हाम्रो मोर्चामा ओलीलाई पनि ढोका खुला छ | PM Pushpa Kamal Dahal in TOUGH talk with Dil Bhusan Pathak

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
    www.interfacenepal.com
    #TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
    #InterfaceNepalNetwork- Media for Arts and Rights.
    Follow us for regular updates in:
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    Instagram: / dil_bhusan_pathak
    TH-cam: / toughtalk1
    Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
    Instagram: / dil_bhusan_pathak
    Internet Partner: Subisu

ความคิดเห็น • 630

  • @arjunkc3413
    @arjunkc3413 ปีที่แล้ว +3

    Dil bhushan sir ko question great lageyo thank you very much

  • @surjakarki4807
    @surjakarki4807 ปีที่แล้ว +40

    नेपालको इतिहासको सबै भन्दा ठूलो ठग, खलपात्र। यस्तो कपुत नेपाली माटोमा कहिल्यै नजन्मिउन।।

    • @kcbmrcni3891
      @kcbmrcni3891 ปีที่แล้ว +1

      सहमत

    • @lalsarki4293
      @lalsarki4293 ปีที่แล้ว +1

      सहमत हजुर

    • @सनमजीएम
      @सनमजीएम ปีที่แล้ว

      कोले सिकायो वाले😅

    • @unluckybrose490
      @unluckybrose490 ปีที่แล้ว +1

      उखान टुक्के वलिले मात्र जन्म लियोस यो धर्तिमा!!😂😂😂😂

    • @shreeyanakanwar1456
      @shreeyanakanwar1456 ปีที่แล้ว

      सहि कुरा 😎

  • @nirajtamang7434
    @nirajtamang7434 ปีที่แล้ว +79

    धेरै बोल्नु छैन यदि भगवान छ भने यो धर्ती बाट यिनिहरु ७ जना मान्छेलाई चाडो उठाईदेउ🙏

    • @litbuddy554
      @litbuddy554 ปีที่แล้ว

      Bhagwan xaina sir.

  • @pushpajoshi344
    @pushpajoshi344 3 หลายเดือนก่อน +1

    अनुभुतीपुर्ण सम्बाद। तर के.पि ओलि को बोलिमा जिद्दी झल्किन्छ।

  • @rbgyawali3199
    @rbgyawali3199 ปีที่แล้ว +8

    मुलकुरो प्रचंड राष्ट्रघाती हो।

  • @nepaleconomicresearch8812
    @nepaleconomicresearch8812 ปีที่แล้ว +15

    समाज-बादी मोर्चा
    (स = सत्ता, मा = मारा, ज =जमात) बादी मोर्चा

  • @sagarshah2047
    @sagarshah2047 ปีที่แล้ว +1

    अब चाहि त्याहा गएर माउन्ट एभरेस्ट दिएर त्यहा पाइने उन्नत जातका कुकुर ल्याएर आउनु होला है😂😂😂

  • @ganeshkarki5842
    @ganeshkarki5842 ปีที่แล้ว +18

    प्रेम चलाउने माथी कुटपिट भएको थियो।अहिले उहां ठिक हुनुहुन्छ त्यसैले कुटपिट गर्ने लाई धेरै किन मुद्दा चलाउने भनेर सरकार ले उनिहरु बिरुद्द को मुद्दा फिर्ता लिने निर्णय गर्यो।
    हैट कस्तो गैरजिम्मेवार प्रधानमन्त्री।

  • @Jassu562
    @Jassu562 ปีที่แล้ว +2

    तर यहि पद र अन्तर्वार्तामा ओलि भैदिएका भए नयाँ उदाउँदा दल , हर्क र बालेनबारे यसरी सहर्ष समर्थन र स्वीकार पक्कै गर्दैनथे ! कति खिसिट्युरी गर्थे भनेर आकलन गर्न पनि सकिँदैन । त्यसैले त प्रचण्ड ओलिभन्दा सयौं गुणा लोकतान्त्रिक छन् भन्न कुनै संकोच मानिदैन ।

  • @tikaramraut1204
    @tikaramraut1204 ปีที่แล้ว +1

    अजै नि यो ज्यानमाराको पछि लाग्ने पागलहरुले comment हानेछन
    थुक्क चोर हो

  • @chitoo6439
    @chitoo6439 ปีที่แล้ว +9

    Good luck prachnda

  • @dhorbarahikhabar5830
    @dhorbarahikhabar5830 ปีที่แล้ว +6

    एमसिसी पास गर्यो सत्ताकै लागि बिबादित नागरिकता बिधेक पास गर्यो सत्ताकै अब प्रचण्ड को उपोगियता सकियो अब सरकार ढल्छ काङ्ग्रेस को नेतृत्व सरकार बन्छ

  • @isntitawesome2104
    @isntitawesome2104 ปีที่แล้ว +1

    Kantipur 12 vai ma ak vai hoina.

  • @adhikarianubhav3712
    @adhikarianubhav3712 ปีที่แล้ว +10

    Agreed with our pm

  • @shamiprai4340
    @shamiprai4340 ปีที่แล้ว +11

    प्रचण्डले केपी ओलीलाई भद्र सहमतिमा दुईपटक प्रधानमन्त्री बनाए तर ओलीले दुई पटक नै धोका दिएका थिए। मौका पर्दा प्रचण्डले बदला लिए कुरा यही हो।

  • @BoharaNaresh377
    @BoharaNaresh377 ปีที่แล้ว +7

    जय प्रचण्ड

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy ปีที่แล้ว +3

      Afanta koi pareko rai na xian 1700 ma koi chinjan ko pani na pare ko awastaha ho ra?

    • @fakkashrestha9613
      @fakkashrestha9613 ปีที่แล้ว +2

      ⁠​⁠yestai jhole le garda ho desh bigre ko

    • @gumanchhetri516
      @gumanchhetri516 ปีที่แล้ว +1

      @@Mr.Jeeringboynice ,,, same question I ask prachanda supporter,,

    • @gumanchhetri516
      @gumanchhetri516 ปีที่แล้ว +1

      Mura rago 🐃 🦬

  • @subasbista9699
    @subasbista9699 ปีที่แล้ว

    तिमीहरूको कुरा कस्ले पत्याउने झुट्को खेती 👎️👎️👎️👎️👎️👎️ आतंककारी

  • @kcbmrcni3891
    @kcbmrcni3891 ปีที่แล้ว +18

    हार्दीक नमन् दिल भुषण सर दुःख का साथ भन्नु पर्छ PM देश को PM जस्तो मान्छे ले कती झुट बोल्न सक्ने कानुन भन्दा या अदालत भन्दा माथी अब कहिले रङ फेर्ने हो था छैन् अब चाई भविष्यमा एस्ता PM न भाऊन

  • @100pssnep
    @100pssnep ปีที่แล้ว +1

    सुनौ झै लाग्यो। तर फेरी त्यहि हो, प्रचण्डले बोलेको कुरा, सत्य बोल्दै बोल्दैन, झुठ सुनेर के एक घण्टा बर्बाद गर्नु।
    कमेन्ट ठोकियो, हिडियो है त कान्तिपुर !

  • @milanniure4713
    @milanniure4713 ปีที่แล้ว +1

    जता काफल पाक्यो तेतै चरी नाच्यो बालुवाटार,बालकोट दोधार रे एस्ता पातकी को के कुरा गर्नु यार अस्थिरताबादी बिधोङ्सकारी हो यो जैले अस्थिर जैले अस्थिर नालायक देसद्रोहि😡

  • @khimbahadurkc9029
    @khimbahadurkc9029 ปีที่แล้ว +3

    क . प्रचण्ड

  • @prahaladthapa7961
    @prahaladthapa7961 ปีที่แล้ว +3

    शिक्षक कुटेर बिध्र्यार्थीलाई मुद्दा फिर्ता लिनू भनेको राज्यमा कानुनको नाङ्गो नाच हो र शिक्षालाई ध्वश्त बनाई बिध्यार्थीलाई राजनितीक अखडा बनाउनु हो । यस्तो शिक्षा निती कुन देशमा छ ?

  • @user-nu9pn6kl1o10k
    @user-nu9pn6kl1o10k ปีที่แล้ว

    राजालाई दाेशिदेखाएर आफुहरु राम्रो देखाउने दलालहरुआखिर त्यहि प्रनालि राेजे।

  • @peshalbhandari6005
    @peshalbhandari6005 ปีที่แล้ว +1

    छाेरी त जहिले नि side मा india जादा नि N बुहारी चाई काहा हाे अहिले एउटा post दीनु पर्दैन नाताहरु लाई हेप्ने।।।फेरि एक ताल india jahu na modi love u to much😂😂😂😂😂

  • @SandipGurung10k
    @SandipGurung10k ปีที่แล้ว +7

    आजको हरेक संवाद सही लाग्यो !! हेर्दै जौँ र आशा गरौ !!

  • @shantaraj2798
    @shantaraj2798 ปีที่แล้ว +4

    12 भाइ को कान्छो भाइ आज को बार्तालाप राम्रो लाग्यो सर।। हजुर एक कुशल सन्चार्कर्मी हो अगाडि जानुस झोल बोक्न छोडनु ??

  • @santogreet
    @santogreet ปีที่แล้ว

    बोल्ने शैलीमा प्रचण्ड नै छ । मदन भण्डारी पछि महान dynamics नेता प्रचण्ड ।

  • @LokRC70
    @LokRC70 ปีที่แล้ว +1

    It was just a waste of time talking

  • @ishworrijal4131
    @ishworrijal4131 10 หลายเดือนก่อน

    अहिलेको। अानदोल। हेर्दा। यि। ३। दलबाट। नेपालि। जनता। बाट। उपलबदि। हुदौन। भनछन। भने। किन। टासिनु। छाडिदिए। हहुन। र। किन। मरिहते। के। तपाइ। हरुको। ठेकाहोर। किन सताछाडन। भनेपछि। किया। नछाडनुको। कारन। चौ। के। हो। जनताको। मास। हेर्दा। हामिबाट। केहिभए न। छाडिदिए। के। हुनछ

  • @shankerrai795
    @shankerrai795 ปีที่แล้ว

    राजनीतिक खलपात्र , फिल्म चलिरहेछ क्लाईमेक्स पुग्न लाग्याे।

  • @bijayshrestha1003
    @bijayshrestha1003 ปีที่แล้ว +1

    12 bhai

  • @bhojrajgiri4092
    @bhojrajgiri4092 ปีที่แล้ว

    छेपारे मने येस्को अब 2084को चुनाव पछि थाहा पाउछ स्याल छेपारे मने

  • @ishworrijal4131
    @ishworrijal4131 10 หลายเดือนก่อน

    वाहाले। सबौकुरा। गरिसक्नु। भो। अब। केहि। बाकि। छेन। र। अब। देस। बिकिरिमा। छ। तेति। मात्र। छ

  • @govindasapkota5979
    @govindasapkota5979 ปีที่แล้ว +5

    यति soft corner बाट प्रश्न राखेकोमा चाहिँ मलाइ आपत्ति छ!!

  • @surendraparajuli4152
    @surendraparajuli4152 ปีที่แล้ว +7

    नेपाली जनताको दुर्भाग्य भनेकाे नै आतंककारी प्रचण्डको हातमा सत्ताकाे चाबी पुग्नु नै हाे । यसकाे हरेक शब्दमा अपराध मिसिएको छ । याे मान्छे जति धेरै सत्तामा बस्छ त्यति धेरै देशकाे क्षति हुन्छ ।

    • @taratimalsina80
      @taratimalsina80 ปีที่แล้ว

      timi jastale susid han n yar

    • @nawoxare5194
      @nawoxare5194 ปีที่แล้ว

      @@taratimalsina80 तँ जस्तो झोले पर्चन्डेको गु खान नि तयार भयर उध्दण्ड मच्चायर जनतालाइ दूख दिँदै हिडे पछि हामि जसतालाइ देश बनाउा गाह्रो भइहाल्छ नि।

  • @SudurvoiceTV
    @SudurvoiceTV ปีที่แล้ว +21

    हत्यारा आतङ्ककारी अराजक प्रचण्ड हार्दीक श्रदाञ्जली 😍

    • @yonjantamangjanalal
      @yonjantamangjanalal ปีที่แล้ว

      Aru chai hoina tohlai chai marnui parne

    • @nawoxare5194
      @nawoxare5194 ปีที่แล้ว

      @@yonjantamangjanalal पर्चन्डेलाइ गाली गर्दा झोलेलाइ पिर पर्यो।

  • @kedarpariyar9268
    @kedarpariyar9268 ปีที่แล้ว

    नेपाली सफल राजनीतिज्ञ उहाँ को काम देसका युवा पलायन बेरोजगार मगङी

  • @ashokthatal7780
    @ashokthatal7780 ปีที่แล้ว

    लाज सरम पचेको जम्मा32 सिट ल्यायेर निर्बाचित प्रधान्मन्त्री हरे

  • @deepaksunar7738
    @deepaksunar7738 ปีที่แล้ว

    लाज पचेको नकचरो,
    हेर्दै जा तैले गरेको पापको भारी एकदिन अवश्य पाउँछस्स

  • @GopalJBista
    @GopalJBista ปีที่แล้ว

    अनि प्रधानमन्त्रीको भाषा शैलि चैं कस्तो छ त जस्ले तपाई बिरुद्द सिकायत गर्ने जनता प्रति? ? ?

  • @dbcnepal9315
    @dbcnepal9315 ปีที่แล้ว +1

    सिद्धान्त गलत, काम गलत भए पनि प्रचण्ड अद्वितिय महाप्रतिभाशाली वक्ता हुन।

  • @MeghrajGhartiofficialVlogs
    @MeghrajGhartiofficialVlogs ปีที่แล้ว

    india ले खडा गरेको बुख्याचा????

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 ปีที่แล้ว +10

    कुरो एकातिर काम एकातिर बेबहार कुरो कतै पनि मिल्दैन आतंककारी नेता 😢😢😢

    • @janarjanmudbari915
      @janarjanmudbari915 ปีที่แล้ว

      तेरो बाउ आतंककारी खाते

  • @topbahadurkarki6607
    @topbahadurkarki6607 ปีที่แล้ว +9

    डाइनामिक लिडर कमरेड प्रचण्ड ✊❤️

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy ปีที่แล้ว +1

      Ishwor nai ho mi? Deveye purush. Bhawan Bishnu vanne ki Bhawan Mahadev? Humm?

    • @dilipkhatri7143
      @dilipkhatri7143 ปีที่แล้ว +3

      ghanta ko dianamic leader jhole

  • @user-nu9pn6kl1o10k
    @user-nu9pn6kl1o10k ปีที่แล้ว

    रेसम चाैधरि निदाेश थिए हरे जन्ताले माने तर दाेशिकाेत ?पतालगाउनुपयाे नि ! दाेशि देखाउनुपयाे नि सरकार र नेताहरुलाई प्रश्न?

  • @gautamkafle9952
    @gautamkafle9952 ปีที่แล้ว +4

    मोर्चा होईन जाँण बनाउन अन्न कुहाउने मर्चा मात्र हो। भ्रष्टाचार अन्त्य गर्छु भन्नू र बिरालो ले दुध कुर्छु भन्नू एउटै हो।

  • @anaghtripathi440
    @anaghtripathi440 ปีที่แล้ว

    यो पागल कहिले मर्छ र देश र जनता कहिले बाँच्छनन् खै

  • @mimbaduwal7772
    @mimbaduwal7772 ปีที่แล้ว

    सबै नेपालीले बुझिसकेको छन् आफ्नो ठाउँमा बजेट विनियोजन धेरै गर्ने अरु ठाउँमा कति पिछडिएको विकासको अवस्था छ त्यसको मतलब छैन त्यही भयर विकाशको असमानता धेरै छ

  • @yesjankari
    @yesjankari ปีที่แล้ว

    एक देश को प्रधानमन्त्री भयर यस्का कति हलुका जबाफ छ्न।मत्ल यस्ले देश बेची स्क्यो सचेत हौ है,नकुनै भिजन छ देश कत लजाने न बिगाडेका काम को पसेतब छ। सभन्दा मलाई रेसम को बरेमा सिदै अदालत लाई लात हनेकै हो ।बन्ने जोतो जबफ आयो,अनि गुन्डागर्दी लाई काखमा चेपेरै हिन छौ के गर छौ बन्ने जतो लागयो सछे हौ है नेपाली यो लेन्डुप बाट 🤔

  • @mankc8310
    @mankc8310 ปีที่แล้ว

    ढाटढुट टालटुल पाराले पनि राष्ट्रिय राजनीति गज्जवले चल्ने रहेछ !

  • @OppoA17-ns6ub
    @OppoA17-ns6ub ปีที่แล้ว

    यो नेपाल को सबैभन्दा रास्ट्र घाती अपराधी एसलाइ किनारा न लगाएसम्म नेपाल म समृद्धि आउबैन भाग चोर !

  • @pravindangaura5834
    @pravindangaura5834 ปีที่แล้ว

    भुषणे कति intellectual बन्छस्,तेरो यो interview ले रेशमको पैतालासम्मको पनि लेवल पुग्दैन, के तैले पिडित र प्रत्यक्षदर्शी लाई भेटेर रेशम चौधरीलाई दोषी भनिराछस्, एकचोटि टिकापुर गएर हेर त्यहाँ अझै कति पिडित रोइरहेका छन्, अपराधीहरु खुल्लम खुल्ला हिँडिराछन् ।

  • @bharatlimbu9829
    @bharatlimbu9829 ปีที่แล้ว

    प्रचण्डसँग ज्ञान कति छ भन्ने धराप्रवाह बाेल्दै जाँदा सहज रुपमा निस्कने शब्दबाट थाहा हुन्छ "विशेष हाेइन विशिष्ट" कसैलाई यहि कुरा बुझाउन १५ मिनेट व्याख्या गर्नुपर्छ।

  • @chandanthapa1856
    @chandanthapa1856 ปีที่แล้ว

    मुलकुरो यो डाकालाइ भोट हाल्नि गधाहरु सबैको हात कुहियर झरोस्

  • @prahaladthapa7961
    @prahaladthapa7961 8 หลายเดือนก่อน

    दिउसै कति झूट परीणाम देखिन्छ ।

  • @saradthapa5511
    @saradthapa5511 ปีที่แล้ว +1

    Rigal hatyara lai chadya chai kina

  • @birbahadurpun7019
    @birbahadurpun7019 ปีที่แล้ว

    जतिखेर पनि प्रचन्द गलत हुन सक्दैन, वहाको राम्रो कुरालाई राम्रो भन्न नसक्नु दिमागी रोग लागेका मान्छे हुन सक्छन।

  • @bharatsunar2145
    @bharatsunar2145 ปีที่แล้ว

    यिनी बाट सुसासन र समृद्ध नेपाल,भ्रष्टाचारको छानविन र दोषीलाइ कार्वाही जस्ता चिजको आस गर्नु भनेको गोरु ब्याउनु जस्तै हो,पानी माथि बसेर ओभानो नबन्दा हुन्छ प्रचण्ड जी,तपाइ नैहो देशको समस्या।

  • @mekhgurung1529
    @mekhgurung1529 ปีที่แล้ว

    यो पोईला गईरहने लेन्डुपेलाई अब गुन्री र चोली लगाईदिए हुन्छ 😂

  • @upendraacharya9983
    @upendraacharya9983 ปีที่แล้ว

    चित्त नबुज्ने एस्तो ईन्टरभ्यु लिनु भन्दा ईन्टरभ्यु नै नलेको भए हुन्थो । यस्तो बकवास ईन्टरभ्यु। अब प्रचण्ड को हावा गफ ले देश र जनता को कहिल्यै हित गर्दैन । हाम्लाई हाम्रो देशको प्रधानमन्रि छान्नि अधिकार देऊ । कठपुतलि ले छानेको मन्रि बाट देश को हित कहिल्यै हुन्न।

  • @1SaaN
    @1SaaN ปีที่แล้ว

    kp ओली र सेर बहादुर भन्दा अलि तार्किक बहस गर्न सक्ने र छिमेकी मुलुकहरुलाई पनि सन्तुलनमा राख्न सक्नुहुन्छ जस्तो लाग्यो ।

  • @devrajkhanal7182
    @devrajkhanal7182 ปีที่แล้ว

    कालापानी को सट्टामा बङगालादेश जानी बाटोको लिनि दिनि भन्नी प्रश्न फितलो तरिका ले सोधिएको ले पत्रकार स्वतन्त्र हैन भन्नी अन्य अन्तरवार्तामा हालको विपक्षी दलहरुलाई सोधिएको प्रश्नले प्रष्ट पार्छ।

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 ปีที่แล้ว

    अदालतले दाेषी ठहर्‍याएका रेशम प्रचण्डको नजरमा निर्दाेष हिजाे बालकृण ढुंगेललाई पनि निर्दाेष देखेकै हाे अाममाफी दिएकै हाे।हिजाे काेटपेन्टमा सजिने अाज दौरासुरुवालमा।बाबुकाे क्रिया नगर्ने अाज पहेलाेवस्त्र लगाएर पशुपति दर्शनमा।हिजाे यहि संसदिय व्यवस्था विरुद्ध लडेका अाज यहि संसदमा तीन पटक प्रधानमन्त्री।याे के हाे प्रचण्ड जि यसलाई के भन्ने ।अस्थिर र बाेलिकाे ठेगान नभएका यिनी प्रधानमन्त्री भएपछि जनता धेरै मरे।काेहि एक्सिडेन्ट्मा काेहि प्राकृति विपद् मा।नेपाललाई प्रचण्ड प्रधानमन्त्री भएकाे सुप्दैन

  • @gobindabhandari3208
    @gobindabhandari3208 ปีที่แล้ว

    दिल भुशण जि यस्ता झुट कुराहरु हामि सोझा जनतालाइ नसुनाउनुस्।कि क्रश प्रस्न सोधेर साचो बोल्न लगाउनुस ।होइन भने यस्ता बकम्फुसे अन्तर्बार्ता हालेर आफ्नो उचाइ नघटाउनुस्।मेरो सल्लाह

  • @jackturner7764
    @jackturner7764 ปีที่แล้ว

    तं जस्ता जल्लादहरु जहाँ गए पनि बाच्नेवाला छैनस

  • @Namaste775
    @Namaste775 ปีที่แล้ว +1

    यसलाई केहि पनि फरक पर्दैन लाए अर्हाए बमोजिम गरेको हो !

  • @omprakashbaral4092
    @omprakashbaral4092 ปีที่แล้ว +2

    dynamic leader prachanda❤

  • @munathapa3348
    @munathapa3348 ปีที่แล้ว +21

    कुरा एउटा व्यबहार अर्को 😳

  • @ramukaka8912
    @ramukaka8912 ปีที่แล้ว

    अपराधी काे माेर्चामा एमाले जादै हत्यारा अाफ्नु देशको परम्परा पनि नमान्ने

  • @rambahadurpariyar8279
    @rambahadurpariyar8279 ปีที่แล้ว +1

    Yasto ko k kura sunnu

  • @bantawadhumla6127
    @bantawadhumla6127 ปีที่แล้ว

    अफ्ताव आलमलाई पनि निकाल, कुर्सिको व्यापारी ।

  • @marshalpokhrel508
    @marshalpokhrel508 ปีที่แล้ว

    जुन बोलीमा तपाइको रूखोपन देखिन्छ, भारत र चीनको सामु लुत्रुक्क पर्ने तपाई नै हो !
    यो कुरा को बोध होस् !
    नेपालको हैसियत, तपाइले जति सायद नै कसैले बज्य होला ! तेसैले अलिक यातार्थबादी हुनुस !

  • @janakpaudel6113
    @janakpaudel6113 ปีที่แล้ว +4

    याे अपराधि पातकिलाई कालले किन घिसार्दैन धर्तिकाे बाेझ!!

  • @Tarabahadurkhatri-y5q
    @Tarabahadurkhatri-y5q ปีที่แล้ว

    प्रचण्ड ले विकास का कुरा गरेर जनता लाई बिश्वास दिलाउन खोजेका छन् ,तर भ्रष्ट हरु लाई मोर्चा मा समेटेर र अरू भ्रष्ट हरू लाई पनि मोर्चा मा आउन ढोका खुला छ भनेर भनेपछि प्रचण्ड ले विकास गर्छन् भनेर विश्वास गर्ने कुनै आधार नै रहेन ।

  • @ganeshgyawali4981
    @ganeshgyawali4981 ปีที่แล้ว

    Great Leader Prachanda!!
    भ्रस्टाचार मुक्त नेपाल प्रचण्ड सरकारको आधार !!😊

    • @मसानेकेटो
      @मसानेकेटो ปีที่แล้ว

      आतंककारी चण्डे को दास मुक्त हुन सिक

  • @iamsunar3515
    @iamsunar3515 ปีที่แล้ว +1

    नेपालमा जनताले भनेजस्तो नभएको नै जनताले गर्दा हो। हामी जनताले कुनै पार्टीलाई पनि बहुमत दिदैनौ अनि टुक्राटुक्रा पार्टी जोडेर सरकार बनाउछन अनि न राम्रो काम गर्न सक्छ न धेरै दिन सरकार टिक्छ। त्यसैले जुन सुकै पार्टीलाई होस ५ बर्ष ढुक्कले काम गर्ने गरि बहुमत दिएर पठाउन सकेउ भने देश बन्छ बन्छ।

  • @kamaldanagi7461
    @kamaldanagi7461 ปีที่แล้ว +5

    नेतृत्व /लिडर भनेको यस्तो हुन्छ ,कसैलाई आरोप पनि नलगाइ स्वयम आफ्नै कयन कमजोरीको आत्मसमिक्षा अनि चौतर्फी घेराबन्दी र बाध्यतामा पनि अबिचिलित आफ्नो लक्ष्यमा लाग्ने एक युग पुरुष । सलाम प्रधानमन्त्री ज्यु ।

    • @lokrajkhadkaanmol4869
      @lokrajkhadkaanmol4869 ปีที่แล้ว

      के को युग पुरुष साला चोर डाँका फटा कुलङ्गगार कसरी युग पुरुष हुन्छ

    • @kamaldanagi7461
      @kamaldanagi7461 ปีที่แล้ว +1

      @@lokrajkhadkaanmol4869 एक पटक इतिहाशको अध्ययन गर! तिम्रो निम्न स्तरको टिप्पनी बारे केहि भन्नु छैन ।

  • @madhavprasadaryal4580
    @madhavprasadaryal4580 ปีที่แล้ว

    यो मान्छे सत्ता मा रहिरह्यो भने देश बेचिदिनछ।

  • @MrDadhiram
    @MrDadhiram ปีที่แล้ว +4

    प्रेम चलाउनेको मुद्दा फिर्ता बारे कार्यक्रम संचालकले पुन: सोध्नु भएन किन ?

  • @dr.amreshkumarsingh8088
    @dr.amreshkumarsingh8088 ปีที่แล้ว +2

    प्रधानमन्त्री अब ध्यानमा गए आश्चर्य मानु पर्दैन

    • @manmagar7403
      @manmagar7403 ปีที่แล้ว

      तपाई लाई लगाएको भ्रष्टाचारको मुद्दा कहाँ पुग्यो?जन्ता जान्न चाहान्छ

  • @gaharbudathoki782
    @gaharbudathoki782 ปีที่แล้ว +1

    प्रचन्ड जीले एसपालो प्रधानमन्त्री बनेर फेरी उही पुरानो आतग बल्जाउनु सफल बन्ने किन भन्दाचै रेसाम चौधारीलाई जेल मुक्त गरेर र फेरी प्रचन्ड जीको सिंगको गर्जाई अनुसार र गर्जीने सोर चै जसले दिहेकाथ्ये उसैलाई करीब देशनै सुप्पेर आउनुपनी सफल बन्ने भनी इनको कित सल्लाकरको गल्तीहो नत प्रचन्डकै घमन्डकै कार्णहो इनले नत देश बनाउनेमा लागीपर्छन् नत देशा जनताहरूलाई हाई हाई दिलाउनु सक्छन् भनी आखीरमा प्रचन्डको देश पर्तीको बारेमा उही काले पाटी भागीए भनी गोरेपाटी खडा गर्दा गर्दै आरीयाघाटमा पुगनुपाउने एउटै इनको योनै सोच बोकेर हिडीएका छन् चाहे देशका जनताहरूले चिनेपनी नचीनेपनी इनी तिनै प्रधानमन्त्री पालैपालो बन्दै देश धनचै लगेर बीदेसमा कम्पनीहरू खुलाउने एउटै सोच बेकेकाहरूलाई त्रिसुलीको नदीमा उदो बगाएर उभो खोदने योजना बसालनु होस नत्र इनी तिनै जाना चै नेपाल देशको र जनताहरूको लागी केन्सर हुन हैत र अबो बन्ने नेपाल देशको प्रधानमन्त्रीले पहैलो पर्थामनै प्रचन्ड रेसाम अनी अदलतको प्रधानन्यादीस एतीलाई चै आजीन्दगी जेलमा कुवाउने सक्ती भहेको मानंछे चै देशको प्रधानमन्त्री बन्नु होला हैत

  • @pulamitej4843
    @pulamitej4843 ปีที่แล้ว

    Chor ko kura jhutha ho Muslim mani pujaa gareyore jepayo teE bolchha ,😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @ganeshlamichhane4722
    @ganeshlamichhane4722 ปีที่แล้ว

    यस्ले हो भन्दा हो होइन भन्दा होइन हो अंक मा देखिने पनि होइन भन्न लाज हुनु पर्ने

  • @dipakdhakal1789
    @dipakdhakal1789 ปีที่แล้ว

    जनतालाई कसरी बेबकुव र भेडा बानाको ज्यनमाराले।

  • @hariram2509
    @hariram2509 ปีที่แล้ว

    प्रचण्डको सबै कार्यकालमा केइ न केइ सुधारात्मक काम भैरहेका छन.
    पछिल्लो कार्यकालमा हुँदै गरेका भ्रस्टाचारका फाइल खोल्नु र अगाडि बढ्नु सुभकामना
    सुसानको राजनिती हुँदै छ सबै सकरात्मक हुनुपर्छ

  • @sangeetlama9746
    @sangeetlama9746 ปีที่แล้ว

    यो चोरहरुको जति कुरा सुनेनि जनताको दुख जस्ताको त्यस्तै थ्यो छ र रहिरहन्छ।

  • @durgapokhrel6923
    @durgapokhrel6923 ปีที่แล้ว

    यस्का जनता बिनाका लुटेराहरुकाे जथ्था माेर्चा अरे।

  • @amitkandel9686
    @amitkandel9686 ปีที่แล้ว

    झुट पनि कती बोल्न सक्छ हो प्र म जस्तो मान्छेले तर्क सुन्दा लाज लाग्छ

  • @yuvrajbk9998
    @yuvrajbk9998 ปีที่แล้ว

    मगज बिग्रेकाले दिने जस्तो जवाफ । हाहा

  • @ramkajithapa2250
    @ramkajithapa2250 ปีที่แล้ว

    किन अमिरिका चीन जानू पर्यो खाते अब सिदै माथि जा।

  • @gautamlamichhane9821
    @gautamlamichhane9821 ปีที่แล้ว +5

    सकारात्मक र परिणाम आउला भन्ने आशा गरौँ

  • @ranamagar1158
    @ranamagar1158 ปีที่แล้ว

    चोर हत्यारले गर्छ नय सोच कसरी घोताला गर्नी सोच चोर हत्यरा भारत को दलाली चोर

  • @KamalSingh-jc8ie
    @KamalSingh-jc8ie ปีที่แล้ว

    कठै विचरा कति झुट बाेल्न सक्या छिछि

  • @KeshavAcharya-i6u
    @KeshavAcharya-i6u ปีที่แล้ว

    पुराना लिडरबाट अब माखा पनि मर्दैन१००%

  • @sirishgurung287
    @sirishgurung287 ปีที่แล้ว +1

    Des dubauxa yes le

  • @चौहानमगर
    @चौहानमगर ปีที่แล้ว

    नेपालको राष्ट्रिय समस्या नै प्रधानमन्त्री आफै स्वयम हुनुहुन्छ

  • @topbahadurkarki6607
    @topbahadurkarki6607 ปีที่แล้ว +6

    नेपाली राजनीतिककाे किङमेक, कमरेड प्रचण्ड जिन्दावाद।✊❤️

    • @milanniure4713
      @milanniure4713 ปีที่แล้ว +2

      😂😂😂😂 तेश्रो हुनु सबै किङ मेकर नै हो हजुर पैला गणित पनि बुझौ😁

  • @bipinadhikari8
    @bipinadhikari8 ปีที่แล้ว

    पुरै झुठो गफ गरे प्रधानमन्त्री ले !

  • @regmistube2292
    @regmistube2292 ปีที่แล้ว

    चाइने कुरा एउटै छैन बिकाउ मिडिया *जि

  • @namasteNEPALreloaded-bd5zr
    @namasteNEPALreloaded-bd5zr ปีที่แล้ว +5

    रेशम चौधरी र प्रेम चलौने सम्बन्धीको प्रश्नमा,
    प्रधानमन्त्रीले दिएको उत्तर मलाई चित्त बुझेन।😏
    RIP *prachada* 🕯️

    • @bipanahamal7362
      @bipanahamal7362 ปีที่แล้ว

      तेरो बाउ रिप

    • @DHREN_22
      @DHREN_22 ปีที่แล้ว

      ​​​@@bipanahamal7362ात मा बस मुजि प्रचण्ड हत्यारा हो भगवान होइन 😈