अमेरिकामा २१ वटा आफ्ना गाडीमा नेपाली लाइसेन्स प्लेट राख्ने अनौठा नेपाली Manoj Shrestha _Subash Karki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 พ.ค. 2024
  • Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
    कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

ความคิดเห็น • 564

  • @ianraee2724
    @ianraee2724 หลายเดือนก่อน +182

    नेपाली बिलिनियर चौधरी पनि यति सोखले बसेको छैन होला, अमेरिकामा पनि यति धेरै गाडी राखेर यस्तो महलमा बस्न निकै धनि नै हुनु पर्छ,यी महोदयको आर्थिक प्रगतिको रहस्य पनि भनिदिएको भए अरु धेरैलै प्रेरणा मिल्थ्यो होला,अर्काको काम गरेर मात्र यत्रो गर्न कठिन नै होला जे होस् धेरै खुशी लाग्यो नेपाली समुदायको मान्छेको यत्रो सम्पत्ति देख्दा,धन्यवाद

    • @nandanrnlimbu8658
      @nandanrnlimbu8658 หลายเดือนก่อน +4

      Cocain😅

    • @devrajkarki8687
      @devrajkarki8687 หลายเดือนก่อน +6

      महिनामा ट्याक्स र ईनसुरेन्स कति तिर्नु हुन्छ हाेला।

    • @itsokzgaming3811
      @itsokzgaming3811 หลายเดือนก่อน +3

      Bitcoin ko Kamal ..

    • @jessesaipanda8827
      @jessesaipanda8827 หลายเดือนก่อน +1

      Beautiful Colorado beautiful picture beautiful people 🙏🙏🙏

    • @Amrit21789
      @Amrit21789 หลายเดือนก่อน +3

      उहॅाको आफ्नो बिगनेस छ

  • @baikunthaadhikari2102
    @baikunthaadhikari2102 หลายเดือนก่อน +16

    यो भीडीयो हेरेर रमाइलो लाग्यो सुबास सर् यी मनोज सर् लाई अमेरीकन लगानी मा काठमाडौँ हेटौडा केबुल कार hidropower एस्तै मा लगानी गर्न सल्लाह दिनुपरो ताकी उहाँको आउने पुस्ता लाई आम्दानी पनि हुने देश पनि बिकसित हुन मद्दत हुने एस्तो कार्यमा प्रोत्साहान गर्नु पर्ला देखिन्छ

  • @rameshkhanal5056
    @rameshkhanal5056 หลายเดือนก่อน +18

    हैट के लोभलाग्दो जीवन जिएर बसेका छन नेपालीहरु अरुदेसमा गएर नि।।धेरै खुसी लाग्यो।।अनि यस्तो जिवनसैली हुदा नि कति नम्र।।।

  • @Everestpool2000
    @Everestpool2000 หลายเดือนก่อน +15

    गर्भको कुरा हो , एउटा नेपाली ले अबसर पाएँ नेपाल मै पनि केही गर्न सक्थे होला नेपाल को राजनैतिक अवस्था सहि ट्रयाकमा भएको भए बिकाश उन्मुख भएको भए सायद मनोज सरको भिडियो हाम्रो नेपाल को भिडियो भनेर हेर्थ्यो होला है 🙏 जे होस् गर्व गर्छु सर नेपाल मा पनि, ३ ,४ वटा राम्रै कार चडे सर म पनि तर नेपालको राजनैतिक अबस्था ले गर्दा छोरा छोरी डाक्टर इन्जिनियर भए सरकारी जागिरे छन् तर पनि जागीर खाएर बसौ जस्तो गरेनन् उता क्यानडा तिरै सेटल हौ कि जस्तो लागेको छ , अलरेडी केही लगानी पनि त्यतै गरेको छु मनोज सरको यो भिडियो ले मलाई नेपाल बस्नै मन लागेन, माया त लाग्छ नि हामी ले लिएको हरेक सामानको ३००% कर तिरेर किन्नु पर्ने बाटो हेर्दा एउटा बाइक आउदा पनि ओभर ट्याक गर्न नमिल्ने? यस्तो अबस्था देख्दा नेता जति भष्ट्रचार गर्नै नेता बनेका हुन जस्तो लाग्छ साच्चै भनेको , मनोज सरको नेपाली को सान हेर्न पाइयो खुसी लाग्याे सर ❤❤ शुभाष सर 🙏🙏🙏

  • @user-rp8up3tw1i
    @user-rp8up3tw1i หลายเดือนก่อน +11

    मनोज जि ब्यक्तिगत रुपमा जागिर अथवा बिजिनेस के चै गर्नुहुन्छ होला?? निकै जान्न मन लाग्यो। एक नेपाली बिदेशी भुमिमा बसेर येतिको सफलता प्राप्त गर्नु हामी सबैका लागि गर्भको कुरा हो। तर दुख को कुरा भिडियो अन्त्य सम्म हेरियो तर पत्रकार महोदय ले ति प्रस्न गर्नु भएन।

  • @user-ot5fg6op9h
    @user-ot5fg6op9h หลายเดือนก่อน +5

    गौरव को कुरो हो नेपाली ले अमेरिका मा नेपाल को इज्जत राख्नु भएको मा बधाई छ

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb หลายเดือนก่อน +4

    बडो अचम्म ,खुसी गर्व सबै लाग्यो जय होस्

  • @sayhello...4870
    @sayhello...4870 หลายเดือนก่อน +4

    हाम्रो नेपाली दाजुभाइ पनि यति सौखिन हुदोरहेछ सलाम छ ।।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 หลายเดือนก่อน +4

    यत्रो धनवान् ब्याक्ती पनि कति सरल शान्त एबम शालिन।।
    नेपाली हरुको पनि यस्तो जीवन रहेछ
    कल्पना पनि गरेको थियन मैले नेपाली पनि यति धनि र सौखिन हुनुहुन्छ भनेर।।
    सारै मजा आयो भिडियो हेर्दा

  • @ramrijal2516
    @ramrijal2516 หลายเดือนก่อน +5

    दाइले लगभग सात पुस्तालाई बसेर खाएपनी पुग्ने पैसा संग्रहालयको लागि खर्च गर्नुभयो जस्तो लाग्यो मलाई,उति टाढा बसेर पनि आफ्नो जन्मभूमिको सम्पुर्ण ठाउलाइ दर्साउने नाम राखेर यसरी संग्रहित गरेर राख्नु चानचुने कुरा होइन.दाजुलाइ नमन❤❤❤❤❤🙏🙏🙏🙏🙏साथै यति महत्त्वपूर्ण सामान को जगेर्ना गरेको video बनाउनुहुने सुवास कार्की सरलाइ पनि नमन❤❤❤❤🙏🙏🙏🙏.अहिले तपाईं पनि उतै लाग्नुभयो नेपाल मा तपाईंको कार्यक्रम सुनेर देखेर हुर्केको मान्छे हामी.

  • @indrabahadurgurung7333
    @indrabahadurgurung7333 หลายเดือนก่อน +3

    आहा कति मिठो Multiple कति राम्रो सौख❤ हजुरको सम्पूर्ण सौखहरु यही जन्ममा भगवानले पुरा गरिदेउन, हजुरको लागि म पनि प्रार्थना गर्दछु। हजुर माथि नेपाल आमा र भगवानको सदैव कृपा रहोस् ❤🎉

  • @pawanbasnet4849
    @pawanbasnet4849 หลายเดือนก่อน +8

    गाडी भन्दा गन collection बबाल लाग्यो..wow

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b หลายเดือนก่อน +8

    तपाईँको जिबनमा सफलता रही रहोस

  • @Abdulla_Takson
    @Abdulla_Takson หลายเดือนก่อน +7

    यसरी नै अगाडी बढ्नु, मनोज जी। शुभकामना ।

  • @sushilghimire6944
    @sushilghimire6944 หลายเดือนก่อน +2

    एउटा नेपालीले बिदेशी भुमरीमा यो असामान्य काम गरेको देख्दा धेरै खुशी लाग्यो । यस्ता ब्याक्तित्वहरु जो बिदेशमै रहेर पनि राम्रो प्रगति गरेका देशको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा टेवा पुर्याएका मानिस हामीले सम्मान गर्नु पर्छ ।
    बन्दुक र गाडी कलेक्सन देखेर अति खुशी लाग्यो। हुनत उहाँको ब्यक्तिगत सोख हो यधपी पुराना सामानको जगेर्ना र सुरक्षाको नमुना चै उदाहरणीय लाग्यो ।
    मानिसले आफ्नो परिचय कामले दिनुपर्छ । नकि बोलेर । उहाँको कामले उहाँको परिचय दियो ।

  • @NepalH2O
    @NepalH2O หลายเดือนก่อน +1

    यी यतिका साधनको अमेरिका जस्तो ठाउँमा कर कति लाग्छ होला यो सबैका लागि असम्भव नै छ, मनोज सर एकजना हुनुहुदो रैछ करोडौंमा एक हुनुपर्छ।

  • @SunderRanamagar
    @SunderRanamagar หลายเดือนก่อน +16

    एकजनाले 45/55 वर्षको उमेर भित्र यति धेरै पैसा कमाएर खायर, फेम्लिकाे खर्चि कतायर,राम्राे घर बनायरअरबाैकाे गाडिहरु खरिद गर्न सक्ने रहेछ । तर मैलेचाहि भिडियाे हेरेर चित्त बुझाउदै छु😢

  • @ramthapamagar5954
    @ramthapamagar5954 หลายเดือนก่อน +23

    पैसा त कमाउनैपर्छ देशलूटेर होइन आफ्नै बल्बुटाले।

  • @mingaha4772
    @mingaha4772 หลายเดือนก่อน +2

    हाम्रो नेपालिले यस्तो गरेको देख्दा आनन्द खुशी महसुस गर्भ लाग्छ,बधाई छ मनोज सरलाई अनि यो भिडियो हामी माझ देखाउनु हुने सुभास सरलाई पनि धन्यवाद 🙏

  • @anilchetani7401
    @anilchetani7401 หลายเดือนก่อน +1

    धन्यवाद सुभासजी यस्तो भिडियो हामी समक्ष ल्याई दिनु भयो ईतिहास देखाएको मा धेरै धेरै धन्यवाद शब्दनै छैन ।🇳🇵🇳🇵🙏🙏

  • @anjanijoshi7330
    @anjanijoshi7330 หลายเดือนก่อน +1

    मनोज सर तपाईको प्रगति देखेर खुशी लाग्यो। नेपाल छोडेर अमेरिका गएको खास धेरै समय होइन तर यहाको Travel adventure मा लिनु भएको अनुभवमा धेरै गाडीहरूको संग्रह त्यसमा पनि unusual vehicles संग्रह गर्न सक्नुभएको मा थप बधाई छ। खुशी लाग्यो Best wishes and best of luck 👍 😀

  • @santapun8202
    @santapun8202 หลายเดือนก่อน +14

    आसिस प्रधानको जाहाज भेटियो कि भेटिएन फलो अप चाहियो सर

    • @kiss-naaryal5454
      @kiss-naaryal5454 หลายเดือนก่อน

      Plane pack gareko container nai harayeko thiyo paxi aagolagi bhayeko aawastha ma vetiyo

  • @arunthapa3209
    @arunthapa3209 หลายเดือนก่อน +5

    Great person he is 🇳🇵
    Love to see more videos about his life and his family❤👍🙏

  • @user-vp4qi9rh8o
    @user-vp4qi9rh8o หลายเดือนก่อน +2

    सार्है खुसीलाग्यो , धेरै बधाई 👍️

  • @ahkebantar2318
    @ahkebantar2318 หลายเดือนก่อน +4

    this guy is living every riders dream . Cheers to u man!!!

  • @PiushDahal
    @PiushDahal หลายเดือนก่อน +6

    Dherai ramro lagyo, dream collection!!

  • @RanjanAdhikariChhetri
    @RanjanAdhikariChhetri หลายเดือนก่อน +7

    आफ्नो शोख, चाहना हो । तर, यसरी अनुत्पादक र व्यक्तिगत शोख बाहेक अरूलाई हित नहुने कुरामा लगानी भन्दा २-४ लाख नभएकै कारण जीवन गुमाउन बाध्यहरू पनि छन् । एउटा च्यारिटी संस्था खोलेर दीन दु:खी गरीवहरूका लागि पनि केही पक्कै गरिएको होला नि । नत्र, जिन्दगी सार्थक हुँदैन । नेपाली नाम गाडीमा टाँसेर भन्दा देशको जनताको लागि केही गर्न सके सच्चा समर्पण हुनेछ ।

    • @LyricsVideoNepal
      @LyricsVideoNepal หลายเดือนก่อน

      Ho ni .. Adhikari bandhu.

    • @swarajthapa5798
      @swarajthapa5798 หลายเดือนก่อน

      usko paisa usko ichhya, jasari kharchha gare pan timilai ke ko khas khas

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 หลายเดือนก่อน +5

    यदि त्यहाँ पुगिएछ भने बाईक चै सबै नै कुदाउनु पर्ला 👍️😊👍️

  • @neypanesuraj
    @neypanesuraj หลายเดือนก่อน +2

    🙏🇳🇵💞👍️विदेशिएका नेपालीहरु आफ्नो श्री सम्पत्ति सबै लिएर फर्कने हो भने धेरै कुरा नेपालमै अलौकिक जस्तो लाग्थ्यो होला। सम्झने हो भने दुख लाग्छ नेपालको कानुन नेपालकै नेपालीहरुले पुराना कारहरु संरक्षण गरिरहेका छन् कर तिरेर, सरकार कान नसुन्ने आँखा नदेखेजसो गरिरहेको अवस्था हो। यस्तै....

  • @GP_mewahang
    @GP_mewahang หลายเดือนก่อน

    सबै भन्दा वहाँको बोल्ने सालिन्ता सारै राम्रो लाग्यो र बिदेशी भुमिमा रहेर पनि आफ्नो देशको माया कति राम्रो वाहाले नेपालमा पनि कै बिजिनेस गरेर रोजगारी मा योगदान दिनुहोला तपाईं जस्तो ब्याक्तीको नेपालमा आवश्यक छ धन्यवाद ।

  • @sundardhital4903
    @sundardhital4903 7 วันที่ผ่านมา +1

    जिन्दगी सोचे भन्दा फरक छ त्यसैले त रमाइलो छ ।
    #शुभसनिबार असलमनहरु🙏💐😁
    #जय_श्रीराम 🙏💐🚩♥️

  • @atctech5460
    @atctech5460 หลายเดือนก่อน +2

    Even the billionaire businessman in US person is very humble and down to earth Manoj Shrestha you are awesome

  • @bishnuprasaddevkota4943
    @bishnuprasaddevkota4943 หลายเดือนก่อน

    गर्व छ नेपाली हुनुमा ब्याक्तिगत रुपमा पनि नेपाल र नेपाली लाई पहिचान दिनु भएको मा।

  • @BhimbahadurSunar-qe6tf
    @BhimbahadurSunar-qe6tf 24 วันที่ผ่านมา

    जे होस भाइको तालुमा आलु फलेकै रहेछ कुरा सुन्दा रमाइलो नै लागो खुशी लागियो good luck

  • @MrHomPun
    @MrHomPun หลายเดือนก่อน

    हार्दिक बधाई छ मनोज ज्यु 🎉🎉🎉 मोनोज जी को धन सम्पती जस्तै मान्छे पनि धेरै सालीन सभाब को हुनु हन्छ जस्तो लाग्यो बोली सुन्दा

  • @nirumanshakya5716
    @nirumanshakya5716 หลายเดือนก่อน

    Ramro video banaunu bho. Subash Ji tapain lai dherai dhanyabad. Manoj ji, I salute you for the great job you have done. I have immense appreciation for you. Your work has energized me, and I feel inspired beyond boundaries.

  • @puskaradhikari9916
    @puskaradhikari9916 หลายเดือนก่อน

    This is inspiring Subash ji, Thank you for this video

  • @nirajan.sedhain
    @nirajan.sedhain หลายเดือนก่อน +8

    20:00 I have seen Saurav Jyoti riding 074/144 riding last time here in NEPAL.

  • @user-pi6ld4bj6n
    @user-pi6ld4bj6n หลายเดือนก่อน +3

    Good honesty man from kathmandu

  • @snmalla4612
    @snmalla4612 29 วันที่ผ่านมา +2

    म पनि अमेरिका आउने जाने गर्छु ।मनोज जि लाई भेटेर एक पटक तपाईं को बाइक चडेर फर्कने छु।यो अबसर पक्कै जुराइ दिनुहोला 🙏

  • @sanjogdhakal399
    @sanjogdhakal399 หลายเดือนก่อน

    A really fascinating and thrilling experience to see this range of collection, simply lived my fantasy through this video. I would like to bow down to Mr Shresth's positive energy, passion and dedication.

  • @pramodshrestha-qx5od
    @pramodshrestha-qx5od หลายเดือนก่อน +1

    Really its admirable. Best of the best.

  • @user-il3gp2ow8m
    @user-il3gp2ow8m 21 วันที่ผ่านมา +2

    🎉America Pani Hamra
    Nepali daju bhai le yasto ramro Kam garera vedio ma dekhna pauda Sarai
    Khusi lageo dheraai
    Dherai thankyou
    .

  • @GameZone-th4wc
    @GameZone-th4wc หลายเดือนก่อน +2

    आउनुहोस मिलेर अगाडि बढौ ❤ हामी सानो युजर्स हरू❤❤

  • @SumiSharma-qt9hp
    @SumiSharma-qt9hp หลายเดือนก่อน +3

    So Manoj is basically a small time travel agent who got big, being in the right place at the right time. Rags to riches stuff. Not sure if it is pure skill but who cares, he is now filthy rich. I hope his small time heart and mind can handle such an unexpected gift from god.

  • @user-jm7co1ev8q
    @user-jm7co1ev8q 21 วันที่ผ่านมา +6

    आफू त रिन तिर्न न सकेर साउदी आएर लेभर काम गर्न परेको छ । यत्तिको धनी मान्छे को मन पनि धनी छ भने एउटा गाडीको पैसा मलाई दिनुभए त म साउको रिन तिरी मन सान्त गरि बस्न पाउथ्यकी

    • @krishnabahadurbista6278
      @krishnabahadurbista6278 19 วันที่ผ่านมา

      लौन भाइको इच्छा पूरा गर्दिनु हजुर❤

  • @Easylife00
    @Easylife00 หลายเดือนก่อน

    Wow sarai ramailo. Garb ko kura sunna ra dekhna, yo po ta life what’s secret hami pani thaha pyeee hunthiyooo ki, jayyy huss hajur koo

  • @ayushlama3670
    @ayushlama3670 หลายเดือนก่อน +1

    Very intresting collection..

  • @snehapunamlama2375
    @snehapunamlama2375 2 วันที่ผ่านมา

    Amazing hobby and great collection… wow..this is called..chase your dream..

  • @basukhadka3996
    @basukhadka3996 หลายเดือนก่อน +2

    Subash Ji! " मनोज श्रेष्ठ" को सरलता देखेर म नतस्तक भए....!,❤❤❤, अर्को कुरा चाहिँ " MV AGUSTA BRUTALE 800 RR LH 44 EDITION " सौरभ ज्योति जीले NRs: 73 लाख 90 हजार मा किन किन्नु भएको हो। धन्यवाद!!!,

  • @user-fv2ij4nr6u
    @user-fv2ij4nr6u หลายเดือนก่อน +2

    Ekdamai khusi lagyo

  • @PrithivipalPun
    @PrithivipalPun 29 วันที่ผ่านมา

    धेरै राम्रो लाग्यो👍️

  • @rstafadi
    @rstafadi หลายเดือนก่อน +1

    Hardwork pays off well done sir😀

  • @bhupalsinghrai7723
    @bhupalsinghrai7723 หลายเดือนก่อน

    Great job Tks Khushi lageu.

  • @Humanity837
    @Humanity837 หลายเดือนก่อน +3

    Manoj dai seems to be very humble and down to earth guy despite of what he have .Dherai nepali haru lastai furkey hunxa alikati kei vayo vaney tyio vanda Bada chadai and gufff diney hunxa.
    Manoj dai seems absolutely fantastic very soft spoken respectful kuani Pani kura yo eti paryo tyio eti paryo Pura vyankaar Esto type ko lagena huge respect to him.Natra nepali haruko toojok hernu parxa america ma alikati kei vayo vaney.

  • @user-fx6fp8qc6j
    @user-fx6fp8qc6j หลายเดือนก่อน

    Oho 😳how is possible sir Manoj? J pani hos nice job ! Keep stay well and blessed.

  • @shreeramchhetri680
    @shreeramchhetri680 หลายเดือนก่อน +1

    मनाेज जि तपाइलाइ भद्रकालि माता (लुमडि ) काे अाशिर्वाद रहिरहाेस ।

  • @user-my4ug7rx6d
    @user-my4ug7rx6d หลายเดือนก่อน +1

    बधाई छ धेरै राम्राे तर गाडिहरु जाेड्नु भन्दा नि एउटा कम्पनी खाेलेर नेपालिहरुलाइ राेजगार दिएको भए झन धेरै राम्रो हुने थियाे मेराे पनि यस्तै साेख थियाे धन कमाउन नसकेर मात्रै हाे तर कर्मले भाग्य ठगे पछि अरुकाे जागिर खाएको

  • @rachana_tamang
    @rachana_tamang หลายเดือนก่อน +4

    आ-आफ्नो इच्छा हो। तर यो सेकेन्ड हेन्ड गाडी र बाइकहरु लिने पैसाहरु गरिब-दुखिहरुलाई दान दिएको भए पुर्णको काम हुनेथियो, र गरिब-दुखिहरुले बाचुन्जेल सम्झिने अनि आशिर्वाद दिनेथिए।

    • @silwalutb
      @silwalutb หลายเดือนก่อน

      usko icchha ko kura ho..afno paisa afno marji hamiley k garney...teso ta binod chaudhary ley garda ni hune ho

  • @sujannepali9656
    @sujannepali9656 25 วันที่ผ่านมา +3

    तेति गाडि किन्नी पाेईसाले नेपालमा केई सानाे बेरोजगारि हरुलाई राेजगार दिने काम गरेभए हुनि

  • @om9670
    @om9670 หลายเดือนก่อน

    Great to see ...extravagant. Yet humble

  • @homgurung8885
    @homgurung8885 23 วันที่ผ่านมา +1

    Wow👍️ salute for Manoj🙏👍️👍️👍️

  • @deepakkhadgi4385
    @deepakkhadgi4385 หลายเดือนก่อน +1

    ज़िन्दगी आफ्नू हिंसाब ले जिऊने हो ❤❤

  • @sanshrestha4829
    @sanshrestha4829 หลายเดือนก่อน

    Manoj Shrestha jyu ko sabbai kura ekdam lobhlaagdo cha, ramro lagyo personal level ma tara euta IMPORTANT KURA NEPAL 🇳🇵 ko laagi ke gardai hunuhuncha??? Himalko naamharu rakhna bahek!!! Please 🙏 😊

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 19 วันที่ผ่านมา +1

    Wowक्या बव्वाल छ अमेरिकी वसाई🎉🎉🎉🎉🎉

  • @d.b.pradhan9145
    @d.b.pradhan9145 หลายเดือนก่อน

    हैट! नेपाली हरु बिश्व मा छरिएर रहेका छन,धनि मनि छन् फेरि नेपाली जस्तो सौखिन अरु छैनन् । नेपाल मा जस्तो तीन गुना महँगो पनि त हुँदैन ।

  • @shyamshrestha3332
    @shyamshrestha3332 หลายเดือนก่อน

    Great collections

  • @roshtek9051
    @roshtek9051 หลายเดือนก่อน

    Inspirational... 🎉

  • @MrLumphuwa
    @MrLumphuwa หลายเดือนก่อน +1

    proud of you Bro .. keep it up 👍

  • @maxrai9212
    @maxrai9212 21 วันที่ผ่านมา +5

    अमेरिका जस्तो ठाउमा नेपाली हरु संग पनि यत्रो सम्पती बाफ्रेबाफ हैट फेरि मान्छे पनि कति सिम्पल कुनै घमन्ड पनि छैन

  • @prabinkumargurung179
    @prabinkumargurung179 หลายเดือนก่อน

    Great 🙏🏻. GO AHEAD.

  • @sagarneupane9967
    @sagarneupane9967 หลายเดือนก่อน

    दामी हजुर❤❤❤

  • @sumantamang-fd2dj
    @sumantamang-fd2dj หลายเดือนก่อน +2

    येतिको सम्मा प्रगति नेपालमा गरिएको भए कि जेलमा हुन्थ्यो कि मरिसकेको हुन्थ्यो ,चोर दलाल भ्रष्टाचारीहरु ।

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 หลายเดือนก่อน +1

      100%......Bachnu Didaina Nepal Ma

  • @sombikramsingh1650
    @sombikramsingh1650 หลายเดือนก่อน

    What a quality of life. Respect for his dedication to Nepal!

  • @kusha111
    @kusha111 หลายเดือนก่อน

    Really nice my favorite place colorodo i live in Texas

  • @anujshahi4635
    @anujshahi4635 หลายเดือนก่อน +2

    Awesome 😎 ❤

  • @kamaldahal4672
    @kamaldahal4672 หลายเดือนก่อน +1

    Wow well done Manoj ji

  • @maniojha2146
    @maniojha2146 หลายเดือนก่อน

    Proud of you Manoj Bhaai!!!

  • @sujangurung1
    @sujangurung1 หลายเดือนก่อน +1

    Amazing dai

  • @laxmanpaudel4212
    @laxmanpaudel4212 หลายเดือนก่อน +1

    Good concept

  • @thapalile3726
    @thapalile3726 หลายเดือนก่อน

    Great ❤❤❤

  • @kishorkoirala5650
    @kishorkoirala5650 หลายเดือนก่อน

    Wow great...usa jada herna auchhu hai Manoj ji

  • @chaalllaaann8294
    @chaalllaaann8294 หลายเดือนก่อน +6

    comment maa k kaam garnu hunxa bhanne chaso dekheyo manoj ji le so.he is Managing Director/CEO of Travel House Group of Companies (consisting of Travel House Nepal, Travel House USA Pvt Ltd., Travel House Vacations Inc, Harati Properties LLC) etc.

    • @ghayal1979
      @ghayal1979 หลายเดือนก่อน

      मेरो पनि जिज्ञासा त्यही थियो,किनकी सानोतिनो आम्दानीले यस्तो बिलासी जीवन सम्भव नै छैन।
      अर्को जिज्ञासा, वहाँले सङ्कलन गरेका हतियार,गाडीहरुको भिजिट गर्नका लागि अनुमति छकी नाइ होला!
      यदि कानुनी रुपमा आवश्यक मापदण्ड पूरा गरि अवलोकन गर्न इच्छुक ब्यक्तिहरुलाइ खुल्ला गरिए अझै यसको प्रचारप्रसार र प्रवर्द्धन हुने थियो।

  • @meloniegurung4816
    @meloniegurung4816 28 วันที่ผ่านมา

    ❤ wow Nepali KO progress

  • @bikershub9680
    @bikershub9680 22 วันที่ผ่านมา +1

    For sure one day I'll make collection like this ❤

  • @meloniegurung4816
    @meloniegurung4816 28 วันที่ผ่านมา +1

    ❤ o my god. 151 desh travel garnu vo wow amazing 😍🤩 what a great man ❤

  • @sarojshrestha4725
    @sarojshrestha4725 หลายเดือนก่อน +2

    La hai Nepali salman khan ko fans haru her yauta Nepali pani xa salman vanda kam chai xaina hai , nice to see ur life style god bless u

    • @basudevpathak7418
      @basudevpathak7418 หลายเดือนก่อน

      Salmanle yo Bhai Lai bhyaudaina .. k tulana garnu Ra ? Great Bhai .. enjoy yr fullest 🙏

  • @bikashpandel7660
    @bikashpandel7660 หลายเดือนก่อน

    Wow great 👍

  • @BCRaai
    @BCRaai หลายเดือนก่อน

    Greate !!

  • @smartmobilereviwes
    @smartmobilereviwes หลายเดือนก่อน

    Amazing.....

  • @krishnaharithapa7113
    @krishnaharithapa7113 หลายเดือนก่อน

    Great

  • @prabinbemti
    @prabinbemti หลายเดือนก่อน

    नेपाल लाई कति माया गरेको होला येस्तो देश घाती हरुले देश को नागरिकता त्यागेको स्वार्थ मान्छे

  • @DHAMMA.traverler
    @DHAMMA.traverler 15 วันที่ผ่านมา

    गज्जब , छ ल

  • @chandragurung2567
    @chandragurung2567 หลายเดือนก่อน

    Congratulations good luck 👍 I will

  • @sunilns6516
    @sunilns6516 หลายเดือนก่อน

    Ramro video

  • @Gopal.K-C
    @Gopal.K-C หลายเดือนก่อน

    Omg lastai shokina ra well collection vai ko hamro nepali pani yastai jeban bethayko

  • @thaguthapa4957
    @thaguthapa4957 หลายเดือนก่อน +3

    Nice vlog

  • @premgajmer4855
    @premgajmer4855 23 วันที่ผ่านมา +1

    हाम्रो नेपाली हरु पनि एतिका धनी हरु अमेरिकामा रैछन बा मत हेरेको हेरेइ भयेँ बा संसार कै धनी मध्धे मा गनिन्छ जस्तो लाग्यो बा

  • @sudipkhadka3958
    @sudipkhadka3958 หลายเดือนก่อน

    Dami❤❤

  • @bhupendrashrestha7616
    @bhupendrashrestha7616 หลายเดือนก่อน +2

    Great Collection Manoj Dai... I had an opportunity to work under him while he was in Nepal back in early 2000... Super Gentle man