ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

प्रेम बानियाले भने समयले छिट्टै भेट गराउने छ Prem Baniya | Nilmani Bhandari | Rabi Lamichhane |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ธ.ค. 2017
  • प्रेम बानियाले भने समयले छिट्टै भेट गराउने छ Prem Baniya | Nilmani Bhandari | Rabi Lamichhane |

ความคิดเห็น • 306

  • @hitkajibishwokarma7064
    @hitkajibishwokarma7064 6 ปีที่แล้ว +12

    सलाम छ रबि प्रेम बनिया सर हरुलाइ अनि सरै राम्रो गीत गाउनु भयो आदरणीय दाजु

  • @simeilopchan4269
    @simeilopchan4269 6 ปีที่แล้ว +10

    सर्व प्रथम नमस्कार निलमनी दाजु लाई
    यो गित ले ३ करोड नेपाली जनताको मन मुटुमा छोएको छ निलमनी दाजु लाई धेरै धेरै धन्यवाद हृदय देखि अब हाम्रो देशको सच्चा अनि इमानदार हिरो प्रेम बानीया र रबि लामिछाने एक भएर देशको मुहार फेरेको हेर्न चहान्छु सम्पुर्ण नेपाली हजुर हरुको साथमा छु !!!

  • @user-td3jg6cp2h
    @user-td3jg6cp2h 6 ปีที่แล้ว +39

    प्रेम दाइ नेपाल आउँ तिमी र रवि दाइ मिलेर देश र जन्ताहरुको बिकाश गरौं जय नेपाल जय रवि जय प्रेम जय बुद्ध 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @radhikabasnet6986
    @radhikabasnet6986 6 ปีที่แล้ว +47

    perm सर हजुर को यो देसमा खाचो छ रबि सर लाई सगाउनु पर्न भयो रबि सर अक्लै हुनुहुन्छ हजुर को साथ सहयोग को खाचो छ । नेपाल मा राम्रो काम गरेको हेर्न सक्दैन । सतिले सरापेको देस भन्छ्न खै plz पेर्म सर wel Com to nepal

    • @dhirajkhadka5873
      @dhirajkhadka5873 6 ปีที่แล้ว +1

      Welcome prem baniya sir tapai jasta aguwa patrakar ko khacho xa.

    • @rajendradobal2861
      @rajendradobal2861 6 ปีที่แล้ว

      Radhika Basnet ooo sssss

  • @govindaadhikari345
    @govindaadhikari345 6 ปีที่แล้ว +8

    धेरै धेरै रामराे छ गित

  • @rammayatamang8769
    @rammayatamang8769 6 ปีที่แล้ว +5

    प्रेम सिर हामी सबैजना तपाईंको बाटो हेरेर बासि रहेको छ रबि सिर यहाँ यक्लै हुनु हुन्छ plz सिर चाडैं आउनु हामी तीन करोडौं जन्ता तपाईंको साथ मा हुने छ रबि र प्रेम को लागि हामी मर्न पनि तयार छै जय देश 💕💕💕

  • @ganeshkpr3704
    @ganeshkpr3704 6 ปีที่แล้ว +2

    यी मार्मिक शब्द र गित को लागि धेरै धेरै धन्यबाद छ दाजु ।

  • @gomabhandari5993
    @gomabhandari5993 6 ปีที่แล้ว +77

    सर्व प्रथम हजुरहरुलाई नमस्कार वहा असाध्यै मन छुने हो अब रवि प्रेम धुरहुस सुन्तली कृष्ण कँडेल कुलमान जस्तालाई साथ र सपोर्ट राम्रो सोच विचार हुनेले दिनु जरुरी छ राम्रा मान्छे सबै हाम्रा न राम्रा सबै न रामाको लागि जय देश जय रवि लामिछाने

  • @akashma7717
    @akashma7717 6 ปีที่แล้ว +4

    यस्तै हजारौं रबि सर जस्तै सपुत हरुको जन्म होस मेरो मतृभुमिमा !जय मेरो देश ,जय रबि सर

  • @sabinarasaili8824
    @sabinarasaili8824 6 ปีที่แล้ว +3

    प्रेम बानियाँ रबि लामिछाने र नारायण सर ले सहकार्य गरे त कति राम्रो हुने थियो

  • @b.b.anurageeofficial3592
    @b.b.anurageeofficial3592 6 ปีที่แล้ว +4

    Prem baniya sir .....
    हामीलाई तपाईंको पनि खाचो छ
    रबि सर को हिम्मत र आत देख्दा तेस मा अझै तपाईं भैदिएको भए सारा जनता खुसी हुने थियो
    रबि सर लाई तपाईं जस्तो मानिस को पनि खाचो छ
    जय नेपाल्

  • @nisspoudel5304
    @nisspoudel5304 6 ปีที่แล้ว +1

    मन छोयो यार
    जय नेपाल

  • @binayabhagi7683
    @binayabhagi7683 6 ปีที่แล้ว +32

    बधाई छ सर यो गीत रचना गर्नु भएको मा । देश बिर्सनु भएका आदरणीय प्रेम सर को नि ध्यान केन्द्रित गर्नु भयो अब प्रेम सर आउनु भयो भने देश बन्छ जस्तो लाग्यो रबि एक्लै लाई गाह्रो भयो ।

    • @narayankarki1174
      @narayankarki1174 6 ปีที่แล้ว

      100% sahi kuro garnu bhayo Nil mani Bhandariji Rabi aklai hunuhucha

  • @kapilghimire5679
    @kapilghimire5679 6 ปีที่แล้ว +11

    धेरै भन्दा धेरै खुशिको कुरा।रबि सर प्रेम सर लाई मन भित्र बाट नै मेरो साथ र सपोर्ट छ।।सलाम छ हजुर हरुलाई।।।

  • @zoyatamu1617
    @zoyatamu1617 6 ปีที่แล้ว +1

    आहा एकदम राम्रो छ।

  • @satyakhadka3035
    @satyakhadka3035 6 ปีที่แล้ว +3

    राम्रो गित छ दाजु ।

  • @maheshthapa3578
    @maheshthapa3578 6 ปีที่แล้ว +3

    Dherai ramro geet. Dhanyawad Nilmani bhai.

  • @user-te6wq7rf6u
    @user-te6wq7rf6u 6 ปีที่แล้ว +5

    धन्यवाद हजुर लाई ।अाफ्नो देश को लागि छिट्टै फर्किनु हुनेछ भन्ने बिस्वाश राखेको छाै हामी नेपाली ले ।

  • @bindapandey8681
    @bindapandey8681 6 ปีที่แล้ว +1

    राम्राे गित दाजु शूभकामना सफलताकाे

  • @olijivan7394
    @olijivan7394 5 ปีที่แล้ว +1

    wa wo nice song sara mani xuyo sara ma hajura sabi ko samrthka xu vaya 6 jana lagyata anea desha ra janta lai maya grne dsesa parmi prthi

  • @sonoffxettry8755
    @sonoffxettry8755 6 ปีที่แล้ว +1

    बानियाँ सर देशले हजुरलाई र रबि सर लाई खाेज्दै छ देश चाेर ले सके सर

  • @tikaramrijal7182
    @tikaramrijal7182 6 ปีที่แล้ว +1

    धेरै राम्रो छ गीत

  • @dipendradhami4571
    @dipendradhami4571 6 ปีที่แล้ว +1

    जब प्रेम बानिया लागे अमेरिका तब देखि भारत र नेपाल बिच को सम्बध र सिमा बिबाद को बिसय मा चासो राख्ने कुनै योद्दा भेटिएन अब आउनेछन र रबि सर सङ्ग को सहकार्य ले देस सम्बृदी र परिबर्तन धेरै नजिक देखिरहेका छौ 100% हाम्रो समर्थन र सपोर्ट रहने छ। आस गरि बसेका तीन करोड लाई यी दुई महानायक देउता इस्वर हरु ले निरास बनाउदैनन मलाइ गर्व का साथ बिस्वास छ।🌹🌹🌹

  • @taratara6251
    @taratara6251 6 ปีที่แล้ว +1

    दाजु हजुरको गित सारै मिठो छ । प्रेम बनिया सर छितो छितो नेपाल आउनुस ।नेपाल आमाले हजुर लाई खोजी रहनु भएको छ नेपाल् आमालाई हजुर जस्तो ।छोरा को खाचो छ

  • @daxenpradeep3044
    @daxenpradeep3044 6 ปีที่แล้ว +1

    सर्बप्रथम त निलमणी भण्डारी दाजु र देशभत्ती कार्यक्रम सिधाकुरा जनता संगका होल टिमलाई साथै प्रेम बानिया सर जहाँ भए पनि एकै मुष्ट सबै जनालाई सलाम छ।आज देश खोक्रो भएको छ खै कसले बचाउने हाम्रो सुन्दर देश नेपाल चाडै आउनु होला र एकै साथ मिलेर अगाडि बढेको हेर्ने रहर छ।हामी ३ करोड नेपाली जनतालाई।

  • @pooja9242
    @pooja9242 6 ปีที่แล้ว +1

    सारै राम्रो छ

  • @lekhemuktan6636
    @lekhemuktan6636 6 ปีที่แล้ว

    प्रेम बानियाँ सर । तपाई तुरुन्तै नेपाल आउनु होस । नेपालको सम्पुर्ण जनताले हजुरको आउने बाटो हेरिरहेका छु ।

  • @parkashbabu9837
    @parkashbabu9837 6 ปีที่แล้ว +1

    राम्रो छ दाइ यो गित

  • @dimonacharya8147
    @dimonacharya8147 5 ปีที่แล้ว +2

    सर्ब प्रथम हजुर लाइ नमस्कार र हामी सबै को जन्ता को सथछ ह्जुर को लागि

  • @keshabkc375
    @keshabkc375 6 ปีที่แล้ว +1

    सारै राम्रो

  • @lalitalamichhane8794
    @lalitalamichhane8794 6 ปีที่แล้ว +5

    Sari ramro song

  • @bikramkarki1679
    @bikramkarki1679 6 ปีที่แล้ว +2

    Aaunus aaunus dai prem dai rabi dai vaya paxi dharai sapot hunxa

  • @dambersubedi8540
    @dambersubedi8540 6 ปีที่แล้ว +15

    साँचिकै सत्याकुरा का शब्दहरू राखी सम्मान का साथगितमार्फत एत्रो सन्देश दिदै Prem र रबिको साथनछुटोस भनी गत बनाईगाँउंनुभकोमा हजुर नीलम शरलाईपनी धेरैधेरै धन्याबाद मेरो त मन रोएको रोएकै छ यो मार्मिक गित मार्फ़त बोलाउनु भएको सुनेर पनी even im not from Nepal also, i Always watch सिधाकुरा जन्ताशंग सो this is such a great work Rabi sir, हजुको नि जय होस nilmani sir .|

  • @bindathapa537
    @bindathapa537 4 ปีที่แล้ว

    धेरै धेरै राम्रो गित धन्नेबाद हजूर

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 6 ปีที่แล้ว +1

    Very nice nilmanijee

  • @tamushiyocrjana4122
    @tamushiyocrjana4122 6 ปีที่แล้ว +2

    Prem baniya da, Rabi da,Narayan da 😍😙

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 ปีที่แล้ว +4

    प्रेम सर अबस्य आउनु हुन्छ ।तिन करोड नेपाली को आसा को केन्द्र मा रहेको प्रेम र रबि जस्ता सपुत हरुको खाचो छ् ।।।।।।। यो देश जहाँ राम्रो काम गर्नेको खुट्टा तान्छन,तिनै कुर्सिमा बस्ने ले।।तर तपाइँ हरु जस्ता निडर सहासी योद्धा हरुको नितान्त आबसेक छ् ।।

  • @rajeshjaishi8994
    @rajeshjaishi8994 6 ปีที่แล้ว +1

    Kati raamro mero tw manai xoyo..... dherai ramro.. kura..

  • @RaiBal277
    @RaiBal277 6 ปีที่แล้ว +1

    प्रेम दाइ छिटै फर्किनु है नेपाल

  • @rameshluhar4386
    @rameshluhar4386 6 ปีที่แล้ว +1

    प्रेम र रबि दाई काे सच्चा सेबक बन्ने मन छ तर के गर्ने म गरिब छु घर परिवार लाई धारन प्रदेशि भुमिमा छु समय ले साथ दिय मा अबस्या यी तीन सपूत सच्चा पहरेदार बन्ने छु धुर्मश रबि प्रेम सलाम छ

  • @tamangtamang3152
    @tamangtamang3152 6 ปีที่แล้ว

    धेरै धेरै धन्यबाद एस्तो मार्मिक शब्द राखेर अरुपनी गित प्रस्तुत गर्नु होला।

  • @Prakashbhatt-
    @Prakashbhatt- 6 ปีที่แล้ว

    prem ra rabi mileko hernu x,,,wow very nice .

  • @bishnumagar2455
    @bishnumagar2455 6 ปีที่แล้ว

    thanku kti ramro ho hamro desma rabi r perm Sir ko ati khacho x

  • @tamangyodhin7322
    @tamangyodhin7322 6 ปีที่แล้ว +3

    rabi sir ra prem sir mile ma yo desh ko vrastachar 50 % kam hunexa

  • @narayanthapa2960
    @narayanthapa2960 5 ปีที่แล้ว

    गीत भनेको त यस्तो पो हुनुपर्छ सबै नेपाली को मन छुने

  • @sassa9383
    @sassa9383 6 ปีที่แล้ว +2

    सारय मिठाे गित छदाजु

  • @bindapandey8681
    @bindapandey8681 6 ปีที่แล้ว +1

    धेरै खुसिकाे कुरा प्रेम वानियाँ,रवि लामिछान, सिताराम कट्टेल,कुञ्जना घिमीरे याे टिम फेरि नेपालमै जम्ने भाे उहाँहरू सबै एक भएर अभियान चलाउँदै सारा खुट्टा तान्ने चुपचाप रमिता हेर्नेहशरू एकदिन अवस्य झुक्ने छन् र केही गर्ने छन्

  • @user-fj9yg5eu5z
    @user-fj9yg5eu5z 6 ปีที่แล้ว +10

    Rabi ra prem baniya jasto saput lai sabaile sath diu

  • @muktshah4521
    @muktshah4521 6 ปีที่แล้ว +2

    नमस्कार निलमनिज्यु

  • @sushmitabudhathoki2560
    @sushmitabudhathoki2560 6 ปีที่แล้ว +1

    नमस्कार दाई तपाईंको गित ले सारै मन छोयो

  • @rajuadhikari5163
    @rajuadhikari5163 6 ปีที่แล้ว +2

    Good song ....

  • @user-ru2tz2jb8m
    @user-ru2tz2jb8m 6 ปีที่แล้ว +2

    Prem sir Please return back to our Nepal.. we need you & Rabi sir

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 6 ปีที่แล้ว

    नमस्कार गायक दाजि अती मार्मिक दिल छुने गित हायन गरि हामीलाई सुनाउनु भयो दाजि अती मीठो गित गाउनु भयो
    प्रेम दाजि अनि रवि दाजि लाई नेपाल भित्र एकै साथ देख्ने ठुलो रहर छ धन्य हो गायक दाजि ।

  • @aritapa9676
    @aritapa9676 6 ปีที่แล้ว +3

    खुसिलागो निर्माण जी

  • @tikakumarikatuwal5952
    @tikakumarikatuwal5952 6 ปีที่แล้ว +3

    god bless you nilmani dada

  • @pradipkhatri7908
    @pradipkhatri7908 6 ปีที่แล้ว +2

    Derài ramro git rachnu bhayaxa thank you so much

  • @tejpriyasan4410
    @tejpriyasan4410 6 ปีที่แล้ว +1

    हो नेपालमा हजुर जस्ता ब्यक्तिको धेरै धेरै खाचो छ

  • @kalpanaadhikari607
    @kalpanaadhikari607 6 ปีที่แล้ว +1

    ठुक्क छौ सर प्रेम बानियासर आऊनु हुन्छ।।

  • @urmilarai1325
    @urmilarai1325 6 ปีที่แล้ว +2

    Really great song bhai .

  • @kemroka7831
    @kemroka7831 6 ปีที่แล้ว +3

    Ravi sir ani peram sir jasto manxe hamro nepal ma khachho xa 3 karod jantale yehi bhanxa ma pani yehi chahanxu hajur haru lai mero tarff bat Salam xa

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 6 ปีที่แล้ว

    अती राम्रो लाग्यो
    धन्यबाद नीलमनी जी

  • @gitanana2695
    @gitanana2695 6 ปีที่แล้ว +1

    Namaste nilmani sir welcome prem baniya sir ra rabi sir solut Aba deshlai khokro parne juka udus upiyaharulai nikharnu parxa hajur harulai samman xa jay t

  • @dipakkarki809
    @dipakkarki809 6 ปีที่แล้ว +3

    Good nepal ma aaunus sabai melar kai garnu xa prem sis and hamro rabi sir

  • @laxmi9822
    @laxmi9822 6 ปีที่แล้ว

    Wowww

  • @jbt5774
    @jbt5774 6 ปีที่แล้ว

    Dherai ramro rachera sabailai sunaeko khandama dhannebad mero pariwardekhi. From Hong Kong.

  • @tirshnahamalk.c7914
    @tirshnahamalk.c7914 6 ปีที่แล้ว +1

    Ramro xa hajurko git

  • @milanchhetri1894
    @milanchhetri1894 6 ปีที่แล้ว +1

    निलामनी सर यो त रचना हजुर को चाहाना ३ करोड नेपाली जनता हो सर।

  • @narbahadurrijalimager9887
    @narbahadurrijalimager9887 6 ปีที่แล้ว

    Prem sir ra Rabi Sir Mile ra Desh Banaunu hos

  • @de-df9fj
    @de-df9fj 6 ปีที่แล้ว +1

    Mero ta jeu siringa vayo ati mitho geet thanku so much sar

  • @mayart2679
    @mayart2679 6 ปีที่แล้ว +6

    साहारै राम्रो गित गाउनु भयो
    धन्यवाद दाजु

  • @kalikiratikiratikali9026
    @kalikiratikiratikali9026 6 ปีที่แล้ว

    khusi lagyo pream baniya g aune kura sunda

  • @himasaru2281
    @himasaru2281 6 ปีที่แล้ว +3

    prem baniya sir you are welcome back to Nepal ..

  • @sikharamram6281
    @sikharamram6281 6 ปีที่แล้ว +1

    Thank you so much
    Nilmani bhandari jiu

  • @tikaramkarki1665
    @tikaramkarki1665 6 ปีที่แล้ว +2

    great job

  • @indrasemliferana2593
    @indrasemliferana2593 6 ปีที่แล้ว

    जय प्रेम

  • @rajumajakotimajakotiraju2428
    @rajumajakotimajakotiraju2428 6 ปีที่แล้ว +3

    good song

  • @mahendramagar8129
    @mahendramagar8129 6 ปีที่แล้ว +1

    prem sir xittai aaunu hai rabi sir lai sagauna chorharule desh khayara khokro banai sake janataharu sadhai pidai pidama xan

  • @buddhakojanmbuminepal4693
    @buddhakojanmbuminepal4693 6 ปีที่แล้ว +3

    Khusi lageyo geet suner dami xa geet Pani aaru dirai gaunu
    Rabi ko nam

  • @4msphysco632
    @4msphysco632 6 ปีที่แล้ว +1

    Ramro cha

  • @yojanarijal4017
    @yojanarijal4017 6 ปีที่แล้ว +3

    Wooooooooo

  • @rambhadurtamang2326
    @rambhadurtamang2326 6 ปีที่แล้ว +2

    Derai ramro lagyo good

  • @bishnukhadka755
    @bishnukhadka755 6 ปีที่แล้ว +2

    nice song for nepali tq so much

  • @anilghising2914
    @anilghising2914 6 ปีที่แล้ว

    भगवान हजुरहरुको अभाब छ हाम्रो नेपाल आमाको मन खुसी बनाउनका लागि ।

  • @gamingsuju8787
    @gamingsuju8787 6 ปีที่แล้ว +11

    धेरै धेरै राम्रो गित सुनाउनु भयो धन्याबाद

  • @gangamishra2500
    @gangamishra2500 6 ปีที่แล้ว +2

    Honi rabi dada Lai paila paila ma satha Dina afanai Des farkanos prem Bhai xitai .

  • @sarojshrestha4073
    @sarojshrestha4073 6 ปีที่แล้ว +3

    yes ravi sir ko sathma prem sir pani hunu vo vane ajhai nepal ko patrakarita maa ajhai baliyo aasha hunexa.ravi sir ko aawaz galauna khojne haru thakai le niras hudai aafai galera patan hunexa

  • @rajkumarai5933
    @rajkumarai5933 6 ปีที่แล้ว

    verry nice aaunu parxa prem

  • @kckc-st1lh
    @kckc-st1lh 6 ปีที่แล้ว +1

    Pream dai chhito nepal aaunuhos hami tapaiko lagoi sadhai samrapit chhau

  • @tilakbmmalla1494
    @tilakbmmalla1494 6 ปีที่แล้ว +4

    जसरी नि फर्किनै पर्छ दाइ ।3 करोड जनता तपाईंको प्रतीक्षा मा छन।

  • @surajg4331
    @surajg4331 6 ปีที่แล้ว

    Jaya Prem Ji Jaya dhurmushsuntali ani jayajaya Rabi dai aafno Sara ragat Sara sas deskai lagi hune6 sahi thauma use garnu hamro sath sadai ba hajirsangai hune6 Jaya Ravi Jaya desh premi man

  • @dineshragmi5492
    @dineshragmi5492 6 ปีที่แล้ว +1

    रबि शर जस्तो काम गनु पराे शर तपाईले पनि हामिसबै नेपाली जनता रबि सर र प्रम सर काे परखाईमा बसने छै है हस त नमस्ते

  • @ganeshkpr3704
    @ganeshkpr3704 6 ปีที่แล้ว

    अति मन छुने गित सलाम छ रबि सर अनि प्रेम सर लाई ।

  • @yuvrajbashyal1707
    @yuvrajbashyal1707 6 ปีที่แล้ว

    सारै रामा्े कुरा गर्नु भयाे दाजु हजुर्ले याे

  • @boharadeepak668
    @boharadeepak668 6 ปีที่แล้ว

    Hami nepali sabailai desh bhakt ko khacho x.Ra yo geet dharai ramro Xa congratulations.Come back Prem Sir.

  • @rahulkhadka7038
    @rahulkhadka7038 6 ปีที่แล้ว

    धेरै राम्रो गित

  • @omdag6012
    @omdag6012 6 ปีที่แล้ว

    Aaha Kati ramro geet

  • @user-hh2fp7je2i
    @user-hh2fp7je2i 5 ปีที่แล้ว

    छिटोभन्दा छिटो आउनु प्रेम बानियाँ सर

  • @sagarlama6592
    @sagarlama6592 6 ปีที่แล้ว +4

    नमस्ते

  • @prembasyal6445
    @prembasyal6445 5 ปีที่แล้ว

    Wa wa nice songs

  • @murarichowan298
    @murarichowan298 6 ปีที่แล้ว +2

    Good song