नेपालीले शक्ति प्रयोग गर्न नपरोस् | Parash Shah | Nepal Aaja

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • For more news: www.nepalaaja.com
    ----------------------------------------------------------------------------------------------------------
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    ----------------------------------------------------------------------------------------------------------
    TH-cam Channel:
    / @nepalaaja
    Like us on Facebook:
    / nepalaajanews
    Follow us on Twitter:
    / nepalaaja

ความคิดเห็น • 642

  • @rajeshgahatraj5710
    @rajeshgahatraj5710 5 ปีที่แล้ว +4

    राजा होस् या प्रजा प्राकृतिक को कार्य प्रणालीले सबैलाई एउटै व्यवहार गर्छ । कर्म जे गर्छ फल उहीँ मिल्छ ।

  • @pravashlama8466
    @pravashlama8466 6 ปีที่แล้ว +4

    Whatever u say guys but I see some great qualities in him is boldness, aggressiveness, courage which a great leader should have.

  • @gurungkanxa9381
    @gurungkanxa9381 6 ปีที่แล้ว +5

    नेपालको नेताहरुको नातावाद, कृपावाद र भ्रष्टचार हेर्दा त राजतन्त्र त आउनै पर्ने हो तर पारास तन्त्र त आउनु हुदैन है।

  • @suraja1988
    @suraja1988 4 ปีที่แล้ว +4

    Everything possible in this World, positive person can be negative and negative person can be positive 👌👌

  • @sarsatisarsati4025
    @sarsatisarsati4025 2 ปีที่แล้ว +1

    राजा आनु पॅछ अनि देश शुरछीत छ न
    त्र देश रनतिमीहरु जगॅमा चरामारेरबश चुनाब शुनाबगोली मॅर नेताशेता भनदा भनदै देश अकाको हातमा भॅय जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tarapaneru3575
    @tarapaneru3575 5 ปีที่แล้ว +1

    अन्जानमा कसैले बिरोधको भासा बोलेपनि अहिलेको माग र अाबस्यकता हैन भने एकदिन सारा नेपालिले अाँखाबाट अासु खसाल्दै नेपाल रनेपालिपन खोज्नु सडकमा अाउनु पर्ने छ।.........!!!!

  • @ramayodhiyadav7913
    @ramayodhiyadav7913 ปีที่แล้ว +1

    Paras Sarkar, you are prince of Nepal. So, you must maintain personally. Still nepali people love you.

  • @madanshrestha7653
    @madanshrestha7653 6 ปีที่แล้ว +39

    कालिया डाँका त कालिदास बने भने यो पारस पनि सुध्रिन्छ कि... १००% मा १% आसा गरम न!!!

    • @SARASWATISHAH1
      @SARASWATISHAH1 6 ปีที่แล้ว

      Madan Shrestha
      sahi vnnu vayo tapaile ....
      malai ta maya lger aayo.

    • @manjildarr
      @manjildarr 5 ปีที่แล้ว

      Saraswati Shah
      Paras le chance paune bho.
      Maya lagepachhi ya k bhannu

  • @SSLDHL
    @SSLDHL 6 ปีที่แล้ว +34

    नेपालीले शक्ति प्रयोग गर्नु नपरोस...
    यो लाइन कतिबेला कहाँ सुनियो?
    फेरि हेर्न पर्यो एक पल्ट

  • @ktm5648
    @ktm5648 5 ปีที่แล้ว +2

    हैट कतिपया नेपाली जनताहरुले राजा आउ देस बचाउ भनेको सुन्छु, थैट यो पारस जस्तो जन्तुको हातमा देस पर्‍यो भने देसको हालत के होला कठै, म त राजा आवोस भनेर त कल्पना पनि गर्न सक्दिन ✊✊✊✊

  • @sejankumar1959
    @sejankumar1959 6 ปีที่แล้ว +1

    पुर्ब युवराजको हैसियत म हेर्दा हुलिय कति पनि भएन सरकार । तर अहिले को आम नगारिक भएर त जस्तो पनि हुलिय बनएर बच्ना पाईन्छ ।हामी हजुर असल मन्छे भएको हेर्न चहान्छौ।

  • @toyanathacharya1469
    @toyanathacharya1469 5 ปีที่แล้ว +2

    पारस लाई बोकेर राज्निती गर्नेहरु पनि बिचरै हुन ।

  • @meghkumarmeghkumar8437
    @meghkumarmeghkumar8437 6 ปีที่แล้ว +47

    लुगा के बौला को जस्तो लाको कि बाउ को लगायर आय को हो हा हा हा

  • @bikashrajpokharel1373
    @bikashrajpokharel1373 6 ปีที่แล้ว +1

    पुर्खा सुरेन्द्र शाहको पुनरावृति भनौं या पुनर्जन्म,

  • @khadkasrijan7226
    @khadkasrijan7226 6 ปีที่แล้ว +7

    वास्तवमा यो मान्छेमा राजा हुन लायक कुनै पनि गुण थिएन। राजा पनि हुन सकेन देधको लागि राम्रै भयो।

  • @sushil7567
    @sushil7567 4 หลายเดือนก่อน +1

    जयहोस राजालाई साथ छ

  • @tankagurung6390
    @tankagurung6390 5 ปีที่แล้ว +3

    हे बरै नेपालिहारुको बुददि गाँजा भङधतुरो खाने मानछे मारने हेरदा हाप मायान भाकोलाई पनि राजा अाउ देश बचाउ भनदै अघिपछि हेडने कठैबरा यसताको के अास गरेको राजा अाउ देश बचाउ भननेहारुको मन कसतो भएहोल पाप धुरिबाटा कुरलिनछ भनेको यइ रहेछ अारु केइहोइना मरने मानछेहारुको अातमा र रगते पोलेको हो

  • @jptkkk4323
    @jptkkk4323 6 ปีที่แล้ว +2

    Camera man Lai Mero Salam xa ...
    Kati garo Tarikale yo video khichnu bhatako rahexa tq so much

  • @gangaluitel9897
    @gangaluitel9897 6 ปีที่แล้ว +77

    हेर्दै गजडे जस्तो छ डक्सको नसा नहुने हो भने उभिन सक्दैन यस्ताको पछि लाग्ने पनि जनता छन नेपालमा हाहाहा?

    • @poudelg1
      @poudelg1 5 ปีที่แล้ว

      OMG, yesto ko pachhi pani people?

    • @nisamhanglimbu8893
      @nisamhanglimbu8893 5 ปีที่แล้ว

      कलियुग मा देख्ने सुन्ने भनेकै बिचित्र हो 😃

    • @Xulajtharu11
      @Xulajtharu11 5 ปีที่แล้ว +2

      Kp oli,prachand ko paxi lagna skxa vne yasko paxi kina skdaina...

    • @adkiller1136
      @adkiller1136 5 ปีที่แล้ว +1

      मुजी तेरो चाक पछाडी बाट भ्रष्ट नेता हरू ले हानेको हानै छ
      छीटै उत्तानो परेर अगाडी बाट हाने पछी बाट मात्रै होस आउछ तेरो

    • @bikaskarki8654
      @bikaskarki8654 4 ปีที่แล้ว

      King is always king

  • @bdrlama8987
    @bdrlama8987 6 ปีที่แล้ว +10

    जे होस भरौटे ले पिछा गर्न छोडेको छैन है?????

  • @hirakshetri
    @hirakshetri 6 ปีที่แล้ว +4

    हैट मलाइ त पसुपतिमा माग्न बस्ने जस्तो लाग्यो त पारस त

  • @debikashresthadebika5356
    @debikashresthadebika5356 5 ปีที่แล้ว +1

    Wowww great hamro raja hamro des jai jai jai Nepal

  • @jesicaofficial_24
    @jesicaofficial_24 6 ปีที่แล้ว +99

    हेर्दा त 18 वर्ष पछि झ्यालखानाबाट निस्के जस्तो देखिन्छ, हलचल पनि त्यस्तै, हाई काट्दै वचन सुनिरहेका र अगाडि जुस, पानी र साथमा चुरोट। यस्ताले के बनाउछ, उल्टो सबैलाई भिगरी बनाउछ।

    • @gunakhardumre9106
      @gunakhardumre9106 6 ปีที่แล้ว +14

      Pasang Lama आफ्नो नेताहरु र आफ्नो बयान गरर yar राम्रोसँग नहेरी के comment गरेको जय गोर्खा जय गोर्खा अधिराज्य

    • @surendratimilsina97
      @surendratimilsina97 6 ปีที่แล้ว +6

      Milan Thapa sahi ho ✊

    • @yakhkhabapisa
      @yakhkhabapisa 6 ปีที่แล้ว +3

      Milan Thapa राज नेता?? हसाउछा गधाहरूले

    • @levelup1152
      @levelup1152 6 ปีที่แล้ว +4

      Pasang Lama banauney nai estai ley napatyauni khola le bagauxa

    • @chang-jungkarki1684
      @chang-jungkarki1684 6 ปีที่แล้ว +1

      Pasang Lama Evidence xa kei tmi snga? Monarchy rule xodha tmro current neta haru hera, khatra develop vaxau.

  • @eraevanbhatta8984
    @eraevanbhatta8984 6 ปีที่แล้ว +2

    drug le उमेर नपुग्दै बुढो बनायेछ।

  • @shovaari8234
    @shovaari8234 6 ปีที่แล้ว +1

    This is correct

  • @ganeshmc9226
    @ganeshmc9226 6 ปีที่แล้ว +1

    Jaya Jaya paras sarkar

  • @wahchili4847
    @wahchili4847 6 ปีที่แล้ว +1

    यस्तो राजा भाको देश कस्तो हुन्थ्यो? कल्पना गर्दा पनि रिङ्ग्टा चलेर आउँछ। धन्न जनता ले पहिला को एकीकृत नेपाल को सम्बाहक पछि ग्यानेन्द्रे को पाला मा स्खलित भयेर हिन्दुस्तानी धार्मिक सास्कृतिक बेस्यालय मा परिणत भएको राजसस्था लाई लात्ती हानेर धपाए।

  • @samirrana8315
    @samirrana8315 5 ปีที่แล้ว +1

    पारसलाइ लाई कुपोषणले भेटे जसो छ है

  • @karnabahadurbhandari4589
    @karnabahadurbhandari4589 4 ปีที่แล้ว +2

    पागलखाना खानामा लिनाे प्रने मानिस मन्दिर तिर्नुपर्छ

  • @Jiban-kala
    @Jiban-kala 6 ปีที่แล้ว +2

    योगि नरहरि नाथ माहान हुन

  • @user-kp1oh9rn4s
    @user-kp1oh9rn4s 5 ปีที่แล้ว +1

    मतवालि ले बिगारे देश ठकुरी साहा मल्ल सेन साहि चन्द खाड सबै मतवालि रे एउटा ठकुरी ले भनेको के इनि पनि जनजाति हुन त

  • @himalayvikram556
    @himalayvikram556 5 ปีที่แล้ว +2

    कुकूरहरू पछि लागेका छन ,हड्डी को प्रतिक्षामा

  • @umexsingh5651
    @umexsingh5651 6 ปีที่แล้ว +6

    Jaya hos🇳🇵

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 2 ปีที่แล้ว +1

    हतयारा पारसलाइ परबचनसुनाउनु भनेको महापापहो

  • @gopikhadka6462
    @gopikhadka6462 5 ปีที่แล้ว +4

    His Majesty prince Paras Bir Bikram shah Dev is always in our core of heart.
    I remember a song by seeing him in this videos. Hati haina dati ladne....
    Tiya raja rani hunxa
    Tiya singo Nepal hunxa
    Love live our prince
    N country Nepal.

  • @angsherpa8559
    @angsherpa8559 6 ปีที่แล้ว +1

    को हो यो आगे भनि धोति भाषा बोल्ने,यस्तै मति र गतिले जनताले साथ् दिन्छ भनेर अब सपनामा पनि नसोंच्नु !तिम्रो चरित्र देखेर जनता वाक वाक आउने गरि अघाइ सकेको छ !यो ढुंगे युग होइन यो बैज्ञानिक युग हो !

  • @nisamhanglimbu8893
    @nisamhanglimbu8893 5 ปีที่แล้ว +2

    यस Video हेर्दा यस्तो लाग्यो कि अब चै भने पारस बौलाहा भैसकेछ ! अनि एसका अघि पछि हिड्ने हरु त झन महा बौलाहा जस्तो लाग्यो ।

  • @santoshsum4565
    @santoshsum4565 6 ปีที่แล้ว +22

    अनुहार बानी बेहोरा, यसो हेर्दा चोर गजडे, गाजावाल जस्तो छ। आचारण नै राजा हुने छाटै छैन नि। यस्ता गाजेले नि कसरी देश चलाउछ? राजा आउ देश बचाउ भन्नू वाइयात हो।

  • @mahendralimbu603
    @mahendralimbu603 5 ปีที่แล้ว +1

    एसको सरीरमा नेपालीको खुन छैना हैना भने आफनु देस आगी बडावना को कै चसो कीना राखदैना धनी बावकों छोरो मतै भयेरा हुंदैना देसको पनी ईज्जत राखनु जरुरी छा बीगनेस गरा बैरा फेक्ट्री लगाव आन्दानी देसको भबीसेपो हेरने धनी होता

  • @rajandhakal555
    @rajandhakal555 6 ปีที่แล้ว +1

    मान्छे त खत्रा हो पुरा बोरा भन्दा ठुलो कमिज लगाएर तन्द्रङ लन्द्रङ हिड्दा डन जस्तो नि देखिन्छ अगिपछी मान्छे नहुने हो भने .... जस्तो भएनी मन्दिर चै गाका छन बुढा हैट राजाका पुत्र

  • @nothingnothing5968
    @nothingnothing5968 5 ปีที่แล้ว +1

    शक्ति प्रयोग नगरेको हो र गरेकै छन गरेर आईरहेका नै छौ नि स्म्याकको भण्डार पारस,तिमीले दुनियामा राज परिवारको मात्र होईन पुरै देशको बेजत गरेको छ,थाईल्याण्डमा बसेर , जाऊ देवघाटतिर एउटा झुपडीमा बस त्याहाँका शादुहरूसंग मिलेर दिन रात गाँजा धोकेर बस,

  • @mgrthapa1141
    @mgrthapa1141 6 ปีที่แล้ว +24

    शक्ति सहि तरिकाले जनताको सुख र समृद्धिको लागि सदुपयोग गर्नको लागि यहाँलाई सुझाव

  • @RNLUCIFER69
    @RNLUCIFER69 5 ปีที่แล้ว +1

    राजा आउ देश बछौउ

  • @devrajsunuwar722
    @devrajsunuwar722 6 ปีที่แล้ว +17

    कलियुगको पाप यस्तै हो! राजपरिवारलाई गोली बर्षाएर आफ्नो मनको शान्ती बुझाएर ध्वस्त पार्नेको हालत यस्तो नभएर कस्तो हुनपर्यो त!

  • @funzoolama5697
    @funzoolama5697 5 ปีที่แล้ว +1

    असमानता र विभेद हटाउनु ।यी चोर फटाह बिदेशीको दलाल अनुहार नेपाली काम जति सबै बिदेशीको भलो हुने गरने नेपाली सरकार नेता भनदा ।हिजोको हिन्दुराज्य तिम्रो परिवार राजा हुदा आपत्ति छैन ।धेरै राजा भनदा एक राजा ठिक ।जय नेपाल जय नेपाली ।।

  • @sanjoghamal5401
    @sanjoghamal5401 5 ปีที่แล้ว +4

    दीपेन्द्र कति राम्रा र भलादमि थिए यो यस्तै हो

  • @kajimanlimbu1395
    @kajimanlimbu1395 6 ปีที่แล้ว +29

    हैट ! यो भन्दा त गोरे ठिक। बानि बेहोरा उस्तै भए पनि हेर्दामा गोरे कति हिरो हिरो। गोरेको समाचार हेर्दै थिए, ल्याम्मै पारसे अाएर तर्सािइदिराखेको।

  • @jeevansharma2261
    @jeevansharma2261 6 ปีที่แล้ว +1

    राजा आउ देश वचाऊ

  • @shivprasadbhatta1733
    @shivprasadbhatta1733 5 ปีที่แล้ว +1

    राजा हुने ब्यग्ती बाट उच्च नैतिकताको जिवनशैली को अपेक्ष्या गर्नु स्वभाबिक हो। तर गजडी भनेर गाली गर्ने हाम्रो नैतिक धरातल कस्तो छ होला? उनी पनि मान्छे नै हुन। 90% मान्छेले रक्सी चुरोट गाजा... सेवन गर्छन। मलाइ त बरु उहाको दयनिय सारिरिक अवस्था देख्दा माया लागेर आयो

  • @himalayvikram556
    @himalayvikram556 5 ปีที่แล้ว +1

    यस्तो नशेडी को पछि लाग्ने सुङर पनि छन नेपाल मा !!!!यस्ता लाई राजा बनाउन चाहान्छन

  • @gurupdchalise8398
    @gurupdchalise8398 5 ปีที่แล้ว +2

    पारसेको चालचलन देखेर
    राजा आउ देश बचाउ भन्नी पनि
    मान्छे नै हुन त?

  • @kantagole1957
    @kantagole1957 5 ปีที่แล้ว +1

    साथिहरु गाजाको पछाडी गाजा सुन्दै के लेखेर लेखेर हिनेको होला

  • @rajkapri7167
    @rajkapri7167 6 ปีที่แล้ว +2

    handsome mr nepal paras dai

  • @darpanashrestha1034
    @darpanashrestha1034 4 ปีที่แล้ว +1

    Hamra sabai party ka neta haru jastai chan. Purkha ko nak nai kate hau paras sarkar hajurle.

  • @hempireherbhills2643
    @hempireherbhills2643 6 ปีที่แล้ว +2

    Jay desh jay naresh

  • @jbgc5880
    @jbgc5880 6 ปีที่แล้ว +4

    यस्यो जंगली को पछि किन लाकाहुन ईनि लौकेहरु छ्या

  • @sb-jt5zn
    @sb-jt5zn 3 ปีที่แล้ว +1

    Jay hos paras sarkar 🤴 ko

  • @samirrana8315
    @samirrana8315 5 ปีที่แล้ว +1

    हैन यो पारस लाई त कुपोषण भा को रैछ कि के हो। कित सुकेनासले भेट्यो हां । अब धामि कहाँ लिनु पर्ला जस्तो छ ।

  • @sksweetygaming1507
    @sksweetygaming1507 4 ปีที่แล้ว +1

    राजाका कुकुरहरू राजाको पछणी खान नपायेर कसरी भाग्छन यिनी कुकुरलाई गणतन्त्रमा का मिल्छ खानलाई

  • @nirmalachhettri7647
    @nirmalachhettri7647 5 ปีที่แล้ว +1

    जतिसुकै धर्मकर्म गरेपनी खोइ ? कि भगवानलाइ थाहा होला कि पारसलाइनै थाहा होला

  • @wochyu1
    @wochyu1 6 ปีที่แล้ว +40

    हैट ....क्या भईस मँगले अाफ्नै ढङ्गले ... अरु देश का राजकुमार हरु त राष्ट्रले माग्दा अावस्यक पर्ने सबै सैनीक तालिम लिएर अाफ्नाे देशकाे सेना सँग काँधमाकाँध मिलाएर फ्रण्ट लाईनमा जन्छन्, अाफ्ना सबैकाम अाफै गर्छन त ! हाम्रा त जन्मदै जर्नेल साप !! सिन्काे नभाँची सबै दर्ज्यानी बकस घ्याम्पे पेट पल्टाएर .... हदै सम्मकाे अनैतीक बिबाद मा पनि हजुर नै तानी बक्सिने के... कस्ताे सँयाेग??? कर्मकाण्ड त बेलाबखत गरिबक्सेकै देखिन्छ । हामी नेपालीले त हजुरकाे पुरानाे रवाफ काे पुनरागमन काे प्रतीक्षा मा निकै समय गुजारि सकेम । ब्रम्ह ले कुनैदिन मिर्याकल गरिदेलान पुजाअाजा नछाेडिसियाेस !!!

    • @ziad521
      @ziad521 6 ปีที่แล้ว +2

      Yaslai Ta Bangkok Ma Kukkur Jasari Jaila Kochera Rakheko Ho, Khoi Nepal Kasto Desh Ho Gajedi . Tape , Juwade Rajkimar Re .. Aru desh Ko Rajkumar Desh Ko raxa Garxa, Yaslai Juwa ra Keti Ko Training Payeko xa, Yasko Paxhi Paxi Hidne Jogi Haru Laai herda ta sabai Gunda Jogi ko Bhesh ma jasto Dekhinxa.

    • @sandipshrestha8855
      @sandipshrestha8855 6 ปีที่แล้ว

      100 %

    • @kten26
      @kten26 6 ปีที่แล้ว

      सत्य र सभ्य कमेन्ट prem rai g

    • @nabinadhikari62
      @nabinadhikari62 4 ปีที่แล้ว

      अति उत्तम कमेन्ट

  • @parthpaudyal8503
    @parthpaudyal8503 6 ปีที่แล้ว +9

    जय होस

  • @akashneupane1941
    @akashneupane1941 6 ปีที่แล้ว +2

    paras dai aba hajurale rajaniti garnu parxa rajatantra farkanu parxa hindu rastra kayam hunu parxa

  • @jaisisurzjaisi2644
    @jaisisurzjaisi2644 6 ปีที่แล้ว +13

    गाजा खान छोडेकी नाइ यो मुलाले

    • @janurai7738
      @janurai7738 5 ปีที่แล้ว

      anuhaar herera thaha hunna ???

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 3 หลายเดือนก่อน +1

    जय श्री पसुपतिनाथ

  • @bishnudhungana8837
    @bishnudhungana8837 5 ปีที่แล้ว +9

    राजा बिरेन्द्र राज परिवारजनको हत्या के कसरी भएको थियो खुलस्त पार्नुस तब सोचौला ।

  • @kiransangroula9530
    @kiransangroula9530 6 ปีที่แล้ว +3

    Class 😍

  • @toyanathsiris7566
    @toyanathsiris7566 5 ปีที่แล้ว +1

    हल्ली जस्तोलाइ नमस्कार गरेर अचम्म छ

  • @जयजयशम्भुनाथ
    @जयजयशम्भुनाथ 2 ปีที่แล้ว +1

    हर हर महादेव जय पशुपतिनाथ

  • @shikhadon1107
    @shikhadon1107 2 ปีที่แล้ว +1

    Jaye hos sarkar

  • @youbrajshahi1544
    @youbrajshahi1544 4 ปีที่แล้ว +1

    King is king

  • @dillirai3383
    @dillirai3383 6 ปีที่แล้ว +2

    Only spiritual can lift the problem

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 6 ปีที่แล้ว +40

    गाएक तथा सङ्गीतकार प्रबिन गुरुङ्ग मार्ने ज्यान मारा

  • @kunwaranil8091
    @kunwaranil8091 5 ปีที่แล้ว +2

    कुनै फिल्ममा भेलेन को रोल भए राम्रो होलकी पारस 😃😃😃

  • @yehangkhajum1027
    @yehangkhajum1027 6 ปีที่แล้ว +4

    डोजर काण्ड सुनेकै होला कति थिए मान्छे,नेपालमा नौलो कुरा भएन।।

  • @Lem-Tamme
    @Lem-Tamme 6 ปีที่แล้ว +9

    गोद्रेज जस्तो छ त 😂😂😂 gentle देखिनु पर्ने हो तर के गर्नु बिचरा 😏😏

  • @aon121
    @aon121 5 ปีที่แล้ว +1

    Jai ho sarkar

  • @uttamshahi6885
    @uttamshahi6885 5 ปีที่แล้ว +1

    जय नरहरि नाथ

  • @narengurung6126
    @narengurung6126 6 ปีที่แล้ว +22

    Drug le khattamai vai sakeko rahecha dhalla ateko jasto po chata

  • @imansingh2111
    @imansingh2111 5 ปีที่แล้ว +1

    बिचरा कुर्ची मा बस्दा नी थुर थूर हाल्ली राका छन् बिचरा चरेस कम भयर

  • @PUBGNomoneynolove4314
    @PUBGNomoneynolove4314 5 ปีที่แล้ว +2

    We pig people who Support to bring Girija Ko Prajantantra and Prachanda ko Gantantra And they Fuked us

  • @mousamyongya8100
    @mousamyongya8100 6 ปีที่แล้ว +3

    👍👍👍👍👍👍👍👍

  • @nirmalabhattarai9786
    @nirmalabhattarai9786 5 ปีที่แล้ว +4

    दु:ख लाग्छ जब यस्तो हालत देखिन्छ राजवंशको

  • @मुसाफिरकाका
    @मुसाफिरकाका 6 ปีที่แล้ว +17

    बजियाको लुक्स चै मलाई मनपर्छ जाँठो ।

    • @TheExtraStout
      @TheExtraStout 5 ปีที่แล้ว

      Sahi ho ... jaani najaani Ghaanti ma damlo kasne thasne Netaharu bhanda ramro chha.

  • @anchalmahat9194
    @anchalmahat9194 10 วันที่ผ่านมา +1

    Rajtantra zindabad.

  • @lokendrathapa1893
    @lokendrathapa1893 5 ปีที่แล้ว +1

    La Salut xa

  • @aarjanbhattarai6871
    @aarjanbhattarai6871 6 ปีที่แล้ว +5

    jay nepal

  • @mileechemjong7188
    @mileechemjong7188 6 ปีที่แล้ว +2

    Sarkar afno assa pasay harulai anusasan ma rakhibakses.

  • @hariram.sigdel
    @hariram.sigdel 6 ปีที่แล้ว +4

    पारस सरकार अलि खानु पिनु यार लास्टै हुनु भयछ

  • @tamangkanxa767
    @tamangkanxa767 6 ปีที่แล้ว +3

    चोर को नि बडिगार्ड हुदो रहेछ हाम्रो नेपाल मा तेशका बाजे!

  • @sapkotadp
    @sapkotadp 6 ปีที่แล้ว +1

    THUI BHARAUTEY HARU

  • @rajshrestha6593
    @rajshrestha6593 6 ปีที่แล้ว +5

    Jukeko Sir, kantihin, muhaar, Ladkadayeko chaal. K ka khatir yo sab garindai 6? Kehi bhujhiye ta hau.

  • @beingsarojshrestha5978
    @beingsarojshrestha5978 5 ปีที่แล้ว +1

    जय देश जय नरेश

    • @rastafarian179
      @rastafarian179 5 ปีที่แล้ว

      sahamati xa mero pani

    • @rastafarian179
      @rastafarian179 5 ปีที่แล้ว

      jai desh jai naresh ani hamra unique prince le desh chalako hernu manxa ani desh ra jantako lagi ramro gareko hernu manxa ani ganja ra drugs khani ko lagi free environment banaideun kya tetti garde vsntw by god sarkkar vandina hamra prince lai, seedhai pats timra lagi arko kot parba manaunxu timi vana dajai timra lagi manange ko baini lai ssssss samuhik balatkaar garai dinxu plzzz sarkkar prince kamse kam weed free chai garibaksyos hamra baje ka palama jhai lastai ramailo hunxa hau bro galli galli ma flat dope haru dekhda hoinara

  • @samsherpariyar9623
    @samsherpariyar9623 6 ปีที่แล้ว +5

    मरेको लासलाई कतिन्जेल बोकेर हिड्छौ हो पाखन्डी मुर्ख हो ।

  • @trinity396
    @trinity396 6 ปีที่แล้ว +1

    Bidesh ma drugs case ma police ko agadi musa jasto huney ani nepal ma nihureyra namaste garney lai namaste nafarkauney
    Achamma cha baa

  • @BirgurunG
    @BirgurunG 6 ปีที่แล้ว +25

    भातेकाे नाटक हेरत ।
    कतिन सधै ढाका टाेपि लाउने जस्तो । सधै लाउने भएपाै सुहाउँदो हाे।
    झन डाका जस्तो देखेछ ।
    Rap ma laknu parne jasto dekhexa!

  • @dilipbaburai8456
    @dilipbaburai8456 5 ปีที่แล้ว +1

    भेडा हरु पैसा को पछी लागिराको छ लु हामी पैसा अनि गरिब रोड मा सुतेपनी कसैले डेरे आँखा ले नि हेर्दैन !

  • @kedarbaral3435
    @kedarbaral3435 6 ปีที่แล้ว +4

    हैन येस्ले भित्ती को पुच्छर खाएर आएको जस्तो छ 😀

  • @gs8492
    @gs8492 4 ปีที่แล้ว +1

    Nice look.

  • @arjunrondarouseythapaisbes8325
    @arjunrondarouseythapaisbes8325 5 ปีที่แล้ว

    आम नागरिक भनें अनि किन कारबाही गर्दै न सरकारले