प्रधानमन्त्री ओलीको रोचक रोचक बोली ! POWER NEWS With Prem Baniya.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 571

  • @s.p412
    @s.p412 4 ปีที่แล้ว +1

    नेपाली इतिहासकै सबैभन्दा कमजोर प्रधानमन्त्री । जो आफ्नै दम्ब र घमण्डले पतन भए

  • @yoursumans
    @yoursumans 6 ปีที่แล้ว +1

    दाई तिम्रो खाचो नेपाल लाई छ चाडै नेपाल आऊ

  • @mukundamukunda5046
    @mukundamukunda5046 5 ปีที่แล้ว

    ओलि नेपाल को लागि राम्रो प्रधान मन्त्री हो

  • @gautamkunwor5851
    @gautamkunwor5851 4 ปีที่แล้ว +1

    Good news repoter pream baniyaji.

  • @lokkarki1940
    @lokkarki1940 4 ปีที่แล้ว +1

    I am with oli

  • @bhawanikhatrithapa1187
    @bhawanikhatrithapa1187 8 ปีที่แล้ว +1

    Pm Kp oli doing good Job so we need to support him,well done kp oli keep continue you're work

  • @नेपालकालागिनेपाली

    हावा गफ मात्र ।।।

  • @shivnarayanyadav3358
    @shivnarayanyadav3358 8 ปีที่แล้ว +2

    प्रेम बानियाँ ज्यु ।तपाईंलाई कतिको बिश्वास लाग्छ ।

  • @manjilabk2563
    @manjilabk2563 8 ปีที่แล้ว +1

    I am with kp oli

  • @So_Kali2288
    @So_Kali2288 ปีที่แล้ว

    Prem Baniya yo desh lai chahine manxe hun.

  • @rameshsapkota4473
    @rameshsapkota4473 8 ปีที่แล้ว

    असम्भब केहि पनि छैन गरे जे पनि हुन्छ केहि गर्छु भन्ने ओलि सरकारलाई सलाम छ go a head pm jiu

  • @bishnupandey5196
    @bishnupandey5196 8 ปีที่แล้ว +11

    100 percent Nepalese public with kp oli

  • @GP-tl5tr
    @GP-tl5tr 8 ปีที่แล้ว +14

    सबै आलोचना गर्ने मात्र छन।के प्रधानमन्त्रीले बोलेका कुरा कुनै असम्भव कुरा हरु हुन र यो त आजको नेपालको अपरिहार्य हो बिकास र समृद्धि को लागि।सधै गाँस,बाँस,कपास कै पछि लाग्ने हो भने बिकास चै कहिले गर्ने?मलाई बिश्वास छ कि यो सरकारलाई बिरोछ होइन सहयोग गर्यो भने यी सबै कुरा सम्भब छन।

  • @minbahadur8283
    @minbahadur8283 ปีที่แล้ว

    Good 👍 kp oli very good jaye nepal

  • @TheKnima
    @TheKnima 8 ปีที่แล้ว +12

    i m with oli ...

  • @nepaliculture1362
    @nepaliculture1362 8 ปีที่แล้ว +15

    प्रधानमन्त्रीले भनेको कुरा सम्भव छ। यसमा हामीले उहाँलाई सपोर्त गर्नु पर्छ। धेरै खिल्ली उडाइयो भने काम गर्ने के त?

  • @kumargharti8127
    @kumargharti8127 8 ปีที่แล้ว

    P.M oli jiu your thinking so great . . biswash chha hajurle bhaneko job haru pura garnu huncha bhanera hajur sathma all nepali janta sathma chha hajur aafno job gardai janush matra best of luck

  • @sudarshanpokhrel8271
    @sudarshanpokhrel8271 8 ปีที่แล้ว +1

    oli is great

  • @birbahadurrajali1063
    @birbahadurrajali1063 8 ปีที่แล้ว +2

    derai ramro soch oli jiu ....i proud of of you ....plz continue we are. ....with you

  • @ErShivaKShrestha
    @ErShivaKShrestha 7 ปีที่แล้ว +9

    Come Back Prem Baniya !

  • @alexshrestha3214
    @alexshrestha3214 8 ปีที่แล้ว +1

    kpi oli great leader Nepalese government ( prim minister )

  • @asmitarai2931
    @asmitarai2931 8 ปีที่แล้ว +60

    ओलि जस्तो प्रम पाउनु हाम्रो भग्यको कुरा हो।
    जस्ले जे भने पनि,गर्छु भन्नेलाइ गाली गर्ने मान्छे नै पागल हो।

    • @gobindbk3352
      @gobindbk3352 7 ปีที่แล้ว

      asmita rai paagal maanchheko junda

    • @kabirajsubedi8771
      @kabirajsubedi8771 6 ปีที่แล้ว

      asmita rai

    • @priyankbhatt485
      @priyankbhatt485 6 ปีที่แล้ว +1

      garne maanxe le garera dekhauxa vaasan garnu vanda aghi.khai aile samma atto patto xina kahaa banaako xa oli le usle vaneka kira haru

    • @ppprrraaappptttiii133
      @ppprrraaappptttiii133 5 ปีที่แล้ว

      Bala dakhis

    • @rezamgrg2374
      @rezamgrg2374 5 ปีที่แล้ว

      eeeee ☝

  • @tankakhadka1874
    @tankakhadka1874 8 ปีที่แล้ว +2

    am with kp oli

  • @raajkumarwaiba6497
    @raajkumarwaiba6497 8 ปีที่แล้ว +18

    wow PM vaneko yesto hunu parxa.

  • @prajwalmainali2331
    @prajwalmainali2331 8 ปีที่แล้ว

    I am with KP Sharma Oli.

  • @binodbhattrai9021
    @binodbhattrai9021 8 ปีที่แล้ว +1

    🌹💋महिलाहरुको महान चाड💑💞💞 हरितालीका को अवसर मा नारिलाई ओन्लाइन देउराली को तर्फ बाट धन्यवाद😀 💋🌹💌💞💞💞💞💞

  • @sanjayabhattarai6714
    @sanjayabhattarai6714 8 ปีที่แล้ว

    I am with kp oli ..

  • @saileshlopchan9923
    @saileshlopchan9923 8 ปีที่แล้ว +1

    केपी जतिको बेपत्ताको कुरा गर्ने प्रधानमन्त्री कठै संसारमै नहोस् ।
    भुकम्प पीडितलाई दुईवर्षमा आवस्यक राहत दिन नसक्नेले यो भन्दा कुन नैतिकताले साथ दियो होलान् ?
    देशले खप्पिस दुखाइ बोकिरहेको छ।

  • @oceangurung4736
    @oceangurung4736 8 ปีที่แล้ว +1

    i m with oli sarkar,

  • @kamalkafle3359
    @kamalkafle3359 11 หลายเดือนก่อน +1

    I am watching after 7 years...yo news auda ma npl ma thea aheaile khadi ma xu....biswasghati neta sabai

  • @milanmagar7469
    @milanmagar7469 8 ปีที่แล้ว +102

    हामी बिकास पनि चाहाने अनि अरुले बिकासका निमित्त गरेका कल्पना लाई पनि हासोमा उडाईदिने यस्तो प्रबिर्ती हामी सबैले त्याग्न जरुरी छ । सकिन्छ आफू सुरुगरौ सकिदैन अरुले आटेको सकारात्मक सोचमा हो मा हैसे मिलाईदिउ यदि त्यो पनि सकिँदैन चुपचाप बसौं र अरुको सकारात्मक सोचलाई मजाक नबनाउ !!

    • @narendrashrestha4755
      @narendrashrestha4755 8 ปีที่แล้ว

      Ho ni milan g yaha garne ko khutta tanne calan t xadaix

    • @sultanrana201
      @sultanrana201 8 ปีที่แล้ว

      mula neta le socherae des sidyae sakyo

    • @SumanRamanpoudel
      @SumanRamanpoudel 8 ปีที่แล้ว

      Paela desh le sakne ra chaene development ko kura gharnu paro ni road Nepal bhar pugheko KTM ma melachmi project finish gharne wastes haru ko Ramro beabastha Ahni International airport

    • @binodbhattrai9021
      @binodbhattrai9021 8 ปีที่แล้ว +5

      good

    • @nirmalpahari7001
      @nirmalpahari7001 7 ปีที่แล้ว

      Milan magar ci

  • @frozenmirror2815
    @frozenmirror2815 7 ปีที่แล้ว +2

    he is the true pm and inspiration for all...

  • @shyamhumagain2979
    @shyamhumagain2979 6 ปีที่แล้ว

    The one and only kp oli.

  • @pawanxetry7635
    @pawanxetry7635 5 หลายเดือนก่อน

    प्रेम बानियाँ जन्म घर फर्क 😢😢

  • @iloveyounepalguragai3115
    @iloveyounepalguragai3115 6 ปีที่แล้ว

    अब केपी शर्मा ओली 50 बषे हुन्छ

  • @edcukavre9149
    @edcukavre9149 8 ปีที่แล้ว +1

    केपी वली जिन्दावाद

  • @santoshadhikari6457
    @santoshadhikari6457 8 ปีที่แล้ว

    ओलि काका का सबै कुराहरु समय सापेक्ष नै छन।अर्को चुनाव सम्म यहि सरकारलाई कामगर्न दिम।केहि प्रगति भईपो हाल्छकि।
    तर के गर्नु काङ्ग्रेस सरकार ढाल्नलाई दाऊ हेरेर बसेको छ।

  • @sundarbohora1251
    @sundarbohora1251 6 ปีที่แล้ว

    Good piram baniya g hjr Nepal Aaunuhos

  • @chandrabista16
    @chandrabista16 8 ปีที่แล้ว +4

    #थुइक्क_हाम्रो_बुद्धि
    समुद्री तटबाट १ हजार माइल टाढा, संसारको सबैभन्दा ठुलो भुपरिबेस्ठित देश मंगोलियाका २६० वटा पानी जहाज समुन्द्रमा गूड्छन । नेपाल भुपरिबेस्ठित राज्य भएकै आधारमा हिन्द र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानी जहाज चलाऊने कुरा हास्यस्पद देख्नु हाम्रो सोचाइको स्तर प्रस्ट दर्साउछ। नेपालले चाँही किन किन्न नहुने पानीजहाज ? ओली ले मरेको मानिस उठाऊछु भनेका त होइनन नि । कम्तिमा प्रगतिशिल सोच राख्ने प्रधानमन्त्री पाएका छौ । देश बिकाशको लागि यदि कुनै नेताले सपनै देख्दैन, कल्पना सम्म गर्दैन भने बिकाश के गर्छ । बोल्दै नबोल्ने कोइराला, धेरै बोल्ने गगने र बोलेपनी बोली नै नबुझिने देउबा लाइ झेल्न बानी परेका साथीहरुलाई ओलिले जस्ता सुकै गम्भिर बिषय पनि रमाइलो पारामा गाउँ घरका सामान्य नागरिकले समेत बुझ्ने भाषामा प्रस्तुत गरिदिँदा भाउन्न किन नछुटोस ? केपी ओलीले कतिपय कुराहरुमा अतिरञ्जना गरेका होलान तर उनका प्रत्येक कुराहरुलाई उखान टुक्का भनेर उडाउनेहरुको हविगत देख्दा त यस्तो लाग्न थाल्यो कि यीनीहरु त दिमागमा कुनै सपना नभएका भतुवाहरु मात्रै रहेछन। तर एउटा कुरा याद राखौं सपना नदेख्ने भतुवा समाजको बोझ मात्रै हो।😆😆😆😆

    • @x_isaka
      @x_isaka 8 ปีที่แล้ว

      Yo ta Kaam kura eka tira kumloo bokyo thimi tira bhanya yehi ho

    • @shyamgopalshrestha6119
      @shyamgopalshrestha6119 8 ปีที่แล้ว

  • @dietplans3763
    @dietplans3763 8 ปีที่แล้ว

    देश बिकाश को सपना देख्ने प्रधानमंत्री पाएकोमा खूसी लागेको छ।

  • @dinesh_parajuli
    @dinesh_parajuli 8 ปีที่แล้ว +3

    # I'm with kp oli .

  • @insafsubhani7269
    @insafsubhani7269 8 ปีที่แล้ว

    I am with Kp Oli

  • @haudyfamilyappuhaudy5705
    @haudyfamilyappuhaudy5705 8 ปีที่แล้ว +1

    give full support to pm oli he is the only one best leader for ever. he can change the Nepal ...

    • @sunileditsofficial
      @sunileditsofficial 10 หลายเดือนก่อน

      भयो भयो देखियो परिबर्तन

  • @somgurung6994
    @somgurung6994 6 ปีที่แล้ว

    प्रेम दाइ पनि नम्सकार र अाेईलकम ब्याक भाकाे मा धेरै खुसि लाग्याे

  • @indrabahadur3257
    @indrabahadur3257 6 ปีที่แล้ว

    प्रेम बानियाँ सर हजुर कहिले आउने नेपाल मा

  • @sukumantamang716
    @sukumantamang716 8 ปีที่แล้ว

    l like kp oli

  • @paulshah7565
    @paulshah7565 8 ปีที่แล้ว +24

    Who will see dream they will success in his life
    Kp best

    • @milsonhang6114
      @milsonhang6114 6 ปีที่แล้ว

      Dipak Rai DDR Rai .. wow good poind sister..ur right ..

    • @nimsangasherpa8275
      @nimsangasherpa8275 5 ปีที่แล้ว

      Paul Shah yeah filler is pillar success.

  • @maheshsaud1184
    @maheshsaud1184 6 ปีที่แล้ว

    good oli ji I'm with always

  • @dharanelafango8392
    @dharanelafango8392 8 ปีที่แล้ว +1

    #i am with kp oli

  • @sushanstha1702
    @sushanstha1702 8 ปีที่แล้ว

    kp oli king

  • @halkaramailo973
    @halkaramailo973 8 ปีที่แล้ว +2

    great

  • @fulabhanxafuleerahu5956
    @fulabhanxafuleerahu5956 8 ปีที่แล้ว +1

    महान सपना देख्नु नै पर्छ , देशको समृद्धिको लागि।

  • @Sirnepal
    @Sirnepal 5 ปีที่แล้ว

    Good job

  • @mekhkammu5520
    @mekhkammu5520 8 ปีที่แล้ว +2

    नेपाल जलश्रोतको धनि देश नेपालमा लोडसेडिङ अन्त्य गर्छु ......जनतालाई धेरै सास्ती भाको छ समय धेरै खर्चिनु परेको छ अब जनताको घर घरमा ग्यास प्याप बाट जडान गरिने छ .....नेपालमै रेल सेवा विस्तार गरिने छ .......नेपालले आफ्नो पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउने भन्दा सबै जना गलगल हास्ने गरेका छन् ....बिचारा अनि कथै ति नेताहरु जसले नेपाललाई आफ्नो देश कहिले देख्दैदेखेन सधै आफुलाई लेबर सम्झीरहने अनि छिमेकिहरुलाई ठेकदार देखिरहनेहरुमा कहाँ तेत्रो कल्पना गर्ने हिम्मत हुन्छ र? सधै नेपालीहरुलाई थोरै भन्दा थोरै मुल्यमा बेचेर आफुहरु त्यहि युबाहरुको श्रम चुसेर राज गर्नेहरुलाई कहाँ देश विकासको योजना स्वीकार्य हुन् सक्छ र? वर्तमान प्रधानमन्त्रिको दूरदर्शी सोचलाई सलाम!!!!
    बिकास भनेको २ घन्टे फिलीम जस्तो होईन
    काम गर्न देउ रामरी अनि भन
    समय हुदा आफै खुट्टा तान्ने
    अनि पछी आफै लक्ष्यमा पुगेन भनेर कराउने काम नगर
    #सोच_बदलौ_देस_आफै_बन्छ
    bharat kammu magar
    nawal parasi

  • @yakyeti8358
    @yakyeti8358 8 ปีที่แล้ว +1

    ल कस्ले जवाफ दिन सक्छ । नेपालको प्रहिलो उखानटुक्के प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ?

  • @jatinmaharjan3330
    @jatinmaharjan3330 8 ปีที่แล้ว

    doing great job 24 news...hope to see more.forward

  • @kushmapokhara521
    @kushmapokhara521 8 ปีที่แล้ว

    पहिलाका प्रधान मन्त्रि हरुले त के माखो मारेका थिय र प्रेम जि कमसेकम ओलिले सुन्दर सपना त देखायेका छन ,कोहि त सुतेरै तलब खायेका थिय कम सेकम ओलिको मानस पटल मा यो सब सपना त रैछ नि ।

  • @shamsherbhandari982
    @shamsherbhandari982 6 ปีที่แล้ว

    very good oli

  • @tamangjeevan74
    @tamangjeevan74 8 ปีที่แล้ว +1

    our grade pm kp oli sharma

  • @galaxyj7990
    @galaxyj7990 5 ปีที่แล้ว

    Darsan Namaste perm binay dai

  • @ilovesunuwar5827
    @ilovesunuwar5827 6 ปีที่แล้ว +2

    is greet kp oli

  • @hariprasadsedhai
    @hariprasadsedhai 8 ปีที่แล้ว

    सपना मीठो, बिपना हेर्नुछ ।

  • @BRSOfficialchannel
    @BRSOfficialchannel 8 ปีที่แล้ว

    प्रधानमंत्री ज्यु ले नराम्रो कुरा त भनेको जस्तो लागेन । बरु प्रधानमंत्रीलाई change , ढलाउने कोसिस चाहि भएको जस्तो लाग्छ । पानी जहाज चलाउने ठाउँ नेपाल नभए पनि नेपालको जहाज चाहि समुन्द्र चलाउन सकिन्छ । भन्ने विषय हो ।

  • @Sabinthulungrai
    @Sabinthulungrai 8 ปีที่แล้ว

    nice starting

  • @thamansingh4939
    @thamansingh4939 8 ปีที่แล้ว +1

    Kp oli is great.

  • @rahmataazad9411
    @rahmataazad9411 8 ปีที่แล้ว

    भाषणमात्र सुनेको छु अहिले सम्म केहि गरेको छैन , देशमा एक साल देखि जन आन्दोलन भइरहेको छ तर बार्ता सम्म गर्न नसक्नेले यस्ता हस्यद्पद भाषण दिएर आफुलाई नै खिल्ली उडाउदै छन्।

  • @princessdangal9899
    @princessdangal9899 8 ปีที่แล้ว

    Oli is great

  • @sumanem
    @sumanem 8 ปีที่แล้ว +2

    सपना देख्ने ले केही गर्छ। काम सुरु मात्र गर्‍यो भने पनि अर्को २ ३ सरकार बनुन जेल सम्मा काम चली रख्छ। बाबुराम ले गरेको सडक बिस्तार् को काम अजै चलेको छैन र? ओली ले थुप्रै सपना देखेको छ र ति मध्ये अधा मात्र सुरु गर्न पाये पनि अर्को १० बर्ष सम्मा काम सकिन्छ कि।
    ऐले सम्मा जती पनि प्रधान मन्त्री आए कसै ले एस्तो सपना देख्न र देखौन सकेन सब राजनीति मै लागि रखे कुर्सी को लागि। जनत को लागि कस्ले के सोच्न सके र?
    सधैं नेपाल चै सानो सानो कुर मै बल्झी राख्ने? देश सधैं बिहार बनी राख्ने?
    देस बिकास गर्ने हो भने ओली को सरकार चल्नै पर्छ कांग्रेस र माओवादी ले केइ गर्ने वल छैन

  • @khemraj4177
    @khemraj4177 6 ปีที่แล้ว

    Good perma sir

  • @yogeshrai6531
    @yogeshrai6531 8 ปีที่แล้ว

    we r with u oli
    keep it up

  • @puspanjalishiwakoti3169
    @puspanjalishiwakoti3169 8 ปีที่แล้ว +2

    great thinking....good job...

    • @jibankumar7927
      @jibankumar7927 6 ปีที่แล้ว

      Puspanjali Shiwakoti मेरो आदनीय प्रधानमंत्री के पी जी तपाईको. सोच के छ हजुरको आशा आकनछ के छ र के पी जी चाइना लाई कति मा बैचनु भय

  • @sasimaden1001
    @sasimaden1001 8 ปีที่แล้ว

    Good thinking hamro minister jiu ko...chadai bikas hos hamro desh Nepal👏👏👍👍

  • @sarjanchaudhary8522
    @sarjanchaudhary8522 6 ปีที่แล้ว

    जनताको बिदामा रमाउने नेता केपी ओली।

  • @rajkumarkalauni9061
    @rajkumarkalauni9061 7 ปีที่แล้ว +2

    good

  • @yes.no123
    @yes.no123 8 ปีที่แล้ว

    He is the most Geniunue P.M in the Nepal History.

  • @Ramdom22view
    @Ramdom22view 6 ปีที่แล้ว

    Jaya Nepal 🇳🇵 jaya oli

  • @uttarkumar7794
    @uttarkumar7794 8 ปีที่แล้ว +2

    great lidar.

  • @bikasadhikari6555
    @bikasadhikari6555 8 ปีที่แล้ว +1

    मुकन्द घिमिरे ओलि भन्दा बढी सृजनसिल स्वप्नद्र्सटा हुन,गफै मात्र गर्न त मुकुन्दे ओलि भन्दा राम्रो विकल्प हुन।

    • @beesaal
      @beesaal 8 ปีที่แล้ว

      हो हुन त

    • @omprackas2317
      @omprackas2317 8 ปีที่แล้ว

      +bishal sharma

  • @nbgmagar7515
    @nbgmagar7515 8 ปีที่แล้ว

    ओली सरकारलाइ करिब पाच बर्ष चलाउन दिनुपर्छ तर नेपाल कसम ख्वाएर ज्यानको बाजी राखेर मात्र /सरकारलाइ हाम्रो घर बनाइदेउ तलब भत्तादेउ भनेको त होइनौ तर हामीलाइ सरकार राम्रो चाहियो नितीनियम अनुसार अनि निकास खानेपानि मोटरबाटो अनि बिजुली जस्ता निकासहरु जस्ता हाम्रो नेपालमा जन्ता गरिब छैन गरिब छ सरकार

  • @americaboy506
    @americaboy506 8 ปีที่แล้ว

    It's right

  • @mahendramagar8129
    @mahendramagar8129 6 ปีที่แล้ว

    Gare samvab xa jay nepal jay kp oli

  • @omkirateerai4581
    @omkirateerai4581 ปีที่แล้ว

    अंग्रेजी कथा इमपोरियम निउक्लोथका माहाराजहो ओली ठ्याक्य त्यस्तै देखिन्छ।

  • @chhetridilip1985
    @chhetridilip1985 8 ปีที่แล้ว +2

    kp oli jindabad

  • @mahendramagar8129
    @mahendramagar8129 6 ปีที่แล้ว

    Kp is great pm of nepal

  • @nepalibahadurinepalpolicec6313
    @nepalibahadurinepalpolicec6313 6 ปีที่แล้ว

    प्रधानमन्त्री ज्यु सपना को कुरा पहिलो प्राथमिकता बिपना को कुरा गर्नुहोस

  • @fahimshariar6352
    @fahimshariar6352 6 ปีที่แล้ว

    nepal is great

  • @dildeuba225
    @dildeuba225 8 ปีที่แล้ว +8

    kp oli gud prime minister

    • @ashokkc4968
      @ashokkc4968 7 ปีที่แล้ว

      Dil Deuba the
      Way

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 6 ปีที่แล้ว

    good news

  • @roshansubedi2313
    @roshansubedi2313 8 ปีที่แล้ว +2

    पर्दान्मत्री जिउले बोल्नुभाको जस्तै काम गरेर देखाय सम्बब छ

  • @shivakandel2000
    @shivakandel2000 8 ปีที่แล้ว

    #iam with Kp oli

  • @samiplama832
    @samiplama832 6 ปีที่แล้ว +2

    Prem sir we R always miss u sir please comeback our country Nepal,,

  • @jivanpandey4116
    @jivanpandey4116 6 ปีที่แล้ว +1

    Oli is best

  • @paulshah7565
    @paulshah7565 8 ปีที่แล้ว

    Oli he his the one who deplop Nepal

  • @mohanbist766
    @mohanbist766 7 ปีที่แล้ว +1

    good kp g

  • @dipakshrestha2442
    @dipakshrestha2442 5 ปีที่แล้ว

    याेजना ल्याउनु राम्रो तर बिदेसिकोमुख ताकेर मात्र हुँदैन

  • @krishpariyar5043
    @krishpariyar5043 8 ปีที่แล้ว

    बानिया जि अाउदा दिनमा पनि एसैगरि परधान मन्ञि ले बोलेका समभावना भएका कुरालाई राम्रो छ भनेर परचार गर्नुहोला जस्ले गर्दा मजाग मा उडाउन नपाउन नबुज्ने हरुले

  • @prakashlaxmigurung135
    @prakashlaxmigurung135 8 ปีที่แล้ว

    all the best oli

  • @razjumahato56
    @razjumahato56 8 ปีที่แล้ว

    we should help n support him......

  • @ruhulamin-hp8gn
    @ruhulamin-hp8gn 6 ปีที่แล้ว

    Wawa so powerfull

  • @bimalagurung7796
    @bimalagurung7796 6 ปีที่แล้ว

    बानिया सर ओलि सरकार को भासनमा ताली ठोक्दा हातमा ठेला उठे उखानेको उखान टुक्क अबो कुनुदिन सम्माहो