New Episode Sabala Subedi Ko Mero Katha | Mero Katha | आफ्नैले गलत नजर लाउदा भोग्नु परेको पिडा |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2023
  • New Episode Sabala Subedi Ko Mero Katha | Mero Katha | आफ्नैले गलत नजर लाउदा भोग्नु परेको पिडा |
    #dearkalyanofficial #newepisode #dearkalyan
    Story Of Sabala Subedi
    Programme Presenter : Kalyan Gautam
    Programme Edit By : Prem Raj Lamichhane

ความคิดเห็น • 219

  • @Anuvlogs2055
    @Anuvlogs2055 10 หลายเดือนก่อน +39

    केही समयको अन्तराल पछि आज फेरि हजुरको आवाज सुन्दै छु । हजुरको आवाज नै मेरो दुखेको मनको मलम बनेको छ । डियर कल्याणको सम्पुर्ण परिवार र यो मेरो कथा सुनेर बस्नुभएको सम्पुर्ण स्रोताहरुलाइ आउदै गरेको बिजया दसमिको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।❤❤

  • @Santa968
    @Santa968 10 หลายเดือนก่อน +16

    पिडितहरूको मलम पट्टी बनिदिनु हुने डियार सर र सम्पुर्ण देश विदेशमा रहनु हुने साथीहरूलाइ बडा दशौको उपलक्षमा हार्दिक मंगलमया शुभकामना।यो कार्यक्रमले अझै सफल्ता हासिल गरोस।

  • @lspumarai4155
    @lspumarai4155 10 หลายเดือนก่อน +15

    नमस्कार सबैलाई । डियर कल्याण, मेरो कथा सुनेर दशकौं लामो यात्रा पार गरेर यहाँसम्म आइपुग्दा कल्याण सरलाई धन्यबाद दिनै पर्छ । सत्य कथा भएकोले कमेन्टले कसैलाई पनि चोट दिने मेरो व्यक्तिगत विचार हैन। तर टेकेको जमीन भासियो भने पक्कै त्यो जमिन छाड्नु पर्छ। नारी त जननी हो मायाले संसार जित्नु पर्छ। नारी दुर्गा बनेर अन्नय बिरुद्ध धावा पनि बोल्नु । यो बहिनी को सहनसिलता लाई धन्यवाद दिनै पर्छ। तर के छ भने सम्बन्ध स्थापित गर्न झुक्नु पर्छ तर निरन्तर झुक्नु परे त्यो सम्बध तोडनु पर्छ । बहिनी को आउने दिनहरुको सुर्योदय सुन्दर रहोस् ।

  • @Nepal1985
    @Nepal1985 9 หลายเดือนก่อน +5

    गल्ती गरेर पनि आफ्नो सन्तान अरु को घर मा राख्नु हुदैन । जति नै आफु गरिब भए पनि । सुन्नु जति सजिलो छ त्यो भन्दा भोग्ने लाई कस्तो भयो होला ।

  • @sapanamagar9463
    @sapanamagar9463 10 หลายเดือนก่อน +13

    लामो समयको पर्खाइ पछि बल्ल आज सुन्नु पाईयो हजुर को आवाज मा यो मार्मिक कथा 🙏🙏

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 10 หลายเดือนก่อน +7

    आज यो कथा सुनेर धेरै रुए 😭😭😭😭

  • @sumilabunglimbu9904
    @sumilabunglimbu9904 10 หลายเดือนก่อน +8

    (मेरो डियर कल्यान)❤
    रेडियोमा सुन्ने पाला देखि अहिले युट्युब सम्म आई पुग्दा पनि सुनी रहने को को हुनुहुन्छ? म बाहेक 🤚

    • @user-ic8ld6xj1x
      @user-ic8ld6xj1x 9 หลายเดือนก่อน +1

      Ma pani ho

    • @jagatsubedi4415
      @jagatsubedi4415 8 หลายเดือนก่อน

      Aajkal radioma aaunnarw ?mapani sunthe 15/16 barsa agadi😊

  • @pujanstha5952
    @pujanstha5952 7 หลายเดือนก่อน +3

    कस्तो हुन्छ मनदेखी माया गरेको मान्छे सग सधै सधैं छुट्न पर्दा😢😢😢😢

  • @user-pc2nb8fw1b
    @user-pc2nb8fw1b 10 หลายเดือนก่อน +8

    कस्तो मन छुनो कथा‌ 😢😢

  • @devipun2635
    @devipun2635 9 หลายเดือนก่อน +3

    तपाईकाे अावाज अति मिठाे छ नराम्राे शब्द पनि मिठाे गरि भन्नू हुन्छ अति सुन्दर साेर धेरैमा सुन्न पाउँदा खुसि छु धन्यवाद

  • @deepaklimbusubba6299
    @deepaklimbusubba6299 10 หลายเดือนก่อน +8

    सर प्लिज नयाँ कथाहरु हप्ताको दुई देखि तीन ओटा अप्लोड गर्नुस्न सर❤❤🙏🙏🙏

  • @lataghimire1747
    @lataghimire1747 10 หลายเดือนก่อน +6

    सानू उमेरमा हजुरले भोज्नुभयको कुरा सोच्नपनी नसकिने छ बहिनी त्यो पापी राक्षस फुपाजुबाट बचाउने र आफ्नो बनाउने श्रीमानलाई कहिलै धोका नदिनुस ❤❤हजुरले उहाँ जस्तो भयपनी जुनदिन हजुरको दुखमा परेको कुरा सुनाउदा सबै सुनेर 1 कलमै आएर कुनै कुराको मत्लब नगरी स्वीकार गर्नुभय्को थियो त्यही दिन सम्जिनुस अनि माया दिनुस एकदिन अबस्य हजुरलाई बुज्नुहुनेछ अनि खुसिको दिन आउने छ❤❤

    • @tarabigu4852
      @tarabigu4852 10 หลายเดือนก่อน

      right

    • @user-zh9kg3fd4d
      @user-zh9kg3fd4d 9 หลายเดือนก่อน

      Mero manko kura garnu vyo

  • @parubhujel8313
    @parubhujel8313 9 หลายเดือนก่อน +2

    मेराे मन्पर्ने कथा डियार कल्यान हाल कुवेत

  • @sherpa829
    @sherpa829 10 หลายเดือนก่อน +4

    सुन्दै छु

  • @lppptl1937
    @lppptl1937 8 หลายเดือนก่อน +6

    थ्यो टिकटके केटालाई दिएको जति माया श्रीमानलाई देउ बहिनी ,तिमिलाइ दुखमा हात समातेर घर सम्म लगेको गुन सम्झेर माया गर उ एक दिन परिवर्तन हुनेछ,सानै उमेरमा धेरै भोगेछौ

  • @user-pc2nb8fw1b
    @user-pc2nb8fw1b 10 หลายเดือนก่อน +4

    कस्तो मन छुनो कथा

  • @Dipaksubedi1
    @Dipaksubedi1 10 หลายเดือนก่อน +15

    आज आफ्नै बन्दु काे कथा सुन्ने अवसर पाए : फुपाजु एउटा छोरि जस्तो मान्छे लाई त्यो नजर ले हेर्नु गलत हो त्यसरी ब्लाकमेल कलिलो दिमाख ले एउटी नारीले के गर्न सक्छे होला र 🥺 तर सवला लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आफ्नु पढ्ने चाहना पूरा गर्नु भएको छ तर हजुर को श्रीमान आफ्नु बुढी अष्टेलिया हुँदा हुँदै डिभोर्स दिन्छु नेपाल आइज भन्नु कस्तो मन् होला सोचेको जस्तो हुदैन तर हजुर को कथा ले कति को हौसला जागेर आउने छ ❤️हजूर को आउने दिन राम्राे हुँदै जहोस् दिदी !

  • @kamalpr5723
    @kamalpr5723 10 หลายเดือนก่อน +89

    जिबन मा तेति दुख पर्दा नी तपाइ ले आफ्नो सपना पुरा गर्नु भयो म हजुर लाई सम्मान गर्छु तर बुढो हुदा हुदै अरु सङ्ग प्रेम मा भयको चाहि अलि मन परेन ! आशा गर्नुस हजुर को सिरिमान ले अबस्य बुझ्नु हुने छ तपाई को माया लाई जे छ आफ्नै राम्रो बनाउनुस ? कुनै दिन हजुर दुख मा हुदा तेहि केटा ले हजुर लाई साथ दियको थियो😢 र आज बुढो ले माया गर्दैन भन्दै मा अरु सङ्ग प्रेम गर्नु ❤अलि हतार हुन्छ भोलि कोस्ले देखेको छ र 💔भाकल पुरा नहुदा भगवान त फेर्छन मान्छे हरु फोन को माया को के भर तेसैले आफ्नो जिबन सुन्दर बनाउनुस आफ्नो छोरि को लागि भय नी हतार नगर्नुस आशा गरौ हजुर को श्रीमान ले अबस्य माया गर्नु हुने छ हजुर लाई 😢🙏🙏🙏🙏🙏

    • @tarabigu4852
      @tarabigu4852 10 หลายเดือนก่อน +2

      सै कुरा हजुरको 👍️👍️👍️

    • @rojeelimbu4453
      @rojeelimbu4453 10 หลายเดือนก่อน

      Tyoita hai..tyo pasu kukur fupajuko kartut fupulai sunaunu parne ho...dhairya garnu parxa sawalale...husbandko man farkinxa kunaidin...tyo hatarma bihe vaeko thyo so bistarai..maya man palaudai janexa...

    • @amritabudhathoki3401
      @amritabudhathoki3401 9 หลายเดือนก่อน +1

      कस्तो मिठो कुरा गर्नुभो

    • @user-xm6og8mm1g
      @user-xm6og8mm1g 9 หลายเดือนก่อน

      Honi hjur bhichar dizzu ko jindagi😢😢 😭

    • @sandeshbhetuwal7971
      @sandeshbhetuwal7971 9 หลายเดือนก่อน

      तपाईं अहिले जो सङ हुनुहुन्छ तेहि तपाईंको भगवान हो जस्ले साथ दियो आजको जीवन दियो।अनि सपना पूरा गरायो।तेहि प्रेम हो।जुन केटा सङ फोन मा माया बस्यो त्यो तपाईंकोको बालापन हो त्यो आकर्षक हो।त्यो पश्चिमी शैली हो।त्यो पेम होइन।
      आज जसरी बाचिरहनु भयको छ त्यो प्रेम्लाप प्रेम मय jiban ho🙏

  • @kamalgautam33
    @kamalgautam33 10 หลายเดือนก่อน +4

    Yo bahiniko katha sunera tyo sriman ko katha sunna man lagyo usko katha jhan dardanak hola

  • @topjungchand
    @topjungchand 10 หลายเดือนก่อน +5

    डियर कल्याण टिमलाई धेरै धन्यवाद ❤️🙏

  • @tilakpun85241
    @tilakpun85241 10 หลายเดือนก่อน +12

    साच्चिकै जादु छ हजुरको आवाजमा ❤ २०६९/ ७० साल देखि सुन्न ठालेको आज सम्म पनि निरन्तर सुन्ने गरेको छु हजुरले अरुका कथा हरु भनिदिदा कुनै कथा यस्तो छ्न कि कतै मेरै कथा त पढिरहनु भएको त छैन साच्चिकै धेरै जिउने आसा जागेको छ हजुरको आवाज देखि धेरैको कथा सुनेर ❤

    • @user-bg6zd5iu5d
      @user-bg6zd5iu5d 10 หลายเดือนก่อน

      म पनि ६८ साल देखि निरन्तर सुन्दै छु भाग ३ पुस्तक समेत किनेर राखेको छु।

    • @shinarai2746
      @shinarai2746 8 หลายเดือนก่อน

      2062/63 Saal tira sunthyo hami image fm diuso 1/2 bje aautho

  • @nirukhadka2449
    @nirukhadka2449 9 หลายเดือนก่อน +4

    ❤❤❤❤❤धेरै पछि सुन्न पाउदा खुशी लाग्छ

  • @AnubasantaThaqrii
    @AnubasantaThaqrii 10 หลายเดือนก่อน +4

    यो कार्यक्रम म सानै उमेर देखि नै सुन्दै आएको हु।मलाई एक्दमै मन पर्ने स्वर अनि कथा वाचन गर्ने शैली । मैले पनि डिएर कल्याण सङ्ग केही कुरा गर्नको लागि धेरै प्रयास गरेको छु।तर एक्दिन कुरा भयो त्यस पछि फेरि कुरा गर्न पाएको छैन।मेरो पनि मेरो आफ्नै जीवन भोगाईको एक दुखद अनि मार्मिक कथा छ।

  • @Sthananu07
    @Sthananu07 10 หลายเดือนก่อน +4

    मेरो आफ्नै कथा सूने को जस्तो लाग्यो यो सिस्टर को कथा अहिल म यो कथा जापान बाट सुन्दैछु dear kalayan dai ko yo katha bachha dekhi sunthiye mero lagi harek din ko meditation ho hjr ko voice😢😢life time hjr ko voice ma yesari nai katha sunu pau🙏🏻🙏🏻🙏🏻♥️♥️♥️

  • @nirmalamalla8214
    @nirmalamalla8214 9 หลายเดือนก่อน +3

    यो कथा सुनेर म सारै रोए,
    किनकि फुपाजु बाहेक अरू सबै कथा म सँग ठ्याक्कै मेल खान्छ 😢😢😢😢😢😢

  • @user-fd1zj3io3y
    @user-fd1zj3io3y 8 หลายเดือนก่อน +2

    आज यो कथा सुनेर म धेरै रूवायो जस्त मेरो जीवन मा मेल खायो 🙏🙏🙏🙏💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭😭

  • @baldevbhatt1041
    @baldevbhatt1041 10 หลายเดือนก่อน +4

    सुन्दैछु❤❤❤

  • @binodnaubag4711
    @binodnaubag4711 6 หลายเดือนก่อน +1

    ATI marmik chha

  • @kamalaacharya1834
    @kamalaacharya1834 8 หลายเดือนก่อน +1

    मेरो आँखा मा आँसु रोकिएन डियर kalyad त्यो चेली काे कथा अनि हजुर काे मधुर स्वर

  • @uttamgiri4129
    @uttamgiri4129 3 หลายเดือนก่อน

    कति मीठो आवाज .thank u dear kalyan sir

  • @amarnembang5140
    @amarnembang5140 10 หลายเดือนก่อน +5

    धेरै राम्रो कथा

  • @MountEverest4111
    @MountEverest4111 9 หลายเดือนก่อน +2

    सिस्टर जीवनमा उतार चढाव आई रहन्छन्।जीवनको अर्को रुप नै सुख दुखको संगम हो। दुई जना बुढाबुढी मिलेर सम्बन्ध सुमधुर बनाउने प्रयत्न गर्नोस कसो राम्रो नहोला। यदि तपाईं छुट्टिनु भयो भने जे अतित तपाईंले भोग्नु भयो।त्यो तपाईंको छोरि संग नदोहोरिया भन्न सकिन्न।किनकी कमजोर रुखमा सबै ढु्ङ्गा हान्ने गर्छन।❤🌸🌸

  • @liladahal9528
    @liladahal9528 4 หลายเดือนก่อน

    हाे रहेछ याे डियर कल्यान काे कथाले मन दराे पारनेरछ सुन्दा जयहाेस 🙏

  • @sagartmg9974
    @sagartmg9974 3 หลายเดือนก่อน

    Dairae ramro lagx dar kalyan

  • @starbmmagar
    @starbmmagar 10 หลายเดือนก่อน +9

    धेरै हप्ताको अन्तराल पछि सुन्दै छु ! तर डियर कल्याण हप्ता हप्ता मा किन अपलोड हुदैन ! सर सानो सुझाब छ है?

  • @Pradip.st1985
    @Pradip.st1985 10 หลายเดือนก่อน +15

    अर्काको घरमा आफ्नो छोरा छोरी राख्न हुदैन ।

    • @user-ih7te6ln9w
      @user-ih7te6ln9w 9 หลายเดือนก่อน

      पापि नजर भय पछि छोरी चेलि घरमा बुवा दाजु बाट पनि शारीरिक शोषण मा परेका छन😢
      सबै पराई पुरुष पनि गलत स्वार्थ हुदैनन् रहेछ।

  • @premkumarrai9355
    @premkumarrai9355 10 หลายเดือนก่อน +11

    तिमी स्वार्थी केटी हो तिमीलाई दुःख पर्दा तिम्रो हात समाएर तिमीलाई साथ दिने श्रीमान लाई ढोका दियौ तिमी अस्ट्रेलिया गए पछि तिमीले तिम्रो सोझो श्रीमानलाई घृणा गरेयौं

  • @nimashrestha1007
    @nimashrestha1007 6 หลายเดือนก่อน

    Thanks dear Kalyan aja yo kahani sunda ma aafai ma haraye mero jindagani ma Mel khado chha mero Katha dear Kalyan samma pugauna paye sayed arulai pani notification milthiyo hola

  • @SusmabaralSusma-uo2jf
    @SusmabaralSusma-uo2jf 7 หลายเดือนก่อน +1

    Kunai dina ko yad aayo katha suner 😢😢😢😢😢😢

  • @saritasambahamphe4814
    @saritasambahamphe4814 6 หลายเดือนก่อน

    I love you mam ❤❤ 😢😢 ma prey garxu 🙏🙏✝️✝️✝️🙏🙏 hjurko sara chot ko daaga pravy yeshu lae sabae meti dinu vayeko hos Amen ❤❤😢😢😢😢

  • @tarabigu4852
    @tarabigu4852 10 หลายเดือนก่อน +3

    आफ्नो छोरिको लागि भएपनि र अनि जे भएपनि फुपाजुले दिएको पिडामा साथ दिने आफ्नो सिरिमानलाइ आफ्नो बनाउने कोसिस गर्नुहोला त्यो टिकटकमा भेटेको मान्छेलाइ किन खोजि बस्नु त्यो मान्छे पनि सदै राम्रो हुन्छ भन्ने के ग्यारेन्टि छ र हजुर जिउने आदर त बरु त्यहि छोरी भैहाल्छ नि

  • @dilmayamagarnii8710
    @dilmayamagarnii8710 10 หลายเดือนก่อน +9

    कथा सुन्दा सुन्दै कति बेला आँसु झर्यो थाहा नै भएन्😭😭😭

    • @PrameshwarThakur-ws2vk
      @PrameshwarThakur-ws2vk 9 หลายเดือนก่อน

      Khai ke aashu jharnu hjr sabai ko aafno katha hunx betha hunx hjr 🙏🙏🙏

  • @minabhandari8771
    @minabhandari8771 8 หลายเดือนก่อน

    मन छुने कथा

  • @rabinkharel4671
    @rabinkharel4671 10 หลายเดือนก่อน +5

    👍️👌👌👌👌👌

  • @sureshbudha9841
    @sureshbudha9841 10 หลายเดือนก่อน +1

    तिमी कता कता कल्पनामै कथा बनाए जस्तै लाग्न थाल्यो मलाइ यदि साचो नै हो भने तिमि मा पनि खोत छ है

  • @video1millionviews930
    @video1millionviews930 10 หลายเดือนก่อน +1

    हैट यति धेरै सोझी नि हुन हन्न

  • @maxsintakala5128
    @maxsintakala5128 9 หลายเดือนก่อน

    Kasto ramro katha hjr aasunai haryo ❤❤❤❤

  • @user-nk1el9jk5u
    @user-nk1el9jk5u 8 หลายเดือนก่อน

    याे सिरियलले धेरै मन छाेयाे ❤❤❤❤❤

  • @ramitashrestha1999
    @ramitashrestha1999 10 หลายเดือนก่อน +4

    Pratyak week post garnu na brother ❤

  • @rngprajesh9693
    @rngprajesh9693 9 หลายเดือนก่อน +3

    When I listen ur story ur life iam cry don’t think too much sis be happy enjoy life take care ur daughter ❤❤ I respect you 🙏think ur daughter future be happy one day god see dee ❤❤❤

  • @dipakjoshi7646
    @dipakjoshi7646 10 หลายเดือนก่อน +1

    धेरै पछि नया कथा सुन्दै छु,,।

  • @renulumulimbu7909
    @renulumulimbu7909 9 หลายเดือนก่อน

    ❤❤❤😢😢😢m haj ko story sunekor roya😢

  • @pokharelikanche2730
    @pokharelikanche2730 หลายเดือนก่อน

    jindagi se manche a kunai narilai kasari jindagi bitauna bade banaudo rahe xa ma sochathe mero matrai hola bhanera tara har kasai ko afno afno dukha hunxa jindagi ho mare ra mani bacha bade hudo rahe xa

  • @user-lx8wj7hk2v
    @user-lx8wj7hk2v 4 หลายเดือนก่อน

    यसमा गल्ती न त उन थियो न त तिम्रो भाइ समय र भाग्य को दोष छ😢😢😢

  • @kristy7081
    @kristy7081 5 หลายเดือนก่อน

    Mero Man xoyo aasu aayo story sunda euta kura chai mero jivan maa mel khayo yestai rahex aafno khusi baru marera aruko lagi bhaya pani khokro jindagi jiunu parne 😢😢😢😢

  • @saritasambahamphe4814
    @saritasambahamphe4814 6 หลายเดือนก่อน

    heart touching story ❤❤❤😢😢😢😢😢 jati dukha pareni sangharsasil banera sadae agadi badnu hune nari partiko samman garu hami sabaele 😢🙏🙏✝️✝️✝️💐 god bless you mam ❤ love you❤

  • @arbinkhatri6073
    @arbinkhatri6073 4 หลายเดือนก่อน +1

    Jun Le samasa sath diyo teyo bhulunu vo Dee ma ajj sunko tapai ko 2024march 25 12.39 tapai Galt ho morna bata baccha ko vulnu vo tarki ra ramro vya se Jo ni pauxaya siram na xodnu parni Dee ma 21yrrs ko fell but try maya tapai le yha smm punaguna tapi ko sirman ho dee ajj xoin voli hunxa himat garanu dee

  • @saradapun42
    @saradapun42 9 หลายเดือนก่อน

    Kasto man xune katha 😭😭😭😭

  • @radhikabasnet1514
    @radhikabasnet1514 10 หลายเดือนก่อน +1

    धेरै गल्ति गरेउ तिमिले सबै काहानि भन्न पर्नि पडेलेखेकि कसरी भन्नू तिमिलाई अाट नभाकि तिमी छि

  • @RashmiKahling
    @RashmiKahling หลายเดือนก่อน

    ❤❤😢😢

  • @user-jt9bv2nq3p
    @user-jt9bv2nq3p 2 หลายเดือนก่อน

    Sarai man choyo harapisot nachutai sunnu parxu

  • @dhanrai1013
    @dhanrai1013 10 หลายเดือนก่อน +2

    heart tuching story ❤

  • @user-oo6io7os2p
    @user-oo6io7os2p 8 หลายเดือนก่อน

    jindagi ma yasto hunxa

  • @thomasacharya4558
    @thomasacharya4558 10 หลายเดือนก่อน +2

    Every week uploading garnu paro sir .......kaila aula vandai harxau TH-cam ma......

  • @bishnuthapa2692
    @bishnuthapa2692 9 หลายเดือนก่อน +1

    डियर कल्याण धेरै दिनपछी तपाकोआवाज बाट कथासुन्नपाए खुसिपनी भय तर अतिभाबुक भय आखाबट आशुरोकिएन 🙏😭

  • @NirmalaNirmala-ip5ws
    @NirmalaNirmala-ip5ws 5 หลายเดือนก่อน

    Malai yo katha sunda runxu tara pani yo katha saraye sunna man agxa

  • @laxmithami4307
    @laxmithami4307 10 หลายเดือนก่อน +3

    🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @padam2060
    @padam2060 10 หลายเดือนก่อน +4

    मेराे पनि प्रेम कथा छ सर कसरी पठाउने माध्यम भन्नुन सर plz 😢😢

    • @user-ih7te6ln9w
      @user-ih7te6ln9w 9 หลายเดือนก่อน

      मलाई नि पठाउने मन छ,तर कसरी थाहा भयन।जानकारी दिनुसन कसैलाई थाहा भय🙏

    • @Rupa_Rai
      @Rupa_Rai 8 หลายเดือนก่อน

      Facebook पेज डियार कल्याण मा जानू होस

  • @sunilkoghar1507
    @sunilkoghar1507 10 หลายเดือนก่อน +3

    nice

  • @chandrakumariraiom9285
    @chandrakumariraiom9285 9 หลายเดือนก่อน

    Malai dherai man parne katha

  • @barsharai-rv5yc
    @barsharai-rv5yc วันที่ผ่านมา

    😭😭

  • @ritasapkota2820
    @ritasapkota2820 8 หลายเดือนก่อน

    Sunder❤

  • @bibasdhital9211
    @bibasdhital9211 9 หลายเดือนก่อน

    Dear kalyan❤❤

  • @limbuking8176
    @limbuking8176 7 หลายเดือนก่อน

    माया बिनाको सम्बन्धको कुनै अर्थ छैन।

  • @gaurireshmi2226
    @gaurireshmi2226 4 หลายเดือนก่อน

    😭😭😭😥😥

  • @kumarneupane9859
    @kumarneupane9859 10 หลายเดือนก่อน +1

    Sarai man xune kata sarai dukha lago yauta asal sathi po banauna lan lago 😂😂❤❤❤

  • @krishnanischal8777
    @krishnanischal8777 10 หลายเดือนก่อน +1

    Sunxu ani pratikriya dinxu hai

  • @user-ug5eq3xp9i
    @user-ug5eq3xp9i 4 หลายเดือนก่อน

    Jindagani Kate khera Kaha k hunxa Thai na hune

  • @steve_thapa8411
    @steve_thapa8411 7 หลายเดือนก่อน +1

    Really heart touching 😢😢😢😢😢😢

  • @sunitarai2691
    @sunitarai2691 4 หลายเดือนก่อน

    😭🙏

  • @koyeerai5954
    @koyeerai5954 27 วันที่ผ่านมา

    😢😢😢😢

  • @Jeevanjiunekala
    @Jeevanjiunekala 10 หลายเดือนก่อน +1

    डियर कल्याण का केही कथा झुटा लाग्छन।जस्तै यो कथामा भने अनुसार,स्कुल पढ्ने उमेर सानै हुन्छ अझ भनौं १४/१५ वर्ष ।अनि केटिको भनाई अनुसार केटाले केही काम गर्दैनथ्यो भन्दैछीन।फेरि त्यति सानो उमेरमा घरबाट बाइक चालेर कसरी निस्किन दिन्छन होला बुवा आमा ले।?अचेल केही कथाहरुमा थुप्रै नाटकिय शब्दहरु सुन्छु।नमज्जा लाग्छ।

    • @Rupa_Rai
      @Rupa_Rai 8 หลายเดือนก่อน

      तराई तिर 15/16 मा वाईक कुदाउछ हो

  • @aarohilimbu8594
    @aarohilimbu8594 7 หลายเดือนก่อน

    Ekxin ta saas ferna pani sakina kasto kasto manxe hunxan ni yo sansaar maa uuuffffff 😢😢😢😢😢😢💔💔💔💔💔🙏🙏🙏🙏😭😭😭😭omg

  • @Prakriti_Tamang-v4u
    @Prakriti_Tamang-v4u 3 หลายเดือนก่อน

    😢😢😢

  • @shovalimbu2967
    @shovalimbu2967 10 หลายเดือนก่อน +2

    Jasto j bhayeni tysto situation ma tapaeko husband le saath dinu biha garnu yauta xori ko maya mamta dinosh relation ajha k hi bhako xain samjhdari bhayer aghi badnu jun gharko buhari hunu bhayo tyo gharle tapaelae padhny ma sahyog garnu bhato tyo ni thulo kura ho man hal chal nagariaafani family ma khusi hun siknosh yashaema bhalae hunx

  • @saritamaya1335
    @saritamaya1335 10 หลายเดือนก่อน

    Heart,touching story

  • @nirmalakoirala3272
    @nirmalakoirala3272 10 หลายเดือนก่อน +3

    😢😢❤❤

  • @himalmarasini5776
    @himalmarasini5776 10 หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @10_WOLF_FF
    @10_WOLF_FF 10 หลายเดือนก่อน +1

    Yo kathale malai yeti ruwayo ma bhannai sakdina

  • @sujatabasyal9491
    @sujatabasyal9491 8 หลายเดือนก่อน

    Same mero story rahix dherai roya yo sunera 😢😢😢😢

  • @user-ke5um2yy4p
    @user-ke5um2yy4p 8 หลายเดือนก่อน

    sam sam😢😢😢😢😢😢😢😢😢

  • @santoshdahal7613
    @santoshdahal7613 10 หลายเดือนก่อน +3

    😢😢❤❤❤

  • @rajankhatri2827
    @rajankhatri2827 10 หลายเดือนก่อน +1

    Man royo yo sunar😂😂😂😂

  • @santoshmagar5164
    @santoshmagar5164 23 วันที่ผ่านมา

    New halnuna vanda bhako hoea

  • @nabinsubedi7636
    @nabinsubedi7636 7 หลายเดือนก่อน

    स्वयम पीड़ित को मुख र डियर कल्यान दुबै बाट सुन्न पर्यो यस्तो कसैलाइ पनि नपरोस र अर्को कुरा जिन्दगिको रेस धेरै लामो छ बरु चरेस खानु हरेस नखानु कसैले पनि घिउ खाने च्याउ खाने र च्याउ खाने घिउ खाने भयका धेरै दृस्टान्त छन हाम्रो समाजमा !!!

  • @user-es5lq4yi9r
    @user-es5lq4yi9r 10 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @pradeepchalise2687
    @pradeepchalise2687 10 หลายเดือนก่อน

    Very interesting

  • @SanuOfficialTV
    @SanuOfficialTV 9 หลายเดือนก่อน

    Man xuyo

  • @jayantibasnet3142
    @jayantibasnet3142 10 หลายเดือนก่อน +12

    तपाईले गल्ती गर्नुभयो sis सबै कुरा फुपुलाई भनेर त्याे पातकीलाई सजाय दिनुपर्ने थियो।हामी कथा सुन्नेलाई त त्याे पशुलाई सम्झेर रिस उठ्यो

  • @user_rai_jetha
    @user_rai_jetha 2 หลายเดือนก่อน

    फुपाजुले हरेक हर्कत गर्दा साथ दिने तपाईंको श्रीमान तपाईंलाई माया नगरे कसरी बिहे गर्‍यो?दुखको बेला साथ दिने मान्छे नै सच्चा पहरेदार हुन।तपाईंले बिचमा अरुसंग माया जोड्नु गलत र फुपाजुको अन्याय सहनु तपाईंको कमजोरी ।