सल्यान दमाचौर/गुराँसे लेक भिडन्तमा माओवादी संग लडेका शाही नेपाली सेनाको सनसनीपूर्ण अन्तर्वार्ता

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2024
  • नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
    धन्यवाद !
    #The_War_Of_Burase
    Bir Bahadur Godar
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
    Contact us @ : thenepalesecivilwar@gmail.com

ความคิดเห็น • 149

  • @sirnare3408
    @sirnare3408 ปีที่แล้ว +14

    I never missed watching your show. It gives me peace, relief and knowledge about so called maoist civil war of Nepal. As always your presentation was on top quality. Thanks journalist for providing us most beautiful and heart touching episodes on internet.

  • @AmritBdrGodar
    @AmritBdrGodar ปีที่แล้ว +2

    Ok दाजु हजुर हरुको लडाइँ को बहादुरी भाबना को उच्च सम्मान र कदर का साथै Salute garda chhu

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 ปีที่แล้ว +17

    देस दोरोही आतंककारी हाम्रो देसको उच्च स्थानमा मा छ !!! तेस्का भरौटे हरु अझै पनि नेपाल आमाको सपूत लाई सत्रु भन्छ्न!!! आमाको काख्मा बस्न नदिने
    जो कोहि होस त्यो आतंककारी हो जय आमा जय आमा जय आमा ... हजुरको खोज पत्रकारित जस्तो उत्कृष्ट 😍😍😍😍खरबौ सलुट
    🌺😍🌹🇳🇵🇨🇳💐

  • @dhurbalama3079
    @dhurbalama3079 ปีที่แล้ว +4

    मलाई नि असाध्यै राम्रो लाग्छ नेपाली आर्मी ।

  • @regmagar3408
    @regmagar3408 ปีที่แล้ว +8

    भाेगाइ कस्ताे भयाभाेहक भयाे हाेला ... सुन्दा मनमा अनेक कुराहरू खेल्छ.....

  • @ThaquriChand
    @ThaquriChand 11 หลายเดือนก่อน +2

    मेरो घर को सामान्ने भयको लडाईं थियो तर म सानै थिय त्यहाँ कामरेड हरू धेरै मरेको थिय मेरो गाउँ को 3 जना मरेको थियो आतंककारी हरू

  • @rajuthapa1349
    @rajuthapa1349 ปีที่แล้ว +7

    सारै रोचक लाग्यो सर. उहा घाइते भए सम्म को कुरा त सुनियो तेस पछि तियो स्तान मा के के भयो अर्को साथि लाइ जोडनी कोसिस गर्नु न.

  • @rajendrapuri8098
    @rajendrapuri8098 ปีที่แล้ว +9

    हार्दिक आभार तपाईं लाई,,,आर्मि दाइ को कुरा सुनेर आनन्दित भएको छ,, आसा छ तपाईंको आरु पनि प्रस्तुति ,,र अन्तरबार्ता आउने छ,,

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  ปีที่แล้ว +8

    कृपया भिडियो हेरिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला ! THANKS

    • @riksonghome3419
      @riksonghome3419 ปีที่แล้ว +1

      yeskai ending samma ko next part lyaunu paryo sir🫡🫡🫡 विशेष गरि अजयदलको लडाकु ४ जना मध्य १ जना जसको भएपनि हुन्छ🙏🙏

    • @bomkshhetri4074
      @bomkshhetri4074 ปีที่แล้ว

      भिडियो हप्ताको 2/3 वटा राख्नुहोस। योद्धा हरु अनुभव अनुभुती सुन्न र हेर्न पाईहोस।

    • @nihalxetari4242
      @nihalxetari4242 ปีที่แล้ว

      @@riksonghome3419 please

    • @bhumigat2349
      @bhumigat2349 ปีที่แล้ว

      लडाईको चौतर्फी खतराको समयमा 3 पङ्तिमा भेला पारेर चेक गर्ने, गफ दिने को दुम्बा थियो, त्यो मुर्ख कमान्डरलाई माने मैले। धन्न भाग्यले सबैलाई चट्नी पारेनछ।

    • @lamasum1622
      @lamasum1622 ปีที่แล้ว +1

      यो लडाईको बारेमा त reality के हो म जनाकारी दिन्थे तर के गर्नु म पर्देशमा छु ,, सबै कुरा बृस्तृत रुपमा आएन बरै😎😎😎😎😎😎😎

  • @shankarchau8332
    @shankarchau8332 ปีที่แล้ว +3

    भाई लाई सलुट आतंककारीहरु बाट देश बचायको हुदा भाई हरुको भर्ना छनोटमा म पनी थिए चिन्न नसकीय पनी बाधई छ भाईलाई

    • @sajanrai100
      @sajanrai100 7 หลายเดือนก่อน

      भुत्लाे ।

  • @aakashrana1186
    @aakashrana1186 ปีที่แล้ว +3

    मन पर्यो यसरी नै अरु पनि आउछ भन्ने आसा छ

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf 7 หลายเดือนก่อน

    सलाम छ देशभक्त पत्रकार ज्यु लाइ❤❤❤❤❤

  • @danghimire6191
    @danghimire6191 ปีที่แล้ว +2

    धेरै पछि राम्राे अन्तरबार्ता सुन्न पाईयाे धन्यवाद ।

  • @bhubanrai2443
    @bhubanrai2443 ปีที่แล้ว +8

    Respect to the bravest military man . And सबै दर्शक हरुको जोडदार आग्रह छ अबको इण्टर्भिउमा पत्रकारको अनुहार देखाउनु

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 ปีที่แล้ว +1

      1M subscriber पुगे पछि लाईभ interview मा आउनु हुन्छ रे सर।।अब हजुर ले आफ्ना साथिभाईहरु लाई इनभाईट गर्नु पर्यो सर।।

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  ปีที่แล้ว

      😉😉

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  ปีที่แล้ว

      Contact number dinu na

  • @bidhyaadhikari9363
    @bidhyaadhikari9363 ปีที่แล้ว +2

    वीर दाइ गाउँका अग्रज कर्म थलोका पनि अग्रज खुशी लाग्यो अन्तरबार्ता

  • @reshamgiri5876
    @reshamgiri5876 ปีที่แล้ว +2

    लडाइको बारेमा धेरै कुरा बुझियो सर धन्यबाद

  • @aviroyal8186
    @aviroyal8186 ปีที่แล้ว +2

    युद्ध मा समाहित हुने दुवै पक्ष का सेना हरुलाई धन्यबाद

  • @nabinthapa6843
    @nabinthapa6843 ปีที่แล้ว +3

    बल्ल धेरै दिन पछि सुन्न पाइयो रमाइलो लाग्यो

  • @rupagrg3585
    @rupagrg3585 ปีที่แล้ว +1

    धेरै ठाउँको भिडन्त हरु को बारेमा सुन्न पाईयो तर पाल्पा भिडन्त को बारेमा सुन्न पाको छैन हजुर 🙏🙏

  • @mangalgurung
    @mangalgurung ปีที่แล้ว +1

    साह्रै रोचक र रमाईलो अन्तरबार्ता हेर्न पाइयो खुसी लाग्यो 👏👏

  • @reshampunmagar2967
    @reshampunmagar2967 ปีที่แล้ว +5

    My favourite TH-cam channel keep going on sir support Alwys xa ❤❤❤

  • @shawnleahanhart6140
    @shawnleahanhart6140 ปีที่แล้ว +11

    भैरबनाथ बाट लडाई जितेर मेरो दाई पनि आउनु भयको हो त्यो ठाउँ बाट .

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  ปีที่แล้ว +3

      Please give me his contact @ thenepalesecivilwar@gmail.com

    • @rajshahi9590
      @rajshahi9590 ปีที่แล้ว +1

      त्यहाँ लड़ाई हुँदा नेपालगन्ज बाट गाको हो भैरब नाथ त्यति बेला हामी तलिमे थियो

    • @sanatkc630
      @sanatkc630 ปีที่แล้ว

      @@thenepalesecivilwar108 sir vedio kaile aaucha sir. Kurda Kurda

    • @ashokghimire8866
      @ashokghimire8866 ปีที่แล้ว

      @@sanatkc630 here is same question from my side

  • @KRIZAN-POON
    @KRIZAN-POON ปีที่แล้ว +1

    Yo daai ko kura ramailo lagyo bichara sojo dai sojo kura...

  • @uloveulove1096
    @uloveulove1096 ปีที่แล้ว

    धेरै राम्रो कुरा कानी

  • @XYSTER_FF
    @XYSTER_FF ปีที่แล้ว +1

    great job thank you so much 💕

  • @Duck_264
    @Duck_264 ปีที่แล้ว

    jay narshing sir dharai pachi dakhna payo khusi lagyo🙏🙏🙏🙏

  • @AmritBdrGodar
    @AmritBdrGodar ปีที่แล้ว

    Thanks Video ko lagi Interview linu hunu prattralakar sir lai pani

  • @krishnagadal5873
    @krishnagadal5873 2 หลายเดือนก่อน

    प्रतक्ष्य लड़ाई नै हेरेको जस्तो लाग्यो यो अन्तरवार्ता सुनेर।।आर्मी ले जे हो तै भन्छन् माओवादी बाट चै अलि बधाई चढाई गरेको जस्तो लाग्छ

  • @karmeshji4671
    @karmeshji4671 ปีที่แล้ว +1

    Knowledgeable प्रस्तुति 💞

  • @sanatkc630
    @sanatkc630 ปีที่แล้ว +9

    Finally. Notification aauni bitikai ko excitement arkai huncha .

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 ปีที่แล้ว +1

      te e ta sanat sir

    • @sanatkc630
      @sanatkc630 ปีที่แล้ว

      @@bambahadurmalla8517 hajur le Pani yo channel ma antarbarta Dina parayo.

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 ปีที่แล้ว

      @@sanatkc630 मौका मिलेमा दिन पर्ला सर

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  ปีที่แล้ว

      Nepal mai hunuhunx sir ?

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 ปีที่แล้ว +1

      @@thenepalesecivilwar108 hjr sir nepal mai ho

  • @bhagyashreebhagyashree3782
    @bhagyashreebhagyashree3782 ปีที่แล้ว +1

    Sir ko video Kahila aula bhani Kurda kurdai balla aayo video.thank you so much Nepalese civil war sir

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 ปีที่แล้ว +4

    wait for long time

  • @tapendrabasnet9792
    @tapendrabasnet9792 ปีที่แล้ว

    Army sir & tripathi sir 2 Bai sir lai salam🎉🎉🎉🎉

  • @anugodarlamichhane4762
    @anugodarlamichhane4762 ปีที่แล้ว +1

    Ramro kura kani

  • @ashokghimire8866
    @ashokghimire8866 ปีที่แล้ว +1

    सधै अब नया कहिले आउँछ भनेर सोध्न मन लाग्छ्😀😀

  • @dipentamang9943
    @dipentamang9943 ปีที่แล้ว

    Sir parsi xuty xa xuty ko din herxu i'm very very existed to watch your video❤️🇳🇵🙏from doha

  • @kamalrijal8876
    @kamalrijal8876 7 หลายเดือนก่อน

    येस्ता कायर सैनिकले गर्दा हो मावोबादीको हिम्मत बढेको

  • @DidiNepal-s2e
    @DidiNepal-s2e ปีที่แล้ว

    I love nepal Aarmy

  • @khimpandey4037
    @khimpandey4037 ปีที่แล้ว +1

    ramro lagyo

  • @DipendraMagar-ux5ni
    @DipendraMagar-ux5ni หลายเดือนก่อน

    आफ्नै नेपाली दाजुभाइ मारिस बत्मासहरु

  • @bhojraj_joshi
    @bhojraj_joshi ปีที่แล้ว +1

    Herna Suru gariyo

  • @sangaydorji3702
    @sangaydorji3702 ปีที่แล้ว

    Brother, once the army under the oath is duty bound to protect the motherland at the cost of bodily sacrifice as he rightly said. He is true. Army, grand salute to you sir.

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi ปีที่แล้ว

    Salam xa hjr lai ❤️😘❤️

  • @royalrabi8335
    @royalrabi8335 ปีที่แล้ว

    यो दमाहा चौर गुराँसेयाको लाडाइ हुँदा मलाई अहि अलि याद छ । म तेस्तै ७-८ बर्षको थिए होला राती बम पट्केको ठूलो ठूलो आवाजले हालको त्रीबेनी ४ पुनगाउ रोल्पा (बुढा गाउँ ९) सम्म घरहरु थर्काउथ्यो थाल भाडाहरु बाट पनि रन्केको आवाज आउथ्यो😊।

  • @broo620
    @broo620 ปีที่แล้ว

    राम्रो अन्तरबार्ता

  • @babukhadka2898
    @babukhadka2898 ปีที่แล้ว

    My best channel

  • @Basnet464
    @Basnet464 ปีที่แล้ว +1

    छोटकरीमा,.. याहाको अन्तरवार्ता लिने शैली ठीक छ👏

  • @jiwankatuwal3883
    @jiwankatuwal3883 ปีที่แล้ว +9

    सर धनकुटा तमोर नदि(भेडेटार तल) भिडन्त को बारेमा नि भिडियो ल्याउनु पर्यो। जहाँ माओवादीले सडक अवरुद्द पारी अवरुद्द खुलाउने क्रममा भिडन्त भएको थियो जहाँ सेनाले क्षती ब्यहोरेको थियो।

    • @premkhadka508
      @premkhadka508 ปีที่แล้ว +5

      सेनाले माअोवादि को धुलो उडायो नि सेना जसरि खुलेर हिडेको भए त माअोवादिलाइ काचै खाने थियो सेनाले

    • @mr.janardan
      @mr.janardan ปีที่แล้ว +2

      सेनाले क्षति व्यहोरेको घटना सुन्नु परेको त आतंककारीलाई।

    • @tilakthapa7769
      @tilakthapa7769 ปีที่แล้ว

      @@mr.janardan aa

    • @sunilkarki9728
      @sunilkarki9728 ปีที่แล้ว

      Atanka kari lae jityako kura lera aunu vanu vayo topai ne tehai ho ke k ho hjr

    • @rabinthapa8686
      @rabinthapa8686 2 หลายเดือนก่อน

      तेरिमा चिक्ने आतङ्ककारि त किन मरिनस्

  • @bimalkarki4917
    @bimalkarki4917 ปีที่แล้ว

    Afnai dajuko interview herna po ayexu😢😢😢😢😢

  • @saritachhetri2052
    @saritachhetri2052 ปีที่แล้ว +1

    Salaam xa nepale.sdnalai.

  • @dayalapm1014
    @dayalapm1014 ปีที่แล้ว +1

    गुरासेको भिडन्तमा माओवादी तर्फ ३५ जनाले सहादत प्राप्त गरेका थिए भने ११५ जना घाइते भएका थिए।यति गरेर आज जनता ले के पाए?

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 ปีที่แล้ว +2

    तिहार को बेला रेकर्ड गरेको भिडियो रहेछ।।background मा पट्का पकाएको आवाज आएको छ।।।बिचारा आर्मी दाई लाई माओवादीहरु बोम पकाएको फिलिङ भैरहेको छ होला

    • @juthanbote4968
      @juthanbote4968 ปีที่แล้ว

      😢Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.😢😢😢🎉😢😊@5😢Tap on a clip to paste it in the text box.❤ 😢😅

  • @prakashKc2973
    @prakashKc2973 หลายเดือนก่อน

    मेरो घर नै दमाचौर हो यो लडैइ मैले नि हेरे को हो

  • @DipendraPunmagar-t3h
    @DipendraPunmagar-t3h ปีที่แล้ว

    ❤❤

  • @DARKYT3662
    @DARKYT3662 ปีที่แล้ว

    Herna Suru gariyo 🙏🙏

  • @KhadkaMagar-yw2pb
    @KhadkaMagar-yw2pb 9 หลายเดือนก่อน

    बाग्चौर को पाल्नो पट्टिहो बसेको थारमारे
    स्कुल मा माउबादी त त्यहाँ थारमारे मै थिय

  • @Roshan.010grg
    @Roshan.010grg ปีที่แล้ว +1

    Suru gariyo hai ta sir

  • @chandralimbu9512
    @chandralimbu9512 ปีที่แล้ว

    Subscribe garey hai maile. Feri pani yeastai bahadurharuko interview liyera aunu hola,malai sarai mon parcha!

  • @anojmagar6207
    @anojmagar6207 ปีที่แล้ว

    जाठा लाटाहरु गोलीगाँठो एकातिर राखेर एकातिर भात खान बसेको। कमजोर कमान्डिङ।

  • @everesttoocean136
    @everesttoocean136 ปีที่แล้ว

    एउटा मात्र झुटा कुरो त्यो समय मा अपाच्या-अपसब्द बोल्न पाउने एउटै निकाय सेना थियोl अरु माओवादी त आतंककारी नै भाईगय… मुख छोडेनन् कहिलेइ… खाना लुटे आफ्नो बनेर… हेरे हुन्छ प्रचन्ड को स्विस बैंक को डिपोजिट!

  • @KRIZAN-POON
    @KRIZAN-POON ปีที่แล้ว

    namastey army daaii

  • @RajSharma_9779
    @RajSharma_9779 ปีที่แล้ว

    Our pride Nepal Army...

  • @kcchetana
    @kcchetana ปีที่แล้ว

    Palpa,tansen ko fight gareko sirko interview linu paryo sir

  • @sachinkhadka7847
    @sachinkhadka7847 ปีที่แล้ว +1

    bir bahadur godar lai dhanyabad , bahadur hunu hudo racha

  • @riksonghome3419
    @riksonghome3419 ปีที่แล้ว +1

    तिहार ताका खिचेको भिडियो यति ढिला प्रशारण हुनुको कारण के होला🤔🤔🤔

  • @smritimagar101
    @smritimagar101 ปีที่แล้ว +2

    दोलखा मैनापोखरिको केही जानकारी भए राम्रो हुन्थ्यो 🙏

  • @sanatkc630
    @sanatkc630 ปีที่แล้ว

    कहिले आउछ नयाँ भिडियो?

  • @nnhvgfghjhhh403
    @nnhvgfghjhhh403 ปีที่แล้ว +1

    Sir hjr liyeko har nepali senako aaobadiko intervieu herxu ma malai eakdam munparxa yo herda bigatta 2059 dekhi 2061 2062 salko yaad aauxa sir

  • @thadarenarayan6707
    @thadarenarayan6707 ปีที่แล้ว +1

    Suru vayo harnalai

  • @bimallimbu3432
    @bimallimbu3432 ปีที่แล้ว

    JeendaawaaD

  • @sabinkhadka6983
    @sabinkhadka6983 ปีที่แล้ว

    Aaj chai maja aaula jasto xa

  • @kshitizk.c7815
    @kshitizk.c7815 ปีที่แล้ว

    Ramro Kura kani

  • @yadavraskoti9031
    @yadavraskoti9031 ปีที่แล้ว +1

    Suru gareo harna video

  • @mohanphuyal7507
    @mohanphuyal7507 ปีที่แล้ว

    Prachanda should be in Jail and the things goes well. He was in India while taking lives of Nepali youths. Dhilo chado Priminister of Nepal Prachanda should be in Jail.

  • @subinrai5173
    @subinrai5173 ปีที่แล้ว +1

    Yastai video launu hola

  • @kirankc1463
    @kirankc1463 ปีที่แล้ว

    🙏🙏

  • @threestar25
    @threestar25 ปีที่แล้ว

    Ma sanga contact gare hunxa sir ma puryaidinxu kura sarai ramro lagyo

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  ปีที่แล้ว

      Inbox @: thenepalesecivilwar@gmail.com

    • @sanatkc630
      @sanatkc630 ปีที่แล้ว

      @@thenepalesecivilwar108 sir Naya vedio kaile aaucha.

  • @krishnabahadurrana9932
    @krishnabahadurrana9932 ปีที่แล้ว

    Aba bardiya tira ni janu pareo sir teyo bela ladai ma lade ka armi haru dherai hunu hunx🙏🙏🙏

  • @saritachhetri2052
    @saritachhetri2052 ปีที่แล้ว +1

    Sir.malai.sena.studeyokkanteyak.nammar.denusn.

  • @Roshan.010grg
    @Roshan.010grg ปีที่แล้ว +1

    Tiharko video po

  • @mahimathapa2540
    @mahimathapa2540 ปีที่แล้ว

    मेरै जाेडा रछन

  • @diproshanmagar3517
    @diproshanmagar3517 ปีที่แล้ว

    Yestai interview we need... Herda ni movie jasto fell....mb or past of terrorist ko interview news patatata bhane jasto... Shahi sena ko interview majja lagyo...

  • @Syd.Stha98
    @Syd.Stha98 ปีที่แล้ว +3

    One of the main cause of failure of Army during Nepal Civil War was inability of Army officers to operate their logistics and management. It can be clearly observed from information given by this interview.

  • @jebbahadurthapa7866
    @jebbahadurthapa7866 7 หลายเดือนก่อน

    Bihanako situation k vayo khaita purai jankari vayena,,

  • @ashokkhaling9472
    @ashokkhaling9472 ปีที่แล้ว

    सानैपर होइन होला sir sniper हो कि

  • @jibanathkc3977
    @jibanathkc3977 ปีที่แล้ว

    A vai timro kura sunda ta 2 /4 jana maao badile sakhap parnu parni jasto po lagxa ta.

    • @sunilkarki9728
      @sunilkarki9728 ปีที่แล้ว

      Thulo kura gari halna saied hjr ne atanka badi nai hunu hunthyo hola

  • @bijaybirhi5502
    @bijaybirhi5502 ปีที่แล้ว

    Patrakarle Ali dubailai Saman respectful bewohar garnuparx mawobadioai Ali hepah beware dekhaunu vayn?

  • @bibekoli7052
    @bibekoli7052 ปีที่แล้ว

    Ke garnu hajur dondale kehi vayan bir sahid ma hardik sardaanjali

  • @sankarboss9414
    @sankarboss9414 ปีที่แล้ว

    dersai mtr vane paxi ta dherai najik rahe xata jhola haru ta

  • @manmagar2466
    @manmagar2466 4 หลายเดือนก่อน +1

    Esto latthu kasari army vayo

  • @77khagendra
    @77khagendra ปีที่แล้ว

    Maile ni fighter rule khelne sapana dekheko tra sapana mai simit vo

  • @jebbahadurthapa7866
    @jebbahadurthapa7866 7 หลายเดือนก่อน

    Ladai paxi bihanako situation k vayo,, khaita purai jankari vayena

  • @padambhatta8418
    @padambhatta8418 ปีที่แล้ว +1

    गाेदार जाेडा

  • @arjunmagar5584
    @arjunmagar5584 ปีที่แล้ว

    Ali maja aayena interview herna

  • @ashokghimire8866
    @ashokghimire8866 ปีที่แล้ว

    Civil war d-active bhako hora?? ya katai bata block ma pareko ho?? एक महिना हुन लागेओ केही छैन त। बताइदिन परो नत्र यो दिन-दिनै केही आयो कि भन्दै किन कुर्ने ।। ढुक्क त हुन्छ।

    • @sanatkc630
      @sanatkc630 ปีที่แล้ว

      Taita Mero Pani question tai cha

  • @worldfactography9250
    @worldfactography9250 ปีที่แล้ว

    I don't know about Nepal but in India maoist ideology led group and political parties are banned under UAPA act ( kind of terrorist act). Still they operate and target Soldiers, govt officials and tribal people.

  • @IndraBudhathoki-kz2wu
    @IndraBudhathoki-kz2wu 4 หลายเดือนก่อน

    Ma salyan ko hu simkharkha byrekta pahilei thiyo yo timta ptrolingma gakoho Ali berek hamile banako Naya ho vanu Ali Galat lagewo

  • @y.c.l5255
    @y.c.l5255 ปีที่แล้ว

    Kina darayara bolako marxa vanara hoki k ho

  • @RasmiRamu2510
    @RasmiRamu2510 ปีที่แล้ว

    Ma najikai ko local hu voli palta army le local 2 jana lai goli hanera mareko ho ghar pani jalaide ko aru pani dherai xa bujhna chaha commentma bayan garna sakinna
    Yo ghatana ko paileko videoma pani comment gareko the thyo herda pani hunxa

  • @sagarmatha639
    @sagarmatha639 ปีที่แล้ว

    Yekchoti Indian sanga ladepo bahaduri aafu aafu ladera bekarma