मुकुललाई रविले रुवाए, ओली-देउवाबाट फाइल क्लोज, तीन सर्तमा संविधान संशोधन नत्र मानिदैन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • मुकुललाई रविले रुवाए, ओली-देउवाबाट फाइल क्लोज, तीन सर्तमा संविधान संशोधन नत्र मानिदैन
    #gyanendrashahi #sunildahal #stvchat
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 306

  • @ananathsapkota2032
    @ananathsapkota2032 หลายเดือนก่อน +23

    ग्यानेन्द्र शाही को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ, समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक

  • @prakashshah5370
    @prakashshah5370 หลายเดือนก่อน +19

    संसदको जिउँदो बाघ।संधै यसरि नै देशभक्त र सत्य को बाटो हिँडिरहनु। नेपाली जनताको सदा साथ रहनेछ।ज्ञानेन्द्र शाही जिन्दाबाद

    • @Rhythmsvlog2072
      @Rhythmsvlog2072 หลายเดือนก่อน

      कांग्रेस संग सती गए त फेरी इनीहरु पनी

  • @dabalbudha381
    @dabalbudha381 หลายเดือนก่อน +23

    मेरो यक मुट्ठी साहस रहेसम्म म साथ दिइरहने छु हाम्रो सपनाको राजकुमार माननिय ज्ञानेन्द्र शाही लाई ❤

  • @parsuram8537
    @parsuram8537 หลายเดือนก่อน +45

    ज्ञानेन्द्र जी को एउटै कुरा धेरै मन पर्यो " मान्छे भए पछि अन्ध - भक्त बन्नु हुदैन "
    सत्य सुन्ने सत्य पत्ता लगाउने छ्मता हुनुपर्छ ।

  • @prakashshah5370
    @prakashshah5370 หลายเดือนก่อน +17

    ज्ञानेन्द्र शाही यो देशको सच्चा सपुत हो।

  • @shrestharajesh6372
    @shrestharajesh6372 หลายเดือนก่อน +20

    हरेक शब्दमा माननीय ज्ञानेन्द्र शाही ज्यु कुरा 101% सहि छ ! जुम्लाका जनताहरुलाई धन्यवाद एक सचा नेपाल् आमाको छोरोलाई सांसद बनाउनु भएकोमा ! कसै झोलेहरुलाई केही भन्नुछ ?

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 หลายเดือนก่อน +48

    सत्ता र शक्तिमा गए पछि कस्तो हुनुहुन्छ तर आज सम्म देशको १ मात्र रास्ट्र भक्ति हिरो नै ज्ञानेन्द्र शाही देख्छु |

    • @sumitpariyar-tf8mm
      @sumitpariyar-tf8mm หลายเดือนก่อน

      100% true

    • @damodarkc4137
      @damodarkc4137 หลายเดือนก่อน

      Haa

    • @rabinrabin5547
      @rabinrabin5547 หลายเดือนก่อน

      I don’t agree with some of Gyanendra’s positions on Hindu rastra, monarchy but, he fought for the rights of the people from the streets. He hasn’t changed even after becoming an elected sansad. I wish he was a swatantra candidate than affiliated with Raprapa.

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 หลายเดือนก่อน +9

    ज्ञानेन्द्र साहा जिन्दावाद 🏵️💐🌹🇳🇵

  • @YKMTechno-1981
    @YKMTechno-1981 หลายเดือนก่อน +10

    ज्ञानेन्द्र शाही बेस्ट हिरो।

  • @user-fs5f
    @user-fs5f หลายเดือนก่อน +11

    महान सपुत प्रणाम गरे! बालेन र ज्ञानेन्द्रलाइ देख्दा अझै आश छ देश बन्छ भनेर

  • @himalmoktan461
    @himalmoktan461 หลายเดือนก่อน +13

    सत्य कुरा बोल्नु भयो मान्य ज्यू ले

  • @Honest611
    @Honest611 หลายเดือนก่อน +14

    उच्च सम्मान छ ज्ञानेन्द्र शाही जि अन्तिम आशा यहालाइ छ बाकी सत्तामा गएपछि रबि जस्तै नबन्नु इतिहास रच्न आग्रह छ शाही जि ❤❤

    • @dipeshchhetri7759
      @dipeshchhetri7759 หลายเดือนก่อน +1

      He is real hero... this is my challenge... उसले कहिल्यै नेपाल र नेपाली लाई अन्धकार ma राख्ने छैनन्

  • @roshanbhandari425
    @roshanbhandari425 หลายเดือนก่อน +10

    नेता भनेको येस्तो हुनु पर्छ ❤❤

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y หลายเดือนก่อน +29

    देशलाई माया गरने एक संसद ज्ञानेन्द्र शाहि सर

  • @purnasuryabanshimagar7127
    @purnasuryabanshimagar7127 หลายเดือนก่อน +5

    Gyanendra sahi is hiro

  • @gyanendrashah-gk4ug
    @gyanendrashah-gk4ug หลายเดือนก่อน +7

    100% Right Gyanendra Shahi juu 🙏🙏

  • @teknarayankaphle581
    @teknarayankaphle581 หลายเดือนก่อน +28

    म ज्ञानेन्द्र जी को कुरामा धेरै हदसम्म सहमत छु ।

  • @bhumik8507
    @bhumik8507 หลายเดือนก่อน +50

    ज्ञानेन्द्र शाही नेपाली जनताको सच्चा हिरो 👍👍

    • @brighternepal2813
      @brighternepal2813 หลายเดือนก่อน +1

      केरो

    • @ItsmeSugam
      @ItsmeSugam หลายเดือนก่อน +1

      napish😡

    • @tejmagar857
      @tejmagar857 หลายเดือนก่อน +1

      khulit

    • @tejmagar857
      @tejmagar857 หลายเดือนก่อน +1

      Khulit

    • @chandanshreekoti7610
      @chandanshreekoti7610 หลายเดือนก่อน

      K ko hero ho ..
      Boln matra ki kaam garn ma Pani. Kuraute jatho laaj nabhaeko chikne muji ho..

  • @purnakunwar-je9st
    @purnakunwar-je9st หลายเดือนก่อน +10

    मत ऐले को परिस्थितिमा भन्नुपर्दा र प्रमानित गरेको र देखेको यो देश मा सम्सदिय राजनितिमा one man army भनेको ग्यानेन्द्र शाही नै हुन र स्थानिय मा बालेन नै one man army हुन यस्तो साथ र सल्लाह दिने सम्पुर्ण unit लाई धन्यवाद छ।

  • @laxmanbasnet664
    @laxmanbasnet664 หลายเดือนก่อน +4

    सल्युट छ ज्ञानेन्द्र साही जि

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y หลายเดือนก่อน +24

    जिउदाे संसद ज्ञानेन्द्र शाही

  • @parsuram8537
    @parsuram8537 หลายเดือนก่อน +22

    जे होस मैले अनुमान गरेको विषय आज ठ्याक्कै ज्ञानेन्द्र जी ले भन्नुभएको रहेछ रबि को बारेमा कि उनी सुरु देखि नै माल कमाउने धन्दा गर्थे मिडियामा हुँदा थर्काएर , डर देखाएर असुली गर्ने धन्दा ।

  • @asonlinetv
    @asonlinetv หลายเดือนก่อน +8

    ग्यानेन्द्र शाही यदि संसदमा न आयको भय संसद खल्लो र खबरदारी गर्ने कोहि देखिने रहेनछन!

  • @prakashbhandari4049
    @prakashbhandari4049 หลายเดือนก่อน +22

    84 मा रा प्र पा लाइ बहुमत दिलाउनु पर्छ

  • @couple2156
    @couple2156 หลายเดือนก่อน +7

    ज्ञानेन्द्र देश को गृहमन्त्री बालेन शाह प्रधानमन्त्री हुनुपर्छ अनी देश ले मुहार फेर्छ यो बुढा प्रचण्ड शेरे केपी जिउँदो हुन्जेल सम्म तेहि हो
    नेपाली जनता paspport बनाउने अर्काको देश जाने त होनि

  • @user-gv8pe1ww5k
    @user-gv8pe1ww5k หลายเดือนก่อน +12

    Right ❤❤❤❤❤

  • @user-kg6xk7hj7k
    @user-kg6xk7hj7k หลายเดือนก่อน +8

    ज्ञानेन्द्र शाहि सच्चा सपूत हुन।।

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv หลายเดือนก่อน +13

    देशको होनहार सांसद ज्ञानेन्द्र शाही नेपाली जनताले नै गौरव गर्नुपर्छ यो मान्छेदेखि। जुम्लाका जनताले सही प्रतिनिधि पठाएका हुन् यस्ता सांसद आगामी ८४ मा २० जना मात्र भए भने देश नै रोकन फेर्छ नेपाली जनता प्रतिक्षामा छन्। जय देश जय मातृभूमि जय जननी नेपाल

  • @bikashsharma2887
    @bikashsharma2887 หลายเดือนก่อน +7

    ज्ञानेन्द्र शाही जिन्दावाद ।
    जय राप्रपा ।
    जय सनातन ।।

  • @SherpaKami
    @SherpaKami หลายเดือนก่อน +10

    Sahi kura ho

  • @purnakunwar-je9st
    @purnakunwar-je9st หลายเดือนก่อน +11

    good leader यदि अन्य नेता लाई जस्तो ग्यानेन्द्र शाही लाई साथ देको भय आज आदि भ्रष्ट को ज्यान गैसकेको हुनेथियो ।

  • @user-qq2jz1pp3w
    @user-qq2jz1pp3w หลายเดือนก่อน +1

    ज्ञानेन्द्र शाही जनताको आवाज हो विचार

  • @kajigajmer4154
    @kajigajmer4154 หลายเดือนก่อน +11

    Good my ideal only mr gyanendarvjou

  • @aniljungshahi1492
    @aniljungshahi1492 หลายเดือนก่อน +1

    उच्च सम्मान छ ज्ञानेन्द्र शाही जि अन्तिम आशा यहालाइ छ बाकी सत्तामा गएपछि रबि जस्तै नबन्नु इतिहास रच्न आग्रह छ शाही जि

  • @khemrajshahi5331
    @khemrajshahi5331 หลายเดือนก่อน +2

    brave man jay hosh gyanendra shahi G

  • @Unishagurung123
    @Unishagurung123 หลายเดือนก่อน +2

    Great...gyanendra sir..

  • @PremBahadurShahi-ms7no
    @PremBahadurShahi-ms7no หลายเดือนก่อน +11

    जिउँदु बाग

  • @dipbahadurbasnet9416
    @dipbahadurbasnet9416 หลายเดือนก่อน +4

    देश को हिरो जानेन्द्र साहि

  • @ashokdhemal
    @ashokdhemal หลายเดือนก่อน +4

    सहि भन्नू भयो

  • @pratiklkrana9998
    @pratiklkrana9998 หลายเดือนก่อน +4

    माननीय ज्ञानेन्द्र शाही को जय होस।

  • @sabinbhattarai-c3k
    @sabinbhattarai-c3k หลายเดือนก่อน +5

    जिउदो बाघ ज्ञानेन्द्र साही

  • @sumitpariyar-tf8mm
    @sumitpariyar-tf8mm หลายเดือนก่อน +17

    एक पटक ज्ञानेन्द्र साही लाई यो देसको गृहमन्त्री भएको हेर्न मन छ ।

  • @only4flagamer
    @only4flagamer หลายเดือนก่อน +1

    सत्य कुरा जहिले पनि तिताे हुन्छ

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c หลายเดือนก่อน +3

    निडर,साहसी,रास्ट्रसपुत सासद भवन को बाघ माननीय #Gyanendrashahi🙏🇳🇵

  • @daljitkhadka1141
    @daljitkhadka1141 หลายเดือนก่อน +6

    खाडिमा बेल्चा हान्नेहरु Good luck भन्दै चित्त बुझाऊछन।

  • @bimalkhatri8395
    @bimalkhatri8395 หลายเดือนก่อน +2

    एउटा जिउँदो संसद 🙏

  • @parmanandanathyogi1334
    @parmanandanathyogi1334 หลายเดือนก่อน +1

    💯🙏🙏🙏🙏💯🇳🇵🇳🇵🇳🇵👍👍👍👍 Right Sir Good Job 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @LokNath123Adhikari
    @LokNath123Adhikari หลายเดือนก่อน +1

    Right Gyanendra Sahi

  • @sujankhadkatv4123
    @sujankhadkatv4123 หลายเดือนก่อน +9

    Ma Congress ho Tara aajaka enko presentation man parxa

  • @dipeshchhetri7759
    @dipeshchhetri7759 หลายเดือนก่อน +2

    I like his speech, he always said facts...

  • @MrRaaz-fn7hh
    @MrRaaz-fn7hh หลายเดือนก่อน +29

    सम्सदको जिउदो बाग,मिसन ८४ मा राप्रपालाई मौका दिनुपर्छ

    • @chandanshreekoti7610
      @chandanshreekoti7610 หลายเดือนก่อน

      K ko vot dinu aafnai parti bhitra Gunda lagaer sahi bolne aafnai sansad lae kutne kutaune Kam garne jatho ho yo..

  • @dipeshchhetri7759
    @dipeshchhetri7759 หลายเดือนก่อน +1

    Ekdam ekdam sahi kura ... totalled i agreed 👍 🤝

  • @yamuthapa7318
    @yamuthapa7318 หลายเดือนก่อน +1

    ज्ञानेंद्र शाही जिंदाबाद

  • @danbahadur4264
    @danbahadur4264 หลายเดือนก่อน +2

    Good 👍 👍 👍 👍 👍 👍 👍 👍

  • @DipakBahadurRana
    @DipakBahadurRana หลายเดือนก่อน +1

    Great job zanendra shahi brother

  • @chefruklalbaijali5991
    @chefruklalbaijali5991 หลายเดือนก่อน +2

    Sahi kura

  • @user-ll5bx2zx8d
    @user-ll5bx2zx8d หลายเดือนก่อน +2

    Rising leader 🙏👍

  • @only4flagamer
    @only4flagamer หลายเดือนก่อน +1

    जिउदाे बाध जस्तै हाे ज्ञानेन्द्र शाहि

  • @DamodarGaihre
    @DamodarGaihre หลายเดือนก่อน +1

    I am with you always

  • @musicismylife6095
    @musicismylife6095 หลายเดือนก่อน +1

    Satya bolxa Gyanendra shahi

  • @santoshgiri2789
    @santoshgiri2789 หลายเดือนก่อน +2

    Sahi bolo

  • @shyamchalise5283
    @shyamchalise5283 หลายเดือนก่อน +8

    Rabi ta national fatha recha

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv หลายเดือนก่อน +1

    Good talking gyenendra daju...

  • @ramchandraneupane5377
    @ramchandraneupane5377 หลายเดือนก่อน +2

    यति गफ गर्ने ले सरकार मा गयर काम गरे भाे नी

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c หลายเดือนก่อน

      राप्रपा को माग एजेन्डा यो सरकार ले पूरा गरे सरकार मा जान्छु भनेकै छ,फेरि सुन भाइ

    • @romankarki6323
      @romankarki6323 หลายเดือนก่อน +2

      राप्रपाको माग पूरा गरे सरकारमा जान्छौ भनेकै छ त ! कि रबि जस्तो पदको लागि मात्र जान पर्ने हो र ?

  • @user-bg3wr1ck6l
    @user-bg3wr1ck6l หลายเดือนก่อน +1

    सरकारमा गए भैगोनी हेरौ ग्यनेन्द्रजी हामी हेर्छै खुब बर्बराउनु भयो

    • @romankarki6323
      @romankarki6323 หลายเดือนก่อน

      सत्य बोल्दा बर्बारएको हुन्छ र ?

    • @RupeshKumar-tx3nw
      @RupeshKumar-tx3nw หลายเดือนก่อน

      Tapaiko dimkha yatinai ho bro
      Kura bujhera cmt garnus

  • @rambista8
    @rambista8 หลายเดือนก่อน

    ज्ञानेन्द्र शाही जिन्दाबाद

  • @deepashrestha1680
    @deepashrestha1680 หลายเดือนก่อน +4

    मकुन्डो उतार्दिए दुइटा पासपोर्टवाला घन्टा क्लबका साहुको

  • @gppokhrel3539
    @gppokhrel3539 หลายเดือนก่อน

    Gyanendra Shahi real hero ❤️❤️😘

  • @rajendrashrestha5296
    @rajendrashrestha5296 หลายเดือนก่อน +1

    Good..❤❤❤

  • @arjundaji4845
    @arjundaji4845 หลายเดือนก่อน

    🙏🙏👍👍

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 12 วันที่ผ่านมา

    एउटा जिउदो संसद साहि हो

  • @ganeshbohara3278
    @ganeshbohara3278 หลายเดือนก่อน

    रबि र बालेन मिल्नु पर्छ।देश बन्छ।

  • @navinvishvkarma2286
    @navinvishvkarma2286 หลายเดือนก่อน

    प्रचण्ड पथ राजा पथ छोडेर जनता पद आँउदैन तब सम्म देश मा केही हुने वाला छैन

  • @HomBahadur-uy8gr
    @HomBahadur-uy8gr หลายเดือนก่อน +3

    आफु चाही यो अवस्थामा केही काम गर्न सकिन्न भन्ने अरुबाट चाही कामको आशा गर्ने तिमी चाही माहान् हो

    • @sumitathukari4759
      @sumitathukari4759 หลายเดือนก่อน +1

      सही कुरा

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c หลายเดือนก่อน +1

      त्यसैले त यो अबस्था ब्यबस्था परिवर्तन गरि कार्यकारी प्रत्यक्ष प्रधानमन्त्री चुन्ने ब्यबस्था ल्याउनु पर्छ भनेको सुन्नु भएन

    • @romankarki6323
      @romankarki6323 หลายเดือนก่อน +1

      तेहि भनेर त संविधान सन्सोधन गरौ भनेका हुन त राप्रपा ले!एक बाक्य गलत बोलेका छैनन १००% सत्य बोलेका छन मा: ज्ञानेन्द्र बा शाही ज्यु ले !

    • @ravipariyar7479
      @ravipariyar7479 หลายเดือนก่อน

      Naya sakti au sath hum ra ek dikka hum ra euta sakti banam baneko ho gayandra sahi. Tra prachanda ko puchhchhar hun puge....rabi.... Rabi ko lagi chitwan ma pitai khako ho gayandra.... Sadai adar, praman, udaran sahit bolxa gayandra kura bujau

  • @samirtimalsina-vb9iz
    @samirtimalsina-vb9iz หลายเดือนก่อน +1

    Right 👍👍👍

  • @NabinShahithakuri-gq3ox
    @NabinShahithakuri-gq3ox หลายเดือนก่อน

    ❤❤❤❤

  • @jumgurung-xq4or
    @jumgurung-xq4or หลายเดือนก่อน +1

    Thik ho gyanendra
    ❤😂🎉😢😮😅😊❤

  • @twinkleff4932
    @twinkleff4932 หลายเดือนก่อน +1

    Sahi neta ho Sahi ji

  • @HimmatBudha-zo1su
    @HimmatBudha-zo1su หลายเดือนก่อน

    ❤❤

  • @premlama4527
    @premlama4527 หลายเดือนก่อน

    Mananiya Gyanenedra ji ...katipatak man jitaxau yr

  • @nepal12241
    @nepal12241 หลายเดือนก่อน

    अब गर्छ्न होलानी हजुर ले भने झै सरकार बनेछ

  • @sanjayasingjali3937
    @sanjayasingjali3937 หลายเดือนก่อน +1

    good

  • @sunilpunk5574
    @sunilpunk5574 15 วันที่ผ่านมา

    ❤❤❤❤❤🎉

  • @prabinthakuri9636
    @prabinthakuri9636 หลายเดือนก่อน

    ❤❤❤ gyanendra shahi ❤❤❤

  • @jungrazarazajung8953
    @jungrazarazajung8953 หลายเดือนก่อน +1

    Good genendra

  • @dhurbarajnagarkot7832
    @dhurbarajnagarkot7832 หลายเดือนก่อน

    Gyanendra Sahi ra durga sir Milna parcha

  • @biswskarmaprem7485
    @biswskarmaprem7485 หลายเดือนก่อน

    एउटा् कसरी पत्रकार भयो अर्को कसरी सम्सद भयो अहिले पो अचम्म लाग्यो मलाइ

  • @ganeshbohara3278
    @ganeshbohara3278 หลายเดือนก่อน

    यो बोल्ने मात्रै हो।नेपाली बोल्न आउदैन।राम्रो शीत।

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c หลายเดือนก่อน

      राम्रो बोल्ने चिप्लो घस्ने भेडाहरु लाई घाँस हाल्ने ले देश यो हालत मा पुर्यायो त भाइ, खस्रो बोलोस,खरो बोलोस तर यथार्थ बोलोस

  • @krishnabalami-br3bb
    @krishnabalami-br3bb หลายเดือนก่อน

    good Gynn sir❤

  • @gibrajkc393
    @gibrajkc393 หลายเดือนก่อน

    GYANDRA SHAHI

  • @tikarambhusal8657
    @tikarambhusal8657 หลายเดือนก่อน

    07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ,
    खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो।
    यो नैतिक सवाल हल भएकोछैन ।
    शिक्षा मंत्रालय 🇮🇳
    नेपाल सरकार 🇮🇳

  • @rambikrammalla2622
    @rambikrammalla2622 หลายเดือนก่อน

    Athartha ma Sahi jay rastah jay nagarik ❤

  • @mahendracb4124
    @mahendracb4124 หลายเดือนก่อน

    🎉🎉🎉🎉

  • @tikarambhusal8657
    @tikarambhusal8657 หลายเดือนก่อน

    गणतंत्रनेपाल
    हामीनेपाली जयनेपाली स्थानीयभारतीय
    जयगोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत
    भारत हाम्रोराष्ट्रहो
    शिक्षामंत्रालय🇮🇳
    नेपालसरकार🇮🇳
    अलायन्स सरकार🇮🇳
    Alliance Govt.🇮🇳
    राष्ट्रपाल- रामचन्द्र पौडेल,रामसहाययादव
    राष्ट्रपति-दौपदी मुर्मु
    CMप्रचण्ड
    विधानसभा
    नेपाल
    भारतीयसंयुक्त संघ

  • @rameshmagar488
    @rameshmagar488 หลายเดือนก่อน

    यो ज्ञानेन्द्र राजाको पाउ न यसको सिद्धान्त छ न विचार छ। राउटे कहिले चाहिँ राम्रो कुरा गर्छ कहिले चाहिँ दिमागै आउट भयो जस्तै कुरा गर्छु। राउटे

  • @swagatsunar7376
    @swagatsunar7376 หลายเดือนก่อน

    Jabasamma hami nepali jantale gyanendra shahi jasta manxhilai satha didainam tab samama hamile dukha pairakhaxam

  • @SachetJanata
    @SachetJanata หลายเดือนก่อน

    देश सिध्याउने अन्तिम योजना नै काङ्ग्रेस एमालेको मिलेमतोमा संविधान संसोधन गरेर सक्नु हो मूर्ख मनुवा😢

  • @devrajjoshi6895
    @devrajjoshi6895 หลายเดือนก่อน

    101❤ राइट

  • @binodkumarchhetri7034
    @binodkumarchhetri7034 หลายเดือนก่อน

    सहि बिचार

  • @bamdevmagar4366
    @bamdevmagar4366 หลายเดือนก่อน

    Good speech