पिलि व्या-रेकमा मा-ओवादीहरुको आ-क्रमण!!!एक नेपाली सै-निकको सम्झनामा।।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • #Top_Nepal_TV_new_interview
    #krishna_bahadur_tamang
    #कृष्ण_बहादुर_तामाङ्
    #kalikot_pili_nepal
    #कालिकोट_पिलि_नेपाल
    ---------------------------
    दर्शकवृन्द नमस्कार!!!
    तत्कालीन नेकपा मा-ओवादि र राज्यबिच भयको करिब २०० भन्दा बढि प्रतक्ष्य ल-डाईका भिडियोहरु अझै पनि हामिसंग सुरक्षित छन्। अबको केहि दिनमै हामि ति भिडियोहरु अपलोड गर्दैछौ,यदी ति भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नुहोला।धन्यवाद।
    ------------------------------------------------
    यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
    Top Nepal TV is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    हामिलाई सम्पर्क गर्न
    Contact--
    ☎️ --9802022933

ความคิดเห็น • 476

  • @TopNepalTV
    @TopNepalTV  4 ปีที่แล้ว +22

    यो भिडियो हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कमेन्टमा लेखिदिनुहोला है।।।हामिलाई सिधै सम्पर्क गर्न 9802022933

    • @sanatkc630
      @sanatkc630 4 ปีที่แล้ว +3

      Sir khara ma ladeko sipahi ko pani interview Linu parayo

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว +2

      लियका छौ सर।।।please wait for few days..

    • @sanatkc630
      @sanatkc630 4 ปีที่แล้ว +4

      @@TopNepalTV danybhad sir parkhai ma xu sake sama xitai garnu hola anurodh xa

    • @Nirumagar8090
      @Nirumagar8090 4 ปีที่แล้ว +3

      विकास र यहाँ लाई संगै राखेर इन्टरभिउ लिनु पर्यो सर मलाई साह्रै हेर्ने धोको छ जसरी पनी मिलाउनु पर्यो सर ।

    • @nabinnepali5185
      @nabinnepali5185 4 ปีที่แล้ว +2

      Sir plz bikash comred nepali sena ka chandra katuwwal rw yani sir lai 3 lai sangai rakhera interview linu paryo sirr

  • @user-mp2xx6xv6p
    @user-mp2xx6xv6p 4 ปีที่แล้ว +95

    यति सिधा मान्छे पनि हुदा रहेछन। यदि सत्य छ त यि दाजु को हरेक शब्द, ब्यवहार अनि अनुहार मा प्रष्टै देखन सकिन्छ। तपाई को बाँकी जिवन सुखमय बनोस।

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว +2

      Thanks for your comment....

    • @karanrana2120
      @karanrana2120 3 ปีที่แล้ว

      मलाइ त लाग्छ बिच्मा त्या नुवाकोट को माउबादी ले तामाङ भाइ लाई बचाको राम्रो बेबहार गरेको हात नबानी हिनाको भन्दा यो दाइ ले हो हो भन्नू भो बिचरा दाइ ले उस्लाइ राम्रो बनाउनु को लागि हो भने जस्तो लाग्यो मौबादी ले त उफृ उफृ सानो गफ हान्थ्यो त

    • @tankalimbu6557
      @tankalimbu6557 ปีที่แล้ว

      ​@@karanrana2120 नियन्त्रणमा लिनेबेला कस्लाइ हात बाध्दैन? नियन्त्रणमा लिइएको बेलाको हो। तिमिजस्तो होईन ।

  • @prabinentertainment6143
    @prabinentertainment6143 4 ปีที่แล้ว +44

    यो सोझो तामाङ दाजु सत्य बोलिरहनु भाछ सलाम छ दाजु

    • @panulama5003
      @panulama5003 4 ปีที่แล้ว +1

      Tamang haru sojonai hunx hajurle sahi vanuvayo

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Thanks for your comment....

    • @sobhanleo8674
      @sobhanleo8674 4 ปีที่แล้ว +2

      Panu Lama yo laure tamang sojho cha bhaneko ho aru tamang kasto cha hamlai thaha cha specially kaafre nuwakote dhadhinge haru

    • @karanrana2120
      @karanrana2120 3 ปีที่แล้ว

      धादिङे कडा है

    • @padamrajthapa1472
      @padamrajthapa1472 ปีที่แล้ว

      Yo dai tw merai gauko rahexan

  • @sureshkhadka4464
    @sureshkhadka4464 4 ปีที่แล้ว +20

    यस्तो हो सभ्य बोली नेपाली आर्मी बोली , पुर्ब आतंककारी हरुले सिक बोल्न

  • @shambhuthapa2594
    @shambhuthapa2594 4 ปีที่แล้ว +32

    राम्रो कुरा ल्याऊनु भयो पिला आक्रमणको अरु नेपाली सैनिक सँग पनि लिनुहोला सर ।

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Tq ji

    • @anilchamling5457
      @anilchamling5457 4 ปีที่แล้ว

      नेपाली सेना होइन शाही सेना नेपाली सेना त अहिलेको हो नि।

  • @tulabista6536
    @tulabista6536 4 ปีที่แล้ว +10

    जति बोल्नु भो सबै सत्य नै हो उहाँ को जीवन अब आउने दिन हरु सुख मय बितोस

  • @Nirumagar8090
    @Nirumagar8090 4 ปีที่แล้ว +16

    लडाइको लागी सेनाहरू तयार भएको भए आर्मी ले जित्ने थियो तर लडाकु सेना त कमै थियो त्यहाँ सबै बाटो निर्माण गर्ने आर्मी थिए जुन उनीहरूलाई लडाइ के हो कसरी लड्ने भन्ने थाहा हुदैन।

  • @sjaajs6867
    @sjaajs6867 4 ปีที่แล้ว +17

    बोल्न सिक भेडे लडाकु हरु, बाउअरुले त चिन्दैन, बोली भासा सिके खाडिमा भेडा चराउन काम लाग्छ। दाजुलाई सलाम

  • @krishnatamang5302
    @krishnatamang5302 4 ปีที่แล้ว +9

    Top Nepal TV lai धेरै धन्यवाद छ यसरी प्रत्यक्ष रूपमा युद्धमा संलग्न सेनाको जीवन भोगाइ खोजी खोजी प्रशारण गर्दै आएको छ । अरु भिडियो पनि हेरेको छु हजुरले लिनु भएको interview ko

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Thanks for your comment....

  • @madangharti4884
    @madangharti4884 4 ปีที่แล้ว +50

    हेर माओवादी का साथी हो कसरी हो बोल्ने सलाम नेपाली सेना लाई royal nepalese army

  • @bomkshhetri4074
    @bomkshhetri4074 4 ปีที่แล้ว +38

    चन्द्र कटुवाल जि सग को कुरा मिल्यो

  • @somlibang2223
    @somlibang2223 ปีที่แล้ว +1

    बहुत इमानदार र सोझो सत्य बोल्नु हुने जवान माओबादी अनि आफ्नो साथिहरु बाट नि मारमा पर्नु भएको दु:ख लाग्दो घटना ।

  • @dipeshparibes9693
    @dipeshparibes9693 4 ปีที่แล้ว +76

    राज्य को सिपाही ले माओबादी लाई साथी हरु भनेर सम्बोधन गर्छ तर माओबादी ले दुस्मन भन्छ यो कुरा बुझन सकियन? अर्को कुरा माओबादी ले आफुहरुलाइ बढाइ चढाइ नभय का कुरा हरु पनि भनेको सुनिन्छ तर यौटा बन्दी सिपाही ले सत्य कुरा गर्छ कति फरक छ त कुरा बुझदा।

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Tq for comment

    • @hemantagurung443
      @hemantagurung443 4 ปีที่แล้ว +5

      प्रचण्डले माउबादी सेनालाई यति धेरै घृणा जगाईदिएको थियो दुश्मन र सत्रु भन्दा अरु कुनै सब्दनै सिकाइएको थियन र खाली 10 ,11 बर्सको बच्चालाई बाल मस्तिष्क पारेको छाप हो ।

    • @sobhanleo8674
      @sobhanleo8674 4 ปีที่แล้ว +1

      hemanta gurung hemanta gurung taliban ko bhanda badi brainwashed gardeko cha tini haru lai

    • @hemantagurung443
      @hemantagurung443 4 ปีที่แล้ว

      100 बर्षको बुदा पनि लडाइँ लदेर मरेको थियो माउबादिको कति 90 बर्से बुदा पनि मरे 5 बर्सेको बालक पनि लद्न जान्थ्यो र 6 महिनाको बच्चा पनि लडाइँ लदेर मरे ,

    • @rameshpokhrel8305
      @rameshpokhrel8305 4 ปีที่แล้ว +2

      @@hemantagurung443 तपाइँको कुरा 200%सहि हो सर

  • @durgarai6896
    @durgarai6896 4 ปีที่แล้ว +18

    Good bhai 👍👍 राम्रो इन्टरभ्यु दियौ सही कुरा भनेउ किनकी म पनि आर्मी नै हो

  • @surajbasnet-cb7ov
    @surajbasnet-cb7ov ปีที่แล้ว +2

    I am always proud of our Nepalese soldiers

  • @nayushadhikari4397
    @nayushadhikari4397 4 ปีที่แล้ว +18

    यो दाजु ले चाई त्यहाँ को सत्य घटना भन्नु भयो है ।

  • @daniellimbu3570
    @daniellimbu3570 4 ปีที่แล้ว +37

    युध्दमा नेपाली सेना हार्नुखानु ,क्षति हुनुमा सबैभन्दा ठुलो हात स्थानिय गाँउले कै कारण हो

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Thanks for your comment....

    • @jagatthapa8440
      @jagatthapa8440 3 ปีที่แล้ว +1

      सेना लाई सहयोग गरेको हो जन्ता ले तर तत्कालीन सरकार र प्रहरी प्रशासन ले दुर्गम जिल्ला का जन्ता लाई धेरै दमन गरेको हो त्यहा का जन्ता लाई राज्य ले मावोबादी नै देख्थीयो

    • @The_Wisdom_House
      @The_Wisdom_House 2 ปีที่แล้ว +1

      स्थानीय जति सबै माओवादी । समस्या नै त्यही हो। रहर ले माओवादी भए वा करकापले भन्ने उनै जाजुन।

    • @BhimBahadurMagar-jw1fd
      @BhimBahadurMagar-jw1fd ปีที่แล้ว

      Kul bdr khadka jarsabko ho

    • @BhimBahadurMagar-jw1fd
      @BhimBahadurMagar-jw1fd ปีที่แล้ว

      I mis u krisn dai

  • @manishlama5221
    @manishlama5221 4 ปีที่แล้ว +42

    यस्तै गतिविधि ले गर्दा कम्युनिस्ट र माओबादी देखेर घृणा लाग्छ। जय नेपाल दाइ
    नेपाली सेनालाइ गाली गर्ने ती गाउले जो आज सिङ्गापुर महशुस गर्दै होला सायत तिनिहरु २०० बर्ष पछि पर्नेछन यस्तै नेता चुनेर

    • @rameshjajarkotkuse9250
      @rameshjajarkotkuse9250 3 ปีที่แล้ว

      के को गति बिधि भने को भाइ माअाेवादी हरु लाई पुलिस ले गिरबतार गरे को भए पुरै लाइ गोली प्रहार गरे र मारथयो होला

    • @bahadurharka8781
      @bahadurharka8781 2 ปีที่แล้ว

      तपाईंको सोचाई गलत हो सर

  • @bharatchhetri1739
    @bharatchhetri1739 3 ปีที่แล้ว +6

    थुक्क कालिकोट का जनता हरु त्यहि बाटो हिंडन अजेल लाज सरम छैन

    • @TilakPun-i6f
      @TilakPun-i6f 12 วันที่ผ่านมา

      कालिकोटमा साही सेनाले ग्वाला गाको र घाँस कात्न गाको महिलालाई बलात्कार गरेर गोलि हानी मारेको थियो कस्ता बिचार तिम्रा माओवादि यतिकै भाकाहुन ?राज्यले दमन चरम यातना पायको कारण माओबादी जन्मेको हो ।यतिकै माओवादी हुने भय सबै भन्दा पहिले तिमी जस्ता सोच भाको मान्छे बास्तबिकता नबुझेर हुन्थ्यो।

  • @jenishashrestha9005
    @jenishashrestha9005 3 ปีที่แล้ว +5

    सलुट छ दाइ 🙋

  • @sagarlama3328
    @sagarlama3328 4 ปีที่แล้ว +11

    आर्मीले चाइ उहाँहरु भन्छ चोर छापामार हरुचै दुस्मन भन्छ

    • @falconsingh2494
      @falconsingh2494 3 ปีที่แล้ว +1

      malik le je vanyo kukur le tyahi matra garxa.

  • @motirammongol8045
    @motirammongol8045 4 ปีที่แล้ว +7

    अब रुकुम को खारा लडाइ को नेपालि सेनाको interwis लिनु परेयो सर

  • @nawalparasigaidakot9260
    @nawalparasigaidakot9260 4 ปีที่แล้ว +7

    सलाम छ हजुर लाई "" म पनि गोर्खाको हर्मिमा हार खायको सिपाही हु """"

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi ปีที่แล้ว +1

    दस वर्ष सस्त्र जन युद्ध मा सहिद हुनु भय का ति महान् बिर योद्धा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै छु 😢😢😢😢😢

  • @LilTigerOfficial
    @LilTigerOfficial 4 ปีที่แล้ว +7

    Nepali army Nepal Ka Hero Hun Jay Nepal 😘

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว +1

      Thanks for your comment....

  • @LB-917
    @LB-917 4 ปีที่แล้ว +21

    सेना हारे पनि जिते पनि त्यो नेस्नल गार्ड हो माओबादी भनेका त आतंककारी हुन आज के हालत छ बिचराहरुको

    • @ninjagamingninjagamer73
      @ninjagamingninjagamer73 4 ปีที่แล้ว

      Ho tw jAstoLe matrai yesto sochirako xas vatuwa? aatanka kari vayeko vaye yo pulis kasari bachyo tw

  • @nawalparasigaidakot9260
    @nawalparasigaidakot9260 4 ปีที่แล้ว +5

    घर भित्र बसेको लाई त जसरी पनि जित्छ नि खुला आउन परोनी ""

  • @nirajanofficial6603
    @nirajanofficial6603 4 ปีที่แล้ว +8

    सरकारी सेना निस्चित मापदण्ड अनुसर प्रवेश गरेका हुन्छ्न तेहि हो फरक । तत्कालीन माओवादी कअ लडाकु अधिकान्स गरिब र अशिक्षित थिए

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Thanks for your Comment

    • @mantojab
      @mantojab 4 ปีที่แล้ว

      Kasle garda garib ra asikchit vayeko ho ta? Sakarle garda haina sena sarkar ko ho ra yesta samanti nasaliya sarkarko sena lai marnai parnethiyo

  • @nawalparasigaidakot9260
    @nawalparasigaidakot9260 4 ปีที่แล้ว +10

    हामी जस्ता गरिब का छोराहरुको जागिर खोसेउ अहिले माओवादी ले के गरेको छ देखेका छैनी साथी हो """

    • @bahadurharka8781
      @bahadurharka8781 2 ปีที่แล้ว

      मावबादी ले के गरेको छ रे देश परिवर्तन गरेको छ देश कस्तो अवस्था मा थियो अहीले कस्तो छ

  • @dipendrakoirala5062
    @dipendrakoirala5062 3 ปีที่แล้ว +5

    बिकास भन्ने कमाण्डर र उहालाइ सगै राखेर लिन परो हजुर

  • @namastenepal9398
    @namastenepal9398 4 ปีที่แล้ว +9

    कम्युनिस्ट को नाम सुन्दा नि घिणा लाग्छ आज

  • @keshavbalayar1744
    @keshavbalayar1744 4 ปีที่แล้ว +7

    अरु नेपालि सेनाको पनि भिडीयो सुन्न पाउ सुगम सर खाराको छिटो लेउनु सर सारै आतुर छु सुन्नलाई

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว +1

      Thanks for your comment....

  • @cristianonishant4592
    @cristianonishant4592 4 ปีที่แล้ว +4

    i am always proud of our nepalese soldiers......

  • @resammagar4481
    @resammagar4481 3 ปีที่แล้ว +3

    सीधा दाइले जे बोलि राख्नू भको छ सत्ये बोली राख्नू भको छ

  • @sabinnepali3714
    @sabinnepali3714 3 ปีที่แล้ว +5

    माओवादी को झोले सेना भएको भए दुश्मन भन्ने थियो

  • @harkasingh1504
    @harkasingh1504 3 ปีที่แล้ว +2

    दाइको एउटा कुरा सार्है मन पर्यो
    हैट तिते बुटो हलियो

  • @AppleMediaOfficial
    @AppleMediaOfficial 4 ปีที่แล้ว +12

    वास्तवमा देश बिकासको लागि खटिएका हाम्रा सेनाहरुलाई आतंककारी हमला गरेर आखिर के खायौं त ? #Salute #For #My #Army

    • @surendrakoirala6276
      @surendrakoirala6276 4 ปีที่แล้ว

      Hamala gareko vaye eyi dai lai sar samman kasari 6odiyo? Laj lgdaina bolna

  • @manbahadur7814
    @manbahadur7814 4 ปีที่แล้ว +4

    म्याग्दी बेनि भिडन्त को कर्णेल राजु नेपाली को पनि अन्तरबार्ता लिनु मित्र यस्तै सोझा जनजाति ,द्लित दुखमा पिरोलिएका जनता हरु लाई नहुने लोभ लाल्सा देखायर युद्ध गराइएको थियो आफ्नै भाइ भाइ लडाइयको थियोे आजको मेरो देश बिदेशी को क्रिडा स्थल भएको छ हिजो हामी आत्मनिर्भर थियौ आज बिदेशी को नोकर भयर जिउनु परेको छ !

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Thanks for your comment....

  • @परदेशकोसेरोफेरो
    @परदेशकोसेरोफेरो 4 ปีที่แล้ว +5

    5000 लडाकुले,नेपाली 150 नेपाली सेना सग युद्द गर्नु के को जित हो र!

  • @himasalyani5399
    @himasalyani5399 4 ปีที่แล้ว +7

    भनेपछि कमरेडहरुले निकै राम्रो व्यवहार गरेका रैछन्।।good interview

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Tq for comment

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 4 ปีที่แล้ว

      यो सिपाही दाई। कम्रेट सालिकराम खड्का(बिकाश ) सर को टिम मा परेको रहिछ।।सालिकराम(बिकाश) सर को पनि iterview हेरेको थियोे उहाँ ले सत्य बोल्नु भएको रहिछ आज आएर पस्ट भयो।।।।big Respect sir Salikram(vikash)sar

  • @RajeshThami-q9y
    @RajeshThami-q9y 4 หลายเดือนก่อน

    33 minute हुदा भयको किरा माओवादी कमान्डर को भनाइ अत्ति मन पर्यो।

  • @punr2288
    @punr2288 ปีที่แล้ว

    यो भिडियो हेर्दा र सुन्दा निकै भावुक बनायो मालाई साच्चिकै त्यहाले पुनहरजिवन पाउनुभएको रहेछ 😭♥️🙏 र धन्यवाद टक्र्याउन चाहन्छु जनमुक्ति सेनाका काठमाण्डर प्रति र सवै मानवमा यस्तै दयाको भाव जागोस् भन्न चाहन्छु। धन्यवाद जय 🇳🇵❤️🙏 नेपाल

  • @lhakpathinle8347
    @lhakpathinle8347 4 ปีที่แล้ว +3

    Wow 😮 a true shoulder 👍

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Thanks for your comment....

  • @sumanadhikarigongabu633
    @sumanadhikarigongabu633 4 ปีที่แล้ว +5

    कृस्न सर र बिकास दुबै जनालाइ ल्याउनु होला है ।

  • @tamangsing3902
    @tamangsing3902 4 ปีที่แล้ว +7

    माओवादी बुझ्ने रैछ कुरो सुन्दा आर्मीले भको भए मारिदिन्थे

  • @binodbastakoti6818
    @binodbastakoti6818 4 ปีที่แล้ว +15

    बाटो खन्न बसेका आर्मी लाई आक्रमण गरेर माओबादी ले युद्द जितेको त्य्का गाउले लाई थु

  • @sureshkhadka4464
    @sureshkhadka4464 4 ปีที่แล้ว +7

    गाउलेहरुको लागि बाटो खन्न गएको सेना
    गाउँले गवार हरु कुबुद्दी ले हमला गर्न लगाए चुतियाहरु गवार हरु अहिले सेनाले खनेको बाटोमा हिड्छ्न ,अहिले के दिए पुर्ब आतंककारीहरुले ?

  • @kcramesh2976
    @kcramesh2976 4 ปีที่แล้ว +4

    कामरेड बिकास लाइ र यि पुर्ब सैनिक लाइ सङगै ल्याउनु होला

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว +1

      Thanks for your comment....

  • @RajeshThami-q9y
    @RajeshThami-q9y 4 หลายเดือนก่อน

    हरेक किरा स्पष्ट छ दाजु को केही पनि झुत बोल्नु भयन अत्ति मन छुने रैछ हजुर को भोगाइ।अनि माओवादी ले तत्कालिन साही नेपालि सेना प्रती गरेको ब्यबहार राम्रो लाग्यो।मर्नु र मार्नुले नै लडाइँ को जित र हार को निर्धारण गर्दैन यो पनि युद्ध नियम मा पर्दछ जुन नियम त्यो समयमा माओवादी तर्फ बात स्पष्ट लागू गरियको देखिन्छ।

  • @haripokharel4378
    @haripokharel4378 4 ปีที่แล้ว +4

    दोलखा चरिकोट तिरको अाक्रमणको पनि भिडियो बनाउनु पर्यो

  • @purnaprasadpaudel7889
    @purnaprasadpaudel7889 3 ปีที่แล้ว +6

    देविदल र श्रीजंग गण होला

  • @himalshrestha3758
    @himalshrestha3758 4 ปีที่แล้ว +3

    Ramro interview linu bhakoma dhannyabad hamro gaule ko

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Thanks for your comment....

  • @madangharti4884
    @madangharti4884 4 ปีที่แล้ว +9

    माओवादी को भन्दा तत्कालीन रोयल नेपाली सेना को इन्टर्भिउ सुन्न चाहान्छौ सुगम जि

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Thanks for your comment....

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary1216 4 ปีที่แล้ว +2

    good interview 👍👍👍🌹

  • @topendrabasnet4684
    @topendrabasnet4684 4 ปีที่แล้ว +3

    देश आन्तरिक दन्द मा फसेको बेला मा नेपाली सेना को जवान हरु लाई रोड बनाउने काम मा लगाउनु पनि पुर्ण रुप ले गैर जिम्मेवारी हो भन्ने मेरो बुझाइ हो । काम कुरो कता तिर कुम्लो बोकि ठिमी तिर बनेको एहि हो।

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Thanks for your comment...

  • @pujapuspa785
    @pujapuspa785 4 ปีที่แล้ว +5

    माअाे बादिले चाई हात बदेर मारेकाे हैना तर अार्मि हरुले चाई पद पाउनाका निम्ति अाम जनातालाई अाखा बदेर हात बादेर रनिङ गरायर मारेकाे हामिले धेरै देखेयाै

  • @bikramhang6163
    @bikramhang6163 ปีที่แล้ว

    Good job Sunaulo TV. Thanks for such historical nonforgattable memories which had taken place of conflict between maoist rebels and nepal government security forces around one decade. By hearing and seeing these type of interviews , we know how fights were happened and how regardless starvation, water, sleep ,weather they had fightten during the that insurgency . Its really heart touching and painful interview of nepal army to whom had beed abducted by maoist rebel during the fight at pili army barreck of kali kot district. We will be grateful to Sunaulo TV for bringing and broadcasting such more interviews to people.

  • @aale5552
    @aale5552 4 ปีที่แล้ว +7

    नेपाल को आर्मी को सेवा 3 दिन पछी हेलिकप्टर आको रे थुक्क जवान ले कसरी तडपी तडपी मर्नु पर्यो बरु लडेर मरेको भय दुख हुनि थियन

  • @rameshthapa8854
    @rameshthapa8854 10 หลายเดือนก่อน +1

    कालिकोटको जन्तालाई अहिले दिएको छत प्रचण्डले केरा

  • @rameshjajarkotkuse9250
    @rameshjajarkotkuse9250 3 ปีที่แล้ว +3

    जाजरकोट बाट सबै झन लाई एक एक हजार रुपैयाँ दिएर अब जागिर न खानु भनेर पठाएको हो नि उति खेर त हैन सर हामि अब हलो जोत्ने हो बालबच्चा पाल्ने हो भन्नु हुन्थ्यो त बिदाइ हुँदा टिका नै मेरो हाल बाट लगाको थिए साथी हरु लाई

    • @himal660
      @himal660 3 ปีที่แล้ว

      तँ आतङ्ककारीहरुले गर्दा आज देश आतङ्कै आतङ्कले भरिएको छ। थुक्का

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 3 ปีที่แล้ว

      ल कम्रेड हजुर गरेको काम पति उच्च संमान छ्ह

  • @yakthungsaa7489
    @yakthungsaa7489 4 ปีที่แล้ว +7

    युधको बेला बोका भयेर दुनियाको छोरी चेलिलाइ बलात्कार गर्ने आर्मिहरुको त्यो नियत सम्झिन्दा अझै नि मन पर्दैन मलाइ।यस्ता सोझाहरु नि रैछ्न तर त्यो बेला कति अत्यचार गर्यौ ।

  • @sarupthapa4072
    @sarupthapa4072 4 ปีที่แล้ว +32

    नेपाली शाही सेना को बोल्ने शैली सिक मावबादिका फिरिङ्गी हरु

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Thanks for your comment....

    • @KrishnaThapa-oz5co
      @KrishnaThapa-oz5co 4 ปีที่แล้ว

      😂😂😂

    • @shambhupahadi409
      @shambhupahadi409 4 ปีที่แล้ว

      Sahi

    • @bhupibabu451
      @bhupibabu451 4 ปีที่แล้ว +1

      के को शाही नेपाली सेना अहिले राजतन्त्र छैन नेपालमा।

    • @sarupthapa4072
      @sarupthapa4072 4 ปีที่แล้ว

      @@bhupibabu451 भुत्रो छैन राजाको पालामा कसम खाको छ्न त्यो पनि हेक्का राखेर बोल

  • @bhimraj1224
    @bhimraj1224 ปีที่แล้ว

    जनमुक्ति सेना शाहि नेना जस्तो अपराधी थियन हेक्का रहाेस जय नेपाल वीर सहिद लाल सलाम

  • @purnaprasadpaudel7889
    @purnaprasadpaudel7889 3 ปีที่แล้ว +1

    म पनि नेपाली सेना बाट उपदान मा निस्केको हु कैयौं वर्ष पछाडि पनि घटनाको बारेमा साथीहरुले बयान गर्दा भक्कानिनु भएको थियो । चन्द्र कटुवाल जी सँगै एउटै ब्यारेक मा सँगै ड्युटी गरेको थिए मैले पनि तर अहिले म पनि जागिर छोडेर बसेको छु ।

  • @namarajadhikari3732
    @namarajadhikari3732 11 หลายเดือนก่อน

    Jay nepali sena

  • @bikashacharya5943
    @bikashacharya5943 3 ปีที่แล้ว +3

    हतियारले धाेका दियो

  • @dhanrai2764
    @dhanrai2764 3 ปีที่แล้ว

    fine debate

  • @a10nip48
    @a10nip48 3 ปีที่แล้ว +4

    नेपाली सेना मा कति राम्रो बोल्ने तरिका

  • @dipendrakoirala5062
    @dipendrakoirala5062 3 ปีที่แล้ว +4

    उहाको परिवार लाई पनि ल्याउन परो हजुर

  • @shivarajbk4685
    @shivarajbk4685 3 ปีที่แล้ว +2

    जय नेपाल सर हजुरको सघर्सको हामी कदर गर्दछौ साला माओवादी मुर्दाबाद

  • @haribudha9710
    @haribudha9710 4 ปีที่แล้ว +6

    माओबादि झुटबोल्छन

  • @tejprasad8781
    @tejprasad8781 4 ปีที่แล้ว +1

    Thank u vai dhnna Bachnu vaye a... Mn dukhyo ti dukha shaka dinharu.... Ab ka dinharu ramro gari gujarnu hola... By.

  • @SunauloTV.
    @SunauloTV. 4 ปีที่แล้ว +3

    इतिहास यस्तै बन्यो ।

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Thanks for your comment....

  • @harigurung2015
    @harigurung2015 4 ปีที่แล้ว +8

    I m a victim of maobadi infantry. I dont have one leg n hand. I will tell the truth about this war. Intreview lina aaunu hola

  • @deepakacharya9390
    @deepakacharya9390 4 ปีที่แล้ว +2

    Dherai ramro bolne saili rahexa sir ko. Sir vayeko aru morcha haruko nee detail banaunu paryo sir sahavagi vayeka morcha haru ko

  • @Nirumagar8090
    @Nirumagar8090 4 ปีที่แล้ว +1

    एकताको कुरो सुन्दा पनी दुःख लाग्छ उताको कुरा सुन्दा पनी दुःख लाग्छ।

  • @limbusanu3723
    @limbusanu3723 4 ปีที่แล้ว +4

    Great 👍 job broo keep it up

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      हस् सर।।यसरि नै साथ दिदै जानुस् हामिलाइ

  • @manojbista1726
    @manojbista1726 4 ปีที่แล้ว +1

    Great salute daji

  • @rajanthapa6294
    @rajanthapa6294 ปีที่แล้ว

    पिलिको माओबादी आक्र​म​न मा प​रि त​त्कालिन साही नेपाली सेनाका ब​हादुर त​था गाउको होन​हार दाजु जेस​न म​ह​र्ज​न लाई गुमाउनु प​र्दा स​म्पुर्ण गाउ म​र्माह​त भ​एका छौ ।

  • @sharansharan3932
    @sharansharan3932 4 ปีที่แล้ว +2

    Chandra katwal ra krishna tmgko sangai interview linu paryo?patrakar jyu.

  • @anilrai5347
    @anilrai5347 4 ปีที่แล้ว +2

    Army vaneko army ho gyane ko hos ya shyame ko hos desh ko khamba ho samman ka sath bolnuhos sathi haru I lov nepal army

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Thanks for your comment....

  • @milanthapa9736
    @milanthapa9736 4 ปีที่แล้ว +1

    What a innocent man 🙏🙏

  • @farakyatra2971
    @farakyatra2971 4 ปีที่แล้ว +4

    Wow good..जय सिपाहि।।।

  • @madankc6923
    @madankc6923 4 ปีที่แล้ว +9

    यि दाजु र चन्द कटुवाल बाट बोल्न सिक माअोबादि हरुले

  • @sarojjungthapa5487
    @sarojjungthapa5487 4 ปีที่แล้ว +2

    Jaya Nepal joda

  • @johnaliibrahim508
    @johnaliibrahim508 4 ปีที่แล้ว +3

    सोध्न पर्ने कुरा हरु सोध्नु भयन जस्तो युद्धमा भयको छेती,कब्जा भयको हात हतियार कमान्डर हरुको अबस्था के रह्यो खोइ यस्तो सोधेको??

  • @sagarkarki3368
    @sagarkarki3368 10 หลายเดือนก่อน

    गुल्मिको पनि बनाउनु पर्यो सर

  • @Nirumagar8090
    @Nirumagar8090 4 ปีที่แล้ว +4

    आर्मी ले कति सम्मान गरेर तपाई भनेर सम्बोधन गर्छ तर माअाेवादी ले अझै पनी दुश्मन भनेर नाम लिन्छन्।

    • @fffighter267
      @fffighter267 2 ปีที่แล้ว

      हाहाहा अार्मी ले भए सिधै गोलि हान्थो छोड्ने को त के कुरा।

  • @thapahira805
    @thapahira805 4 ปีที่แล้ว +3

    सर यहाको फेमिली संग भिडीयो राखनु सर

  • @bhumigat2349
    @bhumigat2349 4 ปีที่แล้ว +3

    Royal Gurkha Rifles नाम हुदैमा त्यो बेलायती रानीको व्यक्तिगत गोर्खाली सेना भन्ने थिएन, हैन र हुँदैन। त्यो बेलायत देशकै गोर्खाली सेना हो। Royal Air Force नाम हुदैमा त्यो बेलायती रानीको व्यक्तिगत हवाई सेना भन्ने होइन र ,Royal Navy भनेको रानीको व्यक्तिगत जलसेना भनेको हैन। प्राय राजतन्त्रात्मक देशहरूमा केवल राजा रानीको सम्मान र राजसंस्था मार्फत देशको पहिचान झल्काउने उदेश्यले सम्मानको लागी Royal (शाही) थपेर नाम राखिन्छ। यधपी त्यो देशकै र सम्पूर्ण जनताकै सम्पत्ति हो। नेपालमा पनि राजा रहुन्जेल नेपाली सेनालाई शाही नेपाली सेना Royal Nepalese Army भनिन्थ्यो। त्यसको मतलब नेपाली सेना राजाको व्यक्तिगत पेवा थियो भन्ने कदापी होइन। माओवादी आतंककारीहरू शाही नेपाली सेना नेपाली जनताको हैन राजाको सेना हो भनेर धेरै भ्रम छर्न सफल भएका थिए र आफूलाई भने जनताको जनमुक्ति सेना भन्ने गर्थे। तर अहिले यो प्रष्ट भयो कि बरू ति आतंककारीहरू जनताका जनमुक्ति सेना हैन, प्रचण्डे, बाबुराम, नन्दकिशोर पुन, बादल, आदी यी आतंककारी नाइकेहरूका सत्तामा गएर छोटे राजा बन्नको निम्ति प्रयोग गरिएका व्यक्तिगत सेना थिए। शाही नेपाली सेना राजाको व्यक्तिगत सेना हुँदो हो त आफ्नो राजालाई कम्तिमा 2/4 हजार आन्दोलनकारी नमारी हटाउन दिने थिएनन। जुन त्यसो गरेनन। विगत 14/15 वर्षमा नाममा बाहेक वास्तविकतामा कुनै परिवर्तन गरिएको छैन। राजाहरूले नै बनाइदिएका क्याम्पस, बाटाहरू, पार्कहरू, चोकहरूको नाम फेरेर विभिन्न भ्रष्टाचारी लुटेराहरूको नाममा परिवर्तन गरेका छन। राजाले बनाइदिएका कुरामा नाम फेरेर के के न गरे भन्ठानेका होलान। लाज लाग्दैन? बनाउनु केहि छैन नाम मात्रै फेर्न? बरू जे थियो त्यो पनि बिग्रिएको छ, बेचिएको छ भ, लुटेर खाइएको छ। Nepal ra Nepaliko sena lai Salam ani Sraddanjali

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว

      Thanks for your comment....

  • @darpangurung6730
    @darpangurung6730 3 ปีที่แล้ว

    Salut Sr jay Npl ARMY

  • @anilsinha5902
    @anilsinha5902 7 หลายเดือนก่อน

    कुनै भुगोल को कार​न थिएन ,यीनि ह​रु काय​र कात​र थीए ।

  • @birahihiralalhira3810
    @birahihiralalhira3810 4 ปีที่แล้ว +1

    यो दाई को बिचार त सही हो तर यस्तो बिचार को सबै सिपाही भाको भय नेपाली जनता ले दूख पाऊने थियन होला पत्रकार जी पिली म गयर जन्ता लाई सोधनू सिपाही ले बिकास गरेको हो कि तेहा को जनतालाई दूख दियको हो जनता बाट नै बूझैन त

  • @amritacharyamailaguru7310
    @amritacharyamailaguru7310 3 ปีที่แล้ว

    तत्कालीन दसबर्से जनयुद्धमा बरु माओवादी पक्षका साथिहरुले राज्यपक्षका सुरक्षाकर्मी साथिहरुलाई कब्जामा लियपछी जे होस व्यबहार राम्रो गर्थे भन्नेकुरा अन्त्यमा रिहाई गर्ने बेलामा खर्चपर्छ सहित दिएर पठाउथे रे भन्नेकुरा थिए सहिकुरा हो रहेछ।तेतिबेरका ससस्त्र प्रहरी र आर्मिको कब्जामा परेका निर्दोष जनताहरुलाई पनि यातना दिदिकन मार्थ्यो मैले आफैले भोगेको र देखेको सत्य कुरा हो यो

  • @kshitiz1438
    @kshitiz1438 4 ปีที่แล้ว

    Great job

    • @TopNepalTV
      @TopNepalTV  4 ปีที่แล้ว +1

      Thanks for your comment....

  • @dipentamang481
    @dipentamang481 ปีที่แล้ว

    वास्तमा तामाङ हरु सोजो नै हुन्छ्🙏

  • @hemantagurung443
    @hemantagurung443 4 ปีที่แล้ว +9

    एक लाख भन्दा बदि नेपाली माउबदिलाई खरानी पारेर मार्ने वीर साहासी सेनाको अन्तरबार्ता सुन्न चाहन्छु ।

    • @manujangudas5260
      @manujangudas5260 4 ปีที่แล้ว +2

      सबै १७ हजार मरेका छन्।१ लाख मर्ने मान्छे त छैन होला।

    • @Deepakdeepak-wz1dt
      @Deepakdeepak-wz1dt 4 ปีที่แล้ว

      K alu jastw questaion gareko hou

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c 3 ปีที่แล้ว +1

    प्रचण्ड बाुरामले सोझा साझा जनताको दिमाग भुटेर कथित जनयुद्ध मा हुमेर अङ्गभङ्ग बनाएर अहिले आफु मोज गरेको बसेको छ। आखिर गरिबको जिन्दगी झन गरीब भयो।

  • @suzanwambule3663
    @suzanwambule3663 4 ปีที่แล้ว +8

    डरले कामेर तितेपाति नै हल्लियो रे !!😅

    • @sobhanleo8674
      @sobhanleo8674 4 ปีที่แล้ว +1

      Suraz Rai bikash nirman paltan ko ho bhai infantry ko hoina

    • @prayashrai2122
      @prayashrai2122 4 ปีที่แล้ว

      @@sobhanleo8674 तपाई पनि सरकार सेना हो सर।।।अब आउने दिनहरु मा नेपाल सेना पुर्ब जनमुक्ति सेना मिलेर नेपाल भुभाग नालापानी मा बसेको भारतिय सेना सग युद्ध गर्नु पर्छ।।।।के नेपालि सेना भारत सग युद्ध गर्न सक्ला र???????

    • @bikramadhikari4117
      @bikramadhikari4117 3 ปีที่แล้ว

      😂🤣😂

  • @kapilgyawali4758
    @kapilgyawali4758 3 ปีที่แล้ว +1

    Salaam cha nepali sena lai jo hajarau bidrohi sanga birta purwak lade. Sansar ma sayadai yesto sena hola