चाइना इन्डियाबाट 5/7 लाखमा ल्याएको गाडी नेपालमा 60/70 लाखमा केनबेच भैराछ नेपाली भेडा जनतालाई फाइदा माथि महा फाइदा छ भाग्यमानी भेडा नेपाली जन्तुहरु खेतबारी बैकमा धरौटी राखेर चढि राख
Nea ले बिक्रि र बिधुत खपत र देशको पैसा बाहिर नजावोस भनेर promotionको लागि र्यालिहरु गर्ने तर नेपाल सरकारले बर्ष पछी अन्त शुल्क कर र भन्सारको दरहरु बदाउने,शुरु किन्ने समयमै महँगो भएपछी कसरी बिधुत खपत र वायु प्रदुषणमा भुमिका रहन्छ ?
Kulman sir ko visions pani yaha misinxa very good job
Need more charging station and 24 hour electricity supply and cheaper electricity rate
दाङ म एउटा पनि Nea को charge Statoin छैन
नेपाल बिधुत प्राबधिकरण ले नेपालको पूर्वी जिल्ला ईलाम , पाचथर , ताप्लेजुङ ,अरु पाहाडी जिल्ला तिर पनि चार्जिङ स्टेस्न राख्नु पर्यो
जनता ले किन्न सक्ने सस्तो सस्तो बिजुली गाडी ल्याउनु पर्यो के गर्ने भष्टचारी ले मात्र किन्न सक्ने मूल्य को ल्याउछ
चाइना इन्डियाबाट 5/7 लाखमा ल्याएको गाडी नेपालमा 60/70 लाखमा केनबेच भैराछ नेपाली भेडा जनतालाई फाइदा माथि महा फाइदा छ भाग्यमानी भेडा नेपाली जन्तुहरु खेतबारी बैकमा धरौटी राखेर चढि राख
EV treding गर्ने सबै ब्यापरि हरु ktm बाहिर कम्ती म१० ev चार्जिंग अफ्नै रख्नु पर्छ
सरकार नियाम बनाउनू प्रयो
Nea ले बिक्रि र बिधुत खपत र देशको पैसा बाहिर नजावोस भनेर promotionको लागि र्यालिहरु गर्ने तर नेपाल सरकारले बर्ष पछी अन्त शुल्क कर र भन्सारको दरहरु बदाउने,शुरु किन्ने समयमै महँगो भएपछी कसरी बिधुत खपत र वायु प्रदुषणमा भुमिका रहन्छ ?
BYD ko ra indian indonesien EV car haru sab 30 Lakh sama aunu parne 55 Lakh vanxa.Protest garnu xaina estoh barema Rally nikalnu xaina.
इभि को मूल्य कम भयो भने हरेक नेपाली ले किन्छन्। यो रेली को नाटक गरेर केही पनि उखाडदैनौं।
charging station ma BYD ko gadi haru bahek aru hudaina
चार्जिङ स्टेसन अलि सहज छैन
NEA LE cross boarder line built garnu bhanda tyati ko bijuli bis lyanu thikka ho kina ki ahile samma India le bijuli kinne bhanera bhaneko ni chhaina.
Distributors le profit badhi rakhane tax xalne ani sojha janta car chadhane sapana sapanai garaune. 😡
Aba ktm ka tetikai khali xodiyeka sarkari thauma ev charging station banaunu parxa
Aaba ev nai ho