First Love | PAHILO PREM | Novel by Shishir Parajuli | Audio Novel Book | Voice -Sanjay Barma

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • शिशिर पराजुलीको "पहिलो प्रेम" नेपाली साहित्यमा एक उत्कृष्ट योगदान हो, जसले प्रेम, युवाहरूको जीवन, र उनीहरूको भावनाको मानसिकतामा प्रस्तुत गरेको छ। यस उपन्यासलाई पढ्दा वा सुन्दा तपाईं पहिलो प्रेमको महत्त्व र महानता सम्म पुग्नु हुनेछ । र तपाईंको व्यक्तिगत जीवनमा प्रेमको अद्वितीयता पनि महशुस गर्न सक्नुहुनेछ ।
    Title : First Love | पहिलो प्रेम
    Writer : Shishir Parajuli
    Narrated by : Sanjay Barma
    ----------------------------------------------
    तपाँईको रचना (उपन्यास, निवन्ध, कथा) यहाँ पठाउनुहोस् : sysambeg@gmail.com
    ----------------------------------------------
    www.sahityasam...
    / sambegsahitya
    / sahityasambeg
    / sahityasambeg
    / sahityasambeg
    ----------------------------------------------
    © Sahitya Sambeg Production
    #sahityasambeg #audionovelbook #nepalikatha #nepaliaudiobook #nepalinovelaudio #shishirparajuli #sanjaybarma

ความคิดเห็น • 33

  • @bishnuregmi3
    @bishnuregmi3 2 ปีที่แล้ว +58

    कथा त हजारौं सुने याे जस्तो कुनै पाईन प्रेमकाे बाहानामा प्रेमी प्रेमिकाले गरेकोे याैंनकाे प्रचार गरेको मात्रै सुन्दा कता कता घृणा जागेर अाउथ्याे याे प्रेम सरल भाषामा यसलाई भनिन्छ प्रेम wow

    • @Civil_engineering_insights
      @Civil_engineering_insights 2 ปีที่แล้ว +11

      Mero channel bata ni katha haru sunnus la ❤️

    • @deenislam4118
      @deenislam4118 2 ปีที่แล้ว

      @@Civil_engineering_insights 1kk
      .mpo
      A#
      Cudiz ,p ii,puii

    • @tipeshchetriii122
      @tipeshchetriii122 ปีที่แล้ว

      Hawa katha time matraii bekar gayo xiix dimakh kharab kas kaslai hawa lagyoo yo katha

  • @krishnapunmagar9083
    @krishnapunmagar9083 10 หลายเดือนก่อน +15

    सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्‍याउछ, भन्ने लाग्छ मलाई । 🙏

  • @bikramkc8902
    @bikramkc8902 2 ปีที่แล้ว +1

    शिशिर पराजुलीलाई भेटे भने 2 थप्पड हान्छु जाँ...हावा कथा लेख्छस फटाहा।यथार्थपरक कथा लेख,यस्ताे पनि हुन्छ?छाेराेमान्छेले यति सहन सक्छ?

  • @prashamshasunar8393
    @prashamshasunar8393 2 ปีที่แล้ว +2

    Parsahamsha lay nae parshamsha ko kathaa sundaii aafai nae ho jstoo lgnii🥺

  • @rupapoudel5379
    @rupapoudel5379 2 ปีที่แล้ว +4

    Nice dada💖💔paunu matrai maya hoinw usko khusi chahanu ni maya ho💖😔miss you so much Sarad😥💔

  • @lokendrabasnet5407
    @lokendrabasnet5407 2 ปีที่แล้ว +4

    मेराे जिन्दगी सँग सम्बन्धित रहेछ😥

  • @SantoshThakali
    @SantoshThakali 5 หลายเดือนก่อน +1

    Ajai pane yasto kta manxe xnrw jun kt afno hudina vane Tha HUDA hudai pane Aus Lai nai Maya garne😢

  • @bhumikarokaya9387
    @bhumikarokaya9387 2 ปีที่แล้ว +1

    सायाद यो समय मेरो हातमा हुदो हो त
    फेरि तिमिलाइ आफ्नो बनाउने थिए 😓

  • @bimochann
    @bimochann ปีที่แล้ว +1

    कविता: पहिलो प्रेम
    th-cam.com/video/RZbLrphN_fI/w-d-xo.html

  • @electrical_hacker
    @electrical_hacker 2 ปีที่แล้ว +1

    Dherai slow vayo ... Ali speed badhaunu paryo

  • @sachanabhandari9048
    @sachanabhandari9048 2 ปีที่แล้ว +3

    😪😪😪😪

  • @dipakregmi3264
    @dipakregmi3264 2 ปีที่แล้ว +1

    same story mero pani kya sabda xa miss u sani😢😢😢😢😢😢😢

  • @Civil_engineering_insights
    @Civil_engineering_insights 2 ปีที่แล้ว +8

    आहा प्रेम होस त एस्तो पवित्र ❤️❤️

  • @binitalimbu7807
    @binitalimbu7807 2 ปีที่แล้ว +1

    Alik khallo lageo ta hjur

  • @jalankhadka2491
    @jalankhadka2491 2 ปีที่แล้ว +3

    सारै मन छुने कथा

  • @saritaaryal7565
    @saritaaryal7565 2 ปีที่แล้ว +2

    Maya hos ta yesto❤️❤️❤️

  • @EklavyaAnilGhimire
    @EklavyaAnilGhimire 2 ปีที่แล้ว +3

    अती सुन्दर

  • @puspanjalibogati5479
    @puspanjalibogati5479 2 ปีที่แล้ว +2

    🥺😘

  • @kamalbasnyat3693
    @kamalbasnyat3693 2 ปีที่แล้ว +2

    Keep it up

  • @pratikshaoffical
    @pratikshaoffical ปีที่แล้ว +1

    Wow

  • @ganeshniroula9844
    @ganeshniroula9844 6 หลายเดือนก่อน

    😢😢😢माया मा पागल प्रेमि😢😢

  • @prakritipaudel5020
    @prakritipaudel5020 2 ปีที่แล้ว +1

    ❤️

  • @radhikashrestha5083
    @radhikashrestha5083 2 ปีที่แล้ว

    nice story

  • @nituusamant2088
    @nituusamant2088 ปีที่แล้ว

    ❤❤❤❤

  • @dasarathkhati6311
    @dasarathkhati6311 2 ปีที่แล้ว

    Verry nice