८१ को देउसी गगन थापाको बुबा आमा सँगै राखेर देशको अवस्था गीतबाटै छर्लङ्गै, भव्य भयो देउसी । HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 276

  • @naranaryal5124
    @naranaryal5124 20 วันที่ผ่านมา +45

    जय ईन्द्रेणी जय रवि 🙏🇳🇵🔔🌹👍💯
    यिनी हरु ले रवि लाई फसाए

  • @LilaKhadka-d9s
    @LilaKhadka-d9s 20 วันที่ผ่านมา +17

    जनताको बेथा नेतालाई सुनाउनु भनेको सुगुर लाई बेद पढाय जस्तै हो

  • @GhanashyamKarki-y4c
    @GhanashyamKarki-y4c 20 วันที่ผ่านมา +108

    नाच मज्जाले नाच बाख्रो चाेर तेराे अन्तिम दिन आउदै छ खुत्याईस चाेर डाका परिवर्तन ल्याउन भाउजुकाे फरिया धाेयर बस तेहि ठिक हुन्छ बाख्रो चाेर

    • @KhimBdrdangi-t2o
      @KhimBdrdangi-t2o 20 วันที่ผ่านมา

      सहकारी ठग गगन थापा को हो चिन्न सक्ने गिदि छ अहिले यस्तो निकृष्ठ कमेन्ट गर्न पाउने बिरोध गर्न पाउने ब्यबस्था ल्याउने एक नं हिरो हो त्यतिबेला त्यो ठग चोर अमेरिका मा स्वास्नी छान्दै थियो होला अर्काले मारेको सिनो खाने गिद्द अलि सोचेर बोल

    • @naranaryal5124
      @naranaryal5124 20 วันที่ผ่านมา +8

      सही कुरा भन्नु भयो 🇳🇵🔔🔔🙏

    • @Kaiju-h5r
      @Kaiju-h5r 20 วันที่ผ่านมา

      Happy tihar

    • @ganeshthapa6624
      @ganeshthapa6624 20 วันที่ผ่านมา

      जाठा अन्धभक्त

    • @netraranabhat-o9q
      @netraranabhat-o9q 20 วันที่ผ่านมา

      Bakhra chor kati mitho bolcha desh bastchar ra dubayeko ahi amale ra congress le 34 barsa dekhi

  • @UttamGhalee
    @UttamGhalee 18 วันที่ผ่านมา +8

    कृष्ण दाइको भन्ने तरिका चाहिँ अति राम्रो लाग्छ

  • @pritamregmi940
    @pritamregmi940 17 วันที่ผ่านมา +1

    रबि लामिछाने को मुख्य विरोधि गगन काजि हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🙏🌈🌈🙏 🌈🌈🙏🙏🙏🎉🎉❤❤❤

  • @Adhikari245
    @Adhikari245 19 วันที่ผ่านมา +6

    धन्यवाद ईन्द्रेणी टिमलाई भाउजुको फरिया चारपाटे मुडुला बाख्राको घरमा गएर यतिराम्रो देउसी खेलेकोमा।प्रमाण देखाऊ दिऊ भन्ने मात्रै तर देखाउन नसक्ने झ्याँक्ने कहाँ राखेको छ बाख्राले चबायो कि लुकायो कता राख्यो?? त्यो पनि सोधखो गर्न पर्नि इन्द्रेणीले।

  • @NarenderBhattra-cz7fm
    @NarenderBhattra-cz7fm 10 วันที่ผ่านมา

    Jai Rabi sar 💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗❤❤❤❤❤

  • @shivajibhattarai7217
    @shivajibhattarai7217 19 วันที่ผ่านมา +2

    हिरो देश भक्त नेता गगन थापा जय नेपाल।

  • @Naveen-v4l
    @Naveen-v4l 16 วันที่ผ่านมา +1

    बाख्रो कडा नाच्ने रैछ त यारररर😮😮😮😅

  • @kesharBhandary
    @kesharBhandary 20 วันที่ผ่านมา +5

    Jay NEPA indenitimlai

  • @SaruYogesh
    @SaruYogesh 18 วันที่ผ่านมา +2

    बाख्रो चोर गगन लाई अल्लि राम्रोसँग सम्झाउनु सर

  • @durgachhetri9360
    @durgachhetri9360 14 วันที่ผ่านมา

    Yo bakhare ko yo antim tihar hosh chor ko Jay ghanti 🔔🔔🔔🇳🇵🇳🇵🙏 Jay Rabi

  • @OliGyam
    @OliGyam 15 วันที่ผ่านมา +1

    बधाई छ इन्द्रेणी टिमलाइ

  • @PuskarParash
    @PuskarParash 19 วันที่ผ่านมา +3

    जय रबि जय इन्द्रेणी

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 14 วันที่ผ่านมา

    इन्द्रेणी टिमलाई धेरै धेरै बधाई।

  • @DipakBhandari-f9t
    @DipakBhandari-f9t 19 วันที่ผ่านมา +3

    जय देश जय गगन ।

  • @dawalama9428
    @dawalama9428 17 วันที่ผ่านมา +1

    Jaya rabi,

  •  19 วันที่ผ่านมา +1

    Jaya Rabi

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 18 วันที่ผ่านมา +2

    जय कृष्ण कणेल जय रवि जय घण्टी 🎉🎉🙏🙏🙏

  • @HimaKhatri-d2g
    @HimaKhatri-d2g 20 วันที่ผ่านมา +2

    ए गगन थापा जिउलाइ यो भइलोभने को बुजेर बा आमले पनि छोरालाइ परतिसोद नसाजा भनुहोला निरदिहि नभनछोरा भनुहोला यो भइलो सुनेर म गगन थापाजसतो यइब जसतो बेकति कङरेसकोनेतामाआए भनेर म काङ्ग्रेसको किरलयसि दसेभएको अइले सबैको मन मोरो फेरि जितुलाभेनेर हब गगन सकियो एतिजनताले बुजे हासनुपरदैन हरको चोटि बाट गगन थापाले बुढिको कटुधोएर बसेहुनछ इनदेनि पुगेछ समजाउनअ जै समजेनाै भने सकउगगन थापा अब समसद बनने आसमारे हुनछ

  • @tekbhandari7311
    @tekbhandari7311 20 วันที่ผ่านมา +16

    शुभकामना ईन्द्रेणी टिम र गगनको सपरिवार लाई ।

  • @SaruSubedi-u6p
    @SaruSubedi-u6p 19 วันที่ผ่านมา +5

    बाख्रा चाेरकाे घरमा आयकाे ईन्द्वनि रबिलाईफसाउने याेगगने चाेरलाई आशिष् हाेईन सराप देरजानु है जय रबि जयघन्टि🎉

  • @meenakumaripoudel7862
    @meenakumaripoudel7862 20 วันที่ผ่านมา +2

    जय हाेस ईन्द्रेणी

  • @mynewgachalife9324
    @mynewgachalife9324 19 วันที่ผ่านมา +3

    जनताको बेथा नेतालाई सुनाउनु भनेको सुगुर लाई बेद पढाएको जस्तो भो।😅😅😅😅

  • @SB_EDITS98
    @SB_EDITS98 20 วันที่ผ่านมา +14

    Rip gagane

  • @BimalaSigdel-gg3qd
    @BimalaSigdel-gg3qd 19 วันที่ผ่านมา +4

    जय रबि ❤️जय देश 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gitarawal5549
    @gitarawal5549 11 วันที่ผ่านมา

    Hardik suvakamana sabaiko Jay hos ❤️❤️❤️❤️❤️

  • @ChintaManiChaudhary-s1c
    @ChintaManiChaudhary-s1c 19 วันที่ผ่านมา

    Nidreni tim Lai dherai dherai dhannyabad

  • @prakashrana3263
    @prakashrana3263 20 วันที่ผ่านมา +2

    जय रबि सर

  • @surendrashrestha2631
    @surendrashrestha2631 19 วันที่ผ่านมา

    आहा कती राम्राे लय मीलायर धेऊसी गीत गायकाे।हाम्राे संस्कृती र सभ्यता महान छ ।सबैमा बधाई तथा शुभकामना ।हाम्राे संसकृती,सभ्यता ,परम्परा,रिती रिवाज लाई जाेगायर राख्नु पर्छ।

  • @NareshBhatta-j3u
    @NareshBhatta-j3u 16 วันที่ผ่านมา

    Jaya ho indreni

  • @puskarphuyal9564
    @puskarphuyal9564 16 วันที่ผ่านมา

    जय नेपाल

  • @shyamsingh-zx3cx
    @shyamsingh-zx3cx 19 วันที่ผ่านมา +1

    krishan dae hajur lae jai hos

  • @prakashchand6400
    @prakashchand6400 19 วันที่ผ่านมา +1

    मटन काजी सरदानजली motan kaji rip

  • @khumprakashbasnet6014
    @khumprakashbasnet6014 16 วันที่ผ่านมา

    कृष्ण दाजुलाई नि गोपिनीले डुबाइ सकेकी थिइन बचे दाजु

  • @KishanKishanban
    @KishanKishanban 20 วันที่ผ่านมา +2

    ABC इन्देणी परिवार मन्त्री गगन थापा सर भाई बहिनी लगायत सबैलाई २०८१ बर्ष काे तिहार काे हार्दिक सुभकामाना छ कृष्ण सर भाई बहिनी लगायत सबै काे देउसी भैलाे गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ गगन थापा सर आयुषा नानी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् जय तिहार 😊

  • @deepathapa9482
    @deepathapa9482 20 วันที่ผ่านมา +1

    याे भैलिमा गैरियर साेच्ने एक मात्र प्रचन्ड ज्यु लाई देखियाे ।हाम्रा थापा त हाँसेकाे हाँस्यै ।हुनत युवकलाई के टेन्शन ।

  • @DeepakPandey-mr6zv
    @DeepakPandey-mr6zv 19 วันที่ผ่านมา

    Kati ramailo garako Krishna Dai aba gagan Thapa Dai lai chadi pm banara desh bikash garnu vanara ashish dinu 🎉🎉🙏🙏

  • @krishnasaud4495
    @krishnasaud4495 20 วันที่ผ่านมา +3

    नेपाली जनतालाई चाहिने राज नेता गगन दाइ ❤️🙏🙏

    • @MadanPoudel-v4v
      @MadanPoudel-v4v 20 วันที่ผ่านมา

      खुत्तियो तेरिमा चिक्ने । बाख्रेको खुब गोठालो गर्दैछस जाठा । राजनेता तैले मात्र भनेर हुने हो र ? जनता त सबै बाख्रा चोर भन्छन त तेरो कान बहिरो छ कि कसो

  • @pritamregmi940
    @pritamregmi940 20 วันที่ผ่านมา +11

    गगन दाइ लाइ मन पराउने को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🙏🌈🙏🙏🙏🌈🌈🙏🎉🎉❤❤

    • @ramchandratimsina8325
      @ramchandratimsina8325 20 วันที่ผ่านมา

      बाख्रालाई मन पराउने भनेको त तिम्रा शाखा सन्तान मात्रै होला

    • @NPBMrukumelivlog98
      @NPBMrukumelivlog98 18 วันที่ผ่านมา

      यो मुजि कुकुर बाख्रो चोर लाई कसैले मन पाउदैन सेरेको गु खाने कुकुर हो साला गगने मुजि रिप💪

    • @GopiramtelRamtel
      @GopiramtelRamtel 18 วันที่ผ่านมา

      चाेर मुलालाई कस्ले मन पराउनि रबिलाई बिना कारन जेल हाल्नि गगने बाख्रा चाेर हाे

  • @netraranabhat-o9q
    @netraranabhat-o9q 20 วันที่ผ่านมา +1

    Netako bau ama ta bagwan hun tara yo bakhra ko bepari ta 2 barsa dekhi rabi lamichane ko pachi lagne bhauju bafdar dewar jay🇳🇵desh

  • @karnakarki5206
    @karnakarki5206 19 วันที่ผ่านมา +1

    नमस्कार सम्पूर्ण ईन्द्रेणी परिवार लाई अब त यो कृीष्ण जी पनि ठीक लाग्न छाडो बाख्राको पैसा माग्न पुगेछन्।

  • @NGGODYT-1
    @NGGODYT-1 20 วันที่ผ่านมา +2

    Jay nepal

  • @narkumarbudhamagar7489
    @narkumarbudhamagar7489 20 วันที่ผ่านมา +1

    Ramroxa krsina sir

  • @nbadhikari7017
    @nbadhikari7017 18 วันที่ผ่านมา

    यो कदेल पनि अबसर बादी नेता बादी पावोर बादी जस्तो लागेयो काम छैन

  • @HimaKhatri-d2g
    @HimaKhatri-d2g 20 วันที่ผ่านมา +1

    लाजछैन कडेल सर तपाइको मुख दुखल गगन सुदरिन भसटचार गरनेसितमिलि सको अब धरमा बिरसको जले जभनेपनि पचाएर नयालाइ सकेरै छोडछु भनेकोछ अब सकियो

  • @Som-e3s
    @Som-e3s 19 วันที่ผ่านมา

    मन्टाे हलाई राछ गगनेले कृष्ण दाइ काे भटाई बुझे र हाेलाकि नै

  • @rabindrajoshi3975
    @rabindrajoshi3975 20 วันที่ผ่านมา +3

    Future pm

  • @netraranabhat-o9q
    @netraranabhat-o9q 20 วันที่ผ่านมา +2

    Jaya rabi jaya ganti 🔔🔔🔔🔔🔔🔔🔔🔔 jaya indreni

  • @prakashpanthee9843
    @prakashpanthee9843 20 วันที่ผ่านมา +6

    आदरणीय महामन्त्री गगन थापा दाजु र ईन्देणी टिमलाई धन्यवाद ❤❤❤।

  • @GopiramtelRamtel
    @GopiramtelRamtel 18 วันที่ผ่านมา

    रबिलाई बिना प्रमाड जेल हालेकाे छ गगनेले अनि वाउ अामा रैछ त के छाेरा ले गलत भनिस गलत गरिस भनेर बाउ आमाले न सम्जाउनि रैछन कि क्या हाे गलत र सहिपनि न छुटाउनि केकाे आमा बाउ

  • @krishnasaud82
    @krishnasaud82 19 วันที่ผ่านมา

    Jay Nepal❤❤❤❤

  • @IndrarokaMagar-m7w
    @IndrarokaMagar-m7w 18 วันที่ผ่านมา

    गगन दाइ❤

    • @DjThapa-w7z
      @DjThapa-w7z 18 วันที่ผ่านมา

      🐷🐷🐷🐷🐫🐐🐐🐐🐐🐏

  • @NandalalKathayat-rv5iq
    @NandalalKathayat-rv5iq 19 วันที่ผ่านมา +1

    भैसि को कान मा जति मोरलि बजायनि यस्तै हो

  • @LaxmanBailkoti
    @LaxmanBailkoti 20 วันที่ผ่านมา +13

    Bakhro हटाओ

  • @khandbaritv
    @khandbaritv 17 วันที่ผ่านมา

    Nice❤

  • @kandelyech3243
    @kandelyech3243 20 วันที่ผ่านมา

    Good evening everyone
    Jaya indreni

  • @HimaKhatri-d2g
    @HimaKhatri-d2g 20 วันที่ผ่านมา

    किसनकढेल लाई नेपालमा बसने बिदेसमा बसने को धेरै धैर धनबात नेता नेता लडने कुरचिकालाइ दुखि लाई गगनले केगर खैत केगरे जनतालाई अब बुजलानत आसगरम आसतछैन गगनले आफना जति भरतिगरेकोछ तेतिको मात्रै भोट पाउनेहो अरुको पाउदैन भैलोको कुरा बुज

  • @netraranabhat-o9q
    @netraranabhat-o9q 20 วันที่ผ่านมา +1

    Jay rabi jay ganti ma japan 🇯🇵 vata bhaujuko bafdar yuwa jantako bastchari yuwa neta 34 barsa dekhi desh bechera khane yuwa neta gagan thapa bafdar yuwa dewar

  • @radhajoshi9350
    @radhajoshi9350 20 วันที่ผ่านมา +2

    बाख्रा चाेरलाईपनि के नेता भनेका हाेलान

  • @KishanKishanban
    @KishanKishanban 20 วันที่ผ่านมา +1

    ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर गगन थापा सर जय भगवान् जय कृष्ण भगवान् जय तिहार ❤❤😂😂

  • @kamalchandradevkota3695
    @kamalchandradevkota3695 19 วันที่ผ่านมา

    गगन दाइ यी देउसीले भनेका कुरा साँचाे हाे याे हजुरलाई पनि अवस्य थाह छ तै पनि किन यसकाे समाधन गर्न तिर लाग्नु भएन ।

  • @MrKhumkc
    @MrKhumkc 19 วันที่ผ่านมา

    जय होस सबैको❤

  • @ShreekrishnaBasnet-cj9jx
    @ShreekrishnaBasnet-cj9jx 19 วันที่ผ่านมา +1

    Harm chor Taro yo ante dusi hos He pashupatinath

  • @ThapakAGīkAGī
    @ThapakAGīkAGī 20 วันที่ผ่านมา

    हाम्रो नेपाली समाज कता छ हामी नेपली कता छौँ।मलाइ यहि एउटा कुरा चित्त बुझेन नेताहरु सबै चोर हुन भन्न नि नछोड्ने र जिताउन नि नछोड्ने फेरी नि चोर भन्न नि नछोड्ने। नेता सबै चोर भए हामी जनता सचिनुपर्छ।जय देश Happy tihar इ्दे्णी टिमला नि तिहारको सुभकामना

    • @SharanSharma-f8m
      @SharanSharma-f8m 20 วันที่ผ่านมา +1

      हामी धेरै हावामा नाच्ने भएकाछौं , अति अन्धभक्त पनि छौं , हामी सत्य र तथ्यलाइ खोज्नु भन्दा सोशल मिडियाको मिथ्या प्रचारलाइ सत्य मान्छौं , । आफुं राम्रो त जगत राम्रो , । चोर डांका र गाली जस्ता छाडा शब्दको प्रयोग ले हाम्रो संस्कृत विराशत विग्रेको छ र हामी २/४ मिनटको आनन्दमा रमाइरहेकाछौं ।

  • @homgurung7189
    @homgurung7189 19 วันที่ผ่านมา +3

    देउर गनगनेको घरमा गएर इन्द्रेणी अपबित्र भयो 😡😡

  • @deepathapa9482
    @deepathapa9482 20 วันที่ผ่านมา +2

    तिहार भनेकाे तिहार नै हाे ।तिहारमा कसैले पनि कसैलाई नराम्राे कमेन्ट लेख्नु अलि नमिल्ला ।चित्त नबुझे म पनि लेख् तर समय परिस्थिती अनुसार लेखाै कि भन्ना खाेज्या ।मेराे भनाई कस्ताे लाग्छ ।कृिपाया शुभरात्री ।

  • @narayangiri2908
    @narayangiri2908 19 วันที่ผ่านมา +1

    Hlo indreni teem kina janu vako yasta papi netako ghar aba yasta netalai bahiskar garna parxa .

  • @KishanKishanban
    @KishanKishanban 20 วันที่ผ่านมา +2

    भष्टाचारी नेता मन्त्री गगन थापा ज्याे चुनाव मा के भन्नु भएको थियो याद छ बिरामी यास्ताे गन्छु जनता बिरामी न हुन लागि भनु भएको थियो खाेई चुनाव जिन्न लागि हाे केपी बा शेर बहादुर बा प्रचण्ड यिनी सबै चाेर हुन जनता लाई आश देखाउने आफ्नो गाेजि भरनी मन्त्री गगन थापा ज्याे गरिब जनताको पसिना हाे भष्टाचार गरेको पैसा धेरै पाप लान्छ मेरो देशमा भष्टाचारी दलाल चाेर छन् देशको बिकास हुदैन किन जवाफ दिनु मन्त्री गगन थापा सर जय नेपाल जय भगवान् जय तिहार 😊

  • @BINODPaudel-bc9bs
    @BINODPaudel-bc9bs 19 วันที่ผ่านมา +1

    राज नेता

  • @jhankarthapa2360
    @jhankarthapa2360 20 วันที่ผ่านมา +1

    Aajbaat indreni Pani doshi dekhiyo

  • @shivakoirala7877
    @shivakoirala7877 19 วันที่ผ่านมา

    बुवाले अझै गाइडलाइन दिनुपर्ने भो !!

  • @Smritilamichhane1234
    @Smritilamichhane1234 19 วันที่ผ่านมา +1

    आज बाट याे ईन्द्रेणी कार्यक्रम नहेर्ने निणय गरेकाे घाेषणा गर्दैछु बाख्रा चाेरलाई देखेपछि त साह्रै रित उठ्यो 😡

  • @JibannathSapkota
    @JibannathSapkota 20 วันที่ผ่านมา

    जय ईन्द्रेणी🎉🎉🎉🎉🎉

  • @legendsakshyam8768
    @legendsakshyam8768 20 วันที่ผ่านมา +4

    इन्द्रेणी टिमले यो पाली देउसी भैलो मा दक्षिणा बोका खसी पाउँछ जस्तो लाग्यो 🤣

  • @govindaupadhayaya4194
    @govindaupadhayaya4194 20 วันที่ผ่านมา +3

    अनि पैसाे दक्षिणा चै कति झर्‍यो छ😂देखियनत

    • @BipanaTamang-gj5dn
      @BipanaTamang-gj5dn 20 วันที่ผ่านมา +1

      😅😅😅😅😅😅😅😅

  • @begamdamai5575
    @begamdamai5575 20 วันที่ผ่านมา +4

    Rip

  • @Angel_gem_13
    @Angel_gem_13 19 วันที่ผ่านมา

    देउसि मात्र हैन पद नि अन्तिम हाेस

  • @Rajkumarbck
    @Rajkumarbck 20 วันที่ผ่านมา

    Wow nice

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 20 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    INDRENI IS A cultural and humanitarian temple:
    ❤❤❤❤❤❤
    Beautiful program:
    ❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SanumayaKami
    @SanumayaKami 19 วันที่ผ่านมา

    Soob❤❤❤🇳🇵🇳🇵🌹🌹

  • @DipakTandan-j6s
    @DipakTandan-j6s 19 วันที่ผ่านมา +1

    Rabi dai lai jel halira bakhri afrika xan kati aufrinxu aufra

  • @nareshkarki288
    @nareshkarki288 20 วันที่ผ่านมา +1

    अब फेरी अर्को खाेर लुट्न पाइयाेस

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 20 วันที่ผ่านมา

    देशलाई बाहीरनिकालेर क अस्थाई बुझाउने

  • @DipakJaisi-q6x
    @DipakJaisi-q6x 19 วันที่ผ่านมา +3

    Gagan is king

  • @010creator
    @010creator 20 วันที่ผ่านมา +1

    Yeslai bakhrako khor ma rakhera anusandhan garnu parxa 🎉sabaile sayog garamta.😊

  • @SanumayaKami
    @SanumayaKami 19 วันที่ผ่านมา

    SGoob ❤❤🇳🇵🙏🌹

  • @kirankc842
    @kirankc842 20 วันที่ผ่านมา +1

    Bakharako ramro bhau aaux6 ni kadel ji!!

  • @chetanchetan9737
    @chetanchetan9737 20 วันที่ผ่านมา +3

    भेडा भ्या भ्या गर्छन गगन अगि बड्छ

  • @Rajendrakhadka2069
    @Rajendrakhadka2069 20 วันที่ผ่านมา +1

    Keko ashako Kendra ho yo vharta......

  • @uttampaudel6367
    @uttampaudel6367 16 วันที่ผ่านมา

    येस्तादेसद्रोहि बाख्रिकाँघर्मानिगयेर भिकमाग्नीनि मिडियानिदेसद्रोहिहेरुहुन सर्मीलाकोइजतलुट्टुवा

  • @Rakeshkumarthapa
    @Rakeshkumarthapa 18 วันที่ผ่านมา

    नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाको घरमा दिइएको आशीर्वाद गगन थापालाई कहिल्यै नलागोस्। चोर फटाहा लुटेर डाँका काङ्ग्रेसहरू हुन्

  • @tankasamal9058
    @tankasamal9058 20 วันที่ผ่านมา +1

    यो भिडीयो नहेर्ने

  • @premkhattri2261
    @premkhattri2261 20 วันที่ผ่านมา +1

    Yo indreni pani paisako lagi bakhrachor ka gayako dekhdata 😢lastai ris uthera aayo😢😢😢yo bakhrachor lai juttako mala lagayara ktm ghumauna parchha😢😢😢😢

  • @thebemeherman8236
    @thebemeherman8236 19 วันที่ผ่านมา +1

    KTi Ota khasi dinu vo mananiya ju Le ki sakY x😂

  • @ambikaacharya8182
    @ambikaacharya8182 18 วันที่ผ่านมา

    ok

  • @dinbandhuregmi4682
    @dinbandhuregmi4682 20 วันที่ผ่านมา

    मनमाया र छ्त्र खै।

  • @ilovenepal2049
    @ilovenepal2049 20 วันที่ผ่านมา +15

    बाख्रो उफ्टियो

    • @dinbandhuregmi4682
      @dinbandhuregmi4682 20 วันที่ผ่านมา

      जहाज को समीपमा गयर नीयालौ।

  • @laxmanKaji
    @laxmanKaji 20 วันที่ผ่านมา

    🎉🎉🎉nice

  • @NavrajBista-d1n
    @NavrajBista-d1n 18 วันที่ผ่านมา

    Antim deusi ho