अमेरिकामा आगो कृत्रिम बर्षाको सम्भावना || Bishwo Ghatana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ม.ค. 2025

ความคิดเห็น • 411

  • @BishwoGhatana9
    @BishwoGhatana9  11 วันที่ผ่านมา +57

    खासमा यहाँ वसिङ्टन डिसी बराबरको क्षेत्रफल हुनुपर्नेमा वरपरको क्षेत्र मा भएकोमा उक्त शब्द हटाइएको छ । सुझाबको लागि धन्वाद ।❤

  • @AdhikarJnsw
    @AdhikarJnsw 11 วันที่ผ่านมา +18

    अमेरिका आगोले जलायो ।। नेपाललाई नेताहरुले जलाउदै छन 😥😥

    • @user-beteach
      @user-beteach 9 วันที่ผ่านมา +1

      Wou

    • @RahulThapa-v8l
      @RahulThapa-v8l 9 วันที่ผ่านมา

      Jaldai na hamro Nepal dhukha baru shnaxa Tara Nepal kahla ni sakinna jaya Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SanamShrestha-g9o
    @SanamShrestha-g9o 11 วันที่ผ่านมา +20

    बिश्वलाई लुटेर धनी भएको देश ,अाज खरानी भए छ ।
    दुनियाँलाई अागो लगाउँदा लगाउँदै
    प्रकृतिले अाफ्नै देशलाई
    अागो लगाई दिए छ ।
    दुनियाँलाई लुटेको त्यो धन सम्पत्ति
    अाखिर के काम लाग्यो
    सबै खरानी भए छ ।
    सयौं बर्षपछि कहिले नबिर्सने
    कहानी भए छ ।

    • @Reactionfunny0
      @Reactionfunny0 10 วันที่ผ่านมา +3

      उसो भए 2072 साल को भूकम्प ले के जनाउँछ। यस्ता ऐलानी कुरा गर्नु हुँदैन sir

    • @susilshahi3644
      @susilshahi3644 9 วันที่ผ่านมา +1

      Wou

    • @susilshahi3644
      @susilshahi3644 9 วันที่ผ่านมา +1

      Ho

    • @user-beteach
      @user-beteach 9 วันที่ผ่านมา +1

      Wou

    • @user-beteach
      @user-beteach 9 วันที่ผ่านมา +1

      Wou

  • @rahulbista6295
    @rahulbista6295 12 วันที่ผ่านมา +25

    अमेरिका ले आज सम्म जति पनि देश लाई खरानी बनाएको छ जति पनि निर्दोष मानिस हरु को ज्यान लिएको थियो मानिस हरु लाई घरबार विहिन बनाएको थियो त्यसै को पाप लाग्यो । धन्यवाद जानकारी को लागि विश्व घटना च्यानल परिवार लाई। 🙏🙏👍👍👌👌❤️❤️🌹🌹

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 10 วันที่ผ่านมา +4

    प्रक्रीतिसङ्ग कसैले सक्दैन तेसैले प्रक्रीतिलाइ जोगाऔ प्रक्रीती नै हाम्रो भगवान हुन 🕉️

  • @HimalTachNepal
    @HimalTachNepal 12 วันที่ผ่านมา +73

    बिश्व ध्वस्त पार्ने अमेरिकालाई प्रकृतिले जितेछ।

  • @memestudio56
    @memestudio56 11 วันที่ผ่านมา +13

    कृत्रिम गराए पनि नगराए पनि अब त्यस क्षेत्र वरिपरि ठूलो वर्षा हुने सम्भावना छ। त्यसले निम्त्याउने विनाश पनि आँकलन गर्न गाह्रो छ।

  • @suyalthapa3951
    @suyalthapa3951 12 วันที่ผ่านมา +34

    धेरै राम्रो जानकारी दिनु भयो खुशी लाग्यो🌹🌹🙏🙏🙏🙏🙏

  • @deepaksatyal1618
    @deepaksatyal1618 11 วันที่ผ่านมา +16

    कर्म अनुसार काे फल , भाेग्नु नै पर्छ .....
    श्री पशुपतिनाथ ले रक्षा गरून् 🙏🙏🙏

  • @buddhagurung4732
    @buddhagurung4732 12 วันที่ผ่านมา +10

    सुरुवात् निश्चय नै हो त्यो पनि शक्तिशाली राष्ट्रबाट परिवर्तन जरुरी छ सबैमा जानकारी भया !

  • @BaghatnagariNagari
    @BaghatnagariNagari 12 วันที่ผ่านมา +12

    धेरै राम्रो लागेको छ पश्चिमी देशहरूमा युद्ध गरेको पाप लागेको हो।

  • @shyamgautam7493
    @shyamgautam7493 8 วันที่ผ่านมา

    चाडो भन्दा चाडो अग्नि नियन्त्रण होस र सबै जनता भय बाट मुक्त रहुन।

  • @amritbk7022
    @amritbk7022 10 วันที่ผ่านมา +1

    अमेरिका मा राम्रो होस।आगो निभोस।

  • @Radhakrishnajyotishparamarsha
    @Radhakrishnajyotishparamarsha 12 วันที่ผ่านมา +24

    धेरै देशका जनताको श्राप लागेको हो अमेरिकालाई अरुको उन्नति देखि नसहने निति छ अमेरिकाकाे

  • @Burja12
    @Burja12 12 วันที่ผ่านมา +9

    म मलेशिया बाट हेर्दै छ

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 12 วันที่ผ่านมา +8

    दुनियालाइ खरानी बनायको अमेरिकाले आज आफै खरानी हुनुपर्यो पापको बदला पाप हो यो

  • @rajusubba6926
    @rajusubba6926 11 วันที่ผ่านมา +2

    संसारमा नरसंहार मचाउने आतंककारीलाई देउडन्ड ले ठिक पार्यो। यस्तो विषम अवश्थामा पनि खुशी हुनु बाध्य भैयो।

  • @prakashmainali4102
    @prakashmainali4102 12 วันที่ผ่านมา +12

    म कुवेत देखि हेर्दैछु है अमेरीकाको लागि सारै दुखि पनि छु भगबान् सङग यहि प्राथानाछ कि चाडो भन्दा चाडो अग्नि नियन्त्रणमा आआेस् सबैले ढुक्कको सास् फेर्न पाआेस्😢😢

  • @yuyutsudhamanoj
    @yuyutsudhamanoj 12 วันที่ผ่านมา +5

    Wow! Outstanding video! Really appreciate! Wishing you all the best Biswo Ghatana !

  • @IshoworiPrasadneupane
    @IshoworiPrasadneupane 12 วันที่ผ่านมา +4

    बहुतै राम्रो बिस्लेषणको लागी धन्यबाद छ !

  • @mohanphuyal2715
    @mohanphuyal2715 12 วันที่ผ่านมา +2

    असाध्यै राम्रो खोजमुलक सामग्री को लागी धन्यवाद हजुर

  • @SSDiaries-x2u
    @SSDiaries-x2u 11 วันที่ผ่านมา +2

    सानो सानो साथि हरु याता हाजिर गराउने है

  • @KajiBahadurGhimire-n9m
    @KajiBahadurGhimire-n9m 7 วันที่ผ่านมา

    उच्च ठाउ र जता ततै ताल पोखरि बनाउ ,
    बाताबरण स्वच्छ ठन्डा खुसियालि मनाउ।।
    सन्सार को भलो होस भनि मन जाग्छ बिस्व सचेत नभएमा अनिकाल लाग्छ।।
    नेपाल झन यो कुरा कस्ले सुनि दिने हो मैले त २४ बर्ष हाराहारी देखि हिउ पग्लिएको देखेर सतर्क हुनुपर्छ भनेको थिए।

  • @mohannathdangal3997
    @mohannathdangal3997 12 วันที่ผ่านมา +11

    दुनियाँमा आगोलगाउन माहिर अमेरिका आज त्यहीँ आगोको चपेटोमा फस्यो ! असत्यको परिणाम असत्य नै सावित हुन्छ !🎉🎉🎉

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor 11 วันที่ผ่านมา +1

      🇳🇵🙏
      नेपालमा बाईबलीय आगो झोसेर हो जस्तो लाग्यो ।
      सकभर छिटो नियंत्रण हुनू होस अग्नि देव ।
      ॐ मणे पद्मे हुँ । (१०८ )
      ॐ 🌏🕊 ( १०८ )
      ❤️🙏🕊🔔🇳🇵🌏🙏🧎‍♂️🙇

    • @user-beteach
      @user-beteach 9 วันที่ผ่านมา +1

      Ho

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 12 วันที่ผ่านมา +26

    अ्मेरिकाले बिश्वमा युद्द बनाएर घरवारबिहिन बनाउदै आइरहेको छ त्यसको बडला प्रकृतिले लिदै छ्।

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 10 วันที่ผ่านมา

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @MerkusSherpa-d7o
    @MerkusSherpa-d7o 11 วันที่ผ่านมา

    एकदमै राम्रो....

  • @Aashishadhikarichhetri
    @Aashishadhikarichhetri 12 วันที่ผ่านมา +9

    वास्तवमा भन्नू पर्दा मानिस प्रकृतिको अधीन हुन्छ।प्रकृति मानिसको अधीन हुदैन। अहंकार बस मानिसले आफ्नो दायरा बढाउन खोज्दा प्रकृतिले बेला बेला नराम्रो सवक सिकाउछ।

  • @ChandraRc-mn2mo
    @ChandraRc-mn2mo 11 วันที่ผ่านมา

    अनमोल चीज चाहिँदैन, अनगिन्ती माया र अटुट साथ भए पुग्छ।❤️💐

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 12 วันที่ผ่านมา +2

    म काठमान्डु बाट हेर्दै छु ।।

  • @sandiprajsewa5991
    @sandiprajsewa5991 11 วันที่ผ่านมา

    दुनियाँमा जे जस्तो भएनी मानव हरु सुरक्षा हुनुपर्छ पर्छ कसैले कसैलाई गुमाउन न पर्योस

  • @Sayangbantawa
    @Sayangbantawa 12 วันที่ผ่านมา +1

    राम्रो समाचार !

  • @REMON647
    @REMON647 11 วันที่ผ่านมา

    निर्दोष धर्ती आमा मा यस्तो के बिपत्ति आइलाग्यो! धन्यवाद ईश्वर मानव क्षति लाई बचायौ। जति मानव क्षती भयो त्यो भन्दा अगाडि नलानुस...."🇳🇵🇳🇵🇳🇵ॐ नमः शिवाय"🇳🇵🇳🇵🇳🇵

  • @DHANRasiGurung
    @DHANRasiGurung 12 วันที่ผ่านมา +1

    म प्राय इपिसोड दैनिक सुन्छु विश्व घटनाको ❤ अहिले ktm bata सुन्दै छु।from lmj..

  • @HariparshadupadhyayHpu
    @HariparshadupadhyayHpu 12 วันที่ผ่านมา +2

    Voice of the best ❤

  • @tiffanyfrank6716
    @tiffanyfrank6716 9 วันที่ผ่านมา

    yo bhaneko brahma ago ho. sabai khrani parera afai nibh chha. yestai ago ko sachhi chha hamro chhimeki gau bhujauli.

  • @SantosGm-i1h
    @SantosGm-i1h 11 วันที่ผ่านมา +1

    Nikai ramro lagyo❤

  • @shantarai6363
    @shantarai6363 11 วันที่ผ่านมา

    रोचक लाग्यो।

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 12 วันที่ผ่านมา +3

    जब जब प्रकृतिलाई आफ्नो नियन्त्रणमा राख्न खोज्छ नि मान्छेले। तब तब विनाशकारी रुप देखाउँछ प्रकृतिले पनि

  • @aatmaramdangal8123
    @aatmaramdangal8123 12 วันที่ผ่านมา +2

    So nice information Sir, thank you soo much 🙏🙏🙏

  • @BishnuDevkota-x8l
    @BishnuDevkota-x8l 11 วันที่ผ่านมา

    Bahut ramro ,radhey!!!

  • @harishrestha6292
    @harishrestha6292 11 วันที่ผ่านมา

    उत्कृष्ट विश्लेषण 🙏

  • @bimalrai.1980
    @bimalrai.1980 12 วันที่ผ่านมา +6

    गाजाकाे प्यालेस्टाइनी जनताको आशुका मुल्य हाे।

  • @ChandraBudhathoki-p6q
    @ChandraBudhathoki-p6q 11 วันที่ผ่านมา +1

    Ramro man jitiyo aaja ko samajrile

  • @bhimbhatta7189
    @bhimbhatta7189 11 วันที่ผ่านมา

    यो त अति भो

  • @r.b745
    @r.b745 12 วันที่ผ่านมา +1

    😢😢😢

  • @GraceChaudhary-l2q
    @GraceChaudhary-l2q 12 วันที่ผ่านมา +3

    😭😭😭😭🙏🙏🙏🙏🙏यो आगो परर्मेसवर बाट नाइ आको जस्तो लाग्छ मलाइ चाइ 😮😮 तेसाइले 😮 सबै जनाले पर्मेस्वरमा हरेकले घुडा टेकेर पस्चताप गर्दाइ पर्थाना गर्नुपर्छ 😮अनि मात्र आगो निब्छ 🙏

    • @namnuwarai5242
      @namnuwarai5242 12 วันที่ผ่านมา +2

      😂😂

    • @Durges23378
      @Durges23378 12 วันที่ผ่านมา +2

      nipis

    • @youbraGurung
      @youbraGurung 12 วันที่ผ่านมา +2

      घन्टा को परम्रेश्वर

    • @AnilBhandari-hv5uw
      @AnilBhandari-hv5uw 12 วันที่ผ่านมา +3

      @GraceChaudhary के बोल्या के बोल्या 🙈🥺🥺

    • @susilshahi3644
      @susilshahi3644 11 วันที่ผ่านมา +2

      Ho

  • @musicmasti7269
    @musicmasti7269 11 วันที่ผ่านมา

    जानकारी कोल लागि धेरै धेरै धन्यवाद 🎉🎉

  • @RoshaniXettri-n6e
    @RoshaniXettri-n6e 11 วันที่ผ่านมา

    Omg अझ पनि लागिराछ आगो

  • @SUNILLIMBU793
    @SUNILLIMBU793 12 วันที่ผ่านมา +3

    बिस्वालाइ हाराउने अ्मेरिकाले प्रकृतीलाइ हराउन सकिरहेको छैना 😢😢 कृपय भगुवान रक्ष गर्नुस

  • @Neapali-World-News100k
    @Neapali-World-News100k 11 วันที่ผ่านมา +1

    Good information

  • @rameshthapa4552
    @rameshthapa4552 11 วันที่ผ่านมา

    अमेरिका ध्वस्त हुनो जौरुरी छ अरुलाई हेप्ने अमेरिका अग्नि देउता ले सहि गरे छ

  • @gobindashrestha7493
    @gobindashrestha7493 12 วันที่ผ่านมา +2

    कृतिम बर्षा गर्न ढिला भै सक्यो पहिल्यै आगोले त्यस क्षेत्रको मौसुमी तापमान तातोले सुख्खा बनाउनु भन्द पहिले नै गराएर आगो नियन्तर्न गराउनु पर्ने थियो , अब बादल collection हुन र बन्न difficult हुन्छ ।

  • @NirajBohara-j4k
    @NirajBohara-j4k 12 วันที่ผ่านมา +1

    Nepali top channel ❤❤

  • @BhimBhujel-ee8vx
    @BhimBhujel-ee8vx 11 วันที่ผ่านมา +1

    अमेरिका जलवायु परिवर्तनसँग कसरी जुध्न सकिन्छ भन्ने विषयमा हात झिकेर बसेको देश हो। सायद अब त राम्रै पाठ सिक्यो होला।

  • @TakyuMagar
    @TakyuMagar 12 วันที่ผ่านมา +3

    Good usa sakinu parxa!,

    • @Nitya-s5j
      @Nitya-s5j 12 วันที่ผ่านมา +2

      Tyo sakinu bhneko nepalma ni ashar prnu ho

    • @susilshahi3644
      @susilshahi3644 11 วันที่ผ่านมา +1

      Ho

  • @MixMusic-c2x
    @MixMusic-c2x 11 วันที่ผ่านมา +4

    नयाँ नयाँ youteber मिलेर सपोर्ट गरौं hjr nice khaber

    • @DarsonKumal
      @DarsonKumal 11 วันที่ผ่านมา

      Malai पनि गर्दिनु है

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 11 วันที่ผ่านมา

    अमेरिकामा भएको दु:खद आगलागीका विविध पक्षका बारेमा जानकारी गराई दिनु भयकोमा धेरैधेरै धन्यबाद छ।विश्व घट्ना परिवारमा ।

  • @lsjvideovlogandknittingcre7361
    @lsjvideovlogandknittingcre7361 11 วันที่ผ่านมา

    Jankariko lagi dhanyewad ❤

  • @Topgoals-s3n
    @Topgoals-s3n 12 วันที่ผ่านมา +1

    So nice description go on.....big fan.

  • @sushmajimba1595
    @sushmajimba1595 12 วันที่ผ่านมา +3

    USA jasto sukai desh hos tara tes deshma basne sabai jana galat tw hoin hola ni 😢so please god tyo sab aago nibiyos😢

  • @Anita_Sharmaa
    @Anita_Sharmaa 11 วันที่ผ่านมา

    Dherai dhanyebaad

  • @TopendraMagar-w4f
    @TopendraMagar-w4f 11 วันที่ผ่านมา

    Thanku

  • @youbraGurung
    @youbraGurung 12 วันที่ผ่านมา +3

    अरुको घरमा आगो लगाएर खुसियाली मनाउने अमेरिका आज आफ्नै घर आगो मा जलि रहदा को पीडा बल्ल महसुस भयो होला

  • @roshanchamling5290
    @roshanchamling5290 10 วันที่ผ่านมา

    Nice explained

  • @SanuThapa-jn3sm
    @SanuThapa-jn3sm 10 วันที่ผ่านมา

    Very nice job

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 12 วันที่ผ่านมา +4

    बिस्सो घटना दैनिक हेर्नू हुने कोको हुनुहुन्छ नि❤❤❤❤

  • @damodarpaudel5693
    @damodarpaudel5693 12 วันที่ผ่านมา +2

    प्रकृति सङ्गको रिस अब ट्रम्पले कुन देसमा गएर एटम बम खसाल्ने हुन थाहा छैन 🙏🙏

  • @MIMISASUNAR
    @MIMISASUNAR 10 วันที่ผ่านมา

    great sharing video👏👏👏

  • @livechannel9377
    @livechannel9377 6 วันที่ผ่านมา

    भनेपछी मानवले गरेको बिकास प्राकृतिक नियम भन्दा बाहिर जान सक्ने हुँदो रहेनछ ।

  • @Rajipyadav-qy8cn
    @Rajipyadav-qy8cn 12 วันที่ผ่านมา

    Atianata ramro

  • @Sandip2-nembang2
    @Sandip2-nembang2 11 วันที่ผ่านมา +1

    🙏🙏

  • @SHIVARAJACHARYA
    @SHIVARAJACHARYA 12 วันที่ผ่านมา +24

    gaza मा 40000 भन्दा बडि मर्दा कोइ चुइक्क बोलेको सुनेको थियन 25 जाना मर्दा गोहिको आँसु झार्दै छ्न

    • @FunnyGaming...1m
      @FunnyGaming...1m 12 วันที่ผ่านมา +2

      😢😢😢😢 right bro 😢😢😢😢

    • @lasthopethakuri
      @lasthopethakuri 12 วันที่ผ่านมา +2

      😂😂

    • @Raisukvlogvalag
      @Raisukvlogvalag 12 วันที่ผ่านมา

      तिम्रो आँखा फुटेको छ कि कसो अमेरिक ले तेतिकै गाजा मा बम हानेको होर निउ खोजे पछि छोड्छ इज्राएली देश मा हजारौं बाम बर्साउदा त कहाँ लुकेको थिईस नेपाली लाई अझै बन्दक बनाएको देखेनस तिमी कुन दुनियाँमा छौ अलि बुझेर बोलौ🤮

    • @GaneshDahal-tu1tj
      @GaneshDahal-tu1tj 11 วันที่ผ่านมา +2

      गाजा र युक्रेन को नोक्सान को तुलना मा केही भएकै छैन यहाँ भन्यो भने अमेरिका जान पाएन अनि बिरोध गर्छ भन्छन् राँडा बान हरु नेपाली लाई केही नहोस विश्व मा अमेरिका भन्ने देश नै नरहे पनि केही फरक पर्दैन लागिरहोस आगो

    • @GaneshDahal-tu1tj
      @GaneshDahal-tu1tj 11 วันที่ผ่านมา +1

      खैरे का गुलाम हरु हुन् किन बोल्छन् ।

  • @HSA2008yourtravelplanner
    @HSA2008yourtravelplanner 10 วันที่ผ่านมา

    Well informed episode very good pray 🙏 La people stay safe

  • @MaxonSaru
    @MaxonSaru 12 วันที่ผ่านมา +2

    अब सन्सारअन्त्यको लक्षण हो जस्तो लाग्छ

  • @saradakarnali1363
    @saradakarnali1363 12 วันที่ผ่านมา +1

    क्रितिम वर्षा बनाउन पनि बादल र चिसो चाहिदो रहेछत धट सबै भन्दा ठुला त भगवान

  • @DevendraRai-e3c
    @DevendraRai-e3c 11 วันที่ผ่านมา

    Best idea ....

  • @GangaTimsina-dr6tm
    @GangaTimsina-dr6tm 11 วันที่ผ่านมา

    यति सचेत र शक्तिशाली मानव बस्ती अमेरिकामा बसोबास गर्दछन तर हरेक पटकको महामारी, बिनासकारी बिभिन्न परिघटनामा ढिलासुस्ती र चुकेको प्रस्टै देखिने गर्दछ। यसको सत्य कारण पुर्णरुपमा कृतिम परनिर्भरता नै हो यधपी सुचना पाएपनि सहि समयमा सहि प्रयोग नहुनु।तर अन्य मानव सभ्यताको पहिचान बोकेका अन्य देशहरूमा आक्रोश र आक्रमण चाहिँ सहि समय आउनुभन्दा पहिले नै र ढिलाईनगरेको ईतिहास पर्दाबाट बिहिर छ।

  • @NishanGamingz
    @NishanGamingz 11 วันที่ผ่านมา

    Garo xa

  • @chhabilalpandey4465
    @chhabilalpandey4465 12 วันที่ผ่านมา +1

    ❤Good🎉

  • @devrajkoirala8784
    @devrajkoirala8784 11 วันที่ผ่านมา

    Prakriti. Le AMERIkA lai good garecha🇳🇵🇳🇵🇳🇵

  • @ConfusedBooks-ld6kg
    @ConfusedBooks-ld6kg 12 วันที่ผ่านมา +3

    Namaste

  • @SurendraBc-m9r
    @SurendraBc-m9r 11 วันที่ผ่านมา

    बिश्वलाई जलाउने अमेरिका आज आफै जलिरहेको छ
    दु:खद खबर😢
    सन्देश मुलक भिडियोको लागि धन्यवाद

  • @mahendralimbu3083
    @mahendralimbu3083 11 วันที่ผ่านมา

    Good job bro thanks 4 video.

  • @BinodKumal-x8y
    @BinodKumal-x8y 11 วันที่ผ่านมา

    Good information ❤❤

  • @jobnoticenepal2628
    @jobnoticenepal2628 12 วันที่ผ่านมา +2

    artificial rain लाई पनि बादल हुनुपर्छ ।धुवाले गर्दाखेरी बादल नै बनेको छैन ।लाई भनेको छैन

  • @sitathapa7992
    @sitathapa7992 11 วันที่ผ่านมา

    दुनियाँ नेपालीका छाेराछाेरि राेजगारि दियर पालेकाेछ ।के सराप दिनु गत साल हाम्रो देशमा पनि ठुलाे अागलागि भाकैहाे भाेलिका दिनमा पनि नहाेला भन्न सकिन्न ।के अरुकाे खेदाे खन्नु अाज खुसिमान्ने मान्छेलाई भाेलि त्याे अबस्था अाउन सक्छ ।

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 12 วันที่ผ่านมา

    राम्रो

  • @basantagautam5979
    @basantagautam5979 11 วันที่ผ่านมา

    यो कुरा त मैले कमेन्ट गरेको जस्तो लाग्छ

  • @Wambule2024
    @Wambule2024 11 วันที่ผ่านมา

    अमेरिकाले गरेको सबैभन्दा ठूलो गल्ती भनेको हेलिकप्टर बाट समुद्रको पानी हाल्नु हो । पहिलो हेलिकप्टरको पङ्खा बाट प्रतिघन्टा 2-3 सय किमि को दरले हावा फाल्छ र यसले झन आगो फैलाउन मद्दत गर्छ अनि दोस्रो समुन्द्रको पानीमा आयोडिनको मात्रा बढी हुन्छ र नुनिलो हुन्छ आयोडिनले आगोलाई जल्न अझै मद्दत गर्छ

  • @Bhairamvlog
    @Bhairamvlog 12 วันที่ผ่านมา +2

    अमेरिका अरुलाइ जुदाउन मात्र जान्छ र आफ्नो देश मा यो आएको भएको समस्या को समस्य गर्न सकेन? युद्ध गरौन चाहिँ गर्छ

  • @dangibinod
    @dangibinod 10 วันที่ผ่านมา

    Very nice

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 12 วันที่ผ่านมา +2

    भारतीय च्यानल बाट काट कुट गरेर भन्ने हो कुनै नौलो कुरा छैन।

  • @RabindraSubba-ll9ip
    @RabindraSubba-ll9ip 12 วันที่ผ่านมา

    Danyabat sir jankari ko lagi🎉🎉😢

  • @nekbahadurBudha
    @nekbahadurBudha 10 วันที่ผ่านมา

    जे जस्तो भएपनि पाप पाप नै हो धर्म धर्म नै हो? दुनियालाई गिद्धे नजरले हेरी तहस नहस पारि आफु मात्र माथि जाने अरुलाई दमन गरेको पापको फल भगवानले जनतालाई नभइ त्यहाँका सासकलाई दिनु पर्ने?

  • @Laxman.off123
    @Laxman.off123 11 วันที่ผ่านมา

    ❤❤❤wow

  • @rameshmaharjan7757
    @rameshmaharjan7757 10 วันที่ผ่านมา

    Tapai ko channel herne garthe man parthyo aba bhane dikka lagod ad haru le garda herna nasakine bhayo thank you

  • @devrajkoirala8784
    @devrajkoirala8784 11 วันที่ผ่านมา

    AAgo le sakos .NEPAL lai dherai heppthyo🇳🇵

  • @urajsen3125
    @urajsen3125 11 วันที่ผ่านมา

    Pray for america

  • @aakashgyawali4358
    @aakashgyawali4358 12 วันที่ผ่านมา +1

    अमेरिका , बेलायत अनि australia सबै मा आगो लाग्नु पर्छ अब , सबै नेपाली आफ्नो देश फर्कियोस 😂😂😂

    • @StarHolyNationHoly
      @StarHolyNationHoly 12 วันที่ผ่านมา +2

      कहाँ फर्कन्छन् उतै आगो मा परी खरानी हुन्छन नि

    • @Lakayy-w8c
      @Lakayy-w8c 12 วันที่ผ่านมา +1

      ​@@StarHolyNationHoly😂😂😂

    • @susilshahi3644
      @susilshahi3644 11 วันที่ผ่านมา +1

      Ho