म पनि केही महिना सम्म त माओबादी कै झोला झ्याम्टा बोकेर पार्टी मा लागेको थिए । एक दिन रेडियो ले भनो श्रीलंका मा तामिल बिद्रोहि र सरकारी सेना बिच भएको भिडन्त मा 70 तामिल टाइगर मरे यो समचार सुने पछि माओबादी कमरेड हरुले तामिल टाइगर प्रती शोक मनाउनु भयो केही दिन पछि अफगानिस्तान का तालिवान मरेको खबर आयो फेरि तिनिहरु प्रती शोक मनाउनु भयो ती हाम्रा भाइ हरु हुन भन्नू हुन्थ्यो मलाइ त्यही दिन देखि धैइट यी त फटाहा मान्छे रछन भन्ने लागो किन कि मैले Ltt र तालिवान को बारेमा राम्रो पढेको थिए । आज त्यही हालत भयो हाम्रा माओबादी साथी हरुको पनि
पाल्पा तानसेन आक्रमण मा कप्जा गरिएका प्रहरी को खोजी गरि interview लिनु पर्यो सर।उहाँहरु लाई भिडियो देख्दा सारै दुख लाग्यो.....आज भोलि कुन अबस्था हुनुछ होला???जहाँ भए पनि दुखमय जिबन बित्योस...
@@bommenkshhetri8435 उहाँ लाल बाहादुर परियार ले सल्यान हो मेरो घर भन्नू भएको छ....३जना जति को छोटो interview लिएको छ.यो interview लिने पत्रकार बिद्रोहि पछे हो कि सरकारि पत्रकार हो????ल सर उहाँ सर को नम्बर सुनौलो टि.भि. च्यानल लाई उपलब्ध गराईदिनु होस कृपया.
अर्जुन सर नमस्कार। म त तपाईं ले राख्नु भएको भिडियो खोजी खोजी हेरिरहेको छु नी । तपाईं नेपालको पूर्व देखि पश्चिम सम्म पुगेर धेरै इन्टरभिउ लिई सक्नु भएको छ हाम्रो ओखलढुङ्गा तिर चाहिँ कहिले कहिले आउनु हुन्छ सर ?

हाेनि सर यिनी मुजि हरु आतङ्ककारि हरु हुन
सलाम छ कमरेड लाई अभिवादन छ ❤❤❤❤
सलाम छ
सलाम छ सर
राम्रो कुराकानी
रमाईलो छ अन्तबार्ता
तपाइहरु को रगत ले 10 नेता नेपाल कै धनी भय भने 10 हजार जति ले आफ्नो बेबस्था गरे र अब माओवादी काङ्ग्रेस या एमाले मा बिलय हुन्छ नत्र सकिन्छ।।।
Saie ho boro
अब अर्को आतंक ल्याउछु भन्छन् नि प्रचण्ड पुजीवादी र हुकुमी त माओवादी कै नेता छन नि हैन र?
जस्ले जे सुकै भनेनि पाल्पा मा cdo लक्ष्मन थापा लाई भेट्ने मै हो
हो नि कहाँ हुनुहुन्छ ?
salam xa daju
thankx sunaulo tv. everyday new video ko lagi.
w\c हजुर
Good interview .
Very good interview
सात राजनीतिक दलको कारण माअाेवादिलाई फाइदा भयाे
Very good interview sir
Salam🌹🌹🌹🌹
very nice interview
Nice interview❤
heriyo
Nice 👍
पाल्पा तानसेन आक्रमण मा कप्जा गरिएका प्रहरी को खोजी गरि interview लिनु पर्यो सर।उहाँहरु लाई भिडियो देख्दा सारै दुख लाग्यो.....आज भोलि कुन अबस्था हुनुछ होला???जहाँ भए पनि दुखमय जिबन बित्योस...
हस् । सुखमय बितोस ।
लाल बहादुर परियार प्रत्यक्ष लडेको अनि माओवादी को अपहरण मा परेका। उनको नम्बर छ म सग
@@bommenkshhetri8435 उहाँ लाल बाहादुर परियार ले सल्यान हो मेरो घर भन्नू भएको छ....३जना जति को छोटो interview लिएको छ.यो interview लिने पत्रकार बिद्रोहि पछे हो कि सरकारि पत्रकार हो????ल सर उहाँ सर को नम्बर सुनौलो टि.भि. च्यानल लाई उपलब्ध गराईदिनु होस कृपया.
ल दिनु पर्यो हजुर हामीलाई
धनकुटाको लेउटी सिमसुवाको भिडन्तको पनि यसरी कुरा आउनु परेयो
आउँछ एक दिन अवस्य ।
सर नमस्कार : युद्धको समयमा प्रयोग गर्ने कोड शब्द हरु पनि प्रशन्न मा राखनुन् । कस्तो खालको हुनि रैेछ जान्न मन छ ।
नमस्कार हजुर ! गरेको छ पहिलेको भिडियोमा कृपया हेर्नुहोला ।
बिगतको यथार्थ
सर पाल्पा जिल्ला को पश्चिम धरमपानी मा पनि ठुलो भिडन्त भएको थियो interview लिनु ।त्यस पछि अर्घाखाँची को टिनगिरे मा भएको थियो त्यो त हेरियो।
त्यहाँ को धेरै भिडियो छ हेर्नू होला हाम्रो च्यानलको अरु भिडियो ।
अर्जुन सर नमस्कार। म त तपाईं ले राख्नु भएको भिडियो खोजी खोजी हेरिरहेको छु नी । तपाईं नेपालको पूर्व देखि पश्चिम सम्म पुगेर धेरै इन्टरभिउ लिई सक्नु भएको छ हाम्रो ओखलढुङ्गा तिर चाहिँ कहिले कहिले आउनु हुन्छ सर ?
नमस्कार सर ! त्यता पनि आउने योजना हो, तर कसैको सम्पर्क भएको छैन । जाडो कम भए पछि कोहि सङ्ग सम्पर्क भएमा आउने हो सर ।
Fari daju plzz
Dai all la
Palpako dharam paniko interview sunna man lako x
छ त हेर्नुहोला ।
butwal ra palpa ko video ko link.
@@sujanthapa1047 सर्च गर्नुहोला है ।
yasta thie ti dinharu
itihas
Kaha baat ho timi
kahalilagdo bigat
Jmma 11 jna ko mritu vko ho
th-cam.com/video/e_RUsdJld0o/w-d-xo.html सानी नानी सियोना श्रेष्ठको उपचार सहयोगार्थ तयार पारिएको गित, हेरेर सहयोग गरिदिनु हुन्🙏💕💕💕
हस्
hijo ko dinharu
सलाम छ सर
Very good interview
Nice interview