दुर्गाको ५ अर्बको ५ तारे होटेल , १००० धेरैलाई रोजगारी,नेपालकै ठुलो क्यासिनो || Durga Prasai Hotel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • Raftar sanchar tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ..........................................................................................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Paurakhi Nepal मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    दुर्गाको ५ अर्बको ५ तारे होटेल , १००० धेरैलाई रोजगारी,नेपालकै ठुलो क्यासिनो || Durga Prasai Hotel
    ..............................................................................................................................................................................................................................
    हाम्रो सम्पर्क नम्बरः 9843136666
    ..............................................................................................................................................................................................................................
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सगुन चपाई : / sagun.chapai.3
    Whatsapp/viber : +9779843136666
    ..........................................................................................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    durga prasai,durga prasai interview,durga prasai latest interview,durga prasai latest,durga prasai new interview,durga prasai viral interview,durga prasai interview latest,durga prasai news,durga prasai vs mahesh basnet,durga prasai show,durga prasai roast,durga prasai marshi,durga prasai business,durga prasai biography,durga prasai audio,durga prasai hospital,durga prasai live today,durga prasai speech,durga prasai andolan,durga prasai nic asia

ความคิดเห็น • 377

  • @phurpatamang3192
    @phurpatamang3192 4 หลายเดือนก่อน +60

    दुर्गा सर ले जे खोले पनि देश को जनता लाई रोजगारी दिनु नै ठुलो कुरा हो

    • @sisirbudha2183
      @sisirbudha2183 4 หลายเดือนก่อน

      ओइटर बिदेशी आउदै छ्न नेपाली हैन

    • @user-nh7ke9ec7s
      @user-nh7ke9ec7s 4 หลายเดือนก่อน

      😂😂😂😂😂😂😂 stop joking

    • @rijangurung2626
      @rijangurung2626 4 หลายเดือนก่อน

      तिम्लाई पायो होला तिमी खौँ ब्रु तिम्रा ति चोरी को परिसमिक। दुर्गे को झिंगो धपाउने पुच्छर तिमी😂😂

    • @burcelee4389
      @burcelee4389 4 หลายเดือนก่อน

      Hjr sir thulo Kura nai ho 😂😂 janta KO parisam KO poisa yak Duai garaudai jamma garera rakheko poisa lai Lon lera deko rojgar ho ahile bank 🏦 laai Lon tirna na sakeko manxe ho char Pacha barsa paxi Nepal KO biggest scam gardai xa yo le😂😂😂😂😂😂

    • @villagenepal8882
      @villagenepal8882 4 หลายเดือนก่อน

      Yo vartachari lutayra chor sampati xanbin huno parxa

  • @Delje960
    @Delje960 4 หลายเดือนก่อน +18

    दुर्गा प्रसाई एक नंया युगको साहसि निडर दम भएको सत्यतथ्य यथार्थ प्रमाण सहित बोल्न सक्ने जंग बहादुर हो, हजुरको माग १००% सहि छ, तपाईलाई सबै क्षेत्रको सबै कुरा प्रमाण सहित कसरी प्राप्त हुन्छ छक्क पर्छु सायद दुर्गा माताको भक्त भएर नै होला, हजुरले १० बर्ष देखि बोलेको कुराहरु नेपालमा सबै क्षेत्रमा १००% ठ्याक्कै मिलेको छ,यतिको कुरा त नेपालको पिएचडी वाला बिज्ञहरुलाई पनि थाहा हुदैंन, बिज्ञ भन्नेहरु त उहि कोठा भित्र बगबास दिएर अन्तरबार्ता दिने मात्रा हो, जनता साथमा लिएर मैदानमा उत्रिने हिक्मत तिनीहरुको देखिएन. अर्को कुरा आयो दुर्गेले बैंकको पैसा खायो खायो नतिर्ने भनेर कराएको पनि कति कमेन्ट अभिब्यक्तिहरु पनि सुनिरहेको र देखेको छु तर बैंकले रिण त्यतिकै अनुहार हेरेर कसैलाई दिदैन दिनु भन्दा पहिले सबै प्रकृया पुराएर रिण भन्दा ५ गुणा बढि संपत्ति धितो राखेर सहमति गरेर २० ठांउमा हस्ताक्षर र औंठाको छाप गराएर दिएको हुन्छ यति सहमति अनुसार तिर्न सकेन भने धितो लिलाम गर्छ, बैंकले कसैलाई छोड्दैन तर यो कुरा ति बिरोधीहरुले किन बुझ्दैन कि बुझेर पनि बुझ पचाएर आरोप लगाउने धन्दा गरेको हो, उसको रिण बिरोधीहरुले तिरीदिने पनि होईन मलाई अचम्मै लाग्छ, राम्रो बिचार र राम्रो काम गरेको र गर्छु भन्नेलाई त राम्रो भन्न सिकौंन, आफू पनि केहि नगर्ने गर्नेलाई पनि खेदो मात्रा खन्ने कस्तो समाज हो हाम्रो अचम्मै लाग्छ त्यहि भएर सतिले सरापेको देश भनेको ठिकै होकि जस्तो लाग्छ.
    सलाम छ दुर्गा जि र हजुरको अभियानको लागी सफलताको अग्रिम शुभकामना छ🙏🙏

  • @binabina7708
    @binabina7708 4 หลายเดือนก่อน +7

    पृथ्वीनारायण शाहाले देशकाेलागी अंग्रेजसंग युद्ध लडनकाेलागी सहयाेग मागनुभयका उ बेलाका देशभक्ति समाजशेबि हजुरबाउहरुका सन्तान दुर्गा प्रसाईकाे ईमानदारलाई सलाम छ ।

  • @bhabindrarai3966
    @bhabindrarai3966 4 หลายเดือนก่อน +16

    माओवादी जनयुद्धलाई धनयुद्द्मा बदलेपछि ..." सबै ठग" सर्पले सर्पको खुट्टा देख्छ ।

  • @nitaraut3710
    @nitaraut3710 4 หลายเดือนก่อน +7

    पहिले देशको जनतालाई रोजगारी दिनु होला, तेस पछि बिदेशीलाई जय दुर्गा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AnnoyedFencing-hp4kb
    @AnnoyedFencing-hp4kb 16 วันที่ผ่านมา

    नेपाल कै,धनि,एक, नम्बरमा, पर्दछन होला दुर्गा लाई

  • @krishnaportel9957
    @krishnaportel9957 4 หลายเดือนก่อน +10

    अर्गानिक बोली अर्गानिक यो देश को असली धर्ती पुत्र युग पुरुष जेगरे पनि जनताको हाई हाई हुने काम गर्गु हुन्छ जनता लाई कहिले पनि भन्ने मौका नराम्रो भन्ने ठाँउ न होस कहिले पनि जय जय दुर्गा माता तर जे गरे पनि आफ्नै जनता धनी बनाउन पर्छ

  • @mohanskoti2910
    @mohanskoti2910 4 หลายเดือนก่อน +18

    देश को बिकाश नि दुर्गा प्रसाई जी हो ❤❤❤

  • @MagarGanesh-cd4iw
    @MagarGanesh-cd4iw 4 หลายเดือนก่อน +3

    जहाबाट जसरी आर्थिक लगानी गरेपनि अबको दिनमा नेपाली जनताको लायकको सेवा मुखी होस नाकी मुसामुखी नबनोस सुभकामना दुर्गा जि

  • @tomparsai2908
    @tomparsai2908 4 หลายเดือนก่อน +2

    दुर्गा प्रसाईं ले जे बोलेको छ तो गरेर छाद्नु हुन्छ!!!जय दुर्गा प्रसाईं!!!

  • @naturehealth87
    @naturehealth87 4 หลายเดือนก่อน +9

    महावीर पुनलाई उद्घाटन गर्न लगाउनु दुर्गा दाजु

  • @dipakkumarupreti6626
    @dipakkumarupreti6626 4 หลายเดือนก่อน +5

    Great Durga Sir.

  • @shailendrabaidya263
    @shailendrabaidya263 4 หลายเดือนก่อน +6

    Congratulations Durga jee.

  • @HemaLama-ow6sj
    @HemaLama-ow6sj 5 วันที่ผ่านมา

    सहि भन्नू भयो सर सबै ठग जुज नेता आयनि कता आय खै हामिलेत भिडियोमा मात्रै आयो भनेर हेरेम तर जु पनि तेस्तै हो सर

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le 4 หลายเดือนก่อน +2

    देश को बिकास नै दुर्गा प्रसाईं जि हो जय हो बेरोज कारिले रोजगार पाउछन

  • @user-hn2im9fh6r
    @user-hn2im9fh6r 4 หลายเดือนก่อน +1

    हर हर दुर्गा घर घर दुर्गा🙏🙏

  • @princeraj77736
    @princeraj77736 4 หลายเดือนก่อน +7

    यसको चुरिफुरी देख्दा त यतिका सम्पत्ती कहाँ बाट आयो यसको सम्पत्तिको पनि छानबिन हुन पर्छ ।

    • @bhanjyang3663
      @bhanjyang3663 4 หลายเดือนก่อน +1

      Ma nee kasari thulo byapar bebasaya chalaune soch chai kina aaudaina hau nepali lai !!
      Jaile nee chanbin..... Chanbin garne nikaya le dunya chanbin garera dunya dukha deko haina ..yo manche lai..!!
      Jhan sympathy hunu parne haina..!!
      Yei soch le nepal garib vako xa...!!

    • @Raaz_on655
      @Raaz_on655 4 หลายเดือนก่อน

      Tero bawle daijo ma diyeko hola..

    • @swarajthapa5798
      @swarajthapa5798 3 หลายเดือนก่อน

      Yesko Sampati ko Source Loan Lee Kha ho

    • @swarajthapa5798
      @swarajthapa5798 3 หลายเดือนก่อน

      Yesle Sasurali ko jagga 20 times overvaluation garera loan liyeko chha. Suka interest tireko chhaina. Basically Manoj Gajurel le bhane jastai Loan Lee Kha ho. Aba janta haru lai bhram ma parna sake pachhi sab chokho hahahahah

  • @KuberPariyar-ib5tv
    @KuberPariyar-ib5tv 4 หลายเดือนก่อน +4

    दम भको बाउको छोराले गर्छ
    भुक्ने भुक्दै गर्छ,,
    दुर्गा प्रसाई अगी बढ्दै गर्छ 💪💪

  • @sanjithnepal4236
    @sanjithnepal4236 4 หลายเดือนก่อน +4

    Jay Nepal 🇳🇵

  • @sanjithnepal4236
    @sanjithnepal4236 4 หลายเดือนก่อน +4

    Good 👍 👍

  • @chakgurung3175
    @chakgurung3175 4 หลายเดือนก่อน +94

    यसको पैत्रिक संपत्ति होइन नै अनि यति छोटो समयमा २०, २५, बर्ष मा यत्रो अरबौं धन कमायो भने यसको पनि सोझो ओंलाले घ्यू आउँदैन , वहाँले बर्सेनि करोडौं कार राजस्व तिरेको छ कि छैन छनबिन गर्नुपर्छ

    • @Mayalu6982
      @Mayalu6982 4 หลายเดือนก่อน

      Teri ma chicken jpt vnxs

    • @MagarMagar-jd6wp
      @MagarMagar-jd6wp 4 หลายเดือนก่อน +26

      सबै लाग्दा पनि कसैले हल्लाउन नसकेको दुर्गा प्रसाई लाइ कारण १००% इमादार को कमाइ हो

    • @mahendralimbu3083
      @mahendralimbu3083 4 หลายเดือนก่อน +5

      Nepal ko ak mattra saput josilo nidar sattya bolne sahayogi darsanik durga bro ko jai hos.

    • @user-gh7nf4ys5e
      @user-gh7nf4ys5e 4 หลายเดือนก่อน +9

      Taw muji saga evidence vya jeel Koch na mujiii

    • @MagarMagar-jd6wp
      @MagarMagar-jd6wp 4 หลายเดือนก่อน

      @@user-gh7nf4ys5e khata kukur vukxas jhola

  • @movieexplained5903
    @movieexplained5903 4 หลายเดือนก่อน +1

    Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤

  • @binitashrestha2884
    @binitashrestha2884 4 หลายเดือนก่อน +2

    पशुपतिनाथ ले रक्षा गर्नुहोस् 🙏🏾

  • @user-vh2gf5hu5b
    @user-vh2gf5hu5b 4 หลายเดือนก่อน

    लाखौं नेपाली लाई रोजगार दिँदै आएको कतार देशका राजा लाई हृदय देखि स्वागत 🎉❤छ।

  • @subashtmg5983
    @subashtmg5983 4 หลายเดือนก่อน +1

    जे गर्छ दुर्गा जि ले गर्छ हाम्रो jhapa राम्रो jhapa

  • @jmahadevshah4231
    @jmahadevshah4231 4 หลายเดือนก่อน +2

    कहिले कही जोस चले बियर पीउछू 👍💯 आफ़्नो पैसा हो 👍

  • @movieexplained5903
    @movieexplained5903 4 หลายเดือนก่อน +2

    Jay दुर्गा पर्साई

  • @adarshakarki603
    @adarshakarki603 4 หลายเดือนก่อน +7

    Dharai Ramro Bichhar sir

  • @nareshb.k.3926
    @nareshb.k.3926 4 หลายเดือนก่อน +10

    दुर्गा प्रसाईं आउ, देश र जनता बचाउ।

    • @Rita.mgt123
      @Rita.mgt123 4 หลายเดือนก่อน

      😄😄😄😄😄😄😂

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3w 4 หลายเดือนก่อน

    Kati ramro afno nepal mai good job sir🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tulsikalimati978
    @tulsikalimati978 4 หลายเดือนก่อน

    धन्यवाद दुर्गा दाई

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 4 หลายเดือนก่อน

    Jay Desh Jay NEPAL Jay Durga prasain Sir hajur jindabad 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🛩🛩🛩

  • @princeraj77736
    @princeraj77736 4 หลายเดือนก่อน

    दुर्गा प्रसाईंले सक्छ भने देशको सम्पुर्ण बेरोजगार जनतालाई रोजगारको ब्याबस्था गरेर देखाओस

  • @kushumpanta8790
    @kushumpanta8790 3 หลายเดือนก่อน

    नेपालीको धन हो, के गर्नु, सबैको कालो धन सेतो पार्देको मान्छे, उ त डन भैगो 😊😄

  • @bipinchaudhary9522
    @bipinchaudhary9522 2 หลายเดือนก่อน

    good work

  • @Delje960
    @Delje960 4 หลายเดือนก่อน +1

    दुर्गा प्रसाईलाई जिस्काउनु भनेको त्यो सकिनु हो त्यहि भएर केहि गर्छु भन्नेलाई गर्न दिम न आफू पनि नगर्ने गर्नेलाई पनि नलेखटौं. कसैले धम्काएर थर्काएर डग्ने मान्छे चांहि छैन, एमालेको हालत दुर्गालाई टक्कर लिदां कुन बिजोग भयो.

  • @narayankhadka4790
    @narayankhadka4790 4 หลายเดือนก่อน

    great दुर्गा दाइ 🙏🙏🙏

  • @user-mr8ip1op8c
    @user-mr8ip1op8c 2 หลายเดือนก่อน

    पैसाको सन्सार जो सङ पैसा छ तेहि सहि हुन्छ स्वार्थी सन्सार यो

  • @khyamsubba
    @khyamsubba 4 หลายเดือนก่อน

    ठिकै छ ५ अर्ब रोखणा दुर्गा बाजे

  • @mikkybrinda5363
    @mikkybrinda5363 4 หลายเดือนก่อน +3

    Durga dai ko sampati chanbin garnu parxa hai

  • @ShovaramKc-kv4ct
    @ShovaramKc-kv4ct 4 หลายเดือนก่อน

    best of luck sir
    You are real hero

  • @DalbahadurPanday
    @DalbahadurPanday 7 วันที่ผ่านมา

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Nepal jindabad dal Bahadur ki taraf se hotel ki dher sari Mubarak

  • @abitamang5127
    @abitamang5127 4 หลายเดือนก่อน

    Good job....

  • @dhurbarajnagarkot7832
    @dhurbarajnagarkot7832 4 หลายเดือนก่อน +1

    Salaam chha raja timlai

  • @durgarai8881
    @durgarai8881 4 หลายเดือนก่อน +1

    नेपाल मै केही गर्छु नेपाल मै लगानी गर्छु नेपाली लाई नै रोज्गार दिन्छु कमायेको सम्पती बिदेश मा लगानी नगरी नेपाल मै हरेक छेत्र मा लगानी अनि रोज्गार सृजना गर्छु भने पछि त राम्रो नै होला त अन्त

  • @gangachalise1755
    @gangachalise1755 4 หลายเดือนก่อน

    जे होस यो युटुबर लाई राम्रै पैसा मा किनेछ्न है....

  • @user-uc4nr9di2b
    @user-uc4nr9di2b 4 หลายเดือนก่อน

    रोजगार बिदेशी लाई होइन तालिम को बेबस्था गरेर नेपाली हरुलाईनै दक्ष बनाई नेपालीहरुलाईनै रोजगार दिनुपर्छ दुर्गा जि😅😅😅😅😅😅😅

  • @madanbhattarai4488
    @madanbhattarai4488 4 หลายเดือนก่อน +1

    साहासी मान्छे दुर्गा सर

  • @karnahamal4680
    @karnahamal4680 4 หลายเดือนก่อน

    Durga ko rashtra pratti maya chha

  • @DalbahadurPanday
    @DalbahadurPanday 7 วันที่ผ่านมา

    Hotel ki badhai ho

  • @Jiban_Katha
    @Jiban_Katha 4 หลายเดือนก่อน

    Wow he is good and dinamic person

  • @user-ts3pj9mh9x
    @user-ts3pj9mh9x 4 หลายเดือนก่อน

    दुर्गा प्रसाईं दाई को पाँच तारे होटेल मा सेक्युरिटी गार्डको आबसेक छ कि छैन यसो जानकारी पाउन हजुर

  • @Sammerjoshichannel
    @Sammerjoshichannel 4 หลายเดือนก่อน

    Durga sir is great

  • @sisirbudha2183
    @sisirbudha2183 4 หลายเดือนก่อน +1

    ल सुनुहोस नेपाली दाजुभाइ हरु १००० जना लाई रोज्गार दिन्छु भन्ने पनि र नेपाली नराख्ने बिदेशी काम दार बोलाउने यो कुरा अल्लि बुझ्न सकियन

  • @govindaneupane5303
    @govindaneupane5303 4 หลายเดือนก่อน

    बिदेसि ब्रान्ड हैन आफ्नै ब्रान्ड राख्नाेस जय दुर्गा माता

  • @user-bo6uq2zg8t
    @user-bo6uq2zg8t 4 หลายเดือนก่อน

    Durga sir lae 🙏🙏🙏🙏🙏

  • @user-go7ee3pf9v
    @user-go7ee3pf9v 4 หลายเดือนก่อน +1

    डाका भ्रस्ट गरेपछी सम्पती बनायको छ जाने बेलामा पनि उस्तै जान्छ

  • @basantabohara8223
    @basantabohara8223 4 หลายเดือนก่อน

    Congratulations durga sir

  • @user-ol7gg7mm7h
    @user-ol7gg7mm7h 4 หลายเดือนก่อน

    Ok😊

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 3 หลายเดือนก่อน

    यो दुर्गे साहशी चाहिँ हो।

  • @Aayous12
    @Aayous12 4 หลายเดือนก่อน

    Thank you so much 130subscribers family Keep supporting guys please please please🙏🙏❤️❤️❤️

  • @ShreyaRai-ru9vm
    @ShreyaRai-ru9vm 4 หลายเดือนก่อน

    Good sir

  • @rabindrakc2419
    @rabindrakc2419 4 หลายเดือนก่อน +1

    Everything has It limit so not over it can spelet it

  • @bishnuthapa9860
    @bishnuthapa9860 4 หลายเดือนก่อน

    जन युद्ध को धन युद्ध मा परिवर्तन भयो

  • @arunchaudhary3614
    @arunchaudhary3614 4 หลายเดือนก่อน

    Good Durga sir

  • @gaganbhandari758
    @gaganbhandari758 4 หลายเดือนก่อน

    😋Handsome 💙
    You are my favourite 😍

  • @Magarvai13
    @Magarvai13 4 หลายเดือนก่อน +2

    हैन दुर्गाले देश मारवादीले खाईसके भन्छन्।सबै बैंक पनि उनकै छ भन्छन्।अनि लोन कुन बैंकले दिदो रहेछ।सबै बैंक मारवादीको छ र उनिहरु सबै दुर्गाको दुश्मन हुन् पैसा कसले दिन्छ।यिनले प्रचण्ड सँग हिडडा पक्कै बैंक कब्जा गरेको पैसा लुकाएका हुन।

    • @lilbudha254
      @lilbudha254 4 หลายเดือนก่อน +1

      Kalo paisolai seto banaudai xa Durgele

    • @supersenterem3591
      @supersenterem3591 4 หลายเดือนก่อน

      Randi xaura Durga prasain 2,500 biga jagga ko malik vanne talai thah xaina mc..!!

    • @MrTilakgurung
      @MrTilakgurung 27 วันที่ผ่านมา

      asle prachanda ko paisa rakheko x k😅

  • @user-fx9cr8om5y
    @user-fx9cr8om5y 4 หลายเดือนก่อน +3

    यो सब 2नम्बरी बाट कमाको सम्पती हो ,यो सब गरिब जन्तालाइ बाड्नु पर्छ।कुरा बुजोस दुर्गेले ,,

  • @devmagar4518
    @devmagar4518 4 หลายเดือนก่อน

    दुर्गा दाजु होटेल अगाडि
    मन्दिर चाहिँ राख्नु होला

  • @user-zj5vv4op7s
    @user-zj5vv4op7s 4 หลายเดือนก่อน +3

    देसको पैसा अरबौ लोन लिएर नतिर्ने मुलाले यो हर्कत नदेखाएकै राम्रो हुने थियो के गर्ने !

    • @manojpandey7583
      @manojpandey7583 4 หลายเดือนก่อน

      Tero bauko paisa liyako chhain bank bata liyako ho dhito rakheko xa tero kin tauko dukhyo

  • @premsubedi3048
    @premsubedi3048 4 หลายเดือนก่อน

    Actacly ❤ it

  • @basrana4122
    @basrana4122 4 หลายเดือนก่อน

    That’s a great ❤❤

  • @roshanbarailiy9445
    @roshanbarailiy9445 หลายเดือนก่อน

    Desh ko janata ko lagi bass asto opportunity

  • @hikmatshrestha4464
    @hikmatshrestha4464 4 หลายเดือนก่อน

    very good

  • @user-ol7gg7mm7h
    @user-ol7gg7mm7h 4 หลายเดือนก่อน

    Jay ho durga dae

  • @soldierslover4451
    @soldierslover4451 4 หลายเดือนก่อน

    nice durga sir

  • @SanjayPun-tj5om
    @SanjayPun-tj5om 4 หลายเดือนก่อน +1

    1000 jana rojgari khulne vaneko nepal ka gauka dheraiko khushiko kura ho ❤❤❤❤

    • @Limbukanxa321
      @Limbukanxa321 4 หลายเดือนก่อน

      Sabai nepali harulai nai rakhe ta ramro hunthyo ni tata k garxa aba ,,

  • @chakrasubedi6215
    @chakrasubedi6215 4 หลายเดือนก่อน

    Gyanendra king &durga both are business man but both will give us entertainment,money will keep them safe it’s very interesting

  • @bamshrestha7268
    @bamshrestha7268 4 หลายเดือนก่อน

    Durga sir salam.

  • @user-hv6rv5kd6d
    @user-hv6rv5kd6d 4 หลายเดือนก่อน +2

    मकै बारी म पएको काइली को छोरा कता गुलटीनि हो यत्रो पैसा बैंक लाई नै खाली गराइदियो

  • @SHaNDeSSWR48
    @SHaNDeSSWR48 4 หลายเดือนก่อน +1

    दुर्गा प्रसाईले बैंकको पैसा सबै बीयर पीयर सक्ने भो😂😂

  • @MunnaBhai-c5p
    @MunnaBhai-c5p 4 หลายเดือนก่อน

    Nice

  • @AsimSinjali-tq9ii
    @AsimSinjali-tq9ii 4 หลายเดือนก่อน

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵verry good......

  • @durgabalami136
    @durgabalami136 4 หลายเดือนก่อน +2

    यिनी पत्रकारले कति तलब लिय छन हगेको मुतेको देखाउन बाकी छ अब लोन लिखा को

    • @thankforeverything4752
      @thankforeverything4752 4 หลายเดือนก่อน

      Khoi ta yetro neta lai gali garda pani jail haldaina ta

  • @Khusheevlogs
    @Khusheevlogs 4 หลายเดือนก่อน

    Durga uncle ko video herna sarai majja lagxa 😂

  • @RoshanKc-he4qs
    @RoshanKc-he4qs 4 หลายเดือนก่อน

    Good

  • @user-io1ou7kl8y
    @user-io1ou7kl8y 4 หลายเดือนก่อน

    Durga sir vaneko bhagwan hun Nepali janata haru ko

  • @neemkantadangi.
    @neemkantadangi. 4 หลายเดือนก่อน

    gajab rahechh

  • @santoshbasnet5009
    @santoshbasnet5009 4 หลายเดือนก่อน

    Durga sir aba krishi chetra lai pani sametnu paryo ma saga goal and vision sabai xa

  • @cartoonistgaming
    @cartoonistgaming 4 หลายเดือนก่อน

    One man army ❤❤

  • @heramera5391
    @heramera5391 4 หลายเดือนก่อน

    Jai durga 🙏🙏🍻

  • @biratthapa6415
    @biratthapa6415 4 หลายเดือนก่อน

    Lion hearted man👍

  • @baburamtamang1657
    @baburamtamang1657 4 หลายเดือนก่อน

    Kahanu parxa durga sir mare paxi lane kehi hoina aba desh ma pani bikash nirman ko kaam pani garnu paryo🇳🇵🇳🇵🇳🇵🇳🇵💝💝💝💝

  • @kajigajmer4154
    @kajigajmer4154 4 หลายเดือนก่อน

    Manxe fkpatak bachne ho yo dhartima tiger banera jiune janatalai maya garne one man Mr Durga ji you are great

  • @sorryyt1
    @sorryyt1 4 หลายเดือนก่อน +1

    Yo Pani Fatah nai ho raja leuni bhanera Janta Lai bhadkayo Ani paxi prachanda sanga compromise garera paisa khaye jasto xa

  • @ammarjoshi2316
    @ammarjoshi2316 4 หลายเดือนก่อน

    नेपालको पत्रिकाको अवश्था

  • @SabishKhadka
    @SabishKhadka 4 หลายเดือนก่อน

    babal❤❤

  • @RameshGhising-jf6lt
    @RameshGhising-jf6lt 4 หลายเดือนก่อน

    गरिब निमुखाहरुको भिडियो हरु चै रेकर्ड हुदैन तिमीहरुको क्यमरामा...? हुन त पैसा बिना नचल्ने होला है

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 3 หลายเดือนก่อน

    कति ताप्क्रम भएपछी पानी आफै फाल्छ भन्ने कुरा नि सयेद थाहा छैन होला त्यो engineer भन्नेलाई ।

  • @jmahadevshah4231
    @jmahadevshah4231 4 หลายเดือนก่อน

    यो मान्छे ले ऐक दिन पूरा नेपाल दुबाईं दिन्छ है ।।