अमेरिकन जिन्दगि भनेको ऋणमा डुबेको जिन्दगी हो - दलदल नै रैछ..?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 มิ.ย. 2024
  • अमेरिकन जिन्दगि भनेको ऋणमा डुबेको जिन्दगी हो - दलदल नै रैछ..?
    #sujandhakal
    #usa

ความคิดเห็น • 179

  • @kalbahadurrokaya1717
    @kalbahadurrokaya1717 หลายเดือนก่อน +13

    बाबुले सहि कुरा गर्यो । यो नै बिदेशमा जानेहरुको जिन्दगि हो बिदेश मा जाने भनेको त्यहि भासिने हो । धनि देशलाई झन धनि बनाउने रणनिति हो र हाम्रो जस्तो देश झन गरिब बन्दै जाने बातावरण हो । बिदेशमा जानु भन्दा अगाडि बेलैमा सोचेर बिचार गरेर निर्णय लिने काम गरौ । नत्र भने यो बाबुले ..,,,

  • @Siporathapa
    @Siporathapa หลายเดือนก่อน +9

    राम्रो सामाग्री प्रस्तुत गरनु भयो तपाईं लाई धन्यवाद

  • @parushnp45
    @parushnp45 หลายเดือนก่อน +28

    खुरुक्क नेपाल आए भैगो नी जतिबेला पनि अमेरिकाको complain गर्नुभन्दा।

  • @completenepal238
    @completenepal238 หลายเดือนก่อน +8

    समाज बिकसित हुँदै जादा हरेक देशका मान्छेको हालत यस्तै यस्तै हुनेछ!

  • @sentvchannel
    @sentvchannel หลายเดือนก่อน +11

    धन्यवाद सुजन भाइ वास्तविक कुरा खुलस्त पारिदिनु भयकोमा ।

  • @JB_Onn
    @JB_Onn หลายเดือนก่อน +73

    अमेरिकामा सबै परिवार जाने नै होईन ।एकजना जाने १०/१२ बर्ष पैसा कमाउँने बचाएर नेपाल पठाउँने यहाँ जमिन या सेयरमा लगानी गर्ने ।त्यहाँ भरसक खर्च कम गर्ने ।पछि नेपालमा फर्केर कुनै निजी ब्यवसाय गर्ने । परिवार संग यतै रमाउँने । अमेरिका मा करोडौं कमाउँनेहरु भन्दा अरबमा महिनाको ५० हजार कमाउँनेहरुको नेपालमा शानको जिन्दगी छ ।

    • @sanjayabudhamagar7902
      @sanjayabudhamagar7902 หลายเดือนก่อน +3

      Sahi ho😊😮😮😮

    • @JB_Onn
      @JB_Onn หลายเดือนก่อน

      @@sanjayabudhamagar7902 😊🙏

    • @sentvchannel
      @sentvchannel หลายเดือนก่อน +6

      त्यहा भनेको सुन्नु भयन तलब $3000 हुन्छ कोठा भाडा खानामा $2500 जान्छ बच्ने भनेको जम्मा $500 त्यतिले के गर्नु हुन्छ र ??

    • @riyaddnepal5154
      @riyaddnepal5154 หลายเดือนก่อน

      @@sentvchannel$500 net saving thikai honih, Rs.65,000/- sth, 15yrs ko lagi SIP grnay, at the end Around 3crores🎉 saving vaiskeko hunxa within 15yrs!!!!!

    • @JB_Onn
      @JB_Onn หลายเดือนก่อน

      @@sanjayabudhamagar7902 😊🙏

  • @BabitaRabindra26vlog
    @BabitaRabindra26vlog หลายเดือนก่อน

    Thank you so much ❤ great respect ❤️ j ho satya vannu vayo

  • @snehapunamlama2375
    @snehapunamlama2375 หลายเดือนก่อน

    Sahi kura, tito satya

  • @sureshshrestha7541
    @sureshshrestha7541 29 วันที่ผ่านมา +3

    येथार्थ कुरा गर्नु भयेको मा धन्यबाद।

  • @sudarshanmalla3783
    @sudarshanmalla3783 หลายเดือนก่อน

    absolutely right,

  • @vlogs-s9z
    @vlogs-s9z 14 วันที่ผ่านมา

    Thanks for information dai 🙏

  • @Everest900
    @Everest900 หลายเดือนก่อน +4

    One should see this and spread the reality in Nepal to most

  • @Yohoyatrahd
    @Yohoyatrahd หลายเดือนก่อน +4

    100% right

  • @travelwithjason999
    @travelwithjason999 หลายเดือนก่อน +5

    I left London living at KTM true same foreign country

  • @akfuntv1
    @akfuntv1 หลายเดือนก่อน +1

    thanks 🎉🎉🎉🎉🎉

  • @chrisgurung3121
    @chrisgurung3121 หลายเดือนก่อน

    Sahi kura ho.

  • @ArtizVlogNature
    @ArtizVlogNature หลายเดือนก่อน +2

    Nice

  • @BabitaRabindra26vlog
    @BabitaRabindra26vlog หลายเดือนก่อน

    Satya kura ❤ jane manchya le halka bujerw janu parxa

  • @krishnaadhikari2155
    @krishnaadhikari2155 หลายเดือนก่อน +8

    ए भान्जा तेसो भय नेपाल आऊ न😂

    • @chhayatv3699
      @chhayatv3699 13 วันที่ผ่านมา

      nepal farkisaknu vayota hau

  • @sudarshanmalla3783
    @sudarshanmalla3783 หลายเดือนก่อน +4

    Japan ma around 30K ma room rent income around 350 lakh without tax included overtime , japan po best laagyo kura sunda

  • @indirapaudel2033
    @indirapaudel2033 หลายเดือนก่อน +1

    Sai ho babu good morning 🌞 ❤❤❤❤

  • @funfacts4919
    @funfacts4919 หลายเดือนก่อน +1

    Horw

  • @manuagrawal3632
    @manuagrawal3632 27 วันที่ผ่านมา

    Right bhai important information 🙏🙏🙏

  • @minmagar-jx6vb
    @minmagar-jx6vb หลายเดือนก่อน

    right

  • @karmanmgr2993
    @karmanmgr2993 หลายเดือนก่อน +7

    आफ्नो मातृभुमी नै त्यागेर गएपछी टोइलेट नै सोरेर भए पनि ज्यान त पाल्नै पर्यो हैन र सर? अमेरिकन लाइफको यथार्थको बारेमा जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद सरलाई!

  • @sebantkhadka8903
    @sebantkhadka8903 หลายเดือนก่อน +4

    यथार्थ कुरा यहि हो ।
    सबभन्दा राम्रो त नेपालमा हुन्छ ।
    सानो काम गरेपनी खान लाउन पुग्छ तर बचत चाहिँ हुदैन।

  • @gurungdaju
    @gurungdaju หลายเดือนก่อน

    Kuro sahi ho bhai.

  • @spvrt
    @spvrt หลายเดือนก่อน +3

    विकसित देशको परिणाम त्यही नै हो ।।

  • @puskarstha1016
    @puskarstha1016 หลายเดือนก่อน

    sujan ji lai pani aba nepal wellcome😊

  • @saistha6851
    @saistha6851 หลายเดือนก่อน

    100%...

  • @Iamkiller629
    @Iamkiller629 15 วันที่ผ่านมา +2

    एक्लै जाने र त्यहा बस्दा पनि एउटै कोठामा ४/५ जना कोचिएर बस्ने अनि अति आवश्यक वाहेक खर्च नगर्ने । त्यति भयो भने महिनाको १ देखि डेढ लाख बच्ने रैछ । नत्र अमेरिका भनेको त्यही खाडीभन्दा राम्रो चाहिँ रैनछ । अमेरिका मात्र हैन नाम कहलिएका सबै देशको पारा त्यही रैछ । बरु आफुसङ्ग एक करोड छ त्यही बैकमा राखेर व्याज खाईन्छ आनन्दले बसिन्छ । टन्टै साफ ।

  • @pb9916-c8s
    @pb9916-c8s หลายเดือนก่อน

    सुजन भाई दलदलभए पनि सुविधा धेरै भएर मानिस बस्दछन ।लेटसीसोरगाईज सुजन भाई ।🇳🇵

  • @gautamkafle9952
    @gautamkafle9952 หลายเดือนก่อน +11

    सुजन भाइ यस्तो कुरा गरेर आफुपनि डिप्रेसन जाने अरुलाई पनि पठाउने निरासाबादी कुरा गर्न छोड्नुस पोजिटिभ /२ कुरा गर्न थाल्नुस कि नेपाल फर्किनुस अनि थहा हुन्छ यहाको हालत।

    • @ritamoktan895
      @ritamoktan895 หลายเดือนก่อน +1

      Malai dv n-pareko थिकै भएछ😂😂😂

    • @kalpanaacharya4923
      @kalpanaacharya4923 หลายเดือนก่อน +1

      आउनुनि फर्केर

    • @MrRox420
      @MrRox420 หลายเดือนก่อน +1

      Gautam sir, हजुरको कुरा मनासिव हो तर सुजन भाई को यो भिडियो हेरेर अमेरिका जानलाई सपना देखेर र छुट्टै जिन्दगीको कल्पना गरेर जान तयार भएकाहरूलाई वास्तविकता देखाएर राम्रै काम गर्नु भको जस्तो लाग्छ मलाई चाहिँ। मेरो दाजुको छोरी पनि जान लागेकी छे यही अगस्ट मा , मैले सुजन भाईको भिडियो हेर भनेको थिएँ अहिले ऊ मेन्टल्ली prepared भएर जाँदै छे। यस्तो सम्म हुन सक्छ मलाई भन्ने सोचेकी छे उस्ले। त्यहीँ भएर उ जस्तालाई चै सहयोगी नै साबित भएको छ भाईको भिडियो।

    • @dipeshjungchettri1045
      @dipeshjungchettri1045 หลายเดือนก่อน

      Uslay afno mun ko kura pokhi rako cha pokhna deuna sunna ananda lagxa

    • @PramodBhattarai
      @PramodBhattarai หลายเดือนก่อน +1

      You are right , This guy always talk negativity , This guy make you Depressed, Don't watch this guy Video .

  • @ganeshnepali6552
    @ganeshnepali6552 หลายเดือนก่อน +4

    Sai ho 😂😂 tito satye

  • @ramubhandari3271
    @ramubhandari3271 หลายเดือนก่อน +1

    सन्तोषम् परम शुखम् तेसैले जे सकिन्छ आफ्नै देशमा गरौ ठुलो आकान्छा गर्दा जिन्दगी को मजा लिन सकिदैन आखिर सबै छोडेर जाने हो धेरै धन पछि नपर्दा राम्रो जय होस् सबैको 🙏🙏🙏

  • @ramregmi6320
    @ramregmi6320 16 วันที่ผ่านมา

    What you are saying that is 100% truth

  • @saraswotibhattaraiasmr
    @saraswotibhattaraiasmr 15 วันที่ผ่านมา

    Reality kuro ho bhai👌👌

  • @pralladadhikari2721
    @pralladadhikari2721 หลายเดือนก่อน +8

    आउनुस् ४ बर्ष पछि वालेन ले काठमाडौं बनाउदै छन्।

    • @sadajiban
      @sadajiban หลายเดือนก่อน

      😅😅

  • @tekmangurung
    @tekmangurung หลายเดือนก่อน +3

    खाडी नै ठिक

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 13 วันที่ผ่านมา

    👍👍👍👍👍🙏🙏🙏

  • @lamichhanenabin
    @lamichhanenabin หลายเดือนก่อน

    Quality of life

  • @KarkiMadan
    @KarkiMadan หลายเดือนก่อน +1

    Your talking about very much fantastic topics. IT’s really heart touching analysis. But I am not there

  • @yoggrg200
    @yoggrg200 13 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @BishnuDumre1990
    @BishnuDumre1990 19 วันที่ผ่านมา

    सबैले औरिका औरिका भन्छन सहि कुरा जिग्रि ब्रो अब नेपाल केही गर्नु पर्छ ल❤❤

  • @angeladrika1896
    @angeladrika1896 4 วันที่ผ่านมา

    Sahi ho brother. Nepal ma ta 1 janako kamaile chyallabyalla huncha. 1 janako kamaile 15-20 janako family majjale chalcha.

  • @krishnasunar6299
    @krishnasunar6299 หลายเดือนก่อน +1

    Lets return nepal bro

  • @michigannepalifamily6561
    @michigannepalifamily6561 หลายเดือนก่อน

    This is the real story of America.

  • @sanjayabudhamagar7902
    @sanjayabudhamagar7902 หลายเดือนก่อน +3

    Nepal nai sahi ho guys❤❤❤

  • @padambhandari4198
    @padambhandari4198 หลายเดือนก่อน +2

    खैरेहरु कहाँ लाटा हुन्छन् हाेला र उनिहरुकाे देसकाे पैसा बाहिर जान नदिने रणनीति उहिले बनाई सक्या हुन्छन् नि त्यसै अमेरिका सुपर पावर हुन्छर ज्वाइँ साहेव।।।

    • @nabingurung6403
      @nabingurung6403 หลายเดือนก่อน

      K ko superpower aba aaja ko date ma china ho bro America down vaisakyo

  • @nepsky
    @nepsky 9 วันที่ผ่านมา

    Waighat Kura !!

  • @sanumayashrestha749
    @sanumayashrestha749 14 วันที่ผ่านมา

    Bhai sahi kuro garnu bho

  • @grow2027
    @grow2027 หลายเดือนก่อน +2

    तपाईं सँग खेत छ भने असारमा एकहप्ता काम गर्नुहोस । मंसिरमा ३ दिन काम गर्नुहोस । अब बाँकी एक वर्ष बसेर खानुहोस । नेपालमा यो सम्भव छ । तर अमेरिकामा दुई हप्ता काम नगरि बस्नु भयो भने तपाईँले खान पाउनु हुन्न ।

  • @tilakkhadka3980
    @tilakkhadka3980 26 วันที่ผ่านมา +1

    यहापनि बालेन,रबिले बहुमतल्यार देसचलाय भने मपनि अमेरिका,अस्ट्रेलिया गयर उतै बस्तिन अरु आफन्तलाइपनि केहि समय बसेर फिर्ता आउने सल्लाह दियको छु

  • @shital241
    @shital241 15 วันที่ผ่านมา

    That’s the reality of living in STates / Canada / UK or Australia..

  • @Ecooking9876
    @Ecooking9876 หลายเดือนก่อน +2

    nepal farkinus aba aru nai ramro country apply garera janus safe country ma 😍😘

  • @premadhikari8615
    @premadhikari8615 29 วันที่ผ่านมา +1

    त्यहा मलाई pr दीदा पनि नलीएको हो म पनि 10 बर्से बसेको म बीदेसी भुमीमा कमाउन मात्रै जाने हो बीदेसीको नागरीक चाहिँ कहीलै नबनै दुख सुख आफ्नै देस मा गरै 🙏🙏

  • @kerrybaral9241
    @kerrybaral9241 หลายเดือนก่อน

    nepal jam Sujan aba

  • @aaditikandel1098
    @aaditikandel1098 18 วันที่ผ่านมา

    Japan nai best rahecha hai sir

  • @thanos7335
    @thanos7335 หลายเดือนก่อน

    Bro I got an offer of approx 80k pa, currently working in Dubai. Aauda thik hola ki nahola ?

  • @MohanbikramThapa-yl6mg
    @MohanbikramThapa-yl6mg หลายเดือนก่อน +1

    nai vane nepal come back garehuncha ni ..simple is that

  • @Nikesh-yb1so
    @Nikesh-yb1so หลายเดือนก่อน

    Dukhi aatma

  • @subashlamsal7904
    @subashlamsal7904 5 วันที่ผ่านมา

    USA ko citizen leko hola sir le ta ani 2/4 maina basnus ani usa farkannu huncha sir sure

  • @kishordeepa
    @kishordeepa หลายเดือนก่อน +1

    Oa bhate ja nepal kina mareko ta Us

  • @agenbomzon2598
    @agenbomzon2598 หลายเดือนก่อน +1

    कतिपयलाई नपच्ला तर यो यथार्थ हो!

  • @pradeepportel3920
    @pradeepportel3920 หลายเดือนก่อน

    CPA usa maa aaudaa hunxa ki hudaina?

  • @jituvai7236
    @jituvai7236 หลายเดือนก่อน +1

    तिमी पनि दलदलमा पुग्छौ,तिमी नेपाल फर्केयौ भाई

  • @gannuganesh891
    @gannuganesh891 หลายเดือนก่อน

    Ma ta tehi daldal mai jana chahnchhu j sukai hos.

  • @kalepun4830
    @kalepun4830 หลายเดือนก่อน

    Kura sahi ho Bhai. Yeha Malaysiama hami junglema jhupadi banayera baseka xam. Pani free...bijuliko lagi solar x. Bhada tirna pardaina. Sano in come Tara rin xaina.

  • @mabishamanandhar5586
    @mabishamanandhar5586 หลายเดือนก่อน +1

    Paisa ko hisab garne vaye nepal nae na farke vaiego ta
    K khana basi rakeho ta aaijo nepal

  • @sunilchhantyal23
    @sunilchhantyal23 หลายเดือนก่อน +1

    नेपाल आउ bro 😎 tesooo vaya k khanu baseko tw

  • @user-pe7kk4cu5w
    @user-pe7kk4cu5w หลายเดือนก่อน

    Ali baba garnu mildain sir😂😂

  • @dibyaghimire2839
    @dibyaghimire2839 หลายเดือนก่อน +1

    USA basney nepali haru aksarlai aaru nepali haru na thupriyun bhanne lagdo rahecha yo chahin mailey aafiley bhogey anubhab ho

  • @rustsmokee
    @rustsmokee 24 วันที่ผ่านมา

    America Matra Hoina Europe Tira pani same story cha Sathi Ho!!!!

  • @nirmalshrestha.3482
    @nirmalshrestha.3482 29 วันที่ผ่านมา

    dae dherae frustrated hunubha jasto xa

  • @ramsedai804
    @ramsedai804 หลายเดือนก่อน

    तो उनिहरूको पोलीसी हो हाम्रो सिर्जनसिलता उमेर खाने उहीँ बसोस् कमाएको नेपाल तार्न नसकोस्,यहीं कमाबस् पेट पालोस् यहीं बढोभएर मरोस्,न आफन्त,न बाहुआमा न समाज न देश सबै गुमो जिन्दगी बेकार।

  • @kamalrokamagar9007
    @kamalrokamagar9007 หลายเดือนก่อน

    $ Ko lagi hong kong aau bro !

  • @CaptPARAS
    @CaptPARAS หลายเดือนก่อน +1

    Army ma join gar bhanera bhancha.. join garya ni sathi bhai haru.. Yo kati ko feasible ho Sujan sir?? Yesma k reality xa

  • @itsforever8543
    @itsforever8543 24 วันที่ผ่านมา

    Omg आफ्नै पाखा पखेरा राम्रो बरु यहि माटोमा नंग्रा खियाइन्छ आफ्नै देशमा बसिन्छन्

  • @user-cf1uc5ni4z
    @user-cf1uc5ni4z หลายเดือนก่อน

    Malai Pani rind ma phasna xw...😂😂

  • @jimluck7691
    @jimluck7691 13 วันที่ผ่านมา

    Khai kasko kura patyaunu dv porey ra janey sangai ko vai le 5 barsha ma 2 ta ghar jodi sako😮😮

  • @user-ip5vt8fo4j
    @user-ip5vt8fo4j 29 วันที่ผ่านมา

    Please come back your country

  • @sumanghimire7083
    @sumanghimire7083 หลายเดือนก่อน +1

    😂 k khana baseko ta ajai pani

  • @curious_Mind87
    @curious_Mind87 หลายเดือนก่อน

    कति complain गरेको होला ओहो
    एती धेरै negative छ भने नेपाल फर्किनु नी खुरुक्क

  • @sadhanadangal8786
    @sadhanadangal8786 หลายเดือนก่อน +2

    धन्नै dv परेनछ नत्र म पनि तेस्तै दलदलमा पर्नेरहेछु 😂

  • @puskarstha1016
    @puskarstha1016 หลายเดือนก่อน

    Sujan ji lai america phapena aba nepal pharke hunxa😮

  • @user-hb7pm1lk5v
    @user-hb7pm1lk5v หลายเดือนก่อน

    Aru lai Discouragement na garam hai aklai moj garnu man x ho America ma

  • @user-yw8zc3me5f
    @user-yw8zc3me5f หลายเดือนก่อน

    Malai dv napreko thikai vayecga yar

  • @koi_ralaroaster67
    @koi_ralaroaster67 หลายเดือนก่อน

    नेपाली क्यानडा मा ट्रक driver ko visa ko लागि के गर्नु पर्छ होला भन्दीनु न

  • @rubenrai3092
    @rubenrai3092 หลายเดือนก่อน

    मानिसहरु असन्तुष्ट छन् र तपाई पनि...सक्नुहुन्न भने छोड्नुहोस्...फर्किनुहोस्... पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गाई-भैंसीपालन सुरु गरौं। अब आफ्नो जन्म देशको ऋण तिर्नुहोस्। अब खेती गरेर आफ्नो जन्म देशको ऋण तिर्न...

  • @sudarshanmalla3783
    @sudarshanmalla3783 หลายเดือนก่อน

    Usa,aus daldalnai ho baru japan best lagchha kura sunda

  • @parshutamang8625
    @parshutamang8625 หลายเดือนก่อน

    यो भाई पनि ९ बर्ष भएछ DV परेर अमेरिका गाको तै पनी न नेपाल जान सकेको छ न गोजिमा पैसा छ । पैसा जति कमाको घर ,कर , खाना,लाउना मै सकिने रहेछ पिडा छ भाई लाई। तेहि गुनासो र सुचना दिँदै छ । अब बुडी, बच्चा लानुपर्ने होला गोजिमा दाम छैन।

  • @madhukarrana2961
    @madhukarrana2961 หลายเดือนก่อน

    अहिले आएर
    बल्ल थाँहा पयो ।
    नयाँ-नयाँमा त
    फट्टेको दाँत देखाऊँदै
    अमेरीका,अमेरीका भनि
    निकै भिडीयो बनाऊँदै
    पोष्ट गरिन्थ्यो ।
    मैले कमेन्ट त गरेकै छिए नी !
    नयाँ-नयाँ धोबीले
    ज्यादा साबुन घस्छ ।
    नयाँ धोबीले
    त्यति खेर सुनेन
    बल्ल लाईनमा
    आए छ मनुवा त !

  • @bhabeshcrest7764
    @bhabeshcrest7764 14 วันที่ผ่านมา

    jhan america aauney soch theyo kasto maan nai birgardinu bhayo

  • @sauravpandey3381
    @sauravpandey3381 หลายเดือนก่อน

    Thikai vo mero DV na parera , aba na paros bhagwan

  • @skdahal091
    @skdahal091 20 วันที่ผ่านมา

    America gayera ni dai ta kale hunu vayexa ta 😂
    Luga ko daam cha ta
    Yaha maile marketing gare jastai 😂

  • @basantrawal5418
    @basantrawal5418 หลายเดือนก่อน

    खुरुखुरु नेपाल आइज न त

    • @completenepal238
      @completenepal238 หลายเดือนก่อน

      छि यो कस्तो बोल्ने शैली हो तपाईको !

  • @SumanSampangRai
    @SumanSampangRai 29 วันที่ผ่านมา

    Timro jindagi banaya vaigo ni!aruko lagi kina hopeless banako bhai!

  • @keshavshah2526
    @keshavshah2526 หลายเดือนก่อน

    Baru ma khadi mae theek xu, chahey harek barsha nai Nepal gayinxa hau ☑️😄

  • @ushalama4650
    @ushalama4650 หลายเดือนก่อน

    Tapayi le je bhane ni naya generation nagayi hudeina 😢

  • @SonamSherpa-ye3nf
    @SonamSherpa-ye3nf หลายเดือนก่อน

    US jane bittikai tanna kamaune jasti garcha manche haru tara bastabikta yahi ho