चर्चित गायिका इन्दिरालाइ भयो क्यान्सर |मृत्युलाई नजिकबाट नियालेभन्दै पोखिन पिडा |Indira Gole|Ganga

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024
  • चर्चित गायिका इन्दिरालाइ भयो क्यान्सर |मृत्युलाई नजिकबाट नियालेभन्दै पोखिन पिडा |Indira Gole|Ganga|(सरिता गोले (९८२३५९१६६१) होलिस्टिक न्यु लाइफ इन्टर प्राइज (बसुन्धरा )
    Host:Ganga lama
    Guest : Indira Gole
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #indira_gole #latest_news #latest_video #viral_video #viral

ความคิดเห็น • 184

  • @goodtvofficial
    @goodtvofficial  4 หลายเดือนก่อน +5

    For more details (9823591661) Holistic New Life Enterprise (Basundhara)

  • @naindrabahadurchhetri633
    @naindrabahadurchhetri633 วันที่ผ่านมา

    अब यस्तै सुरिलाे स्वर गुन्जिरहाेस शुभकामना ।

  • @gurungkrish1868
    @gurungkrish1868 6 หลายเดือนก่อน +7

    क्यान्सरलाई जित्नु भएकोमा बधाई छ ईन्दिरा जी।

  • @gopalshah16
    @gopalshah16 6 หลายเดือนก่อน +16

    बरु गंगा myaam जसरी वयनी आयारबिदी औषधि कुन हो कहा पाइन्छ भन्दिन पर्यो धेरै नेपाली लाई। राहाद पुग्नेछ

  • @onlinetv3648
    @onlinetv3648 6 หลายเดือนก่อน

    तामाङ गीत,सङगितको कोइली चरी,स्वर साम्रागी,जुनकीरी नाना इन्दिरा नानालाई ल्हास्सो फ्याफुल्ला ❤❤🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 หลายเดือนก่อน +15

    हिम्मतवाली नाना लाई धेरै सम्झना छ 🥀❤

  • @gopalshah16
    @gopalshah16 6 หลายเดือนก่อน +4

    कति आनन्द आयो कुरा सुन्दा आखिर जीवन के छ रा यक दिन मर्नै त छ नि त बाँच्न लेखेको भए नाचिने

  • @munagodar8816
    @munagodar8816 6 หลายเดือนก่อน +4

    स्वास्थ्य लाभको कामना🌹

  • @bimalashrestha5161
    @bimalashrestha5161 6 หลายเดือนก่อน +3

    धेरै खुसि लाग्यो यस्तो रोगबाट जित्नु भएकोमा ।यो आयुर्वेदिक उपचार कुन ठाउँमा होला?

  • @hirathapa4966
    @hirathapa4966 5 หลายเดือนก่อน +1

    सुमधुर स्वर की धनी हजुर ले नयाँ जीवन पाउनुभएको मा उच्च सम्मान छ🙏🙏🙏🙏

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 6 หลายเดือนก่อน +6

    धेरै महत्वपुर्ण अन्तरवार्ता तर अझै सुनौ जस्ताे हुँदाहुँदै सिध्दियाे फेरि पनि बाँकी सुन्न पाँउ भन्ने आशा गर्दछु

  • @Gmaangurung2024
    @Gmaangurung2024 หลายเดือนก่อน

    आहा कति राम्रो शोर❤❤❤❤

  • @user-rama139
    @user-rama139 6 หลายเดือนก่อน +10

    वहाले खाएको औषधि पाउने आयुर्वेदिक सेन्टरको ठेगाना प्रस्ट राखी दिनु भएको भए धेरै लाभान्वित हुने थिए ।

    • @anmolpariyar3602
      @anmolpariyar3602 28 วันที่ผ่านมา

      नमबरमा फोन गर्नु न

  • @SuvadraThapa-y4d
    @SuvadraThapa-y4d 5 หลายเดือนก่อน +1

    क्यान्सर रोग लाई पनी पछार्नु भनेको हिम्मत ले हो जब सम्म मान्छे रोग देखी डराउदैन जेत होला भन्ने सोच आँट हिम्मत जुटाउने मान्छे लाई हत्पती यमराज ले लान सक्दैन रैछ भन्ने जोलन्त साहासी ईन्दिरा गुरुङ हुनुहुन्छ सलाम छ जुग जुग बाच्नु होस राधे राधे एकदम खुसी लाग्यो बधाई छ 💐👌👌✋❤️❤️

  • @lakhanshahi3637
    @lakhanshahi3637 6 หลายเดือนก่อน +2

    Great inpiration video. Thanks

  • @durgabahadur7769
    @durgabahadur7769 6 หลายเดือนก่อน +6

    स्वरकी धनी इन्द्रा बैहिनी गुट टिभी गंगा मेय्म शुभ कामनाछ🌺❤️

  • @moonvlog55
    @moonvlog55 6 หลายเดือนก่อน +13

    दिदि कुन आयुर्बेद हो भनि दिनुस न plz हजुर ❤❤❤❤

  • @minakunwarpandey3892
    @minakunwarpandey3892 6 หลายเดือนก่อน +4

    कुरा सुन्दा त कस्तो आनंद आयो त्यो भोगाइ बाट सञ्चो भयो भन्दा सारै खुसी लागेको

  • @maharaz-n5r
    @maharaz-n5r 6 หลายเดือนก่อน +9

    हस्पिटल अनि डाक्टरको नाम अनि ठेगान पनि भन्दिनुन। धेरैलाइ राहात हुन्थ्यो।

  • @sabirabi4561
    @sabirabi4561 6 หลายเดือนก่อน +4

    yesto ramro aayurbedik kaha ho tyo pani vandiyeko vaye kati jana janthehola

  • @mayaban3892
    @mayaban3892 6 หลายเดือนก่อน +3

    सिघ्र्स्वास्थे लाभ्को कामना दि❤❤❤❤

  • @pradeepthami6635
    @pradeepthami6635 6 หลายเดือนก่อน +6

    इन्द्रीरा नाना ज्युलाई सम्मान स्वरुप फ्याफुल्जी

  • @Thapasuuu
    @Thapasuuu 6 หลายเดือนก่อน +13

    कसैलाइ न होस भन्ने कामना गर्छु नि के गरु कति गारो हुन्छ भनी साध्य छैन आज मलाइ 6 बर्समा 3 पटक 4 अङ्गमा क्यान्सर भै सक्यो पहिले केमो मा साथ सिने दाजु बित्नु भयो सेकेन्ड क्यान्सर हुदा आमालाइ पनि भोक्कल कड को क्यासन्सर भयो आफ्नो उपचार रोकेर आमालाइ उपचार गराउन थाले आमा बित्नु भयो फेरि अहिले पुन मलाइ फोक्सो र लिभर को क्यान्सर भयो साथीहरू को सहयोग ले चल्दै छु पहिले त भएको एक घडेरी फाइनान्स मा राखेर उपचार गरे अहिले समय सक्किन लाग्यो मेरो घडेरी लिलामी हुँदै छ मेरो केमो बल्ल दुई ओटा भयो अझै 6 ओटा बाकी छ । साथ सपोट कतै छैन कोइ हुनुहुन्न मलाइ क्यान्सर सङ्ग लडाइँ गरेर क्यान्सर बिजेता हुन रहर थियो के गरु म्याम आत्माबल त भय भर को छ न आमा न बुबा न दाजुभाइ आफू ले आफुलाइ बलियो बनाइ हिनेकी छु। देश मा गरिबी र रोग बद्दो मात्रामा छ । कसरी चल्नु कसरी गर्नु सरकारि हस्पिटल मा कति पीडा भोगेकी छुभनि साध्य छैन प्राइभेट मा हैसियत हुन्न म्याम अब सुसाइट बाहेक अरु कुनै बिकल्प नै छैन डेराको भाडा न तिरेको एक डेड बर्स पुगि सक्यो अहिले 😢 सहयोग पाउन धेरै मुस्किल छ । अहिले धेरै ले झुट को खेती गर्नाले सक्कली पीडित ले सहयोग पाउनु भएको छैन म्याम 😢😢😢😢

    • @janakmayalama2495
      @janakmayalama2495 5 หลายเดือนก่อน

      Holistirk sappliment khanus youtopma scrch garnus

  • @bharatgurung2495
    @bharatgurung2495 6 หลายเดือนก่อน +5

    Dd lai niko bhako sunnupauda dherai khusi lagyo 🙏🙏

  • @Psherchan
    @Psherchan 6 หลายเดือนก่อน +2

    मलाइ मन पर्ने गाइका

  • @ritagurungritagurung8006
    @ritagurungritagurung8006 6 หลายเดือนก่อน

    HimmatwLi didi hami sano xada kati git gaunu hunthyo brave personality sis

  • @seemalamalopchan2268
    @seemalamalopchan2268 6 หลายเดือนก่อน +2

    सबै जनाले ईन्दिरा नानाले जस्तै हिम्मत राख्नु होस।।नाना लाई धेरै माया❤️❤️फ्याफुल्जी🙏🙏

  • @devikamoktan-qh2np
    @devikamoktan-qh2np 6 หลายเดือนก่อน +2

    Hajur lai dheri dheri badhai cha. Hajur cancer free vako sunda dheri khusi lagyo.

  • @amritmelungmoktan8186
    @amritmelungmoktan8186 4 หลายเดือนก่อน

    हार्दिक बधाई छ धेरै मन पर्ने singer 🙏🙏

  • @bijayakhanal5075
    @bijayakhanal5075 6 หลายเดือนก่อน +9

    तेस्रो स्टेजको क्यान्सर पनि जटिबुटीबाट ठिक भयो भनेको सुन्दा अचम्म लाग्यो। घरेलु औषधी बेच्नेहरुको विज्ञापन बुहत देखियो, तर विस्वस्त हुनसकेको थिइन। इन्दिरा मेमको आफ्नै भोगाइभएकोले विस्वास लाग्यो। यो औषधी कहा पाइनेरहेछ? को संग सम्पर्क गर्ने हो? कृपया छिटै जवाफ पाउने आशा गरेकोछु!

    • @SaritaGole-go8ox
      @SaritaGole-go8ox 6 หลายเดือนก่อน

      kasle bhanyo 98 % hudaina vanera khub janne baneko xata​@@KalpanaLimbu-o4s

  • @padamkandangwa4126
    @padamkandangwa4126 6 หลายเดือนก่อน +2

    सिघ्र स्वास्थ्यलाभको कामना !!

  • @anjukarki5710
    @anjukarki5710 6 หลายเดือนก่อน +7

    कुन आयुर्वेद बाट औशधि खानुभाको ठेगाना र फोन नम्बर पाउ न प्लिज

  • @NATHTVG
    @NATHTVG 6 หลายเดือนก่อน +3

    good tv दिदीको भिडियो हेरेर लास्टै मनपर्छ मलाई त।

  • @sunimsunima
    @sunimsunima 6 หลายเดือนก่อน +18

    Plz plz कुन आयुबेर्दिक हो।भन्दिनुन।सबैकोलागि एक्दम राम्रो हुनि थियो।हाम्रो आत्मा खुसी हुनि थियो।हजुरले हामी बिमारिको आशिष् पौनी थियो।दिदि।नम्बर दिनुन दिदि

    • @goodtvofficial
      @goodtvofficial  6 หลายเดือนก่อน +2

      For more details (9823591661) Holistic New Life Enterprise (Basundhara)

    • @subhadrapoudel7394
      @subhadrapoudel7394 6 หลายเดือนก่อน

      1:07 ​@@goodtvofficial

  • @HimaGiri-i7n
    @HimaGiri-i7n 6 หลายเดือนก่อน +1

    Endira mam hajur lai salam x❤❤❤😊

  • @parwatakhadka3262
    @parwatakhadka3262 6 หลายเดือนก่อน +1

    Gyanko kura asari baddnu rammro kura sis dhanyabat aaja voli dherai mahila harulai cyansor hunxa😢😢🎉🎉🎉❤❤🙏🙏🙏🙏

  • @bharatipokharel3765
    @bharatipokharel3765 6 หลายเดือนก่อน +4

    कुन हो आयुर्वेद औषशि नाम अनि हद्पिटल को नाम भनिदिनोस

  • @prasamshagurung534
    @prasamshagurung534 6 หลายเดือนก่อน +23

    कुन अायुरवेदिक दवाई भन्दिनुन मेराे बाबा लाई पनि कयान्सर भयकाे छ कृपया 🙏🙏🙏🙏

    • @yakha2000
      @yakha2000 6 หลายเดือนก่อน

      Horw didi

    • @saritaghisingsarita6031
      @saritaghisingsarita6031 6 หลายเดือนก่อน +2

      Oriens matlab ??ma pani cancer patient ho

    • @shantabhattarai3548
      @shantabhattarai3548 6 หลายเดือนก่อน

      Dunge dharma paux

    • @HeedamTamang-Ghising0
      @HeedamTamang-Ghising0 6 หลายเดือนก่อน +1

      ​@@SaritaGole-go8ox gyastreekako ausadhini paaux hajur?

    • @RajFugona-fz5ci
      @RajFugona-fz5ci 6 หลายเดือนก่อน +1

      ​@@SaritaGole-go8oxकुन कुन क्यान्सर को औषधि पाउछ दिदी तेहा,

  • @sachinpark9395
    @sachinpark9395 2 หลายเดือนก่อน

    God bless you Nana your long life

  • @sagardulal6358
    @sagardulal6358 หลายเดือนก่อน

    Pz कुन thauma paucha yo aausadi ma'am pz

  • @ramtamang6818
    @ramtamang6818 6 หลายเดือนก่อน +1

    Mero best singer didi got blessed you

  • @SantoshLimbu-ho5kg
    @SantoshLimbu-ho5kg 2 หลายเดือนก่อน

    Great

  • @OmbahadurPradhan-zr4ku
    @OmbahadurPradhan-zr4ku หลายเดือนก่อน

    ❤️❤️❤️❤️

  • @topbahadur6665
    @topbahadur6665 6 หลายเดือนก่อน +1

    Didi Lai congratulations 🙏🙏🙏🌺🌺🌺

  • @SabitraGautam-c8l
    @SabitraGautam-c8l 6 หลายเดือนก่อน +2

    के अेेेाषधि हेाला त्यस्ताे बताइ दिनु न हजुर कृपया

  • @kumartamang5571
    @kumartamang5571 6 หลายเดือนก่อน +1

    हिम्मतवाली नाना धेरै धेरै सम्झना ❤❤❤

  • @ShantaDhakal-bs8hx
    @ShantaDhakal-bs8hx 6 หลายเดือนก่อน +12

    आयुर्वेदिक औषधी को नाम र डाक्टर हस्पिटल को नाम भनीदीनु न

    • @goodtvofficial
      @goodtvofficial  6 หลายเดือนก่อน +4

      Sarita Gole (9823591661) Holistic New Life Enterprise (Basundhara)

  • @PEMBA-u1h
    @PEMBA-u1h 6 หลายเดือนก่อน +2

    स्वास्थ्य लाभको शुभकामना छ दिदीलाई❤❤❤

  • @moshabardewa5734
    @moshabardewa5734 6 หลายเดือนก่อน +1

    wow दि किना हराउनु भयो भनेको त्😭😭

  • @komalhamal2752
    @komalhamal2752 6 หลายเดือนก่อน +6

    ईन्दिरा दिदी ले भेटेको बहिनी आयुर बेदिक औषधि ले सन्चो भको hair tiara meaning in nepali language सरिता कि के भन्नू हुन्थ्योनी उहाँ बैनी लाई पनि बोलायेर इन्टर भिउ लिनिन गङा जि ❤😢plz

  • @SumitraLimbu-u8q
    @SumitraLimbu-u8q 6 หลายเดือนก่อน +1

    Sarai ramro interview

  • @SabiGurung-i2k
    @SabiGurung-i2k 6 หลายเดือนก่อน +1

    Kun dabai khanu vo sis? Vandinus plz

  • @AjayLama-jc7lj
    @AjayLama-jc7lj 2 หลายเดือนก่อน

    माेलाई सारै मन पर्ने गायिका दिदी❤❤❤ मिस यू नाना

  • @laxmithebe418
    @laxmithebe418 6 หลายเดือนก่อน +1

    हिम्मतिली दिदी सलाम

  • @supbahadurtamang7245
    @supbahadurtamang7245 6 หลายเดือนก่อน +1

    लसाे दिदि🙏🙏👍️👍️🌹💐💓❤️

  • @sabitritamang1535
    @sabitritamang1535 6 หลายเดือนก่อน

    ❤❤

  • @Rhythmgameryt
    @Rhythmgameryt 6 หลายเดือนก่อน +1

    Mero dd pani yahi roglagera akalmai mirtu vayo hajurko vedio herda mero ddko sarai yad aayo sarai roya miss u dd😂😂😂😂

  • @kamalagurung4188
    @kamalagurung4188 6 หลายเดือนก่อน +2

    Beautiful nana❤

  • @ANANDAGHACHABAHADUR-vq5py
    @ANANDAGHACHABAHADUR-vq5py 6 หลายเดือนก่อน +1

    Kun hospital ho teyo pani vanu paryo

  • @purnimagurung8053
    @purnimagurung8053 6 หลายเดือนก่อน +1

    good job 👍👍

  • @sishirkool8552
    @sishirkool8552 3 หลายเดือนก่อน

    you are strong

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 6 หลายเดือนก่อน +1

    औसधिको नाम बताइदिए हुनेथियो

  • @binurai8209
    @binurai8209 3 หลายเดือนก่อน

    कुनथम हाेला याेअनतरबारटा हजुर

  • @helloworld-vw4px
    @helloworld-vw4px 6 หลายเดือนก่อน +2

    Kun hospital hola aaurbedik plz vanidinus na

    • @KusumLingdam
      @KusumLingdam 3 หลายเดือนก่อน

      KTM basundhara Chowk ma xa

  • @bishanbbc6500
    @bishanbbc6500 6 หลายเดือนก่อน

    सुभकामना दिदि

  • @sabitakhakural8753
    @sabitakhakural8753 6 หลายเดือนก่อน +1

    Ke ausadi ho mam kun thau bata leunu vako number pauna sakinxa ta mero ma pani samasya xa yasto

  • @rajulama744
    @rajulama744 2 หลายเดือนก่อน

    संसारमा लाखौ लाख मान्छे कयौ रोग संग सामान गर्नु वाध्य छन् यो सब हुनुमा हाम्रा दिनचर्या हामीले खाएको खाना नै हो। हामी रोग लाग्छ उपचार मात्रै खोजिन्छ तर कारण खोज्दैन।रोग लागेर उपचार खोज्नु भन्दा कारण खोज्नु पर्दछ। एलोपेथिक ले अहिलेसम्म कुनै पनि रोग निको पार्न सकिदैन केबल दबाई ख्वाएर दबाउने मात्रै हो। आयुर्वेद नै आयुको बर्दान हो। त्यसैले आयुर्वेद नै रोजनु होला।

  • @tamangrojinatheengtamangro1038
    @tamangrojinatheengtamangro1038 6 หลายเดือนก่อน +1

    Get well soon 🙏🙏🙏🙏

  • @dolmowaiba7667
    @dolmowaiba7667 6 หลายเดือนก่อน +1

    Omg di jyu so sad news hjrlai nigo hos bhaguwan

  • @kamalabastakoti1002
    @kamalabastakoti1002 3 หลายเดือนก่อน +2

    कुन आयुर्वेदिक दबाइ हो कहाँ छ यो हस्पिटल सिस्टर नम्बर पाउन 🙏🙏🙏

  • @RadhaThapa-io1sr
    @RadhaThapa-io1sr 6 หลายเดือนก่อน +1

    ♥️♥️♥️

  • @sudarshanlama3183
    @sudarshanlama3183 6 หลายเดือนก่อน +1

    Dd lai new life ko lagi congratulation ❤❤❤❤❤❤

  • @RudraMafia999
    @RudraMafia999 หลายเดือนก่อน

    पिलिज mam वहाले खाएको औषधि पाउने आयुवेर्दिक को ठेगा ना दिनुन पिलिज मा पनि क्यान्सर पीडित हु आपरेशन गर्न मिल्दैन भन्नु भाको छ हाल भक्तपुर क्यान्सर हस्पिटलमा कीमो लगाउँदै बसी रछु पिलिज कुन औषधि हो बताई दिनु न 🙏😥पिलिज बिन्ती गरे

  • @bijayadhakal1715
    @bijayadhakal1715 6 หลายเดือนก่อน +1

    हिक्मत हार्नु हुन्न सब ठिक हुन्छ म पनि ठिक भाकि हु❤❤❤

  • @Dambarkumarbantawa
    @Dambarkumarbantawa 6 หลายเดือนก่อน

    Haitt

  • @thaparam6118
    @thaparam6118 6 หลายเดือนก่อน +1

    बिचरा इन्दिरा दिदी लाई 2002 तिर काठमाडौ मा भेटेको थिए

  • @dhantamang867
    @dhantamang867 6 หลายเดือนก่อน +1

    Nepal ma k hola Canser Roog Badeko

  • @aasthamaharjan3815
    @aasthamaharjan3815 6 หลายเดือนก่อน

    शिघ्र स्वास्थ्य लाभको कामना 🙏🙏❤️❤️

  • @bijaytamang1525
    @bijaytamang1525 13 วันที่ผ่านมา

    दिदी औषधी को नाम भन्दिनु न

  • @deepgoletmg
    @deepgoletmg 6 หลายเดือนก่อน

    लास्सो इन्दिरा नाना सिघ्र स्वास्थ्यलाभको कामना छ। चाडैं भेट्ने धोको छ।❤❤❤

  • @jitendrarai3707
    @jitendrarai3707 6 หลายเดือนก่อน

    net ma serch garnu hola

  • @shrijanagautam3277
    @shrijanagautam3277 5 หลายเดือนก่อน

    ❤❤❤🙏🙏

  • @SomLama-x7t
    @SomLama-x7t 8 วันที่ผ่านมา

    कुन ठाउँमा होनी यो अर्बेयदिक पसल

  • @sherthapa4108
    @sherthapa4108 6 หลายเดือนก่อน

    🙏💐❤️तपाइँ एक साहासी नारी हुनुहुन्छ बहिनी ठुलो रोग बात बाच्नु भयो बधाई शुभकामना🙏❤️

  • @ShantaDhakal-bs8hx
    @ShantaDhakal-bs8hx 6 หลายเดือนก่อน +1

    यस्तो रोग को उपचार पनि नभन्ने कीन होला

  • @mayagurung1209
    @mayagurung1209 5 หลายเดือนก่อน

    Plz bataidinusna kun hospitalho?ma pani 1bars vayo pathegharko cancer vaye opration gareko kimo ta chdhauna parena ahile pet dukhch malai sarai dar lage cha ma pani tapai jastai eklai baschu plz btaidinuna

    • @KusumLingdam
      @KusumLingdam 3 หลายเดือนก่อน

      Kathmandu basundhara Chowk ma holistic new life interprise

  • @gomamainali4213
    @gomamainali4213 2 หลายเดือนก่อน

    मेरो बुबा लाई नि जिब्रो को क्यान्सर भको छ कुन ठाउँमा छ भनिदिनु न

  • @shrijanagautam3277
    @shrijanagautam3277 5 หลายเดือนก่อน

    ❤❤❤🙏🙏🙏💐💐💐

  • @samjhanadevkota8520
    @samjhanadevkota8520 6 หลายเดือนก่อน +1

    Address plz ma pani ovarian cancer pidit ho

  • @staywithme9721
    @staywithme9721 6 หลายเดือนก่อน

    Please kun hospital ho baneshwor ma 23:20

  • @krishnasapkota9860
    @krishnasapkota9860 5 หลายเดือนก่อน

    Get well soon sister

  • @gitajoshi5543
    @gitajoshi5543 5 หลายเดือนก่อน

    औसाधलयको नाम भनीदिनु होला, कुन बैध्यको हो सबैलाई काम लाग्छ

  • @sanjudash7146
    @sanjudash7146 6 หลายเดือนก่อน

    Get well soon

  • @SusmaShrestha-q3p
    @SusmaShrestha-q3p 6 หลายเดือนก่อน

    Get will soon de 🕉🕉🙏🙏

  • @MinaRimal-k6t
    @MinaRimal-k6t 6 หลายเดือนก่อน

    Get well soon sister 💗💗💗💗

  • @basantibhote4248
    @basantibhote4248 6 หลายเดือนก่อน +1

    एनि लै बर्सौ पछि ईन्दिरा अर्थत नानू दिज्जु हजुर लाई देख्ना पाउदरा हजुर को त्यो बोली सुन्ना पाउँदा सारै खुसी भए मो हजुर को रोग मुक्ता हुनुभो एइनै सबैभन्दा ठूलो कुरा हो एस्तै हो दिज्जु मानिस्को चोला कैले के पर्छा कैले के पर्छा दिज्जु पिर नमन्नु होला हजुर ले यो मेसेज हेर्नू भयो भने पिलिज मोलाइ कोन्टेक गर्नु होला है दिज्जु गन्ङा बैनिको भिड्यो मो जैलेनी हेत्छु सारै अस्सल हुनु हुन्छा हजुर गन्ङा बैनी सक्नु हुन्छा भने उहाँ इन्दिरा दिज्जु सीता कोन्टेक गराइदिनुहोस्ना है पिलिज हैता😢😢

    • @goodtvofficial
      @goodtvofficial  4 หลายเดือนก่อน

      For more details (9823591661) Holistic New Life Enterprise (Basundhara)

  • @ramutamrakar7321
    @ramutamrakar7321 6 หลายเดือนก่อน

    Nice

  • @1kgamingnepal609
    @1kgamingnepal609 6 หลายเดือนก่อน +1

    Lasso Nana😊😊😊

  • @karunathapa1989
    @karunathapa1989 6 หลายเดือนก่อน +3

    Mero mom lai pani cancer vako tapai ko kura sunera mero mom le vogeko pida yaad aayo 😭😭😭kaas mero mom le pani cancer lai jitna saknu vako vaye aja ma eklo hune thina 😭😭😭

  • @BhimlamaBomjan
    @BhimlamaBomjan 5 หลายเดือนก่อน

    Pls kun aurbedh ho