनकाे कथा जस्तै भयाे मलाई त

  • @umeshdhital980
    @umeshdhital980 3 ปีที่แล้ว +7

    सबै यकै पल्ट सुन्न पाया को भयपो मजा आउथो 🤔

  • @pragatigurung1286
    @pragatigurung1286 3 ปีที่แล้ว +2

    यो कथा सुनेर म पनि एकदमै रोए रुँदा रुँदा कथा पनि सिद्धेको थाहै पाइन मा salute गर्छु ती दुवै नारीहरुलाई जसलाई एउटा छोरा मान्छे ले कठपुतली बनाएर नाच्न बाध्य बनायो त्यसको बावजूद पनि पछि दुबै समालिए नारी भएर अर्को नारीको मर्म बुझेर दुबै अगाडि बढ्न सफल भए सुलोचना र सरिताले आ आफ्नो जीवनमा जे जति दुःख को सामना गरे आउने दिन हरुमा तेस्तो दुःख को सामना गर्न दुवैलाई नपरोस् भगवान सँग यही प्रार्थना गर्छु।

  • @sujitamalla2324
    @sujitamalla2324 3 ปีที่แล้ว +1

    यो दुई नारी को कथा सुनेर धेरै रुन मन लाग्यो इ दुई नारी धेरै माहन हुन तर केटी बिगार्नी यो केटाहरु नै देखेर घृणा लाग्छ सरिता को कथा सुनेर झन धेरै मन भकानियो सधै राम्रो बन्नु सुलोचना र सरिता 😘😘😘😘🙏🙏🙏🙏🙏

  • @Ramita5152
    @Ramita5152 3 ปีที่แล้ว +15

    एउटा नारिले अर्को नारिको सम्मान गर्नु नै एउटा असल नारि को परिचय हो ।

  • @anuragaidee4266
    @anuragaidee4266 ปีที่แล้ว

    म हेड फोन लगायर यो कथा सुन्दै थिए र भावना डुबिसकेको रहेछु सुन्दा सुन्दै आँखा बाट आँसु झर्यो बुढी नी सँगै थि र के भयो हजुर लाई किन रोएको भन्दा झसङ्ग भय ❤

  • @lamaguyschaukitole5919
    @lamaguyschaukitole5919 3 ปีที่แล้ว +3

    Mata yo katha sunera dherai royo😥😥😥😥😥
    Kati Mahan saritako man😥
    Aba auni din haruma kahileni dukha nachos sarita dee hjr lai😢thank you so much dear kalyan dai hjr ko awajma runa paye😢😢
    Aruko katha afno jastai padninu hunxa hjr thank 🙏🙏

  • @pipendrahiskimagar4515
    @pipendrahiskimagar4515 3 ปีที่แล้ว +1

    मलाई यो कथा सुनेर धेरै मन रोयो, सँगै बसेको भए झनै राम्रो लाग्थ्यो

  • @arjuntamu5756
    @arjuntamu5756 ปีที่แล้ว

    Yo katha sunera hjr sagha vetna ichya laghyo 😊

  • @ronetagurung4761
    @ronetagurung4761 3 ปีที่แล้ว

    सारै मन छुने मेरो जस्तै कथा सरिता जि

  • @DhakarMurti
    @DhakarMurti ปีที่แล้ว

    कति बुज्जकी हुनुहुदो रहेछ सरिता दिदी र सलुचना दिदी-- र प्रवेश दाइको कति चोखो माया एदि यो ठाउमा म भैदिएको भए पनि म पनि फस्थे होला साएद❤❤

  • @sandipghartimagar4309
    @sandipghartimagar4309 3 ปีที่แล้ว +1

    वा सुलोचना वा एउटा नारिम हुनु पर्ने आदर्श तिमिमा देखियो । आफ्नो जिन्दगीमा छुरा हान्ने लाई पनि सम्मान गर्यो । पथरको जवाफ फुलले दियौ । ई नारिको नाम्म कलङ्क सरितले सिक्नुपर्छ तिम्रो जीवन बाट ।

    • @sapanakarki731
      @sapanakarki731 3 ปีที่แล้ว

      सरिता को पनि धेरै गलती छैन किनकि उसलाई पनि त बिवाह भएको थाहा छैन गल्ती त केटा क‍ो हो जसले झुट बोल्दै गयो

  • @shyamsubedi2530
    @shyamsubedi2530 2 ปีที่แล้ว

    मन छोयो सम्मान छ दुई जना दिदी हरु लाई 🙏🙏🙏

  • @gomakhadka2477
    @gomakhadka2477 ปีที่แล้ว

    सुलोचना र सरिता दुबैको कथा सुनेर यति रोए सायद डियर कल्याणका अरु कुनैपनी कथा सुनेर त्यति रोइन म 😢😢सायद राजुको माया सुलोचना मा सर्यो कि जस्तो पनि लाग्यो 😢दुबैजना महान हुनुहुन्छ यो सम्बन्ध सधै यत्तिकै रहिरहोस ।

  • @sanjaymanandhar962
    @sanjaymanandhar962 3 ปีที่แล้ว

    एकदम मन छुने कथा

  • @mayamoktan1633
    @mayamoktan1633 3 หลายเดือนก่อน

    हजुर दुबै जाना इमानदार नारि हो खुसी लाग्यो बहिनी तपाईं को इमानदारिता देखेर तपाईं को जिबन सुखमय रहोस बहिनी

  • @akritibharati6297
    @akritibharati6297 3 ปีที่แล้ว +7

    जिन्दगी मा के के भोग्नु पर्छ !😥😥😥

  • @Dipaksubedi1
    @Dipaksubedi1 ปีที่แล้ว

    अरु को कथा धेरै सुनियो तार त्यस्तो केही भएँन तर यो कथा ले मेरो मन् मुटु मा धेरै बस्यो 🥺 जा भएँ पनि यहीं कथा याद आउँछ 😢😢 जिन्दगी मा पुराना कुरा बिर्सेर नयाँ जीवन को सुरु गर्नु होस् 😊♥️

  • @sangitaraiofficial8621
    @sangitaraiofficial8621 5 หลายเดือนก่อน

    Sarita you're great lady❤😊😊

  • @sijanshrestha6596
    @sijanshrestha6596 3 ปีที่แล้ว +9

    कथा अनुसार गित आउदा मेरो मन झन भावुक हुन्छ।र सर हजुर अबदेखि यश कथा मा लोक दोहोरि बजाउदा झन राम्रो हुन्छ जस्तो लाग्छ । किनकी पहिले लोक दोहोरी सुन्नेलाई पाखे गाउले भन्थ्यो र अहिले लोकदोहोरी नसुन्ने कोहि छैन। र अहिले लोकदोहोरिमा बिष्णु माझिले दुई लाख लिन्छिन आफ्नो पारिश्रमिक यति धेरै अहिलेसम्म कुनै पनि आधुनिक पप र्‍याप र फिल्म मा पनि छैन ।त्येसैले लोक दोहोरी बजाउदा अझै हामी हजुरहरुको कथा सुन्दा आनन्द मिल्ने थियोकी??

  • @sujanakarki1998
    @sujanakarki1998 3 ปีที่แล้ว +2

    आजसम्म कथा त सुनिराथे तर मलाइ यो कथा ले यति सम्म भाभुक बनयो सुन्द सुन्दै आँसु नै थामियन

  • @jeevannyaupane59
    @jeevannyaupane59 2 ปีที่แล้ว

    कथा सारै राम्रो लाग्यो सरिता जि हजुरलाइ पिडा त भएको होला आफुले माया गरेको मान्छे ।नपाउदा

  • @chandra437
    @chandra437 2 ปีที่แล้ว +1

    मेरो जीवन मा भेट खाने कथा 😘😘😘

  • @chandralawati4367
    @chandralawati4367 3 ปีที่แล้ว +20

    यो केटा फटाह जाली रहेछ निर्दोश दुई नारीहरूलाई घात गरेछ

    • @yogeshlimbu1372
      @yogeshlimbu1372 3 ปีที่แล้ว

      Chandra lawati g newar paryo ni keto 😛😛😛hoina budo

  • @nissan.magerbalampaki5696
    @nissan.magerbalampaki5696 3 ปีที่แล้ว

    Aaj pura vo suner thank you dear kalyan

  • @chhenmuyumarai-bn5fm
    @chhenmuyumarai-bn5fm ปีที่แล้ว

    सरिता र सुलोचना को आआफ्नो कथा मार्मिक छ तर सरिता जिको हक्मा यो कथाले अहिले को बसेको घरबारमा नबिथोलियोस है कामना गरौं ।अनि यो प्रदेश भन्ने मान्छेले नाम फेर्दै आफ्नो घरमा श्रीमती हुदा हुँदै अर्को केटी जो चालु होला भनेरा रमाइलो गर्छु भनी दुइवैको अगाडि रियल नातक गर्ने पात्रहरू नजन्मिउन्द भन्न चाहान्छु। दुवै जनाको जीवन सफल होस बाकी जीवन रुम नपरोस् । आजभोली निकै दियरकल्यान को कथा सुन्ने बानी बसेको छ धन्यवाद दिएर कल्याण ।

  • @sarachaulagai4947
    @sarachaulagai4947 3 ปีที่แล้ว +3

    Heart toching
    Happy Married life both of u you💞

  • @Sararai907
    @Sararai907 3 ปีที่แล้ว +1

    यस्तो कथा त उपन्यास मा पढेको थिए साच्चै राम्रो लाग्यो । तिनै जानले सहि बाटो चुने र नै सबै को जिन्दगी सफल भयो र भै रहोस ।

  • @naveen306
    @naveen306 3 ปีที่แล้ว +1

    निकै गहकिलो रहिछ कथा म पनी जापान मा छू कथा सुनेर भेट्न मन लाग्यो

  • @bikashsingh3881
    @bikashsingh3881 2 ปีที่แล้ว

    सरै मन छोयो

  • @debakibhujel9420
    @debakibhujel9420 ปีที่แล้ว

    I like it miss you sis 😪😪😪😪😪😪 derai roya tapaiko kahanile

  • @Meraj-Alam
    @Meraj-Alam 3 ปีที่แล้ว +2

    पहिलो त हजुर लाई सलाम छ किन कि तपाई ले महान काम गर्नु हुन्छौ हामी जस्तै लाखौं लाख प्रेमी हरूको मन म दुखेको पीडा लाई अमेरिका जस्तो व्यस्तम शहरमा बसेर निरन्तर रुपले यस्तो कार्य गर्नु हुन्छ ।यी कार्यले हामी -हरुलाई आत्मबल मिल्छ।

  • @manukalarai6442
    @manukalarai6442 3 ปีที่แล้ว +8

    Proud of you Sarita 🙏🙏

  • @kumarrai110
    @kumarrai110 ปีที่แล้ว

    God bless you sister haru

  • @rejinarai5922
    @rejinarai5922 3 ปีที่แล้ว +1

    Really heart tuching story

  • @tamangneeriya1939
    @tamangneeriya1939 2 ปีที่แล้ว

    सुलोचना अनि सरिता दुबैको कथा सुनेर म धेरै रोए भाबुक भए साचिकै दुबै जना माहन सोच अनि सहनशीलता देखियो एकदम उत्कृष्ट लाग्यो यो कथा दुबै दिदि हरुलाइ धेरै माया अनि सलाम छ

  • @pemakhando1426
    @pemakhando1426 3 ปีที่แล้ว +8

    Omg so touching I was literally crying

  • @binitasunar3937
    @binitasunar3937 ปีที่แล้ว

    maile dherai khoje balla vete sarita de ko katha aba sunxu majale dherai ramro layo

  • @maladangol7456
    @maladangol7456 3 ปีที่แล้ว

    Yo katha le malai pani Sarai maan choyo. Sarita Bhaini ra sulochana u both are great human being .

  • @himasunar8204
    @himasunar8204 3 ปีที่แล้ว +8

    Thank you dear Kalyan Sir for telling me all the stories and thank you Sarita Didi for sharing the whole story.

  • @kumardahal5425
    @kumardahal5425 3 ปีที่แล้ว

    ati marmik katha man xoyo sir

  • @prabhattamang864
    @prabhattamang864 3 ปีที่แล้ว

    Agadiko sunena mailta yo sunerai rona aayo

  • @rupeshchaudhary9339
    @rupeshchaudhary9339 3 ปีที่แล้ว +16

    छोरो मान्छे भएरनि अँखा बाट आँसु आयो !😭😭सरिता जि हजुर साच्चिकै महान नारी हुनुहुन्छ !❤️❤️

    • @pemasherpa8707
      @pemasherpa8707 3 ปีที่แล้ว +1

      Astiko sunera nai rokoxu teslalaile hajurharu xora manxeharule kaile pni joth nbolnus plzz🙏🙏🙏 hernus t ek janale gardaa katti janako barbad vyoo

    • @bajarangchaudhary660
      @bajarangchaudhary660 2 ปีที่แล้ว +1

      @@pemasherpa8707 sahi ho Jhuto boler kahile kasailaai dukh dinu hudain

    • @pemasherpa8707
      @pemasherpa8707 2 ปีที่แล้ว

      @@bajarangchaudhary660 honi hjr

    • @sarojlama427
      @sarojlama427 ปีที่แล้ว

      😢😢

  • @sanugurung1056
    @sanugurung1056 3 ปีที่แล้ว

    Sarai man xoyo tapai haruko kathale

  • @sashisubba7358
    @sashisubba7358 3 ปีที่แล้ว

    Sabai Katha haru madhe yo katha malai best lagyo..

  • @manishbk5780
    @manishbk5780 3 ปีที่แล้ว

    Kati ramro ho sis tpaiko katha suner mero derai aakha rasayo

  • @sumitrabc2982
    @sumitrabc2982 3 ปีที่แล้ว +1

    कसम कस्तो हामी छोरी को जिन्दगी सारै मन छोयो 😭😭😭😭😭😭😭😭

  • @risughonde5939
    @risughonde5939 3 ปีที่แล้ว +8

    अब राजु भन्ने प्रेबेसको कथा सुन्न मन छ मलाई

    • @user_rai_jetha
      @user_rai_jetha 4 หลายเดือนก่อน

      लाष्टै खेलाडी बोका रहेछ नि😂😂😂

  • @sangitapoudel2711
    @sangitapoudel2711 ปีที่แล้ว

    Sunda sundyi kati kher aasu aayo thavayna😭😭😢😢😢

  • @ritalimbu8179
    @ritalimbu8179 3 ปีที่แล้ว

    Yo katha sunera Sarai man royo

  • @laxmimj6958
    @laxmimj6958 9 หลายเดือนก่อน

    Big fan ❤Sarita sis❤

  • @kbirmogor3759
    @kbirmogor3759 2 ปีที่แล้ว

    Sahi ho didi maya ma aakha aando hudo rahe xa mero pani yastahi xan hjur ko katha sit jandahi Mel khanxa man nai t ho aafno manxe le dukha diy pani xodna naskido rahe xa thank you didi hjur lai Ani dear Kalyan dada hjur lai pani derahi samjana

  • @sunitatuladhar3073
    @sunitatuladhar3073 7 หลายเดือนก่อน

    Sarai ramro yo katha yesto ta sayed kohi hudaina hola 😢😢😢😢😢😢😢😢😢

  • @rajkoirala5465
    @rajkoirala5465 3 ปีที่แล้ว +4

    सरिता को अहिलेको श्रीमान ट्वा

  • @asmitagurung2248
    @asmitagurung2248 ปีที่แล้ว

    Heart touching relationship seme 😢😢

  • @pabitraxetri6624
    @pabitraxetri6624 3 ปีที่แล้ว +7

    कठै जिन्दगी केटा कत्ति त हाे तर पनि माया गर्नु के पाप हाेस डियर कल्याण सर उसले पनि त माया गरेकाे रहेछ मलाई त केटा काे पनि माया लाग्याे

    • @bashantabiral481
      @bashantabiral481 3 ปีที่แล้ว +3

      केता त स्वार्थ को लागि माया गरेको थियो तर घर मा बुदि र छोरी हुदा हुँदै पनि अरु केति सङ्ग म अविवाहित हु भनेर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने केता को पनि के को माया लग्नु र । तर सरिता जि ले पनि 18 वर्ष फरक केता सङ्ग लाग्नु र सबै सुम्पनु नपर्ने थियो।

    • @pabitraxetri6624
      @pabitraxetri6624 3 ปีที่แล้ว

      @@bashantabiral481 हाे तर उ पनि त केटि काे लागि धेरे गरेकाे छ

  • @bhupalranamagar8987
    @bhupalranamagar8987 ปีที่แล้ว

    Ek dam ramro xa.hall ma Saudi bata harek hapta heraxu same surajbro

  • @binomitlepcha7402
    @binomitlepcha7402 3 ปีที่แล้ว

    Nice lovstory dear kalyan happy endings

  • @sapanamagar9463
    @sapanamagar9463 3 ปีที่แล้ว +8

    सुलोचना sis देखि सुरु भाको यो कथा सरिता sis सम्म को 3 भाग सुनी सक्दाखेरी के cmts गर्नु कुनै शब्द नै भेटिन मैले दुबै जना sister महान हुनुहुन्छ 🙏🙏🙏

  • @madankc6977
    @madankc6977 3 ปีที่แล้ว +16

    सरिताजीको कथाको भाग १ सुनेर सिक्नुपर्ने कुराहरुः
    १.लभ गर्न मन लागेर होईन कि विवाह गर्न मन लागेर मात्र लभ गर्न शुरु गर्नुहोस् जस्लेगर्दा तपाईको करियर वर्बाद हुँदैन
    २. कुनै पनि हालतमा विवाहपूर्व शारीरिक सम्पर्क नराख्नुहोस् किनकी चरित्र गुमाईसकेको चित्रलाई अक्सर नेपाली समाजमा नाजायज नै मानिन्छ
    ३. विवाह गर्न सहमत भईसकेपछी पनि अमुक व्यक्ति सम्बन्धित व्यक्तिसँग भावि दम्पतिको रुपमा एक्सपोज हुन चाहदैन भने स्पष्ट गर्नुहोस् कि त्यो व्यक्तिको स्वभाव हो या नियत
    ४.सस्तो सारी भएर होईन समझदार नारी भएर नारीको व्यथा बुझ्नुहोस्।

    • @mohanpokhrel695
      @mohanpokhrel695 3 ปีที่แล้ว +1

      मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल अनि यो भिडियो नि हेर्नू पुस 14 गतेबाट यी राशिको भाग्य खुल्नेछ हुनेछ मालामाल हुदैछ्न मंगल ग्रको कारण कुन कुन हुन त ती राशी यो भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh

    • @nirutasunar7967
      @nirutasunar7967 3 ปีที่แล้ว +1

      Umm

    • @shovasunuwar4449
      @shovasunuwar4449 3 ปีที่แล้ว +1

      Dherai ramro sujab dinu bayo hajurle 😍😍

  • @sabinthapa9258
    @sabinthapa9258 3 ปีที่แล้ว +3

    mero nii akha bata asu jhyryo sarita didi ma nii bihe bha koo manche ma tara aaja hjajur ko zindagi koo maya sunera mero akha ma aasu roke didi love you did...mero didi...

  • @kanchimayatamang2177
    @kanchimayatamang2177 2 ปีที่แล้ว

    Akle aarkalai yeti dherai maya garnu hunthyo tara kina sangai basnu sakena tapai haru mileko vaye ramro hunthyo morera k lanuthyora 2 din ko jandagi

  • @minagurung1715
    @minagurung1715 3 ปีที่แล้ว

    Sarai ramro layo

  • @anupradhan7749
    @anupradhan7749 3 ปีที่แล้ว +2

    Sarita sis hjurko story suner aasu roknai sakin kin mayama yesto hunxa dubai sisko maya amr rahos😍😍😍😍😍❤❤❤

  • @Shuvechhya
    @Shuvechhya 3 ปีที่แล้ว +3

    Well,got back a gold background tune!!! Without this background tune dear kalyan is always incomplete !!! Thanks dear kalyan!

  • @sanutamang6311
    @sanutamang6311 3 ปีที่แล้ว +2

    मेरो मन एति देराइ रोयो हजुर मन थाम्नै सकेन हजुर हजुर लाई मेरो सलाम छ हजुर दिदी पिज

  • @dadiram7568
    @dadiram7568 3 ปีที่แล้ว +5

    हृदय छिया छिया बनायो वास्तव मा यो कथा को कहानि धेरै युवा युवति सग मेल खान्छ श्री मति भएर र श्रीमान पनि बाहिर आनन्द को पार्ट टाइम गर्ने ले मनन गर्नु पर्छ सबै नारी पुरुष उहा हरु जस्तो सम्यमता हुदैन dear kalyan ले पढेका हरेक कथा कसै न कसैलाइ आन्टिबाइट्स को काम गरि रहेको हुछ