सनसनी पूर्ण रहस्य आखिर कति सत्य || Bishwo Ghatana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ม.ค. 2025

ความคิดเห็น • 333

  • @KarkiBirendra-e7f
    @KarkiBirendra-e7f 11 วันที่ผ่านมา +155

    यो विश्व घटना न छूटाई हेर्ने जति यता हाजिर हुनु पर्यो ❤❤😊

  • @Rajanthapa-ff4nq
    @Rajanthapa-ff4nq 10 วันที่ผ่านมา +15

    अमेरिका इन्डिया चाइना रूस अनि बेलायत यस्ता मुजीहरु त सबै ध्वस्त भएपनि हुन्छ मेरा लागि त म त राम्रो मानिन्थे।

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 9 วันที่ผ่านมา +1

      😂😂😂yo desh nabhako vye aaile ni dhunge yug ma hunthyo sansar 😂

    • @Erenkulung
      @Erenkulung 9 วันที่ผ่านมา

      Tero kurama kunai sense nai vandaina lado jasto

  • @LokbahadurSubba-ql9gp
    @LokbahadurSubba-ql9gp 10 วันที่ผ่านมา +30

    सत्य र असत्य त त्यहाँका राजनैतिक रणनितिकारहरु त्यहाँ कर्मचारी र जनतासँग मात्र थहा हुनुसक्छ बाहिरबात अनुमान गर्नु मात्र सकिन्छ।

  • @PawanShahi-fl8fm
    @PawanShahi-fl8fm 10 วันที่ผ่านมา +8

    म सधैं हेर्छु यो च्यानल को भिडियो हरु तर दिन दिन आउने आज भोलि निरन्तर किन आउँदैन सर😢

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 10 วันที่ผ่านมา +24

    यी सबै गफ मात्रै हुन । यो एउटा विशुद्ध प्राकृतिक प्रकोप हो ।

  • @shinobiplays5143
    @shinobiplays5143 9 วันที่ผ่านมา +1

    असाध्यै रोचक, लाग्यो हजुर

  • @aaitarajgurung2302
    @aaitarajgurung2302 11 วันที่ผ่านมา +13

    First comment Harka Sampang jindabad ❤🎉bhanow sabai la😮😮

    • @Boharavideos
      @Boharavideos 10 วันที่ผ่านมา

      Harke giithee aalu ho 😅

  • @raichandra1632
    @raichandra1632 10 วันที่ผ่านมา +2

    सुन्नैपर्ने वास्तबिकता, धन्यबाद सर !

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 10 วันที่ผ่านมา +3

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @badboyshivaraj7393
    @badboyshivaraj7393 10 วันที่ผ่านมา +2

    धेरै राम्रो समाचार ❤❤❤

  • @LokbahadurSubba-ql9gp
    @LokbahadurSubba-ql9gp 11 วันที่ผ่านมา +6

    आजको अवस्थामा दयनिय विषय हो किनकि त्यहाँ पनि सर्वसाधारण मान्छेहरु छन् त्यसकारण संका उपसंकाको विषय तिर जानु भन्दा पनि सहयोको भावनामा तिर जानु उचित हुन्छ भन्ने मलाई लाग्दछ।

  • @DeepakAcharya-c8d
    @DeepakAcharya-c8d 10 วันที่ผ่านมา +10

    निकै सुमधुर आबाज दाइ❣️🙏

  • @shyamgautam7493
    @shyamgautam7493 9 วันที่ผ่านมา

    एकदम रोचक लाग्यो यो video ।

  • @munalpumaRai
    @munalpumaRai 10 วันที่ผ่านมา +2

    Garo xa

  • @PurnabahadurKc-td9fs
    @PurnabahadurKc-td9fs 8 วันที่ผ่านมา

    Sunna payako ma dherai ramro lagyo Good

  • @Sambhurajbanshi4452
    @Sambhurajbanshi4452 10 วันที่ผ่านมา +3

    आजको श्रृङ्खला कल्पनामा आधारित लाग्यो

    • @Gsocialmotv-f2x
      @Gsocialmotv-f2x 10 วันที่ผ่านมา

      आगोमा घिउ थपन नेपाली पनि कम छैन।

  • @reshamneupane6902
    @reshamneupane6902 9 วันที่ผ่านมา +1

    Nice episode ❤

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 10 วันที่ผ่านมา +27

    पाप लागेकाे हाे दुनियाँलाई रुहाएकाेले पाप लागेकाे हाे

    • @ThapaGopal-sw5sq
      @ThapaGopal-sw5sq 10 วันที่ผ่านมา +5

      पाप लाग्ने भए नेपालको नेतालाइ खै त लागेको 😡😡

    • @tsultrimlama5560
      @tsultrimlama5560 10 วันที่ผ่านมา +2

      If America is not there ,Nepal is taking over by Dooti long time ago brother,

    • @himrajshahi-w8c
      @himrajshahi-w8c 10 วันที่ผ่านมา +1

      हो

    • @himrajshahi-w8c
      @himrajshahi-w8c 10 วันที่ผ่านมา +1

      हो

    • @himrajshahi-w8c
      @himrajshahi-w8c 10 วันที่ผ่านมา +1

      हो

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 10 วันที่ผ่านมา +1

    आगलागीका सम्भाब्य सम्भावनाका बारेमा जानकारी गराई दिनु भयकोमा धेरैधेरै धन्यबाद छ।यस्ता ठुलो विनासका घट्नाबाट विश्व समुदायले कारणहरूका बारेमा पत्ता लगाई समय मै रोकथामको लागी जन शक्ति र साधनको उचित ब्यबस्था तर्फ ध्यान दिनु पर्छ ।अब भविष्यमा विश्वमा यस्ता कहाली लाग्दो घट्ना नघटोस।

  • @RamkajiGurung-c5x
    @RamkajiGurung-c5x 10 วันที่ผ่านมา +2

    बिस्वस्नियता र जानकारी मुलक छ तर धेरै छोटो लाग्छ कार्यक्रम ।

  • @Kiran_rai870
    @Kiran_rai870 10 วันที่ผ่านมา +2

    अरु केही हैन बारम्बार गरेको ईश्वरको इन्कार र अनैकिक क्रियाकलापका कारण यो अवस्था भएको हो।

  • @ramaaaaaaaaaaamamu
    @ramaaaaaaaaaaamamu 5 วันที่ผ่านมา

    Knowledgeable!

  • @sunilyoutuber78
    @sunilyoutuber78 11 วันที่ผ่านมา +1

    Waiting ❤

  • @RamailoGorkha
    @RamailoGorkha 11 วันที่ผ่านมา +2

    waiting

  • @shreedawalama9744
    @shreedawalama9744 10 วันที่ผ่านมา +1

    सुचन को लगि धन्यवाद

  • @arjunkhanal9610
    @arjunkhanal9610 10 วันที่ผ่านมา

    राम्रो लागो ।

  • @ShaileshDhami-k7c
    @ShaileshDhami-k7c 10 วันที่ผ่านมา

    Best TH-cam channel of Nepal ❤

  • @santoshpaudel7259
    @santoshpaudel7259 10 วันที่ผ่านมา

    Keep it bro ❤❤

  • @मौसमरावत-ख8ब
    @मौसमरावत-ख8ब 10 วันที่ผ่านมา

    Wowowow

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 10 วันที่ผ่านมา +1

    अनौठो देश मा हाजार विकल्प हुन्छ तेसैको परिनाम हो यो?

  • @roshanchhetri3256
    @roshanchhetri3256 10 วันที่ผ่านมา

    सहि कुरा गर्नु भयो तपाई ले

  • @BinodAdhikari-n5p
    @BinodAdhikari-n5p 9 วันที่ผ่านมา

    very interesting information .

  • @LilaLuitel-x3p
    @LilaLuitel-x3p 10 วันที่ผ่านมา +1

    ❤❤❤❤very good😮😮😮😮😮iam happy

  • @sabinbhandari8365
    @sabinbhandari8365 11 วันที่ผ่านมา +5

    पुरै काल्पनिक कथा जस्तो लाग्यो😂😂

  • @JitendraSahani-m5m
    @JitendraSahani-m5m 7 วันที่ผ่านมา

    Nepal ko purai janatale hernu parne biswa gatana Channel ani all history channel ko Harek videos ❤❤❤❤❤❤

  • @rajan_720
    @rajan_720 11 วันที่ผ่านมา +7

    विश्वघटनाको पारखीहरु यता हाजिर गरौँ❤❤

  • @NayanRai-n2y
    @NayanRai-n2y 10 วันที่ผ่านมา +7

    आफुहरुको हार हुन आट्यो या हार भयो भने अरुलाई आरोप प्रत्याआरोप लगाउन स्वाभाविक नै हो।

  • @honeymoktan7705
    @honeymoktan7705 9 วันที่ผ่านมา +5

    सुरूमा त रूस लाई सलाम गर्नु पर्छ ।याे रसियालेे लगायकाे अागाे हाे । अहिले चरा जस्तै देखिने धेरै ड्राेन बनी सकेकाे छ , याे चरा (ड्राेन )बाट पुरैे सहर र अमेरिककामा तिब्र रूपमा बल्न सक्ने पदार्थ जस्तै 'युरिनिम ' छर्किएर अागाे लगाएकाे हुन सक्छ । यस्ता युध्द गर्न रूस अमेरिका भन्दा धेरै गुना अगाडि छ । याे मेराे ब्यक्तिगत अनुमान हाेे।

  • @ENsurkhet
    @ENsurkhet 11 วันที่ผ่านมา +7

    कहिले चरा ले लगायो कहिले कस्ले लगायो के हो यो बहस confused नबनौनु न सर

  • @ramjibista9891
    @ramjibista9891 10 วันที่ผ่านมา +4

    नेपाली राजनितिज्ञको भनाइ जस्तो । गलत केही भयो कि षड्यन्त्र भयो । बिदेशीको हात छ प्रतिक्रियावादीले गराएको भने जस्तो तर्क भयो यो त।

  • @mahendralimbu3083
    @mahendralimbu3083 10 วันที่ผ่านมา

    Good job bro thanks 4 video.

  • @NabarajRai-l8w
    @NabarajRai-l8w 10 วันที่ผ่านมา +6

    यो बिस्वघटना पनि भ्युज तिर लाग्यो! २भाग मैले त हेरिन तर भ्युज राम्रो थियो! किनकि अमेरिका भन्ने बितिकै आखाबाट आगो निस्कन्छ! किनभने मेरो देश बर्बाद गरेको हो।

  • @rajesh24059
    @rajesh24059 10 วันที่ผ่านมา

    रोचक

  • @TapashBogati
    @TapashBogati 10 วันที่ผ่านมา

    Wo wowo 😢😢

  • @Uffn1
    @Uffn1 11 วันที่ผ่านมา +2

    😮❤❤❤nice 🎉🎉🎉😮

  • @thaparam6118
    @thaparam6118 10 วันที่ผ่านมา +3

    खेती किसान न गर्ने खाली जमिन देखि घर को छेउ छाउ बाताबरण सफा होस्भनेर रुख बिरुवा अन्धा धुन्दा रोप्दा घर न जलेर के जल्छ हाम्रो नेपाल पनि आज भोलि येस्तै भै रहेको छ

  • @promisesirpali-dd7ks
    @promisesirpali-dd7ks 10 วันที่ผ่านมา +2

    जे कुरा पनि अमेरिका मै हुने के रैछ कुन्नी सन्सार ले प्रमाणु बम्ब पनि उस्कै कारण देख्यो चन्द्र देब भनेर पुज्ने हाम्रो देउता चन्द्रमा मा पनि उहीँ पुग्ने हामी चै हेरे को हेरि कहिले केपि को पछि कहिले प्रचण्ड को पछि कहिले र्याले शेरे को पछि लाग्दा लादै जहिल्यै जहाँ को त्यहि दिमाग खराब 😢

  • @hom.mhigilama60
    @hom.mhigilama60 10 วันที่ผ่านมา

    भगवान ले नै हो की ! ।

  • @logout8277
    @logout8277 10 วันที่ผ่านมา +10

    एलियनले लगाईदेको होला। एरिया ५१ मा एलियनको बसाई छ रे नि त 😅😅😅😅😅

    • @susilshahi3644
      @susilshahi3644 10 วันที่ผ่านมา +1

      Ho

    • @samirtamang9526
      @samirtamang9526 10 วันที่ผ่านมา

      अमेरिकाले बनाएको एलियन त्यही एलियनले लगाइदेको होला।

  • @heeratamang
    @heeratamang 10 วันที่ผ่านมา +2

    सत्रु धेरै भएपछि जे पनि हुनसक्छ

  • @ArpanRai-jg4vk
    @ArpanRai-jg4vk 9 วันที่ผ่านมา

    आजको शृंखला हावा लाग्यो

  • @bamdevk.c3989
    @bamdevk.c3989 10 วันที่ผ่านมา +22

    कहिले चिलले आगो लगाउछ भन्ने कहिले चराले अहिले फेरि अर्को 😅😂 डलरको खेति गर्ने विस्व घटनाको विश्वसनीयता लाग्न छोड्यो ।

    • @amritpaudel2505
      @amritpaudel2505 10 วันที่ผ่านมา +2

      पैसा कमाउने भाडो 😂😂😂

    • @MointainBoY
      @MointainBoY 10 วันที่ผ่านมา +2

      साथी तिमी बुझ्दैनैा यसता कुरा

    • @susilshahi3644
      @susilshahi3644 10 วันที่ผ่านมา +1

      Wou

    • @susilshahi3644
      @susilshahi3644 10 วันที่ผ่านมา +1

      Ho

    • @Lakayy-w8c
      @Lakayy-w8c 10 วันที่ผ่านมา

      ​@@susilshahi3644 आए🤬🤬🤬🤬

  • @rahuldahal-q8z
    @rahuldahal-q8z 10 วันที่ผ่านมา

    All history मा पनी भिडियोहरू हाल्नु पर्यो बलराम सर❤❤

  • @इमकान्तभुसाल
    @इमकान्तभुसाल 11 วันที่ผ่านมา +1

    From Pyuthan ❤❤

  • @MinOli-m9v
    @MinOli-m9v 11 วันที่ผ่านมา +1

    Very good

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 10 วันที่ผ่านมา +3

    प्राकृती संग कहिले पनी जोडी नखोज्नु। धन्यवाद तपाई को सत्य तथ्य समाचार को लागी। जय आमा नेपाल।

  • @r.b745
    @r.b745 10 วันที่ผ่านมา +1

    😢😢😢

  • @ShobaShrestha1977
    @ShobaShrestha1977 8 วันที่ผ่านมา

    I was thinking about it

  • @nrrai-z1t
    @nrrai-z1t 11 วันที่ผ่านมา +1

    Kaile nobla yo ago❤❤

  • @Deependra-Karki
    @Deependra-Karki 10 วันที่ผ่านมา +4

    thanks for 220 subscriber keep supporting youtube family ❤🎉

  • @KamalSinghXettry
    @KamalSinghXettry 10 วันที่ผ่านมา +1

    अस्ति त चराले हो भन्दै थ्यौ त😢😊

  • @khemrajrijal6529
    @khemrajrijal6529 10 วันที่ผ่านมา

    Good sar

  • @anmolrokayavr4136
    @anmolrokayavr4136 11 วันที่ผ่านมา +1

    ❤❤

  • @rojilapyakurel2447
    @rojilapyakurel2447 10 วันที่ผ่านมา +1

    तराईको जाडोमा लाग्ने हुस्सुको रहस्य नि ल्याउनु पर्यो !

  • @RajMagar-v1k
    @RajMagar-v1k 10 วันที่ผ่านมา

    😊

  • @Xettre-Ak
    @Xettre-Ak 10 วันที่ผ่านมา

    Bishwsh ghataana ko video dhilo aaux tarw Kada aaaux

  • @ramupreti7753
    @ramupreti7753 7 วันที่ผ่านมา

    It can be possible ☝️

  • @BsPikachu
    @BsPikachu 10 วันที่ผ่านมา

    voice RRW BOLNI SAIHILI❤❤ GOOD

  • @purnatamang4051
    @purnatamang4051 10 วันที่ผ่านมา

    Ahile aaera yo content man paryo, Satyata yahi ho

  • @manojlamayolmo3272
    @manojlamayolmo3272 9 วันที่ผ่านมา

    यो विश्व घटना नहेरौ भने हेर्न मन लाग्ने,हेर्दै जादा कहिलेकाही बकवास पनि लाग्ने।
    घुमाई फिराई उहीँ कुरा गरिराख्ने,मनगढन्ते बिश्लेषण बढी गर्ने।

  • @Rbsunar455
    @Rbsunar455 10 วันที่ผ่านมา

    Good

  • @newone3318
    @newone3318 10 วันที่ผ่านมา

    Aaja aayra malai mann parena biswos ghatana malai jpt news

  • @chudamanibaral9985
    @chudamanibaral9985 11 วันที่ผ่านมา +1

    पोखराबाट हेर्देछु।

    • @LokjanThapa-p3j
      @LokjanThapa-p3j 11 วันที่ผ่านมา

      Ma nee pokhara bata herdai xu hjr

  • @sham9244
    @sham9244 10 วันที่ผ่านมา

    It's intensionally happened
    Im praying for los Angeles citizens 🙏

  • @AnitaDongGhalan
    @AnitaDongGhalan 10 วันที่ผ่านมา

    कुनै देशको लेजर को काम पनि हुन सक्छ

  • @LalitDhami-i8n
    @LalitDhami-i8n 10 วันที่ผ่านมา

    Hijo kin aayenau Sir 😊😊😊😊

  • @rajbardewa8726
    @rajbardewa8726 10 วันที่ผ่านมา

    Yo ta mamhile palilaii sochoko thiya🎉

  • @deepakpun8505
    @deepakpun8505 10 วันที่ผ่านมา

    कतिले महसुस गरेको छ,,,आजभोली बिस्वघटना पनि तथ्यहिन ,हावादारी र मान्छेमा भ्रम छर्ने कुराहरु बढी गर्ने भएको छ

  • @RajendraGautam-u7c
    @RajendraGautam-u7c 10 วันที่ผ่านมา

    Maybe this was one of the reason of fire in America by any rivalivery country.👑💯💯💯

  • @Sandip2-nembang2
    @Sandip2-nembang2 10 วันที่ผ่านมา

    नमस्कार

  • @bhojendragurung3814
    @bhojendragurung3814 10 วันที่ผ่านมา +1

    Huna panii sakx

  • @Motivationalchannel45
    @Motivationalchannel45 10 วันที่ผ่านมา

    😮😮😮🎉🎉🎉😮

  • @everestvloge1198
    @everestvloge1198 10 วันที่ผ่านมา

    इजराइल ले हुन सक्छ इजराइल सँग मात्र प्रविधि छ यस्तो😮

  • @Nepalimotivationokilmagar
    @Nepalimotivationokilmagar 10 วันที่ผ่านมา

    यता पनि हाम्रो कुरा सुनिदिउ है😊😊

  • @ramkhadka1186
    @ramkhadka1186 10 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @rajeshkhadka93
    @rajeshkhadka93 10 วันที่ผ่านมา

    😢

  • @basantathapa6135
    @basantathapa6135 10 วันที่ผ่านมา

    😢😢😢😢sad

  • @fanbeby
    @fanbeby 10 วันที่ผ่านมา

    अन्तिम उपाये पोइलाइ गरेको रैछ भने के भन्छौ
    अन्तिम उपाउए सुरुमै गर्नेत इअजराइल हो त्योइ कुरा आरु ली बुझे को छैन र द्दै🤔🤔🤔🤔🤔🤔🤔🤨🤨🤨

  • @HB-oc4td
    @HB-oc4td 10 วันที่ผ่านมา

    अमेरिकाले अरु देशमा आगो लगाउँछ, प्रकृतिले अमेरिकामा आगो लगाई दियो ।

  • @BikramGurung-r2j
    @BikramGurung-r2j 10 วันที่ผ่านมา

    हावा हावा भिडियो बनाउँछ डलर कमाउने सपना

  • @newgamer2313
    @newgamer2313 10 วันที่ผ่านมา

    तपाईको कन्टेन्ट हिन्दी टेलिफिलिम भन्दा कम छेैन शंकै शंका

  • @SanthoshSanthosh-j9x
    @SanthoshSanthosh-j9x 10 วันที่ผ่านมา

    यो सम्भबछ हाकिहरुपनि सानोमा सुयको प्रकाश लेन्समा पारेर लेन्सको छायाबाट पेपर जलायको घटना ताजैछ यसैप्रकारको बिकसित रुपपनि हुनसक्छ

  • @ChandraBDRLimbu-k3n
    @ChandraBDRLimbu-k3n 8 วันที่ผ่านมา

    विश्व बिनाश त होइन
    साथीहरू ??😢

  • @SanoKaji-m7d
    @SanoKaji-m7d 11 วันที่ผ่านมา +2

    First comment 0 😢😢

  • @Keshavgyawali01
    @Keshavgyawali01 10 วันที่ผ่านมา

    ल म पनि हाजिर भए है

    • @MixMusic-c2x
      @MixMusic-c2x 10 วันที่ผ่านมา

      Fallow back दिनु है मैले gardeko xu 😢😢

  • @PrahladUpreti
    @PrahladUpreti 10 วันที่ผ่านมา

    May be

  • @ruppun9055
    @ruppun9055 10 วันที่ผ่านมา

    Sadly news

  • @dhirajpyasi
    @dhirajpyasi 5 วันที่ผ่านมา

    यथार्थमा यो नै हुन सक्छ कि भन्ने पनि सोचनिय छ । यो त्यही 15 मिनेट को सहर लागि

  • @rajeshghimire3170
    @rajeshghimire3170 11 วันที่ผ่านมา +1

    काठमाडौ गाइच यता

  • @Niroj2046
    @Niroj2046 10 วันที่ผ่านมา

    यो बले दाइले पनि खाली दन्त्ते कथा जस्तो कथा सुनाउछ?🤔😬