" आमा " ❤️😭❤️ साच्चिनै कति न्यानो र प्यारो नाउ छ है । 😭 साचिनै आफ्नो आमालाई धेरै सुख र पैसा कमाउने लक्ष्य लियर आफ्नो आमाको न्यानो काख र न्यानो मायालाइ त्यागि आफ्नो गाउँबाट टाढा जादा र आमालाई अन्तिम पट्क भेट्न र देख्न समेत नपाउदा छोराले भोग्ने दुख र पिडालाइ हामिले गित र भिडियो मार्फत हजुरहरु समक्ष पस्कियका छौ। हुनत आमाको योगदान, माया र हरेक छोराछोरीहरु जो आफ्नो आमालाई धेरै खुसी दिनुलाइ आफ्नो खुसिमारी आफ्नै गाउठाउ देस र आफ्नो आमाबाट पर हुनुहुन्छ उहाहरुको पीडा र दुखलाइ कुनै शब्द सङ्गीत र भिडियो मार्फत देखाउन सकिँदैन। आमाको हरेक योगदानलाई सिरमा राखी र जो आफ्नो आमालाइ खुसी दिनु आफ्नो आमाबाट पर हुनुभयका हरेक दाजुभाइ दिदिबहिनी र हरेक नेपालीहरुमा यो सिरलाई ठाडो पारी यी हातका दस औला जोडि सलाम छ। भिडियो हेर्नको लागि यो लिन्कमा क्लिक गरि आफ्नो सल्लाह सुझाबका साथ साथै Like comment अनि share गरि मेरो official TH-cam च्यानललाइ Subcribe गरिदिनुहोला। # हरेक आमा र हरेक छोराछोरिहरुको कथा ब्यथालाइ महसुस गरि यति प्यारो र मुटु चस्स चस्स हुने कथा निर्माण र घामपानी, भोक तिर्खा , निर्दा दुख सबै भुलेर आफ्नो कामलाइ पुजागरि निर्देशन गर्नुहुने मेरो आदरणीय #रोजल_थापा दाज्युलाइ कोटि कोटि प्रडाम छ 🙏💞🙏। # # हजुरहरुको सानो अनि प्यारो मान्छे सुनिल छिदाल # #लुरे❤️💞❤️ #कृष्ण_कनैया🙏💞🙏 💞 आमा 💞
साच्चिकै आँसु लाइ रोक्न खोज्दा खोज्दै थाम्न नै सकिन।😭😭😭😭हजुर हरु कोहि हुनुहुन्छ आफ्नो आमा लाई सम्झिदै हेर्दा हेर्दै आसु झार्ने। यता हाजिर हौ ल।😭😭❤️❤️ ❤️❤️❤️❤️❤️
एति मिठो स्वर अनि यति मिठो acting गर्ने मान्छेलाई नेपाल आइडल ले चिन्न सकेन म सुनिलको एकदम्मै ठुलो fan हु नेपाल idol ले नचिने पनि हामी जति पनि fan छौ राम्रो संग चिनेका छौ यसरीनै अगाडि बढ्दै जानुस best of luck 😆😆😆😆
Prakash Sundash testo hoina ni hjr Sunil ma aafai ma perfect kala gala x Nepal idol ma lukera gumsiyko kala gala lAi parthamikta dinx Sunil vai tA nam le kaha mathi pugi sakeko vai ho
Manxe vayasi akna akchoti thakkar khanu parx Tesot ajai kta manxe lai Taba po balla baliyo vainx Balla jindagi ko part sikinx nepal idol bata faliyot k vor Aafno tarfabata ramro bes dinu dada Darsak haru sadai hjr ko paxi hune x
Like गर्नलाई आमा शब्द नै काफी छ ।सुनील दाइ तपाईंको स्वर एकदमै मनपर्छ । यस्तै नयाँनयाँ प्रतिभाहरु देख्न पाइयोस I really like you and your voice Sunil dai
आमा भन्ने शब्द नै कति प्यारो अनि कति निशब्द छ जिन्दगी मा जति पैसा कमाय पनि आमा ले दिय को 1 रुपैया जति महतो 1 करोड को हुदैन तिन तारे होट्ल मा बसेर खाय को र आमा को हातले पकाय र दियको साग सिस्नु जति मीठो कहाँ हुन्छ र महोदय 😥
आहा कति प्यारो शब्द आमा साचिनै यो आमा भन्ने शब्दले किन यति धेरै मुटु छुन्छअनि प्यारो लाग्छ धेरै राम्रो बनेको छ सुनील भाई गीत सारै राम्रो लाग्यो यो गीत अनि कति मिठो शब्द हरु धेरै धेरै बधाई अनि शूभकामना सुनील भाई हजुर लाई अनि हजुर को सबै टिम्म लाई ।🌷
छिदाल भाईको यो गीत सुन्दै आमालाई धेरै सम्झिरहेको छु र हरेक पल हरेक समय आमा हुँदाको र नहुदा महसुस मैले गरेको आमा हजुरको आत्मले स्वर्ग मा बस होस कोन्ज्योसोम 🙏🙏🙏
कत्ती खेर आँसु झरेर चुहिन थालेछ थोपा थोपा पत्तै पाइना ।मैले एथार्थमा सबै नभोगेपनी नजिक बाट धेरै देखेको छु हेरेको छु ।सडक पेटी मा सुतेको आमाको तर्पाइ महसुस गरेको छु ।अत्ति मन छोयो ।धेरै धेरै धन्यवाद तपाईं हरुलाइ ।।
यति राम्रो गितलाइ dislike गर्नेहरुलाई के थाहा आमाको महत्त्व त्यसैले त dislike गरेको होला नि😢😢 आमाको महत्त्व के हो भनेर त तिनिहरुलाइ थाहा छ जसलाई आमाको माया के हो भनेर थाहा नै छैन😢😢😢
पहिलो चोटि हेरेर मन थाम्न सकिन र comment गर्ने हिम्मत नै जुटेन दोस्रो चोटि हेरेर आँखा बाट आँसु टलपलाउदै भएपनी cmt गर्दै छु! आमाको बारेमा साच्ची नै मार्मिक गित शब्द संगीत र दुबैजनाको अति नै मिठो स्वर! Nepal idol ले यति राम्रो प्रतिभालाइ नचिनेर कस्तो प्रतिभाको खोजिमा रहेछ? कुरै बुझ्न गाह्रो 😂
'आमा' यो शब्द नै यस्तो होनी जस्ले हरेक पिदामा होस या खुशीमा सधै पहिला याद आउछ , यो गीत सुनेर एकदमै मन छोयो अनि आखा भरी आसु आयो, धेरै समझेको छु आमा हजुरलाई यो प्रदेशी ठाँउ देखी💕
यो गित हेरिरहदा सुनिरहदा साच्चिकै आँखा बाट आसुका ढिका खसे😭😭 मन भक्कानिदै मुटुको चाल बढ्यो ममिलाइ धेरै सम्झिए #आमा भन्ने शब्द नै प्यारो ❤️❤️❤️सुनिल गित अति राम्रो लाग्यो👍️👍️
wow i miss you Ama ani sunil chhindal laiii hjur ko yo song ani yo avinaya ashatdhai ramro xa ra pahilo choti mai mero man xoyo Ama vanne bittikai best of luck sunil agami dinma ni yastai video haru herna pau
नेपाल इडल ले सम्मान गर्दैमा सबै सधै सफल हुदैन ! जिवन्मा सफल हुनलाइ आफैभित्र कला र गलाको शक्ति हुनुपर्दछ मान्छे आफ्से आफ गन्तब्यको सिखर चुम्छ ! गितको शब्द सङ्गीत र अभियान पनि राम्रो छ
यो गित म पर्य सुनी रन्छु मेरो आमा को धेरै याद आउँछ यो गित सुन्दा सुन्दै अनि आँखा बात आमा को माया को आमुल्या आँसु झर्छ आमाको याद मा साच्चै 💝💝💝❤️❤️❤️❤️😭😭😭😭 आमा आमा आमा आमा
साच्चिकै मन चत्त खाएर आयो सुनिल दाइ पहिलेको गित मेरो सपना भन्ने गितले मलाइ रुवायो यो गितले पनि साच्चिकै रुवायो अहिले म हाल कतार मा छु धेरै सपना छ मामु बाबा लाई खुसी दिने के थाहा मर्ने होकि बाच्ने तर सपना भने धेरै छ जिन्दगी ले धेरै पाठ सिकायो रुन हास्न तर गरिबि भएछी दुनियाँ को सामु जुत्न कहिले सिकाएन्😥😥😥😥
" आमा " ❤️😭❤️ साच्चिनै कति न्यानो र प्यारो नाउ छ है । 😭 साचिनै आफ्नो आमालाई धेरै सुख र पैसा कमाउने लक्ष्य लियर आफ्नो आमाको न्यानो काख र न्यानो मायालाइ त्यागि आफ्नो गाउँबाट टाढा जादा र आमालाई अन्तिम पट्क भेट्न र देख्न समेत नपाउदा छोराले भोग्ने दुख र पिडालाइ हामिले गित र भिडियो मार्फत हजुरहरु समक्ष पस्कियका छौ। हुनत आमाको योगदान, माया र हरेक छोराछोरीहरु जो आफ्नो आमालाई धेरै खुसी दिनुलाइ आफ्नो खुसिमारी आफ्नै गाउठाउ देस र आफ्नो आमाबाट पर हुनुहुन्छ उहाहरुको पीडा र दुखलाइ कुनै शब्द सङ्गीत र भिडियो मार्फत देखाउन सकिँदैन। आमाको हरेक योगदानलाई सिरमा राखी र जो आफ्नो आमालाइ खुसी दिनु आफ्नो आमाबाट पर हुनुभयका हरेक दाजुभाइ दिदिबहिनी र हरेक नेपालीहरुमा यो सिरलाई ठाडो पारी यी हातका दस औला जोडि सलाम छ। भिडियो हेर्नको लागि यो लिन्कमा क्लिक गरि आफ्नो सल्लाह सुझाबका साथ साथै Like comment अनि share गरि मेरो official TH-cam च्यानललाइ Subcribe गरिदिनुहोला।
# हरेक आमा र हरेक छोराछोरिहरुको कथा ब्यथालाइ महसुस गरि यति प्यारो र मुटु चस्स चस्स हुने कथा निर्माण र घामपानी, भोक तिर्खा , निर्दा दुख सबै भुलेर आफ्नो कामलाइ पुजागरि निर्देशन गर्नुहुने मेरो आदरणीय #रोजल_थापा दाज्युलाइ कोटि कोटि प्रडाम छ 🙏💞🙏। #
# हजुरहरुको सानो अनि प्यारो मान्छे सुनिल छिदाल #
#लुरे❤️💞❤️
#कृष्ण_कनैया🙏💞🙏
💞 आमा 💞
Relly kismat ma navaera hola dherai pyaro lagxa
Nyc acting hjr
Wow vai 😢😢
real heat toching song ani video watiching from japan 🖐🖐👏🏻👏🏻👏🏻nice song
धेरै राम्रो छ मन छुने गीत प्रगति को कामना गर्दछु 💕💕
यो आमा भन्ने शब्द पनि कति प्यारो कति।। मिठो छ हैं।।।
मेरी आमा धेरै सम्झेको छु हजुरलाई।।
साच्चिकै आँसु लाइ रोक्न खोज्दा खोज्दै थाम्न नै सकिन।😭😭😭😭हजुर हरु कोहि हुनुहुन्छ आफ्नो आमा लाई सम्झिदै हेर्दा हेर्दै आसु झार्ने। यता हाजिर हौ ल।😭😭❤️❤️ ❤️❤️❤️❤️❤️
🙋♂️🙋♂️
😭😭😭😭😭✋✋✋✋
Me
😭😭
😭😭😭😭😭
आजत धेरै गितहरु पो हेर्न मन लाग्यो सुनिल भाइ को।।
अल द बेस्ट भाइ।।
गीत सारै राम्रो लाग्यो ।
वा दामी छ सुनील भाई कती मीठो छ गला भाई को खुसी लागछ गाना सुनदा ?
एति मिठो स्वर अनि यति मिठो acting गर्ने मान्छेलाई नेपाल आइडल ले चिन्न सकेन म सुनिलको एकदम्मै ठुलो fan हु नेपाल idol ले नचिने पनि हामी जति पनि fan छौ राम्रो संग चिनेका छौ यसरीनै अगाडि बढ्दै जानुस best of luck 😆😆😆😆
Prakash Sundash testo hoina ni hjr Sunil ma aafai ma perfect kala gala x Nepal idol ma lukera gumsiyko kala gala lAi parthamikta dinx Sunil vai tA nam le kaha mathi pugi sakeko vai ho
@@annasharma3104 teso vaye ta Pratap das lai chai kina diyo
Honi nepal idol sabse chor hun hjr
Sabaile amala maya garnu parxa
p
😥😥😥😥😥😥😥😥😥 सारै मिठो गीत सुनिल जि बधाई छ 🙏🙏👏👏👏😍😍सारै रुए हौ 😥
धेरै मिठो सोर भाइ को
एकदमै मीठो गित 😍
नेपाल आइडल ले तिमी जस्तो प्रतिभालाई चिनेन अब तिमी आफै चिनाउनु पर्छ
vote ko adharma hunxa nepal idol le nachinya hoina
Nepal idol le nai garda usko pehchan bhako ho sister
Nepal idol haina ki hami jasto le nachineko sis
Nepal idol 3 ma gayko dekhera khusi lageko theyo but kina kasary out vayo sunil kei thavayna sarai man dukhekox..best of luck vai..
Manxe vayasi akna akchoti thakkar khanu parx
Tesot ajai kta manxe lai
Taba po balla baliyo vainx
Balla jindagi ko part sikinx
nepal idol bata faliyot k vor
Aafno tarfabata ramro bes dinu dada
Darsak haru sadai hjr ko paxi hune x
प्रदेस बात हेर्ने जति हाजिर गरुम त I really miss you mom
me
Me😭😭😭
Missing you so much mamu
Me pani 😥😥😥
@@gangatamang7181 hindifilim
"आमा" कति प्यारो शब्द,, मन भक्कानिएर आयो ।। 😭😭
2
आ.....….......…मा...…..…..आ...............मा सधै तिम्रै यादमा त बाचेको छु मलाई पनि तिमीलाई भेट्न मन्छ आमा
आमा भन्ने सब्दा नै प्यारो आह मन छोयो
Like गर्नलाई आमा शब्द नै काफी छ ।सुनील दाइ तपाईंको स्वर एकदमै मनपर्छ । यस्तै नयाँनयाँ प्रतिभाहरु देख्न पाइयोस
I really like you and your voice Sunil dai
Sunil vai good song
Very nice song 👌👌👌👌
आमा भन्ने शब्द कसले बनायो के मनै छुने । निकै मनछुने गीत रैछ । आखा भरी आशु रसाएर आयो ।
पिल्ज आफ्नो आमालाई सचिकै माया गर्नु हुन्छ । लाईक गर्दिनु होला
Nice mom songs n sunill chhidal borther verry nice your vice n I miss you mom 😥😥😥
Nice mom song love you mom
Hii
आमा भन्ने शब्द नै कति प्यारो अनि कति निशब्द छ जिन्दगी मा जति पैसा कमाय पनि आमा ले दिय को 1 रुपैया जति महतो 1 करोड को हुदैन तिन तारे होट्ल मा बसेर खाय को र आमा को हातले पकाय र दियको साग सिस्नु जति मीठो कहाँ हुन्छ र महोदय 😥
.sarai mitho Sar Ani sabda Aamako lagi dherai dherai dhanyabat sunila sitala babu
आहा कति प्यारो शब्द आमा साचिनै यो आमा भन्ने शब्दले किन यति धेरै मुटु छुन्छअनि प्यारो लाग्छ धेरै राम्रो बनेको छ सुनील भाई गीत सारै राम्रो लाग्यो यो गीत अनि कति मिठो शब्द हरु धेरै धेरै बधाई अनि शूभकामना सुनील भाई हजुर लाई अनि हजुर को सबै टिम्म लाई ।🌷
Waw nice song brother ❤️❤️❤️❤️😘😘😍 आमा❤️❤️❤️❤️
शब्द संगीतको कुरै नगरम `आमा ´ भन्ने बित्तिकै भक्कान्नियो मन....
ho yarr
Wi8
कति राम्रो गीत हो
मन छोयो साह्रै शुनिल सर
छिदाल भाईको यो गीत सुन्दै आमालाई धेरै सम्झिरहेको छु र हरेक पल हरेक समय आमा हुँदाको र नहुदा महसुस मैले गरेको आमा हजुरको आत्मले स्वर्ग मा बस होस कोन्ज्योसोम 🙏🙏🙏
कत्ती खेर आँसु झरेर चुहिन थालेछ थोपा थोपा पत्तै पाइना ।मैले एथार्थमा सबै नभोगेपनी नजिक बाट धेरै देखेको छु हेरेको छु ।सडक पेटी मा सुतेको आमाको तर्पाइ महसुस गरेको छु ।अत्ति मन छोयो ।धेरै धेरै धन्यवाद तपाईं हरुलाइ ।।
धेरै राम्रो गित!!यसपालीको अवार्ड जित्छ
हजुर को स्वर कति राम्रो छ
derai derai Aama ko yad Aayo molai yo gitle mero man xuyo derai ramro xa
यो आमा भन्ने शब्दको कुनै मुल्य नै छैन आज यो गित अनि सुनिल दाइ को अभिनय एक दम्दार छ बधाई छ अझै आगामी दिन हरु मा अरु सिर्जना गर्दै जानू होल धन्यवाद
आमा नभएको हुनाले होला सायद म रोय सुनिल भाइ ! म रोय ! आमा!! आमा!! जय आमा।।।।।।
Sam Sam bro
धेरै नै मिठो गीत सुनिल भाइ 😍😍😍😍
Unique voice xa bhai ko उज्जव भविष्यको कामाना
यति राम्रो गितलाइ dislike गर्नेहरुलाई के थाहा आमाको महत्त्व त्यसैले त dislike गरेको होला नि😢😢 आमाको महत्त्व के हो भनेर त तिनिहरुलाइ थाहा छ जसलाई आमाको माया के हो भनेर थाहा नै छैन😢😢😢
I love my mum and this song is very nice
Mst song bhaee
पहिलो चोटि हेरेर मन थाम्न सकिन र comment गर्ने हिम्मत नै जुटेन दोस्रो चोटि हेरेर आँखा बाट आँसु टलपलाउदै भएपनी cmt गर्दै छु! आमाको बारेमा साच्ची नै मार्मिक गित शब्द संगीत र दुबैजनाको अति नै मिठो स्वर! Nepal idol ले यति राम्रो प्रतिभालाइ नचिनेर कस्तो प्रतिभाको खोजिमा रहेछ? कुरै बुझ्न गाह्रो 😂
Poisa idole le khojdai xa
Buddh Bhagwan
अहिले सम्मकै दामी लाग्यो सुनिल भाइ को यो गित
सारै मुन छाेयाे यो गितले ।
लय शब्द निकै भावुक बनाउने राम्रो लाग्यो
Sarii ramero xa aama yo geet sunerw sachakii man royo 😥😥😥😥😥😥
मेरो साथि अनलाइन तिभि मा सुनिल को अन्तर्वार्ता हेरेर एता आऊने जति एता
यो मचिक्ने नेपाल आइडेल ले चिनेन सुनिल लाई तर केही छैन ।।।।हामी साथ छाउ तिम्रो
Sahi ho
Sahi ho hjr
Aapna Aapna Raj
Mnai xuyo
Nice video 👌
अतिनै मार्मिक गित
'आमा' यो शब्द नै यस्तो होनी जस्ले हरेक पिदामा होस या खुशीमा सधै पहिला याद आउछ , यो गीत सुनेर एकदमै मन छोयो अनि आखा भरी आसु आयो, धेरै समझेको छु आमा हजुरलाई यो प्रदेशी ठाँउ देखी💕
निकै अगाडी आको रैछ गित मैले आज सुने निकै भावुक बने सुनिल भाइ सारै मिथो आवाज छ आइडलले चिन्न सकेन यति राम्रो गायक लाई आमा धेरै सम्झेको छु प्रदेश बाट
Woww मनै छुने गीत भाई को आवाज अत्ति मिठो ❤️❤️❤️👌👌👌👌🥀🥀
हजुर धेरै राम्रो अनि मिठो छ आवाज अझै प्रगति गर्नुहोस् l best of luck
सुनिल भाइ तपाईको गितहरु सबै राम्रो छ। नेपाल अाईडले राम्रो स्वर लाई त कहाँ चिन्छ र।
सुनिल दादा मनै देखि नमन सारै आसु आयो बिदेश बाट सुन्दै छु !सारै राम्रो गीत छ
सुनिल छिदालकाे त म एकदमै फ्यान हाे
साह्रै मर्मस्पर्शी गित🎧️🎧️🎵🎸अनि के कारणले हाे नेपाल अाईडलमा लामाे समय देख्नै पाईयन
अति राम्रो सुनिल भाइ
सारै मीठो गित छ 💕💕🙏🙏
अामा शब्द नै काफी
सुनिल भाइ राम्रो छ आमा भनेको सन्सार को सबैभन्दा मिठो अमुल्य चिज हो अति राम्रो लागो मन छोयो
यकदम राम्रो छ अजै राम्रो राम्रो गाउँदै जानु अाफुलाई देश बिदेस भरि चिनाउनु परछ so nic soing
धेरै राम्रो गित आमा भन्ने सब्दै प्यारो👍👍
आहा
Wow kati ramro video🤗
आमा भन्ने शब्द नै काफी छ अति मिठो शब्द अनि सुनिल को स्वर मैले पनि मेरो आमा लाई धेरै सम्झे
अाँखै रसायो गित सारै मार्मिक भाइलाई बधाई छ
हैट सुत्ने बेलामा रुँदै सुत्नु पर्यो आमा लाई धेरै मिस गरे
साह्रै मिठो गित।मन पर्यो sunil bro..keep it up more...
बालापन याद आयो ♥️आमा 🙏
Hi
धेरै राम्रो ब्रो 😭मेरो आमा प्रर्देशमा हुनु हुन्छ आशु थाम्न सकेन 😥
मन मुटु दरो पार्दा पनि अन्तिममा मुटु नै दुख्यो
अनि आँसु झर्यो .... कस्तो मन पर्यो सुनिल भाइ ✌✌✌
यो गित हेरिरहदा सुनिरहदा साच्चिकै आँखा बाट आसुका ढिका खसे😭😭 मन भक्कानिदै मुटुको चाल बढ्यो ममिलाइ धेरै सम्झिए #आमा भन्ने शब्द नै प्यारो ❤️❤️❤️सुनिल गित अति राम्रो लाग्यो👍️👍️
🎸🎤❤️💝
yo bhaiko song sabi ramro lagchh dherai ramro gaunu hunchh keep it up bro
मन छोयो आमा
धेरै नै राम्रो स्वर अनि शब्द 😍😍😍😍
साह्रै राम्रो मार्मिक गीत सुनिल भाइ कुनै सुपरहिट फिल्मको गीत भन्दा कम छैन।आमा........गीत!!
Hi
थाम्न सकेन यो आखालाई कस्को आखा रसौदैनर यो भिडियोले सुनिल भाई 👌👌👌👌👌
wow i miss you Ama ani sunil chhindal laiii hjur ko yo song ani yo avinaya ashatdhai ramro xa ra pahilo choti mai mero man xoyo Ama vanne bittikai best of luck sunil agami dinma ni yastai video haru herna pau
Dherai ramro xa
यो भिडियो हेर्ला मनै चस्कक भयो 😍 अामा
सारै मन छोयो गितले सायद प्रदेशमा भएर होला ।
miss you always aama💕💕💕
वावा हाईवा मेरो त आखा बाट आसु रोकेन कति मिठो सोर र कतिम्रो सोर आमा लाई माया गर्ने जति लाईक गर्नु होला ब्रोहरु
Damii sathii..
wow kati maya lagne lop u dada hjr lai yati dami song
सुपर हीरो आमा को लगीं अती रामरो गीत #सुपर_#Maithili_Dholaha
ঠে
Mama😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️
@@topdennbhutia7376 wwoo8889wwww4wwoo88
Wwoo88ww8
सारै मिठो सारै मन छुनी शब्द हरु ।।हेर्दा हेर्दै रोक्छु भन्दा भन्दै नि सकिन इ आँसु लाई रोक्न
नेपाल इडल ले सम्मान गर्दैमा सबै सधै सफल हुदैन ! जिवन्मा सफल हुनलाइ आफैभित्र कला र गलाको शक्ति हुनुपर्दछ मान्छे आफ्से आफ गन्तब्यको सिखर चुम्छ ! गितको शब्द सङ्गीत र अभियान पनि राम्रो छ
Dherai ramro git bneko xa vai aama prti samarpit good luck watching from portugal
रुवायो गीतले मलाइ
रियल एक्टिङ,मन छुने गीत बधाई छ बाबु
tryning no 1 ma Aauxa yo git dammi eakdam man xoyo sunil
साच्चै मन छोयो सुनिल दाइ आमा भन्ने शब्द नै काफी छ यो भन्दा धेरै के भन्नु अासुझर्यो आम सम्झिर ❤❤❤❤😭
धेरै राम्रो छ हेर्दै छु लास्टै मन खायौँ
Maro ta Aakha pata aasu dai yo hjrko geet la
Damii lagi🥺🥺🥺
आमा बुवाको हेरचाह गर्नुहोस् साथीहरू।। केटीको पछि नलाग्नुस् आमा बुवा भनेका भगवान् हुन्।।।।
kt panita ama hoinara phool ko akhale herda?
Aamababaaafulae bujne kt hernu haee😊
@@Mobile_gaming8 .. KT aafno aama Hora hjr.. voliko aama ho KT ta .. ahile ta aama baba la hernu paryo
आहा कति राम्रो गीत 💜
आँशु झर्यो 😭😭
😍आमा 😍
Sarai rammro xa yo geet moh ta hajurko eakdami big fan bhayako karan lay hola hajurko kunai pane gana lai na chutai sunxu and best of luck sunil bro
Wow Sarai Man Paro hai
manai xoyer aayo yo geet suner 😢😢. ..nexttime
साच्चै यो गीत सुनेर म भक्कानिए ।कति मिथो स्वर।
बयान गर्न नसक्ने अवस्थामा पुगेको छु
म सँग शब्द छैन
यो पर्देसी लाई आमाको याद धेरै आउँछ 😭😭😭😭😭😭
You are Right
😢😢😢
सुनिल ब्रो को आवज सारै मिठो लाग्छ मलाइ तर नेपाल Idol बाट थाहा नपाइ आउट हुदा नरमाइलो लायो
Ramro cha
यो गित म पर्य सुनी रन्छु मेरो आमा को धेरै याद आउँछ यो गित सुन्दा सुन्दै अनि आँखा बात आमा को माया को आमुल्या आँसु झर्छ आमाको याद मा साच्चै 💝💝💝❤️❤️❤️❤️😭😭😭😭 आमा आमा आमा आमा
साच्चिकै मन चत्त खाएर आयो
सुनिल दाइ पहिलेको गित मेरो सपना भन्ने गितले मलाइ रुवायो यो गितले पनि साच्चिकै रुवायो अहिले म हाल कतार मा छु धेरै सपना छ मामु बाबा लाई खुसी दिने के थाहा मर्ने होकि बाच्ने तर सपना भने धेरै छ जिन्दगी ले धेरै पाठ सिकायो रुन हास्न तर गरिबि भएछी दुनियाँ को सामु जुत्न कहिले सिकाएन्😥😥😥😥