बिर बलभद्र कुँवर, भक्ति थापा , अमर सिंह थापा जस्ता माहान बिरहरुहले अंग्रेज शासक हरुलाइ खुकुरी ले केराका दाम्चा काटे झै गोरे काटेर भगाए हाम्रो देश नेपाल उपनिवेश हुन बाट बचाए आज हामी गौरवान्वित छौं। सलाम ति बिर योद्दा सहिद हरुलाइ ।
सक्चिकै कति महान थिए ती वीर योद्धाहरु जस्ले गर्दा आज हामी दुनियाँमा नेपाली भनेर गर्वका साथ नेपाली भनेर चिनिन पाएका छौ।तर आहिलेका चोर नेताहरूले ती बीरहरुले अर्जेको स्वोर्गलाई नर्ग बनउदै छन।😒😒😒सलम ती वीर योद्धा हरु प्रती सधैं अमर रहुन।
हाम्रा सबै बिर पूर्खाहरू बिर पृथ्विनारायण शाहा, बिर बहादुर शाहा बिर कालु पाण्डे,बिर दामोडर पाण्डे बिर बलभद्र कुवार,बिर भक्ति थापा,बिर अमर सिंह थापा,बिर भिमसेन थापा जतिपनि थिए सबै बिर पूर्खाहरू अमर रहिरहोन।😭😭😭😭😭🙏🙏🙏🙏🙏। जय विशाल नपाल जय बिर गोर्खालीहरू।
@Radio NARAD oie muji aafano mukh samalayra bola bujis navamarlas ne kuwar vanay ko' prince' ho yadav heonaw ani talie daha lagyo huh tero bau bajau lay k he ramro kura garnaw sakaynaw vanay ray huh randi kuwar ko title taw that raja raw rani ko vanshsaj lie matra dnay ho tayrai bau bajay hola rakhel ko santan
वीर बलभद्र बसेको घर भग्नावसेस भय पनि देख्न पाइयो खुसी लाग्यो । पहिलै देखि संरक्षण गरेर राखेर संग्रहालय बनायको भय राम्रो हुने थियो यो ईतिहास को कुरो थियो
धेरै खुसी लाग्यो बलभद्र कुँवर को 🎅 साखा सन्तान पनि हुनु भएको न्यूज हेर्ने मौका पाएँ धन्यबाद स्मार्ट टिभी लाई !! नेपाली हुनुमा गौरब लाग्छ ॥ बलभद्र कुँवर साथै यस्ता बीर सपूत जन्माउने आमा बाबु अनि वहाँको 🎅 सन्तानमा सेलुट गर्दछु ॥ सरकारले बीर बलभद्र कुँवर को 🏠 घरको समरछ्ण गरेर वहाँको योगदानको कदर गरोस इतिहास लाई मेट्न नदिईयोस सरकारको ध्यान जाओस् ताकि हामी नेपाल र नेपाली हुनुमा गर्व गर्न सकौ !! हाल ईराक बाट
नेपाली मायामा मलाई गर्व लाग्छ।यस्ता राष्टिय बिभूतीहरूकाे खाेजी गरेर हाम्रा भाबी पुस्ताहरूले पनि सम्झिन सकुन र ईतिहांसलाई सदाबार उच्चस्थानमा राख्न सकुन ।नालापानीकाे युद्द मा ज्यानकाे बाजि राखेर पराक्रमीहरूलाई अग्रेजसंग लडेर जितेकाे नेपाल हाे ।
हाम्रा वीर पर्खाले यसरी अार्जेकाे देश अलेका राजनितिका फाेहाेरि खेलले गर्दा याे अवस्था बनायो धित्कारछ अहिलेका झाेले नेताहरुलाई वीर सहिद पुर्खाहरुलाई सम्झदा अाखा नम भईदिन्छ जय नेपाल ।
राष्ट्रिय बिभूति~~बिर बलभद्र कुवर ईतिहाँस बारेमा अहिलेकाे पुस्ताले बास्तबिकता थाह पाउउनु पर्दछ इतिहास पढेर बस्नु र इतिहास सम्झेर गर्व गर्नु अहिलेको अवस्थामा स्वयम् पाचौ पुस्ताका छोरा रामराजा कुवर ज्युको मुखबाट जानकारी पाउनु गर्व गर्नु पर्छ ~~
गुठी संस्थान बाट सहयोग पक्कै पनि मिल्छ हाम्रा बिर बलभद्र कुवर को मन्दिर घर सम्रक्षण को लागी आउनुहोस तपाइ हरु गुठी संस्थान मा ,मलाई सम्पर्क गर्नु सक्नु हुन्छ । बिर का सन्तान हामी ,कहिले झुक्ने छैन हामी
नेपाली हुनु मा गर्बछ मलाई भाक पानी नभनी रास्ट जोगाउने बिर्भद्र सर लाई सलाम छ सल्यान मेरो घर हो हाल मलेसिया बाट हेर्दै छु जय बिरभद्र सर नेपाल धन्यबाद ईसमाट टिभी
हजुरहरुलाई सबै लाई नमस्कार मेरो नाम बि पी लामिछाने हो मैल पंजाब को ईतिहाँस पढेको थिएँ त्यो समय को ईतिहाँस मा बलभद्र कुँवर नेपाल बाट पंजाब का राजा रञ्जित को सेनामा भर्ती भए को पीस्सोर भन्ने ठाऊँ मा सहिद् भयको उल्लेख गरिएको छ र नेपाली लाई बिर भनेर सम्बोधन गर्छन्
बलभद्र ले यसरी बचाएको मेरो देश नेपाल आज यो गतिमा गयो अनि माओबादी बनेर आ आफै आफ्नै दाइ ले भाइलाइ मार्नी शासन लियो थुक्का अलि कति बलभद्र जस्ता ब्यक्ति लाई सम्झनु नि।
यस्तै बीर पुरुष भीमसेन थापा, अमर सिंह थापा,भक्ति थापा,अरनीको, भृकुटि, असू बर्मा,राम थापा, जय मल्ल, हरुको इतिहास र तिनका पुरखा हरुको बारेमा पनि खोजी गरियोस।।
बिर बहादुर ...बलभद्र कुँवर को सधैं भरी जय होस्...
सलाम छ हाम्रो पुख्र्यौली विर बल्भद्र कुवर प्रति लाखौं लाख सलाम समान प्रकट छ् ।
राष्ट्रको प्रतीक वीर बलभद्र कुवर प्रती लाखौं लाख सलाम तथा संमान प्रकट गर्दछु ।
वीर बलभद्र कुवर।
बिर बलभद्र कुँवर, भक्ति थापा , अमर सिंह थापा जस्ता माहान बिरहरुहले अंग्रेज शासक हरुलाइ खुकुरी ले केराका दाम्चा काटे झै गोरे काटेर भगाए हाम्रो देश नेपाल उपनिवेश हुन बाट बचाए आज हामी गौरवान्वित छौं। सलाम ति बिर योद्दा सहिद हरुलाइ ।
सर्बप्रथम त महान वीर बलभद्र कुबरलाई सलाम ! नेपाली हुनुमा गर्भ छ मलाई !!!!
Kantlopurnewestvffu1
धेरै बर्ष अघि को कथा नालापानीको, ❤️🙏👍👍
सक्चिकै कति महान थिए ती वीर योद्धाहरु जस्ले गर्दा आज हामी दुनियाँमा नेपाली भनेर गर्वका साथ नेपाली भनेर चिनिन पाएका छौ।तर आहिलेका चोर नेताहरूले ती बीरहरुले अर्जेको स्वोर्गलाई नर्ग बनउदै छन।😒😒😒सलम ती वीर योद्धा हरु प्रती सधैं अमर रहुन।
lolo
जै वीर गोर्खा
हाम्रा सबै बिर पूर्खाहरू बिर पृथ्विनारायण शाहा, बिर बहादुर शाहा बिर कालु पाण्डे,बिर दामोडर पाण्डे बिर बलभद्र कुवार,बिर भक्ति थापा,बिर अमर सिंह थापा,बिर भिमसेन थापा जतिपनि थिए सबै बिर पूर्खाहरू अमर रहिरहोन।😭😭😭😭😭🙏🙏🙏🙏🙏।
जय विशाल नपाल
जय बिर गोर्खालीहरू।
वीर पुर्खा हरुको महान कार्यले
आजपनी मैले वीर गोर्खाको सन्तान हु भनी गर्व मानेको छु जय गोर्खे
मेराे देशकाे वीर बलभद्र कुवरको बिरताको कुरा सुन्दा गर्भ लाग्छ ।
मेरो नेपाल हैन हाम्रो नेपाल हामी नेपाली हौ गर्व लाग्छ विर पूर्खाको त्यो विर योगदान देखेर सलुट गर्छु पुराना विर पूर्खाहरूलाई
हामरो पुरुखा बलबदर कुँवर को भारत को ठॉउ ठॉउमॉ अंगरेज़ हरु संग लदाई यूधद गरे है हामरो पुरखा लाई हार्दिक सम्मान गरद छु है
At first proud to be nepali and proud to be chhetri .
Jay khas jay chhetri⚔️⚔️⚔️
इतिहास हेर्दा र सुन्दा अहिले का नेता देशका नेताहरु सम्झिन्दा उनिहरुको आलु,बैगुन र स्कुस फुट्ने गरि हान्न मन लाग्छ,रुन मन लाग्छ।
देश भक्त वीर भद्र कुवरलाई सलूट छ
Nanapale
धेरै ठुलाे याेगदान छ पुर्खाका नेपलिकाे याे नेपाल बनाउनुमा । ❤️❤️🙏
म अहिले भारतमा छु ।गरिब र बेरोज गारको कारणले भारतमा भयपनि मलाई म नेपालि हुनुमा गर्ब गर्छु ।जय नेपाल ।।
Ramaylo lagyo hajur kahane sunda
Kina raja babu
Jai Nepal jai gorkhalii
Puskar Thapa g Keya limbu jati K Nepal Mea phalea Raja huwa karta thaa Keya i from India (Indian Nepali) 👍👍
भारतीय हरु काम गरन नेपाल अाउछन तिमी चाहि भारत जान्छौं ।। लाजमर्दो ,,,,,
अमर बलभद्र कुँवर हरेक नेपालीको मुटूमा जीवित छ हजूर।
जय नेपाल जय देश?
इतिहासमा महिला गर्बवति हुदा नि लडाइमा गएका राहेछन।सलाम छन ति नेपालि दिदि बहिनि हर मा
सलुट छ वीर भद्र कुवरको सन्त्तानलाइ
वीर बलभद्र गोर्खालीको को सन्तान हौ आम हामी नेपाली नागरिक जय नेपाल ...
जय ग्रेटर नेपाल जय गोरखालि हामि सबै नेपाली जुटी यकहुनू छ ट्रीसटा कांगड़ा भाई सबैले जुटने बेला आईसक्यो
सारै इन्टेस्टिङ इन्टरभिऊ वीर बलभद्र सधै अमर रहुन!!
बीर बलभद्र कुँवरको नाम सुन्दा पनि छाती गौरवले फुल्दछ । धेरै सराहनीय कार्य । सबैको जय होस ।
चाेर फटाह केटी तस्करी भ्रस्टचारी बाहेक सच्चा ईमान्दार धतॅीमाताका नेपाली सन्तानहरूकाे सिरमा सहिद बिरभद्र कुवरकाे आसिरबाद अंनन्त सम्म रहीरहाेस
सबै मिलेर यसलाई पूर्ण निमार्ण गर्नु पर्छ
ईतिहाँस बारेको जानकारी दिनु भयो धन्यवाद सलाम छ यो अनिवार्य छ अहिलेकाे पुस्ताले थाह पाउउनुपर्दछ
महान नेपाली को सपूत वीर बलभद्र कुँवर अमर अमर अमर रहुन।
सलाम छ हाम्रो पुर्खा लाई यहाँ हरुको योगदानले आज ठूलो छाती बनायर नेपाली भन्न पायका छु हामिले ।हाल दुबैइबाट हेर्दै छु
I am from Korea now.I salute thousands times to my brave ancestor Bir Balbhadra Kunwar.
.
म अहिले भारत बाट हेर्दै छु र मलाई नेपाली हुनु मा गर्भ लग्छ अनि मलाई यी पूराना वीर पुर्खा लाई सम्ज्यो भने आँखा बाट धर धर आँसु झर्छ जय नेपाल
Ma ni varat bat heriraxu i love nepal
Ma ni vrt xu jaya nepal
गर्भ हैन ब्रो गर्व लगाऊ। हा हा हा हा
🇳🇵🙏 तथा धन्यवाद, वीर बलभद्र कुँवर काे एतिहासिक घरलाई राज्यले फेरि निर्माण गर्नु पर्छ ❣️
जय बिर गोर्खाली
म नेपाली एन्ड गोर्खाली भको म गर्ब गर्छु हरेक दिन यहि भन्छु मरे पनी स्वर्ग चाहिदैन नेपाल भय पुग्छ
हो राज्यले यो विरबलभदर कुँवर को घर संरक्छण गरनु पर्छ 🙏।यो देशको संमपति हो।
बिर भर्द कुवर ,अमर सिँह थापा,भिमसेन थापाले दिएको यागदानले गर्दा आज नेपाल कसैको गुलाम भाको छैन त्यसैले नेपाली हुनुमा गर्ब हुन्छ ....
Prem Dhamix
8
@Radio NARAD khulit tya herna balavadrako santan boldaixa thakaiyaiii magar jastaii xa haina hawa
नहूने कूरा नगर मूजि
@@gourabchhetri6874 Kun muji hos ta. Thapa Khas caste ho jun Chhetriko ho Khas haru le naam paxi singh laaunch naki arule
वीर बलभद्र कुवँर प्रति सलुट छ!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बलभद्रले दु:खले अर्जेको मेरो देश बुद्धिभ्रष्टले क्या सजिलै बेच्दैछन।😭😭😭😭
वीर बलभद्र त्यो सन्तती हुनु पनि गौरब गर्नु पर्छ ।
यो अहिलेको नेतालाइ के सन्देश दिन चहानुहुन्छ
नेपालीको पहिचान
देश भक्ती र स्वाभिमानी
यहि त हो हाम्रो
नालापानीको कहानी।।
वीर बल बद्र कुओर देबता अमर रहुन जय नेपाली
कुँवर हुनुमा गौरव उसै छ,झन नेपालीपन,नेपाली जिवनको सम्मान छ!!
right
narad
@Radio NARAD
oie muji aafano mukh samalayra bola bujis navamarlas ne
kuwar vanay ko' prince' ho yadav heonaw ani talie daha lagyo huh tero bau bajau lay k he ramro kura garnaw sakaynaw vanay ray huh randi
kuwar ko title taw that raja raw rani ko vanshsaj lie matra dnay ho
tayrai bau bajay hola rakhel ko santan
kunwar nepal ma dherai kisim ko chhan hai ek jogi kunwar ni cha timi chai kun kunwar ho nee
@Radio NARAD taharu jasta chai bir kunwar harule hagera utpati vako hoss
Machickne
इतिहास बुज्ने मौका पाउँदा खुसी लाग्यो,धन्यवाद ।
अत्यन्त सलाम छ वीर पुर्खाहरुलाई
वीर बलभद्र कुवर अमर रहुन
धेरै रामराे खुसि लागछ नेपाली भयर जनमिन पायकाे I proudf feel n very nice place nepal I lop nepal
बलभद्रको बिर आत्माले हामी सबै नेपालिला आत्मबल र आसिर्बात मिलोस हे प्रभु
सलाम छ वीर बलभद्र कुबर लाई
मेरो तर्फबाट 1000% like.
वीर बलभद्र बसेको घर भग्नावसेस भय पनि देख्न पाइयो खुसी लाग्यो । पहिलै देखि संरक्षण गरेर राखेर संग्रहालय बनायको भय राम्रो हुने थियो यो ईतिहास को कुरो थियो
जय वीर बलभद्र को जय होस जय नेपाल्🇳🇵🇳🇵🇳🇵
Great historical information … good job ….thanx Smart TV
नालापानी युद्धमा अङग्रेजलाई सातो उडाउने वीर बलभद्र कुवरलाई सलाम छ।।
नेपाली हुनुमा गर्व लाग्छ ।
kunwar hunuma jhan garba hai brooo
@@maxmedicare2703 त्यो त छदै छनी ब्रो आफ्नो देश रहे सबै रहन्छ ।
rk kunwar bro nepali hami rahula kaha nepal nai narahe
@@maxmedicare2703 हो है ब्रो ... take care
@@maxmedicare2703 India ma rahumla Nepal na rahe....India sanga bilaya handeum bro ..maza aaucha 😃😃
गर्भ गर्छु नेपाली हुनु मा सलाम छ वीर सहीद हरु लाइ
धेरै खुसी लाग्यो बलभद्र कुँवर को 🎅 साखा सन्तान पनि हुनु भएको न्यूज हेर्ने मौका पाएँ धन्यबाद स्मार्ट टिभी लाई !! नेपाली हुनुमा गौरब लाग्छ ॥ बलभद्र कुँवर साथै यस्ता बीर सपूत जन्माउने आमा बाबु अनि वहाँको 🎅 सन्तानमा सेलुट गर्दछु ॥ सरकारले बीर बलभद्र कुँवर को 🏠 घरको समरछ्ण गरेर वहाँको योगदानको कदर गरोस इतिहास लाई मेट्न नदिईयोस सरकारको ध्यान जाओस् ताकि हामी नेपाल र नेपाली हुनुमा गर्व गर्न सकौ !! हाल ईराक बाट
नेपाली मायामा मलाई गर्व लाग्छ।यस्ता राष्टिय बिभूतीहरूकाे खाेजी गरेर हाम्रा भाबी पुस्ताहरूले पनि सम्झिन सकुन र ईतिहांसलाई सदाबार उच्चस्थानमा राख्न सकुन ।नालापानीकाे युद्द मा ज्यानकाे बाजि राखेर पराक्रमीहरूलाई अग्रेजसंग लडेर जितेकाे नेपाल हाे ।
हाम्रा वीर पर्खाले यसरी अार्जेकाे देश अलेका राजनितिका फाेहाेरि खेलले गर्दा याे अवस्था बनायो धित्कारछ अहिलेका झाेले नेताहरुलाई वीर सहिद पुर्खाहरुलाई सम्झदा अाखा नम भईदिन्छ जय नेपाल ।
सलाम छ यो देश लाई बचाउने वीर बलभद्र कुवर ज्यु लाई!✋✋ नेपाली हुनुमा गर्व लाग्छ! जय देश
यो ईतिहास बुझिदिने को होलात??? अब हामिसबैले यो ईतिहासलाई जिउदो बनाउने कोसिस गर्नुपर्यो
सहिद वीर बलभद्र कुवर लाई मनै देखि सलाम छ
Really osm & feel proud to be a nepali
राष्ट्रिय बिभूति~~बिर बलभद्र कुवर ईतिहाँस बारेमा अहिलेकाे पुस्ताले बास्तबिकता थाह पाउउनु पर्दछ इतिहास पढेर बस्नु र इतिहास सम्झेर गर्व गर्नु अहिलेको अवस्थामा स्वयम् पाचौ पुस्ताका छोरा रामराजा कुवर ज्युको मुखबाट जानकारी पाउनु गर्व गर्नु पर्छ ~~
जय जय हे नेपाल सुन्दरसान्त बिशाल
j
अति मनपर्ने कुरा ईतिहास सुन्न पाईययाे धन्यवाद
इतिहास जान्न र बुझ्न पाईयो सर लाई धन्यवाद छ।
धेरै राम्रो कार्यक्रम अाफ्नो देशको इतिहास पनि थाहहुने र देश प्रति वफादार रहन जोशजाँगर पनि बढ्ने ।
नेपाली हुनुको गौरव वीर पुर्खा अहिलेका दलाल भ्रष्टाचार ले रहेको इज्जत को धज्जिया उडाउदै छ्न
अति सुन्दर लागो धेरै धेरै राम्रो हजूर जय नेपाल
गुठी संस्थान बाट सहयोग पक्कै पनि मिल्छ हाम्रा बिर बलभद्र कुवर को मन्दिर घर सम्रक्षण को लागी आउनुहोस तपाइ हरु गुठी संस्थान मा ,मलाई सम्पर्क गर्नु सक्नु हुन्छ । बिर का सन्तान हामी ,कहिले झुक्ने छैन हामी
qq
Bs2079 संंम मन्दिर पुरातत्व विभाग को सयोग ले बनी सके को छ तर मन्दिर मा प्रणा प्रतिसटा र नित्य पुजा हुन सकेको छैन
पुरानो र वास्तविक कुरा सुन्न पाइयो, यो भिडियो प्रस्तूत गर्ने पत्रकारलाई मन देखिनै नमन छ ।
Wow jay Bir balabhadra kunwar ✌😍
नेपाली हुनु मा गर्बछ मलाई भाक पानी नभनी रास्ट जोगाउने बिर्भद्र सर लाई सलाम छ सल्यान मेरो घर हो हाल मलेसिया बाट हेर्दै छु जय बिरभद्र सर नेपाल धन्यबाद ईसमाट टिभी
गोलि खाएर भालाले दुश्मनहरु लाई मार्ने वीर बल्भद्र कुवारलाई सल्युट ।
वीर सहिद बलभद्र कुवर सधै अमर रहुन
अहिलेका हामा नेताहरुलाई देखाउनु पर्ने याे भिडियाे हामा पुर्खा हरुलाई सलुट गर्नु पर्छ
Lu very nic work balvadra ko fan haru yata
म बाग्लुङ बाट हेर्दै छु नेपाली हुनुमा।गर्ब।गर्छु
बलभद्र कुँवर को यो योगदान लाई सधै सम्मान गर्दछु॥
मेरो जन्म ठाउँ पनि बाग्लुङ रेस हो हजुर तर म poland देखि हेर्दै छु
Mero ta palpa ho hai
MO pani baglung dekhi ho
म गुल्मी देखि
आत्म देखि नै सलाम छ हाम्रा पुर्खा लाई
इतिहास पढेर बस्नु अनि इतिहास सम्झेर गर्व गर्नु
एकदमै पृथक video सर धेरै धेरै धन्यवाद !!!
म नेपाली
हुनु मा धेरै खुशी छु
नेपाली हुनु मा गर्व लाग्छ । जै नेपाल✊✊
बल भद्र को नाम सुन्दा नै गर्बले छाती बडेमान को हुन्छ
वीर बलभद्र कुबरकाे जिल्लाजिल्लामा सालिक निर्माण गर्नु पर्दछ जय बलभद्र अमर रहुन जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सलाम छ बिर पुर्खा हरुलाइ
हामिशपैमिलेर नेपाल
कशरि बनाउने शोचनु
शोचनु परनै बेलाअायको छ जयनेपाल जयबलबत्र कुवर❤❤❤❤
यस्तो गरेर आर्जिएको मुलुक कठै कस्तो हालत भयो ।
मलाई गर्भ लाग्छ। मेरो देश नेपाल। जय नेपाल
Jay Nepal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बिर पुर्खाले दुखले निर्माण गरेको देश घुस्याहा नेताले बेचेर खादै छन
हजुरहरुलाई सबै लाई नमस्कार मेरो नाम बि पी लामिछाने हो मैल पंजाब को ईतिहाँस पढेको थिएँ त्यो समय को ईतिहाँस मा बलभद्र कुँवर नेपाल बाट पंजाब का राजा रञ्जित को सेनामा भर्ती भए को पीस्सोर भन्ने ठाऊँ मा सहिद् भयको उल्लेख गरिएको छ र नेपाली लाई बिर भनेर सम्बोधन गर्छन्
बलभद्र ले यसरी बचाएको मेरो देश नेपाल आज यो गतिमा गयो अनि माओबादी बनेर आ आफै आफ्नै दाइ ले भाइलाइ मार्नी शासन लियो थुक्का अलि कति बलभद्र जस्ता ब्यक्ति लाई सम्झनु नि।
Tehi tw vanya... hamro des ko neta le tw des lie khattam parisako
कुवँर को छोरी हुनु मा गर्व लाग्छ 🌹
Malai ni man paryo hjr tapai
Wow....Jay nepal...yastai kura le hami nepali bir bhako ho....aba ni yastai kam garnu par6🙏🙏🙏
पहाडको टाकुरी चम्के चमचम खुकुरी जसरी मेघ गर्जन्छ आकाशमा सनन उसरी गर्जे नेपाली नालापानी घनन ।। मुलाकाटे झै काटी खुकुरी घुमे फनन नालापानी घनन!
यस्तै बीर पुरुष भीमसेन थापा, अमर सिंह थापा,भक्ति थापा,अरनीको, भृकुटि, असू बर्मा,राम थापा, जय मल्ल, हरुको इतिहास र तिनका पुरखा हरुको बारेमा पनि खोजी गरियोस।।
Nepali huna ma garva chha
ती वीर पुर्खाहरु मा सलाम 💕 जय गोर्खाली
सलाम छ बलभत्र कुबर ।जय नेपाल
Jai ho bir balbhadra kunwar. Brave nepali gorkhali soldier and nepali people.respect and a lot of love.
म सुदुर पछीम डडेलधुरा बाट हेर्दै छु राम्रो छ
deepak singh म पनि सुदूपश्चिम बाट हो
Great balbadra kunwar ---bibhuti __&salute